कान दुखेको निको पार्ने कान देवता - Mysterious Story in Nepal | kaan deuta thaan |

  Рет қаралды 4,339

NepaliVibesUSA with Monica Khatiwada - ftvstory

NepaliVibesUSA with Monica Khatiwada - ftvstory

Күн бұрын

#Ftvstory #sagarlamichhanemagar
कुपन्डोलको मेनरोडबाट दाहिनेतर्फ मोडिदा ठ्याक्कै चोकमा रहेको यो देवता कान दुखेको निको पार्ने देवताको रुपमा चिनिन्छ । कुनै पनि व्यक्तिको कान सुन्निने, कान दुख्ने, कान पाक्ने, कान नसुन्ने अथवा बिभिन्न उपचार गर्दा पनि कानको रोग निको भएन भने यस कान देवता थानमा आएर पुजा गर्ने र यहाँ रहेको सानो प्वालमा तेल हालेर पुजा गर्यो भने कानको समस्या बाट मुक्त भईन्छ भन्ने जनविस्वास रहेको छ । बिभिन्न कथा किम्बदन्ती रहेको यस देवताको आफ्नो छुट्टै महत्व रहेको छ। एक्कैछिन आउनुस आज म तपाईलाई कान दुखेको निको पार्ने कान देवताको बारेमा बताउदैछु ।
✍️Frannkey Franz
अ त यो भिडियो कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नुहोला साथै किँम्बदन्ति मान्छे अनुसार ब्यक्ति अनुसार फरक फरक सुन्न पाईन्छ । यहि नै हो भनेर यकिन गर्न सकिन्न र पनि मैले सुनेको पढेको हजुरलाई सुनाए तपाईले पनि यस्तै अथवा यो भन्दा फरक कथा सुन्नुभएको छ भने कमेन्ट गर्नुहोला धन्यवाद ।
I am a KZbinr in Nepal who is basically working in the field of Nepali art, culture and cinema. Origanally from Palpa, I came to Kathmandu in 2015 for struggling in KZbin.
Follow Ftvstory (Sagar Lamichhane Magar) on:
▶INSTAGRAM: / ftvstory
▶FACEBOOK: / sagarlamichhane926
▶ TIKTOK: / ftvstory
SPONSORSHIP/COLLABS
If you are looking to do collaborations, offer sponsorships, or any other requests, hit me up here: sagarlamichhane0@gmail.com
If you have a question or want to chat, use the Instagram or Facebook links above, thanks !

Пікірлер: 6
Krishna Illustrated Story - The Shyamantaka Jewel
7:20
Hare Krsna TV
Рет қаралды 86 М.
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 68 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Beautiful Village Taksera- Rukum
5:34
NepaliVibesUSA with Monica Khatiwada - ftvstory
Рет қаралды 24 М.
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 68 МЛН