एकाएक प्रचण्ड र कांग्रेस नेताको रहस्यमय भेटघाट - देउवाको मौनताले ओलीको छटपटी बढ्यो Prachanda | Oli

  Рет қаралды 172,851

Wave Nepal

Wave Nepal

8 күн бұрын

एकाएक प्रचण्ड र कांग्रेस नेताको रहस्यमय भेटघाट - देउवाको मौनताले ओलीको छटपटी बढ्यो Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News | Wave Nepal
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 202
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 6 күн бұрын
यि देशका काल यमराज हरू जे मनमा आयो त्यही बोलेका छन देशमा राजा ल्याउनु पर्छ र युनि हरूलाई खोर मा हाले मात्र देश बन्छ।
@krishnasoti7434
@krishnasoti7434 6 күн бұрын
नेपालमा विकास संवृद्धिको कुरालाई यी बूढा नेताहरुको भाषण मात्रै हो। विकास त आफ्नो खोल्तीको मात्रै हो ।
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 6 күн бұрын
प्रचण्डले अब संकट काल लगाएर भ्रस्टहरु लाई जेल काेच्नुस रबि सर प्रधानमँत्री नछेाड्नुस येा अँतिम मनैकाहाे नत्र पछुताउनु पर्ला।
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 6 күн бұрын
नेता बिग्रिए पछि भद्रगोल बढ्छ। वि पी बाद छोड्ने कांग्रेस हुँ भन्न लाज नमान्ने ।
@DelparsadAdhikari
@DelparsadAdhikari 6 күн бұрын
गफ गर गिरिबन्धुलाई भकुर😂😂
@bhumishworsapkota8052
@bhumishworsapkota8052 6 күн бұрын
भनेपछि संबिधान लाई जसरी ब्याख्या गरे पनि हुने रैछ धारा दुई नै लागु हुनु भनेको त मरेको मान्छे जिँउदै फिर्ता आउछ भनेको जस्तो हैन र भन्या यो संविधान नेपाली ले बनाएको हैन रहेछ भन्ने कुरा त स्पष्ट नै देखियो त ।
@gopalkhadka7394
@gopalkhadka7394 6 күн бұрын
प्रचण्ड ले बिश्वास को बहुमत ल्याए ७६/२ नल्याए ७६/३ मा जान्छ साथ मा उखाने बाजे पनि जान्छन जस्तो छ
@khadkavena1734
@khadkavena1734 6 күн бұрын
यस्ताे दिमाग त अन्तराष्ट्रिय समाजमा काेहिसंग पनि छैन हाेला तेहि भयर नेपाल मा जति परिबर्तन भय सासकहरूले पुरानै नेपाल बनाई रहे धन्न यतिबिधि दिमाग भयकाे नेताहरू पायछाै धन्न ई नेतालाई भाेट हाल्ने जनतालाई मुरि मुरि धन्यबाद ।
@DilliPhejong
@DilliPhejong 6 күн бұрын
ओलिले आफ्नो पालोको कार्यकाल सकेर भोलि देउवालाई हेरेकोहेरै हुनेछ !
@Hemraj-ks4qd
@Hemraj-ks4qd 6 күн бұрын
All neta and manthree rip rip rip rip rip rip rip rip rip rip all rip
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 6 күн бұрын
भुटानी सरनार्थी र गिरिबन्धु घोटला जोगाउन प्रधानमन्त्री बनाउन लागेको ओलि लाई भोट हाल्नु हुन्न। काङ्ग्रेस का सांसद ले फ्लो क्रस गरेर भए पनि कार्बाहिमा सहयोग गर्नु पर्छ।
@netrakumarineetachaulagain6745
@netrakumarineetachaulagain6745 6 күн бұрын
यी लेखक बिद्वानै हाेलान भन्ने लाग्थ्याे तर यिनले पनि सम्विधानकाे यसरी धज्जी उडाए‍‍‍‍‍‍ । के एकपटक प्रयाेग भएर लाउन नमिल्ने गरि फाटेकाे काेट फेरी नयाँ हुन सक्छ रु अव अर्काे चाहिँदा त नयाँ कपडा नै चाहिन्छ हाेला नि ।
@kisnakhadka495
@kisnakhadka495 6 күн бұрын
यो सब सरकार खोज्नी मन्त्री खोज्नी जति देश सक्नी र पैसा कमाउनी चाल खेल हो
@damodarlamsal3035
@damodarlamsal3035 6 күн бұрын
कुरा जति बुटा भरेर गरे पनि काम र ब्यबहार ठिक उल्टो त गर्ने हौ नि काङ्ग्रेस ,एमाले ,माओबादि सबै एकै ड्याङका हुन।पालो गरिगरि झ्वाम पार्ने।म ठिक उ बेठिक भन्नै पर्दैन ३४/३५बर्ष भयो तिमीहरूले देश हाकेको सबै देखि सकियो ।देशलाई कुन बेहालमा पुर्याइ सकेकोछ ।यो गठबन्धन पनि देश र जनताको हितमा त हुदै होइन आफ्नो स्वार्थ पुरागर्न मात्रै हो।पहिलेको पनि त्यस्तै थियो।देश र जनतालाइ केहि हुने वाला छैन।
@stramofficial658
@stramofficial658 6 күн бұрын
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछाने नहि बन्नुपर्छ पार्टी जति फेरिए पनि ।
@kisnakhadka495
@kisnakhadka495 6 күн бұрын
सेर बाहदुर देउवा मर्नी समए भको बुडो ले आफ्नो उमेर सम्हाल्नी कि देश समाल्नी सेरे ले देश धान्ना सक्छन म मान्दिना सेरे आफै धानिना नस्क्ने भएका छ्न हिन्दा पनि थर थर काम्नी बुडो लाई कैले सम्मा मन्त्री मान्दै बस्नी हामी झोले जन्ता हरु सबिले बिचार गर्नु होला पाटिका झोले जन्ता हो
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 6 күн бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🌍️🇳🇵
@Muskaan_for_You
@Muskaan_for_You 6 күн бұрын
जुनसुकै सरकार बने पनि उही लुटेर नै खाने हो क्यार .............लुट्न नेपालमा छुट छ ...आलो पालो गरेर खाउ ...देस त् बाउको बिर्ता नै भो यिनीहरुलाई .......
@kedarraya2706
@kedarraya2706 6 күн бұрын
भस्टचारिलाइ उन्मुक्ती दिनको निमित्त मिलेको का र ए को ठगबन्दन हो यो।
@gggamerz8363
@gggamerz8363 6 күн бұрын
ओली लाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन अब प्रचण्ड अस्थिर जनावर हो
@gangarai3501
@gangarai3501 6 күн бұрын
गरून गरून कालले बिर्सेका पापीहरू पापको भारी बोकेर कहिले सम्म राज गर्ने होलान र साँच्चीकै नयाँ र हिम्मत भएका आए देशमा यी भ्रस्टहरू सबै जान्छन जेल
@prakritimagar-cs9xd
@prakritimagar-cs9xd 6 күн бұрын
देश का गिद्दहरु टाउको बाट खाने कि खुट्टा बाट खाने भन्ने सल्ला हो
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k 6 күн бұрын
यसतै सता फेरबदल भइराखे देश कता जाला
@omkhatiwada7300
@omkhatiwada7300 6 күн бұрын
no no , ७६( २) अन्तर्गत लिइने हो प्र म ले अब पनि बिस्वाशको मत
@kamalbudhathoki5442
@kamalbudhathoki5442 6 күн бұрын
कुरा सत्य नै हो भारतले पनि ओलिलाई प्रधानमन्त्री भएको देख्न चाहादैन । कांग्रेस पनि प्रमुख भारतीय गोटी हो ।
@hshshhksksk2895
@hshshhksksk2895 6 күн бұрын
हार्दिक श्रद्धाञ्जली
@user-un3tv6qw8i
@user-un3tv6qw8i 6 күн бұрын
आलु मौन साम्सदिय दल ले निर्नय गरि सक्यो नि पल्तुराम लाइ भोत नहाल्ने भनि😊
@kokilajuwa2736
@kokilajuwa2736 6 күн бұрын
मर्नेवेला अलिकति भयपनि पापदेखि डर लाजसरम नभयकाहरु ।
@anilmagar7240
@anilmagar7240 6 күн бұрын
धेरै गफ नदिदा नै राम्रो ७६ को दुई मा त अहिले प्रचण्ड नै छ भने सी दुई देखि तीन आउँछ कि २ नै रन्छ नसिका हामी लाई पहिले झै सबै जन्ता हरु लाटा छैनन् बात करता है
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 6 күн бұрын
म।ननिय ज्यु रमेश लेखकले भनेको कुर। ठिकहो ।
@khagrajgautam3627
@khagrajgautam3627 6 күн бұрын
कति बर्ष समिच्छा गर्नु हुन्छ श्री मान रमेश लेखक जु? फटाहा कुरा भनिहाल्नु भयो? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले बिस्वोसको मतलिऐपछी २ को खेलो सिद्धि यो? अब बन्ने सरकार ३ अनुसार बन्नु पर्छ? कानुन का ज्ञेता हरुले भनिसके अब झुटको खेती छाडिदिनुस् माननीय जु? जयेनेपाल बुटवल
@ratna65acharya
@ratna65acharya 6 күн бұрын
यी सबै छेपारो जस्तै रहेछन; भिडन्तमा = आफ्ना ( र राष्ट्रघाती काम...) सम्पुर्ण 👉️दाऊ सत्ता__दाउ हानेर (मामा_शकुनि को जस्तै) भएपनी = चाल चल्छन/ यो पक्कै छ तर पासा 6💎 कस्को पल्टिन्छ......!!
@laxmibas488
@laxmibas488 6 күн бұрын
जंगली , उखाने र लठेब्रोको आलोपालो सिस्टमले देश डुबायो !!
@mohanprasadwagle9097
@mohanprasadwagle9097 5 күн бұрын
फेरि उही पुरानो बुढो अब त नया युबा हरु अगाडि आउनु पर्यो नत्र उही हो के आश गर्नु ?
@MankumarRai-123
@MankumarRai-123 6 күн бұрын
धेरै खुशीको समाचार हो।
@chandrasundas9637
@chandrasundas9637 6 күн бұрын
Good aba das ramro bann chaa
@tejprasadgiri5638
@tejprasadgiri5638 6 күн бұрын
Kasto kasto kukur Haru janmincha
@ishworsunam4335
@ishworsunam4335 5 күн бұрын
अब जो प्रधानमन्त्री बने नि एउटा मात्रै बन्ने छ आलो पालो त सम्जिनी किन कि ओलि प्रधानमन्त्री बने भने ज्यान जाला छोड्दैन।देउवा प्रधानमन्त्री बने भने पनि देउवा लाई तेय माओवादी ले सहयोग गर्नेछ अनि साना मदेशी दल दोबाटो को भूत हो खान पाये पछी गै हाल्ने
@dambarpapodambarpapo9886
@dambarpapodambarpapo9886 6 күн бұрын
अब सत्तबाट बाहिरिने काम के पि बा को हो।
@bahadurkevi6884
@bahadurkevi6884 6 күн бұрын
Parchanda KP Oli and sherbahadu we don't want to see your face again rest and peace
@Paudelhumnath
@Paudelhumnath 6 күн бұрын
Vertachar active garna ko laghi....bhau bhau bhau .....gardai 6 papi......
@kabiram2023
@kabiram2023 5 күн бұрын
लाज नमानेरै बोल्दिने केका लागि सरकार्ढलियो के जनतलाइ थहा छैनर? अझै भ्रष्टाचार नियन्त्रण गर्नको लागि हो भन्ने
@damodarsilwal
@damodarsilwal 6 күн бұрын
ल हेर आआफ्नो फाईदा अनुसार व्याख्या गरेकाछन् यार।
@HuaweiHuawei-kg6xr
@HuaweiHuawei-kg6xr 6 күн бұрын
kura ra kulo jta lage pni milxa vne jasto gari banaieko xa Nepal ko kanoon.kanoon jasto kura kin ghumauro para maa banaunu?sabai janata lay bujhne, sake samma sajilo vasha prayog garer banaunu parne hoina ra???ghumaro vasha ra due artha laagne ,jta artha lagayo testai nae bujhne gari banaeko xa!
@umargurung6188
@umargurung6188 6 күн бұрын
कालेकाले मिलेर खाम भाले कहाको बिकास?
@bharatthapa5283
@bharatthapa5283 5 күн бұрын
कोईरालाई प्रभाशानी नेताभनु नै गलत हो !
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 6 күн бұрын
शेखर प्रम बनाउने उद्देश्यले हो कि ,?
@greentea1431
@greentea1431 6 күн бұрын
धारा 76 (3) मा नेपाली काङ्ग्रेस जान नमाने मध्यवलि मा जानुपर्ने हुन्छ ।
@rajbikramshah2002
@rajbikramshah2002 6 күн бұрын
बिचरा छेरे.. बोल्दैन होला अब? प्रचण्ड कति पापी होला बिचरालाई दुख दिंदै छ😢
@jibankumar9253
@jibankumar9253 6 күн бұрын
हन हौ नेपालिकाङग्रेस र एमाले भित्र प्रधान्मन्त्री बन्नेखाल्को योज्ञ उम्मेद्वार कोहि नभयकै होत? छी यस्तो रज्निति थुक्क
@sarubhandari4764
@sarubhandari4764 6 күн бұрын
अब राजा आउनु पर्छ
@user-vl1kr7rf2t
@user-vl1kr7rf2t 4 күн бұрын
अब को सरकार ले भ्रष्टचार विरुद्धमा कानुन बनाउछ रे ?
@amritkhadka9518
@amritkhadka9518 6 күн бұрын
यदि के पि ओलि पहिले प्रधानमन्त्री भए भनि स्शेरे हावामा पर्छ
@omkayastha8488
@omkayastha8488 6 күн бұрын
Its a time of Giribandhu tea. Lets have a tea break. सुखी नेपाली समृद्ध नेपा।
@surendrabohora2839
@surendrabohora2839 5 күн бұрын
ओलिलाई जिल पार त हेरौ ।
@user-ft7ck9fv2z
@user-ft7ck9fv2z 6 күн бұрын
Aaba her murkha neta yesta chan desh ko maya nabhai kan aafno kurchi ko bhok cha yesto nagari desh ra janta ko bhalo garnu parcha naya neta haru llai palo dinu parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur
@sanjitshrestha8473
@sanjitshrestha8473 6 күн бұрын
दशतिर नचाहरे हुन्छ
@PurnaLimbu-dm1zc
@PurnaLimbu-dm1zc 5 күн бұрын
सेर बहादुर देउवाको काम छैना
@rajendrapokharel5987
@rajendrapokharel5987 6 күн бұрын
प्रभावशालीको पगरी कसले भिडाउँदोरहेछ?
@RudraShrestha-wl2pt
@RudraShrestha-wl2pt 4 күн бұрын
पहिले नै देखिसकेउ
@roentzonsharmabadhaee515
@roentzonsharmabadhaee515 6 күн бұрын
थुक्क ।कानून को ख्याल गरौं।
@user-qr9rk5iq5p
@user-qr9rk5iq5p 6 күн бұрын
🎉❤
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 6 күн бұрын
हुन्छ कि हुदैन अब २८ मा मात्रै थाहा हुने भो
@Muskaan_for_You
@Muskaan_for_You 6 күн бұрын
कांग्रेस फुटाउने प्रचण्ड को दाउ ..........यी प्रचन्डलाई जहिले पनि सतामा वा सताको वरिपरी नै रहनु पर्ने यिनको बाध्यता छ के गर्नु ?
@user-db2gs3fz1w
@user-db2gs3fz1w 6 күн бұрын
चाेरहरु खुशी छन्।
@JitBahadur-on3wx
@JitBahadur-on3wx 6 күн бұрын
Ramesh lekhak pni netaa hora.
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 6 күн бұрын
मतलब फाइल सबै बन्द पक्का ।
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 6 күн бұрын
लेखक रिप
@parsuramrai1067
@parsuramrai1067 Күн бұрын
कांग्रेसले हसायो ! भ्रष्टचार नियन्त्रण गर्नुलाई कांग्रेस एमाले मिलेको सहमति गरेको रे हा हा हा !!!😅
@gajendrabahadurthapa
@gajendrabahadurthapa 6 күн бұрын
एबुढा किन बुडा केमा असफल भए हौ बुअढा तेहि हो 😊😊😊😊😊😊😊
@dipaktamang7864
@dipaktamang7864 6 күн бұрын
यो पाराले त फेरि ओलीको दुबै मृगौला फेल हुने भयो त 🤣🤣🤣
@SIR-Raju
@SIR-Raju 5 күн бұрын
😂😅😅
@kanchantamang7168
@kanchantamang7168 6 күн бұрын
रमेश लेखकले भ्रस्टाचार उन्मुलनको लागि नयाँ सरकार रे😂
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 6 күн бұрын
Ra swa pa le prachanda layi biswash Ko mat dela r! Tyasbata Ra swa pa ko future ma parne impact ko bare ra swa pa le gambhirta purbak sochne nischya chha.
@buddhimaharjan5122
@buddhimaharjan5122 6 күн бұрын
Dr shekhar koirala abasar badi neta ho aafanai party lai birodha garne Dr Shekhar koirala
@TamanghiraWaiba
@TamanghiraWaiba 6 күн бұрын
Bejeta holani Neta ji haru Biswas pura garnu parxani
@user-tr7xf5kc2r
@user-tr7xf5kc2r 6 күн бұрын
Dirty political?
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 6 күн бұрын
यो लेखकले केभन्याहोला भ्रस्टाचारि बचाउन समिकरण बदलेका माफियाहरुले भ्रस्टाचार निरमुल पार्छअरेनि हाहाहाहा
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 6 күн бұрын
Deuba Pradhan Mantri vayo bhane...deuba Maharani jogine vaye...bhutani bandhu jogine vaye....
@Roshanshrestha-hp3md
@Roshanshrestha-hp3md 6 күн бұрын
एउटाले बोल्न सक्दैन अरूको किड्नी ले काम गर्दैन घात तिर लानु पर्छ दुइटै लाई
@gauridhanrai6987
@gauridhanrai6987 6 күн бұрын
Amale Congress desh lutera vrasta hun
@madhavprasadaryal4580
@madhavprasadaryal4580 6 күн бұрын
काले काले मिलेर खाउ भाले
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 6 күн бұрын
यो रमेस लेखक पनि भ्रष्टहरुको मतियार रहेछ
@saharaapplegardenbajura6233
@saharaapplegardenbajura6233 6 күн бұрын
शेखर काेइरालालाई प्रधानमन्त्री बनाउनु पर्छ ! दुइटै कुहिएका भ्रष्ट बुढाहरुलाई जेल काेचेर देशलाई डुब्नबाट बचाउनु पर्छ ।
@rabinbaralofficial9061
@rabinbaralofficial9061 6 күн бұрын
❤❤❤
@manishacharaya4152
@manishacharaya4152 6 күн бұрын
Brastachhar nirmul garne vaye 40 Barsama samma k hereko ta
@boharadambar
@boharadambar 6 күн бұрын
भ्रस्टाचारी मा न थुने फेरी मिल्छौ
@harishah6042
@harishah6042 6 күн бұрын
आआफ्नो अनुकुल संविधानको व्याख्या गर्दैछन् ।
@indrakarki3654
@indrakarki3654 6 күн бұрын
👌👌👌👌👌👍️👍️👍️
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 6 күн бұрын
kunai pani party narahawos prithbi narayen shahko dibya updesh jastai 1 sasan hawos!
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x 6 күн бұрын
लाजमर्दो कुरा गर्ने लाज छैन काङ्ग्रेसी लाई
@prakarraai1285
@prakarraai1285 6 күн бұрын
Vayo..pugyo... KP oli, Dewa etc. They failed many times as Nepal's prime minister and there's nothing we are expecting from them as Nepali citizen so please STOP this nonsense, we are DONE with their outdated leadership, ideas or initiative. Please STOP this drama and for sake of our country let the new representative who truly deserve this post do their job. Laaj, saram vanney kura cha vane PLEASE STOP it.
@manharibhandari9849
@manharibhandari9849 6 күн бұрын
Gafai ta ho netaju kale kala 2+2=1
@thapabaal5650
@thapabaal5650 6 күн бұрын
Sambidhan chahine bhae shere, oli falera79 dekhi hijo samma fanfani ghumera, prachanda pradhan mantri khaeko prakaran pani sambidhan biparit thiyo. Natak garnu pardaina Tha cha kale kale milera khau bhale.
@Rajkumardarnal65789
@Rajkumardarnal65789 6 күн бұрын
नेपाली काङ्ग्रेस ले केपि को त्यो सरकार हेरेको हौनर कति तानाशाही छ्न्न भन्ने जनता र सिङ्गो पार्टी जान्कार् नै छ्नी हैन र ??
@kisnakhadka495
@kisnakhadka495 6 күн бұрын
एमाले भर्स्ट चारी समात भन्दी बिरोद गर्छ अनि सबै भन्दा धेरै भर्स्ट एमाले गर्छ काङग्रेस पनि तेहि हो लुटो लुटो जति लुट्नु छ लुटो एहा जन्ता नै झोले छन नेता चिन्देनान पाटिले ओडाइदिने फेटा चिन्छन
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 6 күн бұрын
Cangresh ra Amale le garxa paxadi bata sushan ra vrasta charko nibaran
@user-jn6wv1zy8p
@user-jn6wv1zy8p 6 күн бұрын
Chor neta janta veda
@AabhashSubedi
@AabhashSubedi 6 күн бұрын
Rabi dal ko natak ho rajinama garne vanne prachanda sangai tassiyeko xa😂
@uddhabkarki5324
@uddhabkarki5324 6 күн бұрын
कोइराला प्रभावशाली होइन चोर दलाल हो यो बिरामी जाच्नी हो राजनितिग्य होइन
@AbirajTamang-ul9nb
@AbirajTamang-ul9nb 6 күн бұрын
Yo duitai parti kharej garnuparxa kaam xaina kaangres ra amalele dubako ho des ahile samma
@DevidkushalKhati-hr6ed
@DevidkushalKhati-hr6ed 6 күн бұрын
dherai sapana dekhnu pardaina herdai jau fheri kuna vitta ma puyera herney xau...baba ji ko
@arjunbhandari6221
@arjunbhandari6221 6 күн бұрын
raja lao bujawo pachanda
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 52 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 54 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 21 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 52 МЛН