शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter

  Рет қаралды 3,036

Drishya TV

Drishya TV

Күн бұрын

शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न- मिङमा शेर्पा पर्बतारोही
संसारका आठ हजार अग्ला १४ वटा हिमालका टाकुरामा पाइला राख्ने दक्षिण एशियाकै पहिलो पर्बतारोही मिङमा शेर्पाले सगरमाथामा डोरी काटियो भन्ने अर्का आरोही निर्मल पूर्जा उर्फ निम्स दाईको आरोप शतप्रतिशत झुट भएको बताए । हिमालमा शेर्पाहरुले डोरी टाङन मात्रै जानेको भने । पर्बतारोहणको इतिहासमा शेर्पाहरु ज्यानको बाजी राखेर बिभिन्न देशका मानिसहरुलाई सगरमाथा लगायत अन्य हिमाली शिखरमा सुरक्षित रुपमा आरोहण गराउदै आएको बिश्व समुदाय जानकार छ ।
केही स्वार्थी तत्वहरुले भ्रमको खेती गरेर शेर्पा समुदायको बदनाम गरेको पनि उनले भने । शेर्पा भनेको एउटा थर नभएर उच्च हिमालमा काम गर्ने पेशा हो । सगरमाथा लगायतका हिमालहरुमा काम गर्ने राई,लिम्बु,गुरुङ, मगर, क्षेत्री, ब्राह्मण, थारु सबै शेर्पा हुन् । हिमाल जस्तो कञ्चन पेशामा कर्म गर्ने इमानदार शेर्पाहरुलाई एउटा विश्वमा नाम कमाएको निर्मल पूर्जा जस्तो आरोहीले आरोप लगाउनु सारै दुखद हो, शेर्पाले भने । गत वसन्त ऋतुमा सगरमाथाको शिखरसम्म डारो टाङ्ने काम मिङमा शेर्पाको सेभेन समिट ट्रेक प्रालिले पाएको थियो । उक्त अवसरमा कम्पनीका शेर्पाहरुका साथै एसपिसीसीबाट खुम्बु आइसफल डाक्टरहरुको टीमले बाटो बनाएको थियो । सगरमाथा आरोहणको लागि करीब ९ हजार डोरीको आवश्यक पर्छ ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер: 2
@ucifer3153
@ucifer3153 3 ай бұрын
Truthful and knowledge giving best for mountarieenging ❤
@soniadewan9102
@soniadewan9102 3 ай бұрын
😂
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,1 МЛН
✅EP-4 I Reveals Unspoken truths ABOUT intimacy! by Swami Anand Arun #mrrise
1:25:29
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 584 М.
Hazrat Musa A.S Ka Tafseeli Waqiya (Mufti Tariq Masood)
3:43:20
Islamic Bayan
Рет қаралды 7 МЛН