कडा टक्कर, बिमलराजले फल पाए कि पाएनन् त? Bimalraj Chhetri Vs Tika Sanu | Sarangi Sansar Live Ep.387

  Рет қаралды 298,772

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
• New Nepali lok dohori ...
=======================================
=======================================
Orginal Song - Butte Rumal
➤ Album - Supari Chamro 2
➤ Singer - Bimal Raj Chhetri & Anju Panta
➤ Lyrics - Eknarayan Bhandari
➤ Music - Eknarayan Bhandari
• "बुट्टे रुमाल" Butte R...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 387
=======================================
=======================================
#Bimalraj_Chhetri
#Tika_Sanu
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Bimalraj Chhetri
♬ Tika Sanu
=======================================
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 268
@Dynamic840
@Dynamic840 2 жыл бұрын
आहा! सर्वोत्कृष्ट दोहोरी ,दोहोरी गित कस्तो हुनुपर्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो जसमा रस,अलंकार ,लक्षणा,व्यन्जना,अनुप्रास ,दृष्टान्त सम्पुर्ण अत्यन्तै उत्कृष्ट शब्दमा व्यक्त गरिएको छ ।यो गित आजभोलि दोहोरीमा गाइने अस्लिल शब्द प्रयोगकर्ता हरुलाइ एउटा राम्रो उदाहरण दिएको छ ।शब्द संयोजन यसरी पनि गर्न सकिन्छ भन्ने सबै दोहोरी गायक हरुले सिक्न जरुरी छ । आजको यो दोहोरी सर्वोत्कृष्ट छ । अत्यन्तै सम्मान छ दुबै गायकलाइ । गित यति सम्म उत्कृष्ट हुनसक्छन् भन्ने ज्वलन्त उदाहरण हो यो । सारङ्गी संसार लाई धन्यवाद छ यस्ता पात्रको संयोजन गरेर उत्कृष्ट गित पस्केको मा 🙏🙏
@dhanusunar9041
@dhanusunar9041 2 жыл бұрын
tika didi
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
शब्द को खानी टीका सानू बबाल दोहोरी । धेरै मन पर्छ टीका सानू को दोहोरी
@ganeshthapa9043
@ganeshthapa9043 2 жыл бұрын
Balu voice guy Goti ka Sanu
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
अति सुन्दर बिम्ब प्रयोग गरेर गाइएको यो लोकदोहोरी बिछट्छै रमाइलो लाग्यो ! यस दोहोरीका हरेक शब्द र टुककाको संयोजन अनुपम छ ! प्रस्तुति असाध्यै बेजोडको छ । बरिष्ट कलाकारहरुले माया प्रेमको प्रसंगलाई सांकेतिक भावमा प्रस्तुत् गर्नु भएको यो दोहोरीका केही सटिक हरफहरु सम्मानस्वरुप यहाँ उल्लेख गर्न मन लाग्योः बिमलः बोलीले त फुल बुट्टै भर्दिन्छौ । भेट्नै खोज्छु झन माथि सर्दिन्छौं ।। टीकाः अरु बेला काँ हुँनी हुँउनी । हुरी चल्दा आइपुग्छौ रुखमुनी ।। बिमलः केही गरे नि सकिन तान्नलाई । पर्नी हो कि झटारै हान्नलाई ।। टीकाः रुखै राम्रो पालुवा पलाको । जुक्ति लगाऊ कसैले नलाको ।। यति मीठो, सटिक र सुन्दर दोहोरी प्रस्तुतिको लागि बरिष्ट लोकगायक बिमलराज क्षेत्री तथा अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुलाई हार्दि क बधाई तथा असीम शुभकामना !!
@aashbinyt2933
@aashbinyt2933 2 жыл бұрын
Dharai ramro dai baine geet ma ta danko 1 palta harne garxu dai
@biswasgr143
@biswasgr143 2 жыл бұрын
सारै रमाइलो घम्साघम्सी टक्कर का साथ सुन्न पाईयो येस्तो हुनुपर्छ दोहरी भनेको उत्कृष्ट
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा धेरै पछि देखियो बिमल राज दाई र टीका सानु को प्रस्तुति धेरै राम्रो छ सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु टीका सानु को धेरै बयान गर्न पर्दैन टीका सानु भनेर नाम नै काफी छ दर्सक को लागि यि गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान त छदैछ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 🙏🙏🙏🙏🌹🙏🙏🙏💘💘🌷🙏🙏
@tilakkhatri549
@tilakkhatri549 2 жыл бұрын
सुपर दोहोरी कडा टीका सानू मिस यु टिकु
@laxmanb.k265
@laxmanb.k265 2 жыл бұрын
Good song Tika sanu Biml Dai 👍
@rawalkushal5305
@rawalkushal5305 2 жыл бұрын
अति राम्रो अनि कडा दोहोरी बिमल दाजु र टीका सिस लाई बधाई छ
@superguru2648
@superguru2648 2 жыл бұрын
Babai ajako git ta khatra bimalraj dai ra tika sanu baini ko
@PRASAD-f5l
@PRASAD-f5l 2 жыл бұрын
नमस्कार मेरो सारङ्गी संसार सङ्ग अनुरोध छ कि हजुर कमलजि आँफै पनि बाग्लुङग बासी हुनुहुन्छ । पक्कैपनी हजुरलाई बाग्लुङगको गाउ गाउमा दिनैभरी रातैभरी गाइने दोहोरीहरुको राम्रो अनुभब छ होला । यदी सम्भब छ भने कृपया कमसेकम एकै एपिसोड भएपनी बाग्लुङगका गाउ गाउ जस्तै राङ्खानि सर्कुवा छिस्ती जैदी दमेक पैयुथन्थाप बिनामारे गल्कोटका लगायतका ठाउमा गाइने दोहोरिहरुलाई पनि स्थान दिन सके अझै राम्रो हुनेथियोकी। कृपया सम्भब छ भने कोसीस गरिदिनुहोला । धेरै धेरै धन्यवाद सारङ्गी संसार परिवारलाइ ।
@tulnarayan9459
@tulnarayan9459 2 жыл бұрын
दोहोरी राम्रो छ । म दैनिक हेर्छु सारङ्गी सन्सार लाई । लु न अबको चरणमा राजु परियार दाई र रन्जिता परियार जी को दोहोरी सुन्न पाऊ छिट्टै नै । मलाई सार्है मन पर्छ राजु दाई र रन्जिता जी तपाईको यत्ति मिठो गाउनु हुन्छ । कमल सर प्लिज 🙏🙏🙏 ✅✅✅✅✅✅✅✅✅✅✅
@भरतपुनमगर-च3ण
@भरतपुनमगर-च3ण 2 жыл бұрын
मलाई असाध्यै मनपर्ने आवाज बिमलराज मलेसियाबाट हेर्दैसुन्दै छु
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 2 жыл бұрын
आहा !!!..... यो भाकामा त दोहोरी निकै रमाइलो भयो है, त्यसमाथि पनि लाखौं लाख दर्शकको मन जित्नुभएको कलाकारहरू ❣️❣️❣️। यही भाकामा फेरि भाग 2 पनि हेर्नपाए हुन्थ्यो, धन्यवाद 🙏🙏💐।
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Bimal raj ra Tika baini ko dhori ramro ra romantik Lago
@gyanpuri655
@gyanpuri655 2 жыл бұрын
कडा बिमल जि अनि टिकुलि नानि
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 2 жыл бұрын
हैट बिमल दाजु लाई त गेडा पो खाउ रे हो😀😀😀😀
@raminamagar3751
@raminamagar3751 2 жыл бұрын
😂😂😂
@manbahadurrasaili5553
@manbahadurrasaili5553 2 жыл бұрын
Aaha kati mitho dohori sunaunu vayao aaja tika byni r bimmalraj daile asadai manparyao Ani aru sabai janalai safalta ko subo kaman xa hi
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Bainiko Dance khatra lago slow dance
@yogeshkumarroka3889
@yogeshkumarroka3889 2 жыл бұрын
आज निकै कडा दोहोरी
@ombahadurmalla9573
@ombahadurmalla9573 2 жыл бұрын
दुबै जनाको कदा प्रहार गरेकोछ सम्पुर्ण तिम्लाइ धन्देबाद
@yambahadursirpali6536
@yambahadursirpali6536 2 жыл бұрын
दोहोरी भनेको यो होनित वाउ कस्तो करा झतारोमा छ सब्दहरु
@RajKumar-sm6pz
@RajKumar-sm6pz 2 жыл бұрын
wawo tika bunu hjurko sabdale man xunxa ka hamri bunu lai dherai dherai asirbat sadai khusy rahanu🙏🙏🙏
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
बिमल राज दाई को पनि पर्सम्सक हो म 💘🌹🌹🌹🙏🙏🙏🙏🙏
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. 2 жыл бұрын
आहा सारै मिठो दोहोरी सफलताको शुभकामना
@bimalbbimal4508
@bimalbbimal4508 2 жыл бұрын
O M A Nok
@deubahadurpun5390
@deubahadurpun5390 2 жыл бұрын
सर्बप्रथम सारांगी संसार टिमलाइ धेरै सम्मान छ गित धेरै राम्रो छ चिन्ता नलिनु टीका बैनी त्यस्मा कुनै नराम्रो शब्द छैन आज खुब रमाइलो भयो
@babagurung8557
@babagurung8557 2 жыл бұрын
Bimalraj huni thauma ramailo nahunita kurai vyena maja ayo
@roshanmagar8556
@roshanmagar8556 2 жыл бұрын
बिमल सर को र टीका बहिनी को दोहोरी सुनेर म त लट्थै परे कति मीठो स्वोर अनि भाका पनि तेस्तै राम्रो ।
@gangajamunarodhighar268
@gangajamunarodhighar268 2 жыл бұрын
hamro live dohori channel ma ni jodinu hola hai hajur
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 жыл бұрын
आहा यो हो नित दोहोरी भनेको बधाई छ दुबै लाई अहिलेको नया गायक र पहिलेका गायकको दोहोरी गाउने तरिकानै फरक छ वा वा बयान गर्ने सब्दनै छैन बिमलराज सरको
@narendrathapa7504
@narendrathapa7504 2 жыл бұрын
लौ अब बसियो सारङ्गी सन्सारमा हाइलाइट हेर्दै मजा आयो भित्र कस्तो होला हेरौ टिका बैनी र गाउले दाजु बिमलराज सरको प्रस्तुती
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
आह कती राम्रो गित बिमल राज साथै टीका सानू म शुभ कामना छ
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा बिमल राज क्षेत्री जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,जाेडदार ,शानदार ,दामी छ,सफलताको शुभकामना छ।सारै रमाइलो भएको छ,साथमा नाच भइदिएको भए अझै बबाल हुने थियो ।कमल जि लगायत सारङगी संसार टिम सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना छ।।हाल मलेसिया बाट हेरिरहेको छु।।
@premtamang9684
@premtamang9684 2 жыл бұрын
legend is legend taki rahanxu mukhma parlani dubai jana mero asadhai man parne singer
@bishnubishwokarma7293
@bishnubishwokarma7293 2 жыл бұрын
बिमल दाई काे शब्द हरु सारै मज्जा लाग्यो टीका बैनी काे पनि धेरै राम्रो अझै प्रगति काे कामना
@kajithapa7666
@kajithapa7666 2 жыл бұрын
धेरै धेरै राम्रो दोहोरी , i like tika sanu,
@madanniraula8864
@madanniraula8864 2 жыл бұрын
ओ हो क्या दामी यस्तो पो हो त प्रत्यक्ष दोहोरी भनेको
@hbjungtarami3062
@hbjungtarami3062 2 жыл бұрын
Bimal daju n tika ji ko git ramro x nikai ..
@Nnnnnaaatuuurree
@Nnnnnaaatuuurree 2 жыл бұрын
Aahaa 💞❤️❤️❤️💕💕
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@bhimprasaddangi5968
@bhimprasaddangi5968 2 жыл бұрын
Kun thau ho ma pani mubai xu vetau
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
9number ma hajir vaye hai Kamal vaiko Sarangisansar ma Bimal dada n Tika sis ko dohori herera ramaunalai tq all
@suryagole412
@suryagole412 2 жыл бұрын
धेरै धेरै बधाई छ। सम्पुर्ण टिमलाई । जय सारङगी संसार । धेरै कडा दोहोरि । विशेष टीका बहिनिलाई धन्यवाद छ।
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
धेरै धेरै रमाइलो लागाे बधाई छ शबै टिम्लाई
@sangitaharmel4907
@sangitaharmel4907 2 жыл бұрын
सारै रमाइलो छ है सबैले हेरेर share गर्न नबिर्सनु होला है🙏🙏🙏
@jibannegi7917
@jibannegi7917 2 жыл бұрын
आहा मजा आयो आजा चाई दोहोरी हेरे को जासतो लाघीयो
@premmagar8832
@premmagar8832 2 жыл бұрын
आहा कति राम्रो दोहोरी मिस यु अल ❤️❤️🙏🙏🙏
@PRASAD-f5l
@PRASAD-f5l 2 жыл бұрын
कट्रोभर्सी नहोस ब्यक्तिगत रुपमा म टिका सानुको धेरै ठुलो श्रबक थिय तर पछील्ला केही बर्षमा उनको अहमताले आज म टिका सानुको निरन्तर श्रबक हैन यद्धपी टिका सानुले गरेको प्रगती र टिका सानुले नेपाली लोक दोहरि संसारमा गाडेको झन्डाको प्रसम्सक हुँ । बाँकी अग्रज कलाकार बिमलराज दाजुको बारेमा खर्चने शब्द मेरो शब्दकोसमै छैन।तपाईं हाम्रो नेपाली लोकदोहरी ईतिहासको जिउदो ईतिहास हो ।नयालाई प्रोत्साहन र अग्रजलाई सिर निहुराइ सम्मान गर्ने हजुरको ब्यक्तित्व सन्सारका थोरै मानिसमा हुन्छ त्यस मध्यको तपाईं प्रथम ब्यक्ती कोटी कोटी प्रणाम छ दाजु ।
@amberbahadur7037
@amberbahadur7037 2 жыл бұрын
Wow Dami Cha dhori Tika Sanu
@pahalpahal975
@pahalpahal975 2 жыл бұрын
Ma pani bimal sir kai damali pareyo tar yo josilo dohori sunda aafulai pani sorabarse jastai lagna thaleyo gathe
@gangasunar5880
@gangasunar5880 2 жыл бұрын
आह। आह।💋💋💋💋🌺🌺🌺😱😱😱😱😱😱😱👌👌👌👌🙏🙏🙏🥀🥀🥀❤️❤️❤️
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा कति मिठाे गित प्रस्तुति बिमल दाजु टिका दिदि धेरै धेरै बधाई तथा शुभकामना
@BprAcharya
@BprAcharya 2 жыл бұрын
?.
@balaramnepali5061
@balaramnepali5061 2 жыл бұрын
आहा कति मिठो लोक दोहोरी जति सुनेयो उति नै सुन्न मन लाउने शुभकामना छ सम्पूर्ण टिम लाई बिशेश त टिका दिजु र बिमल सर लाई
@msmklang896
@msmklang896 2 жыл бұрын
wow दोहोरी त बबाल छ हो ल बधाई छ बिमल दाइ र टीका जि लाई मन देखी
@gomabista9819
@gomabista9819 2 жыл бұрын
आज त सारङ्गी सन्सारमा सारै रमाइलो दोहोरी आएछ
@preamgrg8636
@preamgrg8636 2 жыл бұрын
अति राम्रो लाग्यो टिकाबैनि र बिमलभाइ को दोहोरी !
@premghatane9207
@premghatane9207 2 жыл бұрын
हजुर यो साहित्यक दोहोरी प्रस्तुति धेरै राम्रो छ बिमल सर, थप टीका बैनी को प्रतिकात्मक शब्दहरु ले दोहोरी को मिठास बडाएको छ, साहित्य को बिम्ब झल्किने प्रेमिका लाई मीठो फल को तुलना गर्दै पाउने आसा बोकेको प्रेमी का भावनाहरु दोहोरी कै नौलो स्वाद , ब्यबस्थापन का कमल सर, प्रतिमा जि र सम्पुर्ण सांरगी संसार टिम प्रति आभार अनि थप सफलता को सुभकामना।
@sonusood3395
@sonusood3395 2 жыл бұрын
पर्तिमा को स्वर रमिला को नसालु हेराई सिम्रन को मुस्कान अनि सीता चन्द को अनुसासन साच्चिकै राम्रो छ आजको दोहोरी मा।
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
@chandrad8510
@chandrad8510 2 жыл бұрын
अाहा कति रमाइलो दाेहाेरि धेरै धेरै बधाई छ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सारङ्गि संसार नछुटायर हेर्ने गर्छु ❣️🙏
@nimtomata3880
@nimtomata3880 2 жыл бұрын
dammi geet tika ji and bimal raj chhetri sir ko dohori
@rudragc2482
@rudragc2482 2 жыл бұрын
Katti ramro ho .
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
येति राम्रो दोहोरी आएको रहिछ म चाहिँ हेर्न ढिला भएछु आहा कति राम्रो
@basnethichandra4543
@basnethichandra4543 2 жыл бұрын
एouchid xउ
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
नमस्ते सबैलाई 🙏🙏 कति रमाइलो दोहोरी 👏👏
@krisnagurng7360
@krisnagurng7360 2 жыл бұрын
रमाइलो दोहोरी
@narendratimilsena9554
@narendratimilsena9554 2 жыл бұрын
सरै रमाइलो छ
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 жыл бұрын
Aaha kate mito dhori badhaixa hajur haru lae hal kuwait
@ram-eg6eq
@ram-eg6eq 2 жыл бұрын
Dharai ramro dohari song
@nanjatatamanj6741
@nanjatatamanj6741 2 жыл бұрын
Wow very nice song my best tika g beautiful love you n thank you All lovely song 👌💕💕
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
जोहोस खत्रा लाग्यो दोहोरी बिष्णु दाइ आजको बिष्णु हैन्न पहिलेकै हुन है वावा
@roshanmagar8556
@roshanmagar8556 2 жыл бұрын
आज सम्म हेरेको डोहोरी मद्ध्ये यो दोहोरी उत्कृष्ट लाग्यो सबै नाता गोता सङ्गै बसेर हेर्न र सुन्न मिल्ने खाल्को छ येहि अपेक्क्स्या लियेको थिये खुशी लाग्यो फेरि पनि येस्तै थुप्रै गित हेर्नर सुन्न पाउ बिमल सर र तिका बहिनी लाई धेरै धेरै धन्री वाद र कमेन्ट लाइक दिदै बिदा लिन्छु है ।
@premsagarchudali2707
@premsagarchudali2707 2 жыл бұрын
आहा सुनिरहु जस्तो दोहोरी कति मिठो सफलताको शुभकामना ❤❤
@rudragc2482
@rudragc2482 2 жыл бұрын
Matti ramro oh
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
आजको भाका सारै मन पर्यो है।निकै रमाइलो लाग्यो।
@krishnabc2422
@krishnabc2422 2 жыл бұрын
टीका र बिमल दाजुले गाहुनु भयको गित सारै रमाहिलो र मार्मिक छ दुबैइ जनालाहिइ धेरै धेरै बधाई अनि सम्मान छ
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
आहा सारै मिठो दोहोरी ❤️👌❤️👌❤️👌
@kalpanaupadhya5439
@kalpanaupadhya5439 2 жыл бұрын
अति सुन्दर बिमलराज क्षेत्री मलाई मन पर्ने गायक❤️🙏❤️
@reshambahadur5485
@reshambahadur5485 2 жыл бұрын
Waiting for
@gulmelikpmc
@gulmelikpmc 2 жыл бұрын
अहमताले भरिपुर्ण टिकाको दोहोरी बल्ल आज हेरियो त्यहि पनि बिमल दाइ भएकाले मात्र....
@bhimbahadursing
@bhimbahadursing 2 жыл бұрын
Wowowo nice👏
@gbkhadkaalone5735
@gbkhadkaalone5735 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी
@dhanrajthapa3848
@dhanrajthapa3848 2 жыл бұрын
Hi Bimalraj ji Dherai ramailo Geet xa🌹🌹🎸🎺🎸💕💕👍👌
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 жыл бұрын
कति रमाइलाे हाे सुन्दै अानन्द अायाे
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हल्का हासाउने दाेहाेरी😀😀 बधाई छ सम्पुर्ण टिम लाई
@dhanusunar9041
@dhanusunar9041 2 жыл бұрын
nices
@kbsingh9451
@kbsingh9451 2 жыл бұрын
Ati ramailo dohori prastut garnu bhayo. Bahut dhanyabad ra shubh kamna.
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
यो दोहोरी निक्कै राम्रो छ,गायक गायिका दुवैलाइ धन्यवाद छ
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी 🙏🙏🙏🏆️🎁🎁🍍🍍🍇🍇🎀🎀🎋🎂🍓🎁
@bishnugurung9293
@bishnugurung9293 2 жыл бұрын
कति राम्रो मन छुने गित गायाे टीका र बिमललाइ धेरै धेरै धन्यवाद छ है
@homnarayan6404
@homnarayan6404 2 жыл бұрын
Geet ko sail ma thayti has thiana katihasa ki tika kamini
@dineshkumarrawal4381
@dineshkumarrawal4381 2 жыл бұрын
आहा बिमलराज दाइ टीका बहिनी को कडा दोहोरी सर्‍र हुर्‍र
@bharatghimire6239
@bharatghimire6239 2 жыл бұрын
धेरे धेरै धन्यवाद सम्पुर्ण c
@rabighimeri1093
@rabighimeri1093 2 жыл бұрын
Aaha dherai ramailo lagyo miss you all the best🙏🙏❤️❤️🇳🇵🇳🇵
@pranjalneupane1384
@pranjalneupane1384 2 жыл бұрын
Sarai ramailo dohori thank you all of you.
@bibasgauli1779
@bibasgauli1779 2 жыл бұрын
Good
@yogeshkumarroka3889
@yogeshkumarroka3889 2 жыл бұрын
यो गित अति राम्रो छ।दोरि पनि तेत्तिकै राम्रो शुभकामना ,बिमल दाइ र टिका सानू लाई
@indirapoudel3637
@indirapoudel3637 2 жыл бұрын
Lk
@indirapoudel3637
@indirapoudel3637 2 жыл бұрын
!
@ramupakhreen6855
@ramupakhreen6855 2 жыл бұрын
अति राम्रो मीठो प्रस्तुति सबै जनालाइ बधाइ छ 😘😘😘😘
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
babal dami
@narbahadurgomden6603
@narbahadurgomden6603 2 жыл бұрын
अत्ति उत्तम गित
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,3 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12