एक युगको अवशान | Funeral of Late Anirudra Prasad Singh | Former Chief Justice

  Рет қаралды 224

Advocate Yagya Raj Pandey

Advocate Yagya Raj Pandey

Күн бұрын

यो खबर सुनाउँदै गर्दा हामी दुःखीत छौँ कि पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिँह अब हामीमाझ रहनुभएन । एक सय वर्ष ७ महिनाको उमेरमा उहाँ यस धरतीबाट अल्बिदा हुनभयो । चाहे सर्वोच्च अदालत होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चाहे जाहेरी विभाग होस् वा लोकसेवा आयोग वा विभिन्न मन्त्रालयमा किन नहोस् यी सबै संवैधानिक निकायहरुको नेतृत्वप्रदान गरी यो देशलाई ६ दशक सेवा गर्नुभएका एक युगान्तकारी व्यक्तित्व अब हामीमाझ हुनुहुन्न । नेपालभूमिमा जन्मिएर अन्तराष्ट्रिय जगत्सम्म परिचित व्यक्तित्व अनिरुद्र प्रसाद सिँहलाई अमेरिकन बायोग्राफिकल इन्स्टिच्युटले ‘आउट स्ट्यान्डिङ म्यान अफ ट्वान्टिथ सेन्चुरीबाट सम्मान गरेबाटै थाहा हुन्छ उहाँको कद कति उच्च थियो ।

हो एक युगमा एकचोटी जन्मिन्छन् यस्ता व्यक्तिहरु जसले आफू बाँचेको समयलाई बाच्नुको अर्थमा परिभाषित गर्छन् आफ्नो जीवन । जबजब कानुनी र प्रशासनिक इतिहासमाथि कलम चलाइनेछ अनिरुद्रप्रसाद सिंहको इतिहास लेखिनेछ, कर्मको कथा बोलिनेछ । एक कर्मयोद्धाको कर्मप्रति हार्दिक नमन, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण । उहाँका पाइलाका डोबहरुमाथि नयाँ पिढीँले सुनौलो भविष्यको सृजना गरोस् । त्यही नै हो उहाँप्रति सच्चा श्रद्धाञ्जली हो, नमस्कार ।

Пікірлер: 1
@nadiakumar6568
@nadiakumar6568 3 жыл бұрын
You will always be missed ! I am very thankful for giving us a legacy of your achievements which will be passed on to future generation! You will always be in our hearts! No one can take your place for you are one of a kind , very correctly said!
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 10 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН