अब पनि काङ्ग्रेस , एमालेलाई भाेट दिनु देश डुबाउने हाे , माअाेबादिलाई जिताउनु ठिक हाे ।
@bimochanadhikari14192 күн бұрын
माओवादीलाई जिताउनु भनेको देशमा हत्या हिसा बढाउनु हो आतंक बढाउनु हो त्यसैले माओबादी काङ्ग्रेस एमालेको पत्तासाप गरौ 🙏🇳🇵
@Syangdan136Күн бұрын
Hahaha 🤣
@PrameshorKoSantan2 күн бұрын
नया पार्टिलाई रोजौ🙏
@madanranamagar98132 күн бұрын
यहिहो मौका किर्तिपुरका जनता मौका को अबसर नगुमाउनु घण्टी 🔔🔔🔔🔔लाई जिताउनु पर्यो।।
@muskanshahi96312 күн бұрын
अब टाेल सदस्य पनि दिनु हुदैन काङ्ग्रेस र यमाले लाई
@PrameshorKoSantan2 күн бұрын
घण्टिलाई रोजौ पुरानो पार्टिलाई जस्काऊ॰॰॰ बल्ल सुधरिन्छ पुरानो पार्टि
@balmukundathapa1222 күн бұрын
युबा पुरानो पाटी बहिसकार गरौ
@l.a-guy42842 күн бұрын
अब आम जनता ले यो सरकार ले जनता प्रती गरिरहेको दमन बिरुद्द को निम्ति रास्वपा लाई बहुमत दिएर जिताउनु पर्छ नत्र यो देश कहिले पनि बन्दैन ।
@kumarmagar70772 күн бұрын
माओवादी केन्द्र लाई जिताऊ देशको लागि ✊✊
@durgalimbu65132 күн бұрын
रा स पाकाे जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sumankarki29902 күн бұрын
नेकपा माओवादी केन्द्र जिन्दावाद !✊✊✊
@purnakunwar-je9st2 күн бұрын
यक पटक राप्रपा लाई साथ दिउ🙏बोलेको पूरा नगरे कैले भोट नदिनुस।यक पटक सेवा गर्ने मौका दिनुस राप्रापा लाइ🙏
@rthapa6Күн бұрын
पुरानो पार्टी बहिस्कार गरु जय किर्तिपुर
@rambaral5502 күн бұрын
काँग्रेस र एमाले जस्तालाई अब पनि भोट दिएभनेत तेस्ता जनताले देशको प्रगति चाहादैनन् भन्ने बुझ्नुपर्छ
@jagatkhatri2402 күн бұрын
हे जनता 🙏 पुरानोलाई बहिस्कार गरौ रास्वपा रोजौ
@PrameshorKoSantan2 күн бұрын
घण्टि
@GitaDebkota2 күн бұрын
देश र जनताको लागि माओवादी केन्द्र जिन्दावाद जनताले सपोर्ट दिनुपर्छ
@kamalkhajum50072 күн бұрын
no not agein jaye sowtantra
@kumarpokhrel43662 күн бұрын
स्वतन्त्रहरु लाई जिताउनु पर्छ।जय युवा
@krishnalc37132 күн бұрын
एमाले काङ्ग्रेस लाई जिताए भने किर्तिपुर का जनता भेडा नै रहनेछन्
@G.B.joel82 күн бұрын
कांग्रेस, एमाले, माओवादी, समाजवादी आदि पुराना पार्टीहरूलाई जिताउनु किर्तिपुरका लागि अभिशाप सावित हुनेछ। आगामी उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाका जनताले नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारलाई मात्र भोट हाल्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु।
@dandr76492 күн бұрын
Naya party lai jitau ho sathiho. Jai ghanti..
@chandrachetu1592 күн бұрын
स्वतन्त्र लौरीलाई हालौ कृतिपुरी दाजूभाईदीदीबहिनी
@digosambriddi47212 күн бұрын
एक मात्र बिकल्प माओवादि केन्द्र हो
@tarabahadurchhantyal6884Күн бұрын
माओबादीलाई रोजौ राम्रो पनि हाम्रो हो ।जसको निति उस्कै नेतृत्व विजय गरौ ।
@sandeshsharma43142 күн бұрын
काग्रेस एमाले र माओवादी बहिस्कार गरौ। नयाँ र युबा रोजे, देश बिकास युबा बाट मार्फत सम्भव छ। जय घण्टि जय जनता
@BikaahShrestha2 күн бұрын
Mat maobadi lai dinxu
@GopalThapa-q9uКүн бұрын
@@BikaahShrestha😂😂
@krishnalc37132 күн бұрын
एमाले काङ्ग्रेस लाई भोट दिनु भनेको बिकास होइन बिनास हो
@kiputech2 күн бұрын
Dr Surendra Manandhar✅️
@DilmayaTamang-z9u2 күн бұрын
नया पुरानो सबै पार्टी त्यागौ!!!स्वतन्त्र छ भोट हालौ नभए मासुभात खाऔ घरतिर भागौ!!!जय देश जय नरेश!!!
@lalitchalise1993Күн бұрын
पुराना पार्टि ले चुनाब जिते देश देश रहदैन पुराना लाई कुनै पनि हालतमा बहिस्कार गरौ बा वाद को अन्त्यगरौ अमेरीका बाट केही सिकौ 🇳🇵
@purnakunwar-je9st2 күн бұрын
भ्रष्ट ठग पार्टी छानेर अझै भ्रष्टाचार र ठग धन्दा लाई प्रोत्साहन नगरौ आफुलाइ नैतिकता को घेरामा राखेर आफ्नो बाचा पुरागर्न सक्ने राप्रापा रोजौ।
@razzpahadi46822 күн бұрын
एउटा बालेन जस्तो युबा स्वतन्त्रमा फुत्त उठिदिए काम खलास हुनेछ!! जय नेपाल🇳🇵🇳🇵।।
@muskanshahi96312 күн бұрын
यमाले र काङ्ग्रेस हराउनु पर्छ
@lalitkathayat8449Күн бұрын
प्राध्यापक सरलाई जिताउँ
@binrai18262 күн бұрын
किर्तिपुरका जनताले यस्ता भ्रस्टाचारि पार्टीका रैतीलाई जिताउनु भन्दा स्वतन्त्र ब्यक्तिलाई जिताएर नगरसङ्ग जनताको सिधा सम्पर्क गराउनु अनुरोध।।
@pujanchaulagai89142 күн бұрын
जनताले फेरीपनी डुबाउलानत किर्तिपुरलाई पुराना दलेहरुलाहृ भाेटदियर
@mohitbasnet58122 күн бұрын
डा सुरेन्द्र मानन्धर
@ptmwpmr2 күн бұрын
एमाले र कंग्रेस लाई फेरी पनी भोट दीनु भनेको आची खाएर आफ्नो खुच्टा मा आफै बन्चरो हान्नु हो
@brcreation27 сағат бұрын
घण्टीको प्रचारको लागि सबैजना स्वतन्त्रहरू लागि नै छ।
@LaxmiChhantyal-yg2xh2 күн бұрын
Janata veda xaina vane yemale kangress harnu parxa
@Dailynewsnepal1372 күн бұрын
Sur ya 🌞🌞✊✊✊ma haallne ho
@RaViRavi-nk7je2 күн бұрын
हेलो किर्तिपुर बासी ,, यो पाली पनि स्वन्तन्त्र लाई जिताउनु होला ।। बालेन जस्तो उमेदवार उठाउनु होला ।।काङ्ग्रेस ,एमाले र माओवादी लाई भोट नगर्नु होला ।
@Kajimagar652915 сағат бұрын
रास्वपाको बिजय होस् जिताउनै पर्छ
@PurnamanRajbhandariКүн бұрын
कांग्रेस र एमालेलाई भाेट दिएमा नेपाली जनताले दुख पाउनेछन् ,सबैलाई थाहा भएकाे कुरा हाे यिनिहरुलाई बहिष्कार गराैं,नेपाली जनता हाे,
@neprgamer2252 күн бұрын
Jai ghanti
@GurungBishal-y8t2 күн бұрын
एमाले काङरेस लाई भोट हाल्नी भनेको झोले मित्र हरु ले मात्र हो।अब यो देश लाई उनन्ति प्रगती हेर्नी हो भने पुरनो पाटि लाई बहिस्कार गरौ
@RameshTharu-pg5zg2 күн бұрын
माओवादीलाई जिताउ
@Rajandra-w2n2 күн бұрын
Amale jindabad
@roshantmg90962 күн бұрын
जस्ले जे भनेनि जित्ने भनेको 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 जय घण्टी जय रबि जय नेपाल
@RambhadurBhandari-v5w2 күн бұрын
माहाेबादिले रबि खाेजेछ त साथ
@rammaharjan75402 күн бұрын
यो सरकार ले के गर्दै छ केको लागि काग्रेस एमाले मिलेर सरकार चलायको अब पनि जनताले बुजेन भने देस बर्बाद हुन्छ तेसैले पुरानो त्यागेर नया पार्ती रोजौ
@Bishnu-y6l2 күн бұрын
यजेण्डा जे भयपनि जस्तो भयपनि काम चाहिँ । सुनचोर्ने नै हो । मावबादि सुनपार्टि हो !
@BikaahShrestha2 күн бұрын
Maobadi kangresh amale bhnda 100 guna thik x
@prakashniroula99942 күн бұрын
एमाले र काङ्ग्रेस रोज्नेत मर्दा पनि हुन्छ कै सोच्नु पर्दैन
@surajsharma56542 күн бұрын
Yemale conress lai vote dinu ra goru le dhudha dinu yeutai ho
@PremprakashJoshi-n9c2 күн бұрын
नेपाली जनता अब मतको मुल्य देश र राष्ट सँग गासिएको हुन्छ, लाखौंलाख पटक सोचेर अाफनो मतको पर्योग गर्नुहोस।
@umachaulagain98772 күн бұрын
Aba pani janata iniharulai bhot dina janu bhaneko ta afule khaneko khsldoma afai parnu ho
@dhanbahadur5112Күн бұрын
एमाले र कांग्रेस नेता लाइ कसैले पनि भोट नहानु कसैले
@HimalHamal-k4dКүн бұрын
Ajay ji tapai pani aaunu paryo chunabi maidanma ra sow pa ko tarpha bata
@bibasbaral83422 күн бұрын
अब नयाँ पार्टी लाई रोज्नु पर्दछ
@chandankhawas44642 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@balikamagar95012 күн бұрын
Jay ghati jay Rabi dai ♥️
@sujanrajbansishrestha5166Күн бұрын
रा प्र पा लाई vote अरु लाई चोट
@bhuvaneshoritiwari95552 күн бұрын
Naya party naya bichar ka sath agadi badnu Parne dekhinchha. Purana party Neta haru lai bahiskar garnu parda chha. Yasta mitha bhasan le bikas bhayeko dekhidaina.
@aitaramkhadka9446Күн бұрын
राश्वापा हैन नेकपा माँबादिले जित्नु आबस्यक छ।
@romighale2 күн бұрын
यो पत्रकार एमाले को रै छ
@aexperiencesharer23462 күн бұрын
एमाले कांग्रेसका दास नबनौ 😅
@prasadpaudel45332 күн бұрын
नयाँ ब्रान्ड बनाउन जरुरी छ , नकि नयाँ रक्सी पुरानै बोत्तलमा
@MohanGiri-m1t2 күн бұрын
Rabi
@khadkajiko7464Күн бұрын
तपाईंहरुलाई फेरि काँग्रेस र एमाले को नाम लिनैपर्छ है ?? कुनै नेता पाटीका नाम नलिनुस् किनकि नाम लिँदा उनीहरूको विज्ञापन गरेकोहुन्छ याद गर्नुस बिन्ती छ
@basunepal878Күн бұрын
एमाले कांग्रेस मा भोट हाल्नु हुँदैन
@balmanpun947610 сағат бұрын
Rasapa le गठबंधन प्रक्रिया मा जानुहुँदैन
@sbndhungana2 күн бұрын
Congress ra amale le jite vane chai aba yo desh bashna hunna hai jati sake xito bidesh lagnu ramro hunxa
@nabrajadhikari3566Күн бұрын
अझै पनि कांग्रेस एमाले एमाओवादी भने हो भने नेपाली अझै पनि पागल रैछ भनी बुज्नु
@durgalimbu65132 күн бұрын
कामछैना थाेत्रेकाे मक्कि सकेकाेछ जनप्ेमि कुझाै
@JanakBumi2 күн бұрын
तपाइले जब एमाले बाट टिकट लिने निधो गर्नु भयो हार्नु भयो हजुर
@Basant7422 күн бұрын
🔔🔔🔔
@Khadia-j6o2 күн бұрын
पुराना लाई बहिष्कार गरौ नयाँ लाई स्वागत गरौं ।
@ImranKhan-q8c6u19 сағат бұрын
Jay. Ganti
@maheshtripathi95062 күн бұрын
❤जय घन्टी❤
@sunilkarki92032 күн бұрын
Kagraes.amalay.aalu.khanxa
@DhirenNembang-b8o2 күн бұрын
Raswopalai priksha dine awasar diu jaya desh
@chandragautam1616Күн бұрын
एमाले र कांग्रसलाई भोट दिन हुदैन अब
@Syangdan136Күн бұрын
Kp oli sher Bahadur Deuba prachanda ko paxi lagne manxe kaile ramro manxe hudeina
@roht16342 күн бұрын
No vote for nepali congress UMl maubadi
@kirankatwal59312 күн бұрын
Jay ghanti
@SandeepKC-qr1wm2 күн бұрын
❤❤❤❤Plzzz kritipur kaa janata ho yo purano party kaangres yemale jastalai najitau ramro manxelai rojau swatantra lai yo porano chor vrasta kaangress yemaale dalaal partylai vote nadinu hola jay ghanti
@LaxmiAcharya-o6qКүн бұрын
रवि
@SujanRaut-o2z2 күн бұрын
Yo chunab bahiskar garau
@NarayanShrestha-py7dz2 күн бұрын
Aab Pani purno parti lai dine ho vaney k vannu parcha hola jay ghanti
@IndraLinkha2 күн бұрын
Yuba harule mawabadilai sahayog garum purano party haruko kunai var hunna
@dhanbahadur5112Күн бұрын
घन्टी र लौरो बाहेक अन्य केहिमा नदिनू
@SurendraMahara-fs2gq2 күн бұрын
पुराना पार्टिलाई बहिष्कार गरौ
@ChetanKarki-o9jКүн бұрын
पुरनो लाई बहिस्कार गरूम
@mohabalyadav5592 күн бұрын
जय घण्टी
@sudenrajbhandari91582 күн бұрын
Oli & associates haru lai bye bye garnai paar cha. Natra yo desh kailea kailea pani baan dai na.
@YogendrabahadurThebeКүн бұрын
Rabi lai jitaunu parxa
@ChandramanKulung2 күн бұрын
काम छैन एमाले काङ्ग्रेस को
@AbhishekGurung-bh2qd2 күн бұрын
Kantipur nepali ko saan ho Endian la bajat garo goru nai ho hami....Nepali