No video

केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli

  Рет қаралды 215,084

Anand Khabar

Anand Khabar

Күн бұрын

केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#kpoli #today_news #samsadlive
Email: coolboysnepal@gmail.com

Пікірлер: 632
@anandkahabar
@anandkahabar Ай бұрын
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv Ай бұрын
E naya video
@RupakDarshan
@RupakDarshan Ай бұрын
Kashri dalali gareara khanea vannea shikaunea cyanal ho ta😂😂😂 dalali gareara khanea jholea Lai Khushi ko khaber😂
@sitaramtimsina80
@sitaramtimsina80 Ай бұрын
ुउउउउ उउउउउउउउ उइउइउ हुन्छ उउउउउउउउउउउ उउउ😊😊😊😊
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
फेरि एउटा ३ करोड नेपाली जनताको क्यान्सर राेग बाैलायाे केपी र शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊
@bhabishrish6382
@bhabishrish6382 Ай бұрын
Griha mantri jyu pahila vrasht charilai karbai garnu paryo tyasapaxi balla sabidhan sanshodhan gar
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
सघिँय सरकार अहिले देशले भएको महसुस गरेका छैनन्। धेरै गफ नहाने हुन्छ यस्ता रमेश लेखक जस्ता ले छि।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Ай бұрын
तिमी गृहमन्त्री भएको छअाे भ्रष्टाचारि अर्जुलाइ जेल हालेर जनताकाे सामु बहादुरि देखाअाे न लेखक खालि अाेलिकाे बचाउ गरेर भाषण नगर ।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg Ай бұрын
Gedo sakxa yo Randi KO xora haru le Kam garnai sakdaina chor haru matra ho
@mahabir566
@mahabir566 Ай бұрын
के हि हुदैन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
अपराधि,भ्रष्टाचारीकाे संरक्षक रमेश लेखक,राष्ट्रघाति र जनद्राेहि र कुशासन् काे मूल व्यक्ति रहिछ जस्ताे लाग्याे।
@badanrai6434
@badanrai6434 Ай бұрын
भ्रष्टाचार जोगाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाको हो अनि भ्रष्टको नाईकेलाई सम्मान गर्नु परो भन्नु परोनी र अर्को कुरा सरकारमा रहने नरहने भोलिको दिनमा थाहा हुन्छ
@guidebirshaofficial8863
@guidebirshaofficial8863 Ай бұрын
तिमिहरुको सस्कार सस्कृती नैतिकता भनेको भ्रष्टाचारी चोख्याउने बाहेक हुनेवाला केही छैन्😡😡😡
@sudeep_c4
@sudeep_c4 Ай бұрын
Kahile kahi ramro pani soch damna
@netralalbhattarai2636
@netralalbhattarai2636 Ай бұрын
देशले हेर्दैछ जनताले हेर्दै छन भ्रस्टाचार ले कति प्रसय पाउछ कति चोखिन्छन या ........।
@bidhyaadhikari8477
@bidhyaadhikari8477 Ай бұрын
यिनिहरूलाई त जिउदै कात्रो अोडाएर टु.............. पारेर पोल्न लादा देश र जनताले पनि सुख पाउने थिए
@user-vj4nr3my9p
@user-vj4nr3my9p Ай бұрын
सबै चोरहरु हौ अहिलेसम्म के ख्यासेर देखाएयौ आफ्नो पुस्तौ सम्म धन आर्जन गर्न बाहेक देश र जनताका लागि केहि देखिएन!😢
@milanchand5431
@milanchand5431 Ай бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
रबि लामिछाने जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@damberpoudel6387
@damberpoudel6387 Ай бұрын
भ्रष्टाचारलाई कानुनी मान्यता दिनु नयॅा समीकरणको उद्देश्य हो।
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w Ай бұрын
लाजै नभै बोल्छौ नि भ्रष्टाचारको खाता खोलिने भय पछि सरकार ढालेर चोरैचोर्को भेला भकाछौ पालै पालो भाशण गर जनताले कुरा बुजिसकेका छन
@balkumarrai7325
@balkumarrai7325 Ай бұрын
धेरै नभुक आर्जु र के पि लाइ मन्त्री त के सामसद हुने पनि नैतिक्त्ता छैन।
@BiRbahadurdhamiDhami-ct9zo
@BiRbahadurdhamiDhami-ct9zo Ай бұрын
भरष्टाचार बचाउने गठबन्धन सरकार को अब बिस्वासको लाग्दैन।
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx Ай бұрын
हाल सम्म यि नेता हरू के गरे भ्रष्ट,परिवारबाद,बाहेक अरू नौलो काम केही
@yubrajtamang8456
@yubrajtamang8456 Ай бұрын
जति ठुलो कुरा गरेपनी रबिले जति मात्रै गरेर देखाउ भ्रस्स्ताको नाइके हो।
@brahmadevmahato7410
@brahmadevmahato7410 Ай бұрын
धन्यवाद र सुभकामना 🌹🌹
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Ай бұрын
जय रबि जय देश्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@princejoshi4113
@princejoshi4113 Ай бұрын
जय रास्ट बाद
@user-pj8jg6bi1c
@user-pj8jg6bi1c Ай бұрын
खरो विश्लेषण गृहमन्त्री ज्यू
@user-yb3uk3by4h
@user-yb3uk3by4h Ай бұрын
नेपाली काङ्ग्रेसका गृहमन्त्रीरमेश लेखकज्यू आज हामी नेपाली कांग्रेस कार्यकर्ताको आशा र भरोसा जागेको छ rustm मा बोलेअनुसार देश र जनताको काममा नचुक्नु होला। जय नेपाल
@SagarDhakal-g5z
@SagarDhakal-g5z Ай бұрын
अब त लाज पनि लजाउने बेला भयो भ्रष्टाचारको पराकाष्ठा नाघिसक्यो!!!!
@ChuriGaming
@ChuriGaming Ай бұрын
लेखक धेर नभुक,तहिले खनेकाे खालटाेमा अाफहि खसछस लेखिराख,हावा कुरा नगर,कामगर
@ShivalalBhurtel
@ShivalalBhurtel Ай бұрын
Jay.rabi
@risingpalpa734
@risingpalpa734 Ай бұрын
छ्या मलाइ यसकाे बाेलि मन परेन
@sanketgurung2816
@sanketgurung2816 Ай бұрын
जनता ले त बुझी सक्यो बाउ आमा ले proud feel गर्यो होला। कि बाउआमा छैन ।
@pemalama9527
@pemalama9527 Ай бұрын
खोया
@lovenature9982
@lovenature9982 Ай бұрын
सुगौली सन्धि अनुसार पस्छिम नेपालको सिमाना महाकाली नदि ले छुटाइएको हो भन्ने इतिहासले भन्छ तर अहिले भारतको सिमाना कहाँ पुगी सक्यो, यो बारेमा कसले बोल्ने,कठै मेरो देश को नेताहरू
@padamgiri1259
@padamgiri1259 Ай бұрын
Damdar speech
@bhuwansinggurung303
@bhuwansinggurung303 Ай бұрын
एस्तै गोरुलाइ मन्तिरी दिनु पनि माहा पाप हो
@user-dr9pr1mb6p
@user-dr9pr1mb6p Ай бұрын
Ramesh ji uv store og nolej tq Ur briffing
@user-jz9nx4bj3d
@user-jz9nx4bj3d Ай бұрын
रमेश लेखक हार्दिक श्रद्धाञ्जली
@shantabdrbudha7620
@shantabdrbudha7620 Ай бұрын
भुकगधा भक्ने ठाउपाइस चाेेर हरु समय अायपछि तेराे घाँटी तेहि राेस्टमभित्रै काट्ने दिन दिन नआअाेस गरेरतदेखा
@shivapanthee1774
@shivapanthee1774 Ай бұрын
नातक गरेका छौ देश दुबाउन। भाउजुको नाम जोडीए पछि सब नतमस्तक।
@user-xj5lm5op7o
@user-xj5lm5op7o Ай бұрын
जति कथा सुनायनी जनताले मुल्यांकन गरिराछ यति कुरा याद होसकि जति पनि चुनाव भयो त्यो यौटा जनता खेलाउने खेल भयो तर अब 84 को चुनाब तेस्तो हुने छैन इतिहासमा कैले नबिर्सिने हुने छ
@tekrana9374
@tekrana9374 Ай бұрын
धन्यवाद रमेस लेखक जी एमाले काँग्रेस को संयुक्त सरकार २०७९ पुष महिना मै बन्नुपर्ने थियो जसले गर्दा प्रचण्ड र रबिले लाभ उठाए । प्रचण्ड ले १८ महिनासम्म मनोरञ्जन गर्ने मौका पायो र लाभ पनि उठायो।
@bijaykarki3311
@bijaykarki3311 Ай бұрын
सधै सहमति गरदै जाउ गरनेत केहिहोइन बोलिमा दमछैन
@AtaryaJoshi
@AtaryaJoshi Ай бұрын
Very good
@khambasingkhadhka4153
@khambasingkhadhka4153 Ай бұрын
नाङ्गै हुदा पनि कसरी यसरी बोल्न सकेको होला ? हामी आमजनतालाई थाहा छ त तिमीहरु सबै भ्रष्ट हौ भन्ने कसरी तिमीहरु मिलेउ भन्नेपनी थाहा छ भाउजू जेल जाने र उखाने गु खाने जेल जाने देखेपछि रातारात यसो गरेका हैनौँ?
@PremSingh-nk9yr
@PremSingh-nk9yr Ай бұрын
Good luck ❤❤❤
@user-eu7of3uh3y
@user-eu7of3uh3y Ай бұрын
Good 👍👍👍
@babustha1708
@babustha1708 Ай бұрын
यो कस्ले गर्दा भयो सत्तामा हुदा मतलब छैन सत्ता बहिर हुदा मतलब छ रा स्व पा लाई
@karnasinghgurung9734
@karnasinghgurung9734 Ай бұрын
रमेश लेखक निरोडमा किन हेर्दै अदेश किन गर्नु भएन समसद म कुर झै भुकेर हुन्छ
@arjunpaudel4625
@arjunpaudel4625 Ай бұрын
Rip,,rip,,ripkp,,oli
@krishna198928
@krishna198928 Ай бұрын
अग्रजले जे गरे पनि ठिक हो भन्दै ताली ठोक्ने सम्पुर्ण झोलेहरुलाई हार्दिक श्रद्धाञ्जली ।।
@dineshthapa3723
@dineshthapa3723 Ай бұрын
सरकार फर्किन्छ भनेर जान्ने मान्छे जनता को हो ? राजनितिक पार्टी को ? हामी आहिले बुझ्ने नेपाल के रैछ ??
@keshavajinger659
@keshavajinger659 29 күн бұрын
यिनी गृहमन्त्री भएको मन परेको छैन तिमी गृहमन्त्री बन्न लायक मान्छे होइनौं
@AsNew-zh1kn
@AsNew-zh1kn Ай бұрын
सरकार बदलिरहन्छ सरकार भोलि अर्को हुन्छ भोलि केपी हुन्छ भोलि प्रचण्ड हुन्छ पर्सि के हुन्छ
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm Ай бұрын
सहि कुर। म।ह।मत्रिहरु चै कस्ले चुनेक। होल।न
@bibasgauli1779
@bibasgauli1779 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@ganeshparki7222
@ganeshparki7222 Ай бұрын
सरकार काहाँ छ म लाईत छ जस्तो लाग्दैन महसुस पनि भयो काे छैन ।
@krishnaneupane6541
@krishnaneupane6541 Ай бұрын
अब देश लुट्न सजिलो हुन्छ लुटु लुट दुई ठुला दल
@prakashshrestha6014
@prakashshrestha6014 Ай бұрын
याे रमेस सरकाे भाषण मा दम छ है दम दर भाषण सुनिरहदा देउवा सर मुसुमुसु हासि रहेका छन । वा लेखक सर काे भाषण त 1000% दामदार नै रहेछ ।
@user-iw8ct5kg9u
@user-iw8ct5kg9u Ай бұрын
यो मान्छेले घुमाएर तरिकाले भन्यो तर यी सबै नालायक नेता हरु हुन यसमा दुई मत छैन नत्र देश आज यसरी राेहिरहने थिएन हरेक क्षेत्रमा राजनीति र पार्टी व्यक्ति देश कंगाल
@AsNew-zh1kn
@AsNew-zh1kn Ай бұрын
अब दुई वर्ष रबिले यो प्रधानमन्त्री भएको मान्छेको आँखाको छारो बलेर केही थिएन। अब तेरो बाउ ससुराल तिमीहरु
@user-rm7pg8vd5s
@user-rm7pg8vd5s Ай бұрын
सहिहो अाफनो लागि मात्त्र लडेको जनताको लागि केही गरेको देखियेन
@passangdawa5618
@passangdawa5618 Ай бұрын
खाउ भ्रष्टाचार हरु मिले रो देश
@DrSubash.Swar10
@DrSubash.Swar10 Ай бұрын
यी सबै चोरहरलाई नलखटे सम्म देश बन्दैन। अझ एमाले, माओवादी र कांग्रेसलाई जरैबाट हटाउन एकदम जरुरी छ। हामी नेपालीहरुले कहिले बुझ्ने? कहिले हामी राजनीतिक दल नभनी देशलाई प्रथामिकता दिन्छौं??? हामी नेपाली नेपाली कहिले हुने???
@user-gb7ci2le8v
@user-gb7ci2le8v Ай бұрын
देशको आवश्यकता जनताले सोचेको गृहमन्त्री रमेश लेखक ज्यू🎉🎉🎉🎉
@shobhakardhakal4703
@shobhakardhakal4703 Ай бұрын
जब सम्म नेपाल मा कांग्रेस मुक्त हुँदैन नेपाल विकास कदापि हुँदैन कांग्रेस मा चन्द्र भण्डारी को लिडर हुनु पर्दछ तब मात्र केही आस लाग्छ
@nirutashrestha3613
@nirutashrestha3613 28 күн бұрын
यो गद्दार भुक्नुचै धेरै भुक्छ तर कामचै केही लछरपाटो लाउदैन
@brahmadevmahato7410
@brahmadevmahato7410 Ай бұрын
धन्यवाद र सुभकामना 🌹🌹 10:40
@user-zs9qt3jc1n
@user-zs9qt3jc1n Ай бұрын
जनतालाइ अब भ्रममा नराखे हुन्छ ।
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
लेखक जी!कुरा त भित्ता पुरायर गरुनभयो तर स्वार्थ को ठेडी कान मा हालेको माओवादी मित्र हरुले कसरि सुनन सक्छन ? तपाईयेको कुरा बिरालो बाधेर बाहुनले श्राद्ध गरेजस्तो भयेन र?
@GLO943
@GLO943 Ай бұрын
जाठाहरु कति भुकेको मुजि काम गरेर देखान देश रोईरहेको छ नेपाली आमा रोईरहेकि छिन अलिकति लाज घिन डर नि लाग्दैन तिमिहरुलाई कति भुक्छ्स काम गर काम देश धेरै पछाडी गैसक्यो पायको मौकालाई नगुमाउन राम्रो काम गर 😠😠😠
@user-lg7hb7gv4w
@user-lg7hb7gv4w Ай бұрын
अाफ्नाे काण्ड लुकाउन मिलेका हाै भन्नेकुरा सबैलाई थाहा छ धेरै ढाकछाेप नगरेपनि हुन्छ
@mandeepkc743
@mandeepkc743 Ай бұрын
Good person was king Mahendra birbikram dev shaha.
@Kiranshrestha-x5g
@Kiranshrestha-x5g Ай бұрын
खाली एकाअर्कालाई घोचपेच आरोपप्रत्यारोप बाहेक जानेको केही रहेन छ । गृहमन्त्री जस्तो गरिमामय पदमा बसेसी मन्त्रालयको काम, कर्तव्य, जिम्मेवारी, अधिकार, आगामी कार्यदिशा जनताहरुलाई मन्त्रालयको जबाफदेहिता प्रती जिम्मेवारी हुनुपर्नेमा ????
@apremmagar8425
@apremmagar8425 Ай бұрын
अब म आउछु त मुजिहरुलाइ यो देश बाट लखेटछु लेखेर राख जतिबोलनुछ बोल कति खानुछ खा तिमिहरुको दिन गयो लेखेर राख
@bishnupoudel3593
@bishnupoudel3593 Ай бұрын
जन्ताले मन नपरायेको प्रधानमन्त्री र देस बेचुवा कालो काङ्रेश्को गृहमन्त्री लेखक
@rambdrsunar2521
@rambdrsunar2521 Ай бұрын
पद पाउनु भयो महोदय कालो लाई कालो भन्नुस सेतोलाइ सेतो भनुस तपाइको कुरा र नेपालको लाज्निती हेर्दा म भन्छु तपाइको कपाल कालो छ तपाईं नाङ्गै हुनुहुन्छ
@nareshrai6827
@nareshrai6827 Ай бұрын
चोरलाई चौतारा भनेको यही हो।
@killergaming6923
@killergaming6923 Ай бұрын
good
@dhanrajshrestha4051
@dhanrajshrestha4051 Ай бұрын
सम्मिधान आफैले ल्यायको भनेर जे मन लाग्यो त्यही गर्निहो सबै फायल हरु नलुकाउनी है हामी जन्ता एक भयर कुनकुनको थाप्लो फुत्छ
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu Ай бұрын
यिनी अनुहार्हरु माट्टिने दिन कहिले आउला ?
@Bashyal815
@Bashyal815 Ай бұрын
ए नेपाली जनता यो यस्तो भेडा लाई कस्ले भोट दिएर पठाएको अब बन्ध गरौन हौ।।।
@phanindrakattel5682
@phanindrakattel5682 Ай бұрын
गृह मंत्रि काे याे राजनितिक स्थाईताे खुलित तेराे राजनिती गिरि बन्दु र भाेटानि सरणार्थि कान्ड बिच साटा साट मात्र हाे तेरि भाउजू चाेख्याउने काम त हाेलानि
@ramprasadacharya8982
@ramprasadacharya8982 Ай бұрын
सरकार छैन किनभने कुनै पनि देशको सरकारले अपराधी हरलाई कारबाही गर्छ तर सरकारमारहेका ब्याक्ती हरु स्वयम् अपराध म सम्लन हुदैन ।भुटानी काण्डमा स्वम्म सरकार सम्लग्छ ।
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
सबै चाेर है अारजु थुन पहिला
@narayanghimire6018
@narayanghimire6018 Ай бұрын
Rip rip rip rip
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Ай бұрын
छिटोभन्दा निर्मला लाई न्याय दे त्यो पनि लेखक को आफ्नै जिल्ला कि छोरि
@AnilAcharya-gv7od
@AnilAcharya-gv7od Ай бұрын
Good
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw Ай бұрын
तेराे अनुहार देख्दा पनि जनता अगति पर्छ
@GhanshyamNepal-wl6dv
@GhanshyamNepal-wl6dv Ай бұрын
बंगलादेश काे जस्तै समय न आउला भन्न सकिन्न हो
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x Ай бұрын
गफ मात्रै हाे धेरै फुर्ती गरे भने जागिर खाइदेलान
@AasishMagar-fv7iq
@AasishMagar-fv7iq Ай бұрын
यो यहाँ बोल्नु भन्दा पहिले यस्को काल किन आएन होला भगवान
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
यस्ता अराश्ट्रतत्व देशद्रोही भस्मसुरहरुलाई देश जिम्मा लगाउने अन्धोहरुलाई धिक्कार छ !
@rupeshpun5432
@rupeshpun5432 Ай бұрын
मुला कुरामात्र,, काम गरेर देखा ।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
छि यो खाते भ्रष्टाचारि गृहमन्त्री हुनुसुहाएन 🙄🙄🙄
@indramalla8844
@indramalla8844 Ай бұрын
गठबन्धनकाे धागाे कहिले चुट्छ ?
@asimrawat
@asimrawat Ай бұрын
यो फुलेतो बौलाएर आको जस्तो छ त ।😢
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep Ай бұрын
मिलेर मिलाएर अदला बदली गरेर मिली मिली देश नङ्याउनुस।
@homnathpaudel378
@homnathpaudel378 Ай бұрын
Chella kura bhayo kya janta le chayaheko tebra gatiko time anusar kam sohi anusar vote deyaka xn kam gara bhaneka xn uplabda garauna saknee aba sarkar le ho🎉
@kumarpakhrin557
@kumarpakhrin557 Ай бұрын
एस्तो भासण गर्न जान्नेले के गर्न नजान्ला ,नेपालमा जस्तो नेता सन्सारमा कतै छैनहोला ,तर पनि नेपाल किन बिक्सित देश भएन ,एस्तो नेताको देशमा जापानको मान्छे काम खोज्न आउन पर्ने हो तर तर तर
@JagdishBist-z6l
@JagdishBist-z6l Ай бұрын
Rabi always ❤❤
@birubc4967
@birubc4967 Ай бұрын
नबैाला एकअर्कालाई दोस लगाइ जनता लाई पागल बनाउने तिमि नेता नेपालमा कसैको काम छैन त पनि चिनेकै नेता होस त भन्दा बढि बुद्दि भएका जनता छन
@erospokheral2141
@erospokheral2141 Ай бұрын
तिमिहरु पार्टीको झोले दलेहरु जे भने पनि तिमिहरु भ्रष्टाचारि जोगिन र जोगाउन यतिसम्म गरेको सम्पुर्ण नेपाली जनतालाइ थाहा छ। हेर्दै जा कति दिन टिक्छ। हामी हरु ८४ को पर्खाइमा छौ सम्पुर्ण नेपाली जनताहरु । जय घण्टी जय रवि🙏
@rajkumarregmi4139
@rajkumarregmi4139 Ай бұрын
7 बुदे सहमती किन लुकाको? सहमति लुकाउनु केही नराम्रो गर्न खोज्नु हो, प्रजातान्त्रको उपहास !
@BhimSingh-jw2ul
@BhimSingh-jw2ul Ай бұрын
अलि ठुलो खोल्ती भएको कोत पयन्त लगाउनु होम मिनिस्टर भाउजुले फाइल लुकाउनु भन्दै हात्ती को छाप हाल्दिन आउछिन
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 15 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 32 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 33 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 4,3 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 15 МЛН