के मगर राजा मारेर दशैंमा रातो टिका लाउन सुरु गरेका हुन् त ?

  Рет қаралды 99,559

Magar Museum

Magar Museum

3 жыл бұрын

मेझोर झोर्ले जदौ सेमिङ्पाउ नमस्कार म श्याम राना मगर, मगर जाति सँग सम्वन्धित विभिन्न सुचना जानकारी, खोजमुलक तथा मनोरञ्जनात्मक विभिन्न सामाग्रीहरुको डिजिटल संग्रह मगर म्युजियममा आजको यस भिडियोमार्फत एक विशेष सामाग्रीलाई लिएर आएको छु । आजको यस सामाग्री विशेष त मगर जाति सँग जोडिएको इतिहास सँग सम्वन्धित रहेको छ । साथै, भर्खरै मात्र मनाइएको दशैं र मगर जाति सँग पनि यसले विशेष सरोकार राख्ने गर्दछ किनकी दशै र दशैंमा लगाउने रातो टिकाको विषयलाई पनि ऐतिहासिक मगर राजा मानसिंह खड्का मगर सँग जोडेर बहस तथा विवाद पनि सिर्जना भएको छ । यहि विषय सँग सम्वन्धित रहेको छ आजको यस भिडियो त्यसैले पनि तपाईले यस भिडियोलाई अन्तिम सम्म नै हेर्नु सुन्नुहुनेछ ।
साथै यस लेखको बारेमा तपाईलाई लागेका प्रतिक्रिया समेत अवश्य दिनुहुनेछ ।
यस भन्दा अगाडि मैले डा. मिन श्रीस मगर द्धारा लेखिएको शास्त्रिय आवरणमा छोपिएको दशैं चाड र नेपाली संस्कृतिमा टिका र रङ विषयको दुईवटा लेखहरुलाई समेत प्रस्तुत गरेको थिए यदि ति लेखहरुलाई सुन्नु भएको छैन भने यसै मगर म्युजियम च्यानलमा यस भन्दा अगाडिका भिडियोहरुलाई अवश्य सुन्नुहोला ।
#Magar_History
#Dr_Min_shress_Magar
#Shyam_Rana_Magar
ranashyammagar@gmail.com
magaralaya100@gmail.com

Пікірлер: 292
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 9 ай бұрын
कस्तो मूर्खा हो मगर् हरू हैं 😂 साहा,साही, राना, राणा, ठकूरी, थापा, बस्नेत, खड्का कार्की सबै मगर्कै बंन्स हून भन्नेकूरा प्रस्टा छः यीतीहास भू-भाग हामी मूर्खा हो यीतीहास खोजनू नस्क्नू र खओजएरआ समाज्लाई चेतना जगाव ना नस्क्नू दूखत्त बीसया 😭😭🇳🇵👏 धन्यवाद
@mekhthapa555
@mekhthapa555 Жыл бұрын
यो मैखाउ मैलाउ शुखसयल मै गरु भन्ने तुच्छ सोचले ग्रसित भ्रष्ट गद्द्दारहरुको जमातको कारणले गर्दा देशमा अशान्ति फैलिरहेको छ कुरा सत्य छ र हो हामी यस्ताको बिरुद्द्मा उठनै पर्छ✊✊✊
@ramkrishnapaudel9782
@ramkrishnapaudel9782 3 жыл бұрын
हाल गोर्खाकाली ,मनकामना,तन्हूंकी छाउदिबराह ,तन्हूंकी धोरबराह ,छिम्केस्वारि, तन्हूं पुर्कोट थानी माईमा समेत मगरहरु पुजारी छन ती पुजारी सबैले रातो अक्षताले देबिको पूजा गरेर सोही रातो टीका आफुले पनि लगाउने र भक्तजनलाई पनि लगाई दिन्छ ।
@hskaudinya343
@hskaudinya343 2 жыл бұрын
ऐतिहासिक तथा तथ्य परक प्रस्तुतिले भ्रम निवारणमा सहयोग पुर्याउला नै बहुत राम्रो लाग्यो, धन्यबाद ।कल्याण होस ॐतत्सत्ॐ।
@krishnabause850
@krishnabause850 Жыл бұрын
सन्तुलित एवं सकारात्मक सन्देश दिने सामग्री ।
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
मगरजातिलाई तेतिखेरा देखि अहिलेसम्म पनि शाेशन र दबाउ याे राज्याका हत्ताकर्रतालेगरिनै रहेकाे अबश्था छ गणतन्त्र ले हामी लाई शाेशन बाट बिल्याएन मजबुर्रपर्रदै छ
@pitamberthapa1717
@pitamberthapa1717 3 жыл бұрын
Tq श्याम सर! हामी मगर हरू को चाड पर्ब पुजा आजा विवाह, मर्दा धर्म संस्कार भाषा रीतिरिवाज चाल चलन को बारेमा पनि यसै युटुब च्यानल मार्फत स्पष्ट पारी दिनु भए आभारी हुने थिए !!!
@LionelMessi-nw1cb
@LionelMessi-nw1cb 3 жыл бұрын
Khadka thar vayako manxe magar kasari vayo? K khadka thar magar ko pani hunxa ra?
@poemsagun
@poemsagun 2 жыл бұрын
भिडियो पुरै सुनेँ यो जानकारीको लागि धन्यवाद हजुर
@magarmuseum9348
@magarmuseum9348 3 ай бұрын
VIDEO HERIDINU VAKO MA DHALING DHALING JILAU
@udmgr7329
@udmgr7329 2 жыл бұрын
दशैँ बारे संक्षिप्तमा बुझ्नै पर्ने केही कुराहरु: दशैँ कुनै `भगवान´को जन्मदिनसँग मात्र जोडिएको अन्य धार्मिक चाड जस्तो होइन। यसको ऐतिहासिक पक्ष पृथक छ। दशैँको इतिहास खोज्दै जाने हो भने कृषि युगको प्रारम्भिक चरणसम्म पुग्न सकिन्छ जति बेला कुनै पनि आजको जस्तो संगठित धर्महरुको विकास भैसकेको थिएन। अग्नि पूजा गरेर वा भूमि पूजा गरेर वा प्रकृतिलाई नै मुख्य शक्ति मानेर प्रकृति पुज्ने समय थियो त्यो। दशैँमा प्रयोग गरिने अक्षता, दही, जमरा लगायतका कृषिजन्य वस्तुले बालीबाली भित्राउँदा मनाइने उत्सव परम्परातर्फ संकेत गर्छन। कृषि युगको त्यो कठीन समयमा बालीनाली भित्राउनु भनेको कम्तीमा आधा वर्ष भोकै नहुने विषयको सुनिस्चितता हुन्थ्यो र हर्सोउल्लासले मनाइन्थ्यो। यो उत्सव दसौँ दिन देखि महिनौँसम्म चल्थ्यो। हरेक समाजमा यस्ता चाडहरु प्राय सबै भन्दा अनुकुल मौसमहरुमा पर्ने गर्छन। दशैँलाई त झन चैत्रबाट सारेर असोज/कार्तिकमा मान्न थालिएको हो। त्यस पछि चैते दशैँ सानो दशैँ जस्तो भयो। प्राय हरेक सभ्यताहरुमा बालीनाली भित्राउने परम्परासँग जोडिएका चाडहरु छन जसलाई विभिन्न धर्महरुको विकास भैसके पछि भिन्न भिन्न प्रकारले आफ्नो धार्मिक मान्यता अनुसार परिभाषित गरिएको पाइन्छ। यस्ता चाडहरुमा कुनै न कुनै तरिकाले अन्नलाई प्रतीकको रूपमा प्रयोग गरिन्छ। दक्षिण एसियामा आर्यहरु आउनु भन्दा पहिला देखि नै बालीबाली भित्राउँदा उल्लास मनाउने परम्परा थियो। यहाँ आर्यहरुको सत्ता सम्हाल्न थाले पछि मात्र दशैँमा आर्यहरुले मान्ने देवी दुर्गा, भगवान राम र राक्षस(अनार्य)हरुका किम्बदन्ती र मिथकहरु जोडेर बुझ्न थालिएको हो। त्यस पछि मात्र दशैँ हिन्दुहरुको चाड जस्तो भयो। हाम्रो समाजमा पनि दशैँ ईतिहास देखि चल्दै आएको हिन्दुहरुको एउटा मुख्य चाड थियो तर राजा महेन्द्रको पालामा दशैँलाई राष्ट्रिय चाड बनाइयो र दशैँ नमान्ने आदिवासी, जनजातीहरुलाई पनि अनिवार्य मान्नै पर्ने बाध्यकारी नियम ल्याइयो। त्यस पछि दशैँ समाजको धार्मिक विविधता मास्नको लागि प्रयोग हुन थाल्यो र दशैँ मानेको प्रमाण स्वरूप हरेक घरको ढोकाको माथि गोबरमा अक्षता टासेर बाहिरबाट नै देखिने गरि सुनिस्चितताको लागि प्रयोग हुन थाल्यो। राज्यले धार्मिक दमनको लागि दशैँलाई प्रयोग गरियो। दशैँ मान्ने जति तमाम नेपालीहरुलाई यस चाडको हार्दिक शुभकामना। यो वर्ष अरु वर्ष भन्दा निकै भिन्न भएको हुनाले सावधानी अपनाउन र स्वस्थ तरिकाले दशैँ मनाउन हार्दिक अनुरोध गर्दछु।
@kajibaram9621
@kajibaram9621 2 жыл бұрын
यति धेरै अन्या त अत्याचार हुन्दा पनि किना मोहन छ हाम्रो समाज अहिले को युवा युवती हरुले पढेलेखेका छ किना बुझ्दैना किना मनाउने हाम्रो अस्तित्व नै मेटाएको छ अब को दर्शन भनेको मोङोल दर्शन हो
@taxiridemix2438
@taxiridemix2438 2 жыл бұрын
समाज र भाबना लाई जोड़नी comments
@d.b.khawas5163
@d.b.khawas5163 Жыл бұрын
@@kajibaram9621आफ्नो परम्परा अनि बिराशत केलाँऊने कोशिषमा लागेको राम्रो हुँदा हुँदै पनि कतिपय नचाँहिदो विचलनको रुपमा मंगोल शब्दले यसको प्रयोगकर्ताको सतही आचरण अनि मुद्दा प्रतिको प्रतिबद्धतामा समेत प्रश्न खडा गरेको छ । स्वपहिचानको क्षेत्रमा आफु आफैमा समृद्ध हुँदा हूँदै पनि माल पाएर चाल नपाई मंगोल पहिचान किन खोज्न पर्यो ? हिमाली हौँ भन्दा भइगयो त । मंगोल शब्द भन्दा हिमाली शब्द त अझ गहकिलो छ अथवा छैन भने पनि बनाँउन पो पर्छ अनि बयापक रुपमा स्थापित गर्न सक्न पर्दछ । आफ्नो आमा जिवित हुँदा हुँदै प्रराई आइमाइको काख रोज्ने हरुलाई जान्ने बुझ्नेहरुले त किसी पो गर्छन है ।
@pratapmagar75
@pratapmagar75 Жыл бұрын
Yo kuro ekdamai sahi ho yei nai lagxa pahila ko itihas haru 🙏
@pratapmagar75
@pratapmagar75 Жыл бұрын
Ho ho
@manishjargamagar5925
@manishjargamagar5925 3 жыл бұрын
यो सन्दर्भ सामग्री मात्र। अरु विद्वानहरुको कुरा सुन पढेर मात्र निस्कर्श आउला
@rudrathapa1637
@rudrathapa1637 9 ай бұрын
अझै धेरै खोज र अनुशन्धानमा निरन्तरता दिदै जानू होला, शुभकामना 🙏🇳🇵
@junoonthi4841
@junoonthi4841 Жыл бұрын
सत्यतथ्य र सकारात्मक विश्लेषण सर!
@Rana-Magar7
@Rana-Magar7 Жыл бұрын
Ajj याे भेडियो हेरेर धेरै खुशी लाग्यो सर।2/4 सय पुरानो हाम्रो पुर्खा देखि चली आएको दसैं चाड मा जमरा टीका लगाउन बहिस्कार को अभियान चलाउने र जबरजस्ती गर्ने मगरहरू लाई के भन्ने अब??? मगरहरू पछि पर्यो भनेर अरूको देखासिखी गर्ने होइन।आफ्नो background Herne ho कि।आफ्नो धर्म।भाषाको खोजी गर्ने हो।आफै लाई सक्षम बनाउने हो प्रतिस्पर्धा को लागि।अनि पो हुन्छ
@parsurammagar4378
@parsurammagar4378 Жыл бұрын
Testa ko kura na sunne .
@padambeerpulamimagar1262
@padambeerpulamimagar1262 3 жыл бұрын
इतिहासिक यस्ता जानकारीमुलक इतिहासक दस्ताबेजहरु अझ ब्यापक रुपमा प्रस्तुत गर्दै,मगर इतिहासलाई उजगार गर्दै गर्नु होला,...
@bijayacharya8903
@bijayacharya8903 11 ай бұрын
पृथ्वीनारायण साह मगरको भान्जा हो?ठकुरी हरु पनि मगर नै हो?कुवर हरु पनि मगर हो?के हाम्रो राजा हरु मगर कै बंशज हो?जङ्ग बहादुर को सन्तान को अनुहार हेर्दा मगर मगर जस्तै देख्छु सबैलाइ जान्ने इच्छा छ हजुर।
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
तपाईकाे अाबज किन धिमि अाश्ते भाइ अल्लि चर्रकाे र उच्चाहुनुपराे भाइ धन्नेबात👍️🙏☀️🇳🇵
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 2 ай бұрын
😁😁😁
@bhagilalmagar4592
@bhagilalmagar4592 3 жыл бұрын
Thank you so much syam sir
@sunitachand8204
@sunitachand8204 Жыл бұрын
great history ! universal truth
@chandragurung8309
@chandragurung8309 Жыл бұрын
Real history chahi Grg raja first 2 nd ma Magar raja mareko ho tesh paxi kramasha aru 22 n24 rajya sarentar garera hamro itihas sahit desh luteko ka hun hawa ma kura nagarna anurodh, dimag bigriyeko hoki Ke ho kohi Magar vanxan hami shaha ko khalak hau vanxan teso vaye Magar haru indian muslim hun ta ki ke boleko yo jpt kunai satte tathya itihas bina yesto kura garaile ta bahun lai matrai maddat pugxa jhuto itihas lekhna hai bidhuwan bhanne sir haru
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
Thank for you before history given🙏🙏❤️🇳🇵❤️
@dileshmagar7944
@dileshmagar7944 9 ай бұрын
म नि यो भुजछु कि मगर राजा मरेर जित उत्सप मनाईया को हो ब्राबन ले
@aadarshagurung3534
@aadarshagurung3534 2 жыл бұрын
जो ले ज सुकै भने पनि आदिम time मा सबै ले लगाउने टीका भनेको सेतो नै हो पछि colour को अविस्कार भय पछी attractive बनाउनुन color use गरे को हो।। mind it
@neptechsensei6542
@neptechsensei6542 2 жыл бұрын
Ka bata aayo feri Harka gurung ko bhadwa haha.
@johnjones99124
@johnjones99124 Жыл бұрын
paila hindu le ragatko tika lauthyo.
@aadarshagurung3534
@aadarshagurung3534 Жыл бұрын
@@johnjones99124 ko lay vannyo...baru hami sano huda...gaun maa chandi than...devi deuraali puja gardaa...baru tyo kukhura ko bali ko ragat ra chamal mix garay ra...tika lagu tham..hami hindu hoinam
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
सबै लाफाहरु ले मङ्गोल दर्सन लाई १ पटक पढिदिनु हुन बिनम्र अनुरोध गल्ति भए माफ हजुर।मेझोर ।हाम्रो मगर हरु अब राज्नितिमा बुज्नै पर्ने देखिन्छु है हजुर।जै मुल्बासी हामी आदिबासी होइनौं
@sanjaygurung7549
@sanjaygurung7549 2 жыл бұрын
Itihas sunera purkha ko dkkha yad aayo mo d.b Rana Magar from Assam India
@magartul7093
@magartul7093 3 жыл бұрын
अब इतिहासका सबै पाना पल्टाउन जरुरी छ ।।
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt Жыл бұрын
मगर ,थकूरी र कठीत क्षेत्री बनाएका खडकाहरु गुरुंगका घलेहरु नजिको सम्वन्ध खोजका विषय हुन सक्छ।
@BillPurjaPunMagar
@BillPurjaPunMagar 3 жыл бұрын
yekdam sahi lagyo
@yammagar123
@yammagar123 Жыл бұрын
Very good
@user-ge4dm9lm3x
@user-ge4dm9lm3x 8 ай бұрын
GOOD MANGAR NEWS
@shivaramrana4140
@shivaramrana4140 Жыл бұрын
Good information .
@mahendrarana4408
@mahendrarana4408 Жыл бұрын
Ramro khoj talas thank you
@MrGhalemin
@MrGhalemin 8 ай бұрын
कहाको इतिहास हो यो मगर शासकको इलाका क्षेत्र पोखरा देखि गोरखपुरसम्म थियो भनेर बिद्वानहरुको खोजअनुसन्धानबाट भन्छ भने लम्जुंग गोरखा धादिंग नुवाकोट रसुवा सम्म घले राजाहरुले राज गरेको क्षेत्र हो जे भने पनि हाम्रै पुर्खाहरुले गरेको हो तर यहा त मगर पुर्खाले राज गरेको पोखरा देखि उता हो र गोरखा पनि भन्दै भ्रमात कुरा बोलिरहेको पाइयो यो सत्य हुनै सक्दैन। घलेहरुको इतिहास नामेट पार्न मगर घले राजा, खट्का राजा भनेर इतिहास बंगाएको मात्रै हो। लिगलिग कोट गोरखा माथिल्लो कोट माजकोट तल्लो कोट सबै घले राजहरुले शासन गरेको क्षेत्र हो जहा बारपाक घले राजा संग सिधै सम्पर्क हुने गर्थ्यो
@himmatghartimagar7300
@himmatghartimagar7300 5 ай бұрын
मगरहरूको इतिहास संरक्षण गरौ।
@sitagaihre7627
@sitagaihre7627 Ай бұрын
good analysis
@shankharthapa5
@shankharthapa5 Жыл бұрын
मूर्ख हरु दसै को गलत प्रचार गरेर धर्म मास्न खोज्ने देस निकाला गर्नु पर्छ
@ChitrabudhaMagar-bg7le
@ChitrabudhaMagar-bg7le 9 ай бұрын
कुरा सत्यता
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
आदिबासि जन्जाती भन्न पनि छोडनुपर्छ है लाफाहरु ।हेपाह शब्द हो इ ।
@chandrarolpali6524
@chandrarolpali6524 3 жыл бұрын
Good
@rupapulami8535
@rupapulami8535 8 ай бұрын
घले राजा को नाम के हो सर भनिदिनुस्न
@punaram2081
@punaram2081 10 ай бұрын
तपाइले भनेको कुरासही लागो मगर राजालाइ मारेर खुनर चामल मिसाइ रातोतिका लगाएकोहुदा अहिले कुनैमगरमा दसैमा चामललाइ रातोगरी तिकालगाउदैनन सत्यहो हामिपनी दस्सैमा सेतोतिका लगाउछौ रातोतिका लगाउदैनौ
@user-hx5gd2jf4x
@user-hx5gd2jf4x 2 ай бұрын
Sahi kura ho
@sushilapun2422
@sushilapun2422 4 ай бұрын
एक दाम सहि हो🌹🙏🙏
@surentamang9962
@surentamang9962 3 жыл бұрын
All the Love❤
@ramitlamichhane7984
@ramitlamichhane7984 2 жыл бұрын
Jaya magar jaya magarat
@user-vc5sz3zk6l
@user-vc5sz3zk6l 8 ай бұрын
बाहुनको भरियाले मात्रै दशैको टीका लगाओस।
@liladharpoudel5267
@liladharpoudel5267 2 жыл бұрын
तपाईंको यो प्रस्तुति चौपट्टै मन पर्यो!
@MixNepaliChannel
@MixNepaliChannel 8 ай бұрын
यस्तो लेख कुन किताबमा समेटिएको छ र कता पाइन्छ होला कृपया रिप्लाई गर्दिनुहोला ।
@birendraale3650
@birendraale3650 Жыл бұрын
Thx
@shahadevkalikote4063
@shahadevkalikote4063 6 ай бұрын
नेपालमा खड्का मगर लेखी नेपाली नागरिकता लिएको कतै सुनिदैन । एउटै ब्यक्ती कसरी दुई थरको भयो, यो ईतिहास केही सहि भएपनी लिंग नछुट्टिने यो ईतिहास अपुष्ट छ ।
@baddemon2694
@baddemon2694 26 күн бұрын
हो यो सहि स्ते हो
@baburampradhan464
@baburampradhan464 9 ай бұрын
Hoina.
@user-nx2it2wb9g
@user-nx2it2wb9g 3 ай бұрын
अझै पनि मगर जाति ले इतिहास पढेर दशैं मा रातो टिका लगाउनु हुँदैन भन्ने सम्पूर्ण मगरजनहरू मा प्रचार प्रसार गर्नु अति जरुरी छ।जय मगरात जय सुझाव कर्ता गिरी पुन मगर
@bombahadursaru4842
@bombahadursaru4842 Жыл бұрын
Jhorle to all team
@hitthapa735
@hitthapa735 11 ай бұрын
यसको पक्षधरहरुले अन्यथा नसम्झनु हुनेछ, राज्यको एकिकरण को शिलसिलामा एक अर्काको बिच संघर्ष मात्र हैन ससस्त्र संघर्ष भएको पक्कै पनि थियो भन्ने आधार मान्न सकिन्छ। त्यस्तो अवस्था मा निस्चित नै एक अर्काको हत्या पक्कै पनि भएको थियो भन्न सकिन्छ। सेतो रंगको प्रतिक शान्ति हो, भने, रातो रंगको प्रतिक बिजय वा खुसिको हो र हाम्रो पुर्खाले यसै लाई मान्दै आएको परम्परा भन्न सकिन्छ कि! तर मगर राजा को रगत मुछेर टिका लगाएको भन्ने कथन एक अति भडकाउ बाद बाट प्रेरित नहोस् भन्ने मनसाय हो। किनकि रातो टीका लगाउने प्रचलन देश का महाशक्ति पिठ का मगर पुजारी को हात बाट नै प्रचलन मा आएको भन्ने प्रमाण हरु आजपनि जारी रहेको पाइन्छ।
@user-ps4xt9co2d
@user-ps4xt9co2d 11 ай бұрын
According to phD. Students search we got different stories we have to understand that period history written by brahmin were not Truth.
@sherkumarlimbu1801
@sherkumarlimbu1801 Жыл бұрын
Mulbasi mongola haru Ahinduho Hami Hindu hoina dasaimanu Asubhho jai mulbasi jindabada
@jitendrathapa1358
@jitendrathapa1358 10 ай бұрын
घले मगर अनि खडका मगर रे,,वाइहात कुरा
@theshibshowvt8606
@theshibshowvt8606 2 жыл бұрын
भनेपछि मगर ले दसैं मान्ने समय दिन मा हत्या हिंसा गरेर रमाइलो पर्व को रुपमा मानिंदैन थियो भने अहिले मगर हरुले किन दशैं लाई महान पर्व भनेर भन्छन्???
@sudikdhyamagar3605
@sudikdhyamagar3605 2 жыл бұрын
Tero tauko
@Salute111
@Salute111 Жыл бұрын
कवि भनाउँदा भिमनिधि तिवारीले गढबढ गरेकाे छ बीचमा 😵‍💫
@gousarirana6308
@gousarirana6308 Жыл бұрын
Sai ho
@deeplimbu4469
@deeplimbu4469 9 ай бұрын
दशै हामि आदिबासि मुलवासिकाे हाेईन २२ से २४ से राज्यलाई जब शर्णाथि पृगिबि नारयण शाहले परिजित गरेर बिजय गरे हामि मगर,तामाङ,नेवार,राई,लिम्बु सम्पुर्ण मुलवासिकाे राजाकाे शिर काटियाे तब देखि नेपालमा जबरजस्ति दशै मनाउन लगाईयाे दशै नमान्दा झुन्डाईएकाे ईतिहास छ दशै बहिस्कार गराै हाम्राे सत्य ईतिहास के हाे भनेर खाेज अनुसन्धान गराै साथिहाे नेपालमा १४९५ भन्दा अघि नेपाल भुमिमा ई शर्णाथि बाहुनहरु नेपालमा थिएन तिम्राे,हाम्राे राजाहरुले शरण दिएकाे थियाे बसाेबास गर्नुलाई तर तिनिहरुले जरै गाडे अझै पनि नेपालकाे हरेक क्षेत्रमा बाहुनहरु छन कर्मचारि देखि प्रधानमन्त्रिसम्म बिभिन्न पार्टि खाेलेर अहिले पनि हामिलाई बिभाजन गरिएकाे छ तर अब हामि अहिन्दु मुलवासि नश्लले Mongol बर्ण रहेकाे मुलवासिहरु एकजुट हुन जरुरि छ ✊✊✊
@donerastrabadi
@donerastrabadi 3 ай бұрын
ta limbu rai nepalko hudai haina .. baru magar gurung nepalko ho magar gurung harule rastra banauna maa thulo yogdan xa .. ta mula rai limbu haru sikkim saga milera purbako bijayapur samma gorkhalilai marera kabja gareka thiyau .. paxi feri maga fauj liyara timiharulai nepalbatai lakhetiyako history xa yaad raakh limbu bhai
@deeplimbu4469
@deeplimbu4469 3 ай бұрын
@@donerastrabadi मुजि शर्णाथि के भन्छ🤔😆🤣 अब तिमिहरुकाे पर्दाफास हुदैछ खाते शर्णाथिहरु दिन आउदै छ बस्छाै भनी शान्ति रुपले बस हाेईन भनी त्याे दिन नि आउने छ बस केही समय लाग्छ😙 चेतना खुल्नलाई😎
@donerastrabadi
@donerastrabadi 3 ай бұрын
@@deeplimbu4469 eaa mugi 0.5 precent .. ma jhyakne dherai pyar pyar nabol ta jasto lede limbu ma saga 4 jana kaam garxa. ra tero history sabai thaha xa .. aaukat maa bas .. taugi harulai hamile kehi chalaunai pardaina ta jatha harulai tehiko rai harule nai thik parxa .. ma jhyakne lede haru ahile samma yauta pradeshko name rakhna nasakera rai limbu jhagada garera basiraxa ajha thula kura garxa yaha kasailai dhamkyaune kura nagar ghar na ghat ko bhayara marlas mugi
@donerastrabadi
@donerastrabadi 3 ай бұрын
@@deeplimbu4469 yasta mugi dhai fute le politics garna khojxa .. ta jatha haru ko ho ra. na tero dharma xa na bhasa xa .. na culture xa .. ta jhyakneko bhasa nepalma kati percent le bolxa mugi .. thaha xa .. ta limbu jatha kati percent xas thaha xa .. jo mugilai nepalko barema kehi pani thaha xaina .. samajik sanjalmaa aayo kasailai gali garyo basyo . murkha manab .. k buddi xa tero buddi bhaako bha tero yo halat hudaina thiyo hola
@kamalthapa2835
@kamalthapa2835 3 жыл бұрын
ajhai magarko bisayma janna ra satya kuraharuko history l want to know it.
@bhadrarana690
@bhadrarana690 Жыл бұрын
Malai. Ramro lagyo
@rosanthapa33
@rosanthapa33 2 жыл бұрын
अब पत्याउनु पर्ने होला होइन ?अलिकती तर्कसंगत गर्नु नि भर्खरै युद्ध गरेर जितेको राज्यको सेनाले भर्खरै अर्को राज्य जित्न सहयोग गर्छ होला नि होइन अनि लिग लिग कोटमा मगरहरुको मात्र प्रतिस्पर्धा हुने ठाउमा ठकुरी वंशका प्रतिनिधि कसरी सामेल भयो ? यी यावत कुरा हरु कहिल्यै पनि चर्चा भएन बकम्फुसे कुरा मात्र गर्या छन सबैले
@Vijayadc1
@Vijayadc1 Жыл бұрын
आफ्नो सस्कृति, धर्म र पहिचानको रक्षा गरौं भ्रमको पछी नपरौं
@ujalgm2396
@ujalgm2396 Жыл бұрын
हामी मुलबासी मङ्गोल हो गल्त कुरागर्ने जै मङ्गोल !
@YubarajAle-zq5fh
@YubarajAle-zq5fh Жыл бұрын
Yadi dasai Magar haru ko raj xanne bhume puja garne chat ho vane sime vume puja vannu parthiyo kina dindu haru ko mahan chad bijaya dasami vaniyo Magar haru Hindu haina vanne Sara lai tha xa ani bijaya vaneko kasailai haraunu lai bijaya vanxa haina yo niwz galat xa
@manrajthapamagar65
@manrajthapamagar65 2 жыл бұрын
मगर राजाहरू मारेर दसैँ मनाएको भन्ने कुरा १०० % सही हो होइन भने दसैं इन्डियाको हिन्दूहरू को दसेरा बात नेपालमा भित्रिएको हो ।हुन सक्छ दसैं हाम्रा बाउ बाजे जिजुबजेले माने होला यसको मतलब यो होइन कि दसैं हाम्रो चाड हो ।
@aakashmagar3039
@aakashmagar3039 2 жыл бұрын
yo true ho sir
@biplovdahal170
@biplovdahal170 Жыл бұрын
hamro dashai 15 din ko hunxa ra dhoti ko dashera 1 din ko hunxa. mahodaya desh ma jatiya dangaa ra sampradayikata failauna nakhojau. hamile dashai parapurva kal dekhi manaudai aaka hau. kunai jatilai marera hoina. devi bhawani le mahisasur rakshas ko badh garera aasatya mathi satya ko bijaya ko rup ma manaunu thalieko ho. ki ta mahodaya manaraj thapa magar le aafulai dabab mahisasur ko santan ho ma vanera swikar garnu paryo. bideshi ko paisa le pulpuliyera mattiyera desh tukraune sadyantra nagarda hunxa hajur. testai dwesh xa vane gaye hunxa bharat tira desh xadera dhoti ko gulami garna. tara janata lai bhadkaune prayash nagarnu hola.
@snipperchannel9233
@snipperchannel9233 Жыл бұрын
Nepal ko Shah haru Magar ko raja hun ta
@Rocket_League4569
@Rocket_League4569 Жыл бұрын
@@snipperchannel9233. Palpa tanahun nuwakot ani purba ka sen raja magar thyo pachi thakuri vako
@bijayacharya8903
@bijayacharya8903 11 ай бұрын
भिडियो मा जवाफ पनि रहेछ सर सुन्नु भो?😊
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg Жыл бұрын
राजा र राज्य राष्ट्रीय खेल बेपार्र भयको देखीन्छ के बडामाहाराज पीर्थीबीनारायन साहा र ठकूरी साहा बंस बीदेसी हरूको 👈 देश राज्य हाम्रो देश या पूर्व पूरूस को खेल नै हो 👈 यीतीहास हेराउ खोज गराउ है 👈 देश र जनता लाईं भराम्मा नराखम्म है 👈 देश राज्य राष्ट्रीय खेल बेपार्र नगराम्म है 👈👏🇳🇵✍️ मानव 🏵️🌲💕👍
@indrapun171
@indrapun171 3 жыл бұрын
Secondary research ma adharit itihas jasto matra bhayo. Mukhya bundama khasai tarka paiena. It is very difficult to get the truth and facts as losers do not get to write their history.
@pratixyamagar6630
@pratixyamagar6630 9 ай бұрын
मगर को प्रमूख चाड के होला जानकारी हुनेले भन्दिनु
@parladgurung3942
@parladgurung3942 Жыл бұрын
सबैभन्दा पहिलो घले गुरुङ हाेकी मगर हाे भन्ने बझ्नु जरुरी छ।।
@takiyamgr4992
@takiyamgr4992 Жыл бұрын
Ghala magar ma pani hunxa
@gyanbahadurthign889
@gyanbahadurthign889 3 жыл бұрын
मगर जाति जन्म सिद्धि बुधिष्ट हो
@bibekseelnep3227
@bibekseelnep3227 3 жыл бұрын
Yo kura thing le bhanne hoina magar le janne ho .
@purnatulachan5032
@purnatulachan5032 Жыл бұрын
दशै मनाउदै आएका थीयौ तर अब नमनाउ भन्ने हामी हिंदू होईनौ भन्नेकुरा थाहा पाउदा पाउदै पनि मान्ने भनेको उल्टो हिंदूलाई अपमानहोला ।बुद्धको भूमिमा जन्मेको हामी मूलवासी बुद्धको सिद्धांतलाई सम्मान गर्नुनै बुद्धधर्म हो मेरोत पुर्खाली धर्म बुद्ध हो हिंदूधर्मलाई हामी सम्मान सत्कार गर्छौ🙏🧘🏻‍♂️🙏जय मंगोल👍
@ManojThapaMagar
@ManojThapaMagar 3 жыл бұрын
श्याम सर सम्पूर्ण VC बिजेता एक्स आर्मीहरुको biography प्रस्तुत गर्नू पर्यो
@chandrabahadurthapamagar290
@chandrabahadurthapamagar290 3 жыл бұрын
हिन्दुकरण गर्दै बिजय दशमी राख्नु गलत
@ranasyt8443
@ranasyt8443 9 ай бұрын
Mijhor
@BhuwanSinghThapa
@BhuwanSinghThapa 3 жыл бұрын
🙏🙏🙏
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 2 ай бұрын
मगर हरुको रातो हो
@yamalle9497
@yamalle9497 4 ай бұрын
Waiyat
@birendrasinjapati9044
@birendrasinjapati9044 3 жыл бұрын
Kuro ya thikai ho sathi tara yo bharam kahan bats ra kasle fhai layo yes ko Pani ispasta bhye sabai ko manko bharam dur hine thiyo thank u .
@mansinghtamang9629
@mansinghtamang9629 9 ай бұрын
Magar matrai hoina sabai jatiko raja haru mareko itihans xa
@user-wf2vb2is1v
@user-wf2vb2is1v 7 ай бұрын
झोरले❤❤❤❤
@bibekbibek3914
@bibekbibek3914 3 жыл бұрын
100% true ho itihas jhut huna sakdaina ekadesma saha raja Pani thiye ni Saha vanda pahileka raja Hun Sanskrit jamanakj hun tesaile panama lekhiyenan ghorkhako silalekhma chhan hola ahie bujhna garo pryo Sayed Saha khandan jastai marine hola vanera yo kura harako huna sakcha garo chha garo chha Aru jaat vaye patyauna garo huntyo yo jatiko Vasa ra markatma Jos huncha teskaran Des chalauna khojyo hola dassaiko Tika Pani sahi ho yo raajakai palabata ho jasari Debi male raxesko ragatko bijaye manaye jastai bebahar vo bichara Lai yo vram horns chhad parbako bidako din sarkarbatai tokinchha pahile 5 din tihar 3 vo jasle he manos hami vagwanko vijaye samjhanu parchha Satya ugka deuta hun sarkar afno thauma chha ramro Kam garos chhad parba deutako Naam ho manchhesanga dajnu sarasar galat ho
@neptechsensei6542
@neptechsensei6542 2 жыл бұрын
Hello sir, magar ko kun thar le sungur khanu hudaina?
@dndeepakvlogs2679
@dndeepakvlogs2679 9 ай бұрын
Hami kaucha gharti magar ho hamro ritiriwaja ma sungur chaldaina !
@ArjunTamangMongol
@ArjunTamangMongol Жыл бұрын
अनि हाम्रो राजा मारेको कुरा त सहि हाे रहेछ त हावा फुक्दै हिड्छ यार दशैं उहिलेनै मान्थ्यो भने हाम्रो पुर्खाले किन मान्न मानेनन् त मुला साग ? हाँ खुरुक्क मान्थ्यो हाेला त किन मानेन र मर्नु पर्याे यस्तो हावा कुरा चाहि उल्लेख नगरुम प्रकृति लाई पुजा गरेर मनाउने चार्ड भनेको उधौली उभौली चासाेक तङनाम फक्फेक्वा तङनाम सिसेक्पा तङ्नाम हाे हामिलाई सिकाउँछ
@rozy5987
@rozy5987 3 жыл бұрын
Thank you so much hamro etihasko barema jankari diyakoma khadka magar ko sankyaa katix ahile?kun kun thauma basobas xa khadka magarharuko😍😍
@niranjankhadka3266
@niranjankhadka3266 2 жыл бұрын
Nuwakot samari bhanjyang ma 12,13 ghar dhuri cha sir
@user-ol7zu1rp9m
@user-ol7zu1rp9m 9 ай бұрын
तनहुँ मा पनि छौ है हामी
@chandragurung8309
@chandragurung8309 Жыл бұрын
Magar raja matrai hoina first ma ta gurung raja mareko hola tesh paxi kramasha aru tamang Newar kirat raja haru mareka hun
@vishnujbthapamagar7750
@vishnujbthapamagar7750 3 жыл бұрын
रगतको पाँच आउला छापको अर्थ के हो नेव
@brigeblockbrigeblock5067
@brigeblockbrigeblock5067 3 жыл бұрын
हैन यो पनि स्वार्थ लेख नै हो अघुरो लेख कुनै डीटेल छैन यती त अहिले सोधपुछ ले पनी लेखिन्छ अलिक बाठो स्वार्थ लेख छ है जानी राख्नुस र यि फटाहा टोली छन् है।
@jeebangurung7014
@jeebangurung7014 11 ай бұрын
Tamang, ghale, kirant,magar king marera saha king haruko udaya vako thiyo.
@manishmagar9110
@manishmagar9110 Жыл бұрын
के पृथ्वीनारायण शाह को आमा मगरको छोरी हुन त।जानकारी पाउ न
@dronbikrammalla5665
@dronbikrammalla5665 Жыл бұрын
Yes
@bijayacharya8903
@bijayacharya8903 11 ай бұрын
हो
@Landlords-1234
@Landlords-1234 10 ай бұрын
sen hoo
@ManParkashMagar-wx7nr
@ManParkashMagar-wx7nr 3 ай бұрын
Dashain ma tesai le hami magar haru le chamal ma rato rang haler tika lagaudainau.
@professionalbeautican7579
@professionalbeautican7579 3 жыл бұрын
म पनि मगरको छोरी हो।मत बिश्वास गर्दिन।सबै जाती मिलेर बसेका नेपाल मा केही नेताहरुले भ्रम फैलाएर जनताहरु लाई लडाइँ आफुले फाइदा लिन हो।राक्षस हरुले पृथ्वीलोग मा मनुष्यलाई दुख दिई कात्ने मार्ने गरेकोले दुर्गा माताले राक्षस हरुको बिनास गरि आफुले खुन खाई रिस शान्त पारेको खुशिमा पो दसैं मनाउन थालेको हो।खास त पहिला दसैं चैत मा हुन्थ्यो।कहिले कुन साल मा मारेको त्यो थाहा हुनुपर्यो नि।
@nabinrai316
@nabinrai316 6 ай бұрын
Jhorle lafa❤❤❤❤❤
@user-ss4fl6ub8j
@user-ss4fl6ub8j 7 ай бұрын
Herxu sunxu
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 9 ай бұрын
मगर्र र मगरात बंसबली कता बीलायो है 👈 😂😢
@yambahadur6670
@yambahadur6670 7 ай бұрын
Kura ta thikai ho sune🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🌞💖🔔🇳🇵🙏🌹🌹🦜 aanshar vako kura Bhanda hoina bhanna🏞️🌵🌺🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🍒🎋🌿🌹🌹🇳🇵🙏💖🔔🌹🌹🐦 shkeeyena bastabik kura shacha dharm ma🏞️🎄🌺🌿🍑🎋🌿🍑🎋🌿🍑🎋🌿🍑🎋🌿🌹🌹🎆🔔💖🇳🇵🙏🌹🌹🐦 kaifat gareko holar kura niskush hudai chha 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌜🔔💖🇳🇵🙏🌹🌹🦃
@prabhuramalemagar-qe1ch
@prabhuramalemagar-qe1ch Жыл бұрын
हावा…..
@debkxhetry..2898
@debkxhetry..2898 9 ай бұрын
Khadka heru ta oile Bahadur chhetri le chinine grxan ta India ma ... Tara khadka ko bawan pani hudei nh ra sharma ni hudei nh only Chetry hunxan tara baje herko palama Singh khadka likhinthiyo tara oile Bahadur likhinxa ni khadka ho hamro thar ma bawan Sharma hudei na Chetry matrei vayeko janinxa
@SurajMaskiRana9646
@SurajMaskiRana9646 2 ай бұрын
Khadka magar rana magar ko upthar ho
@BalKumarmalla
@BalKumarmalla 7 ай бұрын
Sabai jati raja thiya hajur jamana ma. Jos ko sakti usaiko vakti hunthyo purba kaal ma Yasto y yat kura garney aile
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 21 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Bom kumari budha magar On Indigenous Talk with Jagat Dong Episode   73
26:29
Indigenous Television
Рет қаралды 26 М.
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 21 МЛН