रवि-मुकुल विवादमा प्रचण्डको ‘इन्ट्रि’, फुट्दै रास्वपा, ठूला दलमा छायो खुशियाली, महामन्त्रीमा दौडधुप

  Рет қаралды 112,200

Yoho Television HD

Yoho Television HD

8 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 193
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 6 күн бұрын
मुकुलको कुरा न मान्नी हो भनी रबि खरानी हुनि निश्चिति छ पुरानो चोर हरुको पछी लाग्नी पनि चोर नै हो❤❤❤
@journeyjunction5
@journeyjunction5 5 күн бұрын
पार्टीको कुरा पार्टीमै मिलाउन छोडेर बाहिर ल्याउनु पर्ने कारण केही थिएन।त्यसैले मुकुल लाई अदृश्य शक्तिहरुले प्रयोग गरेको चलाएको जस्तो देखिन्छ ।
@srai-qr3tj
@srai-qr3tj 5 күн бұрын
@@journeyjunction5ghant jasto taro bislashan.
@narenbista5122
@narenbista5122 5 күн бұрын
Purano saga kurai bhaena bahira Mai bag bag garera hunna desh banauchu bhanne satta mata janu paryo ni
@Deku_505
@Deku_505 5 күн бұрын
Sai ho
@dabalbudha381
@dabalbudha381 5 күн бұрын
❤❤❤
@franklin102
@franklin102 6 күн бұрын
महामन्त्री ढकाल सहि छन अहिले जो रा स पा मा जनताको विश्वास घट्दै छ र एसतै रबि ले देस जनतालाई ठगेने र छलकपड गर्दै गए भने अनि कुरचि र सताको लागि अोली प्रचन्ड को पुछर न छोडे रबि त गयो पाटी पनि रहने छैन। बेलैमा होस पुगोस्।
@yubrajpandey3948
@yubrajpandey3948 6 күн бұрын
आमा हो मिडियाको शीर्षक कस्तो,अरु भन्दा मिडिया नै धेरै खुशी भएको हुन कि जस्तो छ त।
@upendrathapa7676
@upendrathapa7676 5 күн бұрын
रबि केपि प्रचण्ड चोर हुन यि सबै हत्यारा र चोर हुन, ड्राइभ , पत्रकारको हत्या ,सहकारि , जिबिराई,निर्मला हत्या ....चोर हत्यारा
@man_man875
@man_man875 5 күн бұрын
जहाँसम्म लाग्छ मुकुल सहि छन यस्तै चलिरहे रास्वपा पाखा लाग्न बेर लाग्दैन
@govindadhikari5820
@govindadhikari5820 6 күн бұрын
रास्वपा फुट्दैन मुकुल भेडो हो
@rajkumarsubedi2544
@rajkumarsubedi2544 5 күн бұрын
सबै भन्दा राम्रो पाटि बाट नै मुकुल लाई सदस्य बाटै आउट गर्नुपर्छ!!!
@govindabhujel1360
@govindabhujel1360 5 күн бұрын
Aalai ni nikalnu parxA hai
@ishwor83
@ishwor83 6 күн бұрын
यो मुकुल महामन्त्री को लाग्यो योग्य छैन तुरुन्त महामन्त्री परिवर्तन गर्नु पर्छ
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 6 күн бұрын
Ho sahi kura garnu vayo
@MOHAN-GIRI
@MOHAN-GIRI 5 күн бұрын
Koi SEE phell holaa ni khojera banaudaa bho ta.
@deep.deep143
@deep.deep143 6 күн бұрын
मुकुलको अहिलेको कुरा 100% सहि छ यदि रबिले यो कुरामा दखल अन्दाज गरे भने रबिको पतन निश्चित छ रबिको अन्तिम परीक्षा सुरु भयो पास हुने कि फेल हुने उसैको हातमा छ🙏🙏
@user-dn2so2mp6l
@user-dn2so2mp6l Күн бұрын
मुकुल सर ले जे बोले सबै थिक छ रबिलाई थोक्नु पर्छ
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 5 күн бұрын
रवि र छविकाे बिचार एकैहो नाममात्र फरकछ
@dabalbudha381
@dabalbudha381 5 күн бұрын
ढकाल सही xan ❤
@acharyatoya6707
@acharyatoya6707 3 күн бұрын
मुकुल अधैर्य हुन एसरी पार्टी सन्चालन हुदैन।
@rajuranjitkar4894
@rajuranjitkar4894 5 күн бұрын
मुकुल ढकाल जि अरु सबै छोडौ १२ भाइ बाट कति को अफर आएको हो त्यो पनि बताई दिनुस न ,
@LaxmanBhat-mk8rk
@LaxmanBhat-mk8rk 5 күн бұрын
महामन्त्री मुकुल ढकाल को कुरा सहि हो । के पी र प्रचन्ड ले काङ्ग्रेस लाइ कस्तो बनाइ दियो 😂
@niteshjungbaniya9212
@niteshjungbaniya9212 6 күн бұрын
Mukul ko suggestion thik xa
@AshokKGautam-go5zb
@AshokKGautam-go5zb 5 күн бұрын
रासोपा फुट्ने भए रबिले महामन्त्री लाई समीक्षा यात्राको लागि पठाउने थिएनन साएद सत्य तथ्य न आउन्जेल झुटा हाइलाइट्स समचार मा राखेर जनता भ्रमित नपारिदिनु होला!
@RamChandra-gj8zv
@RamChandra-gj8zv 5 күн бұрын
Q Azshoj
@hiralalparajuli5843
@hiralalparajuli5843 3 күн бұрын
मुकुल ढकाल ज्यू को प्रस्ताव सही छ
@chitra.shrestha9039
@chitra.shrestha9039 6 күн бұрын
हेडलाइन लाई विश्वास गर्नु हो भने के के पो हुन्छ होला, हाना हानै गरेको देखे जस्तो छ?
@gunjangunjan7676
@gunjangunjan7676 Күн бұрын
अनुसाशासन हिन अराजनैतिक चेतना भयको ब्यक्ति ,पैसा र युवतीको भोगमा दरिद्र चिन्तन भयको ब्यक्ती रहेको प्रष्ट भो मुकुल ढकाल। रास्वापा र रबि देशले आश गरेको पार्टी र ब्यक्ति हुन। राजनीति सत्तामा बसेरै हो बुज्ने र खेल खेल्ने। बहिर बसेर कसैलाई केही थाहा हुदैन। भान्सामा गयर थाहा हुन्छ कुन कुन मसला र कुन कुन सामाग्री कसरी के के बनाउने बेला प्रयोग गर्ने भन्नी। बहिर बसेर यसरी पौडीखेल्नु पर्छ भनेर हुदैन पोखरी ,खोला,नदिमा हाम फलेर हात कसरी चलायो भने पानी माथी उत्रिन र छालहरु जितेर अगाडि पार गर्न सकिन्छ भन्ने थाह हुन्छ। निशाको राजनीति क्षमता र जोश लाइ ढकालले आफ्नो भोगमा फसायर बर्बाद गर्ने चिन्ता सार्बजनिक भयो। पार्टीको प्रतिबेदन मा यौनको ब्यक्तिगत रुचिका कुरा थुक्क नैतिक हिन गुदि भयको तर चुनाको थुप्रो जस्तो। पार्टीले समयमै निकाल्यो राम्रो गर्यो। निशालाई दुरुपयोग गरि पार्टीका गोप्यकुरा काङ्ग्रेस मा पुर्याउने दाउ गरेको छ। अब गगनको हु बहु गरेर काङ्ग्रेसको महामन्त्री भयको मा ढकाललाई बधाई।
@teetekarelaa6064
@teetekarelaa6064 6 күн бұрын
खबरदार! रास्वपा मा फुट भयो र नेता नेता हरुमा गुट उप गुट बनाउदै हिनेमा हामी छोड्दैनौँ।
@roshantiwari890
@roshantiwari890 6 күн бұрын
यी मुकुल भन्ने ब्यक्ति पार्टी बिरोधि देखिन्छ।
@tikbahadur464
@tikbahadur464 5 күн бұрын
Yeslai party batah niikalnah parchha
@chandrabohra4711
@chandrabohra4711 3 күн бұрын
पैसा ले कसैले यो ढकाल को पेट भरी दिएको छ
@binodmahato253
@binodmahato253 6 күн бұрын
Mukul dr sir ko kura Sahi xa Pradesh khareg garnu parxa
@bishnulalkatel4966
@bishnulalkatel4966 5 күн бұрын
मुकुल को कुरा सहि छ
@Dipendra.magar-1
@Dipendra.magar-1 6 күн бұрын
अरु केही होइन मुकुल ढकाल लाई पनि ठुलै पद कुर्ची चाहिएको हो ।
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 6 күн бұрын
You are right
@GhanashyamKhatri1
@GhanashyamKhatri1 6 күн бұрын
यो समाचार लेख्ने मान्छेहरू कुन दुलो बाट आएको होल
@YUSK-19914
@YUSK-19914 5 күн бұрын
मुकुल होइन चुकुल रहेछ, जुन लुच भएको महशुस गरेका होलान रबी ले😊😊, रबी ले यस्ता भाइरस संक्रमण हरुलाई बेलैमा भेरिफाइ गर्न जरुरी छ।
@biradhikari5466
@biradhikari5466 5 күн бұрын
रबी, मुकुल जि झगडा ननगर्न अनुरोध। मुकुल जि मिलेर जान बिनम्र अनुरोध । अहिले सरकार छाड्न हुदैनहै रबी र मुकुल जि मिल्न अनुरोध।
@madhukhanal4690
@madhukhanal4690 5 күн бұрын
Mukul is very selfcentre man.
@apsherpa5876
@apsherpa5876 5 күн бұрын
यो खुरापाती मुकुललाई ढोकाको चुकुल लगाएको बेश नत्र रास्वपा पार्टी खरानी पर्छ।
@rajeshdhami10
@rajeshdhami10 6 күн бұрын
@grgman8988
@grgman8988 6 күн бұрын
100% Mukul ki sukul katai bata parichalit ho, yo lai ghokre thyak lagaunu parti bata, asto Kati Kura haru ta thikai xa. but, yo parichalit ho 100%
@prembhujel9839
@prembhujel9839 6 күн бұрын
यथार्थ मुल्यांकन 🎉
@PrakashK.C-ii8ln
@PrakashK.C-ii8ln 6 күн бұрын
Mukul sir ko kuro 💯 sahi xa please be aware public need results otherwise garo xa
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo 4 күн бұрын
ठग पार्टी चिपलेएकै राम्रो भएछ??
@nepaliexarmy3625
@nepaliexarmy3625 5 күн бұрын
रवि गतिलो नेता हुनै सक्दैन यि फटाहा काममा लगाइदिए हुन्छ
@keeritijoshi3179
@keeritijoshi3179 5 күн бұрын
ठगी छामिखाने ओलि र प्रचण्डको चक्रव्युहमा फसि सकेका छन, उम्किने बाटो छैन।
@karunakhadgi7330
@karunakhadgi7330 5 күн бұрын
Great well done
@narayanchhetri8923
@narayanchhetri8923 6 күн бұрын
Swatantra umed dwar ko chabi thik bhayaka neta Dr Mukul hun Shai Satya kura sabai lai teto lagchha.
@KrishnaBishwokarma-ht3py
@KrishnaBishwokarma-ht3py 6 күн бұрын
Mukal dhakal....❤ It's right
@alxra1_e909
@alxra1_e909 6 күн бұрын
राजनीति मा त्याग तपस्या लगानी पनि चाहिन्छ रास्वपा मा त्यसको कमी छ !होईन भने आमूल परिवर्तन को आन्दोलन जरुरी छ त्यो रास्वपा मा अलिकति पनि देखिएन देखिदैन- यीनीहरु बाट कुनै आश भरोसा छैन
@sundarkarki4005
@sundarkarki4005 6 күн бұрын
मुकुल लाइ कस्ले उचाली रहेको छ।
@srai-qr3tj
@srai-qr3tj 5 күн бұрын
sattya kura bolna kasle uchalnu parcha??
@sundarkarki4005
@sundarkarki4005 4 күн бұрын
Stya kura ho tar bahir aayar media ma bolne hoin k party ko pani aafno niti hunchh
@Adhikari245
@Adhikari245 5 күн бұрын
अरु पाटीको जस्तो गुट उपगुट बनाए भने सबै आशा सकिनेछ।
@gajalganga691
@gajalganga691 5 күн бұрын
खै 😢😢
@urmilakc1728
@urmilakc1728 5 күн бұрын
Right
@hindunepal708
@hindunepal708 5 күн бұрын
हैन रा स्व पा नि सुध्रिनु पर्छ नत्र अर्को चुनाब मा नया हैन पुराना नै आगि हुन्छन ।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 5 күн бұрын
Yoho tv le tensan na gar jhole patrakarita
@magartilak7975
@magartilak7975 6 күн бұрын
Maha mantri kura thikai ho
@akfuntv1
@akfuntv1 6 күн бұрын
Ramro❤❤❤❤❤❤
@user-vt4ob4of1u
@user-vt4ob4of1u 9 сағат бұрын
Rabi good
@subaandsanskriti
@subaandsanskriti 6 күн бұрын
सबै पार्टी कै इतिहास साछी छ कति प्रतिबेदन गोप्य छन् कति गर्बमै लुके ! सबै प्रतिबेदन सार्बजनिक गर्नु पर्छ भन्ने छैन र हुदैन !! मेडिया बाजी कम गरम .पार्टी को आधिकारिक धारणा पार्टी प्रबक्ता बाट निकालेर यो प्रकरण बन्द गरौ !!!
@RajuShrestha1988
@RajuShrestha1988 6 күн бұрын
Right hunucha Dhakal sir
@durganeupane7935
@durganeupane7935 3 күн бұрын
मुकुलकाे साेच गलत देखियो
@tilakgc3447
@tilakgc3447 5 күн бұрын
Mukulle रबि sidhaunne खेलमा लागेको हो यसमा sornim wagle पनि समावेश xan Mukulle yedi राम्रो को लागि gareko भए रबि को र patiko लागि यसले बहिरा midiyama bolne थिएन
@sitasapkota5395
@sitasapkota5395 6 күн бұрын
Good mukul ji
@urmilakc1728
@urmilakc1728 6 күн бұрын
Yoho Yelevejam li very good
@rajkumarshrestha5496
@rajkumarshrestha5496 5 күн бұрын
You are right mukul
@user-vj7mt7we4r
@user-vj7mt7we4r 3 күн бұрын
यो मुकुद भर्स्टहरुको पुछर रैछ
@saranthulung293
@saranthulung293 6 күн бұрын
Timro mukh nadekhauda ramro hunxa, mukul lai turunta karbahi garnu parxa.
@somsingar1304
@somsingar1304 5 күн бұрын
Dr. Mukul Dhakal is right .
@user-vf9fm3ex3x
@user-vf9fm3ex3x 6 күн бұрын
मुकुल ठिक छ्न
@AbishekLama-bn6cf
@AbishekLama-bn6cf 5 күн бұрын
यो एउटा बहाना हो मुकुल दहाल को मुकुल पुरानो पार्टी को पैसामा बिक्री हुन पुग्यो कि त्यो पनि बिचर गर्नु रा स्व पा का प्रधिनिधी हरु ले
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 5 күн бұрын
कसैले नभेटेको खबर यहि यो हो टेलिभिजनले भेटाउदो रहेछ,, हावा खबर,
@RaviPandey-ld4rr
@RaviPandey-ld4rr 6 күн бұрын
मुकुल ठिक छा
@menuka945
@menuka945 5 күн бұрын
बिचरा रवि पहिले जनता को तर्फ बाट बोल्थे भित्र गएसी त्यो सुन्ने आकाश जस्तो मा अनुभव बटुल्न पुगे बल्ल थाहा भयो यो त सकिने रैनछ बरु यहीँ सुन्ने मा कसरी दाउपेच का हाँगा फस्टाउने तिर जाने भन्ने रणनीति बुझ्न खोज्दा आफ्ना हरु टाढा हुन थाले।।। के गरुन्न् नबोल्ने कुरा बोलिसके नहिँड्ने बाटो हिदिसके फर्कनु खोज्दा आत्म गलानी बाट बाहिर आउन सक्दैन अगाडि बढ्ने बाँधेता मा अरु भासिने भए। त्यसैले देश जनता अनि माटो को पहिचान गर्नु हरेक देश को रहन सहन जनता बाध्यता अनि अवसर को खोजि गर्नु। देश को मर्म केहो कसरी भ्रम मा फसे जनता र त्यसको उपाएकेहो जानेर बोल्ने र अगाडि बढेको भए अहिले सहज हुन्थ्यो त।
@bishnuadhikary5235
@bishnuadhikary5235 5 күн бұрын
रबि पत्ता साफ भयर जान्छ अब
@user-ky2hw3qd2o
@user-ky2hw3qd2o 6 күн бұрын
Would
@shivapanthee1774
@shivapanthee1774 5 күн бұрын
कोहि खुशी हुनु पर्दैन । यी media हरु येति निहु पायो कि खुराफात गर्न शुरु गर्छन।
@ENTERTAINMENT-u8t
@ENTERTAINMENT-u8t 5 күн бұрын
Mukul dakal sahi xa vanne haru yeta aaunu hos
@sapanagurung-ol9mc
@sapanagurung-ol9mc 5 күн бұрын
Rabi vanda mukunda good xa
@taraneupane3646
@taraneupane3646 6 күн бұрын
❤🎉❤🎉❤ डा मुकुल को भनाई स्वागत योग्यछ।
@Rocks3248
@Rocks3248 5 күн бұрын
मुकुल ठिक छन
@sijanbudha
@sijanbudha 5 күн бұрын
आज आयर यो मुकुल भन्ने पनि ठिक लाग्न छोड्यो एउटा गल फ्रेन्ड को लागि वहाँ छि
@bpdhakal822
@bpdhakal822 6 күн бұрын
मुकुल जि ले सहि भन्दै छन?
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 5 күн бұрын
Midea ko sirsak o ho kati khusi vako yoho televison😂
@PrakashGurung007
@PrakashGurung007 6 күн бұрын
No more rabi no not again rsp
@ranjitkhadka2244
@ranjitkhadka2244 5 күн бұрын
मिडिया बाजि किन गर्यो चोर ढढकाढढकालढढकाढढकाल(काल)
@HikmatShrestha-fe5vp
@HikmatShrestha-fe5vp 6 күн бұрын
महामन्त्रीको रिपोटिङ सहि छ ।
@deependrakhatiwada7428
@deependrakhatiwada7428 5 күн бұрын
जय बालेन
@GhanendraKhadka-sr1sr
@GhanendraKhadka-sr1sr 4 күн бұрын
भ्रष्ट जोगाउने दाउमा नेता
@user-tz1ss7ng5i
@user-tz1ss7ng5i 6 күн бұрын
पार्टी अध्यक्ष मुकुल दाकल हुनुपर्छ चितवन जनता भेडा हो रबि को कुनै काम छैन सहकारी ठग हो
@govindadhikari5820
@govindadhikari5820 6 күн бұрын
त सुग्गुर होस
@user-tz1ss7ng5i
@user-tz1ss7ng5i 6 күн бұрын
@@govindadhikari5820 त मुजि सहकारी ठग भेडा थुक्क
@user-tz1ss7ng5i
@user-tz1ss7ng5i 6 күн бұрын
@@govindadhikari5820 त जस्तो ले गर्दा पार्टी बिगि्रएको हो चुपचाप बस् भेडा
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 6 күн бұрын
Yo ko kukur ho chitwan ko jana veda vanne
@thapadil8033
@thapadil8033 6 күн бұрын
Mukulko anuharle 1 vote pani audaina la😅😅😅
@narenbista5122
@narenbista5122 5 күн бұрын
Patakkai ke garnu sakinna yasari bich ma virus niski halcha barkhasta gardim mukul jee Lai
@Aayam33
@Aayam33 6 күн бұрын
मुकुलले चुकुल लगायो । रवि ठिक छन् । 😂
@dipendrarai571
@dipendrarai571 6 күн бұрын
Good
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 5 күн бұрын
Rabi jyu sachet banera janata lai sath ma liyera agadi badnu hola. Mukul jyu ko report le sachet hunu hola , mukul jyu Pani sachet bhayer bolnu hola ! Nepal ko Hal ra aagami soch lai gahan rupma Henry hola . Purana party setting todnu hola . Yo absar RASAPA lai aayeko dekhinchha.
@madhukhanal4690
@madhukhanal4690 5 күн бұрын
Mukul ko target ramro xaina hai.
@bodhnarayanshrestha826
@bodhnarayanshrestha826 5 күн бұрын
चोर पत्रकार जनता लाई भ्रमित बनाउने समाचार
@kavrelithito5968
@kavrelithito5968 6 күн бұрын
चाेर मुकुल माफिया सँग मिल्दैछ याे माफिय
@prembhujel9839
@prembhujel9839 6 күн бұрын
👍️👍️👍️
@messisangeet3261
@messisangeet3261 5 күн бұрын
काङ्ग्रेसी मिडिया YoHo TV को हड्डि हासेको ।। रवि विरुद्ध न्युज पाउने बित्तिकै स्याल ह्युँया गर्छ।।
@arjunshrestha688
@arjunshrestha688 6 күн бұрын
बालेन सङ को मिलन कसरी सम्भब छ ?????? वाइयात
@user-cm6yz9iy3b
@user-cm6yz9iy3b 6 күн бұрын
rabi dai ko jay hos vaneko ma paxutauxu ki kyho ???
@mr.santosh
@mr.santosh 4 күн бұрын
मार्नु बाहेक अर्को बिकल्प छैन 😁
@dhanrajkarki2972
@dhanrajkarki2972 5 күн бұрын
Pailai birod ko matra samachar dekhouthiyo yoho ahile jhan dashai aayo title kti khushi hudai rakheko xa
@talktobishan4845
@talktobishan4845 6 күн бұрын
Right mukul ...
@tankagauchan7809
@tankagauchan7809 6 күн бұрын
Mukul lai party bata barkhasta garnu parcha immediately. Mukul le kasaiko setting ma kam gareko hunu sakcha. Party bhitra chaphal garera matra garera public ma janu parthiyo
@bheshrajadhikari9659
@bheshrajadhikari9659 6 күн бұрын
मुकुलले सहकारी नठगेकोले पार्टीमा अटाउन सकेनन् यो सहकारी ठगको पार्टी हो
@keshgurung2058
@keshgurung2058 5 күн бұрын
Fataha mukul .
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 6 күн бұрын
Yo mukul ta Aru patyko jhole huna khojeko ho..Yo Kailashko ra Kalo Congress ko jhole media ho... Maile yasko news khasai herdaina ... Yo patrukar le Ra.swa.pa ko ulto news matrai dinxa.. Yatro kaam garisakyo kehi vandain..Yastako news herera matrai na patyau...
@subarna524
@subarna524 5 күн бұрын
paarti futnu hudaina jhan baliuo hunuparcha paarti futiyo bhane bhabisya kosaiko ramro hudaina . Ma pani rasopa ma prabesh garne ho.
@unluckybrose490
@unluckybrose490 6 күн бұрын
Mukulko girl friend kun rahex rsp ko samanupatik samsad??
@pradeepkc1958
@pradeepkc1958 5 күн бұрын
प्रतिवेदन सार्वजनिक गर।
@Solokuffy
@Solokuffy 2 күн бұрын
Yo manxe thik lagena
@sangambishokarma9398
@sangambishokarma9398 6 күн бұрын
Pardesh. Karej. Garnu. Parch
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 80 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 38 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 14 МЛН
Micron's Selloff, Bill Gates Interview | Bloomberg The Pulse 06/27/24
20:57
Bloomberg Television
Рет қаралды 3,5 М.
India Insight: JPMorgan Includes India in its EM Bond Index
39:16
Bloomberg Television
Рет қаралды 3 М.
Market Guru: Rakesh Arora, Founder, GoIndiaStocks.com
33:36
Business Today
Рет қаралды 1,1 М.
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 80 МЛН