‘रविले यी मुद्दामा सफाई पाए पासपोर्टमा तान्छन्,कुनै हालतमा छाड्दैनन्।’विजय शाहीले उल्लु बनाए मन्त्री

  Рет қаралды 333,952

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 1 000
@KhagenRai-yt6er
@KhagenRai-yt6er 2 ай бұрын
धन्यबाद सर, आज बल्ल डा.कृष्ण पोखरेल सर ले खास बोल्दिनु भयो १००%👍👏👏👏
@krishnabc1939
@krishnabc1939 2 ай бұрын
जैरु भाई तिमी पनी गोरु रहेछौं यार छि छि तिम्रो बोल्ने सैली त्यो पनि रवी बारे!! कृष्ण पोखरेल सर ले सही कुरा गरेको छ सलाम छ सर सहिलाई सही न भनेसम्म योदेशमा यस्तो उथलपुथल भैरहनेछ र यो देशलाई माया गर्छु भन्ने र देश बनाउँछु भन्नेले यस्तो दुःख पाउनेनै छन्। त्यो सबै हामी जनता कै कमी हो जागौ अझै समय छ। देशलाई बचाऊ। जय देश जय नेपाल जय घन्टी।
@Mr-kamal271
@Mr-kamal271 2 ай бұрын
तँ मुजि भन्दा धेरै चिनेको र रबि र जैरु एक आपसका घनिष्ट साथि हुन बुझिस
@krishnabc1939
@krishnabc1939 2 ай бұрын
@@Mr-kamal271 भाई बोल्न सिक है मलाई थाहा छ रवी र जैरु को बारे बुझिस् 🤐 अब तेरै भाषामा सुन साले तेरो बाउलाई समान सँग बोल्ने गर मुजु यदि बुवाको छोरा होस् भने मलाई सम्पर्क गर त जस्ता कुकुर भष्ट्रचारी दलाली का झोले लाई सही पार्न मलाई आउँछ !!
@krishnabc1939
@krishnabc1939 2 ай бұрын
@@Mr-kamal271 भाइ मुख सम्हालेर बोल मैले मेरो मन्तव्य राखेको हो मलाई थाहा छ रवि र जैरु बीच सम्बन्ध पत्रकारताको थियो 🤐 अब सुन मुझी तँलाई धेरै भाषामा शब्द हुन्छु यति बुवाको छोरा होस् भने आफ्नो ओर्जिनल फेस देखाएर उर्जन नाम लेखेर आइजमा त्यो जस्ता भ्रष्टाचारी दलालीका झोलीहरू थुप्रैलाई साइड लगाएर हिँडेको व्यक्ति हो म open challenging चलाई यदि बाघ विवाद गर्न चाहन्छु भने आइज मेरो ब्रोडमा होइन भने साइड लाख साइडलाई मुझी साइड लाग
@deepakshrestha6644
@deepakshrestha6644 2 ай бұрын
​@@Mr-kamal271Ta muji lai chahi k thah jhole? Tehi Rabiko program chalayera yo highlight vako. Narra yaslai kasle chinne? Jun thalma khayo tehi thauma hagne?
@sudarshanpathak786
@sudarshanpathak786 2 ай бұрын
ऊ अहिले पत्रकारको भूमिकामा छ। पत्रकारले यसरी नै निर्मम तरिकाले प्रश्न गर्नुपर्छ। पत्रकारको धर्म नै यही हो, कुनै पक्षतिर झुकाव देखाउनु हुँदैन।
@Suman_Mahat
@Suman_Mahat 2 ай бұрын
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 2 ай бұрын
त जस्तो भेडा छैन सबै नेपाली जनता खाते
@shadadhusenali
@shadadhusenali 2 ай бұрын
Jay rabi jee jinda bad
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 2 ай бұрын
@shadadhusenali rip
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 2 ай бұрын
@sanujhapali4749 rip
@puskar.sarisma1986
@puskar.sarisma1986 2 ай бұрын
किन सहकारी ठग्न जाने हो र ?😂
@vloggersushil7
@vloggersushil7 2 ай бұрын
न्वारन देखिको बल लगाए पनि रविलाई सक्दैनउ जय घण्टि🔔🔔🔔
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 ай бұрын
👍👍👍🫶🫶🫶🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@anjugurung7178
@anjugurung7178 2 ай бұрын
Jaye Rabi dai❤❤
@bishnupaudel5226
@bishnupaudel5226 2 ай бұрын
रबि कान्डले काङ्ग्रेस को स्वार्थपुर्ती , एमालेको पतन र जनताको जित पक्का छ ।।।। उदाहरण ट्रम्पको जित
@VijayKumar-hr6if
@VijayKumar-hr6if 2 ай бұрын
Kasta khate haru tramp Naya ho r bhupu rastpati duwara chayan bhako
@krsbasenighar5397
@krsbasenighar5397 2 ай бұрын
Jay ghanti Jay raswopa Rabi lami chhane ❤😍🇳🇵😍🇳🇵
@bhansinghdhami8684
@bhansinghdhami8684 2 ай бұрын
बिरेन्द्र भाई रवीको पेलेट फममा बसेर रबीकै खेदो खन्न लाज लाग्दैन
@bikash_official2024
@bikash_official2024 2 ай бұрын
हो भन्या । जुन थालमा खायो त्यसैमा थुकेको छ यसले।सीधाकुरा platform नपाएको भए वीरेन्द्र जैरु भन्ने कुन चराको नाम हो भन्ने थाहा थिएन
@tejnathlamichhane2532
@tejnathlamichhane2532 2 ай бұрын
यो मान्छे हेर्दै हेर्दै यसरि बिक्यो यार ! एसको बिबेक पार्टी मेरो दया !
@राष्ट्रवादी1
@राष्ट्रवादी1 2 ай бұрын
@@tejnathlamichhane2532 तिमी मुला अन्धभत खाते हर चुप लाग रवि भने राम्रो नराम्रो भने खराब भन्ने दिमाग देखि हटाऊ
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@gurungmukun676
@gurungmukun676 2 ай бұрын
निष्पक्ष पत्रकारीतालाई खेदो खनेको भन्न अली मिल्दैनकी ?
@bishnupariyar7135
@bishnupariyar7135 2 ай бұрын
होसियार जैरु भाइ रबिको खेदो नखन्नु होला तपाईंको लोकप्रियता कार्यक्रम फेरि जिरो होला जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔जय रबि
@minbahadurwaiba6659
@minbahadurwaiba6659 2 ай бұрын
100%
@prakashkshetri3266
@prakashkshetri3266 2 ай бұрын
ठग बारेमा भनेको हो
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 ай бұрын
Tmiharu le bhndama khohi kam hudain r thulo hudain dharai hanuman nabhaye ramro
@bishnubudthathoki4793
@bishnubudthathoki4793 2 ай бұрын
Sahi ho aaele dhamlale raviko khedo khanera sabai jantale khedo khanxan testai hola sir
@Bdr3333m
@Bdr3333m 2 ай бұрын
प्रा. कृष्ण पोखरेल सरको विश्लेषण १०० प्रतिशत सही छ।
@Bdr3333m
@Bdr3333m 2 ай бұрын
कुनै पनि पार्टीको नेता निर्विकल्प हुन सक्दैन ।
@barsilarajjhapali5164
@barsilarajjhapali5164 2 ай бұрын
बिरेन्द्र जैरु ज्यु त सत्य तथ्य बुझ्ने मान्छे जस्तो लागेको थियो त।आज आएर के भयो रबि लामिछाने को बिरोध गर्दा चाहिँ चासो दिएर सुन्नु हुन्छ राम्रो भन्दा कुरा फेर्नु हुन्छ।प्रहरी हिरासत मा पर्यो भन्दैमा सबै एउटै हुन्छ त? पत्रकार भन्दैमा तपाइँ सामु ऋषि धमाला लाई दाजेर हुन्छ?चाहे जो होस सत्य को साथ दिने बानी बसालौ।
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 ай бұрын
कृष्ण पोखरेल ज्यु तपाइँले सत्य तथ्य सही विश्लेषण दिनुभयो एउटा रबि लाइ थुनेर सहकारी पिडित को पैसा फिर्ता आउदैन यो सबै काङ्ग्रेस र एमाले भष्ट्रचारी पार्टी को डिजाइन हो
@yadrana3063
@yadrana3063 2 ай бұрын
Ho khai sakayo ni kata bat dinu.
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 ай бұрын
Ke rabi chhabi gb sabai lai raswopa ma rakhau
@chandratimsina9064
@chandratimsina9064 2 ай бұрын
Eakdam sahi ho
@DeepuSabuVlogs
@DeepuSabuVlogs 2 ай бұрын
जय रवि लामिछाने, जय घन्टी 🔔🔔🔔🔔जय रवि लामिछाने, जय घन्टी 🔔🔔🔔🔔जय रवि लामिछाने, जय घन्टी 🔔🔔🔔🔔
@UpretyKusum
@UpretyKusum 2 ай бұрын
रबिलाई जे जे मा अनुसन्धान गर्नु छ गर जाहा जाहा लानु छ लैजाउ तर रबि लाई सक्दै त सक्दैनौं किनकि रबि निर्दोष थिए छन् ,र निर्दोष भएर आउने छन् र राजस्वा को सवापति रबि थिए छन् र हुनेनै छन् कसैले झाल जेल न है कसैले हामी देशभक्ति आम जनताको आवाज हो तानाशाही नालायक हरु जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏
@lokeshnath9987
@lokeshnath9987 2 ай бұрын
EKDAM SAHI KURO❤
@राष्ट्रवादी1
@राष्ट्रवादी1 2 ай бұрын
घण्टा को देसभक्त
@snnshorts
@snnshorts 2 ай бұрын
रबिलाई जे जे मा अनुसन्धान गर्नु छ गर जाहा जाहा लानु छ लैजाउ तर रबि लाई सक्दै त सक्दैनौं किनकि रबि निर्दोष थिए छन्, र निर्दोष भएर आउने छन् र राजस्वा को सवापति रबि थिए छन् र हुनेनै छन् कसैले झाल जेल न है कसैले हामी देशभक्ति आम जनताको आवाज हो तानाशाही नालायक हरु जय देश जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@YogiRam-ew1cr
@YogiRam-ew1cr 2 ай бұрын
सहि कुरा
@kangurungkangurung8995
@kangurungkangurung8995 2 ай бұрын
Good🎉
@kalyanshrestha9539
@kalyanshrestha9539 2 ай бұрын
वीरेन्द्र जैरुले सोधेको प्रश्न भन्दा प्रा. कृष्ण पोखरेलले दिएको जवाफ हजारौं गुना बढि तार्किक देखियो। प्रा.कृष्ण पोखरेल सरलाई हार्दिक धन्यवाद। वीरेन्द्र जैरु पनि रवि लामिछानेलाई कारवाहि होस् भन्ने चाहना देखाएको जस्तो आभाष पाईन्छ।
@Sumanacrochet
@Sumanacrochet 2 ай бұрын
Honi..rabiko khaairo khandai xan..yo Jairu le pani..
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Yo pani Rabi kai paxi pareko xa
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb 2 ай бұрын
रबि दाई को जय होस🤟
@tulbaral
@tulbaral 2 ай бұрын
कृष्ण सरले कति सरल अनि सटीक जबाफ दिनु भयो जो कोहीले बूजने सकने गरी यदि वाहले जस्तै सबैले बूजने हो भने आज पुराना दलहरुको पत्ता साफ हुने थियो चप्पल लगाएर राजनीति गर्नेहरू कुनै बिजनेस बेयापार छैन आलीशान घर घडेरी कसरी भयो तिनीहरुको सम्पति सुद्धिकरन गर्नु पर्दैन उनिहरुले जे गरे नी हुने यस्तो नी हुन्छ
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
मिनि ट्र्म रबि दाई❤❤❤
@bishalthapa8228
@bishalthapa8228 2 ай бұрын
इ जैरू जि सारै लागी परेका छन रबिको पछाडी । सारै मन पर्ने कार्यक्रम हेर्न मन लाग्न छोड्यो!
@deepakshrestha6644
@deepakshrestha6644 2 ай бұрын
Malai pani testai vako xa
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Sahi jo
@rabinkumarghimire6515
@rabinkumarghimire6515 2 ай бұрын
प्राध्यापक डाक्टर कृष्ण पोख्रेलको विश्लेषण शतप्रतिशत सहि छ।आफ्नो स्व विवेक प्रयोग गरेर विश्लेषण गर्नु भएको छ,वहाँलाई धन्यवाद!
@GcGopal-t6y
@GcGopal-t6y 2 ай бұрын
यो कार्यक्रम रबि लामिछानेको इमेजको कारणले गर्दा जैरु तिमिलाइ जनताले चिन्न पाएका छन तिमी रबिको हात धोएर फसाउन लागि परेका छौ
@chakratamang6833
@chakratamang6833 2 ай бұрын
100%yo jaire was nothing.
@LalitRai429
@LalitRai429 2 ай бұрын
Agree... yo jaire pani thik lagna xadyo... Anusandhan ta donald trump pani pareko ho tara feri janatale president chune
@shivaadhikari9458
@shivaadhikari9458 2 ай бұрын
जैरे आजकल तिमि पनि अलि धेरै स्मार्ट बन्न थालेउ अलि थामिएर बोल रवि रास्वपा को निरन्तर खेदो खनेका छौ हुन त त्यो न्युजको साहुले रबिले काम छोड्यो भनेर रबि संग रिसाएको होला न जैरे लाइ चिनेको पनि रविको कारणले नै हो नबिर्से ठाउं पाए भने तिम्लाइ पनि छोड्ने छैनन ख्याल गरे बांकि तिम्रो काम ठिक छ
@DhirenNembang-b8o
@DhirenNembang-b8o 2 ай бұрын
Jairu ko furti dherai vaeko bigat 3/4 barsabata nai ho hamile niyali raheka xau Rabi vanepaxi netako matra hoina jairekopani man vat vati poliraxa maile dherai choti yad gareko xu kahile kahi jairele rabilai shidhai prahar garna khojchha tara jaba jantako comment herxa ani daraera arunetalai Gali gare jasto garera afno bachauko jukti gari halxa ani feri kata kata kura ghumaera last prahar chahi rabilai nai garna vyauxa kinaki Rabi harek jantako man mutuma baseko nam ho rabilai shidhai prahar garnu vaneko afno ghati afaile nichornu jastai ho.tyahimathi yo jairelai ta Ali dherainai laj lagnu parne ho rabile faleko sam dam ra namko thotro luga lagaera Rabi Mathi birodh ra ersyako vawa rakhnu jaireko murkhata ho jaireko fotocopy prastutile pani prasta hunxa ki jairema naya shrijanatmak prstuti kehi xaina FOTO copy pani had hunxa stage ma rabiko jasto hat hallaudai rabikai hauvau ani rabikai jasta Dadi junga ani alikati rabile kapal Mathi uthae jasto chussa uthaunu thukka jaire dhanna anuharko plastic surgery garnalai matra banki rakhexa samvaw vae tyo pani garne raixa. Ani yasta sara afno samaya personal kura ta aruko matra nakkal garne jairele news chahi afnai khojma tayar parxa vanera kasari ptyaune?? Kura Gambhir xa
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Absolutely true Yo Jaire pani Rabi kai paxi pareko xa
@aayushbrave729
@aayushbrave729 2 ай бұрын
रबि दाइलाई सक्दैनौ सक्दै त सक्दैनौ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 2 ай бұрын
इतिहास केै राम्रो नेता मन्त्री रबि लामिछाने। एक सच्चा राष्टसपुत रबि
@ajaykumaryadav1021
@ajaykumaryadav1021 2 ай бұрын
कृष्ण सर को सहि कुरा हो जैरु जि कुरा नमोडनु
@narayanghimire4924
@narayanghimire4924 2 ай бұрын
रवि सर निर्दोस हो यो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्
@ishworbasnet417
@ishworbasnet417 2 ай бұрын
जैरु जि जति भ्रम छरे पनि जनता ले बुजि सके डा साप ले राम्रो पाठ पढाईदिनु भो जय रबि सर
@diliparjel86
@diliparjel86 2 ай бұрын
यी जैरु पनि पर्न लागेछ्न 🤔 अप्ठ्यारो परेको बेला आफ्ना ले नि साथ छोडछ्न भनेको हो रैछ्🤔
@yamunabhattarai3346
@yamunabhattarai3346 2 ай бұрын
रास्वपाकाे सभापति पद कसलाई चाहिएकाे छ त्यस्काे लागि पनि हाेला याे षड्यन्त्र 😂मलाई त स्वर्णिम प्रति संका लाग्छ आखिरि कांग्रेसि त हाे पहिला😮रविलाई लडाउननै रविकाे पार्टिमा व्वाँसाे वनेर आकाे हनसक्छ के था
@toyotabhai6037
@toyotabhai6037 2 ай бұрын
100% सर जैरु पनि रभि को पछि परेका छन
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Absolutely true
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@arjunmobileshopbaruwabazar3490
@arjunmobileshopbaruwabazar3490 2 ай бұрын
आज देखि जैरु को समचार नसुन्ने नहेर्ने जति यता हाजिर हुम है
@umeshadhikari7039
@umeshadhikari7039 2 ай бұрын
🤣🤣😂
@HamashMgr
@HamashMgr 2 ай бұрын
जैरु जि हजुर जति को पत्रकार नेपाल मै छैन सायद ,,तपाईं आफै सोच्नु देश यो हालतमा लिएको रबि होइन रबि ले लुटेको पनि होइन केही अन्जानमा गल्ती भएको होला त्यो मान्न सकिन्छ तर रबि ले नै यो देश लुटेर खायो जस्तै गरेको छन सबै बुढ्ढिजिबीहरु पनि किन हो खै ,,रबि ले नेपाल भन्ने देश लुटेको छैन उल्टो केही दिएको छ बरु
@KhemBakabal
@KhemBakabal 2 ай бұрын
रबिलाई देखेर जल्ने गर्छन् जैरु पनि।।।
@chakratamang6833
@chakratamang6833 2 ай бұрын
100%yo jaire stupid rahexa yaar.
@mayaadhikari3448
@mayaadhikari3448 2 ай бұрын
true
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@santoshthapa6635
@santoshthapa6635 2 ай бұрын
maile pni tehi vanxu
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 ай бұрын
बिरेन्द्र जैरु लाई पनि बहिस्कार गर इनको समचार छोडिदिनु गलत छ 12 भाइ मध्य को मान्छे रैछ बिरेन्द्र जैरु जय रबि जय देश्🇳🇵🇳🇵🇳🇵🎉🎉🎉
@rambahadurbk5547
@rambahadurbk5547 2 ай бұрын
जैरु जि रबि ले देखाएको बाटो अनि हुबहु रबि कै नक्कल गरेर कार्यक्रम चलाएर तपाइको रोजिरिटी चलेको छ। तपाइ लाइ चिनेका छन। टलिभिजनमा हुदँा तपाइ को भन्दा बढी लोकप्रियता दम थियो रबि मा।
@maheshchhetri7877
@maheshchhetri7877 2 ай бұрын
सहि विश्लेषण कृष्ण पाेखरेल सर
@subadamber4400
@subadamber4400 2 ай бұрын
प्रा:कृष्ण पोखरेल ले मजाले पाठ पढायो जैरु लाई 👍️👍️👍️🤣🤣
@गोविन्दपोख्रेल
@गोविन्दपोख्रेल 2 ай бұрын
भनाइको आसय कुरा जैरुजीको होइन प्रा.पोख्रेल जीको हो।
@bahadursan4209
@bahadursan4209 2 ай бұрын
Teitw k
@narayanshahi3408
@narayanshahi3408 2 ай бұрын
जैरु भाई आज़को एपिसोडल तिम्रो लेवल घटायको छ एस्मरण रहोस !
@reedaam7457
@reedaam7457 2 ай бұрын
रबि लाई जस्तै गहिराई मा गयर छानबिन गरोस् न सबै नेता हरु लाई अनि हेरमला "
@trimurtihumanresourcespvt.9253
@trimurtihumanresourcespvt.9253 2 ай бұрын
श्रद्धेय कृस्ण पोख्रेलले 100% ठीक भन्नुभो ❤।सलाम
@amarlama1947
@amarlama1947 2 ай бұрын
krishna sir le.. ek dam .sahi kura garnu vayo...
@Ramofficial2045
@Ramofficial2045 2 ай бұрын
कृष्ण पोखरेल जि सलाम छ हजुरलाई🙏🙏
@Runicsforyou
@Runicsforyou 2 ай бұрын
जैरु सोल्टी हात धोएर लागेको रहेछ रवि लामिछाने को पछाडि ।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 2 ай бұрын
बिरेन्द्र जैरु पत्रकार भएपनि काङ्ग्रेस पक्छकाे हाे त्यसैले गगनकाे हाई हाई गर्दै रबि काे बिराेध गर्दैछ
@ishworpun8447
@ishworpun8447 2 ай бұрын
That's true
@deepakshrestha6644
@deepakshrestha6644 2 ай бұрын
Yo pani congress ko jhole nai ho..
@bhimthapamagar1532
@bhimthapamagar1532 2 ай бұрын
Malai pani tyastai lagyo??
@maheshchhetri7877
@maheshchhetri7877 2 ай бұрын
सहि हाे
@dineshbhandari2964
@dineshbhandari2964 2 ай бұрын
भस्ट काङ्ग्रेस र एमाले न सकिदा देस ले न्याय पाउदैन
@BhanuDahal-i2v
@BhanuDahal-i2v 2 ай бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ। ७७ जिल्ला बाटै यहि अभियान चलाउ । सबै मिलेर एकजुट भएर अगाडि बढै भष्ट्राचारि लुटेरा अपराधी दलाल सरकार ढालै
@kryptonide
@kryptonide 2 ай бұрын
हाम्रो जैरु पनि रवि को सारै खेदो खन्ए र गगन को सारो support गर्ने।। यति बानी सुधारे, neutral भइदिए पत्रकार राम्रा हुन्।।
@pritammanandhar3203
@pritammanandhar3203 2 ай бұрын
दीपेन्द्र खत्री भाइले छिटै न्याय पाओस्।
@sarojghimire7938
@sarojghimire7938 2 ай бұрын
पत्रकार मित्र, रवि लामिछाने युग पुरुष हाे । कसैले भनेको भरमा सभापति पद त्याग गर्नुपर्छ भन्ने साेच पुरातन हाे । सबैमा हेक्का रहाेस्, जाेकाेहीमा लिडरसिप क्षमता र अदम्य क्षमता हुँदैन । जय घण्टी, जय रास्वपा ❤❤❤।
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Sahi ho
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@toyotabhai6037
@toyotabhai6037 2 ай бұрын
salam xa krishna sir kasto remro kura ❤❤❤❤💐💐💐🇳🇵🇳🇵🇳🇵
@ramdevkota6791
@ramdevkota6791 2 ай бұрын
जे होस् पुरानो दलको बिकल्प खोज्ने बेला हो है
@DevKumar-hd6sc
@DevKumar-hd6sc 2 ай бұрын
रबिलाई नत छोड्छ यो सरकारले,,नत प्रमाण भेटाएर दोषि देखाउन सकेको छ? कस्तो न्याँयालय हो,कस्तो प्रहरी हो?कस्तो सरकार हो?
@homnath891
@homnath891 2 ай бұрын
Police lai Dsp lai sp hunnu xa sp lai ssp ssp lai Dig hunnu xa hamro desh 😢
@haripoudel3228
@haripoudel3228 2 ай бұрын
K grni hjr police ko jaagir hjr hjr vne 🥄 grni gulami grni malai vansar ma darbandi malai darbandi airport ma pardinu vne gulami grni bani xa ho police
@BibashKhadka-j9z
@BibashKhadka-j9z 2 ай бұрын
तपाईंले उठाउनु भएको कुरा एक दम जाहेज छ । सहि बिस्लेसन गर्नु भएको छ हजुर लाइ धेरै /धेरै धन्यवाद
@Vimbaniya
@Vimbaniya 2 ай бұрын
जेरु रबिले तिम्रो बाउ को के खाइदिए र खेदेको
@janugrg9188
@janugrg9188 2 ай бұрын
Jaya ravi❤❤
@anjudhungana6518
@anjudhungana6518 2 ай бұрын
रवि लामिछाने भनेको एउटा नयाँ पुस्ताकाे आवाज हो जसलाई मर्न दिन हुदैन भन्न खोजेका हुन् DP अर्यालले प्रस्तोता ज्यू।
@hemkarki3033
@hemkarki3033 2 ай бұрын
बिरेन्द्र सर तपाइले भन्नुभको अारोप को भरमा रबिले निलम्न हुनुपर्ने कुरा गरनुभयो तर रबिलाइ दोषी प्रमाण के दिनुहुन्छ तापइले ? अदालतले के प्रमाण दियो त ठगी प्रमाण दियो र निलम्बन हुनुपर्यो रबिले तपाइ जबाफ दिनुस त बिरेन्द्र सर? तपाइजस्तो जनताको मन मुटुमा बस्न सफल पत्रकारले पनि दोषी नठहरिएका बेक्तिलाइ निलबन किन नगरेको भन्ने प्रश्न गर्नु लाज्जासपद छ ।
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Yo Jaire Rabi le hageko kher etiko vako ho
@krishnakunwar694
@krishnakunwar694 2 ай бұрын
कांग्रेस र रबिमा आकाश जमिनको फरक छ ।
@prasadshree8176
@prasadshree8176 2 ай бұрын
रबि जिन्दावाद
@abinashmajhi6277
@abinashmajhi6277 2 ай бұрын
कानुन मा होला पासपोर्ट को दुरुपयोग संबंधित विभिन्न ब्याख्या ले अपराध कानुन तर रवि जि को पासपोर्ट केशमा त्यस्तो के छ ? रवि जि ले कुनै देशलाई हानी हुने र हानी पुर्याउने उद्देश्यले लिएको देखिदैन र नेपाल लाई घात हानी भएको देखिदैन भने किन पासपोर्ट काण्ड भनेर उफ्रिनु
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@purnthapa1970
@purnthapa1970 2 ай бұрын
जय रवि लामिछाने जय जय रवि
@bhimprasadtulachan7911
@bhimprasadtulachan7911 2 ай бұрын
कानुन सबैलाई बराबर हुन्छ।भनाईमा कुनै तुक छैन।
@DeepakThapamagar-xg6es
@DeepakThapamagar-xg6es 2 ай бұрын
Krishna sir le sahi bishleshan garnu bhayo 100% right
@parkdhong
@parkdhong 2 ай бұрын
प्रा. कृष्ण पोखरेल कुरा 100% सहि हो
@tabineshhtc
@tabineshhtc 2 ай бұрын
❤❤rabi ❤❤
@bimanbiman5578
@bimanbiman5578 2 ай бұрын
जति रबि को पछि लागे पनि रबि को ठाउँ लिन सक्दैनौ जैरे तेहि रबिले स्थापित गर्देको कार्यक्रम चलाएर अलि अलि त्यो कालो अनुहार जनताले चिनेको हो अब यस्तै हो भने तिम्रो अनुहार पनि बिर्सिन्छ्न जनताले आफ्नो गुरु लाई सम्मान गर
@rajkhadka6429
@rajkhadka6429 2 ай бұрын
Sahi ho
@DeepakPariyar-c2r
@DeepakPariyar-c2r 2 ай бұрын
यकदमेई सहि कुरा गरुनु भयो सरले
@bedprasadgyawali6122
@bedprasadgyawali6122 2 ай бұрын
जय घन्टी जय रबि दाइ अरु मुलाहरु मुर्दा बाद
@12345678951518
@12345678951518 2 ай бұрын
बाहुन बादी सरकार ले देशलाई केही उन्नति गर्ने होइन । सबै कमाउँ धन्दा हो❤❤❤
@BhanuDahal-i2v
@BhanuDahal-i2v 2 ай бұрын
जय रबि जय घन्टि 🔔🔔🔔 जय रास्वपा
@Bdr3333m
@Bdr3333m 2 ай бұрын
वीरेन्द्र जैरु पनि रबिको विरुद्ध समचार बनाउने गर्छ।
@rameshsilawal2315
@rameshsilawal2315 2 ай бұрын
बुध्दीजीबी तर्क कृष्ण सरको 100% सहि छ जैरू सरको ईच्छा अनुसारको उत्तर न आएकै हो ।पत्रकार मित्रहरु ले समाचार दिँदा जनमत र सत्य सुहाउँदो हुनुपर्छ ।रबि दोशी हैनन् प्रमाण पाईएको छैन सिकार बनाईएको हो ।
@ShyamKhatiwada-d2s
@ShyamKhatiwada-d2s 2 ай бұрын
जैरु १३ भाई मा परो आजदेखी
@ramsedai804
@ramsedai804 2 ай бұрын
कृष्ण सर को राम्रो बिस्लेसण🙏🙏🙏❤️
@basantawambulerai5148
@basantawambulerai5148 2 ай бұрын
जय रवि ❤❤❤❤
@kingmagar20
@kingmagar20 2 ай бұрын
कृष्ण पौडेलको कुरा एकदम सही हो।
@laxamanacharya5215
@laxamanacharya5215 2 ай бұрын
काङ्रेश्- एमाले हरुबाट बिधिको शासनको अपेक्षा गर्नु ब्यर्थ रहेको तथ्य इतिहासले प्रमाणित गरिसकेको छ,
@DeepakBohara-b8m
@DeepakBohara-b8m 2 ай бұрын
रबि निर्दोश हुन र छ्न भन्नेकुरामा कुनै दुइमत नै छैन तेसैले रबि जस्तो नेता कोहि छैन पनि हुनेवालापनी कोहि छैन
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
रबि लाम्मिछाने जिन्दावाद
@ShibraiDarlami
@ShibraiDarlami 2 ай бұрын
रबि दाइ जिन्दाबाद
@toyotabhai6037
@toyotabhai6037 2 ай бұрын
जैरु पनि 2 जिब्रो रहिछ
@ChetanKhatri-f3z
@ChetanKhatri-f3z 2 ай бұрын
रबिलाइ एमाले काग्रेस का कोइपनी फटाहा सग दाज्न मिल्दैन, के फरक होइन कि आकास पातल को फरक छ, तिमिले पटकपटक रबिको बारेमा समाचार प्रसारण नगरेकै तिम्रो भलाइ हुन्छ। बच्चा बच्चाले बुझेका छन ,( जसको थालिमा खाको छौ प्वाल पार्न खोज्दै छौ) पछाडी फर्केर हेर तिमी, कसको नाम बाट कहाँ उभिएका छौ।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PasangSherpa-tw6gl
@PasangSherpa-tw6gl 2 ай бұрын
Krisna pokrelko kura 1000% x❤
@SimantaAcharya-fz4wc
@SimantaAcharya-fz4wc 2 ай бұрын
यो पत्र कार त गोरु रहेछ मत 7:49 7:50
@rajeshbishunkhe1306
@rajeshbishunkhe1306 2 ай бұрын
रबि नै हो सभापती कसैले हल्ला नगरे हुन्छ🔔🔔🔔🔔
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 2 ай бұрын
यो जैरु रबिको बिरुद्धमा न्वारनको बलले लागेको छ।
@chetranabhat9281
@chetranabhat9281 2 ай бұрын
जस्ले जे भनाेस यदि रवि लामिछाने सभापति हुनु पर्छ।यदि रवि नभए म पाटि छाेडछु।।।।
@haridevkota7380
@haridevkota7380 2 ай бұрын
कृस्न सर कुरा एक्दम ठिक हो
@painKiller-c9k
@painKiller-c9k 2 ай бұрын
बिजय शाही को fan जति एता हाजिर गरौ 😍😍😍😍
@Pawan-26SS
@Pawan-26SS 2 ай бұрын
अब नेपाली जनताले रासोपा लाई साथ दिन्छन। कालो काङ्ग्रेस र यमालेको दिन गय अब।
@RonePariyer
@RonePariyer 2 ай бұрын
जय रबि
@mayaadhikari3448
@mayaadhikari3448 2 ай бұрын
Justice for Rabi.❤❤❤❤
@phuyalShiva
@phuyalShiva 2 ай бұрын
जय रबि जय देश र🔔🔔🔔🔔🔔🔔🔔🔔🙏
@rameshdc1932
@rameshdc1932 2 ай бұрын
के कुरा गर्छ हो जैरु प्रमाणित भएको देखिएको भए पो रवी राजीनामा दिने कुनै प्रमाणित नभै कसरी राजीनामा दिने ?
@ShankarGiri-m8y
@ShankarGiri-m8y 2 ай бұрын
❤❤❤❤ जय रबि जय घन्टी । जनता साथमा छन❤❤❤❤❤
@CocLover-wb7sk
@CocLover-wb7sk 2 ай бұрын
रबि जैल गयसी सहकारी को पैसा फिर्ता आउँछ भन्नेहरुले कति कति पाए त आफ्नो बचत फिर्ता 😁😁
@UpretyKusum
@UpretyKusum 2 ай бұрын
रबि दोषी ठहर्‍याएको छ र ह जैरु सर किन निलम्बन गर्नु परो देशभक्ति जनताको आवाज हो बुझ्नु भो जनताले बनाएको हो रबि लाई बहुमत मतदान गरेर जनताको आवाज हो हामी देशभक्ति जनताको आवाज दाइ दमन न गरौँ है
@yadrana3063
@yadrana3063 2 ай бұрын
100%sahi kura ho.
@homnath891
@homnath891 2 ай бұрын
​@@yadrana30632oo% right
@homnath891
@homnath891 2 ай бұрын
200% right
@maheshsinghdhami6932
@maheshsinghdhami6932 2 ай бұрын
रबिले सुरु गरेको नामको कार्यक्रम रबिले छोडेपछी रबिकै बिरोध गरेर चलेको छ दु:खद 😢एक कार्यकाल त हेरौ भनेर पुराना लाई हटाउन तिर लाग्नु छोडेर रबि नराम्रो देखाउदै पुरानालाई फाईदा गर्ने कोशिस हुँदै छ
@karkirajkumar6356
@karkirajkumar6356 2 ай бұрын
१००% सहि😊❤❤❤
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 2 ай бұрын
रबि लामिछानेको जित आम जनताहरुको जित🙏🙏🙏🌹🌹
@sunillamichhane2459
@sunillamichhane2459 2 ай бұрын
Krishna pokhrel ji ko analysis lai Salam x
@chakrajoshi7646
@chakrajoshi7646 2 ай бұрын
यो पत्रकार नी जे पायो तै बोल्छ।
@DhanBahadur-j5l
@DhanBahadur-j5l 2 ай бұрын
के हो जैरु जी यो टेलिभिजन हामीले हेरको नाई रवि ले गर्दा हो नत्र पोइला हजुर हरु कोसैलाई हेर्नी थियन पार्टीको कुरा छोड्नु
@HimalBaralUjalolightpro
@HimalBaralUjalolightpro 2 ай бұрын
सबै पाटिका चाेर हरु मिले पनि रबि दाइ लाई फसाउन सक्दैन पहिलात मलाई याे बिजय जरि टिक लागत्याे तर अहिले काग्रस काे जाेले भयछ चाेर पत्रकार डक्टर ले त्यत्र भन्दा भनी किन नबुजेकाे हाे के चाेर पत्रका
@karkiganga7284
@karkiganga7284 2 ай бұрын
एमाले र काङ्रेसले गलत गरेकेा छ अनि निलमन गर्छ रबिलाई फसाइयकेा हेा किन निलमन गर्नु निउज पनि कसरी बनाउछेाे 😊
@anilac2
@anilac2 2 ай бұрын
प्रत्यक्ष कार्यकारि काे धेरै आवश्यकता महसुस भैईसकाे लाैन 😢😮❤
@MinBhahadurThapa
@MinBhahadurThapa 2 ай бұрын
रबि हिरा हो हिरा
@YogendraBajgaiN
@YogendraBajgaiN 2 ай бұрын
❤१००% ठिककुराहो पत्रकारज्यु धन्यबाद❤मोरङ्गबाट❤❤❤❤
@thamanchettri5360
@thamanchettri5360 2 ай бұрын
यो पनि पत्रूकारै हो किन भन्दा रबिका धेरै छन भन्छ । यस्ले कैलैस सिरोहिया को बारेमाएक चोटी news बनायो रबिको बारेमा सय चोटी । यो पनि धमाला जस्तै रबि बुरोधी हो
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:09
News24 Nepal
Рет қаралды 4,7 М.
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН