कान्तिपुरविरुद्ध रविको प्रतिशोध, गगनलाई थुन्न नसके रवि जेल जानुपर्छ: भीम रावल

  Рет қаралды 50,700

Yoho Television HD

Yoho Television HD

26 күн бұрын

GUEST: Bhim Rawal
HOST: Saroj Singh Thapa
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai , Rajkumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
#sarojsinghthapa #poweroftalk #yohotvhd

Пікірлер: 191
@Story-Teller50
@Story-Teller50 23 күн бұрын
उमेरले बुबा हुनुहुन्छ काका हुनुहुन्छ। तपाईँ पनि देशको गृहमन्त्री बन्नुभएको थियो। आज जे जति काण्डहरू बाहिर आएका छन् यी तपाईं गृहमन्त्री हुँदा त्योभन्दा पूर्व र त्योभन्दा पछि भएका काण्डहरु हुन्। तपाईँको यही होङकारले आज न घरको हुनुहुन्छ न परको हुनुहुन्छ तपाईँको विश्लेषणमा कुण्ठा क्रोध र एक्लोपनको पीडाभन्दा अरु केही पोखिएको छैन। बिचरा
@sudanthapa2972
@sudanthapa2972 20 күн бұрын
2047 लोकतन्त्र /गणतन्त्रको आन्दोलन र उपलब्धि देख्ने र भोग्ने नागरिक हूँ !! नेता होस् वा ब्यापारी मदेशी /पहाडि: उन्नति र प्रगति /स्वर्थपुरा गर्न जब आफ्नो मर्यादा र जिम्मेवारी बिर्सेर देश / जनताप्रति घात रअपराध गर्छ भने त्यो सजायको भागिदार हुने छ! आफ्नै बाउ भएपनि छोडिन्न !!
@lalbahadurbudha8323
@lalbahadurbudha8323 17 күн бұрын
Dr. Vimrawal ji Right you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@dirghabc4754
@dirghabc4754 24 күн бұрын
भिम रावलको कुरा ठिक लाग्यो।
@khagenkc9011
@khagenkc9011 23 күн бұрын
bhim rawal ko gu kha...tero buddhi aauxa ki😂😂😂
@kiransharma2656
@kiransharma2656 20 күн бұрын
yasta pagal ko kura kasari think ?
@hemsubba5428
@hemsubba5428 14 күн бұрын
नालायक नेताहरूको अदुर्दशी गतिबितिले गर्दा देश दिशाहिन अवस्थामा भयो ।
@umakantasitoula6562
@umakantasitoula6562 23 күн бұрын
भीम raawal को तर्क ठीक छ
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 24 күн бұрын
हो अरु मुद्दा ,काम हरु पछाडि हुदै गर्लान् ,पहिलो काम गृहमन्त्रीको गगन थापालाई तुरुन्तै छानबिनको दायरा लिउनु पर्छ
@tormelimbo6027
@tormelimbo6027 23 күн бұрын
डा रावलको बिश्लेषण बिलकुल सही हो
@dipendrakc7121
@dipendrakc7121 24 күн бұрын
सहि कुरा
@saharaapplegardenbajura6233
@saharaapplegardenbajura6233 23 күн бұрын
एमाले जिन्दावाद भाेट के मा हलाेमा भनेकाे सुनेनाैंर रावल कमरेड ।
@PradhanDhakal
@PradhanDhakal 24 күн бұрын
भिम रावल पहले ठिकै लाग्छ तर अहिले मन परेन
@DINESHKUMARKARKI-qv1hz
@DINESHKUMARKARKI-qv1hz 23 күн бұрын
K thag ko bachau garnu paro
@gagantiruwa5789
@gagantiruwa5789 24 күн бұрын
भिम रावल जिन्दावाद
@parmanandanathyogi1334
@parmanandanathyogi1334 23 күн бұрын
Right 💯👍🇳🇵🇳🇵🙏🙏🙏Sir
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 24 күн бұрын
ठग हरुक हाबी भैरहेको अवस्था चक्र घुम्दै छ हेर्दै जाउ देखिन्छ।
@sudarshangautam6819
@sudarshangautam6819 22 күн бұрын
Factful analysis Dr. Bheem Rawal...
@dipakkumartamang1920
@dipakkumartamang1920 23 күн бұрын
आज सरले ठिक बिश्लेशन गर्नुभएन ।
@sherdangi2161
@sherdangi2161 22 күн бұрын
गर्न केही नसक्ने कुरा साना कहिले नगर्ने ब्यक्तिको नाम हो भिम रावल
@pashupatikattel3865
@pashupatikattel3865 24 күн бұрын
म सबै को सुन्छु के हो के हो लाग्छ
@amargurung9699
@amargurung9699 22 күн бұрын
Right
@jayaanaj345
@jayaanaj345 23 күн бұрын
सिरोहिया पक्राउ पर्दा सारै खुसी मिल्यो.... अब 5/6 बर्षकाे लागि खोरमा जाखिउन र अनी बल्ल ठान्नेछु की नेपालमा कानुनी राज यथावत रहेछ भन्ने 🙏 #Good_luck_to_Rabi 🎉❤
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht 24 күн бұрын
एकदमै सहि कुरो 👍👍👍
@sumankarki7985
@sumankarki7985 23 күн бұрын
भीमरावल जी म तपाइका हरेक प्रबचन हेर्थे प्रभाबीत थिए तर आजको तपाइको तर्क सारै फिका लाग्यो के बोलेको
@madhavneupane8141
@madhavneupane8141 23 күн бұрын
रविकाे प्रतिशाेधपूर्ण कदमले उनैलाई सिध्याउने छ । रविमाथि छानबिन हुनुपर्छ र उनले लगाएकाे आराेप प्रमाणित भएन भने सबै मिलेर टुडीखेलमा लगेर उनकाे नाककाे डाढी भाच्नुपर्छ ।
@Sp-vlogs556
@Sp-vlogs556 24 күн бұрын
बाैलाहा भिमे राम्रो बाेल सहि बाेल धेरै नबाैलाउनु
@uddhabsinghchwangadi3640
@uddhabsinghchwangadi3640 23 күн бұрын
you are right
@phanindrakhadka2835
@phanindrakhadka2835 23 күн бұрын
Great thought dr vim rawal ❤
@roshanbhattarai9874
@roshanbhattarai9874 23 күн бұрын
राजसंस्था जिन्दाबाद
@jiwesholi0121
@jiwesholi0121 24 күн бұрын
Saheee bislesan bhim rawal sir
@farnhamtowntaxis8366
@farnhamtowntaxis8366 23 күн бұрын
यो ठिक लाग्थ्यो अहीले यो पनी तेही रहेछ ओलीले यसलाई ठीक गरेको रहेछ
@baleshwarsingh216
@baleshwarsingh216 23 күн бұрын
अंकल नेका पामा आउनुस।
@ramsubedi5230
@ramsubedi5230 24 күн бұрын
भिम् रावल धन्यवाद तपाइलाइ
@rambikrammalla2622
@rambikrammalla2622 23 күн бұрын
Raj neta dr ji ❤
@FB2334.
@FB2334. 24 күн бұрын
सही हो
@ananathsapkota2032
@ananathsapkota2032 24 күн бұрын
हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 23 күн бұрын
रबि दाइ त्यो गगन थापाले सार्बजनिक गरेको लेखा परिक्षण को प्रतीबेदनको खण्डन गरि हाल्नु न !
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 22 күн бұрын
Sirohiya Laiii Ab Chhodnu Hudaiinnnn... Haiii Je Hossssssss...
@umakantasitoula6562
@umakantasitoula6562 23 күн бұрын
रबि laaii के देख्छन् मानिस हरू, पढा लेखा हरू पछि कुदिरहेका छन्, है त देश ले अझै दुःख paauchha
@user-hb1of2wk7w
@user-hb1of2wk7w 24 күн бұрын
भाग जाठा त पनि कान्तिपुरको कट्टु हस
@shreerambhujel8053
@shreerambhujel8053 24 күн бұрын
🔔🔔🔔💪💪💪
@dhanbahadurdhami3407
@dhanbahadurdhami3407 24 күн бұрын
केपी ओलीले यसलाई ठिक ठाउँमा पुगायछ
@DongTraveller
@DongTraveller 24 күн бұрын
मैले रबिको भाषण ३ पटक दोहोर्याएर हेरे तर नाम नै तोकेर देशको सुचना बेचेको गगन थापा नै हो भनेर काहि भनेको सुनेन तर भे..डाहरु किन गगनलाई नै भनेको हो भन्ने ठोकुवा किन ? उखान "चोरको खुट्टा काट भन्दा चोरले आफ़ै खुट्टा ताने भने झै!"😂
@ganeshpaudel8394
@ganeshpaudel8394 23 күн бұрын
Yes yes
@sureshrokayachhetri2993
@sureshrokayachhetri2993 22 күн бұрын
राम्ररी सुन्न पहिला चुतिया school life ko back bencher जस्तो छ😂
@ashokjung1
@ashokjung1 23 күн бұрын
यो भीम रावल पनि मलाई निकै राम्रो लाग्थ्यो पहिले तर अहिले आएर जो देश को दुश्मन हो उसैलाई काँध थाप्दै आएको देख्दा यो पनि गद्दार नै रहेछ जस्तो भान हुन लाग्यो
@hsjabsh6845
@hsjabsh6845 19 күн бұрын
भिम रावल जि तपाइँ पनि धेरै ‌पटक मन्त्रि हून भा‌थियो के नाप्नु भो धेरै वाक वाक गरनु भो
@govinuday9817
@govinuday9817 23 күн бұрын
यसलाइ पनि डाहा र इर्ष्या लागेकाे रहेछ गृह मन्त्री संग। अाफुलाइ अाेलिले सुइक्याएकाे रिस रबिमाथि। म त यिनीहरूलाई ध्यान साधनाकाे अभ्यासबाट अाफ्नाे चित्त बाेध हुन्छ भन्ने सुझाब दिन चाहन्छु । नभए phd काे मपाइत्वमा जीवनलीला समाप्त हुनेछ।
@sapkotarajan3454
@sapkotarajan3454 23 күн бұрын
आज देखी यो पनी मेरो नजर देखी गईस🤬
@user-es7dz1ez1s
@user-es7dz1ez1s 21 күн бұрын
धेरै कुरा नगरी अहिले Ravi साथ देऊ बुढा
@rameshbudha8336
@rameshbudha8336 24 күн бұрын
kahile ko interview ho yoho?
@rameshbudha8336
@rameshbudha8336 24 күн бұрын
Ramro samachar pes garnu hai
@jaya6453
@jaya6453 24 күн бұрын
Rip bhim rawol
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 24 күн бұрын
यसाे कमेन्ट् हेर्दा लाग्छ नपालमा अन्नखाने मानव कमै रहेछन् ।
@PurushottamKhatiwada
@PurushottamKhatiwada 24 күн бұрын
100%
@sureshrokayachhetri2993
@sureshrokayachhetri2993 22 күн бұрын
एकदम सहि भन्नू भो तेसैले त हिनि नेपाल यो हालत पुग्या 😢 नेता को गल्ती भन्दा बढी यस्ता नेपाल का भेडा हरु को गल्ती देख्छु म
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 24 күн бұрын
सहकारी रबि दादा जिन्दावाद
@binaymoktan8302
@binaymoktan8302 23 күн бұрын
जहिले राष्टियताको गीत गाउने भिमे नागरिकता जस्तो गंम्भीर बिषयमा कैलास सिरोहिय पक्राउ गर्दा किन टाउको दुखाई
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 24 күн бұрын
बहिनी ज्वाई जेल परेको देखेर भीम रावल सातो गए जस्तो छ।
@ramgurung3453
@ramgurung3453 23 күн бұрын
Bhim Rawal is the only one true leader in the Nepal so far in my view.
@saloni99.
@saloni99. 23 күн бұрын
पुन्य गौतम जति को पनि इज्जत नभाको मान्छे
@nagendrashahi9244
@nagendrashahi9244 22 күн бұрын
Parties are failed . And monarchy is needed.
@juddharajrai441
@juddharajrai441 22 күн бұрын
Analyses vaneko yasto hunu parx
@maketheway-savethelife9978
@maketheway-savethelife9978 23 күн бұрын
Hey fantus vimrawol
@PradipBantha
@PradipBantha 23 күн бұрын
Yo bheda ho
@globle2244
@globle2244 24 күн бұрын
Rip.rabi
@surenbasnet1134
@surenbasnet1134 24 күн бұрын
yo kun chor jhole ho feri
@birugc5043
@birugc5043 24 күн бұрын
तेरो बाउ रिप 😅
@globle2244
@globle2244 24 күн бұрын
Emale.ka jole
@rajendramaha5137
@rajendramaha5137 24 күн бұрын
को मुजि
@puskarkhadka72
@puskarkhadka72 23 күн бұрын
भिम रावल साच्चै देश लाई चाइयको छ
@dashrathmangola6974
@dashrathmangola6974 22 күн бұрын
इनले पनि बोल्नु बाहेक केही गरेनन। पटक पटक मन्त्री हुंदा वहांले गरेको काम के हो?
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 23 күн бұрын
के रबि लामिछानेले गगन थापा लाई गिरफ्तार गर्लान त ? वा रबि लामिछानेले आफ्नो हिसाब फचे गर्न आरोप लगाए ?
@rumbababu8629
@rumbababu8629 24 күн бұрын
यिनी पहिला ठिक लाग्थ्यो अब तिमि छोल्न गए हुन्छ सौचालय तिर तिम्रो काम छैन बुडो
@shreerambhujel8053
@shreerambhujel8053 24 күн бұрын
🔔🔔🔔🔔💪 18:14
@rajupangeni1654
@rajupangeni1654 23 күн бұрын
यो त नालयेक रैछ ।।रबिजो पर्तिसोध कसरि भयो ।
@lokmanigm4683
@lokmanigm4683 24 күн бұрын
किन ? किन ? यति ठुलो भुइचालो हाम्रो देशमा गल्ति गर्ने लाइ पक्रनु गल्ति हो
@TekSingh-yd2hd
@TekSingh-yd2hd 24 күн бұрын
Bhim daka ko kura matra ho aafu kehi nagarne.
@gltsenlama56
@gltsenlama56 23 күн бұрын
भिम रावल सर हिजो सम्म तपाईंको हरेक तर्क ठिक लाग्थ्यो तर आज आएर अनुहर हेर्न पनि लायक छैन ,शाहाकारी ठग को केहि प्रमण भए ल्याउनुस भनिरछ त रबि लामिछने जी ले
@dilrai3850
@dilrai3850 24 күн бұрын
पत्रिकाले नाम छापेकै कारण गगन लगायत अरु सबैको नाममा पनि संसदिय छानबिन समिती गठन गर्ने हो भन्न खोजेको कुरालाई कति बंग्याएको?
@kumarmagar5501
@kumarmagar5501 24 күн бұрын
न भुइँमा न भाडा मा। जोकर
@user-yg1fk6hm6l
@user-yg1fk6hm6l 24 күн бұрын
राम्रै लाग्थ्यो यो पनि गतिलो रहेनछ मान्छे केपिले ठिकै गरेको रहिछ।
@juddharajrai441
@juddharajrai441 22 күн бұрын
Timi ra tero gafadi nai sahi xau . Party ko jhole
@bishworajpoudel9365
@bishworajpoudel9365 22 күн бұрын
patrikama ayako kura le samsadiya samiti banauna milxa ki nai ?? Vanera sodheko ho??
@kalusaud6294
@kalusaud6294 23 күн бұрын
GAGAN thapako Samachar Patra patrikama aayko thiyo bhaneko ho tar becheko ho bhanear katai bhaneko chain Galat bislesan rawal sir
@SaugatKumarShree
@SaugatKumarShree 24 күн бұрын
तिमि पनि त गृहमन्त्री थियौ कुनै बेला के नाप्यौ तिमिले
@misuraz
@misuraz 23 күн бұрын
केहि खुल्क्याएन।अहिले ओलीले चाकमा लात हानेर छोडेको रोष प्रकट मात्र हो।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 24 күн бұрын
यो भिमे पनि कुनै गतिलो होइन
@indrabahaddur5162
@indrabahaddur5162 24 күн бұрын
Kp ले लात haneko होइन
@sunilshrestha35
@sunilshrestha35 23 күн бұрын
Fiitalo laagyo sirko kura..21 set ko raspa le k garrna parrne..?no not again ko nara laai janta ahile go with them again khallko mat diyo ...ani Mili juli bahek bikalp xaina ..yeti kura kina nabujeko dr.sahaab le 🤔
@ganeshlama-jn5fi
@ganeshlama-jn5fi 24 күн бұрын
भिमे तिमि पनि भाको थियो त के नापेको थियो र
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 20 күн бұрын
Yo rawol gyanendra sahi risi dhamala chitra b. Kc ini haru sabai lai yeutai khaldo ma halera purda hune ho kunai kam ko xainan iniharu
@sharanshrestha1357
@sharanshrestha1357 24 күн бұрын
तिमि पनि गृहमन्त्री भएको थियौ क्यारे अहिले बिरोध मात्रै गरेर नबस्नु साथ दिनु
@prakashgiri8999
@prakashgiri8999 24 күн бұрын
पुरै कुरो सुन्न पर्दैन भीम रावल रवी ले समाचार मा आको थियो भनेको छ बेबकुफ
@narayanbhattarai8842
@narayanbhattarai8842 24 күн бұрын
गृहमन्त्री नभयको भए चाहिँ केही फरक पर्थेन समाचार आयको भन्नलाइ तर गृहमन्त्री भयको बेलामा चाहिँ भनाइ गलत भयो हजुर यस्ता कुनै भ्रष्टाचार वा देश द्रोहिको समाचार आयो भने त उहाले छानबिन गर्न निर्देशन दिनि हो न कि संसद को रोस्टम मा आयर भन्नी हो ।
@Randylimbu
@Randylimbu 24 күн бұрын
Bhime aafnu halat her kaha xau aajha
@mukeshkhati1785
@mukeshkhati1785 24 күн бұрын
तँ मुजिले गृहमन्त्री हुँदा के के काम गरेको थिईस
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe 24 күн бұрын
Vimrawl lae kharima belcha hann lagaunuparyo
@purnachaulagain1742
@purnachaulagain1742 24 күн бұрын
के पि त्यसै लात हानेको होइन रहेछ यो भिमे लाइ
@Khag1120
@Khag1120 23 күн бұрын
कांग्रेस एकातिर र रास्वपा र माओबादी अर्कोतिर राखी ओलीले (एमाले) रेफ्री बन्दै खेल खेलाउँदै छ, कुनैपनि बेला खेलको नियम उल्लंगन गरेको भनि दुवै समुहलाई खेल बाहिर निकालेर ओलीले आफ्नो कार्यकुशलता वा चलाखीपूर्ण एमालेको जित देखाउँछ कि ?
@user-kv3sp2lt5i
@user-kv3sp2lt5i 24 күн бұрын
तपाईं ले कांग्रेस कलकारखाना बेचेको भन्थेँ यो गृह मन्त्री हुँदा के गरे?
@neeshamkhadka
@neeshamkhadka 24 күн бұрын
तिम्रो उमेर को हो त्यो । कैलासे तिमि गृहमन्त्री हुदा तिम्रो आखा त्यहाँ किन गएन कैलासे बिहारि को नागरिकता नक्कलि छ भन्न्ने पहिले नै बाहिर आएको थियो किन कार्बाहि गर्न सकेनौ तिम्ले 😏 मुटु चाइन्छ हो मुटु । हाम्रो गृहमन्त्री रबि सर को जस्तो बुजेउ ❤
@user-bk1lo8cb7e
@user-bk1lo8cb7e 24 күн бұрын
Yo nepali rajniti maa Bhim rayol jati niswartha j hos sahi lai sahi galat lai galat vaney aru kohe xaina ani euta kura Aba Bhim rayol lai jpt mudda lagayera pakkrina ber lagaudaina hai ahele ko Rasapa ko Rabi ra Modi eutai vo afno birudha kohe ayo bolo vaney jpt mudda layera pakkrauxan toit Garney khe hoena bas guff ani guff matra
@BINODPaudel-bc9bs
@BINODPaudel-bc9bs 22 күн бұрын
झोले हरुको कमेन्ट को बिगबिगी जताततै छ😂😂
@artplussk_222
@artplussk_222 24 күн бұрын
Rawal jee anya kura vanda des ka mul vaxak ra mudda haru birudha uvinu thik hola ki!!
@Shobhimani7831
@Shobhimani7831 24 күн бұрын
भिम रावल देश भन्दा माथी कोहि छैन
@bodharautchhetry1237
@bodharautchhetry1237 24 күн бұрын
Rabikopani antim gantabya jailnai ho
@KarkiDurga-ri2vo
@KarkiDurga-ri2vo 24 күн бұрын
Yo Yutube Lai ni uthau
@43puskar
@43puskar 24 күн бұрын
Timlai tyasai kp oli le later haneko hoin rahexa. Khali negative matrai kura garne??
@user-mj3jq5ss2k
@user-mj3jq5ss2k 23 күн бұрын
Rabi Lamixane Sahakariko that ho Jo Sahakari pidit janta harule xodnu hudaina Rabilai janta mara
@user-bk1lo8cb7e
@user-bk1lo8cb7e 24 күн бұрын
Aru ko bisaya maa samachar lekhda chai khusi le gad gad vayera sahi ho thik ho sabbaas diney ani afno bareymaa lekhdaa chai risauney galat ho gufadi vo media hru jpt lekho huda huda jpt mudda layera pakrauney xii xii kasto tutxa ketaketi jasto soch vako Raxa hou
@sushilbhusal2922
@sushilbhusal2922 24 күн бұрын
Kp le tesai nikaleko hoina rahexa
@user-cb7oy6gv1u
@user-cb7oy6gv1u 23 күн бұрын
त्यही त रावलजी तपाईँले पनि ३० वर्ष भइसक्यो होला राजनीति गरेको के गर्नुभयो यतिबेरसम्म तपाईंले ३० वर्ष राजनीति गरेको के काम लाग्यो त?
WHY THROW CHIPS IN THE TRASH?🤪
00:18
JULI_PROETO
Рет қаралды 9 МЛН
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 3,6 МЛН
He tried to save his parking spot, instant karma
00:28
Zach King
Рет қаралды 23 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,5 МЛН
WHY THROW CHIPS IN THE TRASH?🤪
00:18
JULI_PROETO
Рет қаралды 9 МЛН