Herdai xu i have to prepared for tomorrow program😊❤
@bishnuprasadshrestha291311 ай бұрын
🚩🙏नमस्कार ,,धन्यवाद सर🙏🚩
@GajendraRai-w2x18 күн бұрын
धन्यवाद🙏सर
@SudipMalla-sz5ib10 ай бұрын
Thank ❤ you sir
@sheshkumarigurung969 ай бұрын
thank you sir तपाईंको यो video ले मलाई धेरै नै सहयोग मिल्यो धन्यबद 🙏
@barunrai17357 ай бұрын
Thank you sir for your help 🙏
@ganeshrawal618311 ай бұрын
धन्यवाद सर
@sherthapa168111 ай бұрын
Right 👍
@rajendraroka30725 ай бұрын
अतेन्तै राम्रो ग्यानमुलक कुरा सिकाउनु भयो धन्यवाद सर
@gayatrishrestha94384 ай бұрын
adakxhye ,pramukh atithi ani bisista athithi gardai ....kram badda t asan grahan garaune ..ani hami le hamro thego dherai use garda ali asahaj dekhinx .dherai right right use bhayena ra sir ?anyway all Good
@nirmalakadayat-zu1op11 ай бұрын
एउटा शाखा अधिकृत हरुको बधाई तथा शुभकामना कार्यक्रम छ तेसलाई कसरी सञ्चालन गर्ने पिलिज उदाहरण सहित त्यो सम्बन्धि कार्यक्रम चलाएर भिडियो बनाएर pOST गर्नु न🙏❤️🌹
@junelirokamalla77111 ай бұрын
Right❤
@anupakafle46563 ай бұрын
So good
@PadmaBhattarai-p7yАй бұрын
thanks
@dhurbaprasadsapkota8279Ай бұрын
तपाइको प्रस्तुतिनै सुनौ सुनौ लाग्ने भएन ।
@Siddhant.gamer.9078 ай бұрын
thank you sir.
@saentertainment86619 ай бұрын
Good news sir❤❤
@binashrestha6979Ай бұрын
अली बिस्तारै बोल्नुसन धेरै फास्ट भयो बुझ्न सकिएन🙏
@omprakashrc27 күн бұрын
❤❤❤❤
@snooksCafe10 ай бұрын
जस्तै मेला मा औपचारिक कार्यक्रम मा उद्घाटन गरिन्छ अनि मेला मा रहेको खेल मैदान को कति बेला उद्घाटन गर्ने
@khilgurungbd7394 ай бұрын
Right
@PurnimaRasaily-n6u10 ай бұрын
Thank U sir
@sarulovely32769 ай бұрын
commentमेन्ट गर्नको लागि म त्यति सक्षम त छैन होला तर पनि मैले फिडब्याकको रुपमा यो तपाईँले बीचबीिचमा यो चाहिँ r right alli धेरै भयो कम गराउनु भयो vani अत्यन्तै राम्रो हुने थियो अरु सबै ठिकै छ
@Brighterknowledge9 ай бұрын
Thank you ❤️
@gautamgahatraj4389Ай бұрын
सभाध्यक्षको आसन ग्रहणपछि अनुमति भएन कार्यक्रम सञ्चालन गर्न।
@TilaParajuli-mp6hu8 ай бұрын
अध्यक्ष पछि त प्रमुख अतिथि को आसन ग्रहण गराउने हो
@rajendraroka30725 ай бұрын
हो
@SinjrajBudhathoki-bn6fw28 күн бұрын
धन्य वाद सर
@nageshtamang5396Ай бұрын
एकदमै जानकारी मुलक संदेस तर कार्यक्रम समुद्घाटन कति खेर गरिन्छ। यो बारे यो भिडियोबाट म कन्फ्युज्ड भएँ
@luckyyadav63572 ай бұрын
सर्लाही जिल्लाको सदरमुकाम बाट हाे म
@snooksCafe10 ай бұрын
मेरो रिप्लाई जसरी पनि दिनु होला सबै कुरा तपाई सङ सिकेको छु तर खेलमैदान तथा अरु उद्घाटन कति बेला गर्ने
@bishnuacharyaatripta29709 ай бұрын
प्रमुख अतिथि पछि विशेष अतिथिको आसन ग्रहण गराउने होला नि!!
होइन प्रमुख पछि विशेष अथिती लाई होला नि आसन ग्रहण गराउने
@Brighterknowledge11 ай бұрын
हजुर, आवश्यकता अनुसार !
@janakithapa46987 ай бұрын
खासमा भन्नु पर्दा अतिथि हो की अथिति हो र मैले नबुझेको कुरा?@@Brighterknowledge
@UR_Great10 ай бұрын
हाम्रो आशन ग्रहण, सम्बोधन, र स्वागत/मन्तब्यहरू धेरै हुन्छ । घटाउन सकिदैन र ???
@Brighterknowledge10 ай бұрын
घटाएको धेरै राम्रो सर !
@snooksCafe10 ай бұрын
जस्तै कुनै ठाउ मा औपचारिक कार्यक्रम सङै खेल मैदान को वा कुनै उद्घाटन हुन्छ र हामिले सबै हामिले औपचारिक कार्यक्रम सकिन्छ मन्तव्य पनि सकिन्छ जस्तै खेल मैदान उद्घाटन कति बेला गर्नु उचित हुन्छ
@Brighterknowledge10 ай бұрын
कार्यक्रम सुरु गर्नु, आसन ग्रहण गराउनु , स्वागत मन्तव्य लगायत केही कुराहरु राख्नु त्यस पछि आवश्यकता अनुसार particular मैदान उद्घाटनको schedule राख्नुस ..