के कस्तो काम गरे नागरिकता सम्बन्धी कसुर हुन्छ। के छ नेपाल कानुनमा / NEPAL LAW

  Рет қаралды 35,150

NEPAL Law

NEPAL Law

Күн бұрын

Пікірлер: 276
@ranjitgautam9709
@ranjitgautam9709 4 ай бұрын
सर हजुर्को मेरो नागरीता लिएर म घर आए त्रर आए घर राखे त्रर महिले नागरीता हेरिन राखे घर मा त्रर मेरो नागरीता मा जन्म दर्ता ब बढेको रहेछ । म नपढेको मान्छे हो र मेरो नागरीता राखेको ठाउँमा हराएछ । अनि फेरि पर्तिलिपी निकालियो । मैले घर मा बुबालाई देखाए त्रर 10 बर्षा बडेको रहेछ । बुबाले जा सचाएर लेरा भन्नू भयो म गए भोलिपल्ट हुन्छ भनो पहिसा लाग्छ भनो हुन्छ भनी दिए त्रर नागरीतामा सचाहियो त्रार ढडामा छैन रहेछ । अब के गलत होर । मैले मेरो जन्म भएको मिति भन्न पाउदिनत कानुन अबस्थामा हजुर्ले भनुस्न मलाई । गाह्रो परो हजुर
@SaccheRam
@SaccheRam 18 күн бұрын
Thank you 🙏🙏🙏
@madhabnepal3877
@madhabnepal3877 4 жыл бұрын
Dhanyabad sir ramro janakariko lagi
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
राम्रो जानकारी सर
@aashachhetri5088
@aashachhetri5088 11 ай бұрын
👌Ramro jankari
@Scarface-hl4bl
@Scarface-hl4bl Жыл бұрын
सर एउटा नागरिकता एउटा जिल्ला बाट अर्को फेरि नागरिकता अर्कै जिल्ला बाट बनायो भने सजाए के हुन्छ? अनि छोरा हरु ले मेरो नयाँ नागरिकता अनुसार राष्ट्रिय परिचय पत्र भर्यो मैले चै पुरानो विवरण अनुसार बाट बनाए भने के हुन्छ?
@ugallimbu8793
@ugallimbu8793 4 жыл бұрын
धन्यवाद छ हजुरलाई!!!!💐💐💐💐💐💐
@asharamchaudhari4706
@asharamchaudhari4706 3 жыл бұрын
OY
@ranzeetgooroong912
@ranzeetgooroong912 Жыл бұрын
सर नमस्कार 🙏🙏🙏 हजुर लाई हाम्रो देश #नेपालमा रहेको #नागरिकता हरु #कस्तो_अवस्थामा कुन प्रकारको नागरिकता दिईन्छ र #के_गर्ने वा #के_गर्न_नपाउने बारेको #भिडियो बनाई दिनुस्न।🙏🙏🙏
@roshanpokhrel7986
@roshanpokhrel7986 4 жыл бұрын
Nice
@ghanshyampaharai2342
@ghanshyampaharai2342 3 жыл бұрын
Good jankari
@ramudagar5833
@ramudagar5833 11 ай бұрын
Ok 👍
@roshangurung7721
@roshangurung7721 Жыл бұрын
2 Ota jilla ko naragarikta koi byekrti sanga chha bhane tyeshto byekti laai kasto khalko sajaye hunchha..?
@premprasadseling6448
@premprasadseling6448 Жыл бұрын
नमस्ते हजुर 🙏❤️
@pushpabishowkarma5452
@pushpabishowkarma5452 6 ай бұрын
सर नमस्कार सर प्रतिलिपी कति पटक लिन सकिन्छ बताइदिनुहोस् न
@BambooVeja
@BambooVeja 5 ай бұрын
Ho tapai Le Vanuu Vako Sabai Tik cha Sir Tara Janma Rasi Ra Cool Gotra Anusar Thar Ra Jath document ma Kina Lekidaian ra Lekna Mildaina Hajur Moh Yo Kura ma Akdam Confused Chu ki Kaile Satye Kura Document ma huncha Vanera...
@jaayraai6444
@jaayraai6444 2 жыл бұрын
passport ko barema pani video banaunus hai sir
@as-gitashrestha4704
@as-gitashrestha4704 2 жыл бұрын
Sir kasaiko dui nagrikta cha ra so madhye ek haraunu paryo bhane k garna sakincha kehi jankari pauna chahanxu place place
@solo-ij6kx
@solo-ij6kx Жыл бұрын
Jariwana matra tirna milxa ki mildaina
@loferktoma1551
@loferktoma1551 7 ай бұрын
पहिले उमेर बढी भएको अहिले उमेर घटाएर बनाउन मिल्छ कि मिल्दैन
@user-ks9cq1xd6s
@user-ks9cq1xd6s 4 жыл бұрын
जानकारी को लागि धन्यवाद हजुर तर दोहोरो नागरिकता को बारेमा 15हजार जरिमाना मात्रै हो आधिवक्ता ज्यु आरु जेल सजाये हुदैन
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
दोहोरो नागरिकता को कसुर खासै ठुलो कसुर होइन ।‌तर‌ त्यसरी दोहोरो लिएको नागरिकताको प्रयोग गरेर अरु अपराध गरेको अवस्थामा पुन अपराध अनुसार‌थप सजाय हुनसक्छ
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
@@prakashnaharki6714 एउटै हुन्छ। पुरानो कै आधारमा नयाँ प्रतिलिपी लिने हो।
@furrypets5603
@furrypets5603 Жыл бұрын
Dohoro nagrikta banako conditionma 2otamai nagrikta number farak vayo ani yesto bela k sajaye hunxa
@inderpun8441
@inderpun8441 4 ай бұрын
Sir kashai le thar badalera nagrikta banauxa vane koi sajaye xa ki xaina? Jastai bau baje pun xa vane xora ko nagrikta ma sharma lekhauna milxa ki mildaina? Sir piliz jaankari pau
@user-hk5xk7ly4t
@user-hk5xk7ly4t Жыл бұрын
Sir nagritama umer badhauna milxa ki nai
@hollywoodmovieshindidubbed8248
@hollywoodmovieshindidubbed8248 Жыл бұрын
Sir
@bishnuburathoki3713
@bishnuburathoki3713 3 ай бұрын
Nagrikta no clear bhayane ke garne
@jibanbahadurpunjiban8866
@jibanbahadurpunjiban8866 Жыл бұрын
नागरिकता सम्बन्धी अपराध फौजदारी अभियोग लाग्छ कि सर?
@user-hk5xk7ly4t
@user-hk5xk7ly4t Жыл бұрын
Nagrita ma umer badhauna painxa ki nai sir
@kamalastha9933
@kamalastha9933 2 жыл бұрын
sir mero nagrikta bihe garesi banayako le 2ota thar vayo ani certificate ma auta matra vayo aba nagriktalai sachyara document ko anusar maitiko matra thar rakhna milx ki nai
@poonshiva6342
@poonshiva6342 Жыл бұрын
Sir 1jana manchey ko 2wota nagarikta cha vane k kasari mudda darta garna sakinxa pls vandinu na
@furrypets5603
@furrypets5603 10 ай бұрын
Tapaikoki aru kosaiko duita nagrikta vako
@Comedyfull515
@Comedyfull515 5 ай бұрын
Nagrita Radha kasari garne?kasari teyagne?
@ranjitbasel6339
@ranjitbasel6339 3 жыл бұрын
Sir nagrita lamination garna hunxa ki hudaina hola..
@Saritadong-kz1xr
@Saritadong-kz1xr 11 ай бұрын
Sir namaste malai yo nagrita ko barema tetei jankari thiyna ani mero nagrita paila ko harayra feri vana ko thiyo ani maile feri vanako thiyo ani tpile 2 ota nagrita vanayxa vannu vayo aba maile k garnu parxa ho plz vanidinusna
@bishnuthapa1940
@bishnuthapa1940 9 ай бұрын
सर मेरो सौताले दुइवटा नागरिता बनाएको छ एउटा पहिलाको बुडाको र अहिले मेरो बुडासङ अाएर बनाएको छ के सजाए हुन्छ
@AK-iu6ye
@AK-iu6ye 2 жыл бұрын
2 ta nagarikata nikala maa sir awoota nagarikata kasaree kharaaj garnu sakinxa
@dikrapal7974
@dikrapal7974 Жыл бұрын
Kasari Hun pugyorw duita
@jibanbahadurpunjiban8866
@jibanbahadurpunjiban8866 Жыл бұрын
sir नागरिक्ता दुई वटा भएको खन्ड्मा कसरी खारेज गर्न मिल्छ pls.
@furrypets5603
@furrypets5603 10 ай бұрын
@AK hajurle k garnu vayo plz reply
@sunitagurung2326
@sunitagurung2326 Жыл бұрын
Sir jari miti (date of issue) ra date of birth ma 16 barsa pugeko dekhayana..yesma kasari sachayaune?milcha ya nai?
@sunshine-co7rt
@sunshine-co7rt Жыл бұрын
Sir nagarikta kasaile lagyo firta Dina mandaina vaney k sajaye hunxa
@santigurung28
@santigurung28 2 жыл бұрын
Sir namaskar mero Sathi ko xori ko baba hunuhuna sathile aarko bihe garnu vayo tarw uhako jethi srimathile tyo xori lai janma darya garna dinu vayan yasto paristithima xori ko nagarita kasari banauna sakinxa plz vandinus na hai
@sandeepgurung8922
@sandeepgurung8922 Жыл бұрын
बाबा आमा हुनुहुन्न र उहाहरुको नागरिकना पनि थियन भने त्यो बच्चाहरुको नागरिकता कसरि बन्छ होला भबिस्य बिचल्लि छ तिनिहरुको यस बिसयमा जानकारि दिनुहोला
@rahmatmansur4696
@rahmatmansur4696 Жыл бұрын
Sir original nagrikta ko photo copy Lai sano Banayo vane k kasta sajay hunxx...
@Morangatharucollection6795
@Morangatharucollection6795 Жыл бұрын
sir Maro nagrikta banuda computer la lakha thau ma Babu name mestika vaira pen la sachiyo theyo ahela aara sachiyo name na bujhna vako xa . aba k Garu parxa sir. vaudina paryio . arko Banda Kuna Kuna dakmenta haru chainxa
@dipaniroula9732
@dipaniroula9732 3 жыл бұрын
अर्काले नागरिकता लुकाइदिएकाे छ भने त्यस्काे सजाय के हुन्छ
@sangiri6671
@sangiri6671 3 жыл бұрын
Ma pani yo kura bujhna chahanxu
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
प्रसासन मा निवेदन दिनुहोला
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
@yogi bhakta हराएमा वडाबाट सिफारिस लिएर प्रशासन कार्यालयमा जाने
@baidhiyadav7158
@baidhiyadav7158 Жыл бұрын
मेरो नागरिकता सानो गर्न तलबाट अलि काटिएका छ त्यहाँ उल्लेख गरिएको विवरण काटिएका छैन मेरो नागरिकता काम लाग्छ कि लाग्दैन please reply
@phattemanrai5659
@phattemanrai5659 2 жыл бұрын
Sir nagarikta ko jamma miti samsodhan garna milxa ki mildaina sir
@sagarxetree2668
@sagarxetree2668 Жыл бұрын
Sir nagrikta m name r janma miti sachyauna milx kinai
@devakikc1004
@devakikc1004 Жыл бұрын
बाबु को जन्म र मृत्यु भएको नगरपालिका बाट नागरिता न वनाई कुनै अर्को नगर पालिकामा नागरिता बनायेको ब्याक्ती ले म छोरा हु भनेर मेरो बाबु हुन भनेर बाबु को मृत्यु भएको नगरपालिका मा आई झुटो बिबरण भरि कृर्ते मृत्यु दर्ता प्रमाणपत्र बनाये कानुन मा कस्तो सजाये हुने छ,,बाबु को जन्म स्थान र मृत्यु स्थान एउटै भएको तर सुचक को जन्म स्थान ,बिवाहा दर्ता ,नागरिता भने अंन्तै बनायेको अबस्थामा ,बाबु को नागरिता बनाउनु भन्दा १०महिना अगाडि नै बनेको अबस्थामा निज ले बनायेको नागरिता कृर्ते होकि हैन,यसलाई कानुनी आधारमा के मानिन्छ ,सुझाव पाउन!!
@Babumagar1
@Babumagar1 Жыл бұрын
सर नमस्कार बिबाह भयको तर उमेर नपुगेर बिबाह दर्ता नगरेको हकमा नारिले माइति घरबाट नागरिता बनाउन मिल्छ कि नाई यदि बनायको हकमा के हुन्छ नि
@amritpoudel290
@amritpoudel290 Жыл бұрын
4:56
@sunilshah8140
@sunilshah8140 2 жыл бұрын
बा ko nagarikta बंसज तर छोराको नगरिकता जन्म सिध हुदा , को दोसी हो सर ? किर्ते भाको हो की ! क़े लग६ हजुर लाई , यस्तो परिवेस मा , कृपया जानकारी पाऊँ!🙏🙏
@bishnugaud2139
@bishnugaud2139 2 жыл бұрын
नमस्कार सर, एक जना दिदी भिनाजु हुनुहुन्छ उहाँ हरु मधेस तिरको हुनुहुन्छ, त्यो दिदी को 2063 सालमा टोली आउँदा जन्मको आधारमा मा नागरिकता बनेको थियो तर केही समय अघि मधेस भैरहवा तिर टोली मा बनेको नागरिकता खारेज भइरहेको छ भनेर हल्ला को कारण ले भिनाजु ले नागरिकता नदेखाई इन्डिया को केटि हो भनेर विवाह दर्ता बनाउनु भएको रहेछ। अब दिदी को नेपाली नागरिकता छ तर काम लाग्दैन भन्छ अब आएर इन्डिया को भनेर उँता को आधार कार्ड छैन न अब विबाह दर्ता सच्याउन मिल्छ भन्नु हुन्छ उहाँ हरुले छोरा छोरि 5 7वर्ष का भइसके जन्म दर्ता छैन। यस्तो कुरा मा अब विवाह दर्ता सच्याउन के कस्ता कानुनी कार्य अगाडि बढाउनु पर्ला सर कूनै कानुनी प्रावधान छ कि छैन उपाय त हुनुपर्ने हो। reply काे आसा राख्दछु।
@Foryou74786
@Foryou74786 Жыл бұрын
India ko nagrik le Nepal ma pani nagrikata leko Cha bhane tysto case ma k sajay Cha..??? Ani complain point kaha hunxa??
@wasimakhter3996
@wasimakhter3996 2 жыл бұрын
दुई ता नगरित भाए को माछी को घर जग्गा पनी जान छ के हो
@asishtimsina2764
@asishtimsina2764 2 жыл бұрын
105 Barsa jail hunu paro nagarita kasur lai
@aashachhetri5088
@aashachhetri5088 11 ай бұрын
Sir Nepi manxelai Nepalile le Mata Naparni Arkai gauko arkako bachalai Bau Banera nigrita banayo vani kasto sajhaya hunxa
@aminthapa610
@aminthapa610 4 жыл бұрын
कृपया तपाईले भन्न सक्नुहुन्छ कि कसले नागरिकता पाउन सक्दछन् र भर्खरको कानून प्रणालीको प्रक्रिया के हो?यी बच्चाहरूले आफ्नो जीवन nepal मा बिताएका छन्, nepali बोल्छन् र तिनीहरू nepali शैक्षिक योग्यता छ।
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
नागरिकता , बहुविवाह बाट जन्मिएका नावालक ka जन्मदर्ता जस्ता प्रसंगहरु सदैव पेचिला रहेका छन् प्रायः प्रायः स्थानीय तहबाट यसप्रकारका अवस्थाहरुमा बाबुआमा दुवै नभएको ,बाबु आमाको नागरिकता नभएको ,वंशजको सन्तान बाहेकका सन्ततीहरुलाई सिफारिस नै नगरिदिने सनाखत नगर्ने समस्याहरु नेपालभरी छ।कतिपय अवस्थामा यस्तो विशेष परिस्थितिका बच्चाहरुले नागरिकता बनाउनका लागि अदालतको शरणमा समेत जानुपर्ने अवस्था र परिस्थिति हरुको हामीले अनुभव गरेका छौ । तर हुँदैहुँदैन भन्ने चाहिँ होइन । प्रोसेसमा चाहिँ जान्नै पर्ने हुन्छ । त्यसका लागि विभिन्न अवयव हरुले तपाईहरुलाई सहयोग गर्न सक्छन् तर procees मा नगइ चाहिँ हुदैन । हामिले धेरै यस्तै अबस्थामा रहेका नेपाली नागरिकका संन्तानलाइ नागरिकता दिलाउने विषयमा सहयोग गरेका छौ
@ravidkl
@ravidkl 2 жыл бұрын
@@NEPALLaw tapai ko yo kura mero jiban sanga meel khayo . Mero ni buwa ama hunu hunna. Sano main khasnu vako re . Buwa ama ko nagarita pani xaina.
@sharmilabk7593
@sharmilabk7593 4 жыл бұрын
धन्यवाद जानकारिको लागि ! मेरो जिज्ञासा यस्तो छ ! मेरो छोराको जन्मदर्ता गर्दा नाम लामो भयो फेरि अर्को नयाँ नाम र थर राख्न के गर्नुपर्ला? वडामा सच्चाउन प्रश्ताब राख्दा अब मिल्दैन भन्छ ! मेरो छोराको नाम मिराज निर्दोष बि क छ तर म मिराज घमाल बनाउन चाहन्छु ! कुनै उपाय ??
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
९. विवरण सच्याउने जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने ) नियमावली, २०३४ (१) दर्ता भई सकेको व्यक्तिगत घटनाको विवरण कुनै कारणले सच्याउनु परेमा त्यस्तो कारण खोली सम्बन्धित प्रमाणपत्र नत्थी गरी सरोकारवाला व्यक्तिले स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले पंजिकाधिकारीको अनुमति लिई सम्बन्धित दर्ता कितावमा र प्रमाणपत्रमा समेत निवेदन बमोजिम सच्याउनु पर्ने कुरा सच्याई दिनु पर्नेछ । त्यसरी दर्ता भई सकेको विवरण सच्याउँदा एक रुपैयाँ दस्तुर लाग्नेछ ।
@karkikanchan4879
@karkikanchan4879 2 жыл бұрын
🙏
@sarmilarajali6656
@sarmilarajali6656 2 жыл бұрын
sir nagrita banako date sacchauna milx nai
@reemkhadka5792
@reemkhadka5792 2 жыл бұрын
Sir nagrikta samsodan Grer thar pern ni milx ra
@PRABIN146
@PRABIN146 2 жыл бұрын
Sir mero nagrikta ra passport maa date farak xa sachyaouna milxa ki noi vanidinu paro sir
@gamer-uh3hz
@gamer-uh3hz 2 жыл бұрын
Janma darta aanusar school KO certificate KO date kasari milauna sakinxa sir??
@apuchamling8009
@apuchamling8009 2 жыл бұрын
same problem
@KalpanaSingh-lr5up
@KalpanaSingh-lr5up 2 жыл бұрын
बिहे भएको महिला ले बिहे भएको छैन भनि एकदमै कम भन्दा कम उमेर त्यहीँ पनि आफ्नो बाउ बाट नभएर अर्कै मान्छे बाट नारिक्ता लिएको यासो हुदा कानुन ले यसलाई मान्यता दिन्छ कि दिदैन होला
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
नागरिकता बदर गर्न कारवाही चलाउन सकिन्छ
@bharatkarki8742
@bharatkarki8742 3 жыл бұрын
सर एक्जना ले आफ्नो बाबा आमा हुदा हुँदै अनि बाबा आमाको नाम बाट नागरिक्ता हुदा हुँदै फेरि अर्को लाई बाबू आमा बनायेर अर्को नगरिक्ता बनायो अब उस्को नगरिक्ता दुई वटा भयो तेस्तो लाई सजाय हुन्छ कि हुदैन भयो भने के कति सजय हुन्छ कृपया बताइदिनुस न 🙏🙏🙏🙏
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
सजाय हुन्छ । १५००० सम्म जरिवाना र नागरिकता बदर
@santoshvlog2251
@santoshvlog2251 2 жыл бұрын
Same problem
@aaroshichaudhary5566
@aaroshichaudhary5566 Жыл бұрын
Bihe garera pani buwa ko tarfa bat nagrita lina milxa ki nai
@gangathapa6322
@gangathapa6322 2 жыл бұрын
Sir namaste
@gangathapa6322
@gangathapa6322 2 жыл бұрын
Maero Baba aama ma sanai hudanai bitnu vako ho. Mero keipani praman chaina.direct husband tirbat nagrikta linu milcha ki mildain sir
@sumanlama7061
@sumanlama7061 Жыл бұрын
Nagriktako name kasri ferni ho sir
@tarapun4221
@tarapun4221 2 жыл бұрын
सर नेपाली नागरिक नै हो तर आफ्नो बाबा ले नागरिकता नबनाई दिएको अवस्था मा अर्को बाउ( जो संग आमाले दोस्रो बिहे गरेकि छिन)ले आफ्नो नाम बाट नागरिकता बनाइदिएको अवस्थामा जन्म दिने बाबा को नाम समावेश गर्न मिल्छ कि मिल्दैन
@Sangammagar18
@Sangammagar18 Жыл бұрын
Mero pani yestai samsya xa k garna milxa hola
@sayaridiary4365
@sayaridiary4365 3 жыл бұрын
Sir सिफारिस कति दिन मान्य हुन्छ ।
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
विषयवस्तु र अवस्था अनुसार हुन्छ ।सामान्यतया ३५ दिन
@jiyasarma9684
@jiyasarma9684 3 жыл бұрын
K nagarita ma age kam garnu sakinchh
@anitakoirala7980
@anitakoirala7980 Жыл бұрын
आफ्नो नाम बाट कुनै व्यक्ति लाई नागरिकता बनाइदिदा के सजाय हुन्छ
@sagarxetree2668
@sagarxetree2668 Жыл бұрын
Kehi hudain aafno aafnta lai milx
@buddhikumal3828
@buddhikumal3828 Жыл бұрын
सर नमस्कार बच्चा अामा अरकै सङ् बिबाह गरेर गयो अथबा डिबस गरेर गयो त्यो अामा को छोरा छोरी को नागरिता मा सौतेनि अामाको नाम राख्न मिल्छकिनाई जानकारि पाउन सर?
@rojbasnet241
@rojbasnet241 3 жыл бұрын
Mero friend ko amako nagrikta tei x n buwa ko tei 15 yr jti harayer ahile aaunubko x n sathi ko tei 63 sal tir bau pti ko afnthruko through bat nagrikta prapt vko x ab yesto case ma buwako nagrikta ksri lin sakinx n nagrikta ma p .123 vneko k ho
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
बुबाको बुबा हुनुहुन्छ भने सजिलो हुन्छ
@subhadradulal4828
@subhadradulal4828 2 жыл бұрын
3 cha Kohi ko 2 cha Kohi ko name thar chuttai bhayeko k Hunchha bhandinu Hola Hajur
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मैले कुरा बुझिन हजुर
@PMVlog-
@PMVlog- 2 жыл бұрын
सर हामिले मिदल थर परिवर्तन गर्नि मिल्छ भने लास्ट नाम उल्लेख्य अनुसार मगर लाई वि. क. वा विश्वकर्मा लाई मगर वा तामाङ लेखी परिवर्तन गर्न मिल्छ ?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिल्दैन
@sampanbhagat8685
@sampanbhagat8685 3 жыл бұрын
Aru ko nata sambandh le nagrita banayema kasari ujuri garnu
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने सामान्य निवेदन लेखेर गरेपनि हुन्छ
@akashpnd6378
@akashpnd6378 5 ай бұрын
India ra Nepal dui desh ko nagarikta vayo Vani k hunxa
@Rohit-mt5oh
@Rohit-mt5oh Ай бұрын
कार्वाही हुन्छ ।
@silentking1192
@silentking1192 3 жыл бұрын
सर नमस्कार , मेरो दाइ सरकारी कर्मचारी हो।र उस्ले मेरो बुवा आमालाई फकाई बैंक बाट रिन लिएको छ र साक्षीमा बुवा आमालाई राखेको छ। घर बनाउनको लागि । अनि उसले आफ्नो सन्चै कोषबाट पनि रिन लिएको हो। र सरसापत पनि लिएको हो अरु अरु सङ ।अनि हामी सगोल्मा छु। घरमा बुबाको पनि लगानी छ। अनि दाईले उलते अन्स मुद्दा हलेको छ। के हामीलाई उसको सनचै कोषको र सर सापटिको पनि तिरनु परछ। घर बनाको जग्गा बुबाको नाममा छ। सर पिडित छु। जबाफ अबशय दिनु होला। आशाको साथ अनुरोध गर्द्छु।
@kishorvlogs1445
@kishorvlogs1445 2 жыл бұрын
Sir mero nagarikta ma kalam le dherai nai kermet vako xa yesle k asar garxa ki nai
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
कोरिएपछि त असर गर्छ नि त
@ranmayatheeng9579
@ranmayatheeng9579 3 жыл бұрын
Umer dherai vayera nagricta banauda chai galti hunx ki hudaina
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
हुदैन
@chaturmantamang5393
@chaturmantamang5393 2 жыл бұрын
sir nagritama name change garna milxaki mildaina hola
@birendrashrestha3605
@birendrashrestha3605 3 ай бұрын
Sreeman malai hajurko mbl no dinus na malai yo problem pareko xa
@sabitriraj1769
@sabitriraj1769 2 жыл бұрын
Sir plz vanidinus na dubele nagarikta vayako ra 1 cancel garna chaheko khandama kaha gayara kasari prakriya agadi badaune
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
यो काम सिडिओ अफिस को हो। तर दोहोरो नागरिकता लिनु हुँदैन भन्छ दुईवटा नागरिकतालाई दोहोरो नागरिकताको कसुर मानिन्छ ।
@sabitriraj1769
@sabitriraj1769 2 жыл бұрын
Sir 2 ota nagarikta ko kasor ma kati sajay ya kati jaribana hunxa ra kasto proses ma jane
@furrypets5603
@furrypets5603 2 жыл бұрын
Yesto conditionma k garnu parxa ani kanun bata kesto punishment xa sir
@sabitachaudhary579
@sabitachaudhary579 3 жыл бұрын
mero nagarikta banauda dekhi nai print madhuro chha kehi bujhidaina yasto abastha ma k garnu parxa... jankari dinus na
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
प्रतिलिपि लिन सकिन्छ
@pandabsinghdhami485
@pandabsinghdhami485 3 жыл бұрын
एउटा बिबाहित महिलाले कुमार केटा सँगदोस्रो बिबाह गरेको खण्डमा पहिलेको पतिको नामबाट नागरिता लिइसकेको अबश्थामा पछि अर्को पतिको नामको नागरिता लिनलाइ केगर्नु पर्ला ??सम्बन्ध बिच्छेद गरौ भन्दापनि नमानेमा पुरानो पतिले अर्कोतिर बुुढी पोइल गइसकेपछि पनि नयाँ बिवाह गरेको अवस्थामा मिलौ भन्दा पनि नमानेमा ।बिबाह भइसकेको पनि 7/8वर्ष भएमा अब महिलाले यस्तो अवस्थामा नयाँ नागरिता उपलब्ध गर्नलाइ केकस्ता कदम चाल्नु पर्ला सर ।पुरानो नागरिता पनि जलाइएको अवस्थामा कृपया सुझाव र सल्लाह पाए आभारि हुन्थे सर!!!
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
सम्बन्ध विच्छेद को नालेस गर्ने सम्बन्ध विच्छेद भएपछि अदालतको फैसला को आधारमा वडामा सम्बन्ध विच्छेद दर्ता गर्ने र त्यसपछि नागरिकता संसोधन मा निवेदन दिने
@lovekhudhbc637
@lovekhudhbc637 4 жыл бұрын
सर नमस्कार कान्छि बाट जन्मेको बच्चा को जन्म दर्ता हदैन र सर पिलिज भनिदिनु न
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
हुन्छ मजाले हुन्छ तर हालको वार्ड कार्यालयहरु कान्छी पत्नी बाट जन्मेको भन्ने बित्तिकै बहुविवाहको नजरले पहिले पति पत्निलाई हेर्छन र अहिलेको कानुनले बहुविवाहकायम नहुने प्रकृतिको विवाह भएकोले बच्चाको पनि जन्म दर्ता गर्नु हुँदैन भनेर नदिने गरेको पनि यदाकदा सुन्नमा आएको छ तर त्यस्तो होइन जुनसुकै अवस्था र परिस्थितिमा जन्मिएको नाबालक le जन्मदर्ता गर्न पाउनु नाबालकको नैसर्गिक तथा संवैधानिक अधिकार हो गर्न सकिन्छ मिल्छ गरिदिनुपर्छ
@lovekhudhbc637
@lovekhudhbc637 4 жыл бұрын
सर यदि जेठि छोडिसके पछि बच्चाको जन्म दर्ता र कान्छिको नागरिकता बनाउन मिल्छ कि नाई पिलिज सर भनी दिनुन
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
@@lovekhudhbc637 बच्चाको जन्मदर्ता जहिले बनाउन सकिन्छ । जेठी पत्नीसँग सम्बन्धविच्छेद भइसकेको अवस्थामा मात्र कान्छीको नागरिकता बनाउन सकिन्छ
@lovekhudhbc637
@lovekhudhbc637 4 жыл бұрын
सल्लाह सुझाव दिनु भयको म धन्यवाद सर
@aaojogbudha
@aaojogbudha 2 жыл бұрын
नागरिकता बनाउन शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरे हुन्छ कि जन्मदर्ता पनि चाहिन्छ । २ शैक्षिक योग्यता र जन्मदर्तामा कुन अनिवार्य नागरिकता बनाउदा पेश गर्नु पर्ने हुन्छ ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
शैक्षिक योग्यताको प्रमाणपत्र नभए जन्मदर्ता मात्रै
@soilderboy2750
@soilderboy2750 Жыл бұрын
@@NEPALLaw janma darta nabhayera saixhik yogyata ko pramad patra bhaye hunxa ta
@methilalchaudry9485
@methilalchaudry9485 Жыл бұрын
नागरिकतामा बर्स मात्र वा महिना र गते लेखियेको छैन भने के जारी मितिलाइ अधार मान्न सकिन्छ सर?
@samirlamaff5015
@samirlamaff5015 Жыл бұрын
मेरो नागरिकता बनेको छैन तारा मेरो उमेर 20 पुगे तारा मेरो जन्मदर्ता स्कूल को परमाण पात्र मा 15 पुगिरछ अब मोइले के गर्नु पर्छ
@pemasherpa9688
@pemasherpa9688 Жыл бұрын
Duita nagrikta cha euta nagrikta kharej garnu lai ke garnu parne
@NEPALLaw
@NEPALLaw Жыл бұрын
निवेदन दिने
@sunilbhusal8363
@sunilbhusal8363 3 жыл бұрын
Sir date of birth kasto kasto awasth ma change garna sakinxa rw kasari garne hola yeako barema vandinu paryo 🙏🏻🙏🏻🙏🏻
@benjaminmarley7441
@benjaminmarley7441 3 жыл бұрын
I dont mean to be off topic but does anyone know of a trick to log back into an Instagram account? I somehow forgot my account password. I love any tips you can give me.
@gaelangelo1828
@gaelangelo1828 3 жыл бұрын
@Benjamin Marley Instablaster ;)
@benjaminmarley7441
@benjaminmarley7441 3 жыл бұрын
@Gael Angelo I really appreciate your reply. I got to the site through google and I'm waiting for the hacking stuff atm. Seems to take quite some time so I will reply here later when my account password hopefully is recovered.
@benjaminmarley7441
@benjaminmarley7441 3 жыл бұрын
@Gael Angelo It did the trick and I actually got access to my account again. Im so happy! Thanks so much you saved my ass :D
@gaelangelo1828
@gaelangelo1828 3 жыл бұрын
@Benjamin Marley glad I could help =)
@limbudeuraj5308
@limbudeuraj5308 3 жыл бұрын
2 ota nagrita chahi kasari ra kun chhai sadar hunchha
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
अगाडि को सदर
@rajchhetri2904
@rajchhetri2904 2 жыл бұрын
Sir mero youta dai ly pahila ghar bata nagrita navayera anta bata banayera bidesh januvo paxi ayera afno ghar bata feri nagrita banaunu vo aba 2 ta nagrikta vayo youta tagna milxa ki mmildaina ? k garnu oarxa hola sir jankari pau na
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सधै पछिल्लो प्रयोग गर्नुहोस् । सम्बन्धित निकायमा गएर बुझ्नुपर्छ। यो निकै गम्भीर विषय हो ।
@pragyaofficial2700
@pragyaofficial2700 3 ай бұрын
ahile k vayo tw Nagrikta ko
@anilbc725
@anilbc725 2 жыл бұрын
sir yauta jankari garaunu paryo ma bata galti vako xa aba kasari samadhan hola sir plz
@pragyaofficial2700
@pragyaofficial2700 3 ай бұрын
kasto galti vako ho?
@bishalbhandari9969
@bishalbhandari9969 3 жыл бұрын
Sir, Ahilay nagrikta Kati barsa ma banxa vhandinus na sir
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
16 वर्ष पुगेपछि
@mandirakarki1515
@mandirakarki1515 3 жыл бұрын
Sir mero eauta question hajur lai 🙏jasto kto Rai ko chora ho chinjan ko manchi sanga mero bihe vayo. Bihe pichi bihe darta garna jada bau nakali banyera nagrikta payeyo .bihe pichi mero bihe darta nakali bau banko nagrikta sanga bihe darta vayo . Abo Hamro sambanda agdi na Jane vayo. Abo divorce bahek aru opction ma sanga na vayeko le ma agdi kasori Jana shakchu hola sir .
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
सम्बन्ध विच्छेद मुद्दा दायर गर्नुपर्छ
@rojbasnet241
@rojbasnet241 3 жыл бұрын
Ani nagrikta afnai bau bat nliyer kin nakkali bau banar leko n nakkali bau sang bihe greko ki ho accham
@sujanshrestha2610
@sujanshrestha2610 2 жыл бұрын
नमस्कार सर एउटा ब्यक्तिले आफुनो बुवा ठुलो बुवा काका दाजु भन्दा पहिले 2025 सालमा लियको देखियो यो के अपराध हो र उसको बुवाले 2041 सालमा लियको छ
@sujanshrestha2610
@sujanshrestha2610 2 жыл бұрын
Khoe sir ans nai dinu hunna hajurlay
@indrasah5950
@indrasah5950 Жыл бұрын
नागरिकता अपराधको जाहेरी दिदा पनि CDO ले action नलिदा अदालतमा सिधै जादा हुन्छ कि हुदैन ?
@BN-technology
@BN-technology 2 жыл бұрын
Sir purano nagarikta harayara partilipi banaiyo ani feri 1 years paxi purano nagarikta vetiyo ABA maile loksewama form varda purano nagarikta prayog garna milxaki mildaina bataidinu paryo
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिल्दैन पुरानो नागरिकता तपाईंको दर्ता श्रेष्ठबाट हराइसकेको छ प्रतिलिपि नै प्रयोग गर्नुपर्छ
@BN-technology
@BN-technology 2 жыл бұрын
@@NEPALLaw prayog garisakko vaya khi problem aauxaki k hunxa sir
@abhinandanpandit8339
@abhinandanpandit8339 Жыл бұрын
Sir hjurko namber dinun nagritako Kura gharnu X hjursag
@hamaraculture1966
@hamaraculture1966 10 ай бұрын
Hjrko number pau na sir euta sallah linu x
@radhadhakal7006
@radhadhakal7006 3 жыл бұрын
Sir namaste maila bea garera pdeko karn schol ko document maa maiti ko thar xa ra yeta nagarikta sriman ko bata banae sir aila aaera samsya vyo aba maila nagarikta schyaera maiti ko thar thapna milxa ki mildaina sir plz vanidinuhos na
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
मिल्छ
@radhadhakal7006
@radhadhakal7006 3 жыл бұрын
@@NEPALLaw sir yesko lagi k k chahinxa sriman chahinxa ki chahidaina plz vndinunos na
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
@@radhadhakal7006 चाहिदैन जस्तो लाग्छ
@anjumgr7370
@anjumgr7370 Жыл бұрын
Sir Mero bibaha vayeko 3 barsa vaisakyo tra sriman sanga ramro sambhandha navakole maile nagrikata maita bata banako ho hamro bibaha darta Pani xaina paxi kunai aftyaro ta hudaina ni sir Mero maiti athabaa Malai
@NEPALLaw
@NEPALLaw Жыл бұрын
सम्बन्ध चल्नै नसक्ने अवस्थामा पुगेको हो भने बिच्छेद गर्नु राम्रो । सामान्य हो भने सम्बन्धलाई जागरुक राख्नुपर्छ नत्र अप्ठ्यारो पर्छ ।
@nishluv
@nishluv 2 жыл бұрын
Heloo Sir Sir mero educational certificates ma date of birth ra surname mistake cha . Nagrita according thik garna milcha sir . Date of birth 2050-05-10 ra Sarraf ko spelling SCARAF vaecha yo dubai lae thik garnu cha Nagrita ma date of birth 2050-05-03 cha ra surname SHARRAF cha
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
प्रयास गर्नुहोस् यकिन भन्न सकिँदैन
@nirajkamat4214
@nirajkamat4214 3 жыл бұрын
Sorbachha adaLat le sab ko kura sunxa Hami nagrita pidit ko kura sundain Hami nagrita pidit li kati garo vaira xa nagrita vako li k tah hami janmasidha nagrita ko nagrik ko santan li nagrita bihin gareko xa hamro nepal sarkar le Mero hajur buwa ko janma ko adhar ko nagrita xa Mero buwa ko ne janma ko adhar ko nagrita xa Mero mome ko bansaj ko nagrita xa Mero Nagrita xain Mero nepal qualification certificate sab xa birth certificate xa Baba ko jagga dhani ko lal purja pani xa. Bhoterlist pani xa bijuli miter bill pani xa hamro nepali ma 4 pusta biti sako Sir mero 25 barsa umer vai sako ahle samma nagraita bihin xu Nagrita bina kunai kam garna saki ra xuena Nagrita bina bachhne umeed xaina Jaba ke mero mome baba 2 tai nepali nagrik ho Ma chi kina na hune Chan bin gare ra dinu Sir plzz yo kura nepal sarkar samma purai dinnu sir Plzz help me
@sonithapa31
@sonithapa31 3 жыл бұрын
Hlw sir mero married vae sakyo nagrikta xain husband KO bat bnauda maitako cast lekhnu prxa Ki nae ani husband KO bat bnauda kk chahinxa
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
माइत kothar नलेख्न पनि पाइन्छ। त्यही अनुसार शिफारिस बनाएर लिएर जानु होला । चाहिने कागजात सम्बन्धमा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 48 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН