कडा सर्तसहित मन्त्री छान्दै ओली देउवा, यी हुन् मन्त्रीका दाबेदार, को बन्ला गृहमन्त्री ?

  Рет қаралды 57,636

Prime Times HD

Prime Times HD

21 күн бұрын

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kpoli #sherbahadurdeuba #gaganthapa #bishnupoudel #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 167
@jerrybiswakarma3920
@jerrybiswakarma3920 19 күн бұрын
योगेश जि चोरले चोरलाइ के कार्वाहि गर्ला र प्रचण्डको नेतृत्वमा भ्रष्ट लाइ पक्रिन्दा सरकार ढलेको हो भन्ने कुरा त जनता ले छर्लङ्ग बुझि सकेका छन
@sarojadhikari9741
@sarojadhikari9741 19 күн бұрын
😢
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 19 күн бұрын
धेरै समयपछि ढोक्सामा माछो पर्यो अब मिलेर बाडिचुडि खाउँ।
@keshabpariyar8334
@keshabpariyar8334 19 күн бұрын
नापी स योगेश भट्टराई खाते बतासम्मलाई पाल्नलाई जन्मेको होला
@narayang.c6933
@narayang.c6933 19 күн бұрын
यी मुलाहरुबाट केही आशा छैन सबै चोर हुन सत्ताका भोगी हुन तेसै बालेनले ब्गनेका होईनन।
@mohanbasnst6406
@mohanbasnst6406 19 күн бұрын
काङ्ग्रेस ऐमाले मिलेर भट्टचारि बचाउन खाेजेकाे हाे याे कुरा जनतालाई थाहा छ
@ChandanChaudhary-q5r
@ChandanChaudhary-q5r 19 күн бұрын
यी दुई पार्टीले देश बेची छडने छन दाई भाइ मिले पछि खुले को भ्रष्टाचार को फाईल पनि बन्द हुन्छ । क्या गज्ब को खेल छ
@nanugaire4960
@nanugaire4960 19 күн бұрын
आफनो कर्तुत लुकाउन यस्तो गरेको जनताले नबुझेको होईन नि
@manirajbaral4420
@manirajbaral4420 19 күн бұрын
एमाले र काङ्गेस लाई कहिलेहि कारवाहि नगर्ने गृहमन्त्रि बनाउने होला 😂 भ्,स्टहरू ।
@nawarajsubedi9678
@nawarajsubedi9678 19 күн бұрын
के को आसा हुनु यी दलालहरु बाट। एमाले कांग्रेसको मिलन देश विलीन हुने सङ्केत हो। होसियार....
@ekakhadka533
@ekakhadka533 19 күн бұрын
योगेश पनि कुन्डयाङको हो र
@smaranrajgiri
@smaranrajgiri 19 күн бұрын
यस्तो घिनलाग्दो राजनिती छि छि अब कुन दिनदेखी श्रीलंका को जस्तो जनताले छानिछानी कुट्ने दिन न आउला भन्न सकिन्न
@aakashbalampaki2049
@aakashbalampaki2049 19 күн бұрын
नारायण काजि र रबि लामिछाने देशको राम्रो गृहमन्त्री। यो भकभके चकचके केटोको भर छैन।
@durgabhusal1497
@durgabhusal1497 19 күн бұрын
इ २ पाटि देस र जनताका धमिरालाई जनताले केआसा गरनि🦴
@rishikafle8316
@rishikafle8316 18 күн бұрын
Bichara bhattrai ji tapaijastyo bat yo kura kati ramro hola hajur
@nppp34
@nppp34 19 күн бұрын
Napyo
@jayprakashchaudhary7338
@jayprakashchaudhary7338 19 күн бұрын
जति कसम खाए पनि जति वाचा गरे पनि यिनले काम यस्तै गर्ने भो यो मन यसै मर्ने नै भयो
@HP_Dogra
@HP_Dogra 19 күн бұрын
प्रचण्ड र लामिछाने लाई जेल कोच। माओवादी नामको खाओबादी आएपछि देश यस्तो खत्तम भएको हो। अब दुई दलिय व्यवस्था हुनु जरुरी छ।
@RamThatal-xh2op
@RamThatal-xh2op 19 күн бұрын
गतिलो चाहिँ कोहि छैन , झन 😢फटाहा ,भ्रष्टाचारिको रजाइ चल्ने भयो!
@user-bx9vj4ex8y
@user-bx9vj4ex8y 19 күн бұрын
प्रचाण्ड जि तुरुन्तै राजा ल्याउनु देश बचाउनु होइन भने यी दुई बाट देश सखाप हुन्छ ।
@pjchling8088
@pjchling8088 19 күн бұрын
ख्यांस्यो डाका हरुले
@abiralbishwokarma7722
@abiralbishwokarma7722 19 күн бұрын
बतास वैगुनि केटा
@roshansunar4364
@roshansunar4364 19 күн бұрын
धर्य का साथ काम गर्नुस्, केपी बा काे नेतृत्व म 9/9महीने गृह परराष्ट्र गर्नुस्, अर्थ मन्त्री र pm 18 महिना त्यसपछि देउवा दाईको सरकार मा अर्थ र pm 18 महिना r अरु 9/9 महिना काे मन्त्री गर्नुस् 👈
@DipakKoirala-tk6vl
@DipakKoirala-tk6vl 18 күн бұрын
तिमरा झाेलेहरु जनताले चिनिसकेछन मरनि बेला भयाे तरपनि देशकाे माया गरेकाे देखायन
@NamsteSunil
@NamsteSunil 19 күн бұрын
गर्यौ राणा को बान हरु को आसा भरोसा ‌त राणा को जमात ले गरेको होला आसा भरोसा
@smnlama362
@smnlama362 19 күн бұрын
सक्छन् भने सवारी साधन को कर ५०% घटाउ
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 19 күн бұрын
रबिलाइ गृहमन्त्री दिए टन्टै साफ
@user-zl4ns1cx1l
@user-zl4ns1cx1l 19 күн бұрын
रबी भन्दा तल्लाे स्थरकाे गृहमन्त्री नहुनु राम्राे
@rashmipandit9772
@rashmipandit9772 19 күн бұрын
यसले त झन राजदरबार नै रेस्टुरेन्ट खाेल्न बेच्न लागेकाे मान्छे
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 19 күн бұрын
काङ्ग्रेस र एमाले को मिलन नै नेपाल सकिनु हो
@baleshwarsingh216
@baleshwarsingh216 19 күн бұрын
गगन दाइ पनि सकियो।
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 19 күн бұрын
३४ बर्स देस लुट्नेहरुले देस कस्तो तरिकाले हाक्छन जन्ताले यो अवसर राम्रो सङ्ग मुल्यानकन गरिन्छ हेरौं
@user-mg1px3mz8h
@user-mg1px3mz8h 19 күн бұрын
Katai Great bicar yoges bhatari
@puranbasnet2605
@puranbasnet2605 19 күн бұрын
Tapai politicians haru lai Kasai le chindaina Nepal ma ... Political cadres lai interest hola Tara , citizens le PM KO ho bhanda chimeki desh KO pm KO name linchhan
@user-ub1fk4yd5j
@user-ub1fk4yd5j 19 күн бұрын
ओलीवा क्षानेन्द्र लाई गृह मन्त्री गगाने लाई मन्त्री बनाउनु होला नेपाल बन्छ उल्टो पट्टि बाट
@ganeshparajuli5766
@ganeshparajuli5766 19 күн бұрын
अब देशलाई ऋणको भारी बाेकाउन पाइदैन अलिकता नैतिकता भएको गृहमन्त्री चाहिन्छ ।।
@oshadhirajp7031
@oshadhirajp7031 19 күн бұрын
लोकत्थो अब भष्टाचारी ले सिमा पार गर्ने भो।😮😢😮😢
@yubrajhamal9150
@yubrajhamal9150 19 күн бұрын
नकारात्मकता नेपालि काे पहिचान हाेईन है हजुर
@nkedarnkedar1303
@nkedarnkedar1303 19 күн бұрын
खोइ जुनसुकै आएनी कानै चिरेको होला ??
@dipendrayadav1942
@dipendrayadav1942 19 күн бұрын
गोरुहरु भ्रस्टाचार नियन्त्रण गर्नुछ कि सिङ्गै एमाले र भाउजू सहित कङ्रेस लाई बचाउनु छ
@rewatipandit8668
@rewatipandit8668 19 күн бұрын
अब तिमीहरूको हर्का जनताले सबै थाहा पाइसकेका छन्। सरकारमा गएर पनि बचिदैन जनता अब मैदानमा उत्रिन्छन्।
@BagsingTamang-zw2tc
@BagsingTamang-zw2tc 19 күн бұрын
छि छि के बोलेको योगेश😂
@rajkumarregmi4139
@rajkumarregmi4139 19 күн бұрын
अब काङ्ग्रेस एमाले का नेताले काम गर्लान भन्दा बिश्वास गर्ने कोहि होला त ? कति जनताले पत्याउलान ? खै
@bikramale9114
@bikramale9114 19 күн бұрын
लुटिएको राज्यको ढुकुटी फिर्ता नगर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको गठबन्धन हो यो । ओलि र देउवा भन्दा हजार गुणा महान र देशको हितमा छन् प्रचण्ड ।
@shyamniraula942
@shyamniraula942 19 күн бұрын
बेचैन र भुटानी कुरा गरम,जनताकाे ध्यान नमाेडाै...
@rajkumarregmi4139
@rajkumarregmi4139 19 күн бұрын
यिनिहरुले हदै गरे रबि र बालेन लाई अमुक मुद्दा लगाएर थुन्छन !अरु आफ्नालाइ बचाउदा समय सकिन्छ।
@premkumarrai1388
@premkumarrai1388 19 күн бұрын
Chetan Jha, 70 Karode Baskote, Tek nath Rijal,Mohan Basnet gyanendra karki padma Aryal Khate Khate Gagan batase Yogesh haru mantri gathe Nepal ma
@basantmalla8053
@basantmalla8053 19 күн бұрын
मुखले भुक्न त कति जानेको भ्रष्टचारी लाई जोगाउन लागि पर्ने हो ।
@sangamnc527
@sangamnc527 19 күн бұрын
प्रचण्ड सरकार जस्तो कुनै सरकार बन्दैन हो योगेश बतासे चोर
@shresthaamos
@shresthaamos 19 күн бұрын
मत वाक दीक भैसके यो चोरहरूको राजनिती देखेर ।छेउ टुपा कै गरने होईन देशको ढुकुटी रितयाउने जनतालाई गरिबीमा धकेलने हेरौला तिमीहरू कती मैना टीकौला 😏
@sangamnc527
@sangamnc527 19 күн бұрын
प्रचण्ड ❤❤
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 19 күн бұрын
जनतानै कामनलागने गुसेया छन अबुज जनताहुनप
@gangachudal7667
@gangachudal7667 19 күн бұрын
तिमी हरु लाई चै होला हामी लाई चै तिमिहरु सबै जेल गैदिय हुने 😢🎉🎉😢😢😮😮😮😮
@madhusudhangiri5531
@madhusudhangiri5531 19 күн бұрын
भ्रष्टाचार नियन्त्रण? हां! हा!! हा!!!
@prabingiri-ug2lw
@prabingiri-ug2lw 19 күн бұрын
Good luck
@indarlal615
@indarlal615 19 күн бұрын
janta lae tha xa kti kam garxau vani
@starpun2766
@starpun2766 19 күн бұрын
यिनीहरूबाट आसा गर्नु आफ्नो भाग सुरक्षित गर्ने हो
@nirmayashrees7564
@nirmayashrees7564 19 күн бұрын
नौ टंकी कुरा गर्न त धेरै जानेको छ, देश भित्र भित्रै खोक्रो पारेर खाइसकेको छ अझै सरकार काम गर्ने हुनुपर्दछ रे थुक्क नालायक नेता हरु, मलाई लाग्छ अब 84 सम्म त यिनीहरूले हाम्रो सुन्दर देश नेपाल लाई नै बेच्छ होला
@nirajpokharel5248
@nirajpokharel5248 19 күн бұрын
निती बनाउदै भ्रष्टाचार गर्नु छ भन्न योगेसे गाड
@rajansunar4777
@rajansunar4777 19 күн бұрын
सरकार चलाउन गार्‍हो छ नेपाली काङ्ग्रेस र एमाले मिलेर हो हल्लामा मात्रै अहिलेसम्म सरकार चलाएका छन के गर्ने के न गर्ने प्रष्ट पार्न सक्दैन्न खुवी छैन् ओलि बा र सेरे बा मा
@ranbhadurportel9193
@ranbhadurportel9193 19 күн бұрын
केपि।सेरे।दुई।आफै।भ्ररत।चारि।हुन अरु।लाई।बन्छ।भ्ररसत।चिर।लास।पचेकाहरू
@rajugoutom6839
@rajugoutom6839 19 күн бұрын
बतासे गगने लाज पचायेर बोल्दैछन अझै जन्ताले पत्याउछ्न जस्तो लाग्छ यिनिहरु लाई ।
@lilarajdhungana5439
@lilarajdhungana5439 19 күн бұрын
काले काले, मिलेर खाउँ भाले!
@krishnapokhrel1971
@krishnapokhrel1971 19 күн бұрын
ए बा याे केटालाई मन्त्रीनदिनु है ।
@ShukraRokay
@ShukraRokay 19 күн бұрын
योगेस जि भस्टचरी को छान्बिन होला र😊
@karnabahadur3221
@karnabahadur3221 19 күн бұрын
oliko bhasnr tuka matr ho r oliko bolima jhutko kheti matr ho jhole neta r jnta ly xutan nskekeko matr ho
@BagsingTamang-zw2tc
@BagsingTamang-zw2tc 19 күн бұрын
के बोलेको नेपाल को राजनिती मा😢
@bbhakta503
@bbhakta503 19 күн бұрын
सम्झिने😂😂😊
@pramodbhandari5221
@pramodbhandari5221 19 күн бұрын
सब भन्दा पहिला गिरिबन्धु र भुटानी शरणार्थी परकरण बारे कुरा गर अनि भ्रष्टाचार नियन्त्रण गर्छु भन बैगुनी केटा
@kamalyakha40
@kamalyakha40 19 күн бұрын
Bandu bandu milera khane plan matrai ho
@RajivParajuli-qy5re
@RajivParajuli-qy5re 19 күн бұрын
Yeso vaneko Kati barsa vo sir khai k vo ki choreko patta lagne vo vanera ta haina
@jaganathguragain4107
@jaganathguragain4107 19 күн бұрын
यी सबै कम्युनिस्टहरू कांग्रेसै भए हुने हो
@netraprasaddahal2977
@netraprasaddahal2977 19 күн бұрын
I am with KP भन्न।।।
@roshanneupane9891
@roshanneupane9891 19 күн бұрын
naya jana youda suru vayo ki kyaho
@kiratikumar666
@kiratikumar666 19 күн бұрын
खाते योगेस भ्टराइ ले आफ्नो साघु को बिकास देखि सके अब जाठा यहाँ आइजन तेरो ज्यान खोलामा टाउको झोलामा हुने छ
@sitaramsubedi6599
@sitaramsubedi6599 19 күн бұрын
नाप्यौ बाबु देखेकै हो !
@bharatbalayar4248
@bharatbalayar4248 19 күн бұрын
Jadu wala number le mawobadi, finished but ra. Swa. Pa. Ghun pisiya jhai vayo
@user-gq9il2kh9e
@user-gq9il2kh9e 19 күн бұрын
Tthuiya giddhaharuko jhunda.......jasari hunchha milayera yo desh khane ......he pashupati naath🙏🙏🙏🙏🙏
@rojlamarojlama5870
@rojlamarojlama5870 19 күн бұрын
deshalai 48kharabjati rinpuryaune khalko lanu
@dipakc7871
@dipakc7871 19 күн бұрын
Iiiiiiii sabai dalaala narapichhas Nepal mai chhan ra ajhai
@lamabishnu1
@lamabishnu1 19 күн бұрын
Herum🎉
@bjaymukhia8225
@bjaymukhia8225 19 күн бұрын
भ्रष्ट एमाले र काङ्ग्रेस ले देश हाँकेर देश उन्नति हुन्छ भनेर जन्ताले पत्याउछ?
@sherbbujel7217
@sherbbujel7217 19 күн бұрын
Laj saram lagdaina Yogesh ra GAGAN lai
@sujankhadkatv4123
@sujankhadkatv4123 19 күн бұрын
Ramesh lekhak bhanda aru deserving xaena
@nagendrapoudyal8124
@nagendrapoudyal8124 19 күн бұрын
Afno ashe pasi mantri banai Nepali bechney haru mantri banaye yo system neta sab jancha
@bishnugyawali6363
@bishnugyawali6363 19 күн бұрын
काले काले मिलेर खाउ भाले
@user-si1ks7jc7c
@user-si1ks7jc7c 19 күн бұрын
Chor na paya kha Lai laya hunxa ni
@bishnuadhikari1171
@bishnuadhikari1171 19 күн бұрын
बैगुनी केटो
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z 19 күн бұрын
Yasta chor haru le kehi garne wala nai chhain.nepali janata ko aakha ma dhul fekne kam matra bhai rako chha.aba jagnuhos nepali janata.
@sukrastha6114
@sukrastha6114 19 күн бұрын
😂😂😂तातोपानी लागो यो सरकारले देशको मुख मा 15/20%मगि भाडाउ छ हेरि राख्नुस😅😅😅।
@DillirajRai-ck1lx
@DillirajRai-ck1lx 19 күн бұрын
बतासे काईलो को गफ
@pashupatidhakal3859
@pashupatidhakal3859 19 күн бұрын
जो आएपनि यिनीहरू भागबन्डा गरेर खानि हुन!हिजो आज भोलि यिनिहरूले नै खान मा कसम देश र जनता भाडमा जाओस्!राजनिति छि डि के गर्ने हो अब??के साचिकै देश बन्छ त??🙏😭🇳🇵🇳🇵🇳🇵
@sumitjha6909
@sumitjha6909 19 күн бұрын
Keta haru Badi lang lang na gar navaye congress Lai griha dinxu 😂😂😂😂😂😂
@user-gq1zm6id7c
@user-gq1zm6id7c 19 күн бұрын
ए भ्रष्ट हरु तिमीहरु बाट फेरि देश डुब्ने भयो।
@BijaySingh-be4tl
@BijaySingh-be4tl 19 күн бұрын
Varastachari unmukty ko ligi Ho kakunma badlab
@kamalchetri113
@kamalchetri113 19 күн бұрын
Desh Ka Thula Party Rastra Ghati Ma Sangalan Nahuni Ho Bhanay Rastra Kaha Pugto Naya Pidi Lai Chanas Dau
@user-lf7cf6iz2l
@user-lf7cf6iz2l 19 күн бұрын
Kam xain lag Pani xain
@sunMoon-vp1zh
@sunMoon-vp1zh 19 күн бұрын
Nepal basne desh hoina kei garna khojo Mukul Dhakal jasto khutta tanne janminchan k garne yo Desh ma basera
@subashbhatta7990
@subashbhatta7990 19 күн бұрын
Saran Manniya samsadharu bishwoma navayka kukur neta hamro Nepal ma rahecha. Aaba banne pm n matriharule Mantri qutarma aauda gharbat Jiwan varko lalichadera aaunu hola OK. Byby.
@shyamraichamling2099
@shyamraichamling2099 19 күн бұрын
एमाले को सरकार हुन्छ र ?
@saulenlimboo7566
@saulenlimboo7566 19 күн бұрын
batasha jee pheri mantri hune ...????
@RameshSharma-pv6ps
@RameshSharma-pv6ps 19 күн бұрын
Aba k e bakirahena aba hamro desh lai ram ram bhannu bayek kunai bikalpa chhaina
@puranbasnet2605
@puranbasnet2605 19 күн бұрын
Aba feri Pani jahaj KO office khulnechha ..
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 15 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 36 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 12 МЛН