देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@ramkunwar16776 ай бұрын
My favorite❤❤❤❤
@SantoshVloger-sp2rw6 ай бұрын
My favourite serial kanxi asha mam
@MamataSunar-l7c6 ай бұрын
मलाई धेरै मन पर्छ🎉🎉🎉🎉🎉🎉याे सिरेल
@roshantamang28366 ай бұрын
❤❤❤
@kalpanasaud52166 ай бұрын
Aaayo aaayo
@Pradikhapangimagar6 ай бұрын
सागर र कान्छी को जोडी मन पराउने जति यता हाजिर लगाम त 🙏🙏🙏
@jamunamukhiya39606 ай бұрын
कान्छिको सासु मन नपर्ने जति हाज़िर हुम त यो बुढ़िया घरबाट निस्किएको हेर्न को को लाई इच्छा छ
@बाजुरा6 ай бұрын
Me❤❤
@RidamLama-wl5ii6 ай бұрын
मो पनि छु निकाली हाल्ना पर्यो 😡
@GggGggsG-x6h6 ай бұрын
Ma xuu
@sanumayarana24776 ай бұрын
यो कहि नभाको सासू भनाउदो लाई छिट्टो भन्दा छिट्टो घर बाट गलत्याएर निकाल्नु पर्छ ।
@emartioyt97416 ай бұрын
Ahile.samma.nachutai.hereko.xu
@kataahandinxu6 ай бұрын
आज भोलि पनि हाम्रो समाजमा यस्तासासु धेरै छन को को बुहारि ले भोग्नु परेको छ यो सिरियल हेरेपछि सासुको झझल्को आउदा सासु सम्झने हरु यता हाजिर हुनुहोला❤❤❤❤❤
@Sushmabhandari-k7e6 ай бұрын
mukh le thikka manale dikka😢😢
@sahilpariyar12626 ай бұрын
😂😂
@birendrastudio816 ай бұрын
1 देखि भाग 204 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम है 🙏🙏
@SwoSulovein20206 ай бұрын
म जस्तै कान्छी सिरियल बिना शनिबार खल्लो लाग्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@sarmilaBasnet-qc1ml6 ай бұрын
😢🎉ma❤❤❤❤❤
@SurendraStudent6 ай бұрын
म छु
@Thankyou100076 ай бұрын
म छु❤❤❤
@rupaoli-mr8ct6 ай бұрын
म@@SurendraStudent
@RituTmang6 ай бұрын
Ma pani same
@kiranbhandari16246 ай бұрын
कान्छी सिरेल आउदा खुशी हुने को को हुनुहुन्छ ❤❤❤
@Surendrasunar12346 ай бұрын
कान्छि दिदीको छोरी कान्छी सिरियलमा आउदा खुसी हुने को को हुनुहुन्छ कमेन्टमा लाईक गर्नुहोला ❤❤❤❤❤❤❤❤❤
@-jd3zh6 ай бұрын
happy god
@DhirajSony-sj1ud6 ай бұрын
Im ❤❤
@TgrNewar36 ай бұрын
Ma pani xu haii
@pAGAlM10gemer-n4s6 ай бұрын
मनी छु हैं 😊😊😊😊😊😊 राजु सुनार
@babitapradhan57926 ай бұрын
❤❤❤❤
@ManjuShrestha-m2o6 ай бұрын
कान्छी को परिवारमा पशुपतिनाथ सधैंभरि कल्याण गरून् ♥️♥️♥️♥️
@BMMD4476 ай бұрын
पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉
@bharatbohara48306 ай бұрын
आज सागर दादा अनि उनको बुवा को भेट भयको देख्दा को को खुसी हुनुहुन्छ त ❤❤❤❤❤❤❤❤❤❤❤
😂जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤❤
@Siwonisarma6 ай бұрын
Sapot me pizzz
@SaruRai-ig1hg5rv9r6 ай бұрын
Wow कति मनै छुन्छ कान्छी सिरेल अब झनै राम्रो हुँदै जाउस कान्छी दिदी को काम miss you aasha didi ko timlai ❤❤❤ love you xori
@TaraPoudel-uz1qj6 ай бұрын
याे पापिनी कान्छीकाे सासू भनाैदिकाे कालाे कर्तुत सागरले थाहा पाएर आमालाई सजाए देकाे देख्न पाए खुसि हुने जति एता आउनु हाेला याे बुढीकाे अत्यचार धेरै बढी भएकाे छ हाेकि हाेइन
@mahendrkumar8326 ай бұрын
Honi yo budhi ko kalo kartut sabai sagar sir le thaha payara yo budhi lai sahaya diyesi hunthyo 😫😫😫😫😫
@SumanaBuhura6 ай бұрын
Honi ❤❤❤
@SandipTamang-w1x6 ай бұрын
Honi Attinai vy yo kanxiko sasu ama 😢
@Chhetri-o1g6 ай бұрын
Ma pani xu yo budi lai sabak sikauni parx dheri bhayo charti kalaa xito bhanda xito sagar le aama ko kalo cartut taha paunu parx
@GggGggsG-x6h6 ай бұрын
Hone malae ramro lagina kanxi lae dukha diko ❤
@sushilakarki20026 ай бұрын
म जस्तै कान्छि बाग १ देखि अहिले 204 भागसम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ साथिहरु हाजिर हुम् त❤❤❤
@premrajadhikari36406 ай бұрын
I am one
@GggGggsG-x6h6 ай бұрын
Ma xu ❤
@OmThakur-w6n6 ай бұрын
ma pani xu sem
@Manita_rai6 ай бұрын
कान्छी दिदि बच्चा जमिय पछि त झन् राम्री हुनु भएको छ❤😊😊😊
@Bairagiofficel6 ай бұрын
कान्छि सागरको जोडि धेरै मनपराउनेहरु यता हाजिर हुनुहोस।
@dyyeueye45966 ай бұрын
अब सागर सर ले बुबा लाई घरमा लगेर बुबा ले सागर को आमालाई तह लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कान्छिको सासू आमालाई मननपराउने कति हुनु हुन्छ यता हाजिरी हुनुपर्यो है❤❤❤
@AaradhyaLimbu6 ай бұрын
Malai sagar ko aama man pardaina
@kaushilachettri82996 ай бұрын
Me
@TilakDhungana-b2z6 ай бұрын
Nice to dada
@badimalikadigtilmusic50206 ай бұрын
कान्छि र सागर काे जाेडि मन पराउने जति यता हाजि हुनु हाेला
@MinaMagarni-ee8xt6 ай бұрын
Malai❤
@laxmibabupyr30526 ай бұрын
Moh ni xu❤
@anjuroka98646 ай бұрын
यो सासु बुढीलाई खाल्डोमा हाल्नु पर्ने एकपटक अनि थाह पाऊथि
@dipikapunmagar106 ай бұрын
कति धेरै भाग्यमानी कान्छी दिदि को छोरी जन्मिँदै सिरियल खेल्न पाउने आफ्नो आमा बाबा सँग धेरै खुसी लाग्छ 😊
@JangmuLama6 ай бұрын
❤❤❤
@induSharma-t9k6 ай бұрын
❤❤❤❤❤❤
@Surendrasunar12346 ай бұрын
कान्छि र सागरको जोडी क-कसलाई मन पर्छ हाजिर गरौ त❤❤❤❤❤❤❤
@pAGAlM10gemer-n4s6 ай бұрын
मनी छु हैं राजु सुनार 😊😊😊😊😊😊
@SwoSulovein20206 ай бұрын
Ma❤❤❤
@MinaThapa-p3k6 ай бұрын
Me❤❤
@dineshjung6 ай бұрын
सागर कान्छी की छोरी मन पराउने को हुनुहुन्छ यता laik ठोक है❤❤
@kamalpaudel34006 ай бұрын
यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता लाइक कमेन्ट गर्नुहोला ❤❤❤
@sunitakc12796 ай бұрын
कान्छीले शुख पाउनु पर्छ भन्ने जति यता हजुर ♥️♥️
@hiranath11936 ай бұрын
me
@khusi71486 ай бұрын
सबै भन्दा नछुटाई हेर्न भनेको म हो त सिरय
@Rabilamichhane846 ай бұрын
समय सान्दर्भिक रचिएको सिरियल कान्छि ❤❤ अन्त्यन्तै वास्तविक कथा
@Sarmilamalla5196 ай бұрын
कान्छी को छोरि कति ले मन पराउनुभयो
@Riya-rr6fz6 ай бұрын
अब त्यो बुदिया लाइ गाउ पथाइदिनु प्र्छ भन्ने को को हुनुहुन्छ
@bindukhanal28566 ай бұрын
कान्छी सिरियलमा जसरी सागर सरले कान्छीको साथ दिनुभएको छ त्यसैगरी भुन्टीमा पनि भुपेन्द्रले भुन्टीको साथ दिनुपर्यो। भन्ने कोको हुनुहुन्छ हात उठाउनुहोस्
@Shrestha-266 ай бұрын
कान्छी र सागर को जोडी लाई मन पर्ने जति ले लाई क गरुम है❣️❣️🥀🥀
@JangmuLama6 ай бұрын
❤❤
@samjhanarana51036 ай бұрын
कान्छी र सागरको छोरी कति भागेमानी है जन्मिनी बितिकै नेपाली टेलिभिजन खेल्न पाको ❤️❤️❤️❤️
@sukusherpa4666 ай бұрын
हजुरहरू कुनकुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो सिरियल म चाई ताप्लेजुङबाट हो है🇳🇵✋✋
@anukunwar16286 ай бұрын
सागर र सागरको बुवा भेट हुदा खुसी हुने को को हुनुहुन्छ
@nirmalakawar6 ай бұрын
Ma xu 😮😮
@minapoudel74446 ай бұрын
@@nirmalakawar . .... .
@mahendrkumar8326 ай бұрын
Ma xu❤❤❤
@Dipeshthakuri9806 ай бұрын
कान्छी को सासुलाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ 😢🎉
@SabinKunwar-d4i6 ай бұрын
❤❤❤❤❤❤❤❤😂😂😂❤❤❤❤❤❤Hii
@JangmuLama6 ай бұрын
😅😅😮😮😊
@asmitabudhathoki336 ай бұрын
Maa
@JinaLimbu-eq5mz6 ай бұрын
कान्छिको ससुरा आएर सासुलाइ ठिक लाउनु पर्यो बुहारिमा चाहिँ अब बबाल हुने वला छ 🤟🤟
@mahendrkumar8326 ай бұрын
❤कान्छी लाइ खुशी देख्न चाहाने जति कोको हुहुहुन्छ यता हाजिर हुनु ल🙏🙏
@Mnish-uo3lm6 ай бұрын
M xu ni
@mahendrkumar8326 ай бұрын
@@Mnish-uo3lm good brother ❤️❤️❤️
@DipaRai-jh2vra6 ай бұрын
👋👋
@BMMD4476 ай бұрын
जिनदकिमा बिहे गरो भने कान्छि जसतो बुडि हुनु पर्छ। र बुडा सागर जस्तै हुनुहुन्छ। भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤❤❤
@hiroshanibhandari63806 ай бұрын
घरभेटि र आमाकाे पलान सगरले सबै थाहा पाउनु पर्छ है❤❤
@KhuseThapamagar6 ай бұрын
कान्छी र सागर सर जोडी मन पराउने को को हुनुहुन्छ❤❤
@ManishaRijal-i9p6 ай бұрын
सागरकि मम्मि मरेको भए त आन्नद हुन्थ्यो होला भन्ने जति यता हाजिर गरम त 😂❤❤❤
@BMMD4476 ай бұрын
काठमाडौं बाट कान्छि सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
@junuchaulagain97536 ай бұрын
Kathmandu Baudha bata
@menukaghising216 ай бұрын
Me 😮😢
@Ramprasad-x3b6 ай бұрын
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾
@PathakSandip-qe5pg6 ай бұрын
अब सागर काे बुबा सङ हुनुपर्छ ❤❤❤
@SujanAdhikari-dx4xr6 ай бұрын
यो कमेन्ट पढने सबैको घरमा पाथीभरा माताले सबैको रक्षा गरुन❤
@rajarammahat88996 ай бұрын
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@opdada38406 ай бұрын
कान्छी सिरेल कोको मन पराउनु हुन्छ यता हाजिर हुम त❤❤❤❤
@Neeharikalovelygirl6 ай бұрын
कान्छी सिरियल आउदा को को खुशी हुनु हुन्छ 🙏🙏🙏❤️🫰
@dudhrajshah8766 ай бұрын
याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🌺🌺❤️❤️🇳🇵🇳🇵🎉🎉
❤❤🙏🙏मैले नछुटाई हेर्ने सिरियल ❤कान्छी ❤भुन्टि❤सिता❤देउरानि❤ठुले❤हजुर हरु कुनकुन हेर्नू हुन्छ्🙏🙏🙏म जति हेर्नू हुने महानुभाब यता हाजिर हुनु है🙏🙏
@BimayaRasaili6 ай бұрын
Kanxi, vunti and sita ❤ho maile herne ta
@lalitarai-xx6db6 ай бұрын
@@BimayaRasaili🙏🙏 ठुले र देउरानी पनि हेर्नुस् न कति राम्रो छ नि 🙏🙏
@uzallimbu68876 ай бұрын
😂😂
@bandanathapa4096 ай бұрын
Bihari xutyo hajur
@BichitraSansar20816 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@Achhami_king6 ай бұрын
Okay 👍
@SantoshVloger-sp2rw6 ай бұрын
Ok sir
@chandravlogs14436 ай бұрын
Ok
@ApsaraRai2726 ай бұрын
Oky 😊
@Siwonisarma6 ай бұрын
Sapot mi pizz
@MayaTolangi-zk2hu6 ай бұрын
कान्छी माईती घर आएको मा खुसी हुने कोको हुनुहुन्छ ❤❤❤ लाइक गर्नुहोस ❤❤
@paulshahofficial146 ай бұрын
कान्छी र कान्छी को छोरी लाई माया गर्ने जति यता लाइक गर्नुस ल🙏👍️
@omshresthaomshrestha87026 ай бұрын
कान्छी र सागर कति जनालाई मन पर्छ like गर्नुहोला ❤❤🎉🎉
@lalitrawal77846 ай бұрын
❤❤❤❤❤❤
@maheshbista49506 ай бұрын
कान्छीको छोरीलाई मन पराउने जति यता हाजिर हुनु होला अनि यी कमेन्ट पढ्नेले नेपाली राष्ट्रिय परिचय पत्र सजिलै पाउनेछन्।
@AshokThagunna-xq4jq6 ай бұрын
सागर र कान्छीको जोडी ककसलाई मनपर्छ लाइक कमेन्ट गर्नुहोला। साथीहरू
@bhaktabahadurdeuba6 ай бұрын
कान्छीको परिवारमा झगडा नभएर मिलेर बस्नुपर्छ भन्ने को को हुनुहुन्छ यता अाऊनुहोस् साथिहरु।Love this kanchi new episode.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😮😮😮😊😊😊😊😮😮😊😊😊😊😊😮😮😮😊😊😊😢😢😢😢🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😮😢🎉😂❤🎉😢😢😢😢❤🎉😢😮😊😢🎉😮🎉😢😮🎉🎉🎉🎉😢😊😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😊😢😊😊😮😊😮
@minapandit48156 ай бұрын
यो पापीनी कान्छीको सासु भनाउदीको कालो कर्तुत सागरले थाहा पाएर आफ्नो आमालाई सजाय देको देख्न पाए खुशी हुने जति एता आउनुहोला सागरको आमाको अत्याचार धेरैनै भयो हो की हैन ।
@sapanamagarnii20616 ай бұрын
सागर दादा को 🙄अामा लाई देख्दा बितिकै रिस उठने जत्ति खै याता अाउनुस न😥😥😥😥😥😥😥
@rajkumarlama20056 ай бұрын
Moh xu radi budi
@sumangurung2386 ай бұрын
कान्छी हेर्नकै लागि हप्ताको सातै दिन शनिबारै हाेस् झैं लाउँछ गाँठे 😂😂😂
@Rabilamichhane846 ай бұрын
Good❤❤
@sangitamagar61536 ай бұрын
कान्छी सिरियल म सधै हेर्छु र असाधै मन पर्छ अब आउने भाग्मा झन धेरै राम्रो हुन्छ होला हे भगवान अब आउने शनि बार chaittai आओस 🙏🙏
@SargamBohara-tw5cg6 ай бұрын
जिबन मा बाउ र आमाको खाचो पर्छ तर के गर्नु मेरो त छोराछोरी पनि तेयोबाउ भनाउदाले खोसेर लगो mis u babu nanu तिमी हरु बाउ को साथमा भञी खुसी हुनु❤❤❤❤❤❤❤
कानछि दिदी लाइ मन पराउने कोको हुहुन्छ। एक लाइक गर नु🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayasanimaya27136 ай бұрын
कान्छी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ त 🎉❤🎉
@SingleYogesh6 ай бұрын
Ma xu
@sapnarai49046 ай бұрын
कान्छी सिरियल भग 1 देखी भाग 204सम्म हेरियो आब कहिले आउछ शनिबार पर्खैमा छु अनि कान्छी को सासुले कान्छी लाई नराम्रो गर्छान यो सिरियल लाई धेरै धेरै शुभ-कामना नमस्ते 🙏🙏
@bharatbohara48306 ай бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarlama3356 ай бұрын
💑………👉️ कान्छी र सागरको यो जोडी मन पराउने मात्र यता आउनुस् है 😍😘👨❤️💋👨👉️🙏🙏🙏
@mahendrkumar8326 ай бұрын
Hora brother ❤❤
@dipikapunmagar106 ай бұрын
यो कान्छी को छुच्ची सासुलाई मन नपराउने कोको हुन्छ साथीहरु😏
@PrakashMajhi-mo1gm6 ай бұрын
Ma😅
@Sunilvloger176 ай бұрын
Ma ni😏
@JangmuLama6 ай бұрын
😅😅😅म
@shrijanadhungana6 ай бұрын
कान्छी सिरियल बिना शनिबार नी खल्लो हुन्छ🥰
@shermayalu6 ай бұрын
1 dekhi 204 bhag sammma na xutai herne jati yata hajir ham t hai❤❤❤❤
@SaritaKc-jh3gm6 ай бұрын
बुबा आमा काे कुरा कानी धेरै मन परछ कान्छी जी 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌👍️👍️
@RamuChhetri-tf8bh6 ай бұрын
म मलेसिया बाट हेर्दै छु। कान्छी सिरियल धेरै धेरै राम्रो छ।नेपाल एक मात्र सिरियल हो ।❤❤❤❤❤❤ मुक्तिनाथ मन्दिर ले सधैंभरि रक्षा गरुन् । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@Trick_Timco_Tv6 ай бұрын
भाग १ देखी आज समं नछुटाई को को ले हेर्नु भाछ # trending No:-1 serial of Nepal 🇳🇵 👏 😍 ❤❤❤ ❤ MY favorite ❤
@gobindabhattarai69176 ай бұрын
कान्छि श्रीयल लाई मायाँ गर्ने जतिले लाइक कमेन्ट गर्न नभुल्नु हो सबैमा कान्छि श्रीयल हेरेर बस्नु हुने माहानु भाब प्रति हार्दिक धन्यवाद गर्न चाहान्छु कान्छि श्रीयल 200 भाग मात्रै हैनै 1000 अौ भाग मस्म पुग्नु पर्छ
@bikkysunar57676 ай бұрын
Wow very nice 👍👍👍👍👍
@Kajalofficial76 ай бұрын
कान्छी सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु ल❤
@hirahira55896 ай бұрын
अबो सागर सर ले बुबा हजुर लाई दिएँ र आऊनु भयो खुसि लाग्यो अबो चाई सागर सरको बाबाले सुधार्नुहुन्छ कि भन्ने लागि रछ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@binayahamal21746 ай бұрын
❤❤❤ यतिबेला हेरेर बस्नु भएका सम्पूर्णमा नमस्कार 🙏🙏🙏
@Puju-subu6 ай бұрын
अब त कान्छी र सागर को नि खुशी को दिन आउनुपर्छ 😊😊😊
@MayaKanyal-sw1xt6 ай бұрын
सबै ठाउँमा अबता यस्तै रहे छ घर भित्र को ठूलो मान्छे भये र पनि आफ्नो छोरा छोरी छोरा बुहारी छोरी जवाई लाई बर्बाद गर्ने हुदो रहे छ मता कन्छी र सागर भाई लाई यही सल्लाहा दिंन्छु अब बिहे भई सक्यो कन्छी र सागर एक भये र ज़िन्दगी बिताउनु होला ❤️😍🙏🙏
@aasharai8476 ай бұрын
म जस्तै कान्छि सिरियल हेर्दा धुरुधुरु रुने को को हुनुहुन्छ ❣️❣️❣️❣️
@sabitraadhikari14826 ай бұрын
सागरले अामा घरमा राख्नु हुदैन अनि मात्रै राम्रो हुन्छ कान्छी सुत्केरी मा कति दुख पायेकि बुहारीलाई र नातिनिलाइ पच्चीस लाख मा बेच्न मान्छेले कहिले बुहारीलाई राम्रो देख्छन् सागरले अामा लाइनराख्नु पर्छ 🎉🎉🎉❤❤❤❤
@gayatrikatwal77396 ай бұрын
यो सागर की आमा लाई यो घर बाट छिट्टै निस्केर गए हुन्थ्यो भन्नी को को हुनुहुन्छ हजुर हरु ❤❤❤❤❤
@kuldiprai65316 ай бұрын
कोको भनेर गनेर साध्य नहुन सक्छ तर यो सिरियल हेर्ने जति सबै खुसी हुनपर्छ।
@bhaktabahadurdeuba6 ай бұрын
सबै ले यता लाईक गरम है।😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮😮😢😢😢🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kesaribakabal53116 ай бұрын
पाल्पा देखि हेर्दैछु kanxi ले हिम्मत हार्नु हुदैन सागर ले आमा को कुरा सुन्नुहुदैन kanxi लाई माया गर्नु है आमा को बेबार मन परेन बाबा आउनु पर्यो घर मा जित एक दिन सत्य कै हुन्छ
@chandraprakasholi47196 ай бұрын
अहिले सम्म सुरुकाे भागदेखि याे भाग सम्म नछुटाई हेर्नुहुने जति यता हाजिर गरम ल !!!🎉🎉🎉🎉❤❤❤
@rajkumarshrestha41906 ай бұрын
अब चोथाले आम भनाउँदी बुढीको दुःखको दिन हेर्ने मन् छ ।
@ChandrsCHANDRA-gi1ju6 ай бұрын
सागरले आमा को सबै करतुत थापाउनु परछ अब अनि कानछि लाई सबै जनाले माया गरनु परछ र देवोर भाईले आमाको सबै कुरा सुनेर पनि नबोलेर बसन हुदैन थियो भोलि सनतोस ले पनि बिहे गरनु परछ ❤❤❤❤❤❤❤
@amarlama3356 ай бұрын
मलाई त कान्छिको सासू मनै पर्दैन यस्तो सासु कसैलाई पनि नपरोस् भन्ने को को हुनुहुन्छ ❤️👍️👉️🙏🙏🙏