Tap to unmute

केवलकार परियोजनाविरुद्ध पहिचानवादी सडकमा - NEWS24 TV

  Рет қаралды 25,022

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 70
@ManojKumarTamang
@ManojKumarTamang 5 күн бұрын
एकदम।सहि।काम।गरे।छ।यो।निर्णय।फिर्त।नभए।सम्म।अन्दोल्न।जारी।रख्नु।पर्छ।अन्दोल्न।म।सभागी।हुन।अउदै।छु।हामी।पनी।सिन्धुपाल्चोक।बाट
@OnlineOrder2
@OnlineOrder2 5 күн бұрын
Sahi kura , no cable car
@ITZHIM-Ronaldo
@ITZHIM-Ronaldo 5 күн бұрын
एकदम सहि हो लुटेरा शर्कार मुर्दा बाद
@RudharaBadhur
@RudharaBadhur 3 күн бұрын
राम्रो काम, केबुलकार बन्नु नै हुदैन।
@rewatibasnet7898
@rewatibasnet7898 5 күн бұрын
यो बजेट सुदुर पच्छिम र कर्णाली को पहाडी छेत्रमा लगानुन अन्धो सरकार
@rajansherdorpali2699
@rajansherdorpali2699 5 күн бұрын
धार्मिक साँस्कृतीकको हिसावले पाथीभरा मा केवलकारको कुनै पनि आवस्यक्ता छैन ।
@raeedipak79
@raeedipak79 5 күн бұрын
मुकुम्लुङमा केबलकार बहिस्कार
@GyanBahadurKatuwal-p6d
@GyanBahadurKatuwal-p6d 5 күн бұрын
मोटो रकम खाएर सरकारले स्वीकृत दियो।अब चद्र ढकालले सरकारको टाउकोमा लात्तले हान्छ।
@RameshMagar-c4f
@RameshMagar-c4f 5 күн бұрын
कुनै हालतमा बन्नु दिनु हुदैन यसलाई ।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 4 күн бұрын
सरकारले आन्दाेलन चर्काउने खालकाे कुनै कृयाकलाप तुरुन्त बन्द गर्नु पर्छ ,स्थानियहरुकाे बिराेधकाे संकेत देखिनासाथ कृयाकलाप बन्द गरिहाल्नु पर्छ भाेलीका दिनमा कुनै अवाञ्छित घटना घट्न गएमा त्यस्काे जिम्मेवार काे हुने !
@Raisuzanofficial
@Raisuzanofficial 5 күн бұрын
नेपाल सरकारले यो वुझ्न जरूरी छ Natural is natural यदि बिकास को रूपले हेर्ने हो भने नेपाल भन्दा विकसित देशहरूले क्षेणीक भरमा यो काम गर्न सक्छ यो त भनी राख्नु नपर्ला हाम्राे देशमा भाको natural कुराको त संग्रक्षेन गर्नु सक्नु पर्छ र पर्यटक बोलाउनु सक्नु पर्छ यस्तो कुरामा हामी अरु देश संग प्रतिस्पर्धा नगरौ है
@premlimbu1235
@premlimbu1235 5 күн бұрын
जुन कुरा को आवश्यकता छैन त्यही कुरा लागि किन यति सारो मरिहत्ते गरेको के जनता को संरक्षण गर्नु सरकारको नैतिक दायित्व होइन ?
@arjunadhikari2948
@arjunadhikari2948 4 күн бұрын
Ek dam Sahi
@DilliPhejong
@DilliPhejong 5 күн бұрын
गोलि हान्ने सरकार मुर्दावाद ! प्रहरी दमन बन्द गर ! नो केबलकार ! आइएमइ बहिष्कार !
@Ganesh.subba.
@Ganesh.subba. 4 күн бұрын
तमोर कोरिडोर ले गर्दा बिर्तामोड ईलाम हुँदै ताप्लेजुङ जाने रोड मा बसेका व्यवसायीहरु लाई पनि कालान्तर मा गैरो असर पुग्ने देखिन्छ।तसर्थ तमोर कोरिडोर रोड पनि तेह्रथुम जिल्ला सम्म मात्र विस्तार गरियोस्।
@SijanThapa-o8d
@SijanThapa-o8d 5 күн бұрын
Very very good 100 good
@bijayamohanshrestha9717
@bijayamohanshrestha9717 5 күн бұрын
ज्यान मारा, चन्द ढकाल, रमेस लेखक , केपि , ओलि, माननिय याेगेश लाई कारभाई गरनुपर छ। गाेलि हान लगाउने यस्ता नेता लाई ठाेकनु परछ।
@tangsangthalang1795
@tangsangthalang1795 5 күн бұрын
No cable car❌ jay pahichanbadi ✊✊✊✊
@Yugesh_limbu
@Yugesh_limbu 5 күн бұрын
#No_Cablecar
@rsdulal5295
@rsdulal5295 5 күн бұрын
किराँती हरुको बाहुल्य जिल्ला मा क्षेत्री बाहुन लाई किन सांसद मा जीताको ? त्येहाँ मुन्धुम मान्नी सच्चा सनातनी किराँती छैन ? सबै कृष्चेन का दलाल मात्रै हुन् ?
@SamsungMobil-d8k
@SamsungMobil-d8k 4 күн бұрын
❤he❤pathhibhara❤mata❤kebalcar❤chahinn❤sarap❤deu❤he❤ Mukum❤lunvg❤mata❤papi❤debi❤deuta❤kkhile❤pugena❤vasm❤hos❤mata❤❤jk❤limbu❤kathamandu❤
@seetabhandari6514
@seetabhandari6514 5 күн бұрын
केबुलकार बनाएर व्यपारी माफिया पाेस्ने मात्र हाे स्थानिय जनताकाे माग सही छ।
@attivo8910
@attivo8910 5 күн бұрын
NO CABLE CAR. SAVE MUKKUMLUNG🖐
@SEUDALL.
@SEUDALL. 5 күн бұрын
विवाद भयको ठाउमा किन बनाउने त्यो केबल कार कर्णाली तिर बनाउदा के हुन्छ त्योठाउ त्यस्तै राम्रो छ कर्णाली लाई हेर्नू तुइन बाट मान्छे कति मरेका छन
@BibashKhadka-j9z
@BibashKhadka-j9z 5 күн бұрын
एक महिना बन्द गर्नु पर्छ यो चोर सरकारको कुनै काम छैन दलालि सरकार नालायक भ्रष्टाचारको जालो
@BikashTamang-cc5vh
@BikashTamang-cc5vh 5 күн бұрын
Good
@BasnetKarna-dn9zv
@BasnetKarna-dn9zv 5 күн бұрын
राष्ट्र कसले कंगाल बनायो ? मैले मेरा बाउले कि जनताले? यो सरकार गरिब निमुखा जनताको प्रतिनिधित्व गर्छ कि एउटा धनाड्य सामन्त बर्गको ? सरकार देशमा छ कि छैन ? छ भने कसका लागि छ ? जब सम्म यो थाहा हुदैन तब सम्म हुने यस्तै हो !🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@thaparamesh4478
@thaparamesh4478 4 күн бұрын
केवलकार बनाउन दिनु हुदैन
@gyanendrakarki6736
@gyanendrakarki6736 5 күн бұрын
Kati ramro traking root ma oli group ko giddha najar
@BinodthapaMagar-b5d
@BinodthapaMagar-b5d 5 күн бұрын
Very good no cable car
@Superlearning-y7u
@Superlearning-y7u 5 күн бұрын
तिर्थ गर्न जाने ठाउँमा विलासिता? अनि केबलकार चलाएर एति कम्पनीलाई धनी बनाउने याेजना?
@TmLimbu-we6su
@TmLimbu-we6su 5 күн бұрын
No cable car no cable car no cable car no cable car no cable car
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 4 күн бұрын
हैन त्यहा केबुलकार लैजदा बाटो बनाए जस्तै सबै मास्ने भत्काउने त हैन केबुलकार त माथि माथि कुद्नेने हो बस खम्बा पिलर को लागि अलि अलि क्षति होला 90/100 रुख काटिएला त्यसपछि त केबुलकार माथि माथि कुद्न्ने हो त कसरि सस्कृति माथि प्रहार हो तिर्थ यात्रु कोहि असक्त होलान कोहि तिर्थ गरेर चाडै फर्कन खोज्लान कोहि पाथिभरा माताको दर्सन गरेर 2/4 घन्टा मै घर फर्कन चाहने होलान किन यति सारो उघ्र भएको यिनिहरु पुर्वमा जे कुरा बनाउन खोजे नाम राख्न खोजे पनि यिनिहरुकै नाम राख्नु पर्ने यिनिहरुकै माग पुरा गर्नु पर्ने अस्ति कोसि प्रदेश को नामाकरण गर्दा सके सम्म बिरोध प्रदसन कोसि प्रदेस को बोर्ड च्यात्न सम्म भ्याए तर लास्टमा कोसि प्रदेश भएर अहिले चुइक्क छैन बस भाईरल हुनु छ हाम्रो समुदाय जतिको बहादुर अरु कोहि छैन अहम घमण्ड जस्तो लाग्यो खै गोरखा को मनकामना मन्दिर जान केबुलकार बन्यो कसैले बिरोध गरेन न त्यहा धार्मिक आस्था नै घट्यो मर्ने बेला कमिला को पखेटा पलाउछ भने जस्तो नगरौ साथि हरु चाहे ब्यपारि ले गरोस चाहे सरकार दलालिले गरोस बिकास त बिकास हो बने पछि त बनेको बनै हुन्छ किन आफ्नो निजि स्वार्थ को लागि आन्दोलन बिरोध होटल नचल्ने डर बाटोको पसल सुक्ने डर कि माता को शक्ति हराउने हो केबुलकार बनेपछि कि ताप्लेजुङ नेपाल भित्र पर्दैन कि ताप्लेजुङ मा नेपाल सरकार ले कुनै बिकास निर्माण गर्दा पहिचानवादि भन्ने हरु को घर घर मा रोजगार दिएर मात्र गर्न पाउने कर्णालि तिर पुल बनाउ त्यो बजेट रे अनि सरकार ब्यपारि हरु बिजनेसमेन हरु ले जहा सम्भावना देख्छन त्यहा बजेट लगानि गर्ने हो अब पोखरा मा चियाबगान खोल टि स्टेट त्यहि बना भन्ने अनि पोख्रेलि ले फेवा ताल इलाम मा बना इलाम मै डुङा चला भन्ने ...? कि सरकार ले अब सुपारि नरिवल कर्णालि मा लगेर रोप्नु पर्ने अनि स्याउ खेति झापा मा गर्नु पर्ने हो कि केबुलकार सुनसरि मा सप्तकोसि मा हाल्दिनु पर्ने बजेट हरेक जिल्ला क्षेत्र प्रदेश नगर वडा को असार मसान्त सम्म अर्थमन्त्रालय ले कहा कति पुर्वधार खेलकुद बिकास सबैको लागि छुटाको हुन्छ जनताले सरकार लाई सिकाउने भए किन सरकार लाई कुर्सि मा पुराको आफ्नै दाजुभाई काम गर्ने खालको लाई कुर्सिमा पुराउने नि कि अब सरकार को आदेस लुरुलुरु मान्ने हो सरकार ले पाथिभरा मन्दिर भत्काएर त्यहा स्कुल होटेल रेस्टुरेन्ट खोल्न लागेको हैन होला सामान्य कुरो लाई राके जुलुस नै निकाल्नु पर्ने ताप्लेजुङ नै बेचिखाएको जस्तो नगरौ भोलि तिर्थ यात्रि मात्र नभएर स्थानिय पनि आउजाउ गर्न सजिलो छिटो हुनेछ बाटो बिस्तारै बन्छ
@BibashKhadka-j9z
@BibashKhadka-j9z 5 күн бұрын
good job good work pahichan badilai 1 mahina banda garnu parx😂
@singhabdrthapa3668
@singhabdrthapa3668 5 күн бұрын
No cable car
@sumansubba6389
@sumansubba6389 4 күн бұрын
चोर सरकार मुर्दाबाद।।।
@BimalGurung-t1z
@BimalGurung-t1z 5 күн бұрын
ALL MULBASI GROUPS WE DON'T WANT CABLE CAR.
@kashirajchaudhary3463
@kashirajchaudhary3463 4 күн бұрын
केबुलकार बन्नु पर्छ। देशमा विकासमा महत्वपूर्ण फड्को हुन्छ।
@YogendraKhadgi-x9j
@YogendraKhadgi-x9j 5 күн бұрын
Kebal car bannu hudaina
@kashirajchaudhary3463
@kashirajchaudhary3463 4 күн бұрын
हिन्दू राष्ट्रको मागलाई बिरोध गर्ने
@NashangLimbu
@NashangLimbu 5 күн бұрын
No kebkar
@sudenrajbhandari9158
@sudenrajbhandari9158 5 күн бұрын
Sarkar ma vako dalal haru jabarjasti garyo pachi nagarik lea tesko pratikar garnea nai cha. Pathivara ma cabel car bannu hunaa ra yo chandragiri model ma ta jhanai banau na denu hudai na
@kumarkarki5772
@kumarkarki5772 4 сағат бұрын
Aabasek chh banaunuhos
@skdk419
@skdk419 5 күн бұрын
Dharmik sthal lai paryatakiya vanu mildainai mukumlung vane ko dharmi sthal ho
@ReshamPariyar-x4r
@ReshamPariyar-x4r 5 күн бұрын
Hijo raja le daman garo vane aba khau khudo😂😂😂
@prabalnepal9119
@prabalnepal9119 5 күн бұрын
Euta kura mailae na bhujheko... Cable car lae pahichan ma kasari khatara huncha?? Ani arko kura k manakama ma cable car banayera tyaha ko lagi ramro bhako cha ki naramro bhako cha? Can anyone explain me?
@YogendraKhadgi-x9j
@YogendraKhadgi-x9j 5 күн бұрын
Janta ko bhawana biprit janu galat kura ho
@RandomButXtreme
@RandomButXtreme 5 күн бұрын
No need of cable car there. Please draw back
@MadanKumarAdhikari-d8k
@MadanKumarAdhikari-d8k 5 күн бұрын
Paruhang siva ,sumnima parbati matako pahichan mathi dusta saitan haruko kalo najar pardai6. Teha har thauma kirateswar mahadev r kirati parbatiko pahichan 6 .k garna khojeko ho yinle goli nai thokne?
@tekrajlimbu4131
@tekrajlimbu4131 5 күн бұрын
Aba amalera cangres undo gati suru hunne vo
@skdk419
@skdk419 5 күн бұрын
Jay mukumlung mang no cable car
@cyberpg2882
@cyberpg2882 5 күн бұрын
no need cabalcar
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 5 күн бұрын
Kebalkar Bahiskargarau Kp chore ko lute dhanda
@SharCreatingVibes
@SharCreatingVibes 5 күн бұрын
Bikash birodhi muji haru
@skdk419
@skdk419 5 күн бұрын
Mukumlung ma jarur xaina cable car bikash garnu man xa vane jumla humla karnali ma khola ma pul xaina bato bijuli pani xaina uata bikash garnu mukumlung dharmik sthal ma no cable car
@Yugesh_limbu
@Yugesh_limbu 5 күн бұрын
#No_Cablecar
@Chemjong-d1b
@Chemjong-d1b 5 күн бұрын
No cable car
@anujparajuli7067
@anujparajuli7067 5 күн бұрын
no cable car
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
3:49
News24 Nepal
Рет қаралды 3,4 М.
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН