बरु अध्यादेश बाट बजेट ल्याउ तर यी काण्डमा मुछिएका सबैलाई नाकको डाँडी भाचेर समाउ। पटक पटक देश रुनु भन्दा एक चोटि रोओस्, मज्जैले रोओस्, तर अब पिडा हल्का होस्।
@sanjeevkumar1325 ай бұрын
Yes
@tekkarki89005 ай бұрын
ekdam sahi....
@sakarthapa34435 ай бұрын
@@sanjeevkumar132 HO SIR DESH DHERAE PATAK ROE SAKYO
@darbinsunam76075 ай бұрын
खोलौ खोलौ रबि दाइ यहि बेला हो जाक्ने।
@Harshamana5 ай бұрын
Nakaali Bhutani Banayeko Manav Taskari yo Arjulai Tuneikhelma Jhundaunuparchha 🇳🇵🇳🇵🇳🇵
@GharDeshParDesh5 ай бұрын
जनताको साथ यतिबेला रबिलाइ अति आबस्यक छ । रबि ठाउँबाट हुँदा हामी सक्किन्छ्म भनेर काङ्ग्रेस कान्तिपुर र अदालतले पनि रबि लाई खेद्न लागेका छन । सबैभन्दा बढी त काङ्ग्रेस अतालिनु मा अचम्मै लाग्छ । आज कैलाश सिरोहिया ले फेरि अदालत लाई पनि किनि सकेछ अब रबिलाइ अदालतले पनि खेद्द्दै छ ।
तेरो बाउले प्रमाण देखायो र सहकारी ठग भनेर ?????नेपालको इतिहासकै सबैभन्दा धेरै भोट ल्याउने एक मात्रै नेता को छ अहिलेको संसदमा थाहा छ ???? रबि हिरा हो अरु फलाम हुन । रबि क्ज खुट्टामा दाज्न सुहाउँदैन कुनै अरु दलका भ्रष्ट हरु लाई ।
@keshab34235 ай бұрын
@@GharDeshParDesh heera hoin vai keera chahi ho.Tero lagi vauman hola talai dana pani deko hola but aru free nepaliko lagi rabi auta mahathag ho.New kp oli ho n rabiko party amaleko vatri sangathan matrai ho.Proof tetro aaisakyo bahira thag ho vanera.Aba adalatma n police ma rabile ujuri mudda lina diyekai xain ani kahabat mudda parx ta??Aba sarbochcha adalatle vanepaxi aba chahi ujuri parla.Kina tetikai atiyeko???babu dhairya gara tmro rabi jel jane din audaix 😂😂
@GharDeshParDesh5 ай бұрын
@@keshab3423 : हेर्दै जाउ .... भाउजू देबर जेल गएको
@rshrestha9295 ай бұрын
@@keshab3423Stupid Dumb
@maanu25595 ай бұрын
देश विकाश होस नहोस तर यो आईमाई जेल जाक्किएको हेर्ने सपना छ
@Amar_aps5 ай бұрын
काङ्ग्रेस मुक्त नेपाल अबको लाइन भनेको!!
@kebalkarki65235 ай бұрын
एकै दिन मात्रै मन्त्री पदमा बस्नुछभनेपनि बस्नुस रबि सर तर यि भ्रष्ट देसलुतेराहरुलाई निर्मम प्रहार गर्नुहोस् ।
@बिवससुजन5 ай бұрын
यो सबै चोर दलाल भ्रष्टाचारि हरु मिलेर रबि लाई सरकार मा तिक्न दिदैन जस्तो लाग्छ
@PrakashprahDumi5 ай бұрын
कसैलाई पनि छोडनु हुन्न गृहमन्त्री ज्यु
@gfdhdhhfgshjgdh41745 ай бұрын
गिरिबन्दु टि को जग्गा पनि मीलाउनू पर्यो कुनै भ्रष्टाचार कुनै भ्रष्ट माफीया छुटन भएन,
@premral28835 ай бұрын
Time comes everyone's one by one,just keep support to Rabi only he is last Hope for nepal
@pawankdka56815 ай бұрын
छिटो खोल्नु पर्यो रबि दाइ।
@onlinevlogsbhojpur80355 ай бұрын
रवि लामिछानेले यो टीका पुरको जग्गाको बारेमा छिटोभन्दा छिटो छानबिन गर्नु पर्छन्
@LaxmanGiri-d3o5 ай бұрын
जय रबि ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
@supe23195 ай бұрын
यो डाक्टर पनि किनेर भाको हो बोक्सि जस्ती
@Pshmgr-ux6ik5 ай бұрын
Bokshi jasti rey..🤣🤣🤣🤣
@JANMjG8185 ай бұрын
हेर्न लायक मिडिया भनेको अहिले news 24 मात्र छ, अरु मिडियामा त पुरै सिरोहियाको सपोर्ट मात्र गरेको देखिन्छ 🤔🤔🤔
@bishnuprasadkhanal10425 ай бұрын
Good luck Rabi Dai🔔🙏🔔
@supe23195 ай бұрын
त्यसकै भएनी त्यो बेला चाई त्यसको आर्थिक हुने के थियो
@ShankarBhattrai-i7e5 ай бұрын
गृह मन्त्री ले किन खुट्टा कमायका छउ सबैलाई भटाभट जेलकाेच फायिल खाेलिहाल
@Rishipariyar2715 ай бұрын
Mukhle vane jhai huni ma keke hune thiyo
@maheshsinghdhami69325 ай бұрын
बरु पद जावस भ्रष्ट लाई छोड्नु हुन्न रबि दाइ अर्को पटक प्रधानमन्त्री बनाउछौ
@ManbahadurBk-l4k5 ай бұрын
Rabi gyati himmata garnus janata tapaiko sath ma xan
@RamShresthaShrestha5 ай бұрын
ए आरजु के खसी बोका किनेको होकिके 50 हजार मा पागल काङ्ग्रेस
@Shortsclips142995 ай бұрын
Ati sasto ma pae tw sabaile kini halxan ni✅
@knowledgepoint095 ай бұрын
sabaile yastai kineka xan nagar bikash bata...52/53 sal ma ...sabai nagar bikash le paty ko manxe lai kaudi kovau ma jagga badeko chha
@RamShresthaShrestha5 ай бұрын
@@knowledgepoint09 होनि हजुर 🙏
@RamShresthaShrestha5 ай бұрын
@@Shortsclips14299 Taita ni🙏
@ritamoktan8955 ай бұрын
28 Barsh agadiko kuro ho
@dadhithapa15555 ай бұрын
आक्रमण गरिरहेका हुडारहरुलाई बाघले अब भएन ईनिहरुलाई केही सबक सिकाउनै पर्छ भन्ने ठानेजस्तो छ रबिले।
@netrarajsinghthakuri18515 ай бұрын
प्रतेक निकायमा धर्म छाडा गाई र माई बेच्ने बाहुन बसेकाेले देशमा भयावह अवस्थ आयाे
@narendrakhanal14995 ай бұрын
सबै फाय्ल खोलौ अब त जनता साथमा छौ भ्रस्टाचारि सबै लाई जेलमा कोच्नै पर्छ रबि दाइ
@UR_Great5 ай бұрын
हुनु पर्ने त पत्रकार र त्यसको मालिक रहेछ । भईयो अर्कै । पत्रकारको साईनो भए पछि जे गरे पनि पक्राउ पर्न नहुने रहेछ । गज्जब रहेछ । पैसा कमाउने अनेक धन्दाहरू...!!!
@TankKhanal-qs4no5 ай бұрын
टिकापुर मा गहन रुप मा अनुसन्धान हाेस धेरै नै गडबड भयकाे छ। हरेक टाेल काे बिचमा छुटटयाइयका अाेपन इसपेज वा गार्डन् पनि रातारात बेकति नाममा गरियकाछन भनने कुरा पनि चलेकाे थियाे धेरै पहिला ।सतेतथे के हाे गहन छानबिन हाेस । cib बाट।
@0jethalal5 ай бұрын
कानुन अन्धो हुन्छ कसैलाई चिन्दैन भन्ने कुरा साबित गरौँ। गलत गर्ने सबैलाई अनुसन्धान गरौँ दोषी भए कारवाही गरौँ निर्दोष भए ढुक्कले निदाऔ🙏। रबि दाई 🦁गृहमन्त्रालय अघि बढ 3 करोड जनता कानुनको साथमा छौँ💯🙏
@milanchand54315 ай бұрын
सबै ले एक जुट भई भष्ट्रचारी सबैलाइ जेल सजाय हुनुपर्छ सबै जना मिलेर रबि सर लाइ सयोग गर्नु पछँ
@sarosekhatri79425 ай бұрын
50 हजार मा तेत्रो जग्गा खरिद गर्न पाउने भए म आज खाडी मा जाने थिन होला 😮
@completenepal2385 ай бұрын
जता सुकै देखीने एउटा जबरजस्त कमेन्ट छ! "कालो काग्रेस मुक्त आजको नेपालको प्रमुख आबस्यकता हो" धन्यवाद !
@subashmagar35265 ай бұрын
जय 👍️👍️🔔🔔🔔🔔🔔
@jitjit84455 ай бұрын
रबिले खाेले पनि अदालमा यिनिहरुकाे मतियार छ अनि सफाइ दिनछ मलाई लागेको कुरा
@michealrai67565 ай бұрын
छिट्टो गर्नु पर्यो
@BhaktaJirel-o4w5 ай бұрын
अब मलाई 1 लख मा दिनुस अब धेरै किन लिने हैन?
@birendraBohara-l4l5 ай бұрын
काङ्ग्रेस मुक्त नेपाल नेपाली को अभियान्🙏🙏🙏🙏
@bibeksharmanepal5 ай бұрын
र को एजेन्ट त जाकियो जाबो आर्जु को हो र ?
@Diplomats_Asia5 ай бұрын
सहि हो मज्जा आयो Rabi Lamichhane jindabad🙏🙏😍
@-Rr19905 ай бұрын
अगि बढनुस्
@detox.tmg7895 ай бұрын
आरजु देउवाको पनि हिसाब किताब हेर्न पर्यो! नेपाल सरकार 🙏
@toyotabhai60375 ай бұрын
कारबाही होस
@krishbaral75375 ай бұрын
यहि हो मौका फेरि गुम्ला रबि सर जे परे पर्ला जनता साथमा छ्न सबै छानबिन गरेर कानुनी कार्वाही गर्नु
@funentertainment48765 ай бұрын
गृहमन्त्री ज्युले खुट्टा कमाउन भएन नेपाली जनताहरु तपाईंले साथमा हुनेछौं तर खुट्टा कमाउनु भयो भने 84 भन्दा अगाडिनै सक्किनु हुने छ फैसला तपाईंकै हातमा जै नेपाल
@durgabro74255 ай бұрын
❤❤ GOOD JOBE RABI SIR GO A HADE❤❤
@khadgajitlama61985 ай бұрын
फटाहाहरु तारो बन्छ नै।यी सब मौसेरेहरु हुन।
@sotantrashah37985 ай бұрын
सफल त्यहि हुन्छ,जस्ले विभिन्न बाधा व्यवधानलाई पार गरेर अघि बढनसक्छ।
@binodbalami23435 ай бұрын
Good luck Ravi
@RudranshJoshi-zd5hh5 ай бұрын
Great job
@hariacharya64855 ай бұрын
Great
@gitaacharya91305 ай бұрын
गुड निडर गर्नुहोस ।
@akashlimbu66495 ай бұрын
कॉंग्रेस र कान्तिपुर दुईटै भारतीय गूलाम हून्।नेपाल बिरूद्द काम गर्ने यस्ता दुस्मनलाई जरैबाट उखालेर फालौ
@KeshavThapa-x1d5 ай бұрын
आर्जुको फाइल खोल रवि दाई की वार कि पार डर नमन
@diltarami97655 ай бұрын
good luck r........🎉
@gunarajbanshi67485 ай бұрын
Ke hernu paroyo..budiko naamma ..sher bahadur Jo pradhanmatri..u chahi sarnathi..❤😂🎉🎉
@yubrajpandey39485 ай бұрын
आउदो चुनावमा पुरानो पार्टीलाई सानो साइजमा जनताले ल्याउने कोशिश गर्न परो।।
@bhimmardaniya85435 ай бұрын
Good rabi Jai ghanti
@nawarajhayu57275 ай бұрын
आरजु राणा लाई पक्राउ गरि अनुसन्धान गर्नु / अति जरुरी छ !!! किन की आरजु काे कालाे कर्तुत हरेक ठाउँमा छताछुल्ल भै सकेको छ !!
@chandraprasad7755 ай бұрын
Jaya ravi sir🙏🙏🙏
@KhilbahadurTamang-v9f5 ай бұрын
🔔🔔👏👏👏
@Krishna_12-q7z5 ай бұрын
नेपाली काँग्रेस भाउजु लाई पनि जेल जानै पर्छ 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@ramshrestha90715 ай бұрын
छिटो गर्नुहोस रवि दाई हामी छौ।।। कालो कांग्रेस सबै लाइ जेल कोच्नु पर्छ
@KapurGurung-l1x5 ай бұрын
Good job rabi
@SavitaKc-se5ff5 ай бұрын
Good 👍 nice 👍👏👏👏🛎🛎🛎🛎🛎🛎🛎💪💪💪💪💪💪💪💪
@sharanshrestha13575 ай бұрын
खोल्नै पर्छ रवि दाइ जय रास्वापा
@pawangurung15675 ай бұрын
good job rabi sir
@nishashrestha75095 ай бұрын
पत्रकार महोदय समस्या ल्याउदैन फाईल खोल्नै पर्छ 🙏🙏🇳🇵
@dhanrai44865 ай бұрын
सरकारी जग्गा कसरी किन्न सकिन्छ?
@kunwarmahendra63505 ай бұрын
Good news sabai nepali le sath dinu parxa
@pravatdhungana21005 ай бұрын
okk Don🎉u r winer 🎉🎉 celebration your succession🎉 Keep it up👏👏👏👏👁️👁️🗨️👁️🗨️ अपराध माथिको अपराधी बच्नु हुँदैन। जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵 जय शम्भु🙏🙏🙏🙏
खोलाउ रबि सर सब को फायेल जुन कुकुर हरु भुके पनि जन्ता हजुर को साथ मा छ्न बास जये घण्टी 🔔🔔🔔🔔🔔
@santoshlamichhane24055 ай бұрын
खोलिन पर्छ
@AffectionateAlligator-uf8zj5 ай бұрын
Jai Ravi jai new Nepal ie, corruption political leaders, maintenance of law and order, and monopoly media jai RSP jai🇳🇵 jai Gathbandhan...
@suntalitamang23715 ай бұрын
Jay Rabi
@omThapa-f1k5 ай бұрын
भुटानी शरणार्थी को नाममा मानव तस्करगर्ने आर्जु राणालाई छिटो भन्दा छिटो पक्राउ गरियोस्
@shanuthapa60655 ай бұрын
यसलाई पनि छिटो भन्दा छिटो यसको घम्ड तोड्नुपर्छ यो बैंक मा भनेको पैसा देश बिकास मा लगानी पर्छ
@rajanyadav7535 ай бұрын
नेपाल का सब भदा त धोटला नेता मा पर्ने रबि लामिछाने नै हो
@robinsubedi25935 ай бұрын
Jaya रबि
@Reshamsunuwar5 ай бұрын
फाइल खोला खोल हुनै हो त? रविको पालामा आरजुको अनि देउवाको पालामा रविको । ल है फाइल सबैको पालै पालो खोल्दै जानुस् ।
@bimalgm52755 ай бұрын
Good luck rabi sir ❤️✔️👏
@RamBahadurThapa-xl1uz5 ай бұрын
जय रबसर जय ठिकगनुभाे
@NawarajPantha5 ай бұрын
Salam Rabi sir
@pawankarki18765 ай бұрын
ठगेको भए सहकारी सबै अनुसन्धान गरे निस्किन्न र ? कसरी ठगे हौ?जनतालाई चित्तबुझ्दो जबाफ दिनुहोस् । होइन भने तिम्रा नियति खराब भएकोले सरकार ढाल्ने र आफ्नो कर्तुत ओझेलमा पार्ने नितिमा अगाडि बडेको बुझ्न सकिन्छ ।
@tilakkhadka-df1vk5 ай бұрын
यो नेपाल भननी देश त व्यक्ति को नाम मा पो रहीछ।
@tarathapa74245 ай бұрын
Good luck Rabi sir
@ParsuramRai-v4t5 ай бұрын
अमेरिका को राष्ट्रपति पक्रीनू सक्छ भने आरजू देउवा किन सकदैन!