राई लिम्बूले नलखेटेको भए झापाको बाहुन कहाँबाट राज्यसत्तामा हुन्थ्यो ? || Dr. Jagman Gurung

  Рет қаралды 193,054

Yoho Television HD

Yoho Television HD

Күн бұрын

YOHO BAHAS
GUEST: Dr. Jagman Gurung
HOST: Jibaram Bhandari
EDIT: Mahesh Pandey,
Bijay Sp
, Krishna Shrestha,
Dinesh Oli
Producer: Laxmi Raj Bhandari
Vehicle :
Badri Basnet
MCR
: Ranjit Kafle
, Suman Chaudhary,
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi
Camera Person : Sanjay Ghimire,
Ajay Moktan Tamang
, DB Magar
Graphics :
Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DR_JAGMAN_GURUNG #JIBARAM_BHANDARI #YOHO_BAHAS

Пікірлер: 856
@yubarai8575
@yubarai8575 4 жыл бұрын
कति सुन्दर भाषा मा बोल्नु भयो डाक्टर साब,
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
बाहुन भक्त हरु को बोलि अन्धभक्त हरुलाई मिठो नै सुनिन्छ
@ritabhandari6703
@ritabhandari6703 Жыл бұрын
Hajur ko bujhai ra history ka aru tathya haru pani rakhnus na Sabai lai Samman garau afule bujheko historical Kura haru hamile bujhna ra bujhaunu pani jaruri chha
@gopalbhattarai239
@gopalbhattarai239 Жыл бұрын
नेपाल आमा लाई युक्रेन बनाउने राजनीति समाप्त गरौं भन्न नसक्ने नेपाली mcc नै हुन
@vupenlimbu2879
@vupenlimbu2879 4 жыл бұрын
अती महत्वपूर्ण तथ्यपरक अन्तर्वार्ताको लागी सलुट डि अार साव🙏
@haribhaktathapa
@haribhaktathapa 4 жыл бұрын
नेपालको बौद्धिक सम्पती हो डा. जगमान गुरुङ
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
नेपाल को बाहुन सम्पत्ति हो जगमान बाजे
@preitygurung3330
@preitygurung3330 11 ай бұрын
​@@blackcocoro-thechangingcol5516lol another mongolian.
@hamrosamaj9206
@hamrosamaj9206 4 жыл бұрын
अति सुन्दर अन्तर्वार्ता नेपाल मा हिन्दु बुद्ध किराँती बाहेक अर्को धर्मको रास्ट्रपति प्रधानमन्त्री हुन नपाउने हुनुपर्छ ।
@basantashree1018
@basantashree1018 4 жыл бұрын
Sahi
@suresh17sureshrai8
@suresh17sureshrai8 4 жыл бұрын
नेपालको ईतिहास नै हिन्दु,बुद्ध,किरात तीन धर्म मिलेर बनेको देश देखिन्छ।अरु धर्म पछि बिदेशिको डलर खाएर भित्र्याए।
@chandraupadhyay877
@chandraupadhyay877 4 жыл бұрын
right
@basantashree1018
@basantashree1018 4 жыл бұрын
@@suresh17sureshrai8 yo budha ko kura sunda rai limbu kirat po hoina vanxan khasma k ho kuro
@thapakajidone685
@thapakajidone685 4 жыл бұрын
Akdam sahi
@bewakufladka6285
@bewakufladka6285 4 жыл бұрын
एउटा फिरिंगि गुरूङ (गोपाल गुरुङ) देश भाँड्दै जाने अर्को गुरूङ (जगमान गुरूङ) देश जोड्दै जाने ।
@ramgurng4968
@ramgurng4968 4 жыл бұрын
गोपाले नेपाल भाषी हो तर नेपाली होइन सर भारतीय दार्जिलिङ को चर्च को पास्टर हो
@adolfalexanderjung1587
@adolfalexanderjung1587 4 жыл бұрын
@@ramgurng4968 church ma balatkar ko kanda lage paxi nepal xireko dhoti ho gopale
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
त्यस्तै हो हजूर डलरको रसबसेपछि मान्छे लडायर डलरकमाउनि कुलंगार हरुलाई देस निकाला गर्नूपर्ने हो
@yogeshgurung4380
@yogeshgurung4380 4 жыл бұрын
Gopal gurung choar fataha dalal ho
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
@@yogeshgurung4380 घोर बिरोध गर्नूस् न सर त्यस्ताको मिलेर बसेका देसबासिलाइ लडाउने भयो
@chakramaharjan8462
@chakramaharjan8462 4 жыл бұрын
अब नेपालमा "नेता जात्रा" चलाउनु धेरै सान्फर्भिक हुन्छ !!!👆️👆️👆️😁
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
एक दमै महत्त्वपूर्ण परम्परा र संस्कृति को इतिहास जान्न पाइयो।खुशी लाग्यो ।धन्यवाद जिवराम जि
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
गफडी बाजे हो
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
बाहुन भक्त
@ritabhandari6703
@ritabhandari6703 Жыл бұрын
Sabai milera baseka purkhaa ka santan hami kina sabai lai Samman garna sakdainau Sabai lai respect garera milera basau Hami sabai bhanda Mathi Desh Nepal lai rakhau Jay nepal
@vishnuraj2725
@vishnuraj2725 Жыл бұрын
Yelung,kulung ani thulung from east established mighty kingdom:premier writer's statement. 2ndly. All puranas, vedas,Shastras ,Sanskrit ,is not that old as compare to that of King Yalamber period. Ramayana and Mahabharata have been written nos of time by different writers in different way and as it has no mention of day,date and year of occurrences so unacceptable. It is a deep conspiracy so by rattling sanskrit slokas and references of shastra are baseless. 3rdly, by now many relevant researches has come up it reveals irrelevant issues. Lastly but least gurungji ur explanation and enthusiastic conclusion of interviewer is praiseworthyless.
@sauravacharya4506
@sauravacharya4506 Жыл бұрын
@@vishnuraj2725 Rig ved is the oldest book in the world. Google it bro
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
Dr जगमान गुरुङ गुरुजी प्रति हार्दिक नमन केहि भ्रममा परेर या भुष पचाएर हो हाम्रो मौलिक धर्म संस्कृति र ब्रावण हरुप्रति नकारात्मक सोच राख्ने जनजातिहरमा रहेको भ्रमको चिरफार गर्ने कोशिस गर्नु हुन्छ गुरुजीलाई. हार्दिक सम्मान गर्द छु
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
बाहुन को अन्धभक्त बाजे
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
बाहुन को भक्ति बाट जागिर पाएको ले गफ हाकिदिएको हो
@sauravacharya4506
@sauravacharya4506 Жыл бұрын
​@@blackcocoro-thechangingcol5516 Ta jasto berojgar ta xaianan sale khalasi
@sagarmagar1106
@sagarmagar1106 4 жыл бұрын
धन्न्याबाद इसप्स्त बुझाईदिनु भएको मा
@bish-jyag3371
@bish-jyag3371 4 жыл бұрын
यी गुरुङ समुदाय का पण्डित ब्राह्मण हुन् । यिनलाई खोइ गुरुङ समुदाय किरात समुदाय ले चिनेको ? यिनलाई त बरु बाहुन क्षेत्त्रि ले मात्र चिन्छ त नेपाल मा त । हामी किरात हरु कहिले ब्राह्मण हुने ? जहिले पनि बाहुन मात्र ब्राह्मण हुनेहो र ? ब्राह्मण हुनु भनेको धेरै ज्ञान भएको सत्य बोल्ने झुत्तो नबोल्ने । पैसा या सम्पति मा लोभ नगर्ने त्यस्तो ब्रह्म को पुत्र जस्तो व्यक्ति जो सत्य र ज्ञानी छ त्यो हो ब्राह्मण । जय किरात
@mario7c
@mario7c 4 жыл бұрын
Teita hajur, mero afnai anubhab ma 80% bahun haru sarai gafadi, fatah ani lovi hunchan
@gladbro4049
@gladbro4049 4 жыл бұрын
@@mario7c honi punking dherai MNO ko gu chate xau
@mario7c
@mario7c 4 жыл бұрын
Glad Bro aayo arko tapare bahun
@bikrambimali1890
@bikrambimali1890 4 жыл бұрын
सही भन्नुभयो bish-jyag जि । ऐले को समय मा कोहि जन्मजात बाहुन भन्नू मुर्खता हो ब्राम्हन भनेको कर्म ले हुनुपर्छ।
@jagdishshah9338
@jagdishshah9338 3 жыл бұрын
मैले आजसम्म यस्तो विद्वान र बुद्धिजिवी ब्यक्ति बाहुन समाजमा देखेको छैन नेपाल आमाको कोखबाट जन्मिएकोमा धन्यबाद छ नेपाल आमालाई यहाँ जस्तो उच्च विचारको ब्यक्ति जन्माएको मा
@chomrajdahal9563
@chomrajdahal9563 4 жыл бұрын
डा.जगमान गुरुङ्गको अन्तर्वार्ता उत्कृष्ठ लाग्यो। सलाम छ डा.गुरुङ्गलाई।
@raidai2891
@raidai2891 4 жыл бұрын
गुरुङ,मगर, थारु र ज्यापु नेवारहरुले किराँत इतिहास मूल्य मान्यता र संस्कार संस्कृतिलाई किन कबुल गर्न र स्विर्कान सक्दैनन्???? यो पनि डा.साहबले भनिदिनु भएको भए राम्रो हुन्थ्यो।
@rairai9627
@rairai9627 4 жыл бұрын
Kuro sahi ho
@bikashbhusal5330
@bikashbhusal5330 4 жыл бұрын
वैदिक सनातन धर्ममा हिन्दु ।बुध्दिष्ट ।र किराँत हुन ।जाे बिज्ञान सहित काे धर्म हाे ।जाे हामीले सनातन धर्मका किताब हरु ।पढ्न जरुरी छ।
@dirai9583
@dirai9583 4 жыл бұрын
exactly bro.Aha jatiyata ladaune lai ni sichit banaun jarurat x tyo bhanda pahila.
@sureshlama9103
@sureshlama9103 4 жыл бұрын
यसतो पाजी पाङदुरे हाउरे पाउरे हरु बिसलेछेणरे जेपायो तोइबोलछ नेपाल मा जाती छुटाको कुनराजा ले हो थाछ राम्रो सङग इतिहास पडनु मैले पडेको थयो मान्देब राजा ले काम गर्नि काम को मादेम ले जात छुटया को हुन्छ ससकित भासा कुनदेस को हो थाछ नेपाल मा आजा भन्दा 2700 बर्सा अगि सम्मा पाली भासा थियो पाली भासा भनेको ता सुनेको छै ना होला नेपाल मात्रा नभयरा इनडिया मासमेत पालीभासा थियो प्रमान नै छ नेपाल को भासा ससकित हो भनि लामा पुसतक ससकित मा हुनु पर्नि हो किना भयना माहात्मा बुउतम बुद 27 सउ मा पर्छ लुमिनि मा जन्मे को बुद थाछ पाकीसतान सम्मा बुद को अबसेस को प्रमान छ हिन्दु कती सताबदिमा जन्मेको हो थाछ
@MrNepalChhanel
@MrNepalChhanel 4 жыл бұрын
@55:45 wow thanks for letting us know that Mahadev is Kirati Mongol God and not the Aryan. I have read in various books and articles that Lord Shiva Mahadev is non-Aryan but was Kirati. Today I am content to hear from another Nepali scholar about this.
@subigyalamichhane1363
@subigyalamichhane1363 4 жыл бұрын
Why the hell do you hate Aryan so much. So racist. Shiva was mentioned as kirati in Mahabharata as well which you probably hate.
@bissmbardasrai7148
@bissmbardasrai7148 4 жыл бұрын
@@subigyalamichhane1363 कबञञ
@LeedsunitedNepal
@LeedsunitedNepal 4 жыл бұрын
@@subigyalamichhane1363 all hate superiour
@dipeshaaryam2750
@dipeshaaryam2750 4 жыл бұрын
There is only one cast..i.e, human...maanxe..yo mongolian n aaryan vanne sabda sano sochko maanxe le use garxan...
@khukuridada
@khukuridada 4 жыл бұрын
there are no mongols in nepal, only kirati people, research about it, even chinese are not mongols how could some nepali be
@tararai7036
@tararai7036 4 жыл бұрын
सबै कुरा ठिकै लाग्यो तर,तर यो भन्दा निकै अधाङी पनि एक जना,गुरूङ्ग ले राई,लिम्बू,हरू को बारेमा,गलत खण्डन गर्नु भएको थियो,र अाज पनि जगमान सर ले पनि,अलिक,नकरात्मक दङ्गले,वर्णन गर्नु भयो , किन होला,कुरा बुझ्नु सकिना,
@shaidakhatri3346
@shaidakhatri3346 2 жыл бұрын
Aja jagama le ta yo kura kina bhanena kirati harule khas ko raje hadepe ko ho ra patan ko chiyachal ma 800 jana kirati harulai kater sab kirati haru lai kheda ko kura kin nanikale ko
@Manlilaclub
@Manlilaclub 4 жыл бұрын
डा० सापको निष्पक्ष विश्लेषण सुन्नु अत्यन्त आनन्द लाग्छ~
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 2 жыл бұрын
यो निष्पक्ष होइन बाहुन पक्ष हो
@harkabdrgurung7305
@harkabdrgurung7305 4 жыл бұрын
असाध्यै मन छुने र अति आनान्द आउने जगमान को sir को प्रवचन सुनेरा ! नेवार हरु को चाद्पर्व बिश्व मा देखिन्छ ! नेवार को चाद्पर्व ले नेपाल भनेरा चिनौछ भन्छु म त !
@grpnepal
@grpnepal 3 жыл бұрын
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@ramharidhakal850
@ramharidhakal850 Жыл бұрын
बुझ्ने धेरैछन।तर बुझाउने कम छन। ज्ञानीलेज्ञान बाँडे सबैले बुझछन। मेरो समझ मा।
@gopalbhattarai239
@gopalbhattarai239 Жыл бұрын
नेपाल आमा लाई युक्रेन बनाउने राजनीति समाप्त गरौं भन्न नसक्ने विद्वान को काम छैन
@grpnepal
@grpnepal 3 жыл бұрын
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@janakkc4654
@janakkc4654 4 жыл бұрын
सान्दर्भिक बहस । नेपाललाई धार्मिक र सांस्कृतिक परम्पराको फूलवारी बनाउने हाम्रा पूर्वजहरुलाई हामीले जति सम्मान गरे पनि पुग्दैन । ईन्द्र जात्रालाई त बैदिक काल संग पनि जोडिन्छ । यस्तो महत्वपूर्ण परम्पराको जति ब्याख्या गरे पनि पुग्दैन । रथ तान्दा समेत अरुलाई गोडा लाग्ला भनेर गोडा नै नउचाली त्यति लामो रथ मार्गमा रथ तान्ने परम्पराले धर्म जोगाउन र आपसी सद्भाव कायम गर्न हाम्रा पूर्खाहरुको कति अमूल्य योगदान रहेछ छर्लङ्ग हुन्छ । यस्ता महत्व बोकेका सास्कृतिक पर्वहरुको संरक्षण र सम्बर्धनमा नै नेपालको गौरव निर्भर गर्छ । यस्ता सास्कृतिक सेतुहरुले नै नेपाललाई आज सम्म आपसी सद्भावको मालामा समेटि रहेका छन । आज आएर यस्ता महत्वपूर्ण पर्वहरुको संरक्षणमा त्यति ध्यान पुग्न सकेको देखिँदैन । सुरक्षित उपाय अपनाएर पर्व मनाउन सकेको भए धेरै राम्रो हुने थियो । आखिर जति सुकै लक डाउन र निषेधाज्ञा लगाए पनि कोरोना महामारी बढेको बढ्यै छ । गरौं भन्ने सोच राखेको भए गर्न नसकिने केही पनि थिएन । अमेरिकामा त्यत्रो राष्ट्रपति चुनव त नरोकिने भएको छ भने एउटा सास्कृतिक पर्व मनाउन यसरी खुम्चनु पर्ने थिएन । यस्तो उदासिनता देखाएको पक्कै पनि राम्रो भएन । आगामी दिनहरूमा यस्ता महत्वपूर्ण पर्वहरुको महत्व बढाउन कुनै पनि कमजोरी देखिनु राम्रो हुँदैन । श्री जीवराम भण्डारी ज्यूले संस्कृतिका मूर्धन्य बिद्वान डा. जगमान गरुङ ज्युलाई कार्यक्रममा प्रस्तुत गर्नु भएर धेरै सराहनीय कार्य गर्नु भएको छ । यो कार्यक्रम र योहो टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
@gm-bz6tc
@gm-bz6tc 2 жыл бұрын
यसको अनुहार नै बाहुनको छ कसरी jagman gurung . यसले ढाँटेको को होला यो बाहुनको ठ्याक्पा हो त्यासै ढाँटेर Gurung भनेर ढाँटेको हो । यसको हाउ-बाउ नै बाहुनको छ । बाहुन बिध्ये र सस्कृत बाहेक केही जानेको छैना । यत्तिको जान्ने भए Gurung ko बंसावालि अाफै लेख्नुनि किना बाहुनलाई गुरुङ बंसावालि लेख्नु लगाको ? तेरिमा पाताकि बाहुनको घोडा jagman gurung.
@dilipjirel3434
@dilipjirel3434 3 жыл бұрын
We should thank Dr. Jagman Gurung for pointing out that Lord Shiva is Kirati God. Nepali people should only pray to Kirat God Shiva Mahadev. कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं। हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ। यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन। मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्‍याउँछन्। व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्। kzbin.info/www/bejne/gp_PlKSArcuoqck
@shankarpandey2892
@shankarpandey2892 2 жыл бұрын
Ekdum sahi kura
@nbab5071
@nbab5071 4 жыл бұрын
Please invite him again,still we need to learn a lots of things from him. Continue as much as u can until gurung sir get tired.Thank u for u valuable information once again. See u soon again in next episode.
@ramrai2782
@ramrai2782 4 жыл бұрын
बाहुन को मोल्दा मोल्दा कांसी जानेबेलामा उपकुलपति .....
@gladbro4049
@gladbro4049 4 жыл бұрын
Kasi ma gaye mukti painxa, Tara church ma gayera swarga ko nagarikta painxa. Thikai ho kasi nai janu😂
@anilbhandari1644
@anilbhandari1644 4 жыл бұрын
Rai limbu le chai babun buddist ko ris le aafno dharma change garyra sakni vayau k garnu.
@narbahadurchhetri1631
@narbahadurchhetri1631 3 ай бұрын
नेपाली समाज मा यती धेरै बिदवान व्यक्तित्व सायद कोई नहोला नेपाल मा
@nayushadhikari4397
@nayushadhikari4397 4 жыл бұрын
जगमान सर लाई सुने पछि मन सारै प्रफुल्ल हुन्छ । उहाँको सबै अन्तरबार्ता हरु हेरेको छु कुनै दिन मन रुमलिएको बेला । सर लाई उच्च सम्मान छ । नेपाल मा रहेको किरात हिन्दू र बुद्ध धर्म को रिती तिथि संस्कार र शास्त्र r संस्कृति जोगाई राख्नु पर्छ ।
@mitrarai3491
@mitrarai3491 4 жыл бұрын
Very important , reality & truth historical speech 👏🙏
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
मान्छे ले नबुझेर बाहुन-क्षेत्री लाइमात्र दोसि भनिरहनु उचित होइन किनकि लेण्डुप दोर्जे पनि नेपालमैं जन्मेको थियो त्यसैले सबै जातिमा राम्रा नराम्रा दुबै खाले मान्छे को कमि हुँदैन
@vvkmanghang7792
@vvkmanghang7792 4 жыл бұрын
what nonsense kazi landup dorjee was a sikkimise lepcha barfungfa he was a head lama ...due to some differences between him and king of sikkim palden thandup ..he supported india along with some bahun chettri person who were too claver cunning 🦊 fox who had come from Nepal and lived in sikkim ...so landup dorjee and some nepali persons were the culprits for merging sikkim with india.......and fir your kind information sikkim was already a king of sikkim before Prithivi narayan shah and his ancestors ware born in gorkha vikkage of so called today s nepal .after unification ....by Prithivi narayan shah......
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
@@vvkmanghang7792 सिक्किम पनि नेपालनै नेपालकै थियो थाछैन र
@rojinashakya9871
@rojinashakya9871 4 жыл бұрын
Watched full, glad to know about our cultural evolution
@kishorkhatiwada6289
@kishorkhatiwada6289 4 жыл бұрын
मपनि बाउन हुम तर अबको रस्ट चलाउन राई गुरुङ तामङ लिमु थप रबि ज्ञानेन्द्र हेम राज स्वाग नेपाल यस्ता यस्ता लेहो अब देश चाउने
@basantashree1018
@basantashree1018 4 жыл бұрын
हो ब्रो सत्य सिधा बोल्ने को हात मा परेसी देस बनिन्छ नभा लोभी दुस्ट पापी छलक पटक जाली ले गर्दा यस्तो भयो देश
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 3 жыл бұрын
Dr Jagman Gurung is a learned personality in Nepal. He is an expert in culture and history of Nepal. He reveals true aspects of culture and history. We should benefit ourselves from his knowledge.
@gopalbhattarai239
@gopalbhattarai239 Жыл бұрын
१२ बुँदे तंत्र समाप्त गरौं भन्न नसक्ने नेपाली सबै mcc कुकुर हुन
@tulmagar6135
@tulmagar6135 Жыл бұрын
Yes
@jmahadevshah4231
@jmahadevshah4231 2 ай бұрын
बाहुन छेत्री कहाँ को गोर्खाली हो भन्या गोर्खाली हरु त मगर गुरुंग पुन हरु पो हो त कहाँ को बाहून छेत्री ह ?? नेपाल को प्राय राजा मगरहरु छन र अहिलेका शाह राजा पुन हुन ,,,,,,,
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
डा शाबको जय होस्!
@narayanparsad9489
@narayanparsad9489 3 жыл бұрын
बाहुनको झोलेहो यो गुरुङ
@s.sumii.2121
@s.sumii.2121 4 жыл бұрын
राई लिम्बू को बारेमा चै clear कुरा सुन्न पाइन मैले । के रैछ सुन्न मन थियोब ।
@sutra1912
@sutra1912 3 жыл бұрын
हाम्रो 'मानसखण्ड' सुदूरपश्चिममा पनि इन्द्र जात्रकै स्वरुपको जात्रा प्रचिन समयदेखि मनाउँदै आइएको छ, मष्टो देवताको पुजा आराधना सहित। मानसखण्डको इतिहास पनि नेपाल मण्डल जत्तिकै प्राचिन छ। उपत्यकाबाट उता गएको त पक्कै होइन् होला?
@shaidakhatri3346
@shaidakhatri3346 2 жыл бұрын
Upateka bhaneko pahila khas ko bhumi ho kirati bhote le luteko ho
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
मईले बुझेको दर्शनमा पारिजात फुल्को पारेमा, द्धापरयुगमा कृष्ण भगुवानको लिलामा, ईन्द्र लोकमा भएको भनौ ईन्द्र राजाको राज् गद्दीमा भएको पारिजात फुल श्रि,कृष्ण भगुवानले मनधलोक पृथ्वी मा ल्याएर, राखेको हो, /
@bhupendrashrestha5973
@bhupendrashrestha5973 3 ай бұрын
जस्को यस्तो त्यस्तो केही सस्कार सभ्यता केही हुदैन त्यस्ताहरुको लागि यो सस्कार दन्त्ये कथा नै हो । सन्सारको हरेक देशहरुमा यस्ता सस्कार र सभ्यता रहेका छन् ।
@maniklimbu1611
@maniklimbu1611 4 жыл бұрын
हावा कुरा किरात सन्धर्भमा चाहिँ गुरुङले धानेको भए आज खोइ कुन गुरुङ मगर आदि म किरात हु भनेर नाम सिरोपर गरेका छन हो आज मानेर जोगाएर राखेको भए कुनै नासो त हुनु पर्ने देखिन्दैन त्यसैले आजको अबस्थामा गुरुङले धानेर राखेको छ भन्नू सुहाउन्दैन हो ।।
@shankarmahat508
@shankarmahat508 4 жыл бұрын
हैट डा: साब चाहिँ हुन् के उहाँ को कुरा जति सुने पनि सुनु सुनु लाग्ने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bombbahadurgurung728
@bombbahadurgurung728 4 жыл бұрын
It's good to see the perspective from Dr. Jagman Gurung. He did a very good analysis and interpretation of Nepal. I am not surprised that he said Jyapus are Kiratis and that Lord Shiva is in fact Non-Aryan God. Lord Shiva is have already been recognized as Kirat God by so many scholars and historians.
@grpnepal
@grpnepal 3 жыл бұрын
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@bombbahadurgurung728
@bombbahadurgurung728 3 жыл бұрын
@@grpnepal another thing. Lord Shiva is the God of Kiratas. His original name is Paruhang. But the Brahmins have also Hindunized Paruhang and given him Sanskrit name and change to Shiva. That's not all. Kiratis are the Sino-Tibetan people so they look like Chinese people. This is why Nepal must now build the statue of Lord Shiva on Kirati's face. Click this video to see and support Nepali historians to recreate Lord Shiva's image in Kirati's face. ​kzbin.info/www/bejne/gp_PlKSArcuoqck May Lord Shiva bless Nepal
@LionelMessi-nw1cb
@LionelMessi-nw1cb 2 жыл бұрын
@@shut965 you are absolutely wrong.culture of newar is same as kirati rai limbu. the language of newar has bengali mixed but still the language is sino tibetian which is newaric branch part of mahakirati branch.
@naughtyknight7384
@naughtyknight7384 Жыл бұрын
@@shut965 a mug newas existed even before Buddha was born.
@sauravacharya4506
@sauravacharya4506 Жыл бұрын
Yo biswo ko sabaivanda purano kitab Rig ved ho. Tesma rudra devta ko barema barnan xa. Shiva hindu haruko ho kinaki hamro dharma sabaivanda purano ho. Janera bolnus
@binodcharanraya8364
@binodcharanraya8364 3 жыл бұрын
उहाँबाट धेरै सिक्नु छ!!उहाँ आफै धरोहर जस्तो लाग्यो!!🙏🏿🇳🇵👍
@bhuwantuladhar2055
@bhuwantuladhar2055 4 жыл бұрын
डाक्टर जगमान गुरुङ ज्यु लाई सत् सत् नमन् ! वाहा को इन्टरब्युले धेरै कुराको ज्ञान भयो । 🙏🙏🙏🙏
@kajimanlimbu1395
@kajimanlimbu1395 4 жыл бұрын
बाहुनको पछी लागेर नामको अगाडि डा. लेख्‍न पाएका ३ जना गैरबाहुनहरु १. जगमान गुरुङ २. काले राइ ३. चन्द्र कुमार सेर्मा यिनिहरु कुनै पि. एच. डि. स्कलरहरु होइनन्। अरुले तालि बजाउदैमा हामि सधै अरुकै पछी मात्र लाग्‍नु पर्ने हो ? के हाम्रो आफ्नै संस्कार संस्कृति छैन ?
@sunilpanthi8378
@sunilpanthi8378 4 жыл бұрын
तेरि मा अग्यानि
@kajimanlimbu1395
@kajimanlimbu1395 4 жыл бұрын
@@sunilpanthi8378 आहा ज्ञानि मान्छेले कस्तो राम्रो शब्द प्रयोग गरेको, खासमा तिमिहरुको परिचय नै त्यहि हो। अगाडि पर्दा मात्र डिप्लोमाटिक भाषा प्रयोग गर्ने नाटक गर्ने।
@sunilpanthi8378
@sunilpanthi8378 4 жыл бұрын
@@kajimanlimbu1395 तेहि त जाड रक्सी सबै लिम्बु को ग्यान सबै बहुन को यहि छ तिमीहरू को बुद्धि
@kajimanlimbu1395
@kajimanlimbu1395 4 жыл бұрын
@@sunilpanthi8378 राम्रोसँग लेख्नु नै नआउने संग कुरा गरेर साध्य हुदैन। जाउ बरु एक गिलास मुत खाएर आउ। 🤣🤣
@tilakboss511
@tilakboss511 4 жыл бұрын
@@kajimanlimbu1395 daro deyo ta sathi ley🤣🤣🤣
@nepalipianosongs-nabarajra1555
@nepalipianosongs-nabarajra1555 4 жыл бұрын
अहो म त भ्रम मै बाचेको रहेछु।आफुलाई किरात हु भनेर गर्व गर्छु कुरो त यस्तो पो रछ।लु म चै अब स्पष्ट भए।धन्यवाद
@b_grgtm7991
@b_grgtm7991 4 жыл бұрын
Khas chetri gurung magar mulbasi ye sabbai ahile ayera bahunko Hali bhaye bujera pni nabujnu thukka hami muji hru hami hru Yaha Ka mulbasi ho buddhi lagau hami hami tukriye desh tukra tukra hune xa
@krishnabhandari3997
@krishnabhandari3997 3 жыл бұрын
HAAAAAAAAAAA
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Dr jagaman gurung jui ko pratek interview malai ramro lagcha🇳🇵🕉🇳🇵🕉
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 4 жыл бұрын
नमान्ने हुॅदैमा केहि फरक नहाेला जब सम्म उनले सब संप्रदायकाे सम्मान गर्दछ । राताे मत्सेन्द्र भनेर भनीने बुॅग द्याे केवल नेवार मान्दछ तर गैर नेवार राजा वा राष्ट्र प्रमुख ले सम्मान दिंदै आएकाे छ । यस्तै सम्मान दिने राष्ट्र प्रमुख भएमा जुन सुकै जाती धर्मका भएनी के फरक पर्ला ?
@drbpphilip8643
@drbpphilip8643 4 жыл бұрын
Dr Jagman has real quality to in highest post in Nepal
@pratikgautam2862
@pratikgautam2862 4 жыл бұрын
You are indicating President it seems, which I agree 100% if true.
@rajpaudel246
@rajpaudel246 4 жыл бұрын
Gurung ji lai rastrapati banaoonu parcha.. mero anurodh
@indrasharma9563
@indrasharma9563 3 ай бұрын
🌄🍇🍓🍎🍊🌄gyan shree aavari naman rini xau hajurko hami desbasi.........
@dipbahadurrai4764
@dipbahadurrai4764 4 жыл бұрын
Aryabata ta nikai point aayo hola dr saheb sanskritma kiratvasalai sanskrit ma bar vo vannu vayo 16 khambu ra 10 Limbulai sodhnu hola keho yelambar vaneko.
@surendralingdam3787
@surendralingdam3787 4 жыл бұрын
👍👍👍👍👍
@lilsunuwar7162
@lilsunuwar7162 4 жыл бұрын
यो बहुन ले चुसेर फ्याके को हद्दी चुस्ने बानी परेको बुदो हो किराँती बारेमा झुत बोले र भत्काउनु खोज्ने झप्पु हान्नु पर्ने खाल्को गुरुङ पो रैछ त्😡😡
@ChhetriSuresh9292
@ChhetriSuresh9292 10 ай бұрын
Nepal le hamesha jhat path ma nai desh chalako xa voli arko desh le akraman garyo vane k garne vanne socheko xaina
@Ko_tro4
@Ko_tro4 2 ай бұрын
Yesto Kura Haru Nepal 🇳🇵 Ko pure Blood Gorkhali Harule matra Pachauna sakchaa Aru lai Pachdaina Truth Is Bitter
@bodokachari8840
@bodokachari8840 4 жыл бұрын
Hello and Greetings from Bodo Kachari people in Assam, India. In our Bodo language, we say "Ang Nwng khou mwjang mwnw" which means I love you. Let me remind you guys that we Bodo are also descendants of the ancient Kirat people. Bodos are related to other Kirati groups from Nepal namely the Rai, the Limbu, the Jirel, the Dhimal, the Thami, and others. In ancient times, it is mentioned Assam as part of Kiratdesh. Kiratdesh is the land where early Kiratas dwelt. This estate includes the Entire Northern Eastern parts of India, including the West Bengal, Assam, Tripura, Arunachal Pradesh, Bihar, Nepal, Bhutan, and some parts of Orissa.
@jasbirsendang2600
@jasbirsendang2600 2 жыл бұрын
hoina ho ..kehi kirat luki xipi purba nagai yehi base jun newar sangamile ra unko saskri ti yehi rahayo..kasto kuro nabujeko ho
@Happyblog-jj1xt
@Happyblog-jj1xt 10 ай бұрын
डॉ. जगमान सरको बिश्लेषण सटीक र तथ्यपरक लाग्यो.
@everestcross9693
@everestcross9693 4 жыл бұрын
The most intellectual man , Difficult to find such person.
@santoshlawoti4132
@santoshlawoti4132 4 жыл бұрын
यो गुरुङ बुढा भुत्रोको डा संस्कृति बिद हुनु । हिन्दु सस्कृत बेद पढेने र गुणगान गाउने छारो हाल्ने पात्र मात्र हुन ।
@ramgurng4968
@ramgurng4968 4 жыл бұрын
इसाई खैरे को नाजायज सन्तान लाई राम्रो नराम्रो लाग्छ
@positivemind3141
@positivemind3141 4 жыл бұрын
Lado van muzi
@chandraprasadlamichhane8744
@chandraprasadlamichhane8744 4 жыл бұрын
योमुजि कुनचाहिं खैरेको बीउ परेछ जैमसिको बीउ होला मोरो
@chandraprasadlamichhane8744
@chandraprasadlamichhane8744 4 жыл бұрын
योमुजी कुन्चाइ खैरेको नाजायज आउलाद रछ
@gladbro4049
@gladbro4049 4 жыл бұрын
Ani hamro sanskriti k isai dharma sanga jodiyeko xa ta, budhhism, kirant, hindu ta ho ni thula kura garera kei hunna isai haru
@peacehappiness6734
@peacehappiness6734 3 жыл бұрын
नेपालमा यत्तिकाे पुर्ण जानकारी भएर यसलाई पक्ष, विपक्ष लाई छाेडेर निष्पक्ष व्याख्या विश्लेषक विज्ञ अरु १० जति भए याे देशकाे धार्मिक, साँस्कृतिक र सामाजिक मान्यता समन्वय युगाैं सम्म जीवित रहन्थ्याे .. 🌺🌺
@012rajendra
@012rajendra 4 жыл бұрын
क्या भनिदिनु भयो प्राध्यापकज्यूले ।
@deepakmansainju9739
@deepakmansainju9739 4 жыл бұрын
महान संस्कृतिबिद नै रहेछन ।यिनकाे बराबरिमा नेपालमा काेहि छैनन् जस्ताे लाग्छ ।
@hskaudinya343
@hskaudinya343 2 жыл бұрын
त्यो ता हो,प्रत्यक वेद पुराण धर्म संस्कृति एवं संस्कारको बारेमा प्रतिकात्मक रूपमा प्रस्तुत गर्न सक्ने प्रज्ञा पुरुष जगतमा डा.जगमान गुरुङ हो भन्दा मेरो विचारमा फरक न पर्ला भन्ने लाग्छ।कल्याणमस्तु ॐतत्सत्ॐ
@badri5-g7i
@badri5-g7i 2 жыл бұрын
Aba Satya Mohan Joshi paxi Nepal ko culture ko barema deep analysis garni byakti yi Jagman gurung hun. Yi paxi kohi xainan.
@humrana741
@humrana741 3 жыл бұрын
Malai Thaha Xa Uhanle China Tip Pani Banaunu Hunxa Mero Nam Hum Bahadur Rana Bhat Kaski Jilla Thumako Danda Gabisa Oda No 2 Seynage Besi Ghar Majuwa Danda Hal Ghar Pokhara Kam Ko Silsilama Hal Japan Ma Karerat Xu Limbu Haru Ko Gyan Xaina Bujhera Matra Kura Garnu
@xiteezlimbu1659
@xiteezlimbu1659 4 жыл бұрын
Yo muji ko budo ho jahile rai limbu lai heperw bolx ....
@kumeshbajracharya2843
@kumeshbajracharya2843 2 жыл бұрын
Yo budho ko DNA test garnu parcha
@vishnuraj2725
@vishnuraj2725 Жыл бұрын
Yelung,kulung,n Thulung established the mighty kingdom of Yelung _Yalamber: writes by premium historian. 2. Northey&Morris,and Vansittart authenticates term Kirat should by rightly be applied to the Khambus (Rai) only in The country. 3. Samrat Yalamber's historical events are much older than that of Yajurved or any veda and the birth of Sanskrit is much later it is 1200 to1500 BC therefore quoting of Slokas, references of shstras etc are not sustainable to as fact. 4. Mahabharata and Ramayana have been written by nos. of writers in all together different stories having no date,day n year of occurrence. Imaginative? 5. Mention may be made that, as otherwise as per Sanatan Dharma all Non Aryans are term as Kirat who do not follow Aryan way of life. 6. Meaning of Kirat + ishwar......Kirateshwar so it is non other than Paruhang the birth place of Shivite religion. So to both the learned Sirs hats off.
@humrana741
@humrana741 3 жыл бұрын
Mero Buwa Ko Gyan Xa Mero Ra Uhanko Aagan Jodiyako Xa
@black11horse
@black11horse 4 жыл бұрын
Aba futera hoena..jutera aghadi badhnu parxa.यदि आफ्नो जात लाई आफु भनेर मान्ने हो भने एउटै देश मा भएका अरु जाती आफ्नो दाजु भाई दिदी बहिनी ,एउटा परिवार जस्तै हो।।जब हामी एक अर्कालाई लाई सम्मान गर्दै,एक अर्काको विविध गुण क्षमता ,संस्कार /सभ्यता को जगेर्ना गर्दै ,समय सापेक्षित सकारात्मक परिमार्जन गर्दै जान्छौ ,अनि मात्र हामी सच्चा नेपाली हुन्छौ,अघि बढ्छौं। । । जय नेपाल!!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
सम्मान यक अर्कामा भैनैरहेकोछ एसभित्र डलरेहरु बिजातिय तत्वहरू भयको हुनाले मान्छे लाई भ्रमपर्यो
@prajanjoshi6230
@prajanjoshi6230 4 жыл бұрын
Brilliant person I could I ever heard about the culture of NEPAL.Truly inspiring person.This personality is gem of NEPAL.
@kumeshbajracharya2843
@kumeshbajracharya2843 2 жыл бұрын
But I think this is not indrajatra this is newar ko gaijatraa wake up newar
@diiliipraii
@diiliipraii 4 жыл бұрын
Just for your information, Kirat people are the Sino-Tibetan ethnic group. Those people in NE India and Ladakhis are also Sino-Tibetan. They definitely belong to the Kirat family. Another thing. Gurkha Regiment War Cry: "Jai Maha Kali, Aayo Gorkhali" (Hail Goddess Kali, the Gorkhas are here!)" Who is Goddess Maha Kali? Like Lord Shiva, Goddess Kali is the God of Kirat people from the Himalayas regions including Nepal. Both Lord Shiva and Maha Kali have been linked to the animistic and shamanistic religions of the Kirat people. Kirat people are the Sino-Tibetan ethnic group. They comprise the Rai, the Limbu, the Magar, the Gurung, the Sunuwar, the Tamang people of Nepal. These Kirat people formed the backbone of the Gurkha regiments both in the Indian and British Army.
@shaileja79
@shaileja79 2 жыл бұрын
yo 300 400 hospitals 300 400 schools colleges pani tantra le or sanskaar sanskriti kun kun rajako dherai natakle nai baneko ho..? kina murdering ma sanstha or humanity ma hotels ra hospitals club baar sanskaar kun kun rajako rodhighar ganja ra drugs khulaera marne kun paramparako nepalko sanskriti.. or caste states or dharm ? business ? politics ? aryale k puja garchha ? yakchhye asur yoni puja garne ko..? arkako property lutera arkako parivaar beghar garne drugs ganja daru khulaera jalil garne kun humanity or dharm...? sanskaar..?
@mohanprasadgurung9696
@mohanprasadgurung9696 Жыл бұрын
yo jag bdr boleko bahun le lekheko itihas boleko ho
@prasish
@prasish 3 жыл бұрын
J vaye pani rai limbu nei ho kirat dr gurung tapie ko gurung ko history chaina vandeima hamro rai limbu kirat ko history pani erase ya mix garnu nakhojnoos....hoina katabata gurung le kirat dhaneko cha . I need to meet this mr jagman gurung to clarify more about how on earth gurung is handling kirat culture pls i need his phone number
@saktilama3195
@saktilama3195 4 жыл бұрын
Dherai ramro bichar doctor sapko,aajaka kehi dhongi janajaatilai yesto saskritiko ramro kura pachdaina ,yiniharu nahin ra chhetrilai sarapnu nai thulo thanxan
@grpnepal
@grpnepal 3 жыл бұрын
हाम्रो तमु समुदायले सनातन (सनातन हिन्दु , बौद्द र किरात) धर्म सस्कृतीको बिसयमा येति गहिरो ज्ञान भएको बिद्द्वान पाउन अब १०० बर्स कुर्नु पर्छ ! त्य्सैले तमु हुनुमा गर्भ गरौ ! गुरु जगमानलाई रास्टगुरुको उपाधी दिलाउन सरकार सङग माग गरौ!
@kebalkc2418
@kebalkc2418 4 жыл бұрын
तिब्बतबाट आइ नेपाली नागरिता लियि अमेरिकाको पैसा खाइ नेपालमा जातीय युद्ध गराइ तिब्बत तुक्राउने खेलमा लागेका आङ्काजि सेर्पा नाम गरेका यूरोपको एजेन्तलाइ सबै नेपाली मिलेर परास्त गर्नुपर्छ ।
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
❤️
@ganeshgurung9493
@ganeshgurung9493 4 жыл бұрын
डाक्टर जगमान ज्युले नेपाल अनि नेपालीहरु बारे दर्पर्ण हेरे झैँ छर्लंगै पारिदिनु भयो. यहाहरुलाई धेरै धेरै धन्यवाद .
@fardipkhatri8948
@fardipkhatri8948 4 жыл бұрын
हाम्रो नेपालमा आर्य जाति हरु बौद्धिकताको क्षमताले अगाडि बढेका हुन् सबैलाई सम्मान रुपमा लैजानुपर्छ भनेर प्रतिनिधित्व गरेर अगाडि बढ्ने आर्य जाति नै हो जय नेपाल
@lonnerboy7036
@lonnerboy7036 4 жыл бұрын
Yakdam sai
@sherkumarlimbu7604
@sherkumarlimbu7604 10 ай бұрын
Bhaguwan dekhintaenahai dekhneko
@nandabahadurtamang2369
@nandabahadurtamang2369 4 жыл бұрын
कति तेल घसेको हो बाहूनलाई हगनेलाई भंदा देखनेलाई लाज
@ramaneupane9271
@ramaneupane9271 4 жыл бұрын
This talk is not about bahanu it about culture of Newar community of Nepal
@nandabahadurtamang2369
@nandabahadurtamang2369 4 жыл бұрын
I know up n down. What kind of conspiracy theory he likes to promote. Everything is clear. He is one of the best favourite puppets of Bahun.
@Tarebaa
@Tarebaa Жыл бұрын
Dr. Jagman Gurung lai euta k challenge ayo vaney, merai chimeki ko katha: limbu haru le khedera Jhapa jhareko ani Rana sasan kaal ma mudda harera Jhapa ma simit vaye. Aaja tyi byakti jieudo itihas cha.
@roshansunar4364
@roshansunar4364 Жыл бұрын
Ma ta Hindu r baudh dubai Darma mandina 🤗! Malai Rastrapati banai hernus nai ganthe haru 🤗! Ma cristan dharma manxu 🙏 Ma Rastra pati bhae aru dharmaelai eso gara uso gara bhandina j dharm sastra ma xa tei garnus bhanxu, kura finish 🤣😂 dharma nirapekxata jindabad 💪Aru le chadaera khalan ma prarthana gari khaunla 🙏🤗
@luckxuvlog5303
@luckxuvlog5303 4 жыл бұрын
Rajniti bahunko hatma cha chhetri lie na jodnus chhetri taw sadhai vari bodyguard naiho jastai army police
@rajrbh8660
@rajrbh8660 2 жыл бұрын
Nauwakot ma Rati suteko bela ma attack garne,kritipur ma atma samarpar gare ka lai marne,ktm ma chad parba manako bela ma war ma ready nahudai attack garne Bhaktapur ma ladai sideya pachhi manchhe marne 501 ota ghar ma aggo laune,kaji jayana rana magar lai jiudai chala katne ,Pn shah le yo bare mani detail video banauna paryo sir history j vaya ni janda buddi badchha..en.m.wikipedia.org/wiki/Jayant_Rana
@argsa2251
@argsa2251 2 жыл бұрын
jpai teiyalamber ko santan ra yalamber rajaley tetro barsa sasan garyo kasari akash vairab vayo
@pradpyadav8918
@pradpyadav8918 4 жыл бұрын
National scholar and their artifact information
@deshirai3999
@deshirai3999 4 жыл бұрын
जग्मान गुरूङले किराँत को मुन्धुम राम्रोसँग बुज्नु जानू पल्लो किराँत, वलौ किराँत, माझ किराँता मा गएर। अाधाकरे गुरूङ बाहुन
@naughtyknight7384
@naughtyknight7384 Жыл бұрын
Tehita mug janne huncha bahun ko puchar.
@TekbahadurBista-v9r
@TekbahadurBista-v9r 5 ай бұрын
काग को जिउको कुकुर टाउको परेको ले नेपालको सभ्यता नै बुझ्न सक्दैन
@sanndipdan
@sanndipdan 4 жыл бұрын
धेरैकुरा इतिहाँसकाे बुझियाे ... धेरै धन्यवाद डाक्टर साब
@semihangsubba9758
@semihangsubba9758 8 ай бұрын
gurung magar kina kiraat vannuu chadainaaaa taraa hami rai limbu gaurab sanga vanchu hami kiraat houu vanera
@kesharthulung262
@kesharthulung262 4 жыл бұрын
What a beautiful talked salute #Dr_Jagman_Gurung sir
@bhupendrashrestha6456
@bhupendrashrestha6456 4 жыл бұрын
Gurung sir namaskar. Maile hajur ko yo interview purnarupma heren. Dheri kura thapayen. Tara hajur lai yauta kura nibedan garna chahaxu . Tya ho Newari ma Kathmandu lai yen bhanxa sahi ho Tara yen sabda sanga kirat sanga tyati ramro sanbanda bujhena baru patan (yala) sanga pratyaxya sanbanda dekhadaxu. Tya ho raja yalambar ko nam bata patan ko nam yala raheko maninxa jahan raja yalambar ko dabar ko bhagnabases ahile samma xa. Kripaya galti bhaya maf pain.
@iminbahadurgurung9406
@iminbahadurgurung9406 Жыл бұрын
Dr jagman gurung jyu saskriti bid uhna sansarko riti thiti dharma saskriti dherai janeko xa tara swarga ko parmeswar ko ho uhako niyam bidi chahi thaha xaina
@bibeksedai1294
@bibeksedai1294 3 жыл бұрын
Ramra byakti
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
MNO ley galat prachar garxa.... Adibasi kirati bhotey magar janjati matwali...Chhetri bahun ley rakh diyeko vnx... Kami damai sarki ni mongol ho vnx ........ India ma bhumi putra vneko janjati(tribe) ho vnx.... Assam ma thupro jaat ley ST maghi r xa.... ..
@limdog3059
@limdog3059 Ай бұрын
Tetikai heaven hundainani Nepal bhagwan khelihineko desh nepal ho
@hakimrai761
@hakimrai761 Жыл бұрын
Ye budi baa jhumraadi bhaneko dudha koshi dekhi liyer arun ssmma ko pahadi bheg dekhi himali bheg ma baso baas garne manis maa paenchha .
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
БЕЛКА СЬЕЛА КОТЕНКА?#cat
00:13
Лайки Like
Рет қаралды 2,7 МЛН
🧯Видели когда как М3 толкают?
0:53
arinanottoday
Рет қаралды 4,5 МЛН
Непонятка 🤣
0:24
Dragon Нургелды 🐉
Рет қаралды 2 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
0:17
Leisi Crazy
Рет қаралды 18 МЛН
КОТЯТА В ОПАСНОСТИ?#cat
0:36
Лайки Like
Рет қаралды 2,1 МЛН