दलित मात्र होइन यहाँ सबैजातिको अवस्था उस्तै हो सबै जात एउटै हो भने दलितको लागि छुट्याइएका कोटा बन्द गर हरेक ठाउँमा दलितलाई मात्रै सेवा सुविधाकोटा छ। अन्य जातिलाई खै त😮😮
@krishnap.shrestha2707 сағат бұрын
दलित भनेको के हो ? यस्को परिभाषा के हो ? यो शब्द जस्ले जस्ले रचे गलत गरे । समाजमा भएको छुवाछुत राजा महेन्द्र सरकारले २०२० सालमा नै समाप्त गरेको थियो भने आज सम्म किन ?
दलित को मात्र होइन टीका मेडम सबै जातिको अवस्था उस्तै हों
@ChetraGurung-b8pСағат бұрын
राम्रो बिचार टीका सानू बहिनी राम्रो कलाकार हो बहिनी बधाई छ
@bindudhungana74618 сағат бұрын
सार्है राम्रो।
@vijayprativabudhamagardang58189 сағат бұрын
भाषन शैलिमा पनि उत्तिकै अब्बल टिका जि ❤❤
@suryagole8262Сағат бұрын
धेरै धेरै धन्यबाद छ टिका बहिनि
@chakgurung317510 сағат бұрын
एकदमै ठीक कुरा भन्नुभयो बाहिनी ❤❤❤
@gautamjiitil173 сағат бұрын
दलित शब्द आफैमा दलित छ। दलित भत्ता होइन बिपन्न भत्ता को व्यवस्था हुनु जरुरी छ।
@AnandRana-eb6rd3 сағат бұрын
दलित शब्दको वास्तविक अर्थ बहिनी टीका सानुले गायको गीतले प्रस्ट पारेको छ,मेरो विचारमा पनि चाहे ब्ह्णामण, ठकुरी,क्षेत्री,दमाई,कामी,सुनार,बादी, राजी,थारू चौधरी अन्य जातहरू भए पनि,जसको सोच विवेक ब्यवहार छोटो वा सांघुरो गीतले भने जस्तै सांघुरो हुन्छ,त्यस्तो ब्यक्ती दलीत हो ,किनकी यस्तो ब्यक्तीहरू हाम्रो यही समाजमा छन,समाजमा पिछडियाका,दबियका, पैसा पावर नभएका मानिसहरू सबै दलित हुन, माथी उल्लेखनुसार यस्तो अवस्था सोच र ब्यवहार गर्ने मान्छेको सोच लाई "दलित "भनिन्छ l
@RamKumar-v6d2c3 сағат бұрын
टीका बैनिको सोच र बिचार टीका बैनी ले बोलेका कुरा हरु मलाई सारैनै राम्रो लाग्यो टीका बैनी लाई र साथै टीका सानू बैनी को टिम लाई समेत सलाम छ मेरो तर्फबाट जय घण्टी
@BikramRokaya-w1b7 сағат бұрын
टिका सानुले धेरै राम्रो सोच गरेकोमा धेरै धेरै बधाई हामी नेपाली सबै नेपाली नो जात नौभात
@ArpansunarSunar2 сағат бұрын
Tika sanu ko dherai ramro soch bichar xa malai man parxa
@ratnagurung2712 сағат бұрын
Tika sanu was great singer ❤❤❤❤❤love you ❤❤❤❤❤❤
@krishnasapkota69577 сағат бұрын
परिबर्तन आफैबाट सुरु गर्नपर्छ र एकैपटक परिबर्तन हुदैन समय लाग्छ शैक्षिक अबस्था मा सुधार आवस अनि बिस्तारै हुन्छ।
@ShankarDaas-nv6vh4 сағат бұрын
सरकारले बनायको हो दलित किनभने दलित कोटा किन गरिब कोटा भय सबै यक नेपाली हुन्छन् यो सरकार को ठुलो गल्ती हो
@ushamoon64472 сағат бұрын
यो त ठिकै हो। रिजल्ट जिरो। मालिक मै हिरो। के के नगरेँ भनेर गाउनेको मुख रातो पिरो।
@daltmg20143 сағат бұрын
सहि आवज ❤❤❤❤
@KeshavBhai-g8j2 сағат бұрын
नमस्कार दिदी ❤❤❤❤❤
@JevanRasaili8 сағат бұрын
Nice one ❤❤👍👍✊✊✊💪💪
@thamanthapa57626 сағат бұрын
सहि कुरा टीका सानुको हो जस्ले पनि अझै सम्म जातको कुरा गरेर हिम्सा गर्छ त्यो अत्याचार हो अनि यौता कुरा हजुर हरु लाई थहा छ जो दलित सङ्ग पैसा छ त्यो सानो जात नहुने जो गरिब छ तेसैलाइ हेप्ने अत्याचार दमन सहेकाछन
@NandaKumar-wy9vzСағат бұрын
God bless you sitar
@gopalrbc6117Сағат бұрын
Very good 🙏🙏❤️❤️
@nimmahar-jp8qt4 сағат бұрын
एकदम सहि कुरा हजुर
@devendrabk59764 сағат бұрын
Good luck Tika sis 🎉
@RamBahadur-yz7rl4 минут бұрын
Daleta bahoon chhetri gurung सबैमा xa Daleta शब्दावली र arthaakatilai thaaxaina
@lekhbahadurbishowkarma72264 сағат бұрын
Nice idea tika jee
@malaburja62473 сағат бұрын
एक दम सहि कुरा टीका मेडम👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏
@gitanepali51822 сағат бұрын
Wow
@palchhangyonzon59692 сағат бұрын
Right sister
@surendrabahadur49953 сағат бұрын
सहि कुरो गर्नुभो
@RamBahadur-yz7rl4 минут бұрын
11:48 11:48 ❤❤
@DhurbaKarki-vo7ym3 сағат бұрын
Suvakamna Very Nice Song
@pahalmangurung793510 сағат бұрын
Very2 good tika sanu,please keep it up until not fix this problem We support you
@ghanshyampun21988 сағат бұрын
गरिबी केबल दलीट को मात्त्रै होईन सबैको तेसतै छ
@TanindraPrasad58 минут бұрын
शानो जात दलित भनेर स्विकारेर पाएको बक्सिु हो ,, दलित शब्द पनि व्यापारी शब्द हो ,,
@potatoalu166910 сағат бұрын
अरु केही चाहिन्दै बैनि धन पैसा छ भने जात,भात कसैलाई चाहिन्दैन । काे हाे दलित? हामी नेपाली हाे ? हामी सबै नेपाली हाै
@RamBahadur-yz7rl6 минут бұрын
Daleta bahoon chhetri gurung newar सम्पूर्ण ma xa Daleta kho kasto lai vani xa Daleta kho शब्दावली र arthKatilai thaaxainanepalma
@rajanthapa35002 сағат бұрын
👌👌
@mohangurung11819 сағат бұрын
Multitalented girl❤
@lalitchhetri26375 сағат бұрын
दलित भन्दा पनि गरिब को स्थिती गरिब को अबस्था सबै ठाउँ येस्तै छ!!
@narthapa48257 сағат бұрын
Respected ❤❤❤❤
@SantoshRai-zf6bh12 сағат бұрын
200% thik ho Tika sanu josko sochai sanu sangkochi tiyoho sanujat sansar kahadekhi kahapugi.................
@PabitraMagar-w4b4 сағат бұрын
❤❤❤🙏👍
@PrameNeupane7 сағат бұрын
Very nice ❤❤❤❤❤❤❤
@prahadkc63776 сағат бұрын
दलित तेहा छ जहा राजनिती छ। अन्त्त खासै देखिदैन। छात्रवृत्ति हैन शिक्षा फ्री ।को आबस्यक्ता हो।
@GamGurung-l6p10 сағат бұрын
Very good songs jai gurkha
@ghurankami890510 сағат бұрын
Very nice song ❤❤🎉🎉🎉
@abgamerfreefire20916 сағат бұрын
Sabai Nepali milera hatemalo garera tikka sanu sisterlai sahayog garau hamro desh lai ucha banaun abhi badhu
@ManBahadurkoli-f6l17 сағат бұрын
Very good 👍 sister ❤️❤️❤️❤️❤️
@your-youtube-channel820Сағат бұрын
हाम्रो गाउँका दलितहरुले हाम्ले मोरेर गाडेको भैंसी खनेर निकालेर खाए हामी दिनदिनै नुहाउने पूजा गर्ने मान्छे र उ दलित एउटै दाजोमा हुन्छ त अझ बच्चा जन्मिदा बित्तिकै दलित भत्ता चाहिने स्कुलमा पढ्न जादा दलित कोटा चाहिने अझ कुरा भने ठुला ठुला गर्छ्न मान्छेको ब्यवहारलाई सम्मान गर्नुपर्छ चाहे जुन जातिको होस उस्को घरमा सस्कार ठिक छैन भने फोहोरी छ भने उपाध्याय ले छोएको खानै पर्छ भन्ने हुदैन
@GeetaSunar-dl4ftСағат бұрын
👍👍👍👍👍💯💯🇳🇵🙏
@prakashshrestha-of8lb6 сағат бұрын
good मात्र होइन very good हो । ❤
@DhanKumari-y3s2 сағат бұрын
❤❤❤🎉🎉🎉
@indraphombolimbu593511 сағат бұрын
Sahi ho sister ❤😮❤😅
@jitbahadurnepali8486 сағат бұрын
Tika Sanu pani Nepal ko yeutai namuna gayeka Hun
@IshworiSubedi-i1n2 сағат бұрын
Good
@santoshMgr14 сағат бұрын
दलितले म दलित हो मेरो हक खोइ भन्ने कारण पनि यो अझै मौलाउदै गयेको हो
@Cutegirlplayz1225 сағат бұрын
Dami x❤
@KumarKhatri-b4o8 сағат бұрын
पहिला दलिद कोटा हटाऊ अनि आफै छूट्छ छूवाछूद🎉🎉
@KISMAT552415 сағат бұрын
Bahudaliye bebasthaama dalit kota thiyena tetibela chhuwachhut thiyenara mem
@HomnathLamichhane-z1i3 сағат бұрын
अारथि,अाधारमा,काेट,छुट्यउन,परछ
@GolobalBhalak15 сағат бұрын
Nice song ❤❤
@RupaSingh-f4g11 сағат бұрын
Right ho hame sab napile ho taira kota chai gairead hinyu paircha
Yo Hamro samajlai Dalit banayeka hun Tara dalit baneko hoina, garibita sabaima xa yo kura Tikalai Pani thaha naraixa yo dalit sabda hataunu parxa yedi E kura thaha xaina bhaney byakta garnipani hoina🥺🥺😮
@suryabahadurtamang5983Сағат бұрын
🙏🙏🙏🙏❤❤❤❤❤❤❤👍️👍️👍️👍️
@KamalaKhati-m7h8 сағат бұрын
🇨🇦💝💝💝😍😍😍😍💝🌈🌹🙏🙏
@TrOjha-n7n4 сағат бұрын
Tika sanu k ho timro nam .. sanu ka thar ... timim haru la aafi jjat deakhauxu
@ramBhandari-bc1pr6 сағат бұрын
Sarkar bata nai xuwaxut xa k garne
@AshokRai-k9vСағат бұрын
दलित भनेर आफै भन्छउ त अनि अ रुले तभनिहाल्छ ।
@KamalBhattarai-iw2sg7 сағат бұрын
Thanks
@haridevkota73804 сағат бұрын
Dalit na bhannus garibi bhanda thik hola
@balbahadur613310 сағат бұрын
Dalit dalit vanera kamai khani vado nabanaywooo dala ho y yat
@joshigaurijoshi35647 сағат бұрын
पानी खाना सबै चल्छ सफा चाहिँ हन्नुपरो सोच बदल्नु परो हामी अर्कै मान्छे हो भन्ने सोचाइ बन्द गर हामी सामान हो भन्ने सोच राख। दलितले सोच नबदले दलितको आर्थिक क्षमता बदलिदैन् । मैले इन्डियामा काम गर्दाखेरि देखेको। त्यही कम्पनीमा त्यही काम गर्ने त्यति नै सेलरी हुने दलितले घरमा आउँदाखेरि १० १५ हजार लिएर आउँथ्यो भने अरु जातिको डेढ लाख २ लाखसम्म कमाएर ल्याउँथो । सोच बदल पैसा आयोको दिन मासु दारु खानुई पर्छ भन्ने छैन बचत गर्ने बानी गर । धेरैजसो दलितको घरमा बुढा बुढी नै चुरोट खाने हुन्छ। कसरी अगाडि बढ्छ त तिमीहरुको आर्थिक अवस्था । आफूले बुदी नपुर्याउने तर अरुसँग मागेर खाँदा जो कोही पनि हेपिन्छ। हाम्रो देश नेपाल पनि मागेर खाँदा नै हेपिएको हो। मान्छे होइन देश नै हेपिन्छ मागो भने ।
@ShivaDhat5 сағат бұрын
Kp ko gharma bibha gar u sangi khanpanrahan sahan garera matra. Karenyan hunchu
@TrOjha-n7n4 сағат бұрын
Tika sanu sorry .. aafunu jat lukar hin ani thulo kora garne ..
@ratnasunuwar35394 сағат бұрын
Ani kina Dalit vaneko ho ta Nepali vannu parthyo ni. Keho Dalit ko artha vrastachari haruko saasan hoina?
@ratnasunuwar35394 сағат бұрын
Deli ma baneko sambidhan bishwokai ucha sambidhan vayera ta aaja vrasta harule desh bechne sahakari kholera jantako paisa lutne ani manxe pani bechne desh vayoni hoina ra?
@PutraJr-n1p2 сағат бұрын
Timi ramri manxe Kala Pani ramro Tara aafno jatlai kina ho aafaile hela gareko? Tika bk lekhnos ani bolnos kat ani xuwaxutko barema.
@TanindraPrasad59 минут бұрын
दलित स्विकारेर भत्तन खाए पछि हेपस हाल्छन नि दलित भनेर अाफुले अाफु लाई सम्बोधन गर्नु छोडुङ ।।