शेरा दरबारः प्रचण्ड कनेक्सनको भित्री कथाः लालपूर्जा हुनेका कुराः इतिहास, कसरी पर्‍यो माफियाको नजर ?

  Рет қаралды 149,430

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

Пікірлер: 343
@dipak.thapa2736
@dipak.thapa2736 Ай бұрын
राजनीति सही ट्रयाकमा आउँदै छ अब लुटेराहरुले लुटेका जमीन यसरी नै फिर्ता हुनेछ।
@rameshthapa8854
@rameshthapa8854 Ай бұрын
घन्टा आयो सहि ट्रयाकमा पहिला खुलेका फाईल खैत टिकापुर,सुनकाण्ड,भुटानी,पतन्जलि खुलेका फाईल बन्द भए त
@Rabind789
@Rabind789 Ай бұрын
@@rameshthapa8854😂😂
@amarbudha4973
@amarbudha4973 20 күн бұрын
Correct ​@@rameshthapa8854
@आभाष77पत्र
@आभाष77पत्र Ай бұрын
यो भिडियोले धेरै सत्यताको उजागर गरेको छ धन्यवाद सेरोफेरो समुहलाई
@SagarKhulal-u7f
@SagarKhulal-u7f Ай бұрын
यतिका लागि गरिएको थियो राजसंस्थाको अन्त्य ।
@karkeekumar1085
@karkeekumar1085 29 күн бұрын
Thagi lamichane ko party khaobadi haru ko bharastachari ko birudda kina boldaina bujhu hai
@amarbudha4973
@amarbudha4973 20 күн бұрын
KP Shere bhrastachari pani janxan jail yo taal le
@HstHst-x9u
@HstHst-x9u Ай бұрын
श्री ५ हटाएर श्री १० को हालीमोहाली
@RamKc-m6o
@RamKc-m6o Ай бұрын
जसरी गोर्खा दरवार को संरक्षण भको छ। त्यसैगरी हरेक दरवार को संरक्षण हुनुपर्छ। र बिदेशी स्वदेशी पर्यटनलाई हाम्रो एक मात्र देश जो कसैको गुलामी नभएको इतिहास पढाउनुपर्छ।
@RamLimbu-gh5kf
@RamLimbu-gh5kf Ай бұрын
सबैलाई कार्बाही हुनु पर्छ संम्लग्न जति जुनै पार्टीको होस सरकारि सम्पती फिर्ता हुनु पर्यो!
@Hikmat.Acharya
@Hikmat.Acharya Ай бұрын
पहिला जसको नाममा गएको थियो सेरा दराबारको जग्गा उसैको सम्पतिबाट जग्गाबाट क्षतिपूर्ति भराउनुनपर्छ।
@karkeekumar1085
@karkeekumar1085 29 күн бұрын
Thagi lamichane ko party khaobadi ko bharastachari ko birudda kei boldaina
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
सिता दाहालमाता ज्युलाइ नै बसाल्ने आवासको तयारी हेर्दा माओवादीको सेटिङ रहेछ भन्ने थाहा भयो!
@chitrakarki-lh3vt
@chitrakarki-lh3vt 28 күн бұрын
अब नेपाल ग्यास कम्पनी कसरी प्रचन्ड मातहत पुग्यो त्यो पनि जानकारी भए अति राम्रो हुनेथियो।
@TikasingKulla
@TikasingKulla 25 күн бұрын
धेरै धेरै धन्यवाद र धेरै राम्रो मान्छे हुनुहुँदो रहेछ।
@breezeadventure
@breezeadventure Ай бұрын
सानोमा हामी पिकनिक जाने रमाइलो ठाउँ थियो | माओबादी ले जलाएर छाडिएको थियो | पछि प्लातिंग हुन थाले पछि मैले तेहाको स्थानियलाइ सोध्दा व्यक्तिगत सम्पति हो भने | मलाई मन मनै लागेको थियो लुटेराहरुले देशको सम्पति लुटेर खाए | कुनैदिन सरकारले फिर्ता लेरौलान भन्ने लागेको थियो छिटै आउने भयो | अब यो जमिन लाइ सामुहिक कृषि गराउने बाताबरण बनाइयोस |
@kirangurung9671
@kirangurung9671 29 күн бұрын
सर्वसाधारण,गरिब,निमुखाहरुको उन्मुक्तिको लागि भनेर जनता मर्न र मार्न लगायो प्रचण्डले।आफु भारतमा बसेर जोगियो।अहिले सत्तामा आएपछी आफ्नो दाजु,भाई,भतिजो,साडु सबैको राम्रै उद्धार गरिरहेको छ।
@rajendraprasadwagle8669
@rajendraprasadwagle8669 Ай бұрын
धेरै धेरै धन्यवाद पत्रकार ज्यु माओवादी ले लुटपाट गरेको शेरा दरबारको बारेमा जानकारी दिनुभयो
@sureshlama3120
@sureshlama3120 Ай бұрын
राम्रोसंग हेर सुन कल्ले लुटेको अनि था हुन्छ साले
@Manshahi-u2t
@Manshahi-u2t Ай бұрын
यो लुट देख्दा त हर्क साम्पाङ ज्यु ले भनेको एउटा कुरा याद आयो टाउको तल खुटा माथी गरेर झुन्डाउने र सबै ओकल्न लाउने हो यस्तै गर्न्नु पर्छ अब जनता अब पनि नजाग्ने हो भने के हो ला अझै
@lbkandangwalimbu
@lbkandangwalimbu 28 күн бұрын
यो सबै दरबार क्षेत्र नेपाल सरकारको मातहतमा ल्याउनैपर्छ। बाफ रे
@sarojkc8022
@sarojkc8022 26 күн бұрын
यिनिहरुको पछाडि धेरै ठूलो सडयन्त्र छ र पावरको आडमा सब छानबीन हुनुपर्छ
@DhanendraRai-m1v
@DhanendraRai-m1v Ай бұрын
परचनडे अबतेरोपनि दिनगनतिसुरु☝️
@tejnathlamichhane2532
@tejnathlamichhane2532 Ай бұрын
Thukka mula, 44 sal ko kanda khoj ta ko hola?
@krishnalimbu5780
@krishnalimbu5780 26 күн бұрын
भुत्रो सुरु...सब छान बिन गरेर कार्बाही गरि जग्गा फिर्ता गरेर देखा पैला...हावा मा प्रचण्ड लाई पो दोस दिन्छ मुला...केही केही भुत्लो भाङ्ग माओबादी सङ्ग नजोडिने रछ यो शेरा को जग्गा स्थानीय को कुरो सुन्दा
@shivasharma2609
@shivasharma2609 Ай бұрын
मालपोत बाट सबै लिखत श्रेष्ता समेत खोजेर ल्याउनुपर्ने ।यति मात्रै त समाचारको खोजी नै भएन ।
@ganeshsha2324
@ganeshsha2324 Ай бұрын
ममत गरेर सघा लय बनाउनुपर्छ
@ratankhadka3159
@ratankhadka3159 Ай бұрын
पहिला राजाकाे दरबार अहिले माओबादीकाे घरबार ।
@DESTINY-8B
@DESTINY-8B Ай бұрын
आखिर खोज्दै जाने हो भने, कस्का कस्का के के भेटिने रैछ नि ..महासय !!!
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक Ай бұрын
पर्दाफास गरौं यो त्यो नभनि सत्य तथ्य बाहिर ल्याउनु होला शुभकामना छ ।जनता यहीँ र यस्तै चाहिँ रहेका छन् ।
@hombahadur7536
@hombahadur7536 Ай бұрын
जे होस भोजराज थापा र तपाइको रिपोर्टिङ मलाइ धेरै मन पर्छ।।।काठमान्डौ मात्र बसेर भुक्ने ठुला पत्रकार भन्दा त्यै ठाउमा गएर सम्बन्धित ब्यक्तिसङग अन्तर्बार्ता लिएर सत्य तथ्य दर्शक सामु पस्कनुहुन्छ।।।
@gautamlok8924
@gautamlok8924 Ай бұрын
सत्य तथ्य बोल्नु पर्दा रासपा के कस्तो पार्टी के त म भन्दिनँ तर रासपा को 21 सिट आए पछि राजनीति भित्र के के बेथिति रैछ भन्ने कुरा खुल्दै आएको छ चाहे राजनीति प्रतिसोध होस या परिवर्तन रबि छुटे पछि धेरै कुरा खुल्ने वाला छ नेपाल मा अब जनता ले बुझ्ने धेरै मोउका पाए के के भको छ नेपाल मा पुराना 3 दल ले के के खाको छन भन्ने अब बिस्तारै खुल्ने छ र जनता ले अब एक पटक रासपा लाई साथ दिएर ८४ मा धेरै परेन 70 देखि 100 सिट जिताउनु पर्छ अनि खुल्छ ओइल निगम वाइड बडि लाउडा काण्ड ओम्नि काण्ड टेरामक्स काण्ड सुन काण्ड सिङदर्बार को जग्गा सब का सब आउछन् बिस्तारै
@Honest611
@Honest611 29 күн бұрын
लुटेरा अपराधी आतंककारीहरुले यस्ता धेरै लुटेका छ्न छोड्नुहुन्न 😢😢
@sundarkarki4005
@sundarkarki4005 Ай бұрын
सैतान हरु लाई राजसस्था पो मन नपरेको राजा को सम्पती त मन पर्छ नि।
@yambahadur8334
@yambahadur8334 28 күн бұрын
Akhir raja sosak Samanta haruleni lutekoi jagga tw honi
@PadamAdhikari-w7b
@PadamAdhikari-w7b 24 күн бұрын
सत्य कुरा आयोस।
@DESTINY-8B
@DESTINY-8B Ай бұрын
जग्गालाई राष्ट्रिय करण गरि , दोशिलाई कारबाही गरिनुपर्छ पर्छ
@madanojha9766
@madanojha9766 Ай бұрын
लुटेरा हरुको जमातले नेपाल र नेपालीको सम्पति लुटेर खाएर सक्ने भए ! कसैलाई पनि छोड्नु हुदैन ! नेपालि जनता र नेपाल को सम्पति को संरक्षण र खोजिमा नेपालि जनता कै सक्रियता राख्नु जरुरि छ !
@kirangurung9671
@kirangurung9671 29 күн бұрын
हेर त ऐतिहाँसिक सम्पदाहरु संरक्षण गर्नुपर्नेमा यस्तो दुरुपयोग छि!!
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
good reported पत्रकार ज्यु सलाम श्री ५ हटाएर श्री १० दलेहरुको हाली मुहाली सबैको जना जनताको कुरा सहि बोल्नु भएको छ
@sarojkc8022
@sarojkc8022 26 күн бұрын
सब लुटेको छन् सिस्टम मिलाएर
@balaramdhungana1684
@balaramdhungana1684 Ай бұрын
१२ बुद्धे नेता दाजु हरु राजा हरु ले राखेका नेपाल आमा को र नेपाल सरकार को समपती चुवाम पार्न भनी आका रहेछ्न जनता अबुज हुदा येस्तो पनि हुदो रहेछ जय नेपाल
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
फिर्ता गरायर पर्यटन छेत्र बनाऔनुपर्छ
@basantadhungel155
@basantadhungel155 26 күн бұрын
यतिकाे लागि थिएस खाअाेवादिकाे अातंक
@jayjaynepal9734
@jayjaynepal9734 28 күн бұрын
प्रचण्डले नै आफै छानबिन गर जो गलत छ त्यसले सजाय पाउनुपर्छ भन्दैछन यो सहि भन्दैछन यसरि बोल्ने नत ओलि नत सेर ब मा छ दम ✔
@Deepakvlog1x
@Deepakvlog1x 27 күн бұрын
यो पत्रकार राजाबादी हो र प्रचण्ड बिरोधि पनि
@shivsthapa3899
@shivsthapa3899 29 күн бұрын
माओवादी एमाले कांग्रेस एउटै पाटि हुन नाम मात्रै फरक हो राजनिति ट्रयाक मा आएमा यि सब जेल चलान हुन्छन
@MeharmanBasnet.
@MeharmanBasnet. 26 күн бұрын
Desko sampati khanemathi karbahi hos. Dhanyabad patrakar gi.
@BRghimire5302
@BRghimire5302 Ай бұрын
जानी जानी सरकारको जग्गा किन्ने बेच्ने सबै अपराधी हुन।
@neeraadhikari8195
@neeraadhikari8195 27 күн бұрын
जय देस जय नरेस अब राजा लेउ नेपाल र नेपाली बचाउज युवा
@anjilashrestha8599
@anjilashrestha8599 28 күн бұрын
अझै प्रचण्डलाई हान्दै छ। जतिगरे पनि सक्दैनाै है झाेलेहरु। किङ् ईज किङ् always
@laxmanthapa4411
@laxmanthapa4411 Ай бұрын
आफ्नो आंगमा भैंसी नदेख्ने,आर्काको आंगमा जुम्रा भनेको यही हो। के छ जबाफ छबि लाल जी?
@imanathpokharel6285
@imanathpokharel6285 28 күн бұрын
नीति,विधि , सिदान्तले जमिनको रास्तृयकरण गर्ने सपना बाड्ने ,सुकुम्बासी घर बिहिनलाइ घरको सपना देखायर भोट बेन्क बनाउनेहरु लाई नै दरबार भोग गर्नु पर्ने।
@SanjayJoshi-p1z
@SanjayJoshi-p1z Ай бұрын
You say. Rights sir Good new
@hastamahatara-fu3tk
@hastamahatara-fu3tk 28 күн бұрын
Vews को लागि रिपोर्टिन गरेको होला यो पत्रुकार मुला ने यो देशमा सच्छा नेता जो छ प्रचण्ड छ
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z Ай бұрын
भुटानी सरणार्थीमा धेरैको बास उठेकाे छ सबै जिल्लामा ती पिडित पनि मिडियामा ल्याउनु पराे साथै देश भरि सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता छन 88 अर्बौं त समितिले देखाएको बाकि कति छन म पनि सहकारी पिडित हु ताे पनि खाेजियाेस मिडिया भनेको स्वतन्त्रता हुनु पर्छ ।
@karangurung7480
@karangurung7480 Ай бұрын
Tyo ta sabai lai tha xa tara naya aayeko sahakari thag rabi pani rahixa ta thukka naya purana aautai ho choor thag
@मेरोभिडियो-र3म
@मेरोभिडियो-र3म Ай бұрын
मावोवादीहरुले हतियारको प्रयोग गरेर यो मात्र होइन यो र यस्ता सरकारी जमिन हत्याएको धेरै छन्। यो देशका धेरै भुभाग अनाधिकृत रुपमा हडपेर धेरै अबैध बस्तिहरु बसाएको तथ्य सार्वजनिक गरेर कडा कारबाही हुनुपर्छ।
@rukminibhattarai8195
@rukminibhattarai8195 28 күн бұрын
माओवादी हरूले ,साथै पूराना भूमाफीया हरूले कब्जा गरेका जग्गाहरू सबै सरकारीकरण गरीनूपर्छ
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g Ай бұрын
पैला रबिलाई निर्दोस साबित गर्न तिर लागौउ अनि छानी छानी भ्रष्टाचारीलाई जेल कोच्नु पर्छ नत्र मेरो बिचारमा यो सहकारिलाई डाइभत गर्न खोजेको जस्तो लाग्छ
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 29 күн бұрын
यति को लागि बिरेन्द्र राजालाई धोस्त पारियो
@Gokul-d3c
@Gokul-d3c 27 күн бұрын
यस्मा महत्वपूर्ण संरक्षण होस।
@kamaladhungel7550
@kamaladhungel7550 Ай бұрын
बेचुवा नाइके झोले हरूको सम्पती जफत गरी राजाको दरबार लीएरै छोडौं।
@HstHst-x9u
@HstHst-x9u Ай бұрын
अव श्री १० ले देश बेच्दैछ योत टुक्राहो
@sarojkc8022
@sarojkc8022 26 күн бұрын
विवादित ठाँउमा किन्ने भनेसी सब सेटिङ छ सबलाई थुनेर केरकार गरे सब खुल्छ रहस्य
@sureshlama3120
@sureshlama3120 Ай бұрын
दोष माओवादीलाई लाईरामात्र मेन जाग्गा बेच्नी बाग बहादुर पक्कै एमाले काङ्ग्रेश होला र किन्नि विकेश पनि माओवादीले कार्वाही गरेर अरू पार्टीको मान्छे हो।
@NarmanRai-q9t
@NarmanRai-q9t Ай бұрын
यो कुरा सुन्दा हेलन साहा बाट बाग बहादुर भन्ने ब्याकति ले लिएको देखिन्छ त्यास्पछि बिकेस श्रेष्ठ भन्ने ब्याती को हात मा गको देखिन्नछ त्यही भएर यो सरकार को जग्गा कसरी भयो ?
@shivsthapa3899
@shivsthapa3899 29 күн бұрын
यो घटना ले प्रचन्डे को मुखमा बुझो लायो अब लो त सुनम गिरि बन्धु को कुरा गरेको अब
@BirbahadurRai-o3q
@BirbahadurRai-o3q Ай бұрын
यो जग्गा कसको रैछ कस्ले बेचेको रैछ प्रस्ट भयो । यो सबै काम माओवादी डाकाहरुकै रैछ बुझियो ।
@anilthapa5279
@anilthapa5279 29 күн бұрын
मालपाएर चाल नपाएको भनेको एहि हो ⁉️ उता काठमाडौ राजधानीमा मा बिग्रेका बेथितिलाई हालका मेयर बालेनले एतिहांसिक संरचना बचाउन बचाउन कसरी लागि परेका छन् त्यो काम को रफतार बाट हरेक स्थानिय तहमा नेतृत्व गर्नेले सिकेनु पर्ने हो 🚫 यस्तो बेथिति हुंदा पुरोतत्विक बिभाग कहाँ छ ⁉️किन चासो दिएन .....स्मरण गरौं नेपालको ऐतिहासिक लाई नै हेर्न पर्यटक आउने हुन् 🙏 जब पर्यटक आउछन् तब गाउठाउ कै मुहार फेरिनेछ .......गलत गर्ने।जो।कोही होस् अब मिडियामा आईसकेपछि छानबिन होस् 🙏ऐतिहास जोगाउन सरकार ले नै अघि सरेर काम गर्नु पर्नेमा ऐतिहासिक संरचना भत्काउने मेटाउने खेल अब नागरिकले नै जोगाउनु पर्छ 🙏
@SagarKhulal-u7f
@SagarKhulal-u7f Ай бұрын
प्रष्ट आयो त प्रचण्डको साडुभाइले लिएको अनि यहाँ भन्दा ठुलो लुट कहाँ हुनसक्छ ?
@randhojlimbu702
@randhojlimbu702 29 күн бұрын
महाकाली खोइ
@bedbkhadka859
@bedbkhadka859 Ай бұрын
Great work Salam Journalist 👮🏻‍♂️
@ranjitrasili2689
@ranjitrasili2689 26 күн бұрын
Salute reporter sir keep on this type news flash on janta ma good job.
@dillichaulagain4619
@dillichaulagain4619 28 күн бұрын
❤सबै हुन लुटेरा ।
@HiraKhatri-u7e
@HiraKhatri-u7e 29 күн бұрын
बल्ल राजनिति सहि ट्याक मा आउदैछ चोरहरूले कुमल्याको सम्पति
@ChandRajendrachand
@ChandRajendrachand Ай бұрын
Ysma prchand 💯 ko chlkhel vako rhex
@SushmaThapa-h3c
@SushmaThapa-h3c 29 күн бұрын
सवै मावोवादिले तिर्छ जग्गा फिर्ता गर्नै पर्छ
@rajivBhattarai-k1l
@rajivBhattarai-k1l 27 күн бұрын
Good
@binodmahat6519
@binodmahat6519 Ай бұрын
जनता को रगत चुसेर प्रचण्ड राजा बनने 17हजार मान्छे मारेर लोकतन्त्र र गणतन्त्र आयो भने लोट्ने शीत दाहाल को नाममा घर हरे राजेको सम्पत्तिमा अँखा
@Jhagupokhrel
@Jhagupokhrel 29 күн бұрын
यो कुरो त होला किनेको समर्थन्गरेबापत पाते तर योसरकारकोहोभन्निथाहुदाहुदैपैसाहालमनिपोमुर्खत त्योपैसाकोलेखायोत त्योपोजान्नुपर्छ अब
@kirangurung9671
@kirangurung9671 29 күн бұрын
नेपालको धर्म,संस्कृती र इतिहास सबै मेटाउन किन चाहन्छ माओवादी?समग्रमा देश नै टुक्राउन चाहन्छ माओवादी।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Ай бұрын
माफिया घन्टेहरु पनि रछ, सरकार बाट छानबिन हाेस
@AshokMagar00
@AshokMagar00 Ай бұрын
माफिया तेरो बाऊ घन्टे रहेछ है
@sanamdahal4365
@sanamdahal4365 Ай бұрын
त रन्डिको बान गयेर गर्न के हेरेर बसेको छस?? त रन्डिको बान्लाइ रिस उठो रा सो पा को भनेर?? कति राम्रो कुरा गरेको छ देखिस होलात तेरा फुटेका अखाले।तैलेत केपि सेरेको चाक मात्र देख्छस होला
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs Ай бұрын
कस्तो बलत्कारिको सन्तान रहेछस कुरा बुज न पहिले सुङ्गुर्👊सरकारी जग्गा भुमाफिया माओवादीले हत्यायको बुजिनस
@tekbahadurchhantyal8795
@tekbahadurchhantyal8795 26 күн бұрын
अब इ सर्वसाधारण फस्ने भय । मुख्य नाइकेलाइ प्रचण्ड ले बचाइ हाल्छ।
@karnathapa8842
@karnathapa8842 Ай бұрын
ललिता निवास र सेरा दरबार को जग्गा को प्रकरण एउटै देखिन्छ।
@prakash-joti
@prakash-joti 28 күн бұрын
प्रचण्डले भनी सके सत्य तथ्य छानबिन गरेर ललिता निवास जस्तै गरि राज्यको नाममा ल्याउ भनेर । यो भनाईबाट पुष्टि हुन्छ कि प्रचण्डको यसमा कुनै संलग्नता छैन । यो जग्गा ब्यक्तिको नाममा पहिलोपटक गएको 2052 सालमा रहेछ । मालपोतमा गएर अहिलेसम्म ककसको नाममा किनबेच भयो सबै खोतल्न पर्छ ।
@BijayaPun-xt8fj
@BijayaPun-xt8fj Ай бұрын
पुराना संरक्षण गर्नु हाम्रो मुल दाइटेयो हो
@Garjyangkot
@Garjyangkot 29 күн бұрын
धनयुद्धको मुल मर्म यहि नै रहेछ .....
@VinitasinghSingh-i3e
@VinitasinghSingh-i3e 28 күн бұрын
Parchand no 1phata ho
@badriprasadsharma861
@badriprasadsharma861 26 күн бұрын
पत्रकार बाबु , लागी पर यो जग्गा सरकारको नाममा ल्याउन सफल भयौ भने तिमीलाई नेपाल आमाले आशिष दिने छिन् ।
@parsuram8537
@parsuram8537 Ай бұрын
सर्वहारा , क्रान्तिकारी नेता ( प्रचण्ड ) ले यति सानो दरवार पनि न जोड्नु ? हैट , कस्तो निर्गुन जनता ? अरुतिर औला तेर्स्याने ले पनि आफू इमानदार हुनुपर्छ भन्ने ज्ञान् नभएको क्रान्तिकारी नेता ।
@ramgopalsilwal
@ramgopalsilwal Ай бұрын
प्रा,लि, को जग्गा जमीन बिक्री हुन्छ चाहे जोसुकैको होस् भरमा,नपनुंहोला।
@birendrachand7661
@birendrachand7661 Ай бұрын
video ko last ma sai kura gare company ka patra le
@nischalchhetry3890
@nischalchhetry3890 27 күн бұрын
कांग्रेस एमाले माओवादीमा कोही पनि दूधका धुला कोही पनि छैनन्। धुला छन् त राष्ट्रिय स्वतन्त्र पार्टी
@gopalbhadurr5004
@gopalbhadurr5004 28 күн бұрын
नेपाल का नेता नै होइनन् चोर भ्रष्टाचारि दलाल हरुको जालो महिले जति कमेन्ट गर्छु।इनि हरुलाई यस्तै लेंखदै आयको छु।
@alinabhandari1307
@alinabhandari1307 Ай бұрын
यो भट्चारी सरकार मा यस्तो भट्चारी लुकाउने एउटा निर्देशन लाई फसाउन पाइदैन यस्ता भट्चारी लाई कारबाही हुनुपर्छ यो देशमा नियम कानून लाग्दैन हजुर
@sarusilwal6699
@sarusilwal6699 Ай бұрын
सस्ताेमा धेरै पाए भनेर सरकारि जग्गा लिने अब खा त्यसै बालेन गर्जिन्छन प्रचन्डलाई ठिकै भन्छन मान्छेहरु छाेरि,ज्वाइँ,छाेरा,बुहारि,श्रीमती सबैकाे नाममा सरकारि जग्गा नाम सारी गरेर आफू भलादमि हुने पाप त कराउछ नि सरकारि जग्गा बेचेर खाने हरुकाे त सत्यानस नै हाेस मरेर पितृ भईसकेका हरुकाे जग्गा हडपेर खानेकाे कहिल्यै भलाे हुदैन आत्मा त घुमिराख्छ यहि आत्मा तिमिहरुकाे काल बनेर आउने छ कसरी पच्छ ।।।।
@prahladthapa8469
@prahladthapa8469 28 күн бұрын
Parchand ji kuro sunnus hai ramrari
@kalpanarajbhandari3875
@kalpanarajbhandari3875 29 күн бұрын
लुट्न सके लूट अन्त पाईदैन् - - - - लुट
@RajudDhami
@RajudDhami Ай бұрын
यो balen इउग हो अब change को सुरु वात भइसक्यो
@OppoA58-z8v
@OppoA58-z8v Ай бұрын
जाहा जनता भ्रष्ट छन त्याहाका नेता हरु पनि भ्रष्ट नै हुन्छन् ।
@radhagiri5529
@radhagiri5529 Ай бұрын
❤Namsker samjhn a xa
@prahladthapa8469
@prahladthapa8469 28 күн бұрын
Mawobadi haru le sunnu parne kura
@prahladthapa8469
@prahladthapa8469 28 күн бұрын
17 hajar ko chihan Dada shera darabar
@LokendraRai-x6p
@LokendraRai-x6p Ай бұрын
सबैजना ले लुट्ने दाउ नै हो मलाई नी थाहा छ त्यो शेरा दरबार एरिया
@bindumallashah7409
@bindumallashah7409 Ай бұрын
इतिहास बोकेको नुवाकोट चप्पलेहरूले खाए ।
@deepakrajbaral7888
@deepakrajbaral7888 28 күн бұрын
दरवार मा कि खावादिको ?
@yograjpandey-ranjan485
@yograjpandey-ranjan485 Ай бұрын
हे। भगवन
@junarana3221
@junarana3221 Ай бұрын
Good news
@anzan_tmgofficial5177
@anzan_tmgofficial5177 Ай бұрын
satyatathya xanbin hunai parxa
@nepalivlogs8011
@nepalivlogs8011 28 күн бұрын
Aba oli lea prachanda lai pane jail halne vo 😂😂😂
@kewaldahal
@kewaldahal Ай бұрын
Maiost neta haru ko Arab ko sampati jafat garera yo darbar ko pura tutwa bivag lay yesko original punha nirman garnu parchha.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41