कालापानीबारे केपी ओली के गर्न सक्छन् ? | KALAPANI | INDIA | AP CENTER | AP1HD

  Рет қаралды 278,159

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 329
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
यथार्थ कुराकानी AP1 लाइ धन्यबाद दिने पर्छ ,
@binodlama7512
@binodlama7512 4 жыл бұрын
चर्चित एवं समय सान्दर्भिक विषय उपर अत्यन्तै गम्भीर बहस सुन्न पाइयो,यहाँहरु सबैलाई धन्यवाद । राष्ट्रिय स्वाभिमान र एकता को निम्ति एकजुट हौ ।
@noginmgr4560
@noginmgr4560 4 жыл бұрын
Bahas sunine matra ho garne kei hoina... Hami abo k garna sakxau problem solve garna tarfa lagau
@abhishekgiri4694
@abhishekgiri4694 4 жыл бұрын
कुरा , राम्रो लाग्यो। तर तिनलाई जति भनेपनि लाग्दैन्। केहि छ?
@user-rf6jm3vk9z
@user-rf6jm3vk9z 3 ай бұрын
राष्टको बिषयमात नेपालीजनत पाटी सबै एकजुटहुनु जरुरीभैसकेकोछ। हुनुपर्छ।
@kaleravi4750
@kaleravi4750 4 жыл бұрын
Great interview यस्तो हो नि त बुद्धि बडने छलफल हावादारी interview हेरेर दिमाग नै खराब भयेको थियो तर आज येक दम खुशी छु हजुर हरू लाई धन्यवाद 🙏
@reshamraj7482
@reshamraj7482 4 жыл бұрын
कालों टोपी लगाने गुरूबा को कुरा सही लागयो। भित्री कुरा आज थाहा पायो धन्यवाद छ टिभी चेनल लाई
@aneelmahat5981
@aneelmahat5981 4 жыл бұрын
गो ब्याक ईन्डियाको साट्टो गेट आउट कालापानी बेची घिच्ने कालामनहरु हौ भनौन साथी हो🇳🇵
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
Aneel Mahat जी नमस्कार म पूर्ण कार्की ।
@aneelmahat5981
@aneelmahat5981 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@bsoamatya2002
@bsoamatya2002 4 жыл бұрын
नेपाली आर्मी के को लागि हो ?? के नेताहरुलाई सुरक्षा दिनको लागि मात्र हो ??? GO BACK INDIA
@BJ-fp2kc
@BJ-fp2kc 4 жыл бұрын
Hahahaha
@meghrajmedia4703
@meghrajmedia4703 4 жыл бұрын
Go back india hain go india chor neta lekhne suru garau na kamjori hamro ho india ko hain
@basantashree1018
@basantashree1018 4 жыл бұрын
Nepali aarmy maubadhi ko lagi honi ka India sangga ladna Lai hora
@abhishekgiri4694
@abhishekgiri4694 4 жыл бұрын
@@meghrajmedia4703 "Go india chor neta ",:"चोर नेता तिमी ईन्डिया जाऊ।"
@nissantmahat7260
@nissantmahat7260 4 жыл бұрын
Nepali armi
@mobilea2491
@mobilea2491 4 жыл бұрын
कालो टोपी लाउनेले आत्ममा रासट्र राखेर बोलनु भाको छ
@threemanghartimagarofficia3640
@threemanghartimagarofficia3640 4 жыл бұрын
एनसेलको मुद्धा जीत्ने उहा पनी हुनुहुन्छ तर राछेस नेताहरूले एनसेलाइ बचायरपोत
@mayalimbu8842
@mayalimbu8842 4 жыл бұрын
Nepal army kharage garda hune dekhiyo
@abhishekgiri4694
@abhishekgiri4694 4 жыл бұрын
हो। ईनिहरुलाई राम्रो संस्था बनाउनुपर्यो।
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
निकै गम्भीर बिषयमा गम्भीर छलफल सुन्न पाइयो।अब यी विश्लेषकले भने जस्तै छिटोभन्दा छिटो याक्सन लिएर सिमा विवाद टुङ्ग्याउनु पर्छ।यदि हाम्रो नेपाली भुमी फिर्ता गर्न नसके सबै भ्रष्टाचारीलाई देश निकाला गर्नु पर्छ।
@sangitapandeyneunzig4597
@sangitapandeyneunzig4597 4 жыл бұрын
Dhanybad 🙏🏼🙏🏼🙏🏼 Sir parsth Bilanz vhaeko Ma Jai Nepal ❤️❤️❤️❤️❤️❤️❤️
@chakrathapa
@chakrathapa 4 жыл бұрын
नेपाली आर्मी त वन जङ्गल को रक्षा गर्न मै ठिक्क छ !
@surendrapuzara6568
@surendrapuzara6568 4 жыл бұрын
@taladuga picpwaspwat ekdam write Mitra , kath matrai hoin gaida ,bag , aadiko pni tskri ho
@basdolvlogger
@basdolvlogger 4 жыл бұрын
Nepal army kina paleko ho hami lay?kailay nepal army bhanera proud garne?jailay bato ghato matra theka liyera huncha?
@noginmgr4560
@noginmgr4560 4 жыл бұрын
Sahe ho bro.. Natra jagir dinu yar naya yuwa lai varti garayara.. Mata ready xu yar
@funkybuddha1598
@funkybuddha1598 4 жыл бұрын
Bidya bhandari ko jutta madir bahira lagna ko lagi
@kapilmagar8909
@kapilmagar8909 4 жыл бұрын
Nepal army lai ta, bhudi ma lukayera rakheko xa Nepal government le ..border ma army na rakhera katti wota gann haru ktm ra hetuda ma, na hune nana tahri ko gann teinxan...jasto lagxa instead border ma khatauna parnema...achamma xa sir..yo desh ma
@surendrapuzara6568
@surendrapuzara6568 4 жыл бұрын
Ab t aasha pni 6b Nepal aarmy prti , kewal bidesh jau vatta khau , Ani netako chakadi grdai bsa, Ani national nikunja ko Kath taskari grdai bsa , kaput hru 😡😡😡😡😡😡😡😠😠😠😠😠😠😠😠😠😠
@wp3349
@wp3349 4 жыл бұрын
@Son of Soildon't make any non-sense comment. The army can mobilise only with the written order of Government. Unless the govt. give order, the army cannot get mobilised. Did you remember even when then commander-in-chief Rukmangat Katuwal demanded a written order from the government to mobilise army none of the revolutionist govt. gave any order?
@baburamthami4454
@baburamthami4454 4 жыл бұрын
देश को सुरक्षा गर्ने ,सेना बाटोघाटो सलामी र मलामी जाँदै ठिक्क छ,अनि यो देश ले दुख नपाय कस्ले पाउछ
@lilapun4610
@lilapun4610 4 жыл бұрын
माननीय प्रधानमन्त्री ज्यु को मात्र होइना नेपाल सम्पुर्ण को हो तेसैले उहालाइ मात्र देशको भार नबोकाउनु होस सम्पुर्ण मिलेरै अगाडि बड्नु परद छ
@ramadulal
@ramadulal 4 жыл бұрын
Dr. Dhungel is great. HIS VERSION IS very true. I salute you, sir
@sitapyakurel4055
@sitapyakurel4055 4 жыл бұрын
देश भक्त बुद्धिजिवी को अन्तर्वार्ता, जसले हाम्रो ज्ञान बढ्छ र आनन्द आउँछ ।टीका सर यस्तो बर्ता पटक पटक सुन्न पाउ ।
@nabinrai8082
@nabinrai8082 4 жыл бұрын
@@sitapyakurel4055 -pp~~ppp~
@najarmanandhar8637
@najarmanandhar8637 4 жыл бұрын
ओली र भुषाल को गल्ति हो कि राष्ट्रको लागि!!!!! ओली राम्रोसगँ बोल्न सकेको छैन । ढुङ्गेल सरले सही कुरा उठाउनु भएको छ आफ्नो जिम्मेवारी डायरी साथ यतिको बर्ष सम्म सलाम ढुङ्गेल सरलाई।
@prabinbhattarai2538
@prabinbhattarai2538 4 жыл бұрын
ढुंगेल सर जस्तै नेपाल सरकार को सरकारी कर्मचारी आवश्यक छ ।उहाँको यहाँ बोलेको बोली रेकर्ड संकलन गरेको ,सबै कुरा विचार गरेर यो वार्तालाप हेरेर ढुंगेल सर लाई राम्रो भन्दै उहाँको कामलाई सलाम गर्न चाहन्छु।
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
यस्तो बहस निरन्तर भैरहोस ।भारतिय बस्तु र संस्कृतिलाई बहिष्कार गरौ।
@gokulsh2393
@gokulsh2393 4 жыл бұрын
apeksha KARKI 2015 ko blockade pachi hindi film herna banda garisake maile ta,Tapai haru le ni?
@krishnalimbu3364
@krishnalimbu3364 4 жыл бұрын
सबाइभन्दा धेराई चासोका साथ हेरियो तिनाई जना मेरो तर्फबाट तिनाई जनालाई नमन गरे हाल कर्मभुमी बहराइन बाट
@ramchandrajoshi2435
@ramchandrajoshi2435 4 жыл бұрын
तपाई को interview को बेगर प्रतीक्षामाँ ठिए म thanks दाईं
@manugurung9453
@manugurung9453 4 жыл бұрын
Dhungel sir dherai2 dhanyabad 6 tapailai
@ashokkumarrai7115
@ashokkumarrai7115 4 жыл бұрын
नेपाली आर्मीलाई गाँउ र शहरकोबीचमा राख्नुको साटो बोर्डरमा राख्नु पर्यो ।
@bangmagar5662
@bangmagar5662 4 жыл бұрын
हाम्रा पमर्खाले नामाकरणगरेका नदिको नाम , मगरभाषामा कुटी भनेको काली यांग्दी भनेको पानी वा नदि हो । तिमिहरुलाई मनपरि भयो ।
@vikramthapa8209
@vikramthapa8209 4 жыл бұрын
Dr. Dwarika sir ko chahi kura garai sahi ani damdaar lagyoo with proper evidence .
@binodratnashakya7463
@binodratnashakya7463 4 жыл бұрын
पत्रकार ज्यु, अान्तरिक कलहका कारण देशकाे सिमाकाे बिषय अाेेझेलमा पर्ला ध्यान रहे । समस्त नेपाल र नेपालीकाे अनुहारमा कालाे पाेट्ने काम नगराउनु हाेला । 🇳🇵जय नेपाल जय मातृभूमि ।🇳🇵
@Vibing_sigma
@Vibing_sigma 3 жыл бұрын
Kalapani belongs to Kumao and kumaonis are happy to be part of India , kumao regiment serves Indian army .
@hariparsadgajurel2186
@hariparsadgajurel2186 4 жыл бұрын
महत्त्वपूर्ण छलफल विगतमा जस जजसले कमजोरी गरेको भए पनि अब सच्च्याएर समाधान गर्नु नै उत्तम हुने देखियो धन्यवाद !
@smulecoversongcollection9124
@smulecoversongcollection9124 4 жыл бұрын
वहाँहरु जस्तै ब्यक्तित्व भएका अरु ब्यक्तिहरु लाई पनि निरन्तर यस्तै बहस ,छलफलमा सहभागी गराउन अनुरोध गर्दछु।धन्यवाद 🙏🇳🇵
@kulmanzimba6525
@kulmanzimba6525 Жыл бұрын
A.
@manchhetri5411
@manchhetri5411 4 ай бұрын
Great thinking
@amarmahto7787
@amarmahto7787 4 жыл бұрын
Good thinking sir
@BCRaai
@BCRaai 4 жыл бұрын
Fruitful debates, Dr. Dwarika Nath Dhungel's Conclusion is the best way to be followed by the Government of Nepal, Thank you so much Tikaram yatri Jyu and AP 1 HD team.
@amanlimbu9825
@amanlimbu9825 4 жыл бұрын
ऐना जस्तै स्पष्ट पारिदिनु भएकोमा यात्री जि लगायत तिनै जनालाइ मुरी मुरी धन्यवाद । मुख्य कुरानै नदिको मुहान हो। जब भारतलेनै काली नदिको उद्गम स्थल लिम्पियाधूरा नै हो भनिसकेपछी त्यो नदि जता जता बग्छ त्यो देखिको पूर्वीय भुभाग नेपाल हो। र पश्चिम् भाग भारत हो, बिबादै छैन। मात्र बोल्न सक्नु पर्यो, बोल्ने बेलामा कट्टु मुत्न भएन। तत्कालै भोलिनै नेपालको पश्चिमि सिमानाको नक्सा सच्याउन पर्यो नापी बिभागले बिलम्ब नगरी, र जारी गरिहाल्न पर्यो नेपाल सरकारले। देश रहेन नेपाली रहने हो! आउनुस देशको रक्षाको निम्ति सबैजना हतेमालो गरौँ।। तीन करोड जनताको साथ सदैब रहने छ। जय देश नेपाल 🇳🇵🇳🇵
@mahendrachapagain4357
@mahendrachapagain4357 4 жыл бұрын
सिडियो ठीक लाग्यो
@suryakc8873
@suryakc8873 4 жыл бұрын
This interview is very knowledgeable 👏👏
@yaghyalamsal2497
@yaghyalamsal2497 4 жыл бұрын
Tika sir, this programme some how build up the confidence to current government to draw a current map. Now its time to push Indian government through international community. Thank you.
@thulomoktan3721
@thulomoktan3721 4 жыл бұрын
नमस्कार् भारत्काे अघन्ने गुन्डा सयलि छ
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 4 жыл бұрын
Immediately, right now Nepal has to officially declare and publish "Greater Nepal Map" as authentic political map of Nepal.....................This is the only permanent solution......Let's see the power of so-called 2/3 majority so-called strong government of Nepal.......
@DurgaShah-t3y
@DurgaShah-t3y 3 ай бұрын
सहि कुरा
@birkhaswar3472
@birkhaswar3472 2 ай бұрын
य मा ले भनने कमनिसट काे भककु काे कमनसट भयकाे केपि वलि तयामसिसि पास गरदा काङगेस माअाेबादि ले गरे भने बाहिरदेखाउने बेलुकि पास गरेकाे याम सिसि बेलुकि सहि गरेकाे छ यामसिसि पासमा काृ काे ले सहि गरेका छन केपि त नेपाल नेपाली जनता काे लागि महा भारत काे सगुनि हाे यसरी बुझन अनुराेध छ
@sarojviralchannel
@sarojviralchannel 4 жыл бұрын
मेरो एउटा सानो कुरा राख्दै छु किन भने म एउटा नेपाली नागरिक हो नेपाल आमी लाई देश को सुरक्षा गर्न को लागी राखेको होइन र यति ठुलो अन्याय हुदा खोई हाम्रो खोइ नेपाल आमी खोई हाम्रो देशको रक्षाका लागि आमी😑😑
@govindabaral9609
@govindabaral9609 4 жыл бұрын
so fulfilling episode..
@bijayrai9767
@bijayrai9767 4 жыл бұрын
Jai Nepal
@eknathchauhan4223
@eknathchauhan4223 4 жыл бұрын
ap news nice question
@dsbpokhara1130
@dsbpokhara1130 4 жыл бұрын
good job sir haru
@lainrai3553
@lainrai3553 4 жыл бұрын
यो अन्तरवार्ता हेरेर हाम्रा देसमा नि यस्ता बिज्ञनि रैछन जस्तो लाग्यो! डा• शाब हरुको विज्ञता प्रति हार्दिक नमन !विशेष धन्यवाद दिकाराम सरलाइ
@maheshwarnepal1183
@maheshwarnepal1183 4 жыл бұрын
गम्भीर एवं सान्दर्भिक
@jayamatithapagahamagar6157
@jayamatithapagahamagar6157 4 жыл бұрын
Between Brahmaputra river and Ganga river are best neighbouring border. Himalayan of Greater Nepal. East India company Governor Hesting.
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
यति राम्रो कुरा गर्नु हुने हाम्रा बिज्ञहरु हुनुहुन्छ अब तुरुन्तै उहाहरु जस्ता सबै बिज्ञहरुलाइ बोलाएर यो सिमा सम्बन्धि कुरो यथा सिग्रह टुङ्गो लगाइयोस सरकार । भारतिय बिस्तारबाद मु्र्दाबाद ।
@ruppun1558
@ruppun1558 4 жыл бұрын
very good many thanks to all
@pastorsherbahadursaru6424
@pastorsherbahadursaru6424 Ай бұрын
गुड
@dhaniramghartimagar8450
@dhaniramghartimagar8450 4 жыл бұрын
नेपाल सरकार र नेपालका सम्पुर्ण दलहरू यो नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुश्ता फिर्ता गर्नको लागी यो अनुकुल समय बाट पछी हटे भअने त्यसको सम्पुर्ण जिम्मेवारी तिनीहरुले नै लिने छन्
@krishnachamlagai8726
@krishnachamlagai8726 4 жыл бұрын
Dr. Dhungel is great. HIS VERSION IS very true.
@ranjitbohara1039
@ranjitbohara1039 4 жыл бұрын
great interview
@lakpasangesherpa2637
@lakpasangesherpa2637 4 жыл бұрын
दोतिले यसरी फेरिएको छ र पनि हाम्रा दाजुभाइहरु किना indin army हुना जान्छ। सक्नुहुन्छभने नेपाल अार्मीमा भर्तीहुनुस जसरी चिनले अाफ्नो देशको सिमानामा सुरक्षा दिएको छ हामीले पनि हाम्रो सिमा रक्क्षा गर्नुपर्छ। चोर नेताहरु खाली कुर्सीकोलागि मात्रै लडाइँ गर्छ।
@subashnyaupane
@subashnyaupane 4 жыл бұрын
टिकाराम जि तपाईं मान्छे त्यो दिन सम्म ठिक लाग्यो जुन दिन रबि लामिछाने को समर्थनमा ओर्लिएका जनता लाई प्रायोजित भन्नुभो
@user-rf6jm3vk9z
@user-rf6jm3vk9z 3 ай бұрын
70बर्षदेखीको हर्जना सहित भारतले तिरेर छोड्नुपर्छ।
@dhrubapaneru6475
@dhrubapaneru6475 4 жыл бұрын
infomation to civilian
@yadavsachendraprasad588
@yadavsachendraprasad588 4 жыл бұрын
मेरो comments पढेर धेरैजना भारतीय को उपमा देला तर म त्यो certificate Gang सँग डराउदैन । हाम्रो भुमि भारत र चिन मा कसरि पर्यो यो प्रश्न नेपाल को भु पु प्रधानमंत्री बर्तमान प्रधानमंत्री , गृहमंत्री लगाएत सेना प्रमुख जनपथ प्रहरी प्रमुख सस्त्र प्रहरी प्रमुख सँग छलफल गरेर को दोषी हो र किन र कसरि हाम्रो भुमि भारत र चिन मा कसरि पर्दैछ ? के नेपाल रक्षाको लागि नेपाल Army लाई हामी तलब र भता दिएर किन राखेछौ ?
@prajwalpoudel9626
@prajwalpoudel9626 4 жыл бұрын
Dungal most deserving of pm of nepal
@keshavbhattarai6721
@keshavbhattarai6721 4 жыл бұрын
Keshav Bhattarai: Dr. Dhungel's comments are commendable. Very well presented. Dr. Dhubngel's factual presentations are very convincing. Since there were no such convincing arguments /facts to support King Mahendra's action, not sure if his defend to King Mahendra is true. Though King Mahendra might not have sold Nepal to India as one of the foreign Ministers of Nepal said (King Mahendra traded Kalapani to gold with India), King Mahendra must have remained a mute spectator while India's activities were increasing in Kalapani. King Mahendra might have done so to subside the turmoil situation that has evolved due to the dismissal of B. P. Koirala's government.
@tejramram3447
@tejramram3447 Ай бұрын
एत्त्रोसालसम्मसरकारलेकेहेरेरबस्यो, आफ्नूजग्गाकोखोजीनिधोगरेना, तेईभयेरभारतलेहेपेकोहो, 🇳🇵🙏
@dsbohara4331
@dsbohara4331 4 жыл бұрын
kya gajab interview
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 4 жыл бұрын
याे सचिव पनि भारतकाे भत्ता खाने हुनुपर्छ ।
@brillientskillsfan4212
@brillientskillsfan4212 4 жыл бұрын
Sahi bartalaap ....hope it gives clear view to all
@sangitapandeyneunzig4597
@sangitapandeyneunzig4597 4 жыл бұрын
Hamro Ho yo jamin sarkar le Kina naboleko hami janta chup lagera basnu hudina Kun sarkar ko belama becheko Ho tyo sarkar lai turunta Fasi huna parcha Jai Nepal 🙏🏼🙏🏼🙏🏼
@minthapamagar5205
@minthapamagar5205 4 жыл бұрын
good takes
@sitaramkatuwal7155
@sitaramkatuwal7155 4 жыл бұрын
wow feri bade bade
@birkhaswar3472
@birkhaswar3472 2 ай бұрын
लिपया धुरा ने मुखय काली नदि लिपिया धुरा काला पननि ने हाे यसकाे नकसा चिन सग पनि छ
@narainsinghthapa5255
@narainsinghthapa5255 4 жыл бұрын
Drwarika Nath Dhungel jiu ko vaktabya ra vishlesn ek dam thik lagyo. aba Nepal sarkar le pani khutta na kamai kana afnu naksha sarvajanik garna paryo ra bhanna paryo ki hamro simana es anusar ho. ek dam thik sallah dinu bhako chha.
@tankasubedi1507
@tankasubedi1507 4 жыл бұрын
हाम्रो आर्मी कालापानी पठाएर इन्डिया को शीत face to face बनाउन पर्छ मोदी अंकल आफै आउँछ नेपाल शीत बार्ता गर्न
@birkhaswar3472
@birkhaswar3472 2 ай бұрын
2072 साल मा भारत ले नेपाल सग काे नाकाबनद गरयाे केपिले भारत सग झगडागरे जसताे े दाउराकाे बयाबसथा गरे जसताे नाटकगरयाे पछि तेहि केपि वलि दुई तिहाइ बहुमत लयाय सरकार गठन गरे र भारमा गय र माेदि काे खुटटामाढाेक गरेकाे सबेलाइ जानकारि छेन र केपि बाहिर देखाउने दार यउटाचित्रि खेल अरके गछ केपि त महाभारतकाे सकुनि हने प,सट छ
@dawa35
@dawa35 4 жыл бұрын
आफ्नो कार्यकालमा केहि गर्न नसकेका नपंुसकहरुको कुरा के सुन्नु।
@ranjitlama1418
@ranjitlama1418 4 жыл бұрын
🇳🇵🇳🇵कुरा बुज्दात पहिलेको सरकारहरुको कमजोरी देखिन्छ🇳🇵अब यो सरकारलाई दोष दिनु भन्दापनि झकझकाउनु जरुरी छ,यो सरकारलाई होउसल्ला दिनुपर्नेछ,दबाबपनि दिनुपर्नेछ🇳🇵🇳🇵सिमानामा सेना,शसस्त्र प्रहरी खटाउन पनि पर्नेछ 🇳🇵🇳🇵
@puranmagar887
@puranmagar887 4 жыл бұрын
👍
@jhakenmalla5254
@jhakenmalla5254 4 жыл бұрын
Most knowledgable talk show
@shivprasadbhatta1733
@shivprasadbhatta1733 4 жыл бұрын
यो मुद्दामा नेपाली राजनिती पार्टी र नेताहरु नै एकमत हुने छैनन। अब पार्टीका नेताहरु बिक्न शुरु हुनेछन अनि सत्ता र शक्ति को फेरबदल सङगै यो मुद्दा येसै सेलाउनेछन।
@netrakhadka3386
@netrakhadka3386 4 жыл бұрын
सबैको भनाइमा सहि छ।
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 4 жыл бұрын
Ramro kuro uttaunu vako ma thank you tika sir.
@gobindashrestha7493
@gobindashrestha7493 4 жыл бұрын
सत्तरी बर्ष देखि बसेको जब बोल्छ इंडिया त्यसको लेवी नेपालीलाई बुझाउनु पर्छ अनि तुरुन्त अब छोडेर जानु पर्छ |arkaako bhumi michera basna paaindaina |
@mohantamang8074
@mohantamang8074 4 жыл бұрын
ठिक भनेको हो राजा महेन्द्रले दिएको भय देखाओस्
@saagarsharma756
@saagarsharma756 4 жыл бұрын
यो त ऐउटा संज्ञानमा आऐको बिषय मात्र हो। यस्ता अनेकौं बिषय कति छन कति उतराखण्डमा कयौं ठांउ छन सिमाना जहां आजसम्म नेपाल सरकारका आसेपासे पुगेका छैन्न। यो हाम्रै कमजोरी हो। प्रत्येक सिमानामा ऐउटा ऐउटा बेस क्याम्प राख्नै पर्छ। भारतले अति गर्यो भने भारतीय आर्मीलाई फिर्ता बोलाऐर भर्तीपनि पुरै बन्द गरिनु पर्छ।
@Jay-Nepal
@Jay-Nepal 4 жыл бұрын
पुस्टिकाे कुरा गरिराछाै उता नक्सामा नेपाल काे भागहेर्दा पुरै लगिसक्याे अब के हुन्छ के गर्ने भनेर कुरागरन।
@birkhaswar3472
@birkhaswar3472 4 ай бұрын
भारत सरकारले राजा त्रिभुवन सग यक टाेलि सेना यहि लिपिया धुरा काला पानी मा राखन पाउ सरकार भने पछ राजाले केही समय काे लागि मात्र राखेकाे हाे याे ठाउमा सअाइ
@keshavkarki2046
@keshavkarki2046 4 жыл бұрын
बलियो परमानण हुदा पनि सरकार म रनेहरुले येस कामा का लागि किना पछि परनि हो आब
@rameshmagar1170
@rameshmagar1170 4 жыл бұрын
Ramro bisayama xalfal vayo ekdam khusheee laagyo.
@tilakshrestha2573
@tilakshrestha2573 4 жыл бұрын
I hope our government has created following teams of experts and has done the home work. a. Surveyors to create detail map\GIS, especially of problem areas b. Lawyers to study internal, bilateral and international laws c. Diplomats to negotiate with India and to plead in the international forums Let us remember that it is not only Kalapani, but there are hundreds of points of Indian encroachments, including Susta. Many of the ‘Junge pillars’ built by Jung Bahadur are missing and needs finding. Their foundations can be found with penetrating radar technology. Also India has built many Dams by the border, which are illegal as per international law. They flood our farm land. I imagine we can talk with India in the ministerial level and solve it, if not then to the international forum. Concerned Nepalese like us must keep on reminding government about the seriousness of the issue.
@birkhaswar3472
@birkhaswar3472 4 ай бұрын
कृहि समय काृलागि राजा त्रि भुबन राखन दियकाे हाे चाेर भारत येले हामाृ हाे भनछ भारका जनताउधयागि व्यापार कला कारलृ नृपाल काे सिमालुट भने र भने का छृनन भारत सरकार त चाेर हाे हामाे जित सुजिसचित छ भारत सरकारले मरृ पनि केही हुने वाला छेन सतयम शिबम सुनदरम
@samirrai3879
@samirrai3879 4 жыл бұрын
Kala pani nepal ko ho yeta hajir hunu 👍👍
@bangmagar5662
@bangmagar5662 4 жыл бұрын
हामिलाई नेपाली सेनामा भर्ति गराउ २४ घन्टामा लखेत्दिन्छौ ।
@pramb.k1038
@pramb.k1038 4 жыл бұрын
Good
@parasdewan918
@parasdewan918 4 жыл бұрын
अब कुनै नेपालीले पनि गफ नगराै, एक शब्द बाेल्ने हाेईन, जे जे गरेर हुन्छ पहिले अाफ्नाे मात्रृभूमि फिर्ता गराै।
@arjundangi9452
@arjundangi9452 4 жыл бұрын
नेपालि सेना हरु के गर्नकाे लागि हाे देसकाे रक्क्षा गरन नसकने भय किन नेपाकाे तलब खायर बसेकाे छ देस चुसनकाे लागि मात्र हाे
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
ढुंगेलजीको कुरा सहि छ।
@prakashpaudel6276
@prakashpaudel6276 4 жыл бұрын
बाहुवल नभई नेपालको भूमि फिर्ता हुदैन।
@krishnaneupane198
@krishnaneupane198 4 жыл бұрын
२/३ सरकार मुरदाबाद , नालायक सरकारका पात्र हरु , सेनालाई बाटो खन्न लगायर राखेको छ , सिमानामा , सेबा सुबिधा दियर , राख्न सक्दैन ,
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 4 жыл бұрын
कस्ताे सचिव बाटाे बनाईसक्याे ।
@sharathisharma4071
@sharathisharma4071 4 жыл бұрын
सहमतीनिकाल्नुपर्दछ।नत्रभनेजटिलताथपिनेछ।।
@mhmqusyairi6825
@mhmqusyairi6825 4 жыл бұрын
Kalapani bharat lai dine Congress ho.
@birkhaswar3472
@birkhaswar3472 4 ай бұрын
चिन र भारतकाे युदद हुदा चिन सग भारतले हारेपछि तेहि लिपया धुरा काला पानी काे बाटाे बाट भा 2:53 रत का सेना 1961 मा फकि अाय काे असथामा भारत सरकार ले राजा
@sangitapandeyneunzig4597
@sangitapandeyneunzig4597 4 жыл бұрын
Ab sida nahunu hami Nepali Haru dherai hepykeo Cha
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 48 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 16 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4 МЛН