एकै घरका ३ जान, बर्दियामा हेर्नुहोस्... छिमेकीले थापेको पासोमा भित्र परेर Bardiya

  Рет қаралды 593,944

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 634
@rdberojgarofficial4567
@rdberojgarofficial4567 3 жыл бұрын
बाेल्ने शब्द छैन मन निकै भावुक भाे।😥😥😥😥
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
घट्ना एकदमै दुखदछ त्येसरि छिमेकमा जानकारि नगराईकन करेन्ट नछोड्नु पर्ने जे जसरि भय पनि ई पिडीत परिवारले न्याए पाउनु पर्छ😭
@punamsubba9811
@punamsubba9811 3 жыл бұрын
Ho vnya eutae gau ma basepaxi tesari karent raakhda jankari garaau u parx plz piditle nyaay paos
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
@@punamsubba9811 होनि हजुर
@vikashsaud195
@vikashsaud195 3 жыл бұрын
कीन नेपाल मै मात्र यस्तो भईराछ। 😭😭😭 मिर्तक पर्ति हार्दिक श्रद्धांजलि 😭😭😭😭
@newvlogger6806
@newvlogger6806 3 жыл бұрын
hami nepali ho hami derai nepali news hercau tayhi vaear nepal ma yasto vako hola aru desma ni hunc ni derai tar hami news hami bojdaina9 herdainau sathi
@anitashishir879
@anitashishir879 3 жыл бұрын
W
@manubudhathoki9749
@manubudhathoki9749 3 жыл бұрын
कहिले पनि राम्रो समाचार सुन्न पाइन हाम्रो नेपाल को किन हो कठै वर 😭😭😭😭😭😭😭
@sangmootamang6655
@sangmootamang6655 3 жыл бұрын
😭😭😭😭
@shantibasnet8162
@shantibasnet8162 3 жыл бұрын
समुदाय छर छिमेकमा बसेका व्यक्तिले यस्तो नगर्नु पर्ने थियो सानो गल्तिले ठूलो घटना घटेको छ जे भए नि पीडितले न्याय पाउनु पर्छ र सबै मिल्नुस्
@deependra3472
@deependra3472 3 жыл бұрын
खेत मा फलेगा धानलाई जोगाउन पासो जापनो ठिकै हो तर करेन्ट कै पासो त नलाउनो पर्ने हो जेहोस ति बच्चाको रेखदेखको बेबस्था हुनुपर्छ
@khadakshrestha7936
@khadakshrestha7936 3 жыл бұрын
रेख्देख मात्रै होइन हजुर जस्ले थापेको हो तेसलाइ कडा भन्दा कडा सजाय हुनु परो सबैले साथ दिऔ
@amritamagarnee4154
@amritamagarnee4154 2 жыл бұрын
@@khadakshrestha7936., ;h] y*u know how to get waaa
@vimamukhiya1961
@vimamukhiya1961 3 жыл бұрын
दुख गरेर फलाको बालिनालिको जस्लाई नि माया लाग्छ तर त्यो सबैलाई भन्न नसके नि गाउँका मान्छे लाई म यस्तो गरेछु भनेर पासो थापेको भए यस्तो घटना घट्थेन होला सायद जे होस कानुनी रुपमा कसरी हुन्छ न्याय पाउनु पर्छ भोज राज सर
@elishagurung1006
@elishagurung1006 3 жыл бұрын
दया धर्म मन भएका मनहरुले नानिबाबुहरुलाई सहयोग गरून् 😥😥🙏🙏🙏🙏
@shivkantchaudhary3938
@shivkantchaudhary3938 3 жыл бұрын
त्यस्ता मुखलाई छोर्नु हुदैनन् sir काडा-भन्दा काडा कार्वाही गराउनु पर्छ,र पिरित परिवालाई न्याय पाउनु पर्छ भोजराज दाई😅😥😪😭😭😭
@bindraoli7380
@bindraoli7380 3 жыл бұрын
कति दु:खद घटना किन हाम्रो नेपाल मा मात्र यस्ता घटनाहरु घाटछन सारै दु:ख लाग्छ निउज हेर्दा पनि😭😭😭😢😢😭😭🙏
@sunitasunarpantasunitasuna1975
@sunitasunarpantasunitasuna1975 3 жыл бұрын
कठै यी साना नानी बाबू को उचित ब्यबस्था होस।त्यो अपराधी लाई हदै सम्मको कार्बाही होस्😥😥😥
@bikashnischal5567
@bikashnischal5567 3 жыл бұрын
हेर्दै रुन मन लाग्यो 😢😢😢😢 बिचरा यि साना बाबु नानी हरु ।
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht púdel̓̓😂😭😪😥😰😅
@bishnasingh6672
@bishnasingh6672 3 жыл бұрын
जानि जानि गरेको घटना पनि हैन तर बच्चाहरुको श्याहार शुसार चाहि गर्दिनु पर्छ अब
@bhawanakhanaladhikari2172
@bhawanakhanaladhikari2172 3 жыл бұрын
म पनी त्यही ठाउँको मान्छे, जङ्गली पशुपन्छिहरूले सधै खेतिपाती खाएर सताउछन त्यसैले सम्बन्धित निकायले वनजङगल व्यवस्थापनको लागी केही गर्नुपर्छ, नत्र यस्ता घटना फेरि नदोहोरिएलान भन्न सकिँदैन।मृतकहरूप्रती हार्दिक स्रद्दान्जली😭😭
@nimkumarichaudhary2518
@nimkumarichaudhary2518 3 жыл бұрын
Rip पीडितले न्याय पावस।त्यो पासो लाउने ब्यक्तीको सबै भएको सम्पती त्यो सानो नानीबाबुको नाममा गर्नु पर्छ ।त्यो परिवारलाई सडकमा निकाल्नु पर्छ।अरु दुनियाँको धान खादा हुने उसै को मात्र धान बदेलले खाने साला बदेलको मासु खान पर्छ भनेर थापेको हो।
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 3 жыл бұрын
यसरी समाज भित्र पासाे जस्ता अनैतिक कार्य गर्ने र गर्न लाउने बेक्ति लाई ठुलाे सजाय हुनुपर्छ यी निर्दाेष बाल बालिकालाई राम्राे न्याय दिनुपर्छ सरकार
@basantpaudel2293
@basantpaudel2293 2 жыл бұрын
Basanht púdel̓̓😂😪😭😭😭😥😰😅😡😱😨😓😷😷😷😷😷
@sudhancdhy
@sudhancdhy 3 жыл бұрын
नेपालमा कहिले गतिलो काम भएन मृतक माथी हार्दिक श्रादान्जली 😭😭😭
@anishathapamagar5476
@anishathapamagar5476 3 жыл бұрын
किन हो के येस्तो घटना मात्रै घटेको हो । बरु छिटो न्याय पाउनु पर्छ
@best8637
@best8637 3 жыл бұрын
Omg यो 83 बर्ष को बुढाले थापे को पासो हुँदै होइन यो सरासर गल्ट छ अरु वहाकै मान्छे ले पासो लगाए को हुन सक्छ
@birbahadur7156
@birbahadur7156 3 жыл бұрын
बिद्धुतिय धराप को पासो लगाउनु कार्य एकदमै गलत हो पीडित बालबालिका लाई न्याय होस् । दोषीलाई कडाभन्दा कारबाही हुनुपर्छ ताकि आउँदा दिन कसैले पनि यस्तो कार्य नगरोस् ।।मृत्युक प्रती हार्दिक समवेदना ।
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
निहु र काल मिल्न गयो ,,मान्छे मारौ भन्ने त कसैलाइ भएको होइन होला ,,दशा नै लागेको रैछ ,,अब यो घटनाले सबैलाइ चेतना हुनु जरुरी छ।।
@shantaacharya7504
@shantaacharya7504 3 жыл бұрын
सार्है दु:खद,, दोशिलाई हदैसम्मको कार्वाही हौस,,
@bhawanakhanaladhikari2172
@bhawanakhanaladhikari2172 3 жыл бұрын
आफ्नै गाउको यस्तो खबर सुन्दा सार्है नरमाइलो लाग्यो तर बिचरा शाहि अङ्कलको पनि के दोष उहाँले जानीजानी गरेको पनी त होइन,
@suryakc1165
@suryakc1165 3 жыл бұрын
पहिलो गल्ती बस्ति नजिकै आवत जावत गर्ने बाटोमा बिधुतिय धराप लगाउनु अर्को लगाईसके पछि छिमेकिहरुलाई जानाकारि नगराउनु।लापरबाहीले गर्दा यत्रो मानविय क्षति हुन पुग्यो।
@lalbahadurshrestha6933
@lalbahadurshrestha6933 3 жыл бұрын
So sad news😭😭😭 दोसी लाई कडा भन्दा कडा कारबाही होस्
@dipendrarai505
@dipendrarai505 3 жыл бұрын
करेन्ट बिछ्याउनेलाइ कार्वाही हुनुपर्छ
@ansikamagar4925
@ansikamagar4925 3 жыл бұрын
Bhoj raj sir dherai ramro kaam my best reporter
@sovanarai9343
@sovanarai9343 3 жыл бұрын
दु:खद घटना उहाँहरुप्रती हार्दिक श्रद्धाञ्जली 😥😥
@alldjmixersongs8251
@alldjmixersongs8251 3 жыл бұрын
किन नेपालमा मात्र यस्तो घटना घट्छन कारण के हो ...किन यस्तो लापरवाहि ..?? दोसिलाइ सजाय दे साना बालक वालिकाहरुलाइ न्याय दे🙏🙏🙏
@khagendrapradhan2601
@khagendrapradhan2601 3 жыл бұрын
यो देशमा कानुन छ कि छैन ?शक्ति हुनेले जे गरे हुन्छ ?
@bikash_Offical490
@bikash_Offical490 3 жыл бұрын
पिडित पक्षलाई न्याय दिनु पर्छ ।
@lilaraj5550
@lilaraj5550 3 жыл бұрын
यी साना नानीहरूलाई पालन पोषण अनी पढाई खर्च सब दोषी को परीवार ले बेहोर्नु पर्छ र पिडित लाई न्याय दोषी लाइ कारबाही हुनुपर्छ
@sombdr6651
@sombdr6651 3 жыл бұрын
यो घटना गराउने लाइ एक त बन जङल को सिकार गर्नु हुन भने था हुन पर्ने दोस्रो मानविए छेति भएँको छ अब त्यो बेक्ति लाइ कानूनी बमोजिम को सजाए त हुनै पछ
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
खेलाची गर्दा ठुलो दुर्घटना भय छ.
@smitakoirala6418
@smitakoirala6418 3 жыл бұрын
सरकारले बन्यजन्तु को बेबस्था नगरेको ले यो दुखद घटना भयको हो
@yudhitpuri8500
@yudhitpuri8500 3 жыл бұрын
करेन्ट थाप्ने मानिसले पनि जानकारी गराउनु पर्ने हो गाउलेहरूलाई पनि।
@pabitrarai6783
@pabitrarai6783 3 жыл бұрын
त्यत्रो बाक्लो गाउंमा जानकारी बीना पासो थाप्नेलाई हदै सम्मको कार्यबाही हुनु पर्छ र पिडितको बालबच्चाको हेरचाहको जिम्मा लिने निर्णय गर्नु पर्यो सरकार🙏
@jhapalikitchenrecipe3740
@jhapalikitchenrecipe3740 3 жыл бұрын
आफ्नो बारि भन्दैमा मन परि बिना जान्कारी जताभाबी पासो अथवा करेन्ट लागाउनु कहाँको उचित मानिन्छ?त्यो पनि हिड्ने बाटोमा?
@maiyanepal6950
@maiyanepal6950 3 жыл бұрын
सारै दुःखद घटना पासाे थाप्नेले जानाकारी गरायर मात्रा गर्नु पर्थाे बिचरा तीन तीन जानाकाे ज्यान गयन अब याे साना नानि न्यया पाअाेस
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
यस्ता घटना धेरै भयका छन यो बर्समा
@sudh07official37
@sudh07official37 2 жыл бұрын
Literally to the 1% who's reading this, God bless you, and may your dreams come true, stay safe and have a wonderful day.
@gangagangakc5996
@gangagangakc5996 3 жыл бұрын
आँखा भरी आँसु भयो । दु:खद खबर पिडित परिवार ले न्याय पाउनु पर्छ । अपराधि लाई फाँसी दे सरकार
@poozathakuri3875
@poozathakuri3875 3 жыл бұрын
पीडित लाई न्याय दिनु पर्छ 🙏🙏
@sureshbc7672
@sureshbc7672 3 жыл бұрын
गाउले लाई जानकारी गराउनु पर्ने हो त? पासो लगाएपछि
@Ashokgurung-
@Ashokgurung- 3 жыл бұрын
Lots of love from pokhara❤bhoj raj sir✌🏻
@jamunarimal7986
@jamunarimal7986 3 жыл бұрын
So sad new .doshii lae kadaa kardaii hoss
@ramkumariranabhat252
@ramkumariranabhat252 3 жыл бұрын
Hardik sardanjali
@bhagawati12364
@bhagawati12364 3 жыл бұрын
दुखद खबर त्यो पासो थाप्ने लाई सजाइ हुनु पर्छ जङ्गली जनावर तेसरी मार्नु हुन्न त्यो पनि मान्छे हिड्ने बाटोमा राखेको
@rameshthakuri3170
@rameshthakuri3170 3 жыл бұрын
Hoo paso thapne lai samaj hunu parxa tar timi lai k tha kisan ko dukh bau aama Ko kamai khane lai
@bhagawati12364
@bhagawati12364 3 жыл бұрын
@@rameshthakuri3170 timro jasto buddi vako manxe lai ni sajaya hunu parxa kisan ko dukh hamile ni bujeko xa bali noksani vayo vandaima manxe hiDne bato ma karent rakhna milxa ki ta janakari garaunu paryo aru lai
@rameshthakuri3170
@rameshthakuri3170 3 жыл бұрын
@@bhagawati12364 सकाय हुनु पर्छ जनावर मार्नु पाइदैन के भनेको खेति सबै खानु दिनु पर्ने हो
@rameshthakuri3170
@rameshthakuri3170 3 жыл бұрын
@@bhagawati12364 सजाय हुनु पर्छ तर खेति खानु दिनु हो
@chittejrokaya
@chittejrokaya 3 жыл бұрын
सारै दुखि बनायो यो घटना ले😥😥
@PersonalVLOG412
@PersonalVLOG412 3 жыл бұрын
अत्यन्तै दु:खद घटना मृत आत्माको चिर सान्तिको कामना साथै स्वकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति भगवान ले मिलाउन 😭😭कति ठूलो गर दसा हो बिचरा बाबू नानी को बिचल्ली 😭😭
@LifekiBasictuition
@LifekiBasictuition 2 жыл бұрын
बाटो रोकने लाई ठुलो सजाय मिलोस त्यस्तो कानून बनाउनु पर्यो सरकार लाई
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
दुःखद खबर मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली आफ्नो खेतबारीमा पासो थाप्यो ठिक छ तर मान्छे हिड्ने ठाउँमा यसरी पासो थाप्नु हुन्थेन तैपनि छिमेकमा जानकारी गराउनु पर्थ्यो गल्ती छ
@bhawanakhanaladhikari2172
@bhawanakhanaladhikari2172 3 жыл бұрын
खेतमा पानी लगाउने भन्दापनी थारू जातिको बढी माछा मार्ने चलनले पनी यो घटना भएको हुन सक्छ।
@rameshrai8901
@rameshrai8901 3 жыл бұрын
यो गोरुको सबै जाएजेथा खोसेर यी दुई नानी हरुलाइ दिनु पर्यो।
@saradvlog09
@saradvlog09 3 жыл бұрын
पासो थाप्ने सबै लाइ कडा कार्बाहि हुनु पर्यो ।।गाउ समाज मा बसिसके पछि करेन्ट को पासो लगाउन मिल्छ कस्तो मुर्ख मान्छे हो ।।बच्चा हरु ले न्याये पाउनु पर्छ
@basantilimbu624
@basantilimbu624 3 жыл бұрын
बिचरा कति दुःखत घटना साह्रै दुख लाग्यो
@sitabhandari591
@sitabhandari591 3 жыл бұрын
यो दुबै नानी हरुलाई म पाल्छु लियर आउनु पत्रकार जी
@GaganSingh-xg7qg
@GaganSingh-xg7qg 3 жыл бұрын
हे भगवान के सुन्नु पर्यो मैले मृत्यकहरुलाई भावु पुर्ण हार्दिक श्रद्धाञ्जली
@rajeshkumarsingh3579
@rajeshkumarsingh3579 3 жыл бұрын
हाम्रो तीर पनी सारै सताउछ बदेल ले उहाको खास गल्ती त हैन तर अतीकत गाउलेलाई सचेत गराउनु पर्ने
@nageshgiri8855
@nageshgiri8855 3 жыл бұрын
गल्ति अन्जान मा भएछ तर ठुलै घटना भएछ 😭😭
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
किन नेपालमा मात्रै यस्ताे हुन्छ मान्छे पनि कति अबझाउ हाेलान के कुरा पनि कसरी गराै केही कुरा गर्न मन छैन यस्ताे घटना सुनेर
@durgamchetry6413
@durgamchetry6413 3 жыл бұрын
पासो लगायो ठिक गर्यो तर गाउले लाई जान्कारी दिनु पर्ने हो अनि त्यो करेन्ट नै लगाउनु पर्छ त
@khushdilalam4944
@khushdilalam4944 3 жыл бұрын
बिचरा नानु रोएको देखेर रुन मन लाग्यो 😭😭😭😭
@kumarthapa2248
@kumarthapa2248 3 жыл бұрын
प्रथम कुरा त मान्छे हिँड्ने बाटोमा पासो थाप्न हुँदैन थियो र दोस्रो कुरा यदि पासो थापिहाले पनि गाँउघर , छरछिमेकका सम्पुर्णलाई जानकारी गराउँनु पर्थ्यो । साथै जंगलि जनावर मार्नुभन्दा अाफ्नो जग्गामा अरु सु,क्षा अपनाउनु पर्थ्यो । पासो थाप्ने व्यक्तिलाई कारवाही हुँनुपर्छ ।
@shekharsubedi5961
@shekharsubedi5961 3 жыл бұрын
तेसरि पासो लगाएर बेजुबान जनावरलाई मार्न खोज्दा,आज मान्छे हरुको मृत्यु हुन गयो,ति बुढा बा लाई कारबाही गर्नु पर्छ।
@shantarai6363
@shantarai6363 3 жыл бұрын
सबैलाई पहिलेनै सूचना दिएको भए यो घटना हुने थिएन।के गर्नु मानिसको दिमाख जब समस्यामा पर्छ अनि मात्र चल्दो रहेछ।😭
@seru.shahithakuri6016
@seru.shahithakuri6016 3 жыл бұрын
लौ भोजराज सर केहि सहयोग गर्नुपर्यो।
@damodarpokhrel865
@damodarpokhrel865 3 жыл бұрын
बाबु नानि हरुलाइ सयोगि मन हरुले सयोग गरौ
@rameshchaudhary1043
@rameshchaudhary1043 3 жыл бұрын
हाार्दीक श्रद्धाञ्जली 😭😭😭😭
@pujadevkota9942
@pujadevkota9942 3 жыл бұрын
🙏🙏तेसैले जङ्गलि जनाबरको पनि रक्छ्या गर्नु पर्छ ।। जङ्गलि जनाबरको रोकथामगर्ने आसामा यति धेरै ठुलो घटना घट्न पुग्यो छ ।। दुख लायो 😫😫
@PRMNEW
@PRMNEW 3 жыл бұрын
Dherai ramro sujhab sir hjur ko sujhab le man xoyo
@ghatalonlinetv
@ghatalonlinetv 3 жыл бұрын
पासो बरु राति 11. 12 बजे लगाउनु पर्थो किन यति छिटै लगायो होला । दुखद खबर😭😭😭😭
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 3 жыл бұрын
रिप अपराधिलाइ कडा कारबाहीको होस फासि दे तो अपराधिलाइ
@shantipoudel1553
@shantipoudel1553 3 жыл бұрын
हाम्रो नेपाल मा के के भै राछ ए नेपाल सरकार यि बच्चालाई न्याय दे अनि अपराधिलाई कार्बाई गर
@jeenadhimal7606
@jeenadhimal7606 3 жыл бұрын
God help these kids until they grow
@pradeep07u
@pradeep07u 3 жыл бұрын
😭😭 न्याय पाउनुपर्छ ......🙏🙏
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
हत्यारा अपराधीलाई जसरी भएपनि जन्म कैद सजाय होस
@gaganrai7349
@gaganrai7349 2 жыл бұрын
Kun din ra kasto pariwarma janmiyeko manchhe haru chhan haw Nepal ma? Kasto kasto ghatna haru ho yo? Yo naniharuko khanu basnu ra padnu sabai kharcha yo papile linu paryo. Thanks! Bhasuraj Sir.
@funnykingsamir6680
@funnykingsamir6680 3 жыл бұрын
Bhoj raj sar lae salam xa ra bitnu hune haru lae atmale santi milosh ani paso laune lae sajaya hunu paro
@sujanaryal2266
@sujanaryal2266 3 жыл бұрын
कुक्कुर पापी किन पासो थापिस 😡😡😡😭😭
@rajadhikari3039
@rajadhikari3039 3 жыл бұрын
Rip
@manbahadurtamang9010
@manbahadurtamang9010 3 жыл бұрын
होईन के हुँदै छ नेपालमा ? कतै परिवारको बंसा बिनास हुनेगरि हत्या गर्ने कतै पासोले विनाश गर्ने । कडा भन्दा कडा कारबाही जुनु पर्छ ।
@Prashuram-ge5om
@Prashuram-ge5om 3 жыл бұрын
बिचरा कस्तो सुन्दै मन रोयो 😭😭😭😭
@kamalabhandari3792
@kamalabhandari3792 3 жыл бұрын
हे भगवान ! बाबुनानुको रक्षा गरिदिनु।
@surajmalla1463
@surajmalla1463 3 жыл бұрын
मृतिक प्रति भावपूर्ण श्रद्धाञ्जली
@DdLimbu
@DdLimbu 3 жыл бұрын
omg. हे भगवान ।इ नानिहरुको बिजोग भयो ।सबै जना मिलेर संरक्षण गर्दिनु होला ।।मृत आत्मा हरुले बैकुण्ठ मा बास पाओस 😪
@dipendrasapkota7656
@dipendrasapkota7656 3 жыл бұрын
सबैभन्दा पहिलो गल्ति त सरकारको हो , किनभने जङ्गली जनावर छोडेर जनताको खेतवारिमा छोड्नु हो भने अर्को गल्लि भनेको गाउका सबैलाइ जानकारि नगरायर करेन्ट लगाउनु हो! यसकारण अब यस्ता घटनाहरु दोहोरिनु हुदैन | गल्ति गर्नेलाइ कार्वाही हुनुपर्दछ र ति स- साना वच्चाहरुको उचित पालन पोषण र पढाइ खर्च पाउनु पर्दछ |
@t.p703v4
@t.p703v4 3 жыл бұрын
के गर्ने लोभ भन्ने चीज पनी एस्तई हो लोभ ले गर्दा तीन जना को ज्यान गयो र बिचरा ती साना साना नानी बाबू को बिजुक भयो कसले हेर्छ बिचरा 😭😭😭
@BThree22
@BThree22 3 жыл бұрын
बिचरा कस्तो मन दुख्यो यार बहिनी को आँसु देख्दा न्याय मिलोस 🙏 के हो यार यस्तो हाम्रै नेपाल मा मात्र किन्☹️☹️
@subashraji110
@subashraji110 3 жыл бұрын
Rest in place 😥😥😥😭😭😭 के भइ रहेको छ मेरो जिल्ला मा यहा पनि हत्या केस बड्न थालेछ दुःख लाग्यो यो खबर सुनेर फेरी पनि मृतकहरु लाइ हार्दिक श्रद्धाञ्जली 💐💐💐 अर्पण व्यक्त गर्दछु।🙏🙏🙏
@bibeklama7959
@bibeklama7959 3 жыл бұрын
😵😵😵😵🤎💔💔💔💔😭😭😭😭😭😭😣😣😣😣😣
@Ak47_Vers
@Ak47_Vers 3 жыл бұрын
Not a place it will be peace
@subashraji110
@subashraji110 3 жыл бұрын
@@Ak47_Vers sorry typing ma mistake vayaxa
@munalalbiswokarma166
@munalalbiswokarma166 2 жыл бұрын
साह्रै दुख लाग्यो यो घटना देखदा पीडित परिवार ले न्याय पाओस
@taranepal311
@taranepal311 3 жыл бұрын
Kathai barai yo video herda mero mana yeti ryo ki ma vana pani sakina
@mushkanganesh9869
@mushkanganesh9869 3 жыл бұрын
बिन कानुन को देश नेपाल मेरो फासि दिनुपर्छ
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
कति दुख को घटना बिचरा
@asikaind3999
@asikaind3999 3 жыл бұрын
Ka huna lagako ho hamroo Nepal ma omg😭😭😭
@indragurung1512
@indragurung1512 3 жыл бұрын
Mritak ko nani babu le nyaya pahos. Mritak haru ko aatma le santi milos. Rw paso lagaune baje lai karbai hos.
@sandeepkharel1995
@sandeepkharel1995 3 жыл бұрын
सारै मन रोयो यो घटना ले 😥
@user-co1sk4mu1x
@user-co1sk4mu1x 3 жыл бұрын
साह्रै नराम्रो भयो । साह्रै गल्ती भयो ।दुखद घटना भयो
@bijaygc5069
@bijaygc5069 3 жыл бұрын
Bali ko mayale vanda badhi badel ko masu ko lov le yasta gatibidhi nepal ko dherai thauma yasari current ko paso lagaune garxan... Mero gauko orapara pani last yr 2 ota manxe mare yastai gari..tara bhitra bhitra paisa rajniti setting ma milay.. Sarkar le yasta manxeharu lai had sammako karbay garnuparxa..badel bata bali jogauna aru upay khojau 👍️👍️🙏🙏
@ilovenepal2993
@ilovenepal2993 3 жыл бұрын
पासो थाप्ने करेन्ट लगाउने बन्द गर्नुपर्छ बरु खेतिपाती नष्ट गर्ने जङ्गली जनावरहरूको भरुवा बन्दुक बोकेर सिधा सिकार गर्नुपर्छ
@nishmaghising9381
@nishmaghising9381 3 жыл бұрын
Omg sarai dukhad khabar aasu aayo apradhilai chadai karbaihi hos
@sanjayyadav-lk8xn
@sanjayyadav-lk8xn 3 жыл бұрын
सबै लापरबाही हो।।हामी गाउँमा त घरमा झार मार्ने दबाइ हाल्दा त पुरै छिमेकी लाई सचेत गराउ छौ।।झन तेत्रो करेन्त लाउदा कस्तो नभनेको हौ
@babubabuthapa8302
@babubabuthapa8302 3 жыл бұрын
अब अरू केही उपाए छैन लाउरे दाईले गल्ति ठुलाे गरे अब ती साना बाबुहरूकाे खाता खाेलेर 20/20 लाग बैंक मा राख्नु परेयाे तिनिबाबुहरूकाे 10 पास गरून् समन जे जति खर्च लाग्छ तेयाे बेहाेरन्नुु परेयाे अरू कानुनमा केछ सजाय नियम कानुनले गर्छ
@bhuprajabiralaashu3949
@bhuprajabiralaashu3949 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जलि 😭😭😭😭😭😭😭
@liamnepali5381
@liamnepali5381 3 жыл бұрын
के हुँदै छ नेपाल मा हे भगवान निया दिलाइदियो भगवान करेन्ट किन लगाको होला कि तारबार लगाउन पर्छ नि कि केही लेख्नु परछ यार जति छेति र बच्चा हरु भबिसे सबै सहयोग गरनु पर्छ शाहि ले बेहोर्न पर्छ सबै जति परिवार को घटना भको छ सबै हेर्नु पर्छ
@rhitxettery433
@rhitxettery433 2 жыл бұрын
हे भगवान 🙏 सारै मन रोयो
@narenrai7660
@narenrai7660 3 жыл бұрын
आपराधिक मानसिकता बाट ग्रसित यस्ता अचेत मुर्खहरुको छिमेकमा बस्नु भनेको एक न एक दिन यस्तै दु:खद घटना निम्त्याउनु नै हो! मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली 🌷
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 47 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН