The Conversation-04 के कुरा गर्छन् गगन, योगेश र रामकुमारी SETOPATI || GAGAN || YOGESH || RAMKUMARI

  Рет қаралды 138,549

Setopati

Setopati

21 күн бұрын

The Conversation-04 के कुरा गर्छन् गगन, योगेश र रामकुमारी SETOPATI || GAGAN || YOGESH || RAMKUMARI
के कुरा गर्छन् गगन, योगेश र रामकुमारी
#gaganthapa #yogeshbhattarai #ramkumarijhakri
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 915
@ramsaranalemagar5254
@ramsaranalemagar5254 19 күн бұрын
६२-६३काे जनआन्दोलन देखि रामकुमारी झाक्रि गगन थापा धेरै मन पर्थ्याे अैले सबैभन्दा मन नपर्ने रामकुमारी झाक्रि हाे, उनकाे चरित्र बाेलि सिद्धान्त अरुलाई हेर्ने बेबहार केही मन पर्दैन बरु गगन थापा धेरै राम्रो लाग्छ अैले पनि
@milanniure4713
@milanniure4713 19 күн бұрын
एक्दम्🙏
@kirankc1068
@kirankc1068 19 күн бұрын
Hagan Des Droid Ho
@girirajgurung8250
@girirajgurung8250 19 күн бұрын
100% agreed. Specially her perception toward Nepalese diaspora.
@-Opponent
@-Opponent 19 күн бұрын
​@@kirankc1068त्यसो हो भने तलाइ पनि स्वाठ भेडा होस गोवर स्याला
@kumardas6100
@kumardas6100 19 күн бұрын
जस्ले जे भने पनि महिलामा रामकुमारी झाँक्री जत्तिको नेत्री कोहि पनि छैन नेपालमा
@smnlama362
@smnlama362 20 күн бұрын
५० काटेका हरु युवा हुने हो भने १८-३० वर्षका नाबालक हरुलाई श्रम गर्न किन विदेश जान बाध्य बनाउँदा रहेछन इनहरु
@anandchaudhary1675
@anandchaudhary1675 19 күн бұрын
Rabi Lamichane is 2 years older than Gagan. And everyone calls him youth leader. BTW in politics age of 45-60 is young because we need to reach at least age of 35 to get political maturity. Age of 50 is political youth age.
@binodkarki5423
@binodkarki5423 19 күн бұрын
यस्को लागि त हिम्मत गर्नुपर्छ आउनु पर्यो नि लाईन्मा सबै त्यागेर
@user-xw4cb9kh4v
@user-xw4cb9kh4v 19 күн бұрын
​@@anandchaudhary1675according to the definition of United Nations, age group of 15 to 25 are the young generation. Who defined that 60 years old 'pinda khane' is young?
@anandchaudhary1675
@anandchaudhary1675 19 күн бұрын
@user-xw4cb9kh4v maybe you should read once again nicely what I have written. I didn't say age of 50 is youth. I said it's politically young. Generally people start politics at age of 35 and at the age of 50 you have experience of about 15 years and still politically young not physically. If the age of until 24 or 25 are young as said by you then no one is youth politician because to be MP you must be age of 25. Once again read nicely "in politics age of 45-60" is still young politically that's what I meant and that is truth.
@sab-11809
@sab-11809 18 күн бұрын
हाम्रो भौमान मात्र युवा हुन जो स्वयम् गगन भन्दा 2-4 साल जेठो हो
@bishwakc1700
@bishwakc1700 19 күн бұрын
गगन थापा सम्भावनाको कुरा गर्छन, योगेस भट्टराई, झाक्री बिगतको कुरा गर्छन् ।
@Sushil_Khatri11
@Sushil_Khatri11 19 күн бұрын
प्रधानमन्त्री र सभापति अरु हुने काम नभएको भारी चै गगनलाई लगाएर कसरी हुन्छ? संघर्ष गरिरहेको मान्छेलाई सम्मान गर्नुपर्छ ! गगन भाबी प्रधानमन्त्री हुन !
@ramsaranalemagar5254
@ramsaranalemagar5254 19 күн бұрын
सहि हाे काङ्ग्रेस मा गगन थापा, मिनेन्द्र रिजाल, नरहरि आचार्य,चन्द्र भण्डारीहरु ठिक छन् अरुत उस्तै हाे
@mgrking3005
@mgrking3005 17 күн бұрын
Ghantako pm hunxa yo khate american agent
@ShankarNepali-v2j
@ShankarNepali-v2j 17 күн бұрын
हावा कुरा बोल्छ को राम्रो छ । यहाँ इनिहरु को नाम पनि ठमेलको राम कुमार राखम ।खान पाएसी त सबै एकै ठाँउमा हुन्छन् नत्रा 🤜🤛👎️👎️हो बैमानिहरु
@Cricket99453
@Cricket99453 17 күн бұрын
भेडा ले भन्ने यही हो
@letstry2854
@letstry2854 17 күн бұрын
bheda le vanne yahi ho..patak patak asafal sabit vaisakeko Bhakhra chor la esthan xaina
@lakpasherpa4990
@lakpasherpa4990 19 күн бұрын
गगन दाईले पध्मा कलेज अगाडि ढुंगा हन्दा म पनि त्यही थियो, म लडेर गुँडामा घऊ निस्केको ,६महिन सम्म हराएन आज फेरि त्यहीँ घाउ बल्जायो दाई🙏❤️❤️❤️तपाईंको ढुंगा हानेको फोटा अउछ ,त्यही घाउ याद अउछ❤😂
@Cricket99453
@Cricket99453 17 күн бұрын
उहीँ बेला मरेको भय आज देश को यो दुर्गति त हुदैन रैछ
@rajendranyaupane44
@rajendranyaupane44 19 күн бұрын
राम्रो छ ईतिहास र बर्तमान ... भविष्यको शुभकामना योगेश , गगन र रामकुमारी लाई 🙏
@bhubanraut4485
@bhubanraut4485 19 күн бұрын
Great leader #gagan thapa
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 19 күн бұрын
बाख्रा खै त?
@minakarki3672
@minakarki3672 20 күн бұрын
gagan is gagan
@BoharaNaresh377
@BoharaNaresh377 19 күн бұрын
यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुलाई धेरै ट्वार ट्वार नगर हुन्छ।❤❤❤
@user-wz8dp8be3b
@user-wz8dp8be3b 19 күн бұрын
तेरा गगने,झाक्री कति वर्ष भयो सरकार मा आको कुन ठाउँ मा के बिकास गरे,खाली मिठो भाषण मात्र दिएर हुन्छ,मलाई पनि गगने सारै मन पर्थ्यो यतिको ट्यालेन्ट भाको नेता चाहिन्छ सोच्थे तर यतिका वर्ष सम्म के केही राम्रो काम गरेको देख्न सुन्न पाइन।।।
@deepakrajjoshi2010
@deepakrajjoshi2010 19 күн бұрын
​@@user-wz8dp8be3b स्वास्थ्य मन्त्री भएको बेला
@sab-11809
@sab-11809 18 күн бұрын
​@@user-wz8dp8be3bत हरुलाइ भौमान छामिखाने नै सहि पात्र हो नेता बन्न राजनिती को सामान्य चेत नहुने खल्लिबल्ली सलामवालेकुम वाला हरुको आदर्स पात्र छामिखाने का भक्त हरुले राजनीति मा कुन पद को के भुमिका हुन्छ कस्को कार्यछेत्र के हो र परिणाम दिने काम गर्न कुन भुमिका मा हुनुपर्छ भन्ने नबुझ्ने घास हरुको कारण नै चटके हरुको उदय हुन्छ र पुन देस प्रयोगसाला बन्छ
@prbnrjl
@prbnrjl 15 күн бұрын
Essssss 👐
@muktinathchanel5657
@muktinathchanel5657 19 күн бұрын
गगन थापा दादा पनि अब केही जिम्मेवारी पद लिएर नेपाल को बिकास नेपाली जनता काे हक हितको लागि राम्रो काम गरेकाे हेर्न मन छ जय देश जय नेपाल ❤🎉
@madhavkc3007
@madhavkc3007 19 күн бұрын
एकदमै सान्दर्भिक लाग्यो यो अन्तर्वार्ता ।गजब
@achyutprasadadhikari9159
@achyutprasadadhikari9159 19 күн бұрын
अमीत जी को एउटा राम्रो प्रयास,, फरकपार्टीका उर्जाशील समकालीन साथीहरुलाई एकै ठाउँमा उभ्याएर खुल्ला छलफल , आकर्षक, साउण्ड सिस्टममा अलिकति .......
@tndahal22
@tndahal22 19 күн бұрын
गज्जबकाे छलफल । यस्ता छलफलले जनतामा राजनीतिप्रति भराेसा जगाउँछ ।
@BoharaNaresh377
@BoharaNaresh377 19 күн бұрын
यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुले धेरै ट्वार ट्वार नगरे हुन्छ।❤❤❤
@dhirajkunwar636
@dhirajkunwar636 19 күн бұрын
Gagan is a greatest of all time. This man is real leader
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 19 күн бұрын
Gagan is a great leader
@lamakgoley3366
@lamakgoley3366 19 күн бұрын
Gagan thapa is best n grt leader
@Literature_philosophy
@Literature_philosophy 19 күн бұрын
गगन साच्चै मेरो क्षेत्रबाट उठे म भोट हाल्थें, पहिलो चोटी ।
@Pawanpaudel193
@Pawanpaudel193 9 күн бұрын
100% Hajur ko kura mero support chaa
@purshotambista5658
@purshotambista5658 17 күн бұрын
आज ३ जना मन पर्ने समकक्षी युवा नेता सगै बसेर भलाकुसारी गरेको देख्न पाऊदा सारै खुशी लागो ।सेतोपाटी प्रती आभार । नयाँ भनाऊदाले राजनिती सिकौं है यिनीहरू सँग ।
@jibanbhusal434
@jibanbhusal434 19 күн бұрын
Gagan daii ❤
@Krishnaprasa66
@Krishnaprasa66 20 күн бұрын
gagan is great ledear
@lokkhatri7840
@lokkhatri7840 20 күн бұрын
gagan is great
@suniltiruwa7550
@suniltiruwa7550 9 күн бұрын
आहा कस्तो राम्रो बहस। हामीले चाहेको पनि यहि हजुर जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएन पनि जब राष्ट्र निर्माण,आर्थिक समृद्धि,सुशासन,विधि नीति निर्माण लगायत अन्य कुराहरुमा एक जुट,एकगुठ भएर जानुहोस भन्ने हाम्रो चाहना हो। दलगत स्वार्थ,व्यक्तिगत स्वार्थ भन्दा एक बद्ध,एकता बद्ध भएर कहाँ कहाँ कुन कुन समस्याहरु छन्। त्येसलाई पहिचान गरि जाने हो भने राष्ट्र निर्माण र आर्थिक वृद्धि र समृद्धि हुने विश्वास लिएका छाै। अहिले सम्म कै उत्कृष्ट बहस। हजुर तिनैजनालाई धेरै धेरै धन्यवाद।
@kamalsenthakuri2529
@kamalsenthakuri2529 19 күн бұрын
गगन दाई र हाम्रो गाउले रामकुमारी दिदी अर्थात राष्ट्रिय दिदी नेपालकाे राजनीतिका खराे,निडर -Leader नै हाे गर्ब लाग्छ 🎉❤🎉।
@shivadhojshahi9457
@shivadhojshahi9457 19 күн бұрын
एकदमै शान्दर्भिक भलाकुसारी साँच्चिकै देश बनाउन यस्ता छलफलहरु बढाउनु पर्छ । सेताेपाटीलाई हार्दिक धन्यवाद तीनैजना मनपर्ने ब्यक्तित्व गगन दाइ अलि बढी ।
@minakarki3672
@minakarki3672 19 күн бұрын
gagan is great leader ❤❤proud of u ❤❤go a head
@NepaliBoyEntertainment
@NepaliBoyEntertainment 19 күн бұрын
Bakhra byapari 😂
@sahadev9840
@sahadev9840 19 күн бұрын
Gagan Thapa❤❤❤
@saugatbhu3328
@saugatbhu3328 19 күн бұрын
gagan thapa future Prime minister .
@yesiam8048
@yesiam8048 19 күн бұрын
गगन दाइ ❤❤
@BT-232
@BT-232 20 күн бұрын
Mero ranking No 1 Gagan No 2 RK Jhakri No 3 Yogesh
@Kasa690
@Kasa690 20 күн бұрын
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 19 күн бұрын
Teri ma chikei tabja gagan dai le sattey ma aadharit vayara kasailai xoddaina yad garnu​@@Kasa690
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 19 күн бұрын
Gagan dai🙏 किंग 👑❤Jay nepal 🙏
@ShankarUchai
@ShankarUchai 19 күн бұрын
Gagan is best
@amritbomjan8131
@amritbomjan8131 19 күн бұрын
गगन थापा ले नेपाल राजनीति लाई अलग दिशा मा लाने मा विश्वास लाग्छ
@NepaliBoyEntertainment
@NepaliBoyEntertainment 19 күн бұрын
Hajur sure Europe 🌍 tirai hoki sir 🤠
@startubenepal4927
@startubenepal4927 18 күн бұрын
कुरा सुन्दाखेरि गगन दाईलेपनि हार खाएछन्।
@aabishkarlamichhane-uv7lq
@aabishkarlamichhane-uv7lq 18 күн бұрын
Naapyo aba😅😅🤣🤣🤣
@007robinhoodlove5
@007robinhoodlove5 18 күн бұрын
कति वर्ष भयो त्यो वीस्वास गर्न लागेको ?😂😂
@top10slist94
@top10slist94 17 күн бұрын
Bahun chettri la bhrastachar nagarnubra kukur le masu nakhanu yautai kura ho
@bikeshtimalsina8795
@bikeshtimalsina8795 19 күн бұрын
A Spirit of Ramkumari Didi and her potentiality is such an ideal for women leadership and inspiring others ❤
@swortamang3393
@swortamang3393 19 күн бұрын
यो हो नि कुराकानी अनि असफल स्वीकार्य अनि भावी योजना कोर्नु अनि भब्य छलफल ,,,,,,,गुड
@nabarajphuyal4051
@nabarajphuyal4051 19 күн бұрын
जनताले आशा गरेका नेता थिए!! अब यीनिहरुको बिस्वास कस्ले गर्छ अब जनता भुलाउन सक्दैनन!!
@sudeepdhakal120
@sudeepdhakal120 20 күн бұрын
तिमिहरु सबै स्वार्थि बन्याै, लाेभि बन्याै के गर्ने अाशा थियाे तिमिहरु प्रति ।
@asbinofficial4845
@asbinofficial4845 19 күн бұрын
सारै मज्जा आयो योगेस गगन र रामकुमारी झाक्री ज्यु हरुको बार्तालाभ यसरी नै सहमती र सककार्य गर्दै जानुहोला पार्टी फरक फरक छ तर रास्ट्रको बिकास र समृद्दिमा एउटै आवाज होस तपाईहरुको आ आफ्नो पार्टीमा दवाब बढाउनु होला नेतृत्वले गलत पाईला चाल्न खोज्दा खरो रुपमा उत्रिनु होला तपाईहरुबाट हामिले ठुलो आशा गरेका छौ।
@prakashkhadka8106
@prakashkhadka8106 19 күн бұрын
Malaita 3 janai ramro lagxa but best gagan thapa ❤️❤️💓❤️ aas garna layak neta haru
@mrjumsonghello381
@mrjumsonghello381 19 күн бұрын
युवा नेताहरू देख्न बित्तिकै खुशि र उत्साह लाग्छ तर भ्राष्टचारीलाइ कारबाही र देश बिकासमा लागे अझ हाैसला हुन्थ्थ्याे के गर्नु खाली देश चुस्ने मात्रै परेर दुख लाग्छ ,
@Cricket99453
@Cricket99453 17 күн бұрын
देश कस्ले चुस्यो त नरेन्द्र मोदी आयर चुस्यो
@s.mukeshghimire5294
@s.mukeshghimire5294 20 күн бұрын
अन्तरपार्टी सम्बन्ध लोकतन्त्रको लागि अपरिहार्य छ। उदेश्य सत्ता बनाउन होइन, सकारात्मक रुपान्तरणको लागि हुनुपर्छ। यो भिडियोमा गगन थापाको तर्क बलियो छ।
@mohansingjalimission_10
@mohansingjalimission_10 19 күн бұрын
ख्यासेर छ 😂
@bishalaryal4211
@bishalaryal4211 12 күн бұрын
​@@mohansingjalimission_10😂😂😂
@KamalJungthaquree-pq9ce
@KamalJungthaquree-pq9ce 20 күн бұрын
Gaga🎉🎉
@bikashmahat8539
@bikashmahat8539 19 күн бұрын
यो देसको लागी तपाइँ हरु जस्ता यु नेताको धेरै खाचो छ ।सधै यसै गरि छलफल गरि रास्ट्र रजनतालाइ मुक्ति दिनुहोस् ।शुभकामना ।
@user-iz1jp9yz6x
@user-iz1jp9yz6x 20 күн бұрын
थोरै पनि लज्जा बोध नभएको अराजनितिक राजनीतिज्ञ हुन बोका,बैगुनी,र धामी।जनता र देश रोइरहेको अवस्था मा यो अत्ताहास पुर्ण हासो धन्य युवा पुस्ता ।
@turup8409
@turup8409 19 күн бұрын
Gagan yo yug le janmayeko neta hun , Jun vauju saga gagan sab vanda dherai ladxan ,birodh garxan tei vauju ko dewar vanera troll garxan Gagan aafnai party sagata ladxan aaru ko k kura Ek choti mantri banne mauka pako ,kasto kam garyo dr.sanduk ruit ,vagwan koiralako mukh bata sunda hunxa
@talismangaming7496
@talismangaming7496 19 күн бұрын
I know u will not reply but at least change your name.
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 19 күн бұрын
​@@turup8409हो हो सबै लाई थाहा छ भाई बाख्रा हो। 👈
@DishonSPun
@DishonSPun 19 күн бұрын
तपाईहरूको नेतृत्वबाट देशले धेरै ठुलो विश्वास आशा गरेको छ ! त्यसकारण देश र जनता माथी विश्वासघात नगर्नु होला!
@padamkc3697
@padamkc3697 17 күн бұрын
रणनीति राम्रो छ। पुराना एक भएर हाम्रो योगदान येति छ भनेर सूचना दिन जति नै मिडिया बाजि गरे पनि तिमिहरु को योगदान जति हसुरिसकेको छौ तिमीहरूले फेरि युवा नेता को येसरी मिडियामा आउँदा देश लाई आर्थिक ,सामाजिक ,राजनिती तथा अन्य रुप मा कसरी रुपान्तरण गर्ने देश को सबैभन्दा बिकराल स्थिती बेरोजगारी दैनिक वैदेशिक रोजगारी का लागि कति मान्छे बिदेशीनु परेको इन्को मिडिया बाजि भनेको हामीले गरेको योगदान को मात्र 😂कुरा छ ।
@jhamkaadhikari3420
@jhamkaadhikari3420 16 күн бұрын
जय नेपाल गगन ज्यु देस र नेपाली जन्ताले रोजेको मान्छे हो गगन हो
@basantakdhakal8702
@basantakdhakal8702 19 күн бұрын
युवा पुस्ताको ‘प्रेरणा’ देखि ‘पत्रु नेता’ सम्म । ‘आशा’ देखि ‘चरम निराशा’ सम्म । ‘उहाँ नै हो युवा नेता’ देखि ‘उहाँहरूको अब काम छैन’ सम्म । हामी सबैले तपाईँहरूको निरन्तर ओरालो लाग्दो लोकप्रियताको ग्राफ देखिसक्यौँ । २० वर्ष पुग्न लाग्दैछ तपाईँहरूको सांसद जीवन सुरु भएको। यतिका समयसम्म केही उल्लेख्य काम गर्नुभयो त ? तपाईँहरूले देशलाई अब दिन बाँकी त्यस्तो केही छ त ? अब त तपाईँहरूले राजनीतिबाट अवकाश लिने बेला भएन र ?
@basunepal878
@basunepal878 19 күн бұрын
तिमी हरु हामी ले सोचेको देश युवा नेता हो तर तिमी हरु आडम्बर को खोल ओडेर बसिरहेको छौं सो जनता लाई मान्य छैन त्यसैले तिमी हरु फेलियर भयौं जनता बाट
@Spritual-mantra
@Spritual-mantra 19 күн бұрын
Next PM GAGAN KUMAR THAPA🌿❤️
@tejsingh8910
@tejsingh8910 19 күн бұрын
सम्मानका साथ हार्दिक श्रद्धाञ्जली 3 जनालाइ !
@anujoshilohani1410
@anujoshilohani1410 19 күн бұрын
गगन थापा प्रधानमन्त्री भएको हेर्ने चाहना❤🙏
@darpanchaudhary9830
@darpanchaudhary9830 19 күн бұрын
😂😂😂😂😂😂 तेरो गगन ले बोकाको लाड़ो चुस्ने र बाख्रीको पुती चाट्ने बाहेक केई गर्न सक्दैन। तेरो गगन लाई सपना मात्र देख्न भन! 😂😂😂😂😂
@yodenrai8861
@yodenrai8861 19 күн бұрын
बाख्रा खत्त्म हुन्छ अनि
@deepsamir2173
@deepsamir2173 20 күн бұрын
Gagan❤❤
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 19 күн бұрын
बाख्रा हैन र? 🤗
@BishwakarmaOfficialyt
@BishwakarmaOfficialyt 19 күн бұрын
म त जे सुकै भएपनि रामकुमारि दिदिको सहास को फ्यान नै हुँ ।
@shankarbudhathoki3590
@shankarbudhathoki3590 19 күн бұрын
Gagan❤
@jaydiyal
@jaydiyal 20 күн бұрын
अरू को अस्तित्व सजिलै स्वीकार गर्न नसक्ने हरु ,व्यवस्था अवस्था परिवर्तन भूमिका थियो होला तर पार्टी मा यिनीहरू छाया मा छन् बोलेर मात्र केही हुँदैन
@dosi7593
@dosi7593 20 күн бұрын
Jay nepal gagan dai
@entertainmentchannelForallage
@entertainmentchannelForallage 19 күн бұрын
राम्रो प्रयास । राजनिती दल प्रणालिको केही बितृष्णा लाई पक्कै नि कम गर्छ।।झिनो आशा छ उहाहरुसग त्यही झिनो आशा लाई शक्तीमा बदल्न सक्ने क्षमता उहाँ हरु सग छ
@theindigenous
@theindigenous 19 күн бұрын
Thank you for your contibutions for restoring democracy in Nepal.
@user-lx7rw3lo5u
@user-lx7rw3lo5u 19 күн бұрын
यदि देश बनाउने आश छ भने यिनिहरुमा नै छ मेरो भरोसा 🎉
@user-xk1pn5jt7q
@user-xk1pn5jt7q 17 күн бұрын
योगेश गलत मान्छे हो बाकि दुइ सहि हुन
@DipakDhakal-ii8wn
@DipakDhakal-ii8wn 19 күн бұрын
अब को प्रधानमन्त्री गगन दाई❣️❣️
@shadanandasharmagautam8763
@shadanandasharmagautam8763 19 күн бұрын
ढुङ्गा हान्न सिकाउनु को सट्टा उद्यमशीलता सिकाएको भय देश बल्ल देश जस्तो हुन्थ्यो।।। नचाहिने कुरा गरेकोमा अझ गर्व पो छ।😢
@AdventruChannel
@AdventruChannel 15 күн бұрын
Ekdam ramro karyakram. Yo karyakram ko continuity hunu paryo
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 20 күн бұрын
हो, अब नेपालमा पुराना देउवा, प्रचण्ड, ओली र नेपालहरूले बिगारेको, रविहरूले बिथोल्न खोजेको, दुर्गा प्रसाईंहरूले हल्लाउन खोजेको र ज्ञानेन्द्रले दाउ हेरेको, हार्दो नेपाल लोकतन्त्रलाई एकपटक बचाउन सक्ने खेलाडी गगन मात्र हुन्।
@parmanandbadu2747
@parmanandbadu2747 20 күн бұрын
84 मा जनताले यिनिहरु लाई देखाउनु पर्छ पावर
@prakashkhadka1900
@prakashkhadka1900 19 күн бұрын
यसरी नै Intra-party र inter party मा लोकतान्त्रिक अभ्यास समृद्ध हुन्छ, थालनी राम्रो। यो पुस्तामा गगन नै हस्तक्षेप गर्न सक्षम छन्। योगेश पछाडिए, झाँक्रीजी गलत दलमा पुग्नुभो। यिनले सामूहिक प्रयास गर्नुपर्छ नेपालमा स्वस्थ राजनीतिको अभ्यासको लागि। तयार छन् त? कि यस्तै फोरममा र सैद्धान्तिक गफमै सीमित होला? Wait and see. Add a Q & A segment too.
@damodarbhandari8555
@damodarbhandari8555 19 күн бұрын
गर्वको साथ भन्छु कि मेरो नेता गगन थापा
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 19 күн бұрын
हो हो भाई तेरो नेता बाख्रा नै हो भो। 👈
@darpanchaudhary9830
@darpanchaudhary9830 19 күн бұрын
गर्वको साथ गगन थापा म्याचिक्ने भन मुला
@AmitKausal-zg6sx
@AmitKausal-zg6sx 19 күн бұрын
Ta dharti ko boj ko afno samaj buddhi vayepo afu ma varosa hola ta goru lai ini chor gadha Fata daka vrsta haru nai thik lagne honi😅
@dipenpun8688
@dipenpun8688 19 күн бұрын
Mcc passs garne despremi Nita huncharra
@damodarbhandari8555
@damodarbhandari8555 19 күн бұрын
@@darpanchaudhary9830 तेरि आमा लाई चिक्यो र छोरा ?
@rupaksaud6374
@rupaksaud6374 20 күн бұрын
समकालीन राजनीतिकमा तिनै जना आशा र भरोसायोग्य नेतृत्व हुन सबै भन्दा अग्रपंक्तिमा Nepali Congress का श्रद्धेय महामन्त्री Gagan Thapa हुनुहुन्छ।♥️🥰🧿🌳🙏
@ShivalalGautam-vo9du
@ShivalalGautam-vo9du 20 күн бұрын
राजनीति का कुलाङर हरु😂
@Kasa690
@Kasa690 20 күн бұрын
@@rupaksaud6374 झोलेहरू लाई लाग्ने नै त्यस्तै हो
@BP-jq1ru
@BP-jq1ru 16 күн бұрын
Gagan dai ni bahira basera bolna khappis xan tara jimbewari liyera mantri vayera kam garne aat nai xaina
@Kasa690
@Kasa690 16 күн бұрын
@@rupaksaud6374 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!
@prakashsharma-og4uh
@prakashsharma-og4uh 20 күн бұрын
gagan is best
@lokendraadhikari2023
@lokendraadhikari2023 19 күн бұрын
Great🎉leder. Gagan thapa 👌👌👌👌👌
@phanindrakhadka2835
@phanindrakhadka2835 19 күн бұрын
Future PMs of Nepal❤
@sseqwaasd4421
@sseqwaasd4421 20 күн бұрын
राजनीति राम्रो फापेको छ यिनिहरुलाइ ढुङ्गा हानेको योगदानले आज चिल्ला गाडी चड्ने हैसियत मा छन देश र जनता भाडमा जाए।। देश र जनताको नाममा राजीनिति जिवनस्थर र जिवन शैलि आफ्नो र आफ्नाको परिवर्तन अरु सबै भड्खालोमा।।
@bharatbhatta9965
@bharatbhatta9965 20 күн бұрын
Gagan Thapa, the leader! yo desh ko PM vako herna mann xa
@kamalpanthi2691
@kamalpanthi2691 19 күн бұрын
राम्रो सुरुवात। मनपर्यो।❤
@salimansari-ud2ug
@salimansari-ud2ug 14 күн бұрын
तपाईहरुको सहकार्यले देशलाई नराम्रो गर्दैन।
@Lalitkc123
@Lalitkc123 20 күн бұрын
Gagan Thapa is Great Leader . I will always support him on his Up And Down ❤
@bhimprakasholi2067
@bhimprakasholi2067 20 күн бұрын
Gagan is great politician
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 19 күн бұрын
सम्बिधान संसोधन गरि प्रदेश खारेज गर्नु पर्छ।
@Khagen2045
@Khagen2045 19 күн бұрын
आहा कति राम्रो भलाकुसारी ❤❤🎉🎉
@dayaramrana7494
@dayaramrana7494 20 күн бұрын
gagan dai jayanepal
@gunarajthapa7239
@gunarajthapa7239 19 күн бұрын
गगन दाईको कुरा कति स्पष्ट ....
@kirankc1068
@kirankc1068 19 күн бұрын
Yasle Janeko Kura Matra Ho
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 19 күн бұрын
​@@kirankc1068teti ma chik masta bejeti taile chai ke ukhadeko xas ra
@basunepal878
@basunepal878 19 күн бұрын
तिमी हरु र बुढा नेता हरू मा केही डिफरेन्ट छैन तिमी हरु को राम्रो बाटो भनेको जनता को भावना को कदर गर्ने हो युवा लाई आत्मसात गर्ने हो बुढा नेता को पछि लागेउ सो जनता बाट तिमी haru girisakeko छौ
@user-up1kp9wi3q
@user-up1kp9wi3q 19 күн бұрын
Thank you so much Setopati and Amit Dhakal jee for your creative efforts. Please keep on this kind of sessions.
@premrajjoshi5711
@premrajjoshi5711 20 күн бұрын
रमाइलो गफ !! राम्म्रो म्यासेज जान्छ
@sukrajgurung5198
@sukrajgurung5198 20 күн бұрын
गगन थापा ले पुरानो नेता हरु ,भु पु प्रधानमन्त्री हरु लाई विश्राम दिनु पर्छ - गराउन पर्छ भन्दा योगेस भट्टराई ले बुढा हरुलाइ विश्राम दिन सक्नु पर्छ भन्न सकेन।
@diliplama1132
@diliplama1132 19 күн бұрын
मुख ले भनेर मात्रै हुदैन भाइ ब्यबहार मा लागु गर्नुपर्छ
@mottainai3966
@mottainai3966 19 күн бұрын
@@diliplama1132 सम्सदिय दलको नेतामा सेरबहादुर सङ्ग लडेको पनि मुखले मात्र हो ?
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 19 күн бұрын
धेरै भुक्दैछन् त कालो काङ्ग्रेस बाख्रा चोर का चेलाहरू हा हा हा 😭😭😭
@sukrajgurung5198
@sukrajgurung5198 19 күн бұрын
@@DeepakBaral-el9bb त चाहिँ कुन कालो बाहुन होस त?
@KrazyKarki
@KrazyKarki 18 күн бұрын
२०७४ मा केपी ओलीको नेतृत्वमा चुनाव लडेर बहुमत आउने बित्तिकै अब बुढाले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर खुबै उफ्रेका थिए त।
@bikashkadel1236
@bikashkadel1236 19 күн бұрын
तिमीहरूले ढुंगा हानेर राज्यवाट मिल्ने नमिल्ने सवै सुविधा लियौं । ज्ञात/ अज्ञात शहीदहरूको परिवारको हालत के होला यसमा कहिले वहस गर्ने हिम्मत छ।
@mdhami8286
@mdhami8286 13 күн бұрын
यसो हेर्दा झाक्री दिदी गगन थापा तिर सपोर्टर हुनुहुदो रहेछ 😁
@Gorakhbahadurbist-wz9gg
@Gorakhbahadurbist-wz9gg 20 күн бұрын
यो रामकुमारीलाई देख्ने बित्तिकै पोरो तातेर आउँछ यार
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 19 күн бұрын
Kin yoges r gagan tero venqju hoki kyaho tineeharu man pareko
@bambahadurrana3043
@bambahadurrana3043 19 күн бұрын
झाकृको मुजो खा अब
@sumandahal3884
@sumandahal3884 19 күн бұрын
Ekdam
@ramjibudha8009
@ramjibudha8009 19 күн бұрын
बिरालो रिसाए कसैलाई असर गर्दैन
@ramjibudha8009
@ramjibudha8009 19 күн бұрын
बिरालो रिसाए कसैलाई असर गर्दैन
@responsiblecitizen288
@responsiblecitizen288 20 күн бұрын
gagan thapa lai yo desh ko netritwa gareko herna man xa ❤
@topendrakunwar3715
@topendrakunwar3715 19 күн бұрын
Ramro lagyo
@rajuDC
@rajuDC 18 күн бұрын
Gagan is Gagan! A true leader…. Emerging as a thought leader😌 great going brother keep fighting for systems building
@bimusaud6587
@bimusaud6587 20 күн бұрын
गगन थापा दाइ जय नेपाल!
@ashokbishwas
@ashokbishwas 20 күн бұрын
गगन is great
@indraprasadneupane9883
@indraprasadneupane9883 17 күн бұрын
nice to see you three in one frame
@karna7744
@karna7744 20 күн бұрын
गगन ❤❤❤
@nbchhetri7006
@nbchhetri7006 20 күн бұрын
आशा गरिएको, 80 को दशकमा भरोसा गर्न सकिने एकमात्र नेता गगन🙏
@Kasa690
@Kasa690 20 күн бұрын
@@nbchhetri7006 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!
@gundashshrestha9562
@gundashshrestha9562 19 күн бұрын
What a great conversation to watch. I would like to watch this kind of conversation more and more. More we have conversation more we understand each other and will be able to find solution. Great initiative from the सेतोपाटी team. Congratulation and thank you for making it happen.
@janakpokhrel2610
@janakpokhrel2610 15 күн бұрын
एकदम गज्जबको छलफल - गफ सुन्न पाइयो ! सेतोपाटिले यस्तो कार्यक्रम फेरी पनि गरिराखोस ! सकिन्छ भने ३ टा ठुला टाउकेलाई संगै राखेर कुरा गर्न लगाउन पर्यो - देशको बारे कत्तिको सोच्दा रहेछन , जनताले पनि सुन्न, मुल्यांकन गर्न पाउन् ! पुनश्च : आवाज चाहिँ अलिक बेला बेला बिग्रियो, सच्याउनु होला !
@khemrajthapa9758
@khemrajthapa9758 20 күн бұрын
जय नेपाल गगन दाइ!
@buddhikharel2165
@buddhikharel2165 20 күн бұрын
Jay gagne bakhara chor varst ko matiyar
@OkendrapaudelOkendrapaud-yl9dw
@OkendrapaudelOkendrapaud-yl9dw 19 күн бұрын
गगन र हाम्रो गाउले दिदी राम्रा नेता हुन जय नेपाल
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 27 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 43 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 27 МЛН