काउली बुढी र राजु परियारको पहिलो पटक भिडन्त ।। पाँडे बनेर कुशलले काउलीलाई दिए झड्का ।। ०१.१०.०७६ HD

  Рет қаралды 2,841,132

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 500
@Indreni.Com2016
@Indreni.Com2016 5 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@didibahiniyoutubechannelga5867
@didibahiniyoutubechannelga5867 5 жыл бұрын
Raju pariyar Lai jahile inderni ma lyaunus yakdam mitho sabdha gaunu hunacha both of u dami
@BUDHASUBBA123
@BUDHASUBBA123 5 жыл бұрын
पसुपती सर्मा इन्द्रेणी मा आको जस्तो लागेको थियो कहिले अबलोड गर्नु हुन्छ youtube मा
@krishnalohar6461
@krishnalohar6461 5 жыл бұрын
मेरोत आज बोलि एऊटैई मात्र गाएको गीत सुन्नि बानि छ राजु दाई मेरो सलाम छ म सानो हुदा खेरीको मन परनि गाएक हो राजु दाई
@nabinbhattaraiofficial115
@nabinbhattaraiofficial115 5 жыл бұрын
Ma kapilvastu ko ho ahilea India ma xu yo inderni naherenea din nai naramailo lagxa ma Kathmandu auda 1 patak auna manxw
@nonkwt7530
@nonkwt7530 5 жыл бұрын
Good vai
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
राजु दाइ यति मीठो गित गाउनु हुन्छ तर राजु दाइ सग घमण्ड भन्ने पिटिकै छैन मलाइ निकै मन पर्ने गायक राजु दाइ vs काउली अनि इन्देनी लाई माया गरौ है जय इन्देनी😍😍😍
@rambudhathoki1063
@rambudhathoki1063 5 жыл бұрын
Sahi kura ho ni
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
Mero nee
@ravitamang6702
@ravitamang6702 5 жыл бұрын
हजुर होनी कलाकार मध्ये मा राजु परियार कसै सँगा घमण्ड देख्दिन यो वहाँको एउटा गहना पनि हो
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
कला र गला अनि मीठो बोलिको धनी राजु दाइ
@naushadansarinaushadansari9921
@naushadansarinaushadansari9921 5 жыл бұрын
Ho ni hajur
@misscallr.m9628
@misscallr.m9628 5 жыл бұрын
अबको बसाइँमा राजु दाइ र फुलन्देको आमा इन्द्ेणी मा देख्न पाउँ भन्ने जति यता हाजिर हुनु होला।
@being_Nepali
@being_Nepali 5 жыл бұрын
काउली बुढी बैनिलाइ सक्किगोनिमा हेर्न चाहाने डाम्नाहरु हाजिर गरौ त😍✋✋✋
@kunwarsandy5947
@kunwarsandy5947 5 жыл бұрын
Haha
@sureshphuyal8593
@sureshphuyal8593 5 жыл бұрын
म छु पाडे ब्रो
@coronavid1932
@coronavid1932 5 жыл бұрын
आजको बाल प्रतिभा सानो भाइको र तपाइँको उस्तै उस्तै लाग्यो त!
@pandavnepal4030
@pandavnepal4030 5 жыл бұрын
Ma pani ho
@nabinthakuri9080
@nabinthakuri9080 5 жыл бұрын
fake id use गर्ने मुला भाग
@Dipendrathapamagar172
@Dipendrathapamagar172 5 жыл бұрын
क्यासेट को जमानादेखी आफ्नो नामलाइ एकछत्र राज गर्दै आउनुभएको King of Nepali Folk Song आदर्णिय दाइ राजु परियार साच्चिकै आखामा राख्दापनी नबिझाउने असल ब्यक्ती हुनुहुन्छ उहसङ्ग अवस्यपनी एउटा एल्बम मा सहकार्य गरेर उहालाइ संमान गर्ने मेरो प्रतिबद्धता छ साथै सन्ध्या बैनी पनि उत्तिकै सालिन मिननसार र क्षमतावान गाइका हुनुहुन्छ उहासङ्ग पहिलेपनी सहकार्य भैसकेको छ अझै सहकार्य गर्नेछु साथै इन्द्रेणी को आदर्णिय दाइ कृष्ण कडेल प्रती आभारी छु यो कार्यक्रम आजिबन अजम्बरी रहोस सबैको कलागला लाई स्थान दिने चौतारी बनोस र अन्त्यमा सबै जोजती नाम छुटेको कलाकार हरु हुनुहुन्छ उहाहरुको पनि आत्मदेखी प्रगती उन्नति भएको हेर्न चाहन्छु धन्यवाद 🙏 साथै आत्मैदेखी उहाहरुलाइ मन पराउने हरु यता हाजिर हुनुहोस हैत कतिजना रहेछम हेर्नुपर्यो ❤️ #Dipendrathapamagar
@being_Nepali
@being_Nepali 5 жыл бұрын
सकिगोनी नछुटाइ हेर्नुहुने डम्नाहरु हाजिर गरौ त😍😍✋✋✋✋
@arjunmagar7460
@arjunmagar7460 5 жыл бұрын
Arjun Ghimire Pade aruko name bechnelai khoji khoji unsubscribe garau hai ta 😂😂😂
@santoshmahat2292
@santoshmahat2292 5 жыл бұрын
✋✋✋✋✋
@nareshmahatchhetri1088
@nareshmahatchhetri1088 5 жыл бұрын
Namaskar arjun ghimire sir arthat pade ba ma herxu ni pradesh vaya pani I like it sakkigoni
@yubarajpokhrel3375
@yubarajpokhrel3375 5 жыл бұрын
म छु अजुन जि सबै आउदैन त के हो सकिगोनी का पात्रहरु
@pun_mgr2080
@pun_mgr2080 5 жыл бұрын
👉✋
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 жыл бұрын
*_काउली बुढी संध्या बुढा एकदमै ट्यालेन्टेड कलाकार हुनुहुन्छ आज राजु परियार संग दोहोरी निकै राम्रो गाउनु भयको छ बधाई छ सम्पुर्ण ईन्द्रेणी समुह अनि ईन्द्रेणी हेरी रहनु भयको म जस्तै परदेशी दर्सक श्रोता हरुलाई पनि धन्यवाद_*
@chandrapdaulyal8560
@chandrapdaulyal8560 3 жыл бұрын
Best dohori
@aashikagautam649
@aashikagautam649 5 жыл бұрын
कस्तो नाम राखेको काउली आफै काउली तरकारी के खाउली wou राजु को गीत निकाल्ने शैली कति सरल अनि मिठास हो के साथमा सानो भाइ र काउली बुडिको कलालाइ सम्मान ।
@chandrakumarii6415
@chandrakumarii6415 5 жыл бұрын
रत्ना चौलागाईं गौतम
@allthings5943
@allthings5943 5 жыл бұрын
Jahahahahahha
@suryabogati3743
@suryabogati3743 5 жыл бұрын
राजु परियार भन्दा लमजुङ को नाम पनि पैला आउछ राजु परियार लमजुङको मात्रै नभए र देश को सान
@arjunmagar7460
@arjunmagar7460 5 жыл бұрын
राजु परियार भन्ने नाम देख्ने बित्तिकै जस्तोसुकै अवस्थामा पनि नहेरी चित्त बुझ्दैन सायद म मात्रै हैन होला?
@anjalisunar3574
@anjalisunar3574 5 жыл бұрын
Ma pani hai hjr testai ho hjrko ra mero betha yautai raex tq
@jeetsinghdhami2944
@jeetsinghdhami2944 5 жыл бұрын
म पनि हू हजूर
@yubarajpokhrel3375
@yubarajpokhrel3375 5 жыл бұрын
same here
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
M ne ho
@spain817
@spain817 5 жыл бұрын
Ma pani xu la
@9841822006
@9841822006 5 жыл бұрын
आज भोलि राजु परिवारलाई इन्द्रेणीमा खुबी देख्न पाएका छौ खुसि लाग्छ प्रतिभाशाली मान्छे पुन उजागर देख्दा
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
कमेन्ट पढ्दै गितमा रमाउने कति छम हामी ।।।
@saraoli5033
@saraoli5033 5 жыл бұрын
✋✋✋✋
@bablisirpali2653
@bablisirpali2653 5 жыл бұрын
Rugha lako belama navetnu taifid hunxa haaaaaa
@thaqureesusmee7897
@thaqureesusmee7897 5 жыл бұрын
Ma pni xu✋✋
@jayramdhakal7268
@jayramdhakal7268 5 жыл бұрын
@@bablisirpali2653 nice
@khagendranepali4535
@khagendranepali4535 4 жыл бұрын
ma pani xu Raju daie ko ta bayan garne kunaie sabdaxaien always first ma cmt naie herna manlagxa 💕💕
@pradippanthi1768
@pradippanthi1768 5 жыл бұрын
राजु परियार दाजु पछिल्लो समयमा फेरि आफ्नो प्रभुत्व जमाउनु भएको छ धेरै खुसी छु 😍😍अब कैले कहि कतै नहराउनु है त तपाईं बिना लोक गित अपुरो छ
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 5 жыл бұрын
राजु परिवार vs सन्ध्या बुढा (काउलीबुढी) को दोहरी मनपराउने यता हाजिर
@asia7798
@asia7798 4 жыл бұрын
Nepali,flim
@royal_lovers143
@royal_lovers143 4 жыл бұрын
z@@asia7798 hh
@abiralsharma7796
@abiralsharma7796 5 жыл бұрын
नबुझेझै नगर काउली भेडा बाख्रा छोडदिदा चाल पाउली कडा दोहोरी अति मन पर्यो ।।सम्पुर्ण इन्देणी टिम लाई सम्मान छ ।।
@madhuchalise3146
@madhuchalise3146 5 жыл бұрын
Dammi line
@being_Nepali
@being_Nepali 5 жыл бұрын
इन्द्रेणीमा दोहोरी नछुटाइ हेर्ने डाम्नाहरु हाजिर गरौ त ✋😍😍😍😍
@arjunmagar7460
@arjunmagar7460 5 жыл бұрын
Arjun Ghimire Pade yo fake id lai jail halnuparx vanne ata ☝🏾
@tekndrasoni6959
@tekndrasoni6959 5 жыл бұрын
oe mula fack id na challa geda futunu parla
@being_Nepali
@being_Nepali 5 жыл бұрын
😂😂
@keshubudhamagar3540
@keshubudhamagar3540 5 жыл бұрын
Hora pade solti
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 5 жыл бұрын
हाजिर भय सर भन्नुहोस् के भन्न परो
@rambahadurbc5906
@rambahadurbc5906 5 жыл бұрын
टुक्रा बनाउन त राजु परियार जित्न कसैले सक्दैन कति राम्रो मिलाउन जानेको ।
@gyansavyata1970
@gyansavyata1970 3 жыл бұрын
Ramro
@laxmibhusal5300
@laxmibhusal5300 5 жыл бұрын
सन्ध्या बुडा को आवाज अत्ति नै मीठो छ। राजु दाईको भन्नै पर्दैन।
@kulpangheni755
@kulpangheni755 5 жыл бұрын
Laxmi Bhusal hjrrko pani mitho xa jasto xanii
@basantigyawali6225
@basantigyawali6225 5 жыл бұрын
Wow
@shivakc5038
@shivakc5038 5 жыл бұрын
साच्चै कीङ्ग भनेको कीङ्गनै हो गीत गाउने शैली सरलता कत्ती घमण्ड छैन स्वर त भन्नै पर्दैन सायद कोही जन्मेको छैन राजु परीयार सङ्ग टक्कर गर्ने म देख्छु अहीलेका गायक एक दुई गीत हीट हुनी बीतीकै कति गमक्क फुलेर हीन्छन तर राजु परीयार जहीले हेरे पनि उस्तै माहान छन म यहा बाट सरकार सङ्ग अपील गर्छु लोक सम्राट उपाधी सम्मान दीन अनुरोध गर्दछु साथै मेरो यो भनाइलाइ समर्थन गर्नु हुन्छ भने लाइक कमेन्ट शेयर गरि दीनु होला जय लोक गीत जय राजु परीयार .....
@saritatimalsina4307
@saritatimalsina4307 5 жыл бұрын
Shiva kc dai ekdam sahi vannu vyo
@johanrana8629
@johanrana8629 5 жыл бұрын
Raju Dai always best
@udayathapa7850
@udayathapa7850 4 жыл бұрын
Raju bro always best singer.
@deepakrajgiri8007
@deepakrajgiri8007 5 жыл бұрын
इद्रेणिमा काउलि र राजु परिवारलाई स्वागत गर्ने जति यता है
@annapurnaupdate899
@annapurnaupdate899 5 жыл бұрын
राजु परियार जस्तो लोकदोहोरी क्षेत्र को बादसाह छन र त नेपाली गित सगींत ले हिजो आज बिस्व बजार मा आफ्नो छुट्टै हिस्सा ओगटेको छ । यस्ता कला र गला का धनी भयकै कारण नेपाल एक बहु साँस्कृतीक देश भनेर चिनीयको छ ।यीनीहरुलाई अझ धेरै सफल्ता को शुभकामना
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 5 жыл бұрын
काउली र राजु दाइको दोहोरी पहिलो पटक हेरियो अत्याधिक मन पर्यो
@ReshmaSapkota
@ReshmaSapkota 4 жыл бұрын
Tiktok bata herera yeta aauni jatii hajir hum ta 🥰🥰🥰✋✋✋
@lalitathapa5566
@lalitathapa5566 4 жыл бұрын
Mee
@spenrana
@spenrana 4 жыл бұрын
I’m also
@purangurung1118
@purangurung1118 5 жыл бұрын
माया गर्छु भन्दै मन डुलाउने.. तिमी मुला पेट मात्र फुलाउने... वा काउली वा....मन पर्यो......
@shivalama1859
@shivalama1859 4 жыл бұрын
ैौौऋऋणऑ
@badalsunar9373
@badalsunar9373 5 жыл бұрын
आहा आज फेरि लोक दोहोरी को सम्राट राजु दाजु आगमन भएछ इन्द्रेणी मा बबाल रहने भो कार्यक्रम उपस्थित सम्पुर्ण दर्सक श्रोता हरु लाई धन्यवाद सबै को जय होस जय नेपाल्
@लछुमानसुनार
@लछुमानसुनार 5 жыл бұрын
😍🙏राजु परियार दाइ र सन्ध्या दिदिको big fyn हाजिर गरौत्😍😍😍😘😍😍😘😘
@sujanadhikari1262
@sujanadhikari1262 5 жыл бұрын
- B
@JK-co8er
@JK-co8er 5 жыл бұрын
किश्न दाईकाे छाेरालाई बधाई भबिश्यकाे कणधार बाबू ।।। धेरै राम्राे छ
@लछुमानसुनार
@लछुमानसुनार 5 жыл бұрын
@@prakashrasaili7187 ओहो होर दाइ हामी फेस्बुकमा साथी छौ कि नाई नभए मलाई रिकोव्स पथाउनु होला laxman Seti मा
@लछुमानसुनार
@लछुमानसुनार 5 жыл бұрын
@@prakashrasaili7187 मलाई sms गर्नुस दाई🙏😄
@dipakarunnepal7886
@dipakarunnepal7886 4 жыл бұрын
O hoiiii चै त
@tilaksonar5636
@tilaksonar5636 5 жыл бұрын
राजु दाइ जस्तो गायक जन्म लिन सात बर्ष तपास्या गनु पछ हजुर
@arjunmagar7460
@arjunmagar7460 5 жыл бұрын
काउली बुढी नया लुक्समा राजु परियार सङ्गको भिडन्त कडा होला जस्तो छ सुन्दै कमेन्ट गर्दै 😂
@karanrukhmeli938
@karanrukhmeli938 5 жыл бұрын
राजु परियार मेराे मन परने कलार
@AvassTelevision
@AvassTelevision 5 жыл бұрын
@@karanrukhmeli938 kzbin.info/www/bejne/Y4DYnoKnndiMhKc
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
Multi Talented काउली सन्ध्या .. सदा सफलताको शुभकामना.. राजु त दोहोरीको राजा नै हो..
@bindushrestha6099
@bindushrestha6099 5 жыл бұрын
कति मिठो सुमधुर आवाज मा मार्मिक गीत सुन्न पाउँदा कस्लाई मन नपर्ला र राजु सन्ध्या कुशल लगायतका सम्पूर्ण इन्द्रेणी टीमलाई धन्यबाद छ 🌹🌷👌👌💕💘
@aswingiri3517
@aswingiri3517 5 жыл бұрын
दिनभरि गरेको काम को थकाइ मेटाउने इन्द्रेणी ,क्या रमाइलो दोहोरी ,यो नहेरी आज खाना खाइन्न,प्रतिमा भाउजु को हँसिलो अनुहार ,भाउजुको हाँसो मन पार्ने कोको हुनुहुन्छ,दाई भाउजु म सम्मान छ,राजु दाइ र सन्ध्या सिस्टर मा पनि सम्मान,साथै इन्द्रेणी का संपूर्ण टीमलाई सम्मान अनि सम्झना छ,
@saranadhikari4143
@saranadhikari4143 5 жыл бұрын
राम्जी खाड लाई इन्द्रेणी देखन चाहानु हुनि को को हुन्छ।।🤚🤚🤚🤚🤚👉️👉️👉️
@vikramshahshahi4649
@vikramshahshahi4649 5 жыл бұрын
Ati uttam dai Raju and sandhya didi
@prakashsunar7185
@prakashsunar7185 5 жыл бұрын
राजु परियार इन्द्रेणी मा आयपछी त्यसै पनि रमाइलो हुन्छ आज काउली बुडि शीत रमाइलो शृगारिक दोहोरी भयो सन्ध्या बुडा ले सुरुमै अरुना लामा को गित सार्है राम्रो गाइन 😎😘😘😘
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
पोहोर साल खुसी फाट्दा जतन गरि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो मलाई असाध्यै मन पर्छ
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
दीदी नमस्कार होनी दिदी धेरै मार्मिक गीत छ
@hbbhandaribishal2829
@hbbhandaribishal2829 5 жыл бұрын
हैन दिदी तपाईं अाजकाल इन्द्रेणीमा देखेनु हुदैन कता हराउनु भयो?अाउनु होला है।
@jaybdrlama8858
@jaybdrlama8858 5 жыл бұрын
कति सरल र मिठास तरिकाले गित गाउन सक्ने राजु तिमी धन्न्य हौ तिमि
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@RajanGautam-u7m भाग्यमानी हुनु सुभ बिहानी सुभ दिन
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@hbbhandaribishal2829 हजुर नमस्कार सुभ बिहानी सुभ दिन आज भोलि इन्द्रेणीको स्टुडियो मा खुट्टा टेक्ने ठाउँ हुन्न तर पनि कहिले काँही जाँदैछु अब अलि दिन पछि आउँछ
@depakkaflee3306
@depakkaflee3306 5 жыл бұрын
नेपाली मौलिक लोकदोहोरी को बादसाह सदाबहार गायक राजु परियार लाई उच्च सम्मान अनि नमस्कार छ।
@anishadawadi
@anishadawadi 5 жыл бұрын
राजु परियर अनि काउली बुढी को फ्यान यता आउनुश हैइ साथी 😘😍😍😍😍
@nirmalaacharya6065
@nirmalaacharya6065 4 жыл бұрын
सब्य,भब्य सिस्ट , बिम्ब ,प्रतीक सबै मिलाएर गाउने राजु दाइ राजा नै हो दोहोरी
@abinashab6171
@abinashab6171 5 жыл бұрын
उत्ताउली काउली लाई एक लाइक 👍️दिम👍️💕
@radhapaudel8089
@radhapaudel8089 5 жыл бұрын
उत्ताउलो भन्नु पर्ने केही छैन यसमा सकारात्मक सोच राखौं नराम्रो पनि राम्रो हुने गर्छ कतिपय अवस्थामा।
@krishregmi9198
@krishregmi9198 5 жыл бұрын
कस्तो नाम राखेको काउली, आफै काउली तरकारी के खाउली ( Great word ... starting ) nice smile काउली बैनी
@lilakhadka6211
@lilakhadka6211 4 жыл бұрын
Nice..
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
इन्द्रेणी ले दिने मनोरञ्जन र दुःखमा मलम पट्टी हासो रोदन अरु कुनै बाट पनि मिल्दैन आज झन सन्ध्या बैनी राजु परियारको रमाइलो कुरै नगरम कति रमाइलो रमाइलो
@luridon2262
@luridon2262 5 жыл бұрын
राजु दाइको शब्द चयन शैलीले मन जित्यो 🙏🙏🙏
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
हाम्रो कृष्ण सर को छोरा पनि कम्ती छैन है जे होस् बाबाको विडो थाम्नु है बाबु अझ राम्रो प्रगति गर्दै जानु
@dipakbasnet8675
@dipakbasnet8675 5 жыл бұрын
Namaskar didi hjr aaramai hunuhunchha
@durgathapa5766
@durgathapa5766 5 жыл бұрын
Kirishna kadel ko xora ho ra
@narayanpandeya7875
@narayanpandeya7875 5 жыл бұрын
Krishna dai le parichaye garaunu bhayena
@गोपालकोइरालामोरङ3771
@गोपालकोइरालामोरङ3771 5 жыл бұрын
कृष्ण कडेल दाइको छोरा हो र गोमा दिदि ??
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
@@durgathapa5766 होइन हजुर कमेडी मा चाई छोरा भनेको हो
@रामेछापरसाइलीपरिवार
@रामेछापरसाइलीपरिवार 5 жыл бұрын
हे मन मुटुमा बसेकी काउली बन्दा जस्तो नहुनु उत्ताउली 😍😍❤️❤️❤️❤️माया ले मार्यो मायले मार्यो दिल बिगरो त्यो ज्यन्ले पार्नु पिर परो
@lilamanipaudyal8456
@lilamanipaudyal8456 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिममा नमस्कार 🙏🙏🙏 राजु परियार जि का गित सुन्दा शरीर को पीडा दुख नि हराउछ
@kalabudha8908
@kalabudha8908 Жыл бұрын
लोक गित का धरोहर राजु परियार र सन्ध्या बुढा
@Alina-pq4tw
@Alina-pq4tw 5 жыл бұрын
वाउ सन्ध्या बुढा(काउली बुढी)र राजु दाईको दोहोरी बबाल छ।
@mohanmagar6488
@mohanmagar6488 5 жыл бұрын
राजु भनेको राजु हो always king 👈️👈️🎤🎤🎤🎤
@ramkumarshrestha7267
@ramkumarshrestha7267 5 жыл бұрын
सबै कुरामा अब्बल नारि काउलि बुढिलाई बधाई छ सारै राम्रो गित गाउनु भो राजु दाजु त झन लोक गित को किङ नै हो । 👏👏👏🙏
@ramsapkota5954
@ramsapkota5954 4 жыл бұрын
कुशल भाइलाई पनि कलाकारिताको सुभकामना ।
@runjithunter4262
@runjithunter4262 5 жыл бұрын
राजु परियार मेरो होइन हाम्रो हिरो हो... पोखरा देखी😉
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
आहा सब्द चयन मा राजु दाइलाई मान्नु पर्छ! "कस्तो नामहो बन्दा र काउली आफै काउली तरकारी के खाउली 😁😁" अनि सन्ध्या जी को स्वर त अति मिठास ! बधाई छ दुबैलाई !
@mohanchand186
@mohanchand186 5 жыл бұрын
बल्ल पो आयो मन परेको गाइका सलुट छ सन्ध्या (काउली )
@sandhusingh3563
@sandhusingh3563 5 жыл бұрын
Mohan Chand राजु दाई लाई सोलोट छ म ईराक बाट
@athahasagar4211
@athahasagar4211 5 жыл бұрын
राजु परियारको स्वर जति मीठो छ शब्द चयन गर्ने क्षमता पनि अदभुत छ। huge respect...!!!
@lekhnath4663
@lekhnath4663 5 жыл бұрын
राजु परियार ले जस्तो दोहोरी गाउने माइकालाल कोहि छ
@jibraj4962
@jibraj4962 5 жыл бұрын
Really
@jibraj4962
@jibraj4962 5 жыл бұрын
Sahi vannu vyo
@khimbahadurnepali3941
@khimbahadurnepali3941 5 жыл бұрын
Koi xina
@khimbahadurnepali3941
@khimbahadurnepali3941 5 жыл бұрын
Sable pasupati vanchhan,tyo jasto uttaulo dhang navako live ma koi xina
@pradeepkhadkachhetri7566
@pradeepkhadkachhetri7566 5 жыл бұрын
Koi Xina sir Raju one of the best in Nepali lok dohori ko hiero ho
@chandralamsal9225
@chandralamsal9225 5 жыл бұрын
नमस्कार इन्द्रेणी टिम लाई इन्द्रेणी लाई उतर उतर प्रगति को कामना अझै 100 बर्ष चलोस को को हुनुहुन्छ इन्द्रेणी नछुटाइ हेर्ने हाजिर गरौं त
@hwhw9201
@hwhw9201 5 жыл бұрын
म पनि छु
@SRPCHANNEL1
@SRPCHANNEL1 5 жыл бұрын
ma pani ..
@pun_mgr2080
@pun_mgr2080 5 жыл бұрын
दुःख सुखको सहयात्री ईन्द्रेणी लाई सात समुद्र पारि बाट हार्दिक नमन् नियमित हेर्ने गर्दछु!! डान्सर बहिनी लाई उपस्थित गर्नु पर्यो कृष्ण दाजु!!
@jaythapa5451
@jaythapa5451 5 жыл бұрын
सम्पिर्या बैनि लाई ल्याउनु परो
@AvassTelevision
@AvassTelevision 5 жыл бұрын
@@jaythapa5451 kzbin.info/www/bejne/Y4DYnoKnndiMhKc
@rameshkarki4246
@rameshkarki4246 5 жыл бұрын
रमाइलो दोहोरी सन्ध्या र राजु दा बिच। इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ नि?
@ranjuprj2105
@ranjuprj2105 4 жыл бұрын
राजु परियार 🆚 सन्ध्या बुडा को दोहिरि मन पराउनु हुने जति यता हाजिर हुनु है लु...✍
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
राजु भाइको दोहोरी क्या सरल भषामा गायको जय ईन्द्रेणी कार्यक्रम ।
@anupkaleyofficial950
@anupkaleyofficial950 5 жыл бұрын
राजु दाई भनेको जुन्सुकै गीत पनि king हो के त्यसै पनि नेपाल को king हुनुहुन्छ love you राजु दाई
@cheftejthapa77
@cheftejthapa77 5 жыл бұрын
आहा आज आउने भो मजा त राजु दाइ काउलि बुरि दामि छ है
@suryaranabhat6646
@suryaranabhat6646 4 жыл бұрын
ज्यादै सुन्दर दोहोरी भाई राजु परियार र बैनी सन्ध्या (काउली)।जय गित,जय संगित !
@sanchalal4920
@sanchalal4920 5 жыл бұрын
ईन्द्रेणी त छुट्टाउने कुरै भयन झन राजु दाइ काे त छुट्टाउने कुरै अायन कलाकार भनेको त राजु दाइ जस्तो हुनुपर्छ सबै जना अाफु जतिसुकै उचाइमा पुगे पनि कति राम्रो छ सिल साेभाब यकदम राम्रो लागछ राजु दाई काे बाेली बचन
@nainabahadur3269
@nainabahadur3269 4 жыл бұрын
😆😆😆😆😆👌👌👌👌
@basantashrestha5972
@basantashrestha5972 5 жыл бұрын
राजु र सन्ध्याको दोहरी सार्है मन पर्यो
@deepaktimilsina8171
@deepaktimilsina8171 5 жыл бұрын
वा।।कति राम्रो दोहोरी !!!दोहोरिमा यस्ता बिम्बहरु पहिले पहिलेका दोहोरी पनि हुन्थे साहित्य तरिकाले प्रस्तुत गदा रहिछ्न पहिला पहिला काले हिजो आज सिधा कामबासनाका शब्द प्रयोग गर्छ्न तेहि फरक छ।जय इन्द्रेणी ।।।
@govindsamarpan8175
@govindsamarpan8175 5 жыл бұрын
Janne aphai janu ni
@mantmro6065
@mantmro6065 4 жыл бұрын
जब राजु परिवार को स्वर सुन्छु मन नै आनन्द हुन्छ लोक दोहोरी को राजा राजु लोक दोहोरी संरक्षक कृष्ण कडेल हृदय देखि नै सम्झना अनि सलाम
@thapamagar3038
@thapamagar3038 5 жыл бұрын
राजा हो राजा मन पर्यो 👍️👍️👍️
@hiraman7304
@hiraman7304 5 жыл бұрын
मादल चाई ठोकेकै हो के भन्नै पर्दा मैले इन्द्रेणी मादलको ताल सुन्नको लागि पनि हेर्ने मन लाग्छ । धेरै राम्रो छ दुई भाई हरु को ताल ।
@Khabar_kunja
@Khabar_kunja 5 жыл бұрын
सन्ध्याकाे लाेक दाेहाेरीमै भविष्य छ, काउली बुढी भन्दा लाेक दाेहाेरीमै जम्छिन् ।
@imkumaroli959
@imkumaroli959 5 жыл бұрын
राजु दादा को त के कुरागर्नु मेरो मनपर्ने कलाकार हो र काउलिको सोर सारै मन पर्छ I miss you kaulii
@rajendrapariyar4987
@rajendrapariyar4987 5 жыл бұрын
ल म पनि हाजिर भए है, राजु दाई र काउली लाई हेर्न
@dharmeshkumar9794
@dharmeshkumar9794 5 жыл бұрын
सारै मन परने गायक राजु दाइ र संन्धया लाई धेरै धेरै माया ईन्णी टिम लाई विशेष धन्यबात छ
@janutamang8244
@janutamang8244 5 жыл бұрын
एउटा मनमा लागेको कुरा भन्न मन लाग्यो कृण दाजु तपाइले आफ्नो श्रीमती लाई त्यो पदमा राख्नु चाही उचित हैन जता पनि नाता बात मात्र हुदो रैछ है बरु कुनै बेरोजगारी लाई स्थान दिनुस त्यो राम्रो होला मेरो बिचार मा
@maheshkhanal2648
@maheshkhanal2648 5 жыл бұрын
कडा आयो राजु र काउलीको तर अलिअली उत्ताउलो , सानू भावानामा डुबेर मख्खै , कडेल्ली भाउजुको त झन कुरै नगरौ ।।
@christinamagar9603
@christinamagar9603 5 жыл бұрын
सन्ध्या बुढा इन्द्रेणीबाट जन्मिनु भएको भन्ने थाह थिएन । कति साल तिरको कुरो होला खोजी खोजी हेर्न हुन्थ्यो ।
@youbisanisani9530
@youbisanisani9530 5 жыл бұрын
Aaj vnda 6/7बर्ष पैले देखि हो नि
@nepalihiro1416
@nepalihiro1416 5 жыл бұрын
3-4 year ago ko hernu purano vedio
@nepalihiro1416
@nepalihiro1416 5 жыл бұрын
Mina didi sangai hudhnu hunthyo
@Sonira645
@Sonira645 5 жыл бұрын
5,6barsa agadi tiraho
@netrarai2954
@netrarai2954 5 жыл бұрын
प्रत्येक्ष दोहोरि गाउनेहरुको क्षमता देख्दा अचम्म लाग्छ हौ मलाइ त
@Girisarkaar
@Girisarkaar 5 жыл бұрын
वाउ क्या दाम्मी राजु दाइ अनि सुर्खेती चेली काउली ( सन्ध्या बुढा) को दोहरी सारै आनन्द आयो अनि सधै हासिमात्र राख्न्ने टीका किन आज सिरियस छिन
@KumariKumari-kt5ff
@KumariKumari-kt5ff 5 жыл бұрын
राजु दाजु को गौदा आँखा र मुस्कान साराइ राम्रो लाग्यो अनि सन्ध्या दिदी को अस्लि दात चै खोइत 😍😍😍😍😍😍😍😃😃
@devrajraj6550
@devrajraj6550 5 жыл бұрын
जय होस् ईन्द्रेणी प्रोग्राम यो इपिसोड अलि ढिलो गरी आएछ काउली युके बाट फिर्ता आई होली
@anishbohara2609
@anishbohara2609 5 жыл бұрын
राजु दाइ र काउली बुढि को इन्द्रेणी मा घम्सा घम्सी दोहरी कति ले मन पराउनु हुन्छ खै हात माथी गर्नुत 🌹🌹🌾🌹💐💐💐💮💮
@abinashkarki8217
@abinashkarki8217 5 жыл бұрын
हिहि झकास आह मज्जा आयो सुन्दा दोहोरी राजु दा सलाम सन्ध्या जि नमस्कार कृष्ण दा नमन सम्पुर्ण team प्रती आभार ✊✊
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
कस्तो नाम हो बन्दा र काउली आफैं काउली के तरकारी खाउली 😁😁आहा कति रमाइलो ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण मा नमस्कार आज ईन्द्रेणी मा काउली बुडी लाई देख्न पाउँदा पुरानै प्रोग्राम को याद आयो मिस you काउली बुडी
@subashshrestha9943
@subashshrestha9943 5 жыл бұрын
आहा कति दामि राजु र काउली or सन्धिया को ईन्द्रेनी नबिराई हेर्ने यता हाजिर हुनु होला है hurraiiiiiii babbllll enjoying.
@babumizzagaha2481
@babumizzagaha2481 5 жыл бұрын
राजु दाइ सन्ध्या बुदा को दोहरी खुप राम्रो लागेयो है अनि खिमा लाई कहिले देख्न सकिन्छ नि
@bhajanshah3167
@bhajanshah3167 4 жыл бұрын
राजुजी तपाईंको लोक छेत्रमा सिखर उचाई नाम छ अहिलेका छाडा गित पर्ती सजग रहन अनुरोध छ
@Alina-pq4tw
@Alina-pq4tw 5 жыл бұрын
वाउ राजु र काउली दुबैको साहित्यीक अनि ब्याङ्ग्य प्रहार दोहोरी सारै मन पर्‍यो
@Shankarkumar-cf4hf
@Shankarkumar-cf4hf 5 жыл бұрын
राजू परियार ज्यू को नाम देखेपछी हाजीर भाछू म ऊहालाई सिर निहूराई नमन अनी सम्मान् छ 🙏🙏🙏
@okilokil681
@okilokil681 4 жыл бұрын
सहज,साटिक र सार्थक शब्दहरुको बारुद हो राजु परिवार!
@harikoirala9206
@harikoirala9206 5 жыл бұрын
राजु दाइको स्वर शब्द नै सारै राम्रो छ गाउने शैली झन राम्रो
@अञ्जलीअधिकारी
@अञ्जलीअधिकारी 5 жыл бұрын
प्रतिमा दिदी कती सान्तसोभाबकी होइसिन्छ miss you दिदि ।
@shilasilwal156
@shilasilwal156 5 жыл бұрын
जति हेरे उति हेर्न मन लाग्ने राजु दाइको गित
@abinashkarki8217
@abinashkarki8217 5 жыл бұрын
हैन यहि दोहोरी सन्ध्या जि को भनाइ कुनै अर्को गायक सङ अर्कै मिदियामा हुन्थ्यो भने धर्म सुन्न नसक्ने हुनेथियो धन्न राजुदाइ गीत घुमाउन खप्पिस सलाम यो हो नि तरिका
@timroprakash4698
@timroprakash4698 5 жыл бұрын
अब इन्द्रेनी मा पुस्कल शर्मा लाई हेर्ने चाहना छ मेरो हजुर हरु लाई नी ??? प्लिस कमेन्त गर्नु होला
@reshamnapal626
@reshamnapal626 5 жыл бұрын
राजु दाजु लोक गित को हिरो हुनु हुन्छा कति राम्रो गकिलो सब्दले ले झटारो हान्नु हुन्छा केर सम्पुर्ण ईन्द्रेणि टिम्लाई मेरो सलाम छ
@akashkarki4838
@akashkarki4838 5 жыл бұрын
राजु परियार भन्ना बित्तिकै भिडियो नहेरी मन बुझ्दैन लोक प्रिय बरिस्ठ गायक राजु दाइ संमान छ
@zsen2438
@zsen2438 5 жыл бұрын
काउली घुमी घुमी फेरि इन्द्रेणी आउली सबै मा धेरै धेरै धन्यवाद छ इन्द्रेणी नहेरी मन्ले मान्दैन दिन दुखी पीडित्त को सहारा इन्द्रेणी एक डम मन पर्ने कार्यक्रम सधै जय जय होस्
@gangakhadka634
@gangakhadka634 5 жыл бұрын
आचकल टात छु दाजु रे 😆😆😆😆भाइ कति हास्नु बधाई छ उज्ज्वल होस यो क्यारेटर लाई अघि बढाउनु
@prakashgrg4163
@prakashgrg4163 5 жыл бұрын
अब फेरि राजु दाइ र फुल्देको अामाको दोहोरी हेर्न मन लाग्ने हरु को को हुनुहुन्छ ?
@strambishwakarma4616
@strambishwakarma4616 5 жыл бұрын
पश्चिम को काउली पुर्बमा खाउली मिठो बोल्ने लजालु उत्ताउली 😃
@kisanban7099
@kisanban7099 5 жыл бұрын
राजु सर बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ जय नेपाल
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
सबैको जय हो राजु दाइलाइ सम्मान
@bishalhero8567
@bishalhero8567 5 жыл бұрын
Dami xa geet
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
Cultural dance- Mayur nach Rukum, Rolpa
4:06
Berjang
Рет қаралды 2,2 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН