केपि प्रधानमन्त्री बन्नेमा संविधान बाधक ? | JANA PAIRAVI | AP1 HD

  Рет қаралды 135,826

AP1HD

AP1HD

Күн бұрын

Presenter: Himal Basnet
Subscribe and Press the Bell icon to get all the new updates.
Project Head
Balika Siwakoti
Research
Debendra Man Shrestha
Script
Nimish Jha
Editor
Bibek K Bhattarai
Cameraperson
Gopinath K.C
Surendra Maske
Janardhan Khatiwoda
Arbind Chaudhari
Chief Engineer
Roshan Shrestha
Engineer
Rabindra Sha
Manisha Yadav
Pratish Koirala
Social Media
Riti Srivastav
Gift Risal
Chanda Chaudhary
Rajesh Shrestha
Graphics
Bibek Shrestha
Niraj Poudel
Marketing Head
Keshari Ballav Dahal
Presenter
Himal Basnet
Producer
Bishnu Babu Pantha
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Пікірлер: 336
@sahasgm2274
@sahasgm2274 3 ай бұрын
गिरिबन्धु टि स्टेट र भुटानी शरणार्थी काण्डका फाईल खोल्न लाग्दा केपी ओली र आरजु राना देउबा फस्ने निश्चित भएपछी सरकार परिवर्तन को खेल सुरु भएको प्रष्ट छ .
@surajrana5636
@surajrana5636 3 ай бұрын
आरजु राना होईन आरजु राणा हो
@puskarbasnet5581
@puskarbasnet5581 3 ай бұрын
खास यथार्थ धर्ुवसत्य माथि उल्लेख गरे वमाेजिम ओलि र आरजुफाई बचाउन देलिएकाे गन्धी खेलनै सत्तन परिवर्तनकाे खेल सावित भयाे । अबका लिनमा हुने चुनावमा यी ठूला भनिएका दुवै दलहरुकाे उाे पोजिशन आउने सम्भनवना नलेखेर आफू आफू जाेगिनी र त्ता सन्चालनकाे अवसर पनि नगुमाउँ भन्ने निष्कर्ष नै याे खेल रहेकाे छ ।
@sahasgm2274
@sahasgm2274 3 ай бұрын
@@surajrana5636 राडि हाेला
@devrasailee3140
@devrasailee3140 3 ай бұрын
कति राम्रो जोक
@milanniure4713
@milanniure4713 2 ай бұрын
गिरिबन्दु मा भ्रस्टाचार कहाँ नीर भो कस्ले अख्तियार,सर्बिच्छ अदालत कस्ले दोसि भन्यो र?कानुनी हिसाबले खारेज गर्यो सकियो अब कहाँ भ्रस्टाचार भो यार एतिकै हल्लाको पछाडि😂बरु एउता आरोप ठिक छ आर्जुलाई जोगाउन पनि एमाले सहभागी भो भन्नू ठिकै हो है🤔तर गिरुबन्दु भ्रम मात्रै हो
@KhesmanTamang
@KhesmanTamang 3 ай бұрын
अरु केही होइन गिरिबन्दुक केपि र भुटानी शरानर्थी अराजु जेल जने डर ले कालो कालो एक भको हो
@topalaltiwari8403
@topalaltiwari8403 3 ай бұрын
Prachande kuputra desko ghado des ra jantako lutuwa ase paseko raja nalayek
@surajadhikari2640
@surajadhikari2640 3 ай бұрын
एमाले ले माओबादी सिध्याएपनी हुन्छ ! माओबादी ले काङ्ग्रेस एमाले सिध्याएपनी हुन्छ ! तर सिध्याउनु चै पर्यो ! यी तिनै सिद्धिनुपर्छ भन्ने जनता को भनाइ छ ! सिद्दिन चै सिद्दिनु पर्यो ।।।
@Barshalimbu23
@Barshalimbu23 3 ай бұрын
😂😂😂😂
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
अब ने का र एमाले मिलेर दुई दलहरु वाहेक अरुलाई प्रतिवन्ध लगाउने हाे कि भट्टराई जी?लाेकतन्त्रकाे परिभाषामा ने का र एमाले मात्र पार्नु पर्छ कि ?
@thadamagarchannel
@thadamagarchannel 3 ай бұрын
Nepalma party nai kharij garnu praxa
@surajrana5636
@surajrana5636 3 ай бұрын
अब देउवाले ओली जोगाउने ओलीले आरजु, दुई पार्टीको बहुमतको आडमा साना पार्टीलाई थ्रेसहोल्ड लगाएर पाता कस्ने अनि गिरिबन्धु बेचेर सिरोहिया,दिपक मलहोत्रा, बिनोद चौधरी र भारतिय दुताबासको का पाउ ढोग्ने हो अबको गठबन्धनले
@birbahadurhamal9143
@birbahadurhamal9143 3 ай бұрын
पार्टी किन सिध्याउने व्यक्ती गलत छ भने व्यक्ती जान सक्छ पार्टी किन जान्छ।
@bantawadhumla6127
@bantawadhumla6127 3 ай бұрын
गर्लफ्रेण्ड लाई जागिर समानुपातिक , कार्यकर्ता भर्तीकेन्द्र प्रदेस सभा खारेज गरिनै पर्छ ।
@gurungsuresh7182
@gurungsuresh7182 3 ай бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@saradevi431
@saradevi431 3 ай бұрын
111
@PadamPadam-mi5nq
@PadamPadam-mi5nq 3 ай бұрын
**************,*****
@govindapdshrestha
@govindapdshrestha 3 ай бұрын
सबै एक अर्कालाई बचाउने भाग बण्डा मिलाउने देश र जनताको नाम भ्रम छर्ने मात्र हुन्।
@MohankarkiMohankarki-m6d
@MohankarkiMohankarki-m6d 3 ай бұрын
राज कुमार र लिलामणी पाेखरेलका बिचार लाई उच्च सम्मान
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 ай бұрын
संघियता सबैभन्दा भ्रष्ट ब्यबस्था साबित भयाे।।टिके,टाले,झाेले,दलाल,भ्रष्ट ,अनावश्यक संरचना,झाेले लाई जागिर खाने प्रदेश।यी सबै खारेज हुनुपर्नेछ।।
@chhetrashrestha3618
@chhetrashrestha3618 3 ай бұрын
बिशाल भट्टराई सारै झुट बोल्यो
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 3 ай бұрын
विशाल भट्टराई केपी को हाली हो यसको कुनै आफ्नो विचार छैन ।
@gajalganga691
@gajalganga691 3 ай бұрын
सरणार्थी काण्ड र गिरिबन्दु टि स्टेट अब मज्जाले ढाकछोप हुने भयो 😅😅😅
@romankarki6323
@romankarki6323 3 ай бұрын
सहकारी र क्यानटोनमेन पनि चाढो खुल्छ होला !
@chiranjibihamal9345
@chiranjibihamal9345 3 ай бұрын
सहकारी र क्यान्टोनमेन्टको फाईल खोल्दा उल्टै कांग्रेस र एमालेका नेताहरु पर्छन्,​@@romankarki6323
@dilabasnet5185
@dilabasnet5185 3 ай бұрын
संघीयता समानुपातिक खारेज हुनै पर्छ तर अहिले त काङ्ग्रेस एमाले का ठुला नेता का फाइल खोल्ने भएपछि इनिहरु मिलेका हुन ।
@keshavdahal6323
@keshavdahal6323 3 ай бұрын
राजनितिक स्थायित्व गर्न प्रतेक्ष निबार्चित प्रधानमन्त्री वा राष्ट्रपति बनाउने संविधान संसोधित गर केपि देउवाका नोकर चाक्र हो
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 ай бұрын
सहि हाे ।याे व्यबस्था ६००% फेल भै सक्याे।मात्र,दलाल,पुजिपति,भ्रष्ट ,तस्कर,बिचाैलिया,डाका पाल्ने व्यबस्था हाे भन्ने कुरा धेरै बिद्वान ले भनेका छन।।
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 3 ай бұрын
राजन भट्टराई गोरु को तर्क के हो नागरिता विधेयक पास गरेको ले चित्त दुखाई छ रे । यो गठबंधन भए पछि भएको हो नागरिताको विधेयक पास ?
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 3 ай бұрын
राजनितिमा संगै बाच्ने र संगै मर्ने रे याे भावावेग र मृग मरिचसका मात्र हाे।फेरि केपि जि र प्रचन्ड।।
@jitendramaharjan7468
@jitendramaharjan7468 3 ай бұрын
भत्तराई ज्यु नेपाली ज्नताको आधारमा नेपाललाई के उन्नती भयो ?जो नेता भए पनि लाज सरम मान्ने गर्नु
@sanjaypaudel6935
@sanjaypaudel6935 3 ай бұрын
गिरिबन्धु र भुटानी दुबै मिल्ने र पुनः भ्रष्टाचार गर्ने बाहेक अरु केहि होइन !
@manirampokhrel7609
@manirampokhrel7609 3 ай бұрын
देश र संविधान अनुसार नेता हरु कहिले पनि चलेका छैनन।
@animal6896
@animal6896 3 ай бұрын
जुनसुकै तर्क र विश्लेषण गरे पनि ओली देउबा र प्रचण्ड जबसम्म विश्राम लिँदैनन् देशले निकास पाउँदैन र संघीयता यो देशको अर्थतन्त्र ले धान्न सक्दैन समानुपाति निर्वाचन प्रणालि भनेको नेताको आफन्त श्रीमती साला,साली भान्जा,भान्जी भाई बुहारी ......लाई भर्ती गर्ने भर्ती केन्द्र भएको छ जनताले तिरस्कार गरेका नेताहरुलाई पुन सांसद बनाएर लुट धन्दा चलाउने माध्यम भएको छ त्यसैले कांग्रेस एमाले माओवादी कसैले पनि हामी सही छौं भनेर नभन्दा नाई बेस
@aryankarki7900
@aryankarki7900 3 ай бұрын
तिनओटै पार्टी ठिक छैनन।
@buddhimaharjan5122
@buddhimaharjan5122 3 ай бұрын
Tin watai party chor danka bhastachari tashkari ho tesh karna yo tin watai party le Nepal lai dhosta banaune danka ho tin wata party Murdabad Nepali janta jindabada.
@mstshorts123
@mstshorts123 3 ай бұрын
एमाले र काङ्ग्रेस भन्दै छ अहिले देश संकटमा छ गरे 😂😂😂😂
@pjchling8088
@pjchling8088 3 ай бұрын
Aafaile lyayeko sankat. Satta lobh le😂
@premrajjoshi5711
@premrajjoshi5711 3 ай бұрын
सैनिक साशन लागु गर 2 बर्स !! सबै यि नेतालाइ थुन्नु पर्यो यो बेबस्थामा भ्रस्टचारि सङ्सदमा बलिया भय र झन ठुलो कुरा तिनै भ्रस्टको छ
@birendragautam5445
@birendragautam5445 3 ай бұрын
सबैले प्रदेश खारेज गर्नुपर्नेमा जोड दिन्छन् म त प्रदेश र स्थानीय राखौं यो केन्द्र (संघ) खारेज गरौ भन्छु।।।
@saraswatipandeya1044
@saraswatipandeya1044 3 ай бұрын
माउवादि, एमाले र काङ्ग्रेस मिलेर जनताको रगत , पसिना चुसेका धेरै वर्ष बिते। यिनै अपराधी पानी गफ दिने ?
@LawatiMingso-te6io
@LawatiMingso-te6io 3 ай бұрын
यो बेला गिरि बन्धुको हो काले काले मिलेर देस सकाउने र के पि र भाउजु जोगाउने यहि हो खास 🤗
@rupeshpun5432
@rupeshpun5432 3 ай бұрын
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,,
@reshamghimire4625
@reshamghimire4625 2 ай бұрын
बिशलको कुरा झुट्टो हो।
@reshammagar1929
@reshammagar1929 3 ай бұрын
Kp oli nai Bhastachari ho
@ajayakumarpariyar
@ajayakumarpariyar 3 ай бұрын
पहिला देश बेच्ने लाई कारबाई गरन फटाहा हरु
@tektamang4248
@tektamang4248 3 ай бұрын
ओली को yes मेन जति चुनाव हरेर ठिकै भएको थियो।यो पनि ओली को yes मेन हो।
@rudradhakal5536
@rudradhakal5536 3 ай бұрын
दहिचिउरे विशाल भट्टराईजि प्रष्ट बाेल्न सिक्नाेस।मध्यरातमत ब्यारिकाे घरमा किन गऐ वलि सर।
@neupanevlogs7727
@neupanevlogs7727 3 ай бұрын
तिमीहरू भुक्ने मात्रै हो गर्नेहरूले तिमीहरूलाई टेर्दैनन !!
@dilligodarthapa8266
@dilligodarthapa8266 3 ай бұрын
अहिले को नया गठ बन्दन ले भष्टचार ,,छानबिन ,,,प्रदेश खारिज ,,हिन्दु धर्म कायम गर्यो भने ,,८४ मा साना नया साना दल माओ बादि ,राप्रपा ,सबै पत्तासाफ हुन्छन ,,
@sitaramregmi7887
@sitaramregmi7887 3 ай бұрын
जनतालाइ चुसेको चुसै गर्ने,आफुकाम नगर्ने अनि गणतन्त्र लाइ दोष दिने फटाहाहरु
@ranbahadurbk148
@ranbahadurbk148 3 ай бұрын
४० साल देखि देश लुट्ने काङ्ग्रेस एमाले भ्रष्टाचारी तस्करी बचाउने खेल मात्र हो
@परदेशकोञधुरोसपना
@परदेशकोञधुरोसपना 3 ай бұрын
फाइल खोलिने डरले तस्करहरु फेरबदल भएको हो बिकास भट्टराई वलिको रछा गर्दछन्
@khagendrarai4170
@khagendrarai4170 3 ай бұрын
खोटाङ को नेता विशाल भट्टराई नै हुन अरुबाट सम्भावना छैन । हरेकक्षेत्रमा
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 3 ай бұрын
चुरोकुरा गर्न सबै हिच्किचाउने? यो गठबन्धन भाउजू, वा, रवि आदिआदी...... को सेफल्याण्डिङ मात्र हो । हालको प्रतिनिधित्व को आधारमा सम्बिधान कदापी संशोधन हुँदैन ।
@Meronepal.meronepal
@Meronepal.meronepal 3 ай бұрын
लाज पचेको हरु यो विशाल भट्टराई अर्काको गोठाला अब कहिले खोटाङ्ग बाट चुनाव जितदैन
@jhamakdhakal1305
@jhamakdhakal1305 3 ай бұрын
Aru kehi Karan chaina,giri bandhu.ra bhutani saranarthi Kai Karan ho ,Hami sabai nepalile bujheka chau.
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 3 ай бұрын
अव संविधान नभनेर " सम विधान" अर्थात " लीला" जे देखायपनि बरोबर हुने गरेमा चित्त बुझ छ?
@chetanathniraula311
@chetanathniraula311 2 ай бұрын
बिचरा विशाल भट्टराई सग बोल्ने कुनै कुरै छैन।काइते,फटाहा,ढाँटहरुको झुन्ड रछ यो ओलि समूह।
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj 3 ай бұрын
पहिला पनि काङ्ग्रेस एमाले मिलेकै हुन, माखो मार्न सकेका होइनन, अब पनि सक्दैनन, ।
@agamrai8764
@agamrai8764 3 ай бұрын
लाटोलाई पनि थाहा हुन्छकी समानुपातिक प्रणाली हटाए प्रतिगामी कदम हो।
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 ай бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@bhimgurung1234
@bhimgurung1234 3 ай бұрын
हो हो नेपाली काँग्रेस सबै भन्दा ठुलै पार्टी पनि राष्ट्रघाती पनि हैन त..?एमाले दोस्रो ठुलो पार्टी तेसैले भ्रष्टचारमा काँग्रेसको सँग मिल्दोजुल्दो साथी कि कसो हँ..?
@Vovolove-b9s
@Vovolove-b9s 3 ай бұрын
उखानेका झोले दलाल र आटंकारी प्रचण्डका झोले दलालहरु जति भुके पनि यिनिहरु केवल सत्ता स्वार्थ र भ्रष्टाचारका लागि सत्तामा पुग्ने हो देश र जनताको लागि होइन
@Vovolove-b9s
@Vovolove-b9s 3 ай бұрын
२०८४ को निर्वाचनबाट यी माओबादी कांग्रेस र एमाले जस्ता दलाल भ्रष्टलाई सधैंका लागि बिदाइ गर्नेगरि देशभक्ति नेपाली जनता तयारीका साथ सचेत हौ होइन भने यी दलाल भ्रष्टहरुले देश डुबाउछन्
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?
@ramgandharba
@ramgandharba 3 ай бұрын
ए डाँका एमाले कति वेवकुफ बनाउछस जनतालाई नागरिकता विधायक पास गर्दा राष्ट्रपति को साइन परिवर्तन गरेर पास गरिएको भन्छ के त्यहाँ सबै पदाधिकारीहरु अनपढ थिए
@RamLal-yt1wm
@RamLal-yt1wm 3 ай бұрын
काँग्रेस एमाले मिले संबिधानमा संशाेधन गरेर लाेकतन्त्र समाप्त हुने प्रचण्डलाई डरअरणकाे कुरा dear and near लाई बचाउ र सत्तामा एकाधिकार कायम ,बिकाश शुन्य।
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 3 ай бұрын
विशाल जि खोटाङ जिल्ला मा गयको बजेट मा काहा कति भ्रष्टाचार गरेको पनि भनिदेउ न विशाल जि
@purnayonjan8486
@purnayonjan8486 2 ай бұрын
बिशाल भट्टराई तिमी केपीका दास हौं केपीले गु ख्वाएपनि तिमी खान तयार हुन्छौं माओवादीको पनि हालत त्यही हो तिमीहरुले ठूलो कुरा गर्नु पर्दैन एउटा आमनागरिकले देखेको र भोगेको यही हो।
@PurnaBahadur-sc6kg
@PurnaBahadur-sc6kg 3 ай бұрын
याे लिले जुङ्गामुठे हिजो m.c.c पास गर्दा के बाेल्दै थियाे 38000 हजार हरि लन्ठु पाल्ने संङगेता त्यसको घरको पेवा हाेला जिमु हत्तेराे
@shekharshrestha3638
@shekharshrestha3638 2 ай бұрын
लिलामणी को कुरालाई हामी सहमति गर्दैनौ, यो त काठमाडौं को जग्गा अतिक्रमण गरेको ब्यक्ति हो , यो बेइमानहो , नेपाली जनताले बुझ्न जरुरी छ । यम् सी सी को ब्याख्या गरेर रकम लिएर चुपचाप बसेको ब्यक्ति हो ।
@sandipyadav0016
@sandipyadav0016 3 ай бұрын
कांग्रेस र एमाले घमण्ड न गर जनताले नै देश को ठूलो पार्टी बनिए को हो अनि २०८४ मा हेर है जाठा ठगहरु आफ्नो बाऊ को सम्पति जस्तो देश को पैसा लाई भ्रष्टाचार गरेको ।।।हामी सब नेपाली लेह बुझ्ने कुरो ।।। मलाई लाग्छ देश मा तह राजा नै ठीक थियो फेरी पुरानो २०४७ साल देखि नै शुरू गर्नु पर्छ देश मा धेरै राजा भो।।
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 ай бұрын
दुइ ठुला दल सहयात्री भएर सरकार गठन पाइन्न भन्ने नेपालको संविधानमा ब्यवस्था छ ? उदाहरणको कुरा : लिखितमको अगाडी बकितमको कुरा गरेर नचल्ला ! यहाँ कस्ले कस्लाइ धोका दिन्छ भन्ने कुनै निस्चितता देखिदैन ।
@Bhim-le5iv
@Bhim-le5iv 3 ай бұрын
यी तीन मध्य बिशाल भट्टराई र लीलामणि चै बाहुन क्षेत्री होइनन् होइन भने नाक हेर्नु नी लीलामणि मधेशी समुदाय बिशाल चै दलित समुदाय बाट अनि विश्लेषक मात्रै सिख्खा बाहुन हो विहोरा पनि ठ्याक्कै छ 😆😃 कस्तो लाग्यो मेरो विश्लेषण???
@kiranrai3233
@kiranrai3233 2 ай бұрын
लिलामणि र अर्को ज्येष्ठ आलोचकको कुरा बेतुक,अनर्थ भ्रम पुर्ण रहेको छ।
@liladangi584
@liladangi584 3 ай бұрын
माओबादिले पनि एमालेलाइ रास्ट्रपति न दिएर काङ्ग्रेसलाइ बुझाएको होइन र ? अनि केपि ले प्रचण्डलाइ धोका न देलान त । त्यहि धोका दिन त कुनै ठुला मन्त्रालय न लिएर नै प्रचण्डलाइ समर्थन गरेका थिए त ।
@buddhibdrtamang7237
@buddhibdrtamang7237 3 ай бұрын
भ्रष्टाचारको बिरुद्ध मा ३ नै पाटिहैनर येदि बिरोदि होभनी यो तिनचार वर्डा भ्रष्टाचार लाई कार्वाही गर्ने काम ग्र अनि सरकार मा जोसुकै जाओ काम चाहिँ ग्र
@milanniure4713
@milanniure4713 2 ай бұрын
अरुलाई दोहोरो चरित्र रे प्रचन्डले काङ्ग्रेस लाई आग्रह गर्दा दोहोरो नहुने अनि अरुको हुने अनि यो लिलामणी पोख्रेल भन्ने लाज नभयको नेता को के हैसियत ले बोल्याछ mcc पास भो भने म माओबादिमा बस्दिन भन्या होइन?😡लाज पचाउन सकियो?🤔😡
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 ай бұрын
कुनै भ्रष्ट चाेरहरूले याे देश बउदैन बेबस्ता फेर बरू सक्छभनि जन्ताले खानपनि नसकनि भयाे अब बजार गयाेभनि हेर्निभन्दा किन नसकनि भयाे
@chandrachattri1071
@chandrachattri1071 3 ай бұрын
आतंककारीलाई चै कुनैहालतमा प्रधानमन्त्री दिन हुदैन र सत्तामा आजिबन आउनदिनु हुँदैन
@RaviKant-fz3ho
@RaviKant-fz3ho 3 ай бұрын
केपि ओलिको कुरा प्तयाउन गार्हो छ। kp ओलि ठाडो झुठो बोल्ने नेता हो।
@mohansinghmahara9548
@mohansinghmahara9548 3 ай бұрын
नेपाल का कुनै दल र नेता हरु काम छैन्न ।यिसबै लाई सच्चा नेपाली हरुले बहिस्कार गर्नुपर्छ ।अहिले भ्रष्टाचार तस्कर जोगाउन नै बनेको हो समीकरण ।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 ай бұрын
काङ्ग्रेसी ,एमाले मिल्नु भनेको काले काले मिलेर खाउ भाले हाे भुटानी सरणार्थी ,गिरि कन्दु बचाउमा मिलेकाे जनता स्पष्ट देकाे छन कुरा नघुमाउ लुटेर एमालेले र काङ्ग्रेसी अब याे ब्यवस्थाहा पाल्नु पछ जनता सडकमा अाउनु पछ याे देश काङ्ग्रेसी र एमालेलाई मात्र हैन
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 3 ай бұрын
तस्कर को अर्थ चोर हो कृपया तस्कर भन्नुको बदला ' चोर' भनेँ नेताजी हरुको ईज्जत जान्छ की क्या हो?
@PrakashSubedi-r8x
@PrakashSubedi-r8x 3 ай бұрын
अझै पनि नाकाबन्दी को बिरोध गरेको र चिनसङ्ग पारावहन कै एजेण्डा छ है ? चोर हरु
@Lokcsand
@Lokcsand 3 ай бұрын
कस्तो नकचरा आतंक कारी हुन हो 12 बजे माओबादि ले सिकाएकै त हो पहिला गर्यो अहिले सबैले सिक्दैछन सिको
@kshetryjhalakyoutubechanne1322
@kshetryjhalakyoutubechanne1322 3 ай бұрын
म लामो समय एमालेकै भोटर भयर बिताय तर अब उप्रान्त यो पार्टिको कहिल्यै पनि समर्थन गर्दिन एमाले जस्तो फटाहा कोइ छैन स्थानिय स्थरमा आफ्नै क्षेत्रको असल मान्छे बाहेक पुराना बुडा नेता कोइ देशको हालत सुधार्ने पक्षेमा छैनन |
@bpanuraghi8224
@bpanuraghi8224 3 ай бұрын
सय मा सय चिन बिरोधि र हाल को बिश्व परिवेश को अमेरिकी चाल भारत को बाटो भएर आएको हो नेपाल बस्न तटस्त बस्छ नागरिक मा पुजीवादी धार बलियो बनाउन यो गठवन्धन ।
@LokbGurung
@LokbGurung 3 ай бұрын
यो सब सरकार परिबर्तन गर्नु को कारण देश बेच्नु हो नेपाली कङ्रेस र एमाले ले प्रचण्ड पनि उहीँ बरिको मुला हो कुनै चोखो छैन अब नेपालमा धर्म युद्ध हुन्छ हेरिरख्नु होला ????
@shivapanthee1774
@shivapanthee1774 3 ай бұрын
बिशाल जि बोल्न दिनुस न।किन बिचमा हस्तक्षेप गरेको।
@deepakkhadka7534
@deepakkhadka7534 3 ай бұрын
काले काले मीलेरखाऊ भाले
@LokbGurung
@LokbGurung 3 ай бұрын
कङ्रेस र एमाले लाई पहिरो गकै हो यो सत्या हो फाईल खोल्ने डर ले आर्जु देउवा जेल जाने पक्का भको थियो तेहि भएर सरकार रतारात सरकार परिवर्तन किन भयो त यहाँ केही छ र त यो सब भयो त देश बिकास गर्न छोडेर अब संविधान परिवर्तन गर्नु पर्यो भन्दै छन अर्को पल्ट जनता ले भोट दिदैन भनेर हो
@kumarkoirala4565
@kumarkoirala4565 3 ай бұрын
यो लिलामणी भन्ने अंझै माओबादी मै छ। एम सी सी पास गरे प्रचण्ड ले भने पाटी छाछछु भन्न्थे त। लाज नभये पछी जे बोले पनी हुने।
@padamlimbu4144
@padamlimbu4144 3 ай бұрын
यो सबै पार्टी आउने ८४ मा आम नेपाली जनता हरुले अन्त्य गर्नुपर्छ नत्र नेपाल कहिले पनि बिकास र परिवर्तन हुन सक्दैन।
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 3 ай бұрын
तस्करका चेलाहरुलाई कसरी आफ्ना मालिकलाई जाेगाई उसवाट आर्थिक लाभ लिने उद्यस्यले मालिक र तस्कर लाई जाेगाउने भन्दा केही उद्यस्य नभएकाे कुरा *के पि *का दासले व्यवहारमा उतार्दै छ ।
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
❤❤❤तस्करले चलाको देश हो साच्चै हो...?
@surajkc4791
@surajkc4791 3 ай бұрын
Bishal ko kta kti para x
@GyanBshadur
@GyanBshadur 2 ай бұрын
यो बाँकी केहीहोनन परम्परा पराधिन लेन्दुपे सभ्यताको आलो पालो को नाली बेली हो केही होइनन् ?
@NabaduattaMarasini
@NabaduattaMarasini 3 ай бұрын
बिसाल भटराई भने जनाबर हो यसको टाउको मा गोलि हानेर मार्न पर्दछ ।कुरा बुझेर बोल त कमनिजम को बुवसो बनेर बडि कुरा गरछस उदार फटाहा
@KrishanBohara-g7o
@KrishanBohara-g7o 2 ай бұрын
Uml Nepal aur Congress party Nepal yah donon partiyan milkar Janata ko dand ki taraf le ja rahe hain isase hamen savdhan ho jana chahie khas karke mlm krantikari party ko Ishwar Shankar se karna padega sanvidhan ko badalna sherakhaan karna rashtriy hit mein nahin hai krantikari Lal Salam inqlaab jindabad 100% ji ham aapke sath Hain Sangharsh karke ham aapke sath Hain Jaise ham pahle sath mein the usi tarah sath mein rahenge main rahenge krantikari Lal Salam
@ramparsurai4054
@ramparsurai4054 3 ай бұрын
चुनोैउतिका चाङ्ग थप्ने होउ विशाल जि
@rambdrpun1673
@rambdrpun1673 3 ай бұрын
यो मुसे चुनाब मा गुल्डिएको मुसे चुसे किन बिच बिच मा बोल्न खोज्छ
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 3 ай бұрын
स्पस्ट कुरा किनफभन्न नसकेको गिरी बन्द भुटानी सर्णाथी काण्ड भनेर किन लुकाका
@motibasnet3703
@motibasnet3703 3 ай бұрын
छेपारे हरु आफ्नो अनुकुल बोलि फेरेर बोल्छन् रास्ट्र का धमिरा हरु
@nepalssssllovers2745
@nepalssssllovers2745 3 ай бұрын
नेपालका सम्पूर्ण नेता मुख्य गरेर कांग्रेस एमाले माओवादी हरु चोर नै हुन। एक मात्र समाधान राजा र जनता एक हुनु😘😘
@sangaysherpa146
@sangaysherpa146 3 ай бұрын
अरु प्रधान मन्त्री भएनी शेरे र्याल्ले कहिले नहोस
@ramukarkibishnu509
@ramukarkibishnu509 3 ай бұрын
गिरीबन्दु र भुटानी भाउजु बचाउने खेल हो अरु केही होइन रास्टिय भुटानी भाउजु लाइ देखे र किड्नी पीडीत बा पगलेको इ सबै मुरदाबाद हामी जनता ले बुजेको एही हो !
@madanacharya5599
@madanacharya5599 2 ай бұрын
चिन सग ऋण लिएर रेल मार्ग बनाउन हामी चाहन्दैनौ ।अनुदान मा पनि अहिले नेपाल लाई असर पर्नेगरी रेल मार्ग नेपाली को चाहना हैन ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 ай бұрын
के के गर्छ ,काँग्रेस ,एमालेको समिकरणले त्यो गर्छ कि नाईं त्यो त हेर्न बाँकि तर यो च्याँखे दाउँ थापेर सरकार बनाउँने अवसरवादि हरु लाई एकदम ठिक छ
@KaleGogooi
@KaleGogooi 3 ай бұрын
अबत अमेेरिका जान पाईने भयाे अार्जु सरकारमा हामी अमेरिका सम्पर्ग न पाउन
@BhugolmanShakhya
@BhugolmanShakhya 3 ай бұрын
अहिले सरकार ढाल्नु पर्ने कारण के??? नेताहरु को भनाइ र गराइ फरक हुन्छ।
@omkhatiwada7300
@omkhatiwada7300 3 ай бұрын
यो प्रमाणित भैसक्यो कि एमाले बेइमान नै हो
@rameshpokhrel2937
@rameshpokhrel2937 2 ай бұрын
अब भ्रष्टाचारी र दलाली को झामका भेट हुँदै छ
@yoganathpoudel125
@yoganathpoudel125 3 ай бұрын
गजबको कुरो भ्रष्टाचारको अन्त्य कसरी बोल्न सकेको
@tilakkhadka3980
@tilakkhadka3980 3 ай бұрын
भ्रस्टचारि जोगायर समस्याका चाङ्सल्टाउने ?
@devpradhan9807
@devpradhan9807 3 ай бұрын
Samanupati pranani kharej gar tyo chainx bhane party le samanupatik rupma dalit madeshi mahila lai samabesh gare bhi ni
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 23 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2,1 МЛН
Unang Balita sa Unang Hirit: OCTOBER 3, 2024 [HD]
21:17
GMA Integrated News
Рет қаралды 90 М.
Best reflex moments 💀 #trollface #edit #troll
0:24
Winshy Editz
Рет қаралды 16 МЛН
Скажи «Папа»
0:37
Камышниковы
Рет қаралды 2,6 МЛН
ГРЯЗНОЕ ПРОШЛОЕ УЖЕ БЫВШЕГО МУЖА 😂😂
1:00