राजु परियार र आयुषा गौतम को प्रतिक्षामा बस्ने म मात्र हो कि अरु पनि छन,,,,,,,,👍👍👍👍👇👇👇👇👇👇👇👇👇
@preranarasaili40954 жыл бұрын
ma poni ho hai
@sabitarai55954 жыл бұрын
Ma pane dhrai thya
@microwavebinn47204 жыл бұрын
Mo pani ho hjr
@menulama67564 жыл бұрын
Ma pani 🖐️
@dhaifutdhaifut4304 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃
@narayansapkota27314 жыл бұрын
भेट भयो दोहोरी को गुरु के भनेर गर्ने हो गीत सुरु.... कति राम्रो सुरुवात नानु को। सफलता को शुभकामना नानु लाई।
@balalkrishna78944 жыл бұрын
Details ran to xa nani
@magaramrit60004 жыл бұрын
Saskari bahini
@tejchhetri39864 жыл бұрын
कमला बैनी भन्दा 4 गुना राम्रो लाग्यो यति सम्मान गरेर शब्द बनाउन सक्ने बैनी लाई सलाम छ !! राजु दाइले चाइ बैनी यो भन्दा नि अगाडि लानु हुनेछ भन्ने आस छ
@grpkonlinecreation32604 жыл бұрын
राजु दाइ बच्चा देखि बृद्दा सम्मको गुरु!!🖐️🖐️हार्दिक सम्मान
@arpanthapa99494 жыл бұрын
आयुशा बुनुको छत्र शाही सङ्गको दोहोरी कोकोले हेर्नु भयो आज र पहिलाको गित कस्तो लाग्यो😍
@padamshahaashu96374 жыл бұрын
1 दोहोरी राम्रो लाग्यो
@mekhrana81414 жыл бұрын
बोली भने टोते नै छे बिचर शब्द भने एति कडा खुट्टै धोगे मैले नानु तिमिलाई । भगवान को हात सधै तिम्रो सिर माथी होस सुभकामना ।
@jitendrathapa3854 жыл бұрын
Good chori
@dimplechhetri86514 жыл бұрын
😃😃
@swoikshyakc29054 жыл бұрын
4a
@shovatamang61973 жыл бұрын
@@swoikshyakc2905 l
@jibanchhetri65544 жыл бұрын
लोक गायाक भनेको राजु दाई जस्तो हुन पर्छ इन्द्रेणीले जत्ती पटक बोलाउनु हुन्छ कहिले पनि नाईको नास्ती गर्नु हुदैना र राजु दाजु संग घमण्ड भन्ने छदैछैन ! दोहोरी गाउने शैली पनि सारै राम्रो चाय साना संग होस चाय ठुला संग ! इन्द्रेणीले केहि सक्ने जत्ती सहयोग राजु दाईलाई पनि गर्नु पर्छ ! गायक हरुमा पनि आ-आफ्नै पिडा हुन्छन
@gauravnepali77304 жыл бұрын
Mero heart ko kura garnu vyo sir hjr lai thank u
@aayushhai68154 жыл бұрын
लाेक तथा दाेहरि गायिक राजु दाइ जस्तो हुनु पर्छ र बाल दाेहरि गायिका गायक मा अायुसा गौतम जस्तो हुनु पर्छ।
@gorkhalibabu61674 жыл бұрын
एक दम सहि कुरा गर्नु भयो। हजुर
@rajendarneupane20254 жыл бұрын
Eakdam sahi ho
@chandrabc19844 жыл бұрын
दोहोरी को भेटियो गुरु,के भनेर गर्ने गित सुरु,,,क्या मिलेको हो नानू सब्द !!!!!!राजु दाजु आयुसा गौतम नानू लाई अति माया गर्ने जति मात्र है यता!पाच मिलियन view पुराउनुपर्छ!!!!!
@laxmansunar13854 жыл бұрын
एहा ठिच्नुस है धेरै राम्रो गित छ्👇️ kzbin.info/www/bejne/e5O4e2mEmamkp6s
@chandrabc19844 жыл бұрын
@@laxmansunar1385 सर म्या मीठो सोर हो
@laxmansunar13854 жыл бұрын
@@chandrabc1984 हजुर सर मेरो च्यानल सस्क्राईब गर्दिनुहोला है सर धन्यवाद 😍
@rachitakc12314 жыл бұрын
कमला बैनी भन्दा नि समान गरेर शब्द बनाउने बैनि अझै प्रगती गर्दै जानू नानु😲😲😲💖💕💕😯
@xtmxtrm23824 жыл бұрын
Rachita Daranal 🌹🌹🌹🌹🌹🌹
@माधवमन्दिरा4 жыл бұрын
सहि भन्नू भयो सानी नानी कति सम्मान गर्नी तरिका भएकी
@KamalaGhimireOfficial4 жыл бұрын
@@माधवमन्दिरा के हो ra
@kopilathapa224 жыл бұрын
Yo chai ho hai
@basantasubba86924 жыл бұрын
Kamalako ytiko khubi chaina
@damanmayalu64454 жыл бұрын
योहोनित गाउने तरिका लय शब्द अनि भाका सबै मिलेको छ आज सम्म एस्तो राम्रो कुनै पनि बाल कलाकारले गाको छैन सांगीतिक यात्रा काे धेरै धेरै शुभकामना छ
@shusilyoutubechhannel48784 жыл бұрын
Sahi bhannu bhayo daju
@dorjesherpa65104 жыл бұрын
लोक दोहोरको दुनियाँमा यस्तो सम्मान र भाबुक लोक दोहोरो पहिलो चोटि सुने साह्रै खुशी लाग्यो। कलाकार भनेको यस्तो हुनु पर्छ। कृष्ण सर , राजु सर र नानू आयुशालाई सलुट।
@padamgurung29984 жыл бұрын
राजु परियार कोरोडौ को मालिक भन्नू पर्छ, किनभने कसरी यत्रा नानी पनि राजु राजु भन्दै गाउन आउछ्न राजु दाइ बधाई छ
@arjunnpoficial7944 жыл бұрын
राजु दादा हजुर लाई समान छ नयाँ कलाकार बनाउनु अगाडि लानुस dhori king ✌✌ saman x hjr lai sano nani lai badai x
@kunsanglama21944 жыл бұрын
God bless you nanu.ajai agi baddai janu suvakhamana.
@dalbist20404 жыл бұрын
बहिनी लाई सम्मान गर्ने जति यता like गर्नुहोला,धन्यवाद।।।
@maanbohra10974 жыл бұрын
Nani nice
@sambhusakuntalaandshubham72704 жыл бұрын
#Huge respect sis
@dalbist20404 жыл бұрын
Tqq
@sudarshan.adhikary4 жыл бұрын
kzbin.info/www/bejne/an7bm6mZnbSBd80
@splashlightblowdrybarinnep41424 жыл бұрын
@@dalbist2040 nameste
@nepalitiktok51584 жыл бұрын
राजु परियार दाईको गीत जति सन्यो तेति सुनउ सुनउ लाग्नि सायद लोक दोहोरीका राज राजु परियार दाई लोक दोहोरी गाउनकै लागी जन्मेको हो ।
@sumanrai74204 жыл бұрын
कमलाको स्वर मिठो तर आयुशा को शब्दमा येति दम छनी बाल्कलाकारले मात्रै हैन अरु दोहोरी गाउने कलाकार ले पनि सिक्नुपर्ने छ यो नानिको दोहोरी सुनेर जयकृष्ण दाइ जय इन्द्रेणी 💓💓💓💓💓💓
@binamthapa1424 жыл бұрын
Suman rai g sahi kura garnu vayo
@KrishnaSharma-ok2rv4 жыл бұрын
Sai vannuvo kamala ko vandata respect dharai 6
@chetanbhandari74884 жыл бұрын
kamla le respect garer gaun janini vanneee commnet dekherai ta yo nani le pahila bat siker ako hola ni ta yo nanu le ta sanai bat youtube herne indreni herne raixin kamla bunu le gauma indreni vannee pani k hunx vannee thaha thiyen tehi pani tettiiko gaunu vaneko dherai ramro nai ho ...kal ra gaka ko samman garau kasailai kasai aang dajau...
@sagarshrestha26924 жыл бұрын
सही हो
@shivadhakal18234 жыл бұрын
@@chetanbhandari7488 हो कमला लाई कुनै पनि हालत मा आयूषा ले भेटदिन स्वर चाहिन्छ स्वर आयूषा को छैन
@adhikarichiranjivi50244 жыл бұрын
हेर्दा हेर्दै बल्ल आयो नानू र राजु सर को दोहोरी सबै ले मन पराउनु भयो होला दोहोरी मन परे यता हाजिर गरम मित्रहरू
@ramprasadpanthi23774 жыл бұрын
राजु दाइ सधैको हिट,आफू बलियो हु भन्नु भन्दा पनि आफु भन्दा कमजोर मान्छेलाइ हिम्मत दिनु ठूलो कुरा हो सलाम राजु दाइ❣️❣️❣️
@balathapa58704 жыл бұрын
राजु दाई को कति मिठो सब्द जस्तो सङ पनी सरल शब्दमा गाउनु हुन्छ ।
@seemathapa81544 жыл бұрын
nice
@amritpariyar52554 жыл бұрын
So qut xori ajai pargati gardai janus la.nanu
@devendrapl30354 жыл бұрын
Bahikoko sobhabni ramro xa
@ishorkarki5724 жыл бұрын
कमला घिमिरे भन्दा 5 बर्ष सानी तर ठ्याक्कै जिरे खुर्सानी .. यी नानिको यो गित पनि ट्रेडिङ नम्बर 1 मा पर्नु पर्छ भन्ने जतिले ठोकौं लाइक✋✋✋अनि फेसबुकमा साथी बन्नको लागि फेसबुक नाम पनि कमेन्ट गर्नुस् है हजुर
@sabinlama10734 жыл бұрын
त्यो पनि भन्नी कुरा होत
@sabinlama10734 жыл бұрын
100%
@kumaribasnet1414 жыл бұрын
100%
@vlogkhuman4 жыл бұрын
Hahahahaha
@manbahadur2294 жыл бұрын
सारे राम्रो छ नानुु
@potatotomato96604 жыл бұрын
जलै पनि नयाॅ नयाॅ प्रतिभा संग कति सरल र सहज तरिकाले गाउनुहुन्छ राजु सर बधाइ छ आयूषा नानुलाइ❤❤💕💕❤❤🙏🙏🙏
@hemlalghartimagar48184 жыл бұрын
यो live दोहोरी पनि करोड क्लबमा पुर्याउनु पर्छ भन्ने जत्तिले हात उठाउनु होला!
@madhuacharya28104 жыл бұрын
Naanu ko sabda laya soor anusashan sabai ramro xa xori
@devendrapl30354 жыл бұрын
Sahi Kira ho
@madhavkarkisindhuli6254 жыл бұрын
कमला र राजु को भन्न्दा आयोषा गौतम र राजु परिवार को भिउज बडि हुने लक्षण देखिन्छ है।
@dilubasnet94174 жыл бұрын
I like aayosa
@susmamukhiya62794 жыл бұрын
100%sure yasto artha pudn hauxin bunu le kamla le yasto gaudain thiyo
@mithuhumagain30414 жыл бұрын
काभ्रेलि छोरी नेपाल लगायत बिश्व भरि नै आखाकी नानी बनेर निस्किनु यो भन्दा झन राम्रो होस । राजु दाइ र नानी को गितको सब्द ले सारै मन छोयो ।😘😘
@chavilal28284 жыл бұрын
राजु दाई यस्तै मार्मि गीत हरू गाईदीनुहोस् अजै तिम्रो जन्ती मेरोमलामि गित सुनाईदिनु हुन्छकी मन्नी सारै आसा गरी प्रतिक्षागरी ईन्णणि हेरदै बस्दै गरीराको छू🙏🙏🙏
@surendramagar65384 жыл бұрын
के अचम्म यो...।हो रहेछ... कतिकुरा माथिबाट बरदान लिएरै आउनपर्ने रहेछ। हामी कति प्रयास गरिदा नि आजसम्म दोहोरिको टुक्का मिलाउन सकिएन।यो नानिलाई कसरी आको यस्तो टुका मिलाउन??🤔🤔
@jibanratgaiya21124 жыл бұрын
Kati ramro laya xa ayusha nani best lock
@thedarkanas82114 жыл бұрын
कमला लाई भन्दा आयुषा बुनु लाई माया गर्ने जति एता होइ🙋🙋🙋🙏🙏🙏👈👈
@denishabudha89594 жыл бұрын
Asto ta vnnu hunna bichara Dubai Sana nanu hun
@mahenderthapa69004 жыл бұрын
रिदम माया आयुषा
@prwmood1234 жыл бұрын
Xi ghatiya soch duboi nani haru sana bujdai xan yasto vnne dubai lai maya ra hausala dinuni
@dipendrabahadurkunwar49994 жыл бұрын
me
@begthapa95144 жыл бұрын
कमलाको परिवार अली घमन्डी लाग्छ अरू त दूबै राम्रा
@hompun61674 жыл бұрын
🙏🙏🙏🙏दोहोरी को किङ्ग राजु परियार लाई त्यसै भनेको हैन सबै सङ्ग सबै प्रकार को गीत गाउने क्षमता छ ।अनि नयाँ प्रतिभा आयुषा बुनु को झनै राम्रो।
@laxmansunar13854 жыл бұрын
नमस्कार है हजुर राजु परियार सर र नानुको दोहोरी सुन्न धेरै आत्तिएको थिए धेरै खुसी लाग्यो राजु परियार भनेको लोक दोहोरी को जक हुन् / उच्च सम्मान छ 😘😍❤️😘🇳🇵🙏
@laxmansunar13854 жыл бұрын
@@palanchoktv9167 प्यारी नानु😘😍❤️
@hukumyadav58894 жыл бұрын
kada aayo
@laxmansunar13854 жыл бұрын
एहा ठिच्नुस है धेरै राम्रो गित छ्👇️ kzbin.info/www/bejne/e5O4e2mEmamkp6s
@mayabkmayabk32904 жыл бұрын
लछुमान सुनार 🙏🙏
@laxmansunar13854 жыл бұрын
@@mayabkmayabk3290 माया जि😘😘😄😍❤️
@arjunprsad48244 жыл бұрын
राजु दाइ को र यो सानो बैनी को ढोहोरी हेर्न सारै आतुर थिए बल्ल आयो खुसी लागो अब मजाले हेर्ने हो सुरु गरियो काम बाटै आउनु सबै जना लाई 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@laxmansunar13854 жыл бұрын
एहा ठिच्नुस है धेरै राम्रो गित छ्👇️ kzbin.info/www/bejne/e5O4e2mEmamkp6s
@dhitanadai7514 жыл бұрын
Also
@jemssnr84394 жыл бұрын
आयुषा नानू को गित गाउने शैली कति मिठो छ अनि जो सस्कार पायकी छिन नानू ले नानू को आमा बाबा लाई सल्युट छ
@pyuthaniyamraj1844 жыл бұрын
नानू तिमी मा त माता सरस्वती को बॉस रहेछ कामना गर्छु कसै को नजर न लागोस भबिसे मा धेरै प्रगति गर्नु 💖💖💖💖
@nepalkochhoro10034 жыл бұрын
राजु परियार लाई धेरै लामो समयसम्म देख्ना पाउ आयु धेरै लामो होस यस्तो सरल स्वभावको महान गायक युगले फेरि नजमाउनपनी सक्छ सानी नानी आयुषा धेरै राम्रा शब्द प्रगती भैरहोस ।
@rambudhathoki10634 жыл бұрын
Ho ni
@yasodasubadi26764 жыл бұрын
कृष्ण कडेल लाइनि धन्नेबा
@rambudhathoki10634 жыл бұрын
Ho ni
@baburana45924 жыл бұрын
प्यारी बालक गाईका अायुषा काे कला लाई समान रुपले यता एक 🇳🇵🌺🇳🇵 👇️ Like
@tikaram4454 жыл бұрын
इन्द्रेणी मा राजु परिवार को बुढा बुढी लाई देख्न को को ले चाहानु हुन्छ चाहाने भरी यता है
@nareshbaadal20464 жыл бұрын
maile nii
@denishabudha89594 жыл бұрын
Me
@salinmaudlya78464 жыл бұрын
Me 🙋
@ashokrai79084 жыл бұрын
M xu
@kumarsima76504 жыл бұрын
म पनि छु
@laxukarki97744 жыл бұрын
आयुषा गौतमको शब्द रचना कमलाको भन्दा चौ गुणा राम्रो छ
@nawarajlama74354 жыл бұрын
होनि सर
@binuarun95914 жыл бұрын
4patk heryy aausaa mnai agaudain timro get hrda
@haribasnet32204 жыл бұрын
रियल हो हजुर कमलाको बोल्न तमिज बोल्ने तरिका छैनन सर ??
@rijubanmala90584 жыл бұрын
Raju daiko kurai nagaram raju dai dohoriko king ho ani aaushma nani dherai ramro gaunuvayo ramro lagyo
@सुनिताराना4 жыл бұрын
WoW naua
@devimishra15824 жыл бұрын
ठूला मान्छेलाई सम्मान गर्ने तरिका धेरै राम्रो छ नानी ।👌👌👌👌👌
@devilalgcnice85824 жыл бұрын
kamalale bhanda dherai samman harera gaune
@gitarawat53343 жыл бұрын
@@devilalgcnice8582 you
@sherpasolu4 жыл бұрын
कलियुगकी रानी नै हो भन्द फरक नपर्ला 😍 यी बुनुलाई। कमल गिमिरे भन्द 7गुन दिमाग राम्रो देखियो । best of luck bunu .
@ritaraut55634 жыл бұрын
Kali ugki rani hoina dohori ki khani vanda vayo ye gudiya lai 👩🎤👩🚒
@newstarchannel71754 жыл бұрын
अायुसाको दोहोरीको फ्यान यता हाजिरी हौ । अाज सम्मको उत्कृष्ट दोहोरी नानिको
@sitakumarisingh7184 жыл бұрын
Wow sis uttam xa temro kala
@prajwalbhattarai78114 жыл бұрын
Kamala bani ko ramro xa parteva
@prajwalbhattarai78114 жыл бұрын
Raju daju hajur la gayako Dore sabi.jantali ate dhari man parxa
@NPBMrukumelivlog984 жыл бұрын
नानि को गित मैले 20 चोति जति हेरे जति सुनु सुनिरहु लाग्ने गित छ नानु को उतिकै मिठो स्वर उतिकै राम्रो लय अनि धेरै राम्रो तुकका मिलाउने बधाई तथा शुभकामना छ नानु
@tilaksanjyal31494 жыл бұрын
Honi
@krishnabc12324 жыл бұрын
Very nice👍
@megthapa19214 жыл бұрын
यि नानी पेट (आमाको गर्बमा )हुदा यि नानी को आमा ले के खानु भको होलिन कमला भन्दा सब्य अनि शब्द चयन पनी सारै राम्रो
@bbc_4634 жыл бұрын
राजु दाई को दोहोरी असाध्यै मन पराउने को को छम् हामी ✌️
@netrakshatri9784 жыл бұрын
कमला भन्दा पनि धेरै कडा लय तथा शब्द अतिनै मिलाउन सक्ने गीत गाउँदा आफू भन्दा ठूलो लाई आदर सम्मान गरेर गाउन सक्ने खुबी रहेछ सानी नानुमा
@babitathapa15474 жыл бұрын
बधाईछ
@माहाकालीमाहाकाली4 жыл бұрын
Ok
@abisarakandel6004 жыл бұрын
1
@abisarakandel6004 жыл бұрын
111111111111111
@prabinkhalingrai28604 жыл бұрын
आयुषा नानुको शब्द, टुक्का अनि आदर र सम्मान गर्ने लयहरु असाध्यै मन पर्यो। नानुलाई बधाई छ । उत्तरोत्तर प्रगतिको कामना ।
@basantachaulagain40054 жыл бұрын
Qw Lpw kamala
@princelamsal13734 жыл бұрын
कति राम्रो दोरि हो नानू र दाइ को मेरो च्यानेल नि सबकाइस गर्दिनु होला हजुर हरुको माया धेरै पायको छु धन्यबाद
@AdvancedFarmingTechnology4 жыл бұрын
Yata pani suscribe gardinuhola hai
@rnsnepal88294 жыл бұрын
यता पनि 'Subsceibe' गरम है साथिहरु।
@AdvancedFarmingTechnology4 жыл бұрын
@@rnsnepal8829 milerw garam hai
@hemantacomedyofficial70814 жыл бұрын
Timi Ta Dherai Ramro Xau Cute Babu!
@rnsnepal88294 жыл бұрын
@@AdvancedFarmingTechnology bhaihalxa ni garam na ta
@d.b.cmedia94894 жыл бұрын
अति राम्रो छ नानी को सब्द सैली हरु अझै राम्रो राजु दाइले respect गरेर गाउनु हुन्छ सम्मान छ राजु दाइ लाइ
@D.N.Joshi9284 жыл бұрын
आहा राजु दाइ को स्वर अनि दाइको लाइभ दोहोरी🎵🎶🎤 मा निकै मीठो शब्द चयन गर्नु हुन्छ। 😍😍
@Jyoti555_4 жыл бұрын
नानुको बोलिमा कति मिठास छ। धेरै माया अनि आशिर्वाद छ बुनुलाई😘😘
@kamalmagrati89324 жыл бұрын
thank u frn
@chandrakumarii64154 жыл бұрын
Jyoti Magar
@chandrakumarii64154 жыл бұрын
Jyoti Magar
@rameshpandey48314 жыл бұрын
Ramro saskar bujheki bunu
@arjunprsad48244 жыл бұрын
Same
@rameshorparajuli35054 жыл бұрын
राजु दोहोरीको गुरु हुन् सहि भनेउ नानू तिमी पनि कम छैनौ है
@dalbist20404 жыл бұрын
यति मिठा कमेन्ट लेख्ने दर्शकहरुलाई सधै भगवानले रक्षा गरुन्,मेरो कामना
@serebabu12084 жыл бұрын
Dal Bist same to u bro❤️❤️❤️
@dalbist20404 жыл бұрын
@@serebabu1208 tq hjr
@dimplechhetri86514 жыл бұрын
Thanks same to you bhai ji om shanti
@hellonepal55734 жыл бұрын
कमला। को। भन्दा शब्द। राम्मो। छ
@premthapa29654 жыл бұрын
Dmi
@pokemonsandesh53114 жыл бұрын
अहिलेसम्म सम्पुर्ण लोक दोहोरी सुनियो तर राजुु दाइको जस्तो स्वर कसैको सुन्नु सकिन ?सलाम छ राजु दाइ?
@gbkhadka59684 жыл бұрын
राजु परियार & आयुशा गोैतम दुबै लाई अन्तर आत्मै देखि नमन & सलाम छ।
@purankhatri56344 жыл бұрын
कमलाको भन्दा 100% प्रतिसद राम्रो छ नानू को गित
@birendrachaisir33954 жыл бұрын
dami
@mydecx33094 жыл бұрын
मलाइ पनि कमला भन्दा कडा लागेयो
@DhirajKumar-wh1wj4 жыл бұрын
कमला लाइ यसरी टुक्का आउदैन
@krishallu4 жыл бұрын
sabda ma samman xa naini ko
@rameshrajbhattarai28704 жыл бұрын
@@krishallu hoho
@harineupane22934 жыл бұрын
यसरी आयको सहयोग मा हाम्रो प्यारो राजु लाई नि अलि अलि दिनुहोला है कृष्ण जि
@numasalakha49864 жыл бұрын
ᴛᴇɪᴛᴀ ꜱᴀʜɪ ᴠɴɴᴜ ᴠᴏ 🙏
@purushottampanta8354 жыл бұрын
राजु परियार अाफु ले अाफै लाई नचिनेर ठुलाे भुल गरे ठिलै भए नि नेपाली ले फेरि राजु परियार काे गित मा रम्न पाए
@ritaraut55634 жыл бұрын
Honi aso samman na ho
@ramprasadpanthi23774 жыл бұрын
सहि भन्नू भयो हरि जि,अलि अलि भए पनि राजु दाइलाइ दिनु पर्छ,बाटा खर्च भए पनि दिनु पर्छ।।।
@mitramagar98044 жыл бұрын
आहा यी नानिमा दैबी शक्ति छ यति सानो उमेरमै यस्को राम्रो कडा दोहोरी खेल्न सक्ने सलुट छ दोहोरीको बादशाह राजु परिवार दाइ र आयुषा नानुलाई 😍😍👍️👍️
@ratnashrestha71594 жыл бұрын
St.v.
@minakhadka84234 жыл бұрын
सब्द चयन कति मीठो छोरिको💋सानो होस या ठुलो बोली भासा बाट थाहा हुन्छ मान्छे कस्तो सस्कारमा हुर्केको छ भन्ने !आयुसा छोरिको उज्ज्वल भबिस्यको कामना 😘😘
@sitakhadka1844 жыл бұрын
आहा यो गितको पर्खाइमा थियो नानू धेरै राम्रो छ अगाडि बर्दै जानु
@arjunprsad48244 жыл бұрын
🙏🏼🙏🏼🙏🏼👌🏾🆗I'm also
@माधवमन्दिरा4 жыл бұрын
सरस्वती को बर्दान हौ नानू तिमी उन्नति प्रगति सिखर चुमोस बधाइ छ सानी नानी लाइ
@bishnuregmi11484 жыл бұрын
अायुषा गौतम नानुको उज्ज्वल भविष्यको हार्दिक शुभकामना । अाफु भन्दा माथिको मान्छेलाई गरेको रेक्सपेट देखेर धेरै खुसी लाग्यो ।
@timrosamarpan8214 жыл бұрын
लोकदोहोरी क्षेत्रको महानायक भनेपनि महागायक भनेपनि राजु परियार नै हो । भन्ने जति यता ..... बुनुलाई पनि शुभकामना छ है । धन्यबाद ।
@vijaypant33444 жыл бұрын
Ati tanto dai ra bahini
@jibrajpahadi63074 жыл бұрын
महानायक हैन, महागाएक हो😂😂
@mansinghnath84224 жыл бұрын
सम्पुर्ण ईन्द्रेणि टिम लाई धेरै बधाई छ ।यस्ता बाल प्रतिभा हरु लाई मौका दिनु भएको मा ।स्वर का धनि राजु परियार जि लाई बिषेश धन्यबाद दिन चाहन्छु ।
@ganeshchamlagai5964 жыл бұрын
ईन्द्रेणिमा राजु सरले निभाउनु भएको कतव्य सरहनिया छ साथै याे सानी फुच्ची बुन्नु अायुषा गाैतमकाे बुहुअायमिक प्रतिभालाई उच्च सम्मान छ र सफलताको धेरै धेरै शुभकामना
@kasirohangrai19614 жыл бұрын
यो नानिको शब्द कति राम्रो फेरि हाउभाउ पनि गर्न जानेको सब कुरा राम्रो छ नानि
@Nayan_shrestha4 жыл бұрын
कमला भन्द धेरै धेरै राम्रो अाफुभन्दा ठुलो लाइ अदर गरेर गाउनि रैछिन कान्छु 🌹🌹🌹🌹🌹❤❤❤
@purushottampanta8354 жыл бұрын
Rita Shrestha कमला नजानेर हैन संस्कार काे कमि देखिएकाे हाे कमला बाटै सिकाहुन धेरै ले पछिल्लाे चरण मा ठुला साना सबै कलाकार हरू ले
@t__slaurel29744 жыл бұрын
💖💖💖💖💖😘😍💝😭🤣💝💝💝😗😘😁😚
@raazlimbu66114 жыл бұрын
b
@raazlimbu66114 жыл бұрын
p çg
@espeeyagrg85594 жыл бұрын
Nani dherai kada raixan kamala vanda
@kamalaadhikari75264 жыл бұрын
धेरै दिनको प्रतीक्षा पछि बल्ल आज हेर्न पाइयो आयुसा र राजुको दोहरी। आयुसा नानुलाई धेरै धेरै धन्यवाद छ
@suwashpathak4 жыл бұрын
Tehi ta madam g
@mahendragoodkumal64704 жыл бұрын
ट्रयाक मा गीत गाउने सानो नानी इन्द्रेणी पहिलो पटक आयुषा गौतम हो
@mansinghnath84224 жыл бұрын
अाज १० चोटि हेर्दै छु महान गायक राजु परियार जि लाई सम्मान गर्दुछु साथै यी नानू को उज्ज्वल भबिष्यको कामना गर्दछु।
@उज्वलआवाज4 жыл бұрын
आयूशा नानीको क्षमतालाई मान्नुपर्छ। उन्नति प्रगतिको कामना, राम्रो गर्दै जानुपर्छ शुभआशिष 👌💕💕
@tekbahadurkhadka58804 жыл бұрын
अर्गानिक मलाई मन पर्ने गायक राजु दाइ अनि सानु नानु बिच निकै कडा दोहोरी जय इन्देनीलाई माया गरौ है😍😍😍
@gobindabudhamagar10014 жыл бұрын
Aaha kati ramro dhohori aasu nai jharne nani ko bhabisay ramro xa
@tekbahadurkhadka58804 жыл бұрын
@@gobindabudhamagar1001 हो सर
@deepakpanday14014 жыл бұрын
धेरै राम्रो छ राजु दाई न बुनुकाे दाेरि अब किस्न दाई र बुनुकाे गित सुनु पर्छ किकसाे काे काे लाई सुन मन छ लाईक गर्नु हाे स दादा दिदी बुब अाम भाइ बईनि
@madankarki40284 жыл бұрын
राजु परियारलाइ माया गर्ने कोको हुनुहुन्छ 💕💕💕
@pramodsm30403 жыл бұрын
M pni xu
@krmuskanofficial98494 жыл бұрын
प्यारी बुनु लाई हृदय देखि समान गर्न चाहान्छु अदभूत छेम्ता भएकी नानू लाई सधै भगवान ले रकक्षा गर्नु
@lovelykanxa38034 жыл бұрын
Pari nani lai hidaya dakhi nai saman garn chhnna xu
@दिनेशबरालमगरसुर्खेत4 жыл бұрын
गजब छ सानी नानू आयुषा गौतम को भगवनले दियको रैछन वर प्रगतिको कामना गर्दछु
@bishnusapkota42584 жыл бұрын
Best of luce
@surajregmiharpal17854 жыл бұрын
हैन आयुशा को कसरी बयान गरु शुभकामना बुनु धेरै माथी जानू सधैं राजु दाइ जस्तै घमण्ड नलिय है
@kalpanasejwal13914 жыл бұрын
राजु को घुमाउरो भाषा अलि बुझ्न गाह्रो भाको हो नानिलाइ ! भबिस्य उज्ज्वल छ नानुको !!साथै शुभकामना नानिलाइ
@sukraaryal8164 жыл бұрын
सबैले कमला घिमिरे भने तर कमला घिमिरे भन्दा यो नानुले धेरै गुणा राम्रो गाउने हुन 16 17 चोटि हेरिसके सबै भिडियो धेरै प्रगती गर्दै जानू 💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏
@Valleyofmount95504 жыл бұрын
कमला नानुको भन्दा आयुषा नानुको शब्द हरु साह्रै मीठो लाग्यो
@haribasnet32204 жыл бұрын
मलाई पनि सर
@gopalr.c84764 жыл бұрын
दोहरी भन्दा गित को शब्द अति मार्मिक छ भन्ने🇳🇵🇳🇵🇳🇵🇳🇵 कति छ्म हाजिर गरम त हजुर
@samyuktasharma31514 жыл бұрын
कति राम्रो गाउन जानेकि बुनु love you baby 👶
@durgashrestha36074 жыл бұрын
नानू को पहिलो टुक्काले नै मन छाेयाे। उन्नति प्रगति को शुभ कामना ।
@indiradevidahal5504 жыл бұрын
सारौ मीठास नानु सब्द
@magaramrit60004 жыл бұрын
Mero pani
@kapilkhadka32524 жыл бұрын
लोक सङित क्षेत्र को महान हस्ती ,बाधशाह राजु परियार सङ कलिलै उमेरमा ढुक्क सङ हाउ भाउ लगाएर गाउन सक्ने आयुशा बहिनी को अदभूत प्रतिमा को हृदय देखि सलाम गर्दछु ।
@bheshrajbanjade4 жыл бұрын
आयुषा बहिनी, उत्तरोत्तर प्रगतीको शुभकामना.. कति मिठो शब्द अनि सम्मान गरि गाउन जानेको हो.. राजु जी को त कुरै न गरौं.. उहाँ त दोहोरी काे राजा नै हुनु भयाे.. जो सँग पनि फिट...
@junutimalsina27024 жыл бұрын
omg शब्द चएन कति राम्रो नानु को,उज्वल भबिस्यको कामना सानि नानि लाई.💗💗
@goodpointmylovemylife81724 жыл бұрын
गरिमय प्रस्तूति नानूको
@kamalmagrati89324 жыл бұрын
Very nice frn
@radhapaudel80894 жыл бұрын
प्रशंसा योग्य बुनु प्रगति को धेरै धेरै शुभकामना तिमीलाई।संस्कारी रैछौ सधैं यस्तै हुनु कहिलै नमातिमु है।🥰😘💐
@krishnalamsal73694 жыл бұрын
आयुशालाई बधाइ छ यो उमेरमा यसरी गाउनु कृपानै हो।शब्द र आशय बुझ्न त्यति सजिलो थिएन दोहोरी गायौ धन्यवाद ।।
@purubaskota88264 жыл бұрын
यो होनी आफू भन्दा अग्रजलाई ससम्मान गीत गाउने यी सानी नानीको कलालाई सम्मान।आगामी दिनहरुमा अजै प्रगति गर्दै जानु हार्दिक शुभकामना
@jackir.kgirbahadur81074 жыл бұрын
Dharae ramrox
@malikaonline36224 жыл бұрын
नानी पनि एकदमै राम्रो गाउनु हुन्छ। मलाई मन पर्छ।
@ranamagardambarbahadur77264 жыл бұрын
Nani mitho sor ki dhani
@Sandipbogati22194 жыл бұрын
Hajur pani man parni
@sumanbhandari80074 жыл бұрын
Timi panii ramro gauxau
@KESHAB5124 жыл бұрын
तिमी पनि हाम्रो म्याग्दीको सान होउ सफलता को कामना छोरि
@iskalasapkota23604 жыл бұрын
नानी तीमी पनी राम्रो गाउछौ तर जहा नी कमेन्ट गरेको देख्छु तीम्रो आईडी हो या फेक तीमी यो बेला गीत संगित भन्दा पनी पढाई तीर धेरै ध्यान दीनु है पढाई पछी अनी मात्र संगीत यात्रामा अलिक आगी बढ्नु नानु।।
@brishasapkota78314 жыл бұрын
नानू कुनै शब्द छैन तिम्रो तारिफकाे लागि ❣️❣️❣️ राजु दाइ त राजु दाइ नै हुनुन्छ😍😍😍😍🙏😍
@पोखराआर्बा4 жыл бұрын
आफू भन्दा ठुलोलाइ आदर गरेर गाउनु पर्ने कुरा यी नानी बाट सिक्ने कि? कतिपय ठुला कलाकार ले यक अर्का लाई गाली गलौज गरि गाएको पट्क्कै सुहाउँदैन
@salinmaudlya78464 жыл бұрын
Sahi bhannu bhako hajurle
@mahendragoodkumal64704 жыл бұрын
आयुषा गौतम नानु तिमी सरस्वती को रूप लिएर जन्मेको भगवान रूपी मानव हो ।नानु तिम्रो प्रगतिको शुभकामना ।तिम्रो दोहोरी १०० पटक दोहोर्याएर हेर्छु ।धन्यवाद नानी साथै इन्द्रेणी टीम लाई
@kamalanepal27534 жыл бұрын
❤️👏❤️👏कती मिठो गित नानू र राजुदाई को दिव्य नानी ठुला लाई मान राखेर गित गाए को सरसोती को निवस रहेछ नानू मा
@talakbahadur69164 жыл бұрын
यो दोहोरी सुन्दात जिबनको पिडानै समाप्त भको जस्तो मसुस भयो कमला को भन्दानी आनान्दित छ राजु दाइ को फ्यान जति यता Like गरम्त🙏🙏🙏🙏
@dipendradawadi8024 жыл бұрын
राजु परियार र आयुषा गौतमको साह्रै राम्रो प्रस्तुति
@juntarakhabarhd4 жыл бұрын
सुनिरहु जस्तो लाग्ने दोहोरी, सभ्य सालिन र भब्य, राजु परिवारको शब्द कति सुहाउदो सान्दर्भिक
@bhagawatibhagawatipaudel72334 жыл бұрын
हे भगवान् कति राम्रो रमाइलो जय जय हाेस् हाहा राजु दाजु,, नानिलाई शुभकामना हामरा छाेराछाेरि 5/6 कलासमा हुदानि बाेलन सकदैनन मानछेकाे अघि ,अचम्म परे म नानुलाई देखेर उज्ज्वल भबिस्यकाे कामना बुनुलाई
@mohanilalkaflekafle12624 жыл бұрын
Hamra bachha harukaa ta kurai nagarum hamessa khanamatrai
@bhagawatibhagawatipaudel72334 жыл бұрын
@@mohanilalkaflekafle1262 अचम्म लागछ अरू का बच्चा देखदा कति बुद्धि भाका हुन
@SumanGhale234 жыл бұрын
ईन्द्रेणी कार्यक्रम साह्रै मन पर्छ ।नयाँ नयाँ प्रतिभालाई जन्माउने एक इमानदारी आमाको कोख जस्तो लाग्छ।
@Jyoti555_4 жыл бұрын
सानो जेरि भन्दा फरक नपर्ला ठुलो भएसि दुरपन्नै मिल्ने छ
@lekhnath46634 жыл бұрын
आहा राजु परियार जिउ जस्ता सङ उस्तै गाई दिनुहुन्छ यो कला खाली हजुरसङ मात्रछ सानी नानू आयुसा यिमिलाइ धेरै धेरै सुभकामना
@govindbhattarai4 жыл бұрын
मैले धेरै दोहोरी गीत सुन्छु तर आज आयुषा बैनिले कडा गीत गाएउ म छक्क परे।
@TgMafia999Ledgendff4 жыл бұрын
दोहोरी मा आयुषाको आगमन ले अबको ६०/७० बर्ष अझै दोहोरी मर्दैन।
@nagomionlinekhabar16844 жыл бұрын
कमला पनी आफनै ठाऊ मा महान नै छिन . आऊसा पनी राम्ररो छ.दूबई नानी लाई शुभकामना छ.।
@aayushadangal49344 жыл бұрын
Ho ne
@kajirijal11814 жыл бұрын
Dami
@jibanmagar91484 жыл бұрын
@@aayushadangal4934 wgjiggu
@mohanb.74424 жыл бұрын
Thik vannu vayo sir kamala le garda sabai naanu haru lai himat ra sakti aako ho suruwat nai kamala dekhi va Ko ho ra kamala lai na ramro vanna mildaina.
@himkumarthapa91274 жыл бұрын
नेपाली गित संगीत इतिहासमा सबै भन्दा धेरै गित गाउने र धेरै चर्चा कमाउने गायक नेपाली संगीत जगतको धरोहर लोक सम्राट स्वर सम्राट वरिष्ठ गायक राजु परियार दाइ र गाउन कै लागि जन्मेको जस्तो लाग्छ बहिनी आयुसा लगायत सम्पुर्ण टिम प्रती सम्मान छ