सन्देश मात्रै होइन झट्टै गोर्खालाई न्याय चाहिएको छ साहाब।
@bikashrai7825 күн бұрын
देवानज्यू यस क्षेत्र प्रति साच्चै सरकार गम्भीर छ तर यस क्षेत्रको क्षेत्रीय बासी प्रति सरकार गम्भीर छैन पार्टी भित्र बिरोधी होइन होला तर जिल्ला समितीको कृयाकलाप प्रति छाँही असन्तुष्टि रहेको होला
@GopalSharma-tk2wn5 күн бұрын
जसको सिंग छैन उसैको नाम तिखे गर्ने सदस्य हरू लाई पनि मनोबल भत्काउने तपाईं
@SantokiRai-o8m5 күн бұрын
फ़ेरि २०२६ को चुनाव को लागि नाटक सुरु हुँदै छ 😂
@veermalathapamala50215 күн бұрын
सीधा हाम्रो धैरई पुरानो माग गोरखा लैंड चाहियो 👍👌💞 त्यो आफ्नो माटो आफनाई भूमी मा भयो अथवा बनयो भनी .....👍👌 शेष सानो सानो माग आफै पूर्ण हुन्छ 👍👍👌💞💞 जस्तो मुख्य बाटो बने पछी लिंक रोड आफै बनी हालछ 👍👍👌
@michaelgurung5085 күн бұрын
दाजु धेरै भयो आश्वासन काे राजनीति गरेको भाजपा ले... दाजु 15 साल पूरा भएर 20 वर्ष पाे लाग्यो त....🤔🤔🤔🤔.. म एक रीटायर फौजी हुँ... र दाजु सिपाही त 17 साल मा रिटायर हुन्छ...🤔🤔🤔 अब हजुर हरु को झुट लाई पहाड़ ले बुझी सकेको छ... कारण विगत साल मा भाजपा पुराई बहुमत मा केन्द मा हुँदा त केही भएन..🤔🤔🤔 यस पाली त झन गतबन्दन काे सरकार छ... केन्द्र मा.😅😅😅😅
@kesharchahar20515 күн бұрын
BJP ले चै कैले हाम्रो मांग पूरा गर्छ!!! १५ बर्ष भई सक्यो त कति ढाँट्ने हो।। हाम्रो सपना गोर्खा काे सपना के हुँदै छ की फूया काे डल्ला मात्र हो????
@GopalSharma-tk2wn5 күн бұрын
तपाईं को भनाई मताबिक भाजपा ले फूया को डल्ला मात्र हो भनुँ हुन्छ भने तपाईंले नै बाटो देखाउन होस न हामी गोर्खा कुन बाटोमा हिँड्दा हाम्रो उन्मुक्ति हुन्छ। जवाफ दिनुहोस्
@kesharchahar20515 күн бұрын
होईन हाम्रो मांग के हुँदै छ। ११ जनजाति अनि PPS चै के हो????
@honestman21065 күн бұрын
Date chai kahile, khali january, yo pani pahila ko jastai hola,
@bhupalchettri50513 күн бұрын
गोर्खा को लागि कुछ भी हुने संभावना छैन केवल नाटक मात्र हो
@bhupalmukhia64785 күн бұрын
एउटै मुद्दा विषयमा बात गर्न बि जे पि सांसद राजु बिष्ट र बि जे पि जिल्ला सभापति घृह मन्त्रीलाई छुट्टा छुट्टै भेट गर्नुमा के रहस्य छ ?
@nermalsingh24744 күн бұрын
Gorkhaland ko kura gara abo
@srijalrai90675 күн бұрын
Ho Banga Bjp ley nai garxa..Tara kaikey ? Bjp ley nai garxa matra vanera hunna hai xitto vanda xitto garnu parxa.Asha gardaxu pahila jastoi janta bechney kaam nahos.Gorkhaland bechi GTA 3 na awoos.Dukha lagxa paxi farki herda
@SamirRai-t5l5 күн бұрын
Ab k garchaw GTA li 5 decimal Gorkhaland Dedaichata thapana.
@geepee27195 күн бұрын
Feri arko hawa mithai
@indralimbu53325 күн бұрын
BJP le k hi khulkau daina heri basa goru ko seyal le rugeko jastoi ho....
@jai84144 күн бұрын
Yo netaharu nai clear chaina k dela ho hm le
@amritchettri20485 күн бұрын
Hawako inharu... janta lai topi oraa ko khali hoo.....
@ArunTamang-l3j5 күн бұрын
BJP government la k garnu vako xa gorkha haru lai hajur? 😂