सर्वसाधारणका लागि राम्रो जानकारि। धन्यबाद डा साब ।
@JeetBohara-oo5ebАй бұрын
मेरो कान दुखी राख्छ कैलेकाही अनि आफै ठिक हुन्छ अस्ति त धेरै दुःख पाइयो सानो घाउ लागेको हो यस्को उपचाररत सेवा के छ।
@shreeramkhadka52865 жыл бұрын
Great ! keep it up
@birganga9784 Жыл бұрын
Thank u doctor jankari ko lagi ❤
@manjukunwar6380 Жыл бұрын
Great information 👍👍
@dipendradhakal27612 жыл бұрын
Thank you so much sir
@doctorsaathi2 жыл бұрын
Welcome
@nabinigm74343 жыл бұрын
thanks so much doctor
@anjanatamang7250 Жыл бұрын
Dr sir esthusian tube problem ko uppchar possible xa ki xina vanne dinu na ma eakdum problems ma xu.
@rajanacharya10565 жыл бұрын
Informative ..chha ..
@padammusksn77443 жыл бұрын
Thanks sir
@travellerbasanta20185 жыл бұрын
Great job sathi.....
@sabitrapaudel36145 жыл бұрын
nice to see it
@sajankc81363 жыл бұрын
Sir mero ni testai kan na suni vako xa ani karauxa k garni sir hajur lai kasare samparka garni sir
@bhimrajrana66833 жыл бұрын
सबै सुनियो तर औसधि कुन चाहिँ प्रयोग गर्दा हुन्छ सर रोकथाम को लागि
@ExtraOnlineTv Жыл бұрын
Upachar chai kun thauma hunxa batai dinuna plz
@anjuqueen002 жыл бұрын
Doctor Saab मेरो कान धेरै दुख्छ कान बाट रगत पिप केही पनि आउँदैन तर पनि कान धेरै दुख्छ किन होला
@ghanshyamkhatri642911 ай бұрын
सेम
@gshrestha76543 жыл бұрын
सर मेराे कान बेलाबेला मा पिप अाउछ अनि चिलाउछ सुन्ने शक्ति नि कम छ के गर्न सकिन्छ हाेला?
@kesanglama96283 жыл бұрын
डा. साब मेरो कानको समस्या कान भित्र चिलाउने दुख्ने हल्का बाक्लो खालको पिप पनि आउँछ र कालो कालो कलरको मसि जस्तो आउछ । यसको बारेमा बताइदिनुहोस न
@kesanglama96282 жыл бұрын
डाक्टर साब मेरो कान भित्र धेरै चिलाउछ र दुख्छ यो किन र के कारणहरुले हुन्छ ? यसको समाधान कसरी गर्न सकिन्छ होला?
@janakdhami82272 жыл бұрын
Yestaii Maro pani hunxa reason k ho laa
@anjulamaanjulama7474 Жыл бұрын
tapai ko thik vayo ahile bro
@binoddarlamimagar12786 ай бұрын
Sir k kan ko nasa sukeko upachar xa ki xaina
@sandippoudel88337 ай бұрын
Dr sab 🙏🙏Mero Pani canko samasya 6 can thuniya jasto huncha caraucha 6 mahina bhaisakyo bela bela chakkar Pani aucha yesko upachar k hola Dr sab🙏🙏
@rajulama80033 жыл бұрын
म हालसाल कानको समस्या बाट तनाबमा छु डक्टर साबलाई कसरी भेट्न सकिन्छ ठेगाना उहाको हस्पिटल या क्लिनिक कता छ जनाकारी पाए धेरै आभारी हुने थिए। हाल बिदेश बाट
@jitenrajbanshi48223 жыл бұрын
m 30 barsako vaye merokan my Sano hudakheri dekhinai Vitra dekhi paker pip niskinx k yesko upachar safal hunx sar?
@JohnJohn-fq6nl5 жыл бұрын
कानेगुजी कसरी निकाल्ने बताइदिनुहोस
@visibleby Жыл бұрын
यस् को उपचार नेपाल को कुन ठाँउ मा हुन्छ ?सर
@shobhamagar54033 жыл бұрын
sir namste kaan vitra belun jashtai fuline sukne jashtai hunx bt tato jolmol khaya paxi sanxo hunx ke vayako hola sir.
Mero pani kan chilara saro dukhaxa k garni ma nepalma xuina k garnu sir aja1 hapta jati vo dukheko
@CRIME1443 жыл бұрын
कान बेस्सरी चिलाउछ किन र के को कारणले होला
@kingccirofficiallyrics61444 жыл бұрын
Sir mero ni kan ko samsya chha hajur lai ka bhetnu sakinchha
@bewitchingtales5 жыл бұрын
sir internal earma jun semi fluid suknale ni kaan nasunne hunxaki nai. yedi hunxa vane tesko solution ni vanidinuna.
@dineshlohani73155 жыл бұрын
सर नमस्ते।एक महिना भयो मेरो कान एक्दम गरुङ्गो भएको महसुस हुने कानभित्र पोल्ने हल्का दुख्ने पनि तेस्को साथै कानभित्रा हावा भरिएको जस्तो हुने अनि कानबाट हावा पास नहुने थुनिएजस्तो डम्म भैराख्ने।तर पिप भने आएको छैन।यसको लागि मैले क गर्नुपरो सुलभ तरिकाले भनिदिनु हुनेछ भन्ने आस राखेको छु।कस्तो कुन औषधि उपयोग गर्दा राम्रो होला?
@kopilashankar12453 жыл бұрын
डाक्टर साब मेर कानको समस्या पहिला देखि हो मेडिसिन खाएर ठिक हुन्छ तर ऐले चै नाक को एलर्जी भको लामो समय भो रुघा धेरै लाग्ने गर्छ र पुरै आँखा कान चिलाउछ अनि बड्स ले चिलाउने गरेको ऐले पिप बग्छ र अत्याधिक दुख्छ के गर्दा होला जानकारि पनउन पाए हुन्थियो
@SharadaTiwari-du9tu4 ай бұрын
सर मेरो एउटा कान मा फोहोर छ भनेर डक्टर ले कान मा अौषधि दिनु भएको थियो। अर्को मा पनि। रानु भन्नुभएको थियो। नदुखेको कानमा हा सहन नसक्ने गरि दुख्यो किन होला
@tapendrarokaya90303 жыл бұрын
कान देखि सास गयकाे जस्ताे हुन्छ किन
@doctorsaathi3 жыл бұрын
Welcome
@ChaudharyMahesh333 Жыл бұрын
Kun thau ma xa medical
@healthknowledgeforyou89994 жыл бұрын
सर बच्चाको कान भित्र कानेगुजी सुकेको छ भने त्यो कानेगुजी कसरी निकाल्ने ? कान दुखेको पनि छ ।
@bijaybasnet70494 жыл бұрын
कानेगुजी कसरी सफा गर्ने।
@roockroock22284 жыл бұрын
मेरो एउटा कान दुख्छ सर।
@jaladeshworihadapradhan11574 жыл бұрын
तपाई लाई कसरी सम्पर्कमा गर्ने,,,???
@ShreeprasadPandit-z4n Жыл бұрын
मेरो कान ४ महिना देखि बजिरहेको छ। उक्त कानले ९O % सुनिदैन । उपचार के होला ,,
@tejprasad58334 жыл бұрын
सुरुमा बेस्सरी चिलाउने ,त्यसपछि पोल्ने , र दुख्न थाल्ने चिप्लो पानी बाहिर बग्ने समस्य छ यस्को उपचार के होला डाक्टर साब?
@KedarRanaMagar Жыл бұрын
doctor sab hjrko no pauna upachar garnu xa...
@devikaghising59783 жыл бұрын
Hjrko contact number milxa vane vannuna sir
@pallagamer3548Ай бұрын
Mero kan ra thau ko sangai dukhxa kina hola
@rajulama80033 жыл бұрын
डाक्टर साबको नम्बर दिनुन। 🙏🙏
@sunilmagar28734 жыл бұрын
yo kun thau ma honi sir ma aauxu mero poni kaan dukhi rahanxa
@nabarajbhatta9840 Жыл бұрын
मेराे अौषधि हाल्दा खुल्छ 1/2 घन्टा अनि फेरि बन्द हुन्छ
@assngptny39134 жыл бұрын
मेरो चाहिँ कान बाट रगत आउछ किन होला सर यसको नी भिडियो गर्न मिल्छ भने गर्नु परेऊ सर
@ganeshthagunna75043 жыл бұрын
Oprasam garn kati kach lagx
@sankrshiv-fy4gz11 ай бұрын
कुन ठाउ हो नमर काहा हो
@KaamiDalbahadur6 ай бұрын
mero xora ahile 5 barsa vayo sir kaan sundaina tapai ko phone number dinu ta kun thau ma hunuhunxa tapai sanga jachaunu parla ..
@munapanday63544 жыл бұрын
सर मेरो कान पनि सानै देखि नै दुखिरहन्थ्यो दुम्म हुनि भैरहन्छ अहिले त भित्र पाकेर पिप आइरहेको छ medical बाट औसधि लेरायेर खाको नि सन्चो भाको छैन 10/12 दिन भयो doctor ले एक हप्ता मा सन्चो हुन्छ भन्नू भाको थियो तर सन्चो नभयेर फेरि औषधि थपनु पर्यो तर निको नै हुदैन दुम्म भैरहन्छ दुखिरहन्छ पिप पनि हल्का आउँछ के गर्नु पर्छ सर ।हजुरको address paauna सकिन्छ कि
@sadikshyaregmi6967 ай бұрын
म कान त सुन्छु,अावाज अाउछ तर कयौंपटक के बोलेको बुझ्दिन किन होला?
@anjurai64674 жыл бұрын
कुन ठाउँमा हाे सर माेलाइ पनि कान सुन्दैन हाे सर कुन ठाउँ ठाउँको ठेगाना भन्न मिल्छ र सर
@studywithbinayjungbasnet.7193 жыл бұрын
सर हजुरको contact नम्बर दिनुपर्यो?
@galaxy4k8665 жыл бұрын
सर मेरो कान सधै धुकिरहन्छ mri पनि गरेको ct इस्कान पनि गरेको केही बिराम देखियन सर अरु उपाय छ केहि