शंकर र पीएसको चिन्ता : पार्टी डुब्न लाग्यो, कार्यकर्ताले लत्तो छाडे, भोट खोई ? ओलीको काउन्टर जवाफ

  Рет қаралды 275,474

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 1 100
@ChetanElectronics
@ChetanElectronics Ай бұрын
देश बनाउनु छ भने एमाले सकिनै पर्छ
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d Ай бұрын
😂😂😂
@Buddha763
@Buddha763 Ай бұрын
@@rajkumarbidari-m3d good
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
एमाले र काङ्ग्रेस पनि
@manusaru2138
@manusaru2138 Ай бұрын
एमाले मात्र होइन काङग्रेस को त नाम निसाना हुनु हुन्न😂
@aryangc909
@aryangc909 Ай бұрын
Good
@khimmagar07
@khimmagar07 Ай бұрын
एमाले/कांग्रेस लाई पत्तासाप गर्नुपर्छ अनि बन्छ देश।
@rajdhamiSinghdhami
@rajdhamiSinghdhami 26 күн бұрын
Yes yota garnai parxa 😊
@omprakashbaral4092
@omprakashbaral4092 Ай бұрын
एमाले जस्तो भ्रष्ट पार्टीमा इमानदार मान्छे एउटा पनि बस्दैन यो सत्य कुरा हो।
@RijalD2018
@RijalD2018 15 күн бұрын
Woli PM ka lagi fit hune man hoin rahechhan.
@Ghana87000
@Ghana87000 Ай бұрын
एमाले पत्ता साफ हुनु नै देस सफल हुनु हो सबैलाइ चेतना भया ।
@RidamBista2652
@RidamBista2652 Ай бұрын
यी पुराना पार्टी पुरै सकिनु पर्छ
@lilamager8056
@lilamager8056 Ай бұрын
उल्टो काम गर्ने सुल्टो रिजल्ट खोज्ने एमाले सिद्धिनु पर्छ।
@kumarthapa1089
@kumarthapa1089 Ай бұрын
84 मा तिमी हरुको अन्तिम हो यमाले सकेको दिन नेपाल बन्छ यति सम्झिदा हुन्छ
@ramchandrashrestha-mh2em
@ramchandrashrestha-mh2em 26 күн бұрын
ane ke congresh ra mawabade party chahenxata nepalma
@PadamRajbhatt-sg4rw
@PadamRajbhatt-sg4rw 12 күн бұрын
84 को दान हुन्छ भने थोरै बर्ष अझ बाँच्छ अलि अलि फेरि सिद्धिन्छ।
@samir.mukhiya2052
@samir.mukhiya2052 Ай бұрын
आदरणीय एमाले मा रहनु भएका सम्पुर्ण माहानुभाव हरु तपाईं हरु अझै पनि एमाले मै हुनुहुन्छ भने 84 सम्म एमाले पार्टी परित्याग गर्नुहोला अनि एक पटक मन देखिनै सोचेर सबैभन्दा उत्कृष्ट पार्टी छान्नु होला । तपाइका छोरा छोरी बिदेशमा छ्न मर्ने बेला पानी दिने कोहि हुदैन अब तपाइको नभएपनी तपाइका नातिनातिना हरुको भबिस्य सुनिस्चित गर्न तपाईंले पार्टी परिवर्तन गर्नु आबश्यक छ यदि पार्टी परिवर्तन गर्नु हुदैन भने 84 मा आफ्नो अमुल्य भोट परिवर्तन गर्नुहोस । यदि एसो पनि गर्न सक्न्नुहुन्न भने अलिकति कुकुरको गु प्लेटमा राखेर खानुहोस धन्यवाद 🙏🙏🙏
@shyambbk7013
@shyambbk7013 Ай бұрын
नेपाली जन्ता अब गुलाम बन्नु हुदैन।एक छान खाने खाना दुई छाक खाउला तर म एमाले छोडिसके
@SG_Sanwad
@SG_Sanwad 29 күн бұрын
गरिसकेका छौँ , अब जसरी हुन्छ हराउन कोसिस गर्ने हो । कम्तीमा ५०-६० भोट मेरो तर्फबाट घटाउँछु।
@asishrana200
@asishrana200 Ай бұрын
भ्रष्टचार गर्ने र भ्रष्टाचारीहरुलाई संरक्षक गर्ने एमाले पार्टी देश र जनताघाती पार्टी हो। एस्तो भ्रष्ट पार्टीलाई जनताहरु मिलेर चुनाव बाट मिल्काउनुपर्छ।
@narayankumal1424
@narayankumal1424 Ай бұрын
तिमीहरूको ध्यान भष्टचार गरेर देश र जनता लुट्नमा छ अनि जनताले सधैं तिमीहरूको पुजा गरेर बस्नु।।।
@bhimJabegu-s7g
@bhimJabegu-s7g 25 күн бұрын
अब पाटी बुडाे हाेइन साेच बिचार बुडाे भयाे ।
@pomrajbhandarinepal6719
@pomrajbhandarinepal6719 Ай бұрын
कोसि हैन अब लुम्बिनि बाटपनि एमाले पाटि कमजोर हुदैछ ८४ मा हेरमला
@doleshwartimsina6884
@doleshwartimsina6884 Ай бұрын
देश लुट्न बाहेक के गरेउ हौ हजुरबुबा हरु तिम्रा दिन गए अब।
@sharadshrestha3391
@sharadshrestha3391 15 күн бұрын
कुलंगारहरु भनौं की?
@premshrestha1343
@premshrestha1343 Ай бұрын
प्रधानमन्त्री ओली को घमण्डको कारण हो l
@sharadshrestha3391
@sharadshrestha3391 15 күн бұрын
हरामीको कारण हो की?
@shivasharma8926
@shivasharma8926 Ай бұрын
भस्टचारि नम्बर १ पाटि ऐमाले
@SomraniLama
@SomraniLama Ай бұрын
खाली लुट्ने चोर्ने ठग्ने भ्रष्टाचार मात्रै गर्ने चोर हरु को निती नियम कस्ले मान्ने किन मान्ने?
@RaiTdrr
@RaiTdrr Ай бұрын
अब ८४ को परिणाम एमाले/काङ्ग्रेस/माओबादिको पत्ता साफ हुन जरुरी छ,यदि नेपाल बन्नु छ भने🙏
@nepalimusic351
@nepalimusic351 Ай бұрын
माओवादी चै किन राई भाइ कारण भन त,हावा तालमा सक्किनु पर्छ,येति कुरा बुझ माओवादी सकियो भने तेहा आशा सकियो,नयापन सकियो,युवा सकियो बुझ्यौ नि,केही नबुझी यो सक्किनु पर्छ त्यो सकिन्नु पर्छ नभन कि तार्किक यो यो कारणले सकिनु पर्छ भन
@gamepronepal
@gamepronepal Ай бұрын
कसम ढाटेको होईन एमाले लाई सक्काउने भनेको कै के पि बाबै नै हो।
@jeevandarpan4820
@jeevandarpan4820 Ай бұрын
हामिले नै हो 3 पटक भोट् हालेको 84 मा मेरो तर्फबात 28 भोट गयो ओलि प्रबिदी ले।
@keshabmainali8142
@keshabmainali8142 Ай бұрын
एमाले र कांग्रेसको अन्त्य हुनुपर्छ अनि मात्र नेपालीहरुको सुखी र खुशी हुने दिन सुरु भयो भन्ने बुझिन्छ।
@SK-jp3hq
@SK-jp3hq 29 күн бұрын
Masal mandale ekaiho....
@sharadshrestha3391
@sharadshrestha3391 15 күн бұрын
माओ नि?
@keshabmainali8142
@keshabmainali8142 15 күн бұрын
@@sharadshrestha3391 एमाले र कांग्रेस अन्त्य नै देश पार्टी मुक्त हुनु हो राजनीतिक पार्टी नभएको देश छिट्टै सम्वृद्धि र विकास भएको छ ।
@indrabastola774
@indrabastola774 25 күн бұрын
देशकाे संबृध्दि चाहाने हाे भने कम्निष्ट नामका संगठित ठगहरूकाे समूहहरूलाई अब बाइवाई गर्नै पर्छ ।
@BikashRai-p9i
@BikashRai-p9i Ай бұрын
तिमी हरले काम चै राम्रै गरेका छौ । भ्रष्टाचार गर्ने काम, आफ्नो लाई पोसाउने काम, युवाहरूलाई बिदेश पठाउने काम साहै राम्रो काम, जाग है जाग युवा हो जाग।
@युगचुहन
@युगचुहन Ай бұрын
भर्ष्टचारिको साझा सङठन हो ,सदै आफुलाई सहि भन्ने गलत धारणा छ एमाले ले
@BadriRijal-c1o
@BadriRijal-c1o Ай бұрын
भोट अब मरुभूमि तिर खोज्न जाओ किन भने युवा हरु मरुभूमि तिर बेल्चा उचाल्दै छन् तिमीहरूलाई भोट त हाल्छन्
@raimukesh369
@raimukesh369 Ай бұрын
बलतकारी र भ्रष्टाचारी उत्पादन केन्द्र एमाले सकिनु देशलाई भलो हुन्छ
@nawarajkhanal9366
@nawarajkhanal9366 Ай бұрын
एमाले बिहिन हुन पर्छ एमालेमा अझै ओली जिन्दावाद भन्ने दिसा झाए हुने
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri Ай бұрын
तिमीहरूजस्तो नेता भएपछी सिद्धिने पक्क छ ।मजस्ता धेरैले त्यागिसके एमाले ।
@NirojBasnet-rc2ty
@NirojBasnet-rc2ty Ай бұрын
एमाले मुझी मुर्दावाद
@bikramale9114
@bikramale9114 Ай бұрын
रबिलाई प्रचण्डको बलियो साथ रहेको छ । जहाँ अन्याय, अत्याचार र भ्रष्टाचार हुन्छ, त्यहाँ गणतन्त्रको पिता प्रचण्ड हुन्छ । यो प्यारो भुमी नेपालको राजनेता हो प्रचण्ड ।❤❤❤
@Роман-р4й4э
@Роман-р4й4э Ай бұрын
भुत्राको पिता प्रचन्ड लुटेरा mcc को मतिहारा लुला
@bibekkhatri8786
@bibekkhatri8786 Ай бұрын
एमाले सकिनु पर्छ नभए देश बिकास हुदैन हो
@ramkripalmukhiya5624
@ramkripalmukhiya5624 Ай бұрын
ऐमाले राजनीति गर्ने पार्टी होइन देश लूट्ने संस्था हो केपी ओली
@jasdhanrai5249
@jasdhanrai5249 Ай бұрын
एमाले को बिकल्प नै अब सोच्न पर्छ नेपाली जनताले।
@binamthakuri4316
@binamthakuri4316 Ай бұрын
बल्ल खाइस् एमाले सकिन पर्दछ
@pawankarki1876
@pawankarki1876 Ай бұрын
मुलुक बिकास नहुमा मुलत एमाले नै बिकास बाधक रहेको देखिन्छ ।जस्ले राम्रो काम गर्छ त्यसलाई देख्नु नसक्नु,बालेन कुलमान, को राम्रो कर्ममा ओलि कम्पनीको दमन हेरे पुग्दैन र? तेसैले एमालेलाई छोड्नुपर्छ जनताले।
@nischalchhetry3890
@nischalchhetry3890 12 күн бұрын
केपी ओली जस्तो गर्यो त्यस्तै भर्छ अब। केपी ओली झेल पनि जान्छ। विदेशमा लुकाको सबै पैसा नेपाल भित्रिन्छ केपी ओली न घरको हुन्छ न घाटको हुन्छ न देशको हुन्छ।
@chirankhanal
@chirankhanal Ай бұрын
नीति र भासण अब भाणमा जाए ,ब्यवहार हेर्छन् जनताले
@lanalovemybeastie8571
@lanalovemybeastie8571 19 күн бұрын
ओलि को बोली ले गर्दा एमाले को पतन हुन्छ।
@MahendraBasnet-j6v
@MahendraBasnet-j6v Ай бұрын
काम छैन अब आरम गरे हुन्छ के पि बा
@ramchandrapaudel3657
@ramchandrapaudel3657 Ай бұрын
कोल्याप्स हुनुपर्छ !टुक्का सुन्न चाहेनन नागरिकले नेतृत्वले नै पार्टी धरासाही !
@ShreeramtimalsinaShreeramtimal
@ShreeramtimalsinaShreeramtimal Ай бұрын
एमाले र कांग्रेसका नेता हरु ले देस। बिगार्ने कार्य गर्दछ यिनी नेपालका लागि हुनु अति नराम्रो असर हो यो पाटिको पतासाप गर्नु पर्छ
@SG_Sanwad
@SG_Sanwad 29 күн бұрын
म भोट हालेर पछुताईरहेको छु, अब जिताउन होइन हराउन लाई मेरो तर्फबाट सक्दो कोशिश गर्नेछु ।
@nayarupdhamala5691
@nayarupdhamala5691 Ай бұрын
तपाईंको नीति जनतामा होइन गुटमा मात्र पुग्छन्
@hcindanger1
@hcindanger1 7 күн бұрын
आज मैले केही फरक खालको विश्लेषणात्मक समाचार हेरेँ। धन्यवाद।
@bibekyadav270
@bibekyadav270 Ай бұрын
💯 shi Kura grnovo hajur Aemaley din gyro hajur ab parchment KO palo
@Khadia-j6o
@Khadia-j6o Ай бұрын
एमाले काङ्ग्रेस मुक्त देस नेपाल। हुनुपर्छ भन्ने मान्छे भरी यता हाजिर हौं।।
@rajeshkhadka6536
@rajeshkhadka6536 Ай бұрын
तिम्रा अभियान ले फरिया ओडो
@hikerhimalayatreks9297
@hikerhimalayatreks9297 Ай бұрын
नेपालबाट एमालेको पतन हुनु नै देश र जनताको उन्नति उज्जवल भविष्य स्थापना हुनु हो।
@sabinarai193
@sabinarai193 Ай бұрын
सकियो एमाले
@bibekyadav270
@bibekyadav270 25 күн бұрын
💯 shi Kura grnovo hajur gurung ji
@satyashrestha4518
@satyashrestha4518 Ай бұрын
जय रबी ❤❤❤ जय घन्टी ❤❤❤
@thapaliquors
@thapaliquors Ай бұрын
राम्रो काम गर जनता ले देख्छ नत्र खदेर्छ, तर बिड्बना जनता गु खाने नेता हग्ने
@maheshworshrestha7554
@maheshworshrestha7554 20 күн бұрын
नीति हैन बिकास गर्ने भिजन चाहियो अनि जन्ताले साथ दिन्छ । जस्तो उदाहरण को लागि तपाईहरुको अगाडि नै छ : बालेन सर ।
@bibekyadav270
@bibekyadav270 19 күн бұрын
💯 shi Kura grnovo hajur lalsalam salam
@bishnuuprety2313
@bishnuuprety2313 22 күн бұрын
जय रबी जय घन्टी यि पुराना भनेका सबै खन्चुवा दाइ हरु लाई कम्बोडिया तिर लखेट्न पर्छ।
@surajrana5636
@surajrana5636 Ай бұрын
🔥🔥मेरो जिवन को एउटै आशा, यो एमाले र कांग्रेस भन्ने पार्टी को अस्तित्व नै समाप्त भएको हेर्नु छ
@OmSunar-w5f
@OmSunar-w5f 29 күн бұрын
याे सरकार ठिक छैन हाे
@KrishnaThapa-s2z
@KrishnaThapa-s2z Ай бұрын
जनताले लखेट्न मात्र छ
@padamgiri3437
@padamgiri3437 Ай бұрын
घण्टो छ देशको चिन्ता!!😮😮
@Tikaramdhakal-i8u
@Tikaramdhakal-i8u Ай бұрын
नेताहरुले कार्यकर्ता जनतालाइ रैती जस्तै व्यवहार गर्नु सङ्घत्सङ्गथन प्रमुख नै गुटबन्दी गर्नु सिद्धात लाई परित्याग गर्नु आफै मपाइ भन्दै हिड्ने नेता हरुको क्रियाकलापले गर्दा पार्टी धरासाइ हुदैछ ।
@bibekyadav270
@bibekyadav270 25 күн бұрын
💯 shi Kura grnovo hajur
@sivachandrapandey2793
@sivachandrapandey2793 24 күн бұрын
यो कुरा ठिक हो
@gentleperson2000
@gentleperson2000 29 күн бұрын
एमाले काँग्रेस सकिनै पर्छ, यों देशको धमिरा हुन उनिहरू
@KhadgaLungeli-o2u
@KhadgaLungeli-o2u 26 күн бұрын
अझै कति खुल्किन्छ्न!भ्रष्टाचार गर्ने भ्रष्टाचार लाई जोगाउने खुल्किहाल्छ्नी!
@Ykk2015
@Ykk2015 29 күн бұрын
सम्वृद्धीको लागि सम्पूर्ण नेपालीको कामना एमालेविहीन देश हुनैपर्छ ।
@sarbujapksss8168
@sarbujapksss8168 29 күн бұрын
निति नै नियति भैदियो
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay Prachand ji jindabat jindabat 💖 🙏
@luckyram-y2j
@luckyram-y2j 29 күн бұрын
Good ramro naya lai dinu parchha awasar 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@krishnachettry777
@krishnachettry777 Ай бұрын
Soon will learn the lesson
@FsWangdu-ji9st
@FsWangdu-ji9st 29 күн бұрын
देश कमजोर भयेर बिरामी जिर्ण भैसक्यो , नेताहरुलाई पार्टी कमजोर भयो भनेर चिन्ता छ !! वाह नेताहरु ,,,
@prashantmoktan5815
@prashantmoktan5815 Ай бұрын
देश लुट्दै छ तर अझै जनता लाई था नै छैन 😠😠
@RamSingh-ou7ss
@RamSingh-ou7ss Ай бұрын
अब याद आयोत जनता के रैछ भने कुरा अब गाउ बाट लखेटिन छौ
@TejbirghartimagarMagar
@TejbirghartimagarMagar Ай бұрын
काम त गरि राख्या छौ तर खुद आफ्नै लागि पाटिको आसेपासे झोलेको लागि मात्र थुक्क भन्छु मत
@milanniure4713
@milanniure4713 29 күн бұрын
चेत छिटै खुलोस है कम्रेडहरु जनताको भर हुदैन😏😏😏
@YamkumarLangthep
@YamkumarLangthep Ай бұрын
कमरेड केन्द्रिय नेता हरु लाई सुधरिनु सुधार्नुहोला नत्र ८४ मा एसै भन्न सकिन्नहै यादरहोस
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv Ай бұрын
पृथ्वी गुरुङ अझ त्यस्तै अभिव्यक्ति दिनु ठिक भइहाल्छ
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 26 күн бұрын
नेताहरु को मात्र पार्टी हुदैछ।
@parbatagautam9061
@parbatagautam9061 Ай бұрын
अधिनायक बाद र सामन्त बादकाे परिणाम !
@rajanchaulagain7069
@rajanchaulagain7069 Ай бұрын
तीस बर्स्स मा जनता मा हाम्रो नीति पुर्याउन सकिएन भन्नू ?यस्तो लज्जास्पद कुरा के हुन्छ ।
@bishnuneupane8127
@bishnuneupane8127 Ай бұрын
एमाले बर्वाद हुनुमा शंकर पोखरेल अनि केपी ओली जिम्वारी छन्
@rajugoutom6839
@rajugoutom6839 29 күн бұрын
यी माफिया दलहरु सबै सकिनु पर्छ ।
@ShailendraBasnet-r4q
@ShailendraBasnet-r4q Ай бұрын
एमाले काङ्ग्रेस पत्तासाफ हुनु पर्छ,अनि सुशासन हुन्छ
@tejprasadpandey2363
@tejprasadpandey2363 29 күн бұрын
काङ्ग्रेस एमाले नेपाल बाट निर्मुल गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यबस्था गर्नुपर्छ।
@sureshprasadShrestha
@sureshprasadShrestha 29 күн бұрын
भष्ट्राचाबाट आर्थिक लाभ तथा अन्य काण्डै काण्ड,आफ्ना भ्रष्ट कार्यकर्तालाई उन्मुक्ति दिनु दर्भाग्य
@bikasbhandari63
@bikasbhandari63 26 күн бұрын
पुराना पार्टी समाप्त नभए सम्म भ्रष्टाचार समाप्त हुन्न र देश सधै गरिब रहन्छ।
@ArjunKathariya-s2r
@ArjunKathariya-s2r Ай бұрын
K P Oli लाई हटाई देउ सब ठिक हुने छ
@BabuLama-rd8mt
@BabuLama-rd8mt Ай бұрын
Aba K.P.oli ko dhin gaye pachhi dhes ko muhar ferne xa.
@GangaGc-wy1sp
@GangaGc-wy1sp 29 күн бұрын
यो देश को सबै भन्दा ठूलो घातक एमाले र काङेस यिनी हरु पत्तासाप हुनै पर्छ
@bsubba06
@bsubba06 Ай бұрын
जनताले राजनितिक स्थाइत्वको लागि २ पार्टि प्रणालि होइन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिय प्रणालि हो
@jeetpun1621
@jeetpun1621 Ай бұрын
Balen, Sampang र Gopi haruko उदय पश्चात परम्परागत पार्टी haru लाई लाल सलाम | जय नेपाल 🇳🇵
@Thapashiva-o6u
@Thapashiva-o6u 24 күн бұрын
कमाउलिस्त भएपछि यतै हो
@raiman9921
@raiman9921 Ай бұрын
बोली र भाषण मिठो गरेर भ्रष्टाचार अनियमितता गरेपछि सकिनुको बिकल्प छैन।
@Bikashgatraj
@Bikashgatraj Ай бұрын
एमाले र काङ्ग्रेस त समाप्त नै हुन जरुरी छ देशमा नयाँ काम हुनकाे लागि नत्र केही हुने वाला छैन ?
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru Ай бұрын
गुरुङ ले आझ चाइ 100% सहि बोले है??
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 24 күн бұрын
अब क्यापन चलाउदै गर २०८४ सिमा देशकै सबै भन्दा सानेा पाटी देख्ने छाै।
@yamunamoktan6096
@yamunamoktan6096 Ай бұрын
आन्तरिक लोकतन्त्र मजबुत पारौं ।७० उमेर हद कायम गरौं ।
@dineshpangali2028
@dineshpangali2028 14 күн бұрын
के को नीति?२तिहाइ पाएका हौ! देश,जग्गा,पैसा,उध्योग,लुत्न ठिक भाछ! मन्त्री ,नेता बन्न भारतको गुलाम बन्ने!
@bibek2748
@bibek2748 Ай бұрын
कारण हो एम सि सि हो। पहिलो चुनाब मा रा प्र पा को साथ पाएकाले राम्रो भएको हो। पँछि महेश बस्नेतले रा प्र पा खेदो गरेको हुदा अहिले तल झरो। कारण हो अधिकांस एमालेका साथि हरु थोर बहुत समाबेसी गणतन्त्र र संघियता रुचाउदैनन्। तर नेतृत्व बेवकुफ छ । नेतृत्व जनताको ईच्छा बुझ्दैन। जनता मेरो पाटि मा आउनु पर्छ भन्ने नेताको कुरा तर नेताले हाम्रो कुरा सुन्नु पर्छ भन्ने जनताको कुरा छ ।
@KrishnaPrasadDahal-pz7um
@KrishnaPrasadDahal-pz7um Ай бұрын
तपाईँहरुकाे हरेक गतिविधि र कामकार्वाहि काे शन्देश जनता विच राम्रै संग पुगेकाेछ ।हेर्दै जानुस भविश्यमा कस्ताे हुन्छ पाटि ।
@kamalkhanal2337
@kamalkhanal2337 Ай бұрын
संकट होइन पत्ता साफ नै हुनु पर्छ
@khagendracharipokharel9054
@khagendracharipokharel9054 Ай бұрын
जेहोस ढिलै भए पनि अलि कति एमाले . ले मूल्यांकन गरेछ . धन्यवाद
@deepakmgr162
@deepakmgr162 Ай бұрын
काङ्ग्रेस एमाले अब विश्राम गर्नु पर्छ🙏
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН