बालेनको क्रान्तिकारी काम, काँग्रेस नेता पुगे गृहमन्त्री गुहार्न, गिरीबन्धुका मालिक प्रकट

  Рет қаралды 248,968

Yoho Television HD

Yoho Television HD

7 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 554
@shantikokhojima6040
@shantikokhojima6040 5 күн бұрын
बरु काल ले छोड्ला तर बालेन ले छोड्दैन ☝️ बालेन शाह भविस्यमा नेपालको प्रधानमन्त्री हो🙏
@AsalBishwakaram
@AsalBishwakaram 5 күн бұрын
Hundreds person
@baniyaraja8187
@baniyaraja8187 3 күн бұрын
Umm ho ni ...king is bag❤❤
@baniyaraja8187
@baniyaraja8187 3 күн бұрын
❤❤King is bag❤❤
@Alezrobot12
@Alezrobot12 3 күн бұрын
P#\?u ?❤❤❤🎉,*एएॐिॐॐो😊😂😂❤😂❤😢😅❤ क्षत्रइङ॥ङएऽ क्षक्षषक्ए p​@@baniyaraja8187
@shantikokhojima6040
@shantikokhojima6040 5 күн бұрын
बालेन शाह जस्तो मेयर जननेता जनप्रतिनिधि नेपाल ले इतिहासमा पाउने छैन त्यो अपराधी नरपिचास् हरुलाई कडा कारबाही होस् ☝️🙏
@baniyaraja8187
@baniyaraja8187 3 күн бұрын
King is king❤❤
@theeasycreativetips8523
@theeasycreativetips8523 5 күн бұрын
८४ मा बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहनेहरुले मात्र 👍️ गर्नुहोला । 🙏
@Rey-dw6fn
@Rey-dw6fn 5 күн бұрын
😂😂😂सोच त तपाईंको राम्रो हो तर प्रधानमन्त्री बन न स्वोतन्त्र होइन पार्टी खोलेर जित्नु पर्छ एक्लैले होइन बहुमत ले त्यो पनि आफ्नो पार्टी को सबै उम्मेदवार ले so गाह्रो छ हो ।मेयर नै ठिक छ बुझ्नु भो
@sadajiban
@sadajiban 5 күн бұрын
काँग्रेस भनेकै बालेन र बालेन भनेकै काँग्रेस हो जस्तो लाग्छ किनभने अहिले सम्म बालेनले रास्वपा र एमाले बाहेक अन्य कुनै पनि दलहरूको विरुद्ध एक स्टाटस पनि लेखेको देखिँदैन
@Rey-dw6fn
@Rey-dw6fn 5 күн бұрын
कांग्रेस को अहिले कसैले भरोसा गर्दैन so येदि बालेन ले कांग्रेस च्याप्यो भने बालेन को क्रैज सबै कांग्रेस जस्तै पतन हुन्छ but in politics झाल झेल गरेर पनि जित छन् है नेता हरुले ।तेसैले बालेन मेयर भयेरै बस्यो भने its good 4 him.मेरो विचारमा bro
@veesalgurung2473
@veesalgurung2473 5 күн бұрын
​@@sadajiban धेरै सोच्न थाल्यो भने दिमाग सरेर चाक मा पुग्छ रे 😂😂
@nickthapa3368
@nickthapa3368 5 күн бұрын
​@@sadajibanmahanagar ko kam lai jsle abarodh grxa teslai ho balen le vanne.sarkar ma tini haru nae xa.congres le mahanagar lai galat gryo vane matra ho vanne mayor sable.so ali kati dimag launus na yar.
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 5 күн бұрын
बालेन प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ।
@birugurung7800
@birugurung7800 5 күн бұрын
हाम्रो बालेन सरकार प्राँण भन्दा प्यारो छ।
@keshabrai8064
@keshabrai8064 5 күн бұрын
काङ्ग्रेस महामन्त्री माननीय गगन थापाको पनि पचास करोड भ्रष्टाचार काण्ड र पन्ध्र करोड कृषि अनुदान रकम हिनामिनाको खबर के हो सत्य तत्थ्यको खोजी होस ।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x 5 күн бұрын
जोसुकै होस छोडनु हुन्न सामन्ती हरुलाइ !
@dipanshubaral4266
@dipanshubaral4266 5 күн бұрын
Good luck balen जंग बहादुर मात्र होईन जङ्ग बहादुर काे बाहु बन्नु पर्छ अनि मात्र देश बन्ने छ! मर्न तयार तर एक इंच पनि झुक्न तयार हुन् हुँदैन् देशको लागि 👍👍💖💖
@pradipsane52
@pradipsane52 5 күн бұрын
बालेन यो देशको आशाको दियो, परिवर्तनको मियो ! अब आगोको फिल्को काठमाडौं महानगर बाट सुरु भैसक्यो ! अब परिवर्तन हामी सचेत युवा बाट नै सम्भव छ ।
@rgc2202
@rgc2202 5 күн бұрын
बालेन जंगबहादुरको नयाँ अवतारको रुपमा उदय भएका हुन केही गरेर देखाउछन भन्नेमा जनता विस्वस्थत पनि छन !
@raeeprojan7609
@raeeprojan7609 5 күн бұрын
खै त लोकतन्त्र गणतन्त्र काठमाडौ मा मात्र होईन नेपालको धेरै ठाउँमा बालश्रम शोषण भएको छ।जे होस अब ५ वर्ष पछि बालेनको नेतृत्वामा काठमाडौ ले विश्वो को नमुना शहर बन्नेछ।यो देशमा राजनितिक पार्टी मुक्त बनाउनु पर्द्छ उदाहरण भुटान लाई हेरौ हाम्रो भन्दा सानो देश राजनितिक पार्टी छैन तर आर्थिक विकास धेरै माथी छ।
@tikaramthapa6581
@tikaramthapa6581 5 күн бұрын
Thank you बालेन Sir.तपाई सांचैको नेपाल आमाको छोरा।
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 5 күн бұрын
जनताको नेता भनेको ब!लेन मात्र हो जयनारायण जयकृष्ण
@amitpulami9033
@amitpulami9033 5 күн бұрын
मेयर बालेन शाह ज्यु को कदम स्वागतयोग्य छ।🙏🌹🇳🇵
@rajukhadka4619
@rajukhadka4619 5 күн бұрын
सहि काम बालेन साह,यो देश को भाबि प्रधानमन्त्री ❤❤❤
@deujaking4378
@deujaking4378 5 күн бұрын
गर्व लाग्छ कयौ लामो भरष्ट राजनिति मा यउटा बालेन देख्दा।सम्मान छ बालेन ज्यु
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 5 күн бұрын
मेहेर को शक्ति कति हुदो रैछ बालेन जी ले जिते पछी थाहा भयो।😍😍😍👌💕
@dipanshubaral4266
@dipanshubaral4266 5 күн бұрын
रबि लामीछाने र balen साह काे केमेस्ट्री जम्नु पर्छ जमेको छ देशको लागी अघि बढ्नु होस् सुभ कामना 🙏🙏🙏💖💖
@digital.bhuwan
@digital.bhuwan 5 күн бұрын
कहाँको कालुराम कहाँको गुले भण्डरी।
@subashacharya8890
@subashacharya8890 5 күн бұрын
@@digital.bhuwantero bauko tagat thiyo bank malik samtna???
@bepositive204
@bepositive204 5 күн бұрын
K bolya muji k garyo ravi ley? Gudf bahek oli ko puchhar samatney bahnek
@subashacharya8890
@subashacharya8890 5 күн бұрын
@@bepositive204 randiko baan 5 barsa chup lara herni ho ,tespachi kura hunxa,kati chumuk chumuk garxas
@NirmalKhawas-wk9ue
@NirmalKhawas-wk9ue 5 күн бұрын
बालेन शाह सग रबि जोड्न मिल्दैन महोदय
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 5 күн бұрын
बाल शोषण गराउने व्यक्ति जो कोही भएपनि वकिल हो अदालतको कोही पनि हो वरिष्ठ हो त्यसलाई अनिवार्य झेल हाल्नुपर्छ नेपाल
@NetraKc-wt2lk
@NetraKc-wt2lk 4 күн бұрын
सामुदायक बिद्द्यलय लाइ नकम्मा बनाउने फटाहा नेताहरु ले होसियार हुन जरुरी छ!
@user-ln3ck5ee6q
@user-ln3ck5ee6q 5 күн бұрын
धन्यवाद नेपाल आमा 🙏🙏🙏 बालेन शाह जस्तो सपुतलाई जन्म दिनु भयो 🙏🙏🙏
@keshavkandel4414
@keshavkandel4414 5 күн бұрын
ठिक गर्नुभयो बालेन जिन्दावाद ।
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 5 күн бұрын
देश र जनताको हितमा काम गर्दै जानुस भबिश्यको देश को नेतृत्व गर्ने हजुर नै हो काठमाडौं महानगरका मेयर बालेन जी जय बालेन ज्यु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ चुनौती का काँडाहरु जति तिखा भएपनि अगाडि बढ्नुस सफलता तपाईंको मात्र नभएर दुखि गरिबी जनताको पनि जित हुनेछ
@LilBahadurJargha
@LilBahadurJargha 5 күн бұрын
ओलि होस या प्रचण्ड या किन नहोस शेर बहादुर सबैलाई कर्याप झ्याप पार्नु पर्छ है रबि सर हामी चाहन्छौ तपाईंको नाम कुनै पनि हालतमा कुनै पनि भ्रष्टाचारमा नमुछियोस जय देश जय नेपाल जय रबि sar🇳🇵🇳🇵🇳🇵
@sidnndc5458
@sidnndc5458 5 күн бұрын
अहिले सम्म कुनै माइका लाल को हिम्मत थियोे बालेन ले गरेको काम को 5% पनि गर्न नेपाल को सपूत real hero बालेन जि को जय होस❤❤
@mayabasnet56
@mayabasnet56 5 күн бұрын
Bhastchari नेता लाई कारबाही गर्नु पर्छ
@chandbahadurrana9629
@chandbahadurrana9629 5 күн бұрын
सत्य को जित भयोे जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥 राम्रो काम गर्नु भएको मा मुरि मुरि धन्यबाद छ
@yubrajpandey3948
@yubrajpandey3948 5 күн бұрын
जनताले आउदो चुनावमा कांग्रेस एमाले माओवादीलाई रोक्ने प्रयास गर्नैपर्छ।। युवाले बालेन अनि रबिहरुलाई साथ दिएर अगाडि बढाउन साथ र समर्थन गर्नैपर्छ।।
@digital.bhuwan
@digital.bhuwan 5 күн бұрын
कहाँको कालुराम कहाँको गूले भण्डारी।
@3klo_Aakhir
@3klo_Aakhir 5 күн бұрын
रवी_लामिछानेको काम छैन ।✍️
@Hunter9777
@Hunter9777 5 күн бұрын
Balen निर्विकल्प प्रधानमन्त्री हुन पूरा योग्य छन् जय balen ❤ जय नेपाल 🇳🇵
@lalbahaduroli6247
@lalbahaduroli6247 5 күн бұрын
काठमाडौ महानगरलाई मात्र होइन अब सिङ्गो देशलाई चाहिएको छ बालेन
@begamghartimagar7439
@begamghartimagar7439 5 күн бұрын
Jay balan
@rajgiri7533
@rajgiri7533 5 күн бұрын
हाम्रो परिवार को सबै भोट बलेन लाई। जय होस् मेयर बलेन को।
@johngajmer2836
@johngajmer2836 4 күн бұрын
जनताका कवच बालेन बालेनको रक्षक ३ करोड नेपाली जनता। जय बालेन।
@mohanprasadacharya
@mohanprasadacharya 5 күн бұрын
यो देशमा अब बालेनको बिकल्प छैन सबैलाई चेतना भया ॥
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 5 күн бұрын
जैबालेन सुसासन्कालागि अगाडि बढेका कदम नराेकिउन तपाईंकाेसाथमा हामिजनताछाैं।
@danbahadurranabhat2573
@danbahadurranabhat2573 3 күн бұрын
अति राम्राे काम गर्दै हुनु हुन्छ मेहर बालेन सर ले
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 5 күн бұрын
जता हेर्यो उतै ठगि,चारै तर्फ ठगि नै ठगि?? नेपाली साचैको जिउदो नागरिक नभय सम्म यस्ता भतुवा झोलेहरूको ठगि धंन्दा बाट मुक्ती मिल्दैन मिल्दैन ???
@kkr_the_r.e.a.l8824
@kkr_the_r.e.a.l8824 5 күн бұрын
सबै नेपालीलाई आग्रह 🙏 हामी सबैको भलो, हाम्रो र हाम्रो भविष्यका लागि बालेन लाइ २०८४ मा देस भरिका सबै नेपाली मिलेर प्रधानमन्त्री बनाउ , अरू पाटीको झोला बोक्न छोडिदिउ🙏 सुरुवात म बाट
@solukothulesolukothule1049
@solukothulesolukothule1049 3 күн бұрын
पत्राकार ले नि सहयोग गरुम है बालेन लाइ❤❤
@srikrishnamahat8355
@srikrishnamahat8355 5 күн бұрын
गृह मन्त्री को हिम्मत भए गिरिबन्धु का खल्नाएक हरु लाई ठेगन लाउ।पत्रकार हुदा ता ठुल्ठुला कुरागर्थेउ अब गरेर देखाउ।।।।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 4 күн бұрын
Yo kukur sakari thag rasopa ka dalal le yeto bol na pani sakdainan k.p ko birudda manish jha dalal le boldapani jibro chapaye aru aru kura misayr boleko xa Tara rasopa ka dalal giry mantri usaiko xa fail khona yo sakari thag ko butta le vyaudain
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 5 күн бұрын
Rabi Lamichhane and Balen ✊❤✊🇳🇵
@digital.bhuwan
@digital.bhuwan 5 күн бұрын
कहाँको कालुराम कहाँको गूले भण्डारी।
@3klo_Aakhir
@3klo_Aakhir 5 күн бұрын
⬇️⬇️⬇️ सत्तासिन बाहुनहरु र तिनका मतियारहरुले देश कंगाल मात्र होईन अराजक र असफलै बनाएँ;😡😡😡 यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।👈
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 5 күн бұрын
कसैलाई छोडन हुदैन सबैलाई जेलहाल्नै पर्छ
@rajendramaharjan8971
@rajendramaharjan8971 5 күн бұрын
अपराधीहरु कसैलाई नउम्कियोस्..चाहे जो सुकै होस्
@pralhadthapa4720
@pralhadthapa4720 5 күн бұрын
देश विकासको धरोहर बालेन शाह 🙏
@yik8980
@yik8980 5 күн бұрын
बालेन प्रधानमन्त्रि हुन पर्ने मान्छे हो अब जनताले सपोर्ट गर्नु पर्छ।
@aitathakali2457
@aitathakali2457 5 күн бұрын
Nepal ma yasta jantaharu chhan jaslai Maha Nagar kasto hunu parchha bhanne thaha chhaina.tyati matra nabhayar Kathmandu ka kunai kunai wada adhyakchhy haru ta ke bhannu,jo Kathmandu Lai ramro banaune pacchymzi chhaina.
@samanapaudel9929
@samanapaudel9929 5 күн бұрын
यो पत्रकारले पक्कै धमला सॅग सिकेको हुन पर्छ बोल्ने स्टायल सुन्नुहोस है साथिहरु😂😂😂
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 5 күн бұрын
छेतिपुर्ती दिनेहैन कि यिनिहरु सबैलाई बढी बोले पछि जेल हाल्नु पर्छ
@Debendra_Basuri
@Debendra_Basuri 5 күн бұрын
राम्रो कामको तारिफ छदैछ र त्यसको असली प्रतिफल ढिलो आउँछ तर राम्रै आउँछ जय बालेन🎉
@bicharighale1061
@bicharighale1061 5 күн бұрын
महानगर मेयेर र महानगर टिमको शक्ति विकास न्याय शुसासन कत्तिको हुन्छ भन्ने कुराहरु बल्ल जनताहरुले बुझ्दै गएको छ । भ्रष्टाचार माफिया गुलामी गर्नेहरुलाई कसरी ठेगान लगाउछ भन्ने कुरा बुझेका छौं अन्तिम सास सम्म भनेपनी वालेन प्रधानमन्त्री सुनिता रास्ट्रपति भएको हेर्ने धोको छ। महानगर टिमलाई धन्यवाद छ 🙏🌹🇳🇵🌹🙏
@KailashKoiral
@KailashKoiral 5 күн бұрын
चरम भ्रष्टाचार छ विद्यालयमा तर जनता लाई यो कुरा थाहै छैन
@birkhaswar3472
@birkhaswar3472 5 күн бұрын
बाेलन शाह र सुनिता डङगाेल त वीर का सनतान हाेइ बकसनछ यी नेपाल मा यसता वीर काृ जनम भयकाे अबिबाहित महिला र बालेन शाह लाई काठमानडाे का जनता ले जिताउनु भयकाे मा धेरृ धेरे धनय वाद दिनछु तब न काठमानडाे का मित्र पयारा पयारा जनताले नानि मेया दाहाल लाइपनि चुनाब मा माननीय पद मा जिताउनु भयाे धनय वाद काठमानडाे जनता हेनन भगबान पसुवति नाथ का पुत्र हुन सतयम शिबम सुनदरम धम रक्षित रक्षत जयहाेस
@keshabjoshi8934
@keshabjoshi8934 5 күн бұрын
हिरो बालेन
@mohansatyal3192
@mohansatyal3192 5 күн бұрын
ए गगने सूंगुर सुनिस नी सहकारी र बैंक ठगी गर्ने रबी भन्दा तेरै भाईहरु रहेछन्।
@TirtharajUpaddhay
@TirtharajUpaddhay 3 күн бұрын
बालेन जि लाई सलाेट छ वा वा बालेन जय हाेश
@drsubashswar4981
@drsubashswar4981 5 күн бұрын
नेपालमा अब प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री हुनुपर्छ। मेरो प्रश्न नेताहरु र तिनीहरूको झोलेहरुलाई, हिम्मत छ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था ल्याउन, त्यति बेला तिम्रा नेताहरुको औकात देखिने छ र बालेन जस्ता निडर र देश प्रेमी राजनेता प्रधानमन्त्री हुनेछन् ।
@user-nv1ee4xo7m
@user-nv1ee4xo7m 5 күн бұрын
अत्यन्तै राम्रो खबर ।
@nishashrestha7509
@nishashrestha7509 5 күн бұрын
यो झोले मिडियाको साथ खोइ राम्रो कामको झोले पत्रकार झोके जन🙏🇳🇵🇳🇵ता
@sharmashambhu
@sharmashambhu 5 күн бұрын
good jab balen 100 top ko salam
@pemawangdi7592
@pemawangdi7592 3 күн бұрын
I think Mr Balen is perfect leader for Nepal and it's government and the people of Kathmandu should praised the work of Mr Balen
@TirtharajUpaddhay
@TirtharajUpaddhay 3 күн бұрын
सहि कुरा सरकारि नाेकर हरुका मा यै छ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 5 күн бұрын
धन्यबाद बालेन जि लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉
@sujitdhakal5571
@sujitdhakal5571 5 күн бұрын
जय बालेन ❤जय सुनिता❤ जय सबै सहयाेगी टिमलाई सलाम❤❤
@BikramlamaBikram
@BikramlamaBikram 5 күн бұрын
रबी लामिछानेलाई सर तपाई को काम लाई सम्मान गर्दछू आम नेपाली जनताले। हेरी राछु कसैलाई नछोड्नुस आम नेपाली को आशा लाग्दो नेता हो। तपाई 🎉🎉🎉
@user-fx3ck3nt2x
@user-fx3ck3nt2x 4 күн бұрын
यस्तो त सबै ठाउमा चल्दै आइरहेको छ बालेन जस्तै सबै मेयरले कदम चालेउ भने धेरै भेटिन्छ।
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 5 күн бұрын
नेपाल मा बैँक माफिया भुमाफियाले ले नै चलाएको पुष्टि भो यिनिहरुलाई तुरुन्तै कार्बाही हुनुपर्छ
@gomharidahal3594
@gomharidahal3594 4 күн бұрын
देशवासि पाटिका झाेले वाहेक,का साेतनत्र जनता र नेता यकै किता मा उभियाै। देशकाे रश भु माफिया ले धेरै चुस्नु चसि शकेका रहेछन। मिडिया लाई धेरै वधाई छ।
@gurunggom246
@gurunggom246 5 күн бұрын
Rabi sir jindabad jay ghante media sanchalak ma pano salute chha no samchar sabai ma pudai chha
@BikramlamaBikram
@BikramlamaBikram 5 күн бұрын
जय बालेन शा good 👍 jop
@lilapaudyal8469
@lilapaudyal8469 4 күн бұрын
Good jobs of CIB go ahead more and more.Thanks CIB.
@b2himdung
@b2himdung 5 күн бұрын
८४ मा प्रतक्ष प्रधानमंन्त्री निर्वाचन हुनु पर्छ बालेनले ८०% भोट ल्याउने छ।
@ratna65acharya
@ratna65acharya 5 күн бұрын
👉️सहमति ✔️🇳🇵❤️❤️
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 5 күн бұрын
Jai balen saha ji❤❤❤❤🎉
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 4 күн бұрын
बालेनबाबु गेरेटर नेपालकाे नक्शामा शिष्नुलगाऊनेकी काऊशाे कि विशाल कल्भबवर्टहरु खडाशडागर्ने
@manojbkbhabuk
@manojbkbhabuk 5 күн бұрын
Desh ko kuna kuna bata sabai Janatale awaj uthaunu parxa Pratkxya Nirbachan marfat BALEN yo Desh ko Prime minister bannu parxa 🙏🙏🙏
@RamjiTamang-kq6bi
@RamjiTamang-kq6bi 5 күн бұрын
धेरै राम्रो काम छ काठमाडौं महानरपालिका समुह लाई । सलाम
@gokulguruwacharya1551
@gokulguruwacharya1551 5 күн бұрын
बालेन सर लाई सलुट छ
@amitgrg6065
@amitgrg6065 5 күн бұрын
बिधालय विद्यार्थी हरुको प्रयोजनको लागि प्रयोग हुनुपर्छ🙏🙏🙏
@TolbhadurThapa
@TolbhadurThapa 4 күн бұрын
बालेन शाहा लाई सलाम छ
@rudrashrees9868
@rudrashrees9868 5 күн бұрын
काङ्रेस हु भन्नेहरुनै महासियो भएपछी किन जनताका सम्सदमा अबरोध गरि काम थप्प पार्दछहोला लाजलाग्नु पर्ने होईनर नेताज्युहरु।
@damodarsunar5977
@damodarsunar5977 5 күн бұрын
जो सुकै परेपनी कडा कारबही गर्नुहोस रबि जि।
@rameshrana3576
@rameshrana3576 5 күн бұрын
बालेन सर,वावावावा
@prithbirai5432
@prithbirai5432 5 күн бұрын
The bold decision taken by Mr Balen as a Mayor is praise worthy. Go ahead, people support you
@Mr_Karan_Bogati_07
@Mr_Karan_Bogati_07 5 күн бұрын
Omg ! एक लट मा ४६ सटर बन्द😂
@vishnukumarkumar8249
@vishnukumarkumar8249 2 күн бұрын
Very good job rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏
@vishnukumarkumar8249
@vishnukumarkumar8249 2 күн бұрын
Very good job balen sar and God bless you balen sar 🇳🇵🙏
@padamale8621
@padamale8621 4 күн бұрын
8:24 धेरै राम्रो काम ।best of luck balen sir
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 3 күн бұрын
गगन थापालाई कुनै हालतमा छोड्नुहुन्न।
@netrabhusal3418
@netrabhusal3418 5 күн бұрын
अबको प्रधानमन्त्री बालेन्सर हुनुपर्छ बालेनले विकास गर्छन् जय बालेन भ्रष्ट नेताहरूलाई पुरैलाई फाँसी दिनुपर्छ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 4 күн бұрын
Kina rabi dalal huna parni hoki
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 5 күн бұрын
विकासित नेपाल को लागि बालेन शाह प्रधानमन्त्री हुनुपर्छ नेपाली जनता बुझ्नुपर्छ अब बेला भएनर मिसन ८४ मा
@mpsharma2443
@mpsharma2443 4 күн бұрын
सम्बिधान नफेरी बालेन प्रधानमन्त्री भए पनि केही हुदैन बुझ्नु होस
@Iswor143
@Iswor143 5 күн бұрын
यो ठगहरुलाई छोड्नुहुँदैन है पत्रकार ज्यू flow up गर्न नभुलौं
@user-il3gp2ow8m
@user-il3gp2ow8m 3 күн бұрын
❤Balen saha jay hos Dherai dherai subakamn balen saha Good job balen
@camilalll7894
@camilalll7894 5 күн бұрын
Balen Shah zindabad Jay hosa Jay balen Shah salut Cha 🙏🙏
@santoshpok8883
@santoshpok8883 5 күн бұрын
Great work Balen and his entire team. Keep it up. Stand strong truth never lies and always keep stand up for your team dreams ❤
@rudrashrees9868
@rudrashrees9868 5 күн бұрын
ओलि सकिन्छ भोलि चुनावमात्र होस त।
@abhinashhamal5619
@abhinashhamal5619 5 күн бұрын
Be strong and go ahead balen hi and mahanagarpalika team.
@nar9321
@nar9321 4 күн бұрын
विद्यालय भनेको ब्यापार गर्ने ठाउँ हाेईन जुन ठाउँमा ज्ञान आर्जन गर्नुपर्ने हाे त्याे ठाउँमा ब्यापार गरेपछि शैक्षिक स्तर कस्तो हाेला ? विद्यालय संचालक (भुस)हरुलाई कारबाही हुनुपर्छ र उचि क्षतिपूर्ति माग गर्नुपर्छ ।
@Khaber.
@Khaber. 5 күн бұрын
Jay Rabi asai gari thunnu parxa
@bhattarai1953
@bhattarai1953 5 күн бұрын
बिद्यालयका नाममा राजनीतिका ठूला नेताले रकम असुलिराछन् ।
@user-uk4op3vw1w
@user-uk4op3vw1w 5 күн бұрын
याे देशले खाेजेकाे मियर बालेन जति नै तारिप गरेपनि कमै हुन्छ
@muncaromania3053
@muncaromania3053 5 күн бұрын
सब भ्रष्ट नेता- मन्त्री को छानबिन गरि दोषी भयेम जेल कोच्नुपर्यो।
Whyyyy? 😭 #shorts by Leisi Crazy
00:16
Leisi Crazy
Рет қаралды 19 МЛН
Каха инструкция по шашлыку
01:00
К-Media
Рет қаралды 8 МЛН
Whyyyy? 😭 #shorts by Leisi Crazy
00:16
Leisi Crazy
Рет қаралды 19 МЛН