के Rastriya Parichaya Patra खारेज भएको हो ? Rastriya Parichaya Patra Kharej News | NID Card Nepal

  Рет қаралды 75,719

Technical Bijay

Technical Bijay

Күн бұрын

के Rastriya Parichaya Patra खारेज भएकाे हाे? Rastriya Parichaya Patra New Updates | NID Card Nepal | National Identity Card not Compulsory | Rastriya Parichaya Patra Kharej Vayo | Rastriya Parichaya Patra Kharej News Updates | #nid #nidcard #nidcardnepal #rastriyaparichayapatra #kharej #खारेज #kharij
-----------------------------------------------------------------------------------
👉Rastriya Parichaya Patra ko online form barne Link[NID Pre-enrollment]➥ donidcr.gov.np/
👉What is National Identity Card Nepal and Rastriya parichaya patra काे बारेमा सम्पूर्ण जानकारी➥ • Rastriya Parichaya Pat...
👉National Identity Card Nepal Mistake Correction| Rastriya Parichaya Patra Online Form Error ➥ • National Identity Card...
-----------------------------------------------------------------------------------
🙏 नमस्कार साथीहरू!! तपाईंलाई स्वागत छ हाम्राे Technical Bijay KZbin च्यानलमा। यस Technical Bijay KZbin च्यानललाई SUBSCRIBE गर्नुहाेला। ताकि हजुरले अझै यस्ता नयाँ-नयाँ जानकारीमूलक Updates Miss गर्नुहुनेछैन।
तपाईंको आफ्नो च्यानल- @TechnicalBijay
-----------------------------------------------------------------------------------
❤️Please SUBSCRIBE ➥ / technicalbijay
so that you never miss the latest videos from this channel.
-----------------------------------------------------------------------------------
▶ Check out some more videos:
👉How To Create ConnectIPS Account 2022➥ • How To Create Connect ...
👉New Method How To Apply Driving License Online➥ • NEW Method-How To Appl... s
👉अब आफ्नै घरबाट Reset Mero Share Forgot Password by using Mobile Phone➥ • अब आफ्नै घरबाट Reset M...
👉कतै तपाईंको बैंकले त गल्त CRN Number दिएकाे छैन आजै Confirm गर्नुहाेस् आफ्नो Mobile बाटै ➥ • How To Find CRN Number...
👉आफैले MeroShare बाट Online IPO भर्ने सहि तरिका ➥ • Mero Share बाट IPO भर्...
-----------------------------------------------------------------------------------
➤FOLLOW ME:
@Facebook ➥ / iambijaynp
Facebook id ➥ @iambijaynp
Instagram id ➥ technicalbijaynp
-----------------------------------------------------------------------------------
👍यदि हजुरलाई यो भिडियो राम्रो लाग्यो भने कृपया याे भिडियोलाई LIKE गरिदिनुहाेला।
💬यदि हजुरसँग कुनै प्रश्न/जिज्ञासा या सुझाब छ भने कृपया तलको COMMENT section मा लेख्नुहोला या मलाई Facebook मा पनि message गर्न सक्नुहुन्छ। म हजुरलाई अवश्य नै reply गर्नेछु।
---------------------------------------------------------------------------------
Thank you so much for Watching :)
Keeping loving & supporting @TechnicalBijay :)
#TechnicalBijay
technical bijay
---------------------------------------------------------------------------------

Пікірлер: 253
@TechnicalBijay
@TechnicalBijay 22 күн бұрын
2081 असार 10 गते जुन नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना लाइ आधार मानेर pension र अरू विभिन्न सार्वजनिक सेवा लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो तर अहिले आएर 2081 भर्दौ 7 गते नेपालको सर्वोच्च अदालतले pension र अन्य सार्वजनिक सेवा प्रवाह गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नगर्नु र नगराउनु भनेर अन्तरिम आदेश दिएको छ । सो अव राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा माग्छ भने लिखितमा दिनुस् भनेर त्यो कर्मचारीसग मागेर अदालत जानुहोला। Please LIKE the Video ;) 🥰
@rupesh-ef3es
@rupesh-ef3es 19 күн бұрын
Khoi aaiana ta penson
@shyamlamatheengh8953
@shyamlamatheengh8953 18 күн бұрын
अति नै स्वागत योग्य र झन्झट रहित निर्णय्।🙏🏻
@YashpalGiri-i6k
@YashpalGiri-i6k 18 күн бұрын
सम्मानित सर्बोच्च अदालतले NID व्यवस्था लाई अन्तरिम आदेस ले अनिवार्य नगरेता पनि स्थानीय निकाय तथा वैक ले हामिलाइ आदेश नआएकोले NID अनिवार्य छ भनी भन्ने गर्नुका साथै भत्ता नदिने गरेको ले सर्बोच्च अदालत को आदेश कार्यान्वयन भयो जस्तो लाग्दैन
@romanchettri2957
@romanchettri2957 16 күн бұрын
​@@rajanthapa5352लग्दा झन राम्रो, लिनुहोला
@laxmipaudel4194
@laxmipaudel4194 15 күн бұрын
राष्ट्रिय परिचयपत्र हैन यो अन्तर्राष्ट्रिय परीचय पत्र हो नेपाली को पहिचान नाङ्गो बनाये र फोटोहरु खिचाएर बनाइएको पत्र को खोस्टो नेपालीको प्रमाण हूने 😡😡😡😡😡😡
@bamshrestha7268
@bamshrestha7268 19 күн бұрын
पुरणरुपमा खारेज होस।नेपालि नागरिकतालाई अझै ईसतरिय बनाउनु परछ।
@hiyaratnabajracharya2687
@hiyaratnabajracharya2687 17 күн бұрын
हो यो राष्ट्रिय परिचयपत्र पूर्णरुपमा सदाकै लागिखारिजै गर्नु पर्दछ ।।‌ स्वागत र धन्यबाद छ सर्बोच्च अदालतलाइ ।बरु तत्कालै सर्कुलर पठाउन जरुरि छ।
@ManSijapati-ml3pq
@ManSijapati-ml3pq 19 күн бұрын
यदि नेपाली नगरिता हुदा हुँदै योपरिचय खारेक हुनि पर्छ
@toyanathbhattarai1818
@toyanathbhattarai1818 17 күн бұрын
यो राष्ट्रिय परिचयपत्र ,यो राष्ट्र को लागि घातक हो , घातक छ
@Urchristianofanclub1
@Urchristianofanclub1 16 күн бұрын
जनता र राष्ट्रकाे लागि घातक हाेइन, ठुलठुला ब्यापारी, तसकरी, माफिया र नक्कली नागरिकता लिएर बसेकाहरुकाे घातक छ राष्ट्रिय परिचयपत्र।
@rupesrai7240
@rupesrai7240 17 күн бұрын
यदि सत्य हो भने म पनि समर्थन मा छु। हामी लाई नेपाली नागरिकताको प्रमाणपत्र नै ठिक छ। यसैमा बिश्वास छ।
@DhanBahadurthapa-k4t
@DhanBahadurthapa-k4t 19 күн бұрын
खारेज हुनुपर्छ।
@benurai-vh8ef
@benurai-vh8ef 17 күн бұрын
राष्ट्रिय परीचयापत्त्र खारेजीमा तिनकरोड नेपाली जनता खुशी छौं नेपालीजनतालाई अंकुश लाउने राष्ट्रिय परीचयापत्त्र चाहिन्दैन खारेज गर्ने नियालएलाई मुरीमुरी धन्नेबात ३.करोड नेपालीले शास फेरनपाईयो
@bhawaniadhikari5120
@bhawaniadhikari5120 21 күн бұрын
एउटा परिचयेपत्रले कामचिहाल्नेमा नेपाली जनता लाई आर्थिक भार बोकायेर बिदेशी रिण बोकाई कमिसन खानेकाम सरकार र बिउरोक्रासी मिले र ल्याएको योजना थियो ,, खारेज होस ।।
@KalusingThagunna
@KalusingThagunna 23 күн бұрын
वायाद नागरिक लाई दुख दिने काम खारेज हुनुपर्छ
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k 17 күн бұрын
राष्ट्रिय परिचय पत्र जति सके छिटो खारेजैं गर्नु पर्छ। यो भ्रष्टाचारीहरुले ईन्डो पश्चिमाको ग्रान्ड डिजाईनमा नेपाल र नेपालीको असतित्व मेट्ने गरी लयाईएको हो।ल्याएको हो।यसको कडा बिरोध गर्न आवश्यक छ।
@netrabahadur7576
@netrabahadur7576 17 күн бұрын
खारेज हुनुपर्छ 🇳🇵🇳🇵
@kalawatigurung8568
@kalawatigurung8568 22 күн бұрын
Rastriya parichayapatra ekdamai kharej hunu parchha hunuparchha hunuparchha.Dhanyabad
@hemantlamichane3948
@hemantlamichane3948 20 күн бұрын
सारै नै राम्रो गरनु भयो अदालत लाई मुरी मुरी धन्यवाद छ। जय नेपाल 🎉🎉🎉
@krishnakarki7283
@krishnakarki7283 19 күн бұрын
राष्ट्रिय परिेयपत्र खारेज गर्नुपर्छ। नागरिकताु भए हुन्छ।यस्ता धेरै खाुरेज गर्नुपर्नेछन्।
@kumartamang4064
@kumartamang4064 21 күн бұрын
धेरै राम्रो निर्णय भयो
@TopKarki-ew7on
@TopKarki-ew7on 23 күн бұрын
वाईयात हो रास्टिय परिचय पत्र
@dhyanrai3215
@dhyanrai3215 21 күн бұрын
पुर्णरुपमा नै खरेज हुनुपर्छ पर्छ!
@hiyaratnabajracharya2687
@hiyaratnabajracharya2687 22 күн бұрын
राष्ट्रिय परिचय पत्र खारिज गरिएको भए तत्कालै सर्कुलर पठाइ जनतालाइ परेको झैझमेलाबाट मुक्तगर्नुजरुरि छ ।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 22 күн бұрын
खारेज होस् ।
@Jantakoaawaj2024
@Jantakoaawaj2024 21 күн бұрын
खारेज गर्नु पर्छ
@danmagar1680
@danmagar1680 20 күн бұрын
यो रास्ट्रिपरिचय खारेज हुनुपर्छ अहिले सम्म पेन्सन दिएको छैन् यो रास्ट्रिपरिचय खारेज हुनुपर्छ
@RajaniShrestha-k6m
@RajaniShrestha-k6m 5 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ सर्वोच्चलाई धन्यवाद
@krishnaruaimhojw9049
@krishnaruaimhojw9049 3 күн бұрын
ख़ारेज होस! नागरिकतामा नेपाली हुनुनइ गर्व छ
@subhashjoshi5459
@subhashjoshi5459 21 күн бұрын
खारेज नै गर्नु पर्छ ।
@mandipkc1298
@mandipkc1298 19 сағат бұрын
येाराष्ट्रिय परिचयपत्र देश र जनताकाे हित बिपरित भयकाेले पुराखारेज गर्नुपर्छ
@chitrarai6234
@chitrarai6234 17 күн бұрын
राष्ट्रिय परिचय पत्र बारेमा भएको सर्बोच्च अदालतको हालको निर्णय अपुरो अस्पस्ट छ जसमा राष्ट्रिय परिचय पत्र अनिबार्य गरिने छैन भन्ने भावको बोलि मात्र प्रस्तुत छ तर सदाको निम्ति खारेज गरिएको वा यो राष्ट्रिय परिचय पत्र लागु गर्ने पुरा योजना नै रद्द गरिएको भन्ने कुरो छैन तर केवल अनिवार्य गरिएको छैन भन्ने कुरो मात्र प्रतुत भएकोले यो फेरी सक्रिय हुने वा लागु हुने ठाँउ राखिएको छ | हेर्दा सो फैसलले राष्ट्रिय परिचय पत्र नामको योजना रोकेको जस्तो मात्र हो तर सो योजना नै पुरा रद्द गरिएको स्पष्ट घोषणा छैन | सिमलीको हाँगा बुट्टा लतारेको वा निमोठेको भरमा सिमलीको बोट निमिट्यान्न भै मर्दै मर्दैन सिमलीको बोट मास्न त पुरा जराहरु नै उखाल्नु आवस्यक छ तसर्थ राष्ट्रिय परिचय पत्र नामको योजना पनि अहिले हाललाई यसो हल्का लतारेको वा निमोठिएको मात्र हो तर योजना नै पुरा रद्द गरिएको छैन भनि बुझ्न सकिन्छ |
@itamanshakya1263
@itamanshakya1263 21 күн бұрын
राम्रो खुसि लाग्यो
@jasdhanrai5249
@jasdhanrai5249 17 күн бұрын
नेपाली नागरिकता लाई नै स्मार्ट बनाएर मान्य ता दिनु राम्रो होला।
@Urchristianofanclub1
@Urchristianofanclub1 16 күн бұрын
अनि कुन आधारमा स्मार्ट बनाउने ? अरुकाे फाेटाे र अरुकाे अाैठा छापमा नागरिकता तयार गरेर देश लुटिराछ। यसलाई स्मार्ट भन्ने?
@hiyaratnabajracharya2687
@hiyaratnabajracharya2687 2 күн бұрын
राप प यथासक्य तत्कालै संधैकोलागि खारिज गर्नुपर्छ।सम्बन्धित निकायलेसर्कुलर पठाउनु होस ।
@tilchitregurung4833
@tilchitregurung4833 15 күн бұрын
राष्ट्रिय परिचय पत्र किन चाहियो जनतालाइ दुख दिनको लागि मात्र हो अब जुन सरकारले रा.प.पत्र चाहिने निर्णय गर्छ त्यो पार्टीलाइ बहिस्कार गर्नु पर्छ यो काम छैन संधैको लागि खारिज गर्नै पर्छ
@rameshbhandari4371
@rameshbhandari4371 4 күн бұрын
सम्मानित अदालतले सहिनिरणय गरेकाेहाे जेष्ठ नागरिक्ले सारै दुख पाएका थिए यो सधैकालागी खारेज हुनपर्छ
@hariharpudasaini5059
@hariharpudasaini5059 20 күн бұрын
अति राम्रो खबर यो त 😁😁
@bklababhai9146
@bklababhai9146 22 күн бұрын
Good news jay nepal 🇳🇵
@mobileworld3210
@mobileworld3210 21 күн бұрын
Yo rastghati rastria parichya patra kharej garnu parx
@pradiprai-e1f
@pradiprai-e1f 14 күн бұрын
Sara Saccha Desh Vakta Nepali 🇳🇵Janta khuse chau खारेज vayako ma 🙏🇳🇵🙏
@basantirai4835
@basantirai4835 19 күн бұрын
डिजिटल,जमना हो, ढाग्रे जमना होइन। छिमेकी भारत को जनसँख्य 1.40 बिलियोन जना सँख्या को डिजिटलाईज भैइ सकेको छ । 3करोड सँख्या भएको नेपाल को नहुने? यो मुङ्ग्रे को देश हो, त्यही भएर नचाहेको हो। सतिले सरापेको देश होइन बिकामे नाकाम बुद्दी भएका ठगी, घमण्डी, छल छाम, स्वार्थी , राष्टृयता प्रतिको गिद्धे हरु भएर भिम मल्ल को श्री मतिले सराप दिएर सति गएका थिए। युग भनेको त्यो हो, सत्य र तथ्य साबित गराउनु,जो डिजिटल युग ले मात्र सम्भब छ। यो नै हो सत्य युग , कलियुग अपराधी युग हो सकिन्दैछ।
@keshabthapachhetri8913
@keshabthapachhetri8913 18 күн бұрын
खारेज गर्नुपर्छ यो बिदेशी डिजाइन हो👍👍🕉🕉🇳🇵🇳🇵👑👑
@Urchristianofanclub1
@Urchristianofanclub1 16 күн бұрын
😂😂😂😂।
@sushil7567
@sushil7567 15 күн бұрын
गणतन्त्र को अन्तीम बीदाईको बीदादीने पोकॅकस्ने सेतो चारहातेटालो कात्रोहो बाॅससहीत बीदाभो जय न्याय पालीका सर्वोच्च अदालत जीन्दाबाद
@birendrarai8553
@birendrarai8553 15 күн бұрын
नागरिकता नै सबैभन्दा उत्तम छ।
@JitThapa-qt9bs
@JitThapa-qt9bs 21 күн бұрын
Yo kharej garnu parxa ra 16 arb chanbin hunu parxa
@shardabajracharya3064
@shardabajracharya3064 20 күн бұрын
खारीज हुनै परछ
@BudduprsadSapkota
@BudduprsadSapkota 21 күн бұрын
अदालतले राष्टिय परिचयपत्र अनिबार्य नगर भनि फसेला गरेकोछ भनेर बैकमा भन्दा महिलालाई लिखित आएको छैन भनदछन। भदौ महिनाको पेनसन पाउनिबेलामा सउनकै पाएको छैन सरकारले त सबैलाइ सुबिधा दनि होइन र भन्या नबुजेको कुरा
@ganeshtamang1052
@ganeshtamang1052 14 күн бұрын
अदालतलाईसमानगर्दै🙏🙏🙏👍️👍️👍️
@S.R.M.305
@S.R.M.305 21 күн бұрын
नेपाली नागरितालाई डिजिटल बनाउनु पर्यो
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv 20 күн бұрын
सरकारी सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने निर्णय हो । तर राष्ट्रिय परिचयपत्र नै खारेज चै भएको होइन ।
@PremRaj-ip5dq
@PremRaj-ip5dq 21 күн бұрын
Sahi vo kharej garera
@dambarpant7066
@dambarpant7066 17 күн бұрын
यस्ता काममा ऋणगरेर देशलाइ ऋणब‍ोकाउनेहरु देशका दुस्मननैमान्नु पर्छ।
@rudrathapa7172
@rudrathapa7172 21 күн бұрын
अरू जनतनका असुबिधालाई ख्याल गर्ने फुर्सद नै छैन एक नेपालीलाई पहिचान गर्ने नागरीकता भए पुग्नेमा बिदेशिकाे डलर पचाउन विभिन्न बखडा लगाएकाे छ त्याे खारेज हुनु पर्दछ ।
@AnkitChaudhary-rx5dv
@AnkitChaudhary-rx5dv 19 күн бұрын
Ho rastriya parichaya Patra kharez hunu par x
@SharmilaShakya-bh8ib
@SharmilaShakya-bh8ib 21 күн бұрын
Purna rup.le kharej garnai parcha .baru nagarika Mai truti vaeka haru Lai chai sahaj rup ma sachyauna pauni banaununu parcha.samvaw cha?
@galgilama9367
@galgilama9367 4 күн бұрын
Sai ho kharej garnu parxa
@sishirbadal8594
@sishirbadal8594 21 күн бұрын
खारेज भाको हो भने हाम्रो खर्च यो चोर सरकार ले बेहोर्न पर्योनि लौन कोही निस्क यो चोर हरुलाई लखेट्न अति गरेछ विदेशी दलाल हरु ले
@roshansakya7446
@roshansakya7446 21 күн бұрын
के पेन्सन लिन चाहिँ अझ राष्ट्रिय परिचय पत्र नभइ नहुने हो त ? स्पष्ट भएन यो भिडियोमा।
@LaxmiGurung-uj2yo
@LaxmiGurung-uj2yo 18 күн бұрын
❤❤ Very Very Thanks for U Ok ❤❤
@pawanbhujel3548
@pawanbhujel3548 15 күн бұрын
Good very Nice Thank you kharyZ Naihunu Parxa
@TankanathGuragain
@TankanathGuragain 16 күн бұрын
Closa immediately all activities of Rastriya Parichaya patra
@RahulYadav-et9fg
@RahulYadav-et9fg 18 күн бұрын
Thank u sir janta ko maghma puraedinu bho janta ajhai bichardin ma xa garne nagarne bhanera yo massage lai ajhai parkasit gardinu hola thank u sir
@grow704
@grow704 22 күн бұрын
very very good 🎉🎉🎉
@jhakasbro5727
@jhakasbro5727 21 күн бұрын
Nagarikta nai digital garnu parx
@Sabina-h3j9v
@Sabina-h3j9v 21 күн бұрын
Ramroo ho
@bishnuthapamagar8559
@bishnuthapamagar8559 21 күн бұрын
सर कृपया बुटवल उप.म.न.पा. मा पनि याे सूचना पठाईदिनु हुन अनुराेध छ, यहाँ त अनिवार्य हुनुपर्छ भनेर अनेकौं दुख दिने कार्य भैरहेको छ🙏
@GajendraShah-pp8rp
@GajendraShah-pp8rp 16 күн бұрын
यो बिदेसि लाई ओरिजिनल नेपाली बनाउन रास्ट्रिय परिचय पत्र तयार गरेको हो।यसलाई खारेज गर्नु पर्छ।
@HimaLamichhane-q9u
@HimaLamichhane-q9u 15 күн бұрын
सरकार जनता लाई दु:ख दिने काममा लागिरहेको छ,नागरिकता भए भैगोनी ।
@kokilakoorganicmanjarifarm
@kokilakoorganicmanjarifarm 16 күн бұрын
Very good news thank you
@muktisharma6067
@muktisharma6067 19 күн бұрын
यो खारेज गरौ।
@ShantiLamechhane
@ShantiLamechhane 19 күн бұрын
Good maile nabanayako thikai bbhayo
@rajendra-2023
@rajendra-2023 20 күн бұрын
Tatkal ko lagi antarim aadesh matra jari bhaeko ho adalat bata, yesko matlab kharej haina ra yesko prayog vabisya ma anibarya garauna vane sakchha.
@SantoshMoktan-wo3bd
@SantoshMoktan-wo3bd 19 күн бұрын
यो परिचय पत्र खारेज गरनु परछ नेपालिको लागि मान्य छैन
@kishanshrestha1515
@kishanshrestha1515 21 күн бұрын
Kharej hunu parxa sarkar
@DevKumar-hd6sc
@DevKumar-hd6sc 18 күн бұрын
पुरै खारेज गर्नु पर्छ ,यो राष्ट्रिय हितमा छैन्
@bhojshahi2074
@bhojshahi2074 15 күн бұрын
धन्यवाद छ सर्बौंच अदालत लाइ भ्रष्ट सरकार लाइ चेतावनी कमीसन खोर हरु
@bksrk5891
@bksrk5891 14 күн бұрын
राष्टीय परिचयपत्र खारेज नै गर्नु पर्छ नेपाली जनता लाइ नागरिक बिहीन बनाउने अ राष्ट्रिय परिचयपत्र किन चाइयो
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 14 күн бұрын
यो राष्ट्रीय परिचय पत्र अनिबार्य नगर्न मात्र हैन यसलाई खारेज नै गर्नु पर्छ/
@laxuaankhewa0129
@laxuaankhewa0129 13 күн бұрын
खारेज गर्नुपर्छ ।
@amrittamang4648
@amrittamang4648 11 күн бұрын
good news thanks for information
@manjurai111
@manjurai111 18 күн бұрын
अनि paasport बनाउनको लागि फेरि रास्टृय परिचय पत्रकै process मा जानू पर्ने होला..यो पनि बिचार गर्नु जरुरी छ
@devendrajoshi6162
@devendrajoshi6162 20 күн бұрын
Good 💯
@gajgurung3725
@gajgurung3725 22 күн бұрын
नागरिकता प्रमाणपत्र हुंदा हुदै अनावश्यक रूपमा दु:ख दिने काम ।
@krishnasunar1221
@krishnasunar1221 22 күн бұрын
यस्ता अबुझ जनता छन नेपाल मा
@bhaktabhadurkarki2264
@bhaktabhadurkarki2264 17 күн бұрын
Dhannya bad chha yo Arastriy parichay patra khaarej garnko lagi jasle pahal granu bhayko thiyo waha lai hami 3 karod nepaliko tarpha bat Hardik namn chha Jay 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 Nepal !!!!!
@sunilmagar1964
@sunilmagar1964 21 күн бұрын
ईस गरेको छ खारेज! बैंकले परिचयपत्र नहुनेले पेन्सन पाउदैन भन्छ र दिएको पनि छैन। किन? भनी सोधपुछ गर्दा सर्वोच्चले पो खारेज गर्‍यो बैंकमा त्यस्तो कुनै जानकारी आएको छैन,माथिबाट केहि परिपत्र आएको छैन भन्ने जबाफ दिन्छ। कसको कमजोरी राज्यको कि बैंकको?
@TechnicalBijay
@TechnicalBijay 21 күн бұрын
सरकारको कमजोरी हो । सरकारले circular जारी गरेर सबै सम्बन्धित निकायलाइ जानकारी दिनुपर्छ।
@laxmilimbumangmu8766
@laxmilimbumangmu8766 19 күн бұрын
यो वाईयत खारिज नै ह‍नु प्रछ नेपाली नागरिकता नै हाम्रो राष्टिय परिचय पत्र हो
@durgamahat4193
@durgamahat4193 19 күн бұрын
लेख्न पड्न नजानेका हरुलाइ अआबसेक रास्टे परिचयपत्र फम्भर्न यक्नाको दुइसय रुपैयँ लियो भने देस्भरि कतिलियो होला
@bhuwansingrai5381
@bhuwansingrai5381 17 күн бұрын
हैट फटाहा कुरा
@ganagabhadaur2353
@ganagabhadaur2353 16 күн бұрын
जनतालाइ रनभुलमा पार्ने गरेि यसतो खालको कच्चा नितिलयाएर देसर जनताठगने अपरादि हरु लाइ देस निकाला गरौ होइ भने जनताले एकिन गरि इन्काउन्टर गरोस
@SanbaMissile
@SanbaMissile 21 күн бұрын
Janatalai dhuka dine kam , kharej vakoi ramro ,
@kumarsurajofficial3541
@kumarsurajofficial3541 6 күн бұрын
Good
@gajendragurung5269
@gajendragurung5269 19 күн бұрын
Yo rastriya parichaya Patra kharejnai hunu praxa
@SitaRai-y9p
@SitaRai-y9p 12 күн бұрын
👍🏻👍🏻👍🏻👍🏻👍🏻kharej hunu prchw👌🏻👌🏻👌🏻
@badri5-g7i
@badri5-g7i 21 күн бұрын
७० लाख नेपाली जनता देशबाट बिदेशमा लखेटने गाणतन्त्र मुर्दाबाद
@pradipkumargupta4336
@pradipkumargupta4336 10 күн бұрын
सरकार ले राष्ट्रीय परिचय पत्र लागू गर्ने सही कदम तर पूर्ण रूप मा परिचय पत्र बनायेर मात्र लागू गर्नू पर्णे सर्वोच्च अदालत बाट पानी खारिज गरेको होइन
@SrdmRomio
@SrdmRomio 18 күн бұрын
नेपाली नागरिकता नै राष्ट्रिय परिचयपत्र हो र हुनुपर्छ, अराष्ट्रिय परिचय पत्र खारेज गराउन चाहन्छु,जुन बेलामा यो कमिसन खोर ले निर्णय गरेछ घोर विरोध प्रदर्शन गर्नुपर्ने हुन्छ,
@bishnudahal3873
@bishnudahal3873 18 күн бұрын
ramro bho dhannebaata l
@chandrarai2016
@chandrarai2016 15 күн бұрын
सधैंको लागि रास्ट्रिय परिचयपत्र हटाई नागरिक्तालाई मन्यता दिनु पर्छ
@GopalRai-qy1eq
@GopalRai-qy1eq 15 күн бұрын
सर्वोच्च अदालतले यस अराष्ट्रिय idलाई सदाका लागि खारेज गरी वर्तमानमा प्रचलित नागरिकता प्रमाणपत्रलाई सुरक्षित गर्नेमा विश्वस्त छु ।
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri 17 күн бұрын
नेतालाई पैसा नपुगेर कमाउने बाटो राेजेका मात्र
@SanuLama-l5z
@SanuLama-l5z 10 күн бұрын
Ok rastipariye kharejgarnuparchha
@KrishnaLimbu-f9k
@KrishnaLimbu-f9k 16 күн бұрын
Kharej hunu parcha nagriktale Kam vai raheko cha t kina waiuyadma rastriuya parichauya Patra ko jarur pauryora ?
@kajimanyonjan7952
@kajimanyonjan7952 18 күн бұрын
Nepali Lai Nepalko Nagrikta Chahinxa Tara Napali Rastriye Parichaye Chai Daina Parichaye Patra Khariz Garnui Parxa Hamilai Avasyag Xaina Khariz Hunui Parxa Khariz Hunui Parxa😘😘😘😘😘
@laxmankesharigautam3629
@laxmankesharigautam3629 12 күн бұрын
सम्मानित सर्वाेच्च अदालत वाट राष्ट्रीय परीचयपत्र अनिवार्य नगर्नु भनि अादेश गरीसकेकाे अवस्थामा पनि पेन्सन काेलागि किन अझैपनि अनिवार्य गरेकाेहाेला कुरा वुझन सकिएन ।त्यसैले पेन्सन मा याे अनिवार्यता हटाउनु परयाे ।
@rajkumarshrestha3161
@rajkumarshrestha3161 21 күн бұрын
ramro
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 10 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3 МЛН
Playing the fuel: reforming Nigeria’s subsidies
22:38
The Economist
Рет қаралды 4,3 М.
Nepali Nagarikta Banaune Tarika 2024 | Nagrikta Kasari Banaune | Nepali Citizenship
12:10
The Fed Rate Cut Is Here: Why Now Is a Make-or-Break Moment | WSJ
5:45
The Wall Street Journal
Рет қаралды 484 М.
Why did people convert to Christianity? | BRITISH RULE | CHRISTIANS IN INDIA
25:32
Satya Hindi सत्य हिन्दी
Рет қаралды 62 М.
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 10 МЛН