ठगहरुको उठिबास लगाउदै मेयर बालेन, पेट्रोलमा पानी मिसाएपछि संसद सुनिल रिसले आगो - Balen Team Action

  Рет қаралды 85,580

Web Khabar

Web Khabar

Күн бұрын

ठगहरुको उठिबास लगाउदै मेयर बालेन, पेट्रोलमा पानी मिसाएपछि संसद सुनिल रिसले आगो - Balen Team Action
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah team action
balen shah petrol pump work
balen shah petrol pump action
balen petrol pump check
balen petrol pump chakde
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
balen shah making newroad footpath
balen shah work speed
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
#balen #sunilkc #webkhabar

Пікірлер: 203
@जगत
@जगत 2 ай бұрын
मेयर बालेन शाहाकोजयहोस, कडासजाय दियर हर्जाना, तिराउनु पर्छ, जेकाममा,पनि,आवज,उठाउन जरुरीछ, नेपालीको,जयहोस
@dinesh_nepali95
@dinesh_nepali95 2 ай бұрын
देशको लागि ज्यान दिने सालीक भएको छ देशद्रोही देशको मालिक भएको छ । झोले कार्यकर्ता, बिकाउ पत्रकार र घुसिया कानुन ले गर्दा आज मेरो देश डुब्दै छ मेयर साब 🙏
@samanapaudel9929
@samanapaudel9929 2 ай бұрын
ठिक्क परेछ जनता लाई अझै ओलि,शेरे जस्तालाई जिताउ
@yambahadurthapa7540
@yambahadurthapa7540 2 ай бұрын
यस्तो छडके अनुसन्धान देशै भरिका पेट्रोल पम्पमा गर्नु पर्दछ सबै पम्पमा हरि बिजोग छ।
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 ай бұрын
युवा युरोप र खाडीमा भएकोले यी माफियाको माेज छ युवाहरु मिलेर डाडो कटाउन पर्ने ,राम धुलाई गर्नु पर्ने ।
@johnthapa6100
@johnthapa6100 2 ай бұрын
हाम्रो देशमा भ्रष्टाचारी धेरै भएको भएर यो भ्रस्टाचार मौलाएको हो यस्ता भ्रष्टाचारीहरु लाई कार्वाही हुनु पर्छ
@binabina7708
@binabina7708 2 ай бұрын
याे देशकाे सरकार चाेर , सरकारका मन्त्री चाेर , नेपाल सरकारकाे सबै निकायका कर्मचारीहरु चाेर , उध्याेगी ब्यपारी चाेर ,स्थानिय सरकारका सबै जनप्रतिनिधि चाेर अनि अाम सर्बशाधारण ईमानदार जन्ताले दुख पाउनु , के जन्ताहरु संधै ठगिनु ।
@SOUL9531
@SOUL9531 2 ай бұрын
निजि पम्प हरु को लाइसेन्स खारेज गर्नु पर ह । सेना सशस्त्र पुलिस र साझा लाई मात्र तेल बेच्न अनुमती दिऔ
@bamshrestha7268
@bamshrestha7268 2 ай бұрын
Good news yo petrol pump hataunu parxa,balen and sunil sir jindabad.
@bikashlama69347
@bikashlama69347 2 ай бұрын
यी नहरू सबलाई तह लगाउन अब आउँदा बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति सबैले यता लाईक कमेन्ट गर्नुहोस्।❤🙏🇳🇵🇳🇵👍
@sudharayamajhi4822
@sudharayamajhi4822 2 ай бұрын
जबसम्म शहरीकरण नियन्त्रण हुदैन यहाँ , केही शुद्ध पाईदैन। खानेकुरा देखि प्रयोग गर्ने हर कुरा मिसावट छन् ।
@dawasherpa2614
@dawasherpa2614 2 ай бұрын
Good luck balen sir good luck👍🏻👍🏻👍🏻 hajur ko jaya hos hajur 👍🏻 👏🏼👏🏼👏🏼👏🏼👏🏼❤❤❤
@ashokchhantyal9283
@ashokchhantyal9283 2 ай бұрын
कडा सजाय हुनु जरुरी छ ता की भोली यस्तो गल्ती फेरी गर्नलाई १०० चोटी हैन कि १००० चोटी सोच्न बाध्य होस् 😊
@yambahadurthapa7540
@yambahadurthapa7540 2 ай бұрын
पुरा लिटर पेट्रोल डिजेल मट्टीतेल पुरा लिटर पुग्दैन
@loknarayan4454
@loknarayan4454 2 ай бұрын
बिच बाटोमा बाईक अचानक पेत्रोलको कारणले रोक्न गयको भय मान्छेको ज्यान पनी जान सकिन्थ्यो । यो लापरवाहि नै हो ।
@shyamshrestha4491
@shyamshrestha4491 2 ай бұрын
पेट्रोल को भाउमा पानी बेच्ने पुम्प लुटेरा ठग ब्यबशाहि लाई भारि जरिवाना साथै ब्यबसाहि लाईसेन्स रद्द गरि पम्प सिल गरौं।
@jagatshahi7835
@jagatshahi7835 2 ай бұрын
पानी मिसियाे ठीकैछ भन्ने चाेर त्यसलाई समात्नु पर्छनी ।
@GhimireHome
@GhimireHome 2 ай бұрын
केन्द्रीय नेता खराब सोच ले देशकै लागी खराब खाध्यान्न भित्रीय को तिर ध्यान दिएनन। काठमाण्डौ मा तेस्तो नहोस।
@premkumarshrestha7054
@premkumarshrestha7054 2 ай бұрын
गल्ति नै गरेकाे हाे भनेत सजायकाे भागीदार अबस्य हुनुपर्छ तर पानी टङ्की काे बाफ बात पनि पानी जम्मा भयकाे हुन सक्छ यस्काे छानबिन गर्नुपर्छ
@PasangLama-zh4zt
@PasangLama-zh4zt 2 ай бұрын
येस्तो पेट्रोल पाम्मा शिला हुनुपर्छ 🙏🙏🙏
@ghanashyampanta9524
@ghanashyampanta9524 2 ай бұрын
जताबाट पनि ठग्ने कार्यभन्दा अरु केही सुनिदैन।यसले पनि चोर कुरा गरेको छ।यसले पनि भेटिसक्यो जस्तो छ। पेट्रोल पम्प पूर्न शिल लगाउनु पर्दछ।
@uddhavtamang3750
@uddhavtamang3750 2 ай бұрын
कुन दिन अति भएपछि युवाहरूले यि ठग हरु को धोति भित्र को झुण्डिएको लोति तानेर छताछुल्ल बनाइदिन्छन् ॥ अति गरे खति हुन्छ ॥ धन्यबाद
@bhawanipaudel6992
@bhawanipaudel6992 2 ай бұрын
पेट्रोलमा पानी हालेपछी नाफा बढी हुन्छ रे। पेट्रोलमा पानी कोहलपुरमा पनि भेटिएको थियो।तर कुरा सामसुम भयो।
@homprasadGmr
@homprasadGmr 2 ай бұрын
पहुँच नभइ यसरी विद्यार्थी ,असहाय र गरिबलाई थर्काउन सक्दैन ।
@suryathapa2039
@suryathapa2039 2 ай бұрын
नेपाली जनता सचेत रहनु होला , नेपाल मा सबै ठाउँ लूट भ्रष्टाचार दलाल बाहेक केहि छैन । यसमा सङ्लग्न प्रमाण पाएमा फाँसिको सजाय हुनुपर्छ नत्र देश ओरालो लाग्दै जान्छ।
@SukBashyal
@SukBashyal 2 ай бұрын
पानिबेचनिलाइ कारबाइ गर
@Bishnumenu
@Bishnumenu 2 ай бұрын
यास्ता अपराधिलाई ठूलो कार्बाई गर्नु पर्छ।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 ай бұрын
ग्यासमा पनि पानी भेटेको छु ग्यास सकियो बल्दैन तोैलिदा १५,500 हुनुपर्ने मा २० किलो भाडो छ के गर्ने
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
kp मन्त्री बने पछि चारै तर्फ लूटमचियो भशटचार को सरकार हो
@anishshrestha1263
@anishshrestha1263 2 ай бұрын
कडा कारबाही सुरु होस
@kusheshwaryadavkusheshwar3844
@kusheshwaryadavkusheshwar3844 2 ай бұрын
सुनिलकेसी लाई धन्यवाद 🎉🎉🎉
@umakantaregmi7430
@umakantaregmi7430 2 ай бұрын
कालिमाटि ,कलंकि काे पेट्राेल पम्प मा तेल हाल्दा यस्तै घटना घटि सकेकाे छ अनुगमन कडा गर्नु पर्दछ।
@GeetaBhattarai-jr4ru
@GeetaBhattarai-jr4ru 2 ай бұрын
काठमाडौं मात्रै ह‍ोईन चितवन र अधिराज्यभर अनुगमन हुनु जरुरी छ🤨
@bishnurana2691
@bishnurana2691 2 ай бұрын
अब ठाउँ ठाउँ मा रहेको पेट्रोल पम्प मा स्थानिय लेबल बाट निगरानी गर्न पर्छ गरियोस ।
@chougurung9466
@chougurung9466 2 ай бұрын
अरु कुरा थाहा भएन, पानी कताबाट मिसाईएको हो, उस्लाई चाहि कडा भन्दा कडा कार्बाहि हुनु पर्यो , ताकि फेरि यस्तो गल्ति कसैबाट नदोहोरियोस
@dipakyonjan7841
@dipakyonjan7841 2 ай бұрын
मुद्दा बयक लाई होईन पेट्रोल पम्प वालालाई हाल्नु पर्छ जय देश जय वालेन
@bobbyChand-q5e
@bobbyChand-q5e 2 ай бұрын
सरकारकाे कमजाेरी चाेरसरकारनै हाै
@sherabdolma3223
@sherabdolma3223 2 ай бұрын
Thanks Balen sir
@jaylama4958
@jaylama4958 2 ай бұрын
इनि हरु लाई कडा भन्दा कडा कारबाइ होस
@PadamPanday-l1o
@PadamPanday-l1o 2 ай бұрын
हरेक पम मा चेक गर्न अति आवसेक छ सर
@उमेशलिम्बु
@उमेशलिम्बु 2 ай бұрын
आगो लगाई देऊ जनतालाई ठग्न पाइँदैन।
@khemlawati8663
@khemlawati8663 2 ай бұрын
चोर डाकाहरू शक्त कार्यबाही गर्नु पर्छ
@Bishes826
@Bishes826 2 ай бұрын
Sabai petrol pump ma check garnu parx good job all of u
@kundalrai9974
@kundalrai9974 2 ай бұрын
अब सुरु हदैछ भ्रष्ट हरुकाे दिनगन्ति।हासियार।
@sachitrakarki2276
@sachitrakarki2276 2 ай бұрын
यसताे पेट्रोल पम पानी भेटे पछि कारबाई हुनु परछ
@khatrichhetri837
@khatrichhetri837 2 ай бұрын
बदमास लाई कडा सजाय गरियोस ❤
@tekbhadurpun9764
@tekbhadurpun9764 2 ай бұрын
लाजमर्दो कुरा नेताले धांधली गर्नेलाई ढाकछोप गर्गै छ हेर्नोस है ।
@aitabahadurtamang7791
@aitabahadurtamang7791 2 ай бұрын
सबै टेँकमा चेक गर्नुपर्छ
@dhrubakatuwal
@dhrubakatuwal 2 ай бұрын
Jay Balen sir 💕❤️🙏🙏
@dilliprasadprasai4078
@dilliprasadprasai4078 2 ай бұрын
Jay hoss balen
@damodarsunar5977
@damodarsunar5977 2 ай бұрын
जय बालेन टिम ❤❤❤❤
@ghanashyampanta9524
@ghanashyampanta9524 2 ай бұрын
बालेन मेयर साप हदैसँग कार्वाही गर्नुहोस।😊
@chandrasingh314
@chandrasingh314 2 ай бұрын
यस्ता थगी हरुलाइ हत सम्मको जरिवाना अनि जेल हुनुपर्छ यो तेन्क्र बात परेको त बाहना हो
@ganeshshrestha3243
@ganeshshrestha3243 2 ай бұрын
Good news ❤
@amritbista1859
@amritbista1859 2 ай бұрын
लोेैन इमाडोल पनि छड्के आइदिन अनुरोध छ
@sheelanepali8038
@sheelanepali8038 2 ай бұрын
Kp sarkar ko jay hos
@lifoxgaming9427
@lifoxgaming9427 2 ай бұрын
Balen sir lai salute xa
@madandhakal8093
@madandhakal8093 2 ай бұрын
छुपाउन नखजुम हेरुमत नेता काे कुरा
@radhikashrestha9038
@radhikashrestha9038 2 ай бұрын
चोर नै चोर हरु को रजाई भयो
@parbatigurung3395
@parbatigurung3395 2 ай бұрын
पोखरा को मियार ले पनि पोखरा मा येस्तै गरेको भए कति राम्रो हुन्थ्यो होला पोखरा बासी लाई
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud 2 ай бұрын
शेरे र ओलिको पेट्रोल पम्प हो ।
@Youtubecreatots172
@Youtubecreatots172 2 ай бұрын
Sab petrol pump check garnu parxa
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 ай бұрын
माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@shavannahshrestha1455
@shavannahshrestha1455 2 ай бұрын
Strong action against petrol pum must be done!
@birbdrthapa3113
@birbdrthapa3113 2 ай бұрын
Jai balen sar teyo pomp lai shil grera khareg garnu parxa.
@chandrasingh314
@chandrasingh314 2 ай бұрын
कस्तो पराबितित होन २००/ ३०० लितर भनेको सानू कुरा हो समान्ने मानेर भन्नू भोत घुस खाए जस्तो छ
@2040rudra
@2040rudra 2 ай бұрын
सिल गरनु परछ लाईसेन खारिज हुनु परछ
@umakantaregmi7430
@umakantaregmi7430 2 ай бұрын
Good
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
याे पेट्रोल पम्पकाेनाम काेहिकसैलेपनिनब्रिसिहाेनु हाेला त्याहा पेट्रोल हाल्न नजानुहाेला
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 ай бұрын
पेट्रोल पम्पमा पानी र संसद भवनमा पेट्रोल र सलाई लगेकै ठिक। पाएप लाइन केपी आेलीकाे सिप
@homprasadGmr
@homprasadGmr 2 ай бұрын
बाइक बिगार्नेले बनाइदिनु पर्छ ।
@mox403
@mox403 2 ай бұрын
All petro pumps should be checked thoroughly
@radhikashrestha9038
@radhikashrestha9038 2 ай бұрын
यो प्रेतरोल पम मा आगो लगाईदीय हूंछ
@kumarprasadshrestha5234
@kumarprasadshrestha5234 2 ай бұрын
बर्बाद छ । लेकिन कुछु ना होइ ।
@tantrichill192
@tantrichill192 2 ай бұрын
Whoever selling this petrol to people, it is one of the largest crime. It can totally damage your vehicles and never recovered. The guy needs to be in jail.
@Chimiabu
@Chimiabu 2 ай бұрын
नियमक nikaye k geda harera baseko छापा हान्नुपर्छ अनुसन्धान गर्नुपर्छ
@Lokraj-lw8lc
@Lokraj-lw8lc 2 ай бұрын
पत्रकारले काम भेटायछ।
@TejmanYonjan
@TejmanYonjan 2 ай бұрын
कस्तो हल्का कुरा गरे को होला मान्छे को लाखौं करोडौंको सबारी हुन्छ बिग्रे पछि लाखौं खर्च हुन्छ नेपाल हो जे गरे पनि हुन्छ
@SamratAle-q1j
@SamratAle-q1j 2 ай бұрын
Good job sub petrol pump thug nai ho ma tw sajha petrol pump rw army police ko pump ma verxu
@sabinak584
@sabinak584 2 ай бұрын
Maniju patol pom ma tasti x to maniju patol pom li karbi garnu pax
@Namastedanceacademy
@Namastedanceacademy 2 ай бұрын
Sabai petrol pampma pani chek garnu paryo
@bhuwanhanggam
@bhuwanhanggam 2 ай бұрын
के ? हो यो अवस्था सरकार सम्बन्धित निकाय किन अँखा चिम्ली राछ्न
@tekbhadurpun9764
@tekbhadurpun9764 2 ай бұрын
नियतबस गरिएको हो । टेंकरमा कसरी पस्छ पानी ? तिम्रो रगतमा त्यती पानी मिसाए के हुन्छ ?
@lalsmajhis3460
@lalsmajhis3460 2 ай бұрын
Good job..
@11NepaliYuba
@11NepaliYuba 2 ай бұрын
Aam nagarik lai thagne esta naikey harulai kada vanda kada jail sajaye hos sarkar🙏🏻🙏🏻
@rpshrestha8843
@rpshrestha8843 2 ай бұрын
Heavy punishment is necessary to prevent such illegal, illicit, and deceitful acts. Above all, he threatened the poor customer to take him to court. This is absolutely unacceptable. In Nepal, "there is no one to be trusted" in the current volatile political situation. This is a clear symptom of a "failed system of the country" or "bankruptcy."
@Harry-hq3us
@Harry-hq3us 2 ай бұрын
paani sabai patrol Pum ma misaunch ak choti sabai nepal varika patrol pum ma chhapa hannu paryo gunisthari check garnu paryo , ani hami jantale kasari thaha paune petrol pum ma oil halda misako chaki chaain testo upkaran pani banaunu paryo Balen sir
@kamalaacharya1834
@kamalaacharya1834 2 ай бұрын
छड्के बुटवल मा नी आउनु पर्यो हजुर स्कुटी मा जति तेल हाले पनि टिक्तै न यस्तै भयर हो की
@sharma1122-w8k
@sharma1122-w8k 2 ай бұрын
मनब्त कत गयो
@ramchandrashrestha6801
@ramchandrashrestha6801 2 ай бұрын
पनि मात्र मिस्या हो तेल को गुणस्तर ठीक छ रे
@dawasherpa2614
@dawasherpa2614 2 ай бұрын
Balen sir kathmandu ko shaba pam haru richaka garanu hosla hajur
@rajeshadhikari4154
@rajeshadhikari4154 2 ай бұрын
कति हुनु पर्ने हो प्राबिधिक टोली को सरहरुले भन्नू भएन त?थोरै 2 3 सय लिटर मात्र
@UtamPoudel-p5d
@UtamPoudel-p5d 2 ай бұрын
पैस माबिकेछ जस्तो छ।
@DeviPoudel-el3vl
@DeviPoudel-el3vl 2 ай бұрын
सिल्ड गरि सन्चालक लाई थुन्नुपर्यो
@prabinthapa4775
@prabinthapa4775 2 ай бұрын
Imadol KO Pani check garnus lalitpur KO mayor g
@RajanKhadka-x6r
@RajanKhadka-x6r 2 ай бұрын
Bichara k garos ta KP Oli re sherbhadur deuba KO mafia haru lai comission dinu parxa natara Kam garnai gari xa
@sajanthapa571
@sajanthapa571 2 ай бұрын
इमाडोल तिरनि आउन पर्यो कतै कतै त मट॥टितेल पनि मिसायर बेचि राछन
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 2 ай бұрын
यहाँ मात्रै होकि अन्त पनि सबैतिर चेक गर्नु पर्यो तुरुन्त हजुर?
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 2 ай бұрын
दुखद्
@thakurthapa693
@thakurthapa693 2 ай бұрын
All of them are thieves together, simple and ordinary people cannot do such an illegal act. It can be agreed from above.
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 14 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 14 МЛН