Рет қаралды 254
के सञ्जीवनी बूटी खोज्दै जिरी पुगेका थिए हनुमान ?
के लङ्कामा लक्ष्मण ढलेपछि सञ्जीवनी बूटी खोज्दै दोलखाको जिरी पुगेका थिए हनुमान ?
सय टेक्नै लागेका जिरीका कृष्णबहादुर खड्काले यस्तै दावी गर्दै प्रमाणका रुपमा जिरीको पहाडस्थित द्रोणाचल पर्वत नै देखाईदिए जहाँबाट रामभक्त हनुमानले जीवनदायिनी बूटी रहेको पर्वत नै उखेलेर लङ्का पुर्याएका थिए । त्यही बूटी सेवनपछि प्राणहीन जस्तै भैसकेका लक्ष्मणले पुनर्जीवन पाएका थिए।
नीतिकथा मानिदै आएको रामायणमा वर्णित द्रोणाचल पर्वतबारे एउटा रोचक दृश्यकथा-
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya