केपि प्रधानमन्त्री बन्नेमा संविधान बाधक ? | JANA PAIRAVI | AP1 HD

  Рет қаралды 125,714

AP1HD

AP1HD

4 күн бұрын

Presenter: Himal Basnet
Subscribe and Press the Bell icon to get all the new updates.
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Riti Shrivastav
Gift Risal
Chanda Chaudhary
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Пікірлер: 329
@sahasgm2274
@sahasgm2274 3 күн бұрын
गिरिबन्धु टि स्टेट र भुटानी शरणार्थी काण्डका फाईल खोल्न लाग्दा केपी ओली र आरजु राना देउबा फस्ने निश्चित भएपछी सरकार परिवर्तन को खेल सुरु भएको प्रष्ट छ .
@surajrana5636
@surajrana5636 2 күн бұрын
आरजु राना होईन आरजु राणा हो
@puskarbasnet5581
@puskarbasnet5581 2 күн бұрын
खास यथार्थ धर्ुवसत्य माथि उल्लेख गरे वमाेजिम ओलि र आरजुफाई बचाउन देलिएकाे गन्धी खेलनै सत्तन परिवर्तनकाे खेल सावित भयाे । अबका लिनमा हुने चुनावमा यी ठूला भनिएका दुवै दलहरुकाे उाे पोजिशन आउने सम्भनवना नलेखेर आफू आफू जाेगिनी र त्ता सन्चालनकाे अवसर पनि नगुमाउँ भन्ने निष्कर्ष नै याे खेल रहेकाे छ ।
@sahasgm2274
@sahasgm2274 2 күн бұрын
@@surajrana5636 राडि हाेला
@devrasailee3140
@devrasailee3140 Күн бұрын
कति राम्रो जोक
@milanniure4713
@milanniure4713 Күн бұрын
गिरिबन्दु मा भ्रस्टाचार कहाँ नीर भो कस्ले अख्तियार,सर्बिच्छ अदालत कस्ले दोसि भन्यो र?कानुनी हिसाबले खारेज गर्यो सकियो अब कहाँ भ्रस्टाचार भो यार एतिकै हल्लाको पछाडि😂बरु एउता आरोप ठिक छ आर्जुलाई जोगाउन पनि एमाले सहभागी भो भन्नू ठिकै हो है🤔तर गिरुबन्दु भ्रम मात्रै हो
@surajadhikari2640
@surajadhikari2640 3 күн бұрын
एमाले ले माओबादी सिध्याएपनी हुन्छ ! माओबादी ले काङ्ग्रेस एमाले सिध्याएपनी हुन्छ ! तर सिध्याउनु चै पर्यो ! यी तिनै सिद्धिनुपर्छ भन्ने जनता को भनाइ छ ! सिद्दिन चै सिद्दिनु पर्यो ।।।
@Barshalimbu23
@Barshalimbu23 2 күн бұрын
😂😂😂😂
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
अब ने का र एमाले मिलेर दुई दलहरु वाहेक अरुलाई प्रतिवन्ध लगाउने हाे कि भट्टराई जी?लाेकतन्त्रकाे परिभाषामा ने का र एमाले मात्र पार्नु पर्छ कि ?
@thadamagarchannel
@thadamagarchannel 2 күн бұрын
Nepalma party nai kharij garnu praxa
@surajrana5636
@surajrana5636 2 күн бұрын
अब देउवाले ओली जोगाउने ओलीले आरजु, दुई पार्टीको बहुमतको आडमा साना पार्टीलाई थ्रेसहोल्ड लगाएर पाता कस्ने अनि गिरिबन्धु बेचेर सिरोहिया,दिपक मलहोत्रा, बिनोद चौधरी र भारतिय दुताबासको का पाउ ढोग्ने हो अबको गठबन्धनले
@birbahadurhamal9143
@birbahadurhamal9143 2 күн бұрын
पार्टी किन सिध्याउने व्यक्ती गलत छ भने व्यक्ती जान सक्छ पार्टी किन जान्छ।
@bantawadhumla6127
@bantawadhumla6127 3 күн бұрын
गर्लफ्रेण्ड लाई जागिर समानुपातिक , कार्यकर्ता भर्तीकेन्द्र प्रदेस सभा खारेज गरिनै पर्छ ।
@govindapdshrestha
@govindapdshrestha 2 күн бұрын
सबै एक अर्कालाई बचाउने भाग बण्डा मिलाउने देश र जनताको नाम भ्रम छर्ने मात्र हुन्।
@gurungsuresh7182
@gurungsuresh7182 2 күн бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@saradevi431
@saradevi431 2 күн бұрын
111
@PadamPadam-mi5nq
@PadamPadam-mi5nq Күн бұрын
**************,*****
@KhesmanTamang
@KhesmanTamang 3 күн бұрын
अरु केही होइन गिरिबन्दुक केपि र भुटानी शरानर्थी अराजु जेल जने डर ले कालो कालो एक भको हो
@topalaltiwari8403
@topalaltiwari8403 Күн бұрын
Prachande kuputra desko ghado des ra jantako lutuwa ase paseko raja nalayek
@user-gc2nd4jk4i
@user-gc2nd4jk4i 2 күн бұрын
राज कुमार र लिलामणी पाेखरेलका बिचार लाई उच्च सम्मान
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 күн бұрын
राजनितिमा संगै बाच्ने र संगै मर्ने रे याे भावावेग र मृग मरिचसका मात्र हाे।फेरि केपि जि र प्रचन्ड।।
@dilabasnet5185
@dilabasnet5185 2 күн бұрын
संघीयता समानुपातिक खारेज हुनै पर्छ तर अहिले त काङ्ग्रेस एमाले का ठुला नेता का फाइल खोल्ने भएपछि इनिहरु मिलेका हुन ।
@bikramshrestha9371
@bikramshrestha9371 2 күн бұрын
❤❤❤तस्करले चलाको देश हो साच्चै हो...?
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 күн бұрын
सहि हाे ।याे व्यबस्था ६००% फेल भै सक्याे।मात्र,दलाल,पुजिपति,भ्रष्ट ,तस्कर,बिचाैलिया,डाका पाल्ने व्यबस्था हाे भन्ने कुरा धेरै बिद्वान ले भनेका छन।।
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 күн бұрын
संघियता सबैभन्दा भ्रष्ट ब्यबस्था साबित भयाे।।टिके,टाले,झाेले,दलाल,भ्रष्ट ,अनावश्यक संरचना,झाेले लाई जागिर खाने प्रदेश।यी सबै खारेज हुनुपर्नेछ।।
@LawatiMingso-te6io
@LawatiMingso-te6io 2 күн бұрын
यो बेला गिरि बन्धुको हो काले काले मिलेर देस सकाउने र के पि र भाउजु जोगाउने यहि हो खास 🤗
@premrajjoshi5711
@premrajjoshi5711 2 күн бұрын
सैनिक साशन लागु गर 2 बर्स !! सबै यि नेतालाइ थुन्नु पर्यो यो बेबस्थामा भ्रस्टचारि सङ्सदमा बलिया भय र झन ठुलो कुरा तिनै भ्रस्टको छ
@birendragautam5445
@birendragautam5445 2 күн бұрын
सबैले प्रदेश खारेज गर्नुपर्नेमा जोड दिन्छन् म त प्रदेश र स्थानीय राखौं यो केन्द्र (संघ) खारेज गरौ भन्छु।।।
@taraneupane3646
@taraneupane3646 3 күн бұрын
विश्लेषक ज्यूको विश्लेषण सही लाग्यो। देश र जन द्रोही विदेशी पाल्तु खेताला हरु को आफ्नो निर्णय छैन त्यसैले रात रहे अग्राख पलाए भन्ने उखान छ। मालिक हरुको आदेश बाट अर्को उथल पुथल हुँदैन भन्न सकिन्न।
@gajalganga691
@gajalganga691 2 күн бұрын
सरणार्थी काण्ड र गिरिबन्दु टि स्टेट अब मज्जाले ढाकछोप हुने भयो 😅😅😅
@romankarki6323
@romankarki6323 2 күн бұрын
सहकारी र क्यानटोनमेन पनि चाढो खुल्छ होला !
@chiranjibihamal9345
@chiranjibihamal9345 Күн бұрын
सहकारी र क्यान्टोनमेन्टको फाईल खोल्दा उल्टै कांग्रेस र एमालेका नेताहरु पर्छन्,​@@romankarki6323
@purushottamaryal6751
@purushottamaryal6751 2 күн бұрын
विशाल भट्टराई ज्यूका भनाइ अत्यन्त सान्दर्भिक छ।
@manirampokhrel7609
@manirampokhrel7609 2 күн бұрын
देश र संविधान अनुसार नेता हरु कहिले पनि चलेका छैनन।
@keshavdahal6323
@keshavdahal6323 2 күн бұрын
राजनितिक स्थायित्व गर्न प्रतेक्ष निबार्चित प्रधानमन्त्री वा राष्ट्रपति बनाउने संविधान संसोधित गर केपि देउवाका नोकर चाक्र हो
@chhetrashrestha3618
@chhetrashrestha3618 3 күн бұрын
बिशाल भट्टराई सारै झुट बोल्यो
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 2 күн бұрын
विशाल भट्टराई केपी को हाली हो यसको कुनै आफ्नो विचार छैन ।
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 2 күн бұрын
राजन भट्टराई गोरु को तर्क के हो नागरिता विधेयक पास गरेको ले चित्त दुखाई छ रे । यो गठबंधन भए पछि भएको हो नागरिताको विधेयक पास ?
@Aihampandey9456
@Aihampandey9456 2 күн бұрын
सबै नेताजी सबैलाइ दौसिमाऋ देखाउने मात्रै हो निरदौसि चाही कोइ पनि छैन सबै नेताजी लाई भिउटाबर कारागार चलान गरियो सरकार जय नेपाल जय मधेस जय जनमत
@iiiinnnn
@iiiinnnn Күн бұрын
रास्ट्र सभा नि खारेज हुनुपर्छ
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 3 күн бұрын
लीलामणि पौडेल नेपाल हिन्दू राष्ट्र हुँदा के विकास बाधक हो त होइन योग्यता अनुसार राज्य पुग्न देश सुन्दरता हो
@DeleepMagar-ph3bh
@DeleepMagar-ph3bh 3 күн бұрын
ई तीन नेता नहते सम्म नेपाल नबन्ने भयाे
@jitendramaharjan7468
@jitendramaharjan7468 2 күн бұрын
भत्तराई ज्यु नेपाली ज्नताको आधारमा नेपाललाई के उन्नती भयो ?जो नेता भए पनि लाज सरम मान्ने गर्नु
@taraneupane3646
@taraneupane3646 3 күн бұрын
पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्र को अन्त्य र दलाल मुक्त राष्ट्र निर्माण अबको एउटै विकल्प हो।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 күн бұрын
के के गर्छ ,काँग्रेस ,एमालेको समिकरणले त्यो गर्छ कि नाईं त्यो त हेर्न बाँकि तर यो च्याँखे दाउँ थापेर सरकार बनाउँने अवसरवादि हरु लाई एकदम ठिक छ
@anantsapkota8404
@anantsapkota8404 2 күн бұрын
संघियता धर्मनिरपेक्षता र गणतन्त्र(घाणोतन्त्र) नेपाल र नेपालीहरुलाइ घाणो भइसकेको छ। माओबादी बाहेक सबै यसको विपक्षमा छन्
@mohansinghmahara9548
@mohansinghmahara9548 Күн бұрын
नेपाल का कुनै दल र नेता हरु काम छैन्न ।यिसबै लाई सच्चा नेपाली हरुले बहिस्कार गर्नुपर्छ ।अहिले भ्रष्टाचार तस्कर जोगाउन नै बनेको हो समीकरण ।
@balkrishnadahal-ep2wo
@balkrishnadahal-ep2wo 2 күн бұрын
यी तिनै पार्टिका टाउके हरु चाेर भ्रषटाचारि गरि खानेमा मिले मिले मताेनै हाे जनता लाई देखावटि याे पार्टिकाे काम गराइकाे कुरा हामी जनताले सबै बुझ्नु पर्छ
@shekharshrestha3638
@shekharshrestha3638 3 сағат бұрын
लिलामणी को कुरालाई हामी सहमति गर्दैनौ, यो त काठमाडौं को जग्गा अतिक्रमण गरेको ब्यक्ति हो , यो बेइमानहो , नेपाली जनताले बुझ्न जरुरी छ । यम् सी सी को ब्याख्या गरेर रकम लिएर चुपचाप बसेको ब्यक्ति हो ।
@ashesthapaliya3762
@ashesthapaliya3762 2 күн бұрын
आजको आवस्यकता सम्विधान संसधन गरि प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित रास्ट्रपति हुने प्रणाली बनाउ अनि घर बस 2084 मा बालेन रास्ट्रपति मा निर्वाचित हुनेछन
@mstvlog7945
@mstvlog7945 3 күн бұрын
एमाले र काङ्ग्रेस भन्दै छ अहिले देश संकटमा छ गरे 😂😂😂😂
@pjchling8088
@pjchling8088 3 күн бұрын
Aafaile lyayeko sankat. Satta lobh le😂
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 2 күн бұрын
अन्तिम जवाफ जबरजस्त ।
@jhamakdhakal1305
@jhamakdhakal1305 3 күн бұрын
Aru kehi Karan chaina,giri bandhu.ra bhutani saranarthi Kai Karan ho ,Hami sabai nepalile bujheka chau.
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 күн бұрын
माओवादि काे उपराष्ट्रपति काे छाेरा सुन तस्करि गर्ने।।
@shivapanthee1774
@shivapanthee1774 2 күн бұрын
समानुपातिक हटाउनु पर्छ।सबै दलले भाइ भारदार र श्रीमति नातादार मात्र नियुक्ती गरेउ।माओबादी पनि दाजु भाइ नाल नाता बाट अछुतो छैन।
@ramparsurai4054
@ramparsurai4054 2 күн бұрын
चुनोैउतिका चाङ्ग थप्ने होउ विशाल जि
@user-qr5rb4wj5e
@user-qr5rb4wj5e 2 күн бұрын
अहिले सरकार ढाल्नु पर्ने कारण के??? नेताहरु को भनाइ र गराइ फरक हुन्छ।
@bishnusharma8992
@bishnusharma8992 2 күн бұрын
भ्रष्टाचारका नायके पुनर्उत्थानबादि (योव्यबस्था बिरोधि) सक्तिबिच कोलिसन देश र जनताको हितमा छैन ।यिनिहरूले ठुलै मूल्य चचुकाउनु पर्छ।
@bikashpm-yf1sn
@bikashpm-yf1sn 2 күн бұрын
dr sir ko kura sarai ghat lagyo sahi kura garnu bhayo.
@reshammagar1929
@reshammagar1929 3 күн бұрын
Kp oli nai Bhastachari ho
@surajkc4791
@surajkc4791 2 күн бұрын
Bishal ko kta kti para x
@sanjaypaudel6935
@sanjaypaudel6935 Күн бұрын
गिरिबन्धु र भुटानी दुबै मिल्ने र पुनः भ्रष्टाचार गर्ने बाहेक अरु केहि होइन !
@premdhun1
@premdhun1 2 күн бұрын
अब को प्रधानमन्त्री भनेको चाहिँ शेर बहादुर देउवा नै हो । यो संबैधानिक हो । के पि को प्रधानमन्त्री बन्ने सपना कानुन संगत हुदैन ।
@user-tx5jf8hx8t
@user-tx5jf8hx8t 5 сағат бұрын
Uml Nepal aur Congress party Nepal yah donon partiyan milkar Janata ko dand ki taraf le ja rahe hain isase hamen savdhan ho jana chahie khas karke mlm krantikari party ko Ishwar Shankar se karna padega sanvidhan ko badalna sherakhaan karna rashtriy hit mein nahin hai krantikari Lal Salam inqlaab jindabad 100% ji ham aapke sath Hain Sangharsh karke ham aapke sath Hain Jaise ham pahle sath mein the usi tarah sath mein rahenge main rahenge krantikari Lal Salam
@jhapa_khabar
@jhapa_khabar 2 күн бұрын
हैट
@yamunashreesmagar6564
@yamunashreesmagar6564 2 күн бұрын
साम, दाम, दंड, भेद - चाणक्य नीति नेपालको नेताहरूको नीति को खेल!
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
PM Prachand is a expert politician. He plays differently then other politician.
@nisanrai4805
@nisanrai4805 3 күн бұрын
84 sal ma amale kanres thaha pauxa
@saraswatipandeya1044
@saraswatipandeya1044 2 күн бұрын
माउवादि, एमाले र काङ्ग्रेस मिलेर जनताको रगत , पसिना चुसेका धेरै वर्ष बिते। यिनै अपराधी पानी गफ दिने ?
@indrapoudel6203
@indrapoudel6203 2 күн бұрын
यी लिलामणी कराउनु र स्याल कराउनु एकै हो ,
@rudradhakal5536
@rudradhakal5536 2 күн бұрын
दहिचिउरे विशाल भट्टराईजि प्रष्ट बाेल्न सिक्नाेस।मध्यरातमत ब्यारिकाे घरमा किन गऐ वलि सर।
@padamlimbu4144
@padamlimbu4144 Күн бұрын
यो सबै पार्टी आउने ८४ मा आम नेपाली जनता हरुले अन्त्य गर्नुपर्छ नत्र नेपाल कहिले पनि बिकास र परिवर्तन हुन सक्दैन।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 күн бұрын
संविधान संशोधन हेतुले नयां सरकार गठन हुने भनिएको छ!
@pitambardahal3417
@pitambardahal3417 Күн бұрын
धर्म निरिपेक्षता के का लागि र कसका लागि गरेकाे हाे । याे कुनै जनतालाई मन परेकाे छैन ।
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 2 күн бұрын
विशाल जि खोटाङ जिल्ला मा गयको बजेट मा काहा कति भ्रष्टाचार गरेको पनि भनिदेउ न विशाल जि
@dharmanirmala9673
@dharmanirmala9673 2 күн бұрын
संविधान संशोधन भन्ने त एउटा देखाउने दाँत मात्रै हो।
@neupanevlogs7727
@neupanevlogs7727 Күн бұрын
तिमीहरू भुक्ने मात्रै हो गर्नेहरूले तिमीहरूलाई टेर्दैनन !!
@kajigajmer4154
@kajigajmer4154 3 күн бұрын
Good lularaj mani sirko vanai pahilo reason bhrastachaari ko file nai ho ratarat samikaran change vako netako biswas nalage balen ko status herehunxa
@user-es8rw6wr8h
@user-es8rw6wr8h 3 күн бұрын
Dr surendra kc lai vidau inniharu sanga
@kiranrai3233
@kiranrai3233 Күн бұрын
लिलामणि र अर्को ज्येष्ठ आलोचकको कुरा बेतुक,अनर्थ भ्रम पुर्ण रहेको छ।
@sangaysherpa146
@sangaysherpa146 2 күн бұрын
अरु प्रधान मन्त्री भएनी शेरे र्याल्ले कहिले नहोस
@sagarpandey5207
@sagarpandey5207 2 күн бұрын
नेपाली राजनीति घृणित खेल बनिसकेको छ , जनता यस्तो किसिमको लोकतान्त्रिक गणतन्त्रको स्वरुप देखेर आजित छन , कम्युनिस्ट नामधारी पार्टी र पुजीवादी भनेर चिनिने काङ्ग्रेस पनि पुर्णतः राज्य हाक्न असफ़ल देखिएका छन ।
@murariregmi3904
@murariregmi3904 2 күн бұрын
What I understood from this discussion: polarization among Chinese slaves and western allies.
@kushangsherpa4217
@kushangsherpa4217 2 күн бұрын
😢भ्रष्टाचारी हरु जेलमा फस्ने सङ्केत प।उन साथ् सरकार परिवर्तन किन ...??
@kbBasnet-i8m
@kbBasnet-i8m Күн бұрын
समानुपातिक तिमी जस्ता गोरुलाई स्थान दिनलाई बनाईयको कोटा हो। प्रदेश र समानुपातिक हटाउन अनिबार्य छ।अर्को हिन्दुराष्ट घोषणा गर्नै पर्छ।
@shivapanthee1774
@shivapanthee1774 2 күн бұрын
जनमत समानुपातिकको पक्ष्यमा छैन।
@madanacharya5599
@madanacharya5599 Күн бұрын
चिन सग ऋण लिएर रेल मार्ग बनाउन हामी चाहन्दैनौ ।अनुदान मा पनि अहिले नेपाल लाई असर पर्नेगरी रेल मार्ग नेपाली को चाहना हैन ।
@TamangPariwar
@TamangPariwar 2 күн бұрын
It's always Same pm no more Again we need live vote next time.
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Күн бұрын
अव संविधान नभनेर " सम विधान" अर्थात " लीला" जे देखायपनि बरोबर हुने गरेमा चित्त बुझ छ?
@chandrabahadur25
@chandrabahadur25 2 күн бұрын
2 चरित्रको माउबदी अब सकिन्छ।
@Dhondub
@Dhondub 3 күн бұрын
यिनीहरू खोरमा नजागे देश बन्दै। यिनीहरूको शासन भएसम्म भाट्भैलो गर्ने हुने हो। यिनीहरू चुनाव नै भ्रष्टाचार बाट हो।
@shivapanthee1774
@shivapanthee1774 2 күн бұрын
समानुपातिक चाहिदैन।सबै नेताका भाइ भारदार मात्रै नेता र पद हुने?
@Laaligurans
@Laaligurans 2 күн бұрын
Samanupatik ko barema Lilamani Sir, authachap chahi lyaunu bhayena.
@user-cr7nj9ie6d
@user-cr7nj9ie6d 2 күн бұрын
फाइल खोलिने डरले तस्करहरु फेरबदल भएको हो बिकास भट्टराई वलिको रछा गर्दछन्
@bpanuraghi8224
@bpanuraghi8224 2 күн бұрын
सय मा सय चिन बिरोधि र हाल को बिश्व परिवेश को अमेरिकी चाल भारत को बाटो भएर आएको हो नेपाल बस्न तटस्त बस्छ नागरिक मा पुजीवादी धार बलियो बनाउन यो गठवन्धन ।
@shivapanthee1774
@shivapanthee1774 2 күн бұрын
बिशाल जि बोल्न दिनुस न।किन बिचमा हस्तक्षेप गरेको।
@devpradhan9807
@devpradhan9807 3 күн бұрын
Samanupati pranani kharej gar tyo chainx bhane party le samanupatik rupma dalit madeshi mahila lai samabesh gare bhi ni
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 2 күн бұрын
तस्करका चेलाहरुलाई कसरी आफ्ना मालिकलाई जाेगाई उसवाट आर्थिक लाभ लिने उद्यस्यले मालिक र तस्कर लाई जाेगाउने भन्दा केही उद्यस्य नभएकाे कुरा *के पि *का दासले व्यवहारमा उतार्दै छ ।
@chandrachattri1071
@chandrachattri1071 2 күн бұрын
आतंककारीलाई चै कुनैहालतमा प्रधानमन्त्री दिन हुदैन र सत्तामा आजिबन आउनदिनु हुँदैन
@sitaramregmi7887
@sitaramregmi7887 2 күн бұрын
जनतालाइ चुसेको चुसै गर्ने,आफुकाम नगर्ने अनि गणतन्त्र लाइ दोष दिने फटाहाहरु
@user-pk4et3kn9d
@user-pk4et3kn9d 3 күн бұрын
आज के सहमति भएको छ भने स्थानीय निकायलाई घटाएर हिजो जस्तै सदरमुकाम अथवा सिंहदरबार केन्द्रित बन्ने कुरा आएको छ सबैभन्दा काम गर्ने भनेको स्थानीय सरकारले हो।
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 2 күн бұрын
चुरोकुरा गर्न सबै हिच्किचाउने? यो गठबन्धन भाउजू, वा, रवि आदिआदी...... को सेफल्याण्डिङ मात्र हो । हालको प्रतिनिधित्व को आधारमा सम्बिधान कदापी संशोधन हुँदैन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
अध्यादेश ल्याएर वलिलाई प्र म वनाए हुन्छ कि ?
@user-bn2po1ir2g
@user-bn2po1ir2g 2 күн бұрын
विशाल भट्टराई ले बोलेको केही मिलेन
@samajsubedi6874
@samajsubedi6874 2 күн бұрын
अब यहि रणनीति हुन्छ
@jagatp.ddahal317
@jagatp.ddahal317 2 күн бұрын
प्रक़ाऊ परिन्छ भन्नि डरले सरकार ढालेको आफै सत्तामा भएपछि बांच्न
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 күн бұрын
दुइ ठुला दल सहयात्री भएर सरकार गठन पाइन्न भन्ने नेपालको संविधानमा ब्यवस्था छ ? उदाहरणको कुरा : लिखितमको अगाडी बकितमको कुरा गरेर नचल्ला ! यहाँ कस्ले कस्लाइ धोका दिन्छ भन्ने कुनै निस्चितता देखिदैन ।
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 күн бұрын
एमालेको चाहिँ तल देखि माथी सम्म एउटै सस्कार रहेछ!आफ्नो विरुद्ध तर्क आयो भने बोल्दा बोल्दै बिचैमा प्रतिवाद गरिहाल्नुपर्ने!छि छि यस्ता धैर्यता सहनशीलता नहुनेहरु नेता रे?😂
@aryankarki7900
@aryankarki7900 3 күн бұрын
तिनओटै पार्टी ठिक छैनन।
@buddhimaharjan5122
@buddhimaharjan5122 2 күн бұрын
Tin watai party chor danka bhastachari tashkari ho tesh karna yo tin watai party le Nepal lai dhosta banaune danka ho tin wata party Murdabad Nepali janta jindabada.
@KamalShahi-l9k
@KamalShahi-l9k Күн бұрын
Err❤
@ajayakumarpariyar
@ajayakumarpariyar 2 күн бұрын
पहिला देश बेच्ने लाई कारबाई गरन फटाहा हरु
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
देउवा लठुवालाई बोल्न त आउदैन किन दिने प्रधानमन्त्री।रबि लाई दिनु पर्छ एक चोटि प्रधानमन्त्री, गृहमन्त्रिमा ग्यानेन्द्र शाहि भए देशमा भुकम्प जान्छ हेर्नु होला ।देउवा लठुबा अन्नबार्तामा त बोल्न नजान्ने मान्छेले देश कसरि हाक्छ ल भन्नु।
@buddhibdrtamang7237
@buddhibdrtamang7237 Күн бұрын
भ्रष्टाचारको बिरुद्ध मा ३ नै पाटिहैनर येदि बिरोदि होभनी यो तिनचार वर्डा भ्रष्टाचार लाई कार्वाही गर्ने काम ग्र अनि सरकार मा जोसुकै जाओ काम चाहिँ ग्र
@kshetryjhalakyoutubechanne1322
@kshetryjhalakyoutubechanne1322 2 күн бұрын
म लामो समय एमालेकै भोटर भयर बिताय तर अब उप्रान्त यो पार्टिको कहिल्यै पनि समर्थन गर्दिन एमाले जस्तो फटाहा कोइ छैन स्थानिय स्थरमा आफ्नै क्षेत्रको असल मान्छे बाहेक पुराना बुडा नेता कोइ देशको हालत सुधार्ने पक्षेमा छैनन |
@dilligodarthapa8266
@dilligodarthapa8266 2 күн бұрын
अहिले को नया गठ बन्दन ले भष्टचार ,,छानबिन ,,,प्रदेश खारिज ,,हिन्दु धर्म कायम गर्यो भने ,,८४ मा साना नया साना दल माओ बादि ,राप्रपा ,सबै पत्तासाफ हुन्छन ,,
@animal6896
@animal6896 2 күн бұрын
जुनसुकै तर्क र विश्लेषण गरे पनि ओली देउबा र प्रचण्ड जबसम्म विश्राम लिँदैनन् देशले निकास पाउँदैन र संघीयता यो देशको अर्थतन्त्र ले धान्न सक्दैन समानुपाति निर्वाचन प्रणालि भनेको नेताको आफन्त श्रीमती साला,साली भान्जा,भान्जी भाई बुहारी ......लाई भर्ती गर्ने भर्ती केन्द्र भएको छ जनताले तिरस्कार गरेका नेताहरुलाई पुन सांसद बनाएर लुट धन्दा चलाउने माध्यम भएको छ त्यसैले कांग्रेस एमाले माओवादी कसैले पनि हामी सही छौं भनेर नभन्दा नाई बेस
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 23 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
LIVE: Rajya Sabha proceedings
2:25:08
ThePrint
Рет қаралды 5 М.
Nutella bro sis family Challenge 😋
0:31
Mr. Clabik
Рет қаралды 8 МЛН
Magician turns his Hair into Animal 😳
0:37
Xavier Mortimer
Рет қаралды 18 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 4,4 МЛН
Мама хитрая😂​⁠​⁠@ladymilanapap4610
0:16
МишАня
Рет қаралды 1,8 МЛН
1❤️
0:17
Nonomen ノノメン
Рет қаралды 12 МЛН
КАКОЙ ЛОГОТИП ЛУЧШЕ? #Shorts #Глент
0:32
ГЛЕНТ
Рет қаралды 2,3 МЛН