ल्याबमा लगेर परिछण गरौ है के कारणले यति धेरै काग एकै स्थानमा मर्नु? यो मानिसमा पनि सर्न सक्छ कारण पत्ता लगाउ सरकार।
@rajeshbhandari789Ай бұрын
केपी ओलीले गर्दा नेपाल मा चरा पनि मर्न थाले पातकी बा
@GyanvlogofficialchanelАй бұрын
बिष मिसिएको खाने कुरा खाएको कारण काग मरेका हुन।
@AshaRai-vo8uqАй бұрын
Yestii lagyooo kaiiii biss melako kuni thok khayo holaaa
@dipanmagar9580Ай бұрын
काग को मिर्तु हुदैन भयो भने अनौठो घटना हुन्छ
@MaXtRaFf-w9qАй бұрын
तपाईको जवाफ राम्रो हो किन कि मैले पनि बुढा पाकाको मुखबाट सुनेको थिए। यस्तो कुरा कागहरु धेरै मर्नु भनेको नै अनौठो घटना घट्नु र देशमा अशान्ति फैलि भन्थ्यो।
@LlixmtlgАй бұрын
Horw
@SitaramKarki-j8eАй бұрын
खाना मा नै शंका हुन्छ भर्खरै मरेका को पोष्टमार्टम गर्दा थाहा हुन्थ्यो
@shyamdongol5946Ай бұрын
यसरि कागहरु मर्नु भन्दा हाम्रो देसका भ्रस्त तस्करि देसद्रोहि मुख्य मुख्य नेताहरु भकभके तुक्के यसै गरि मरे हुन्थ्यो...
@ShivaTamang-d3zАй бұрын
विषादी राखेको हुनुपर्छ। दुखत खबर
@BhupalBiswkarma-co2ooАй бұрын
Khane kurama kasaile bishadi laido hola jasto lago
@reshmirai6381Ай бұрын
यदि खेतबारीमा बिषादी हालेर काग मरेको हो भने पोष्टमार्टम गर्दा थाहा हुन्छ तर अन्य कारणले गर्दा मरेको हो भने ठुलै अनिष्ट हुने संकेत हो है बाले मनुवा 😢
@sadajiban28 күн бұрын
काँग्रेस एमाले जस्ता पनौतीहरूले देशमा नेतृत्व गरिरहेका छन् त्यसैले अनेक घटना भइरहन्छन्
@junumayalimbu862Ай бұрын
काग त कहिले मर्दैन भनेको सुनेको थिए
@narenlimbu304Ай бұрын
खेतमा बाली मा मानिसहरूले विषादी हालेको थियो। हेाला। त्योहि खायाे हाेलानि।
@rishikeshpokhrel2418Ай бұрын
सिनामा विसकाे प्रयाेग हुनसक्छ
@prakashsubedi6004Ай бұрын
Om nam sibaye psupati nath le sabai kag harulai rachha garun❤❤❤
@dhanlimbu4011Ай бұрын
काग मसिन्नु भने को बाहुन ले पाप र भस्टचार गरेको कारण अब बाहुन को सक्ति र सासन सकियो भन्ने सन्केत हो
@SandeshPulami-o9bАй бұрын
सायद भाईरस हुन सक्छ
@chitradc5458Ай бұрын
त्यि परिसर को मानिशहरु ले बिसादी खाना दियेर मारेको हुनुसक्छ छानबिन हुनुपर्छ दोसि लाई कारबाही हुनुपर्छ सबै कागहरु लाई rip😢
@JasudaAleАй бұрын
काग संगसंगै केपि ओलि शेरे गगने रबि को बारेमा नराम्रो सोच्ने सबै मोरे पनि हुने थियो😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@Nepalii8848Ай бұрын
कसैले मासुमा बिसाधी प्रयोग गरेर खुवाएको हुनसक्छ 😢😢
काहीँ बीस पधार्थ त खाएन हजुर म लाई लाग्छ काहीँ बाली लगाएको ठाउमा करा दबाइ लगाएको कारण र किरा खाएर मरेको बुझियो
@mitrarajmalla6885Ай бұрын
😊
@kumarkoirala4565Ай бұрын
बिषादी मिसिय को सिनो या केही खाय को हुन सक्छ।
@sagarale7711Ай бұрын
अचम्मै भयोत
@JayBahdurmagarАй бұрын
कुनै पापिले खाले कुरामा बिख मिसायर दियको हुनु पर्छ पोस्टमोर्टम गर्नु पर्छ 🙏😡😢😢😢
@InduShrish-lt5thАй бұрын
Dheraei papi bhayera ho
@yagnachapain3614Ай бұрын
कसैले सिनोमा बिष हालेको हुनसक्छ
@BabiGurung-j4xАй бұрын
Dasaa lagcha Nepal ma
@kesharpageni3142Ай бұрын
So sad
@PalpaTansen-pl4kr25 күн бұрын
अलच्छिना देखाएको हो राज्यमा हत्या आतंक पाप अपराध राजनिती प्रतिसोध एक अर्कामा झुट्टा मुद्दामा फसाउने खेल खेल्न थाले पछी सारै असैह्य भयो नेपाल आमाले पापको भारी थाम्नै नसक्ने स्थिती भयो अझै के के देख्न सुन्न पर्ने हो यस्तै अपराध बढ्दै गयो भने!
@gomutasu8493Ай бұрын
हामी मानिस बाट हो गलत हुन्छ कुन मान्छेले स्याल वा कुकुरलाई बीस ख्वाएर खुला फ्याकेको हुन सक्छ कारण यहि हो
नेपाली मा राम्रो घटना हुन्छ जस्तो छ सबै जान एकदमै धेनदिनु परेछ
@donglama2076Ай бұрын
Bichara😢😢😢😢😢😢
@provediogamer3001Ай бұрын
कोई पापी ले बीस राखी दियो होला या बड फ्लु हुन sacha छन् विन होस्
@pabitraojha5756Ай бұрын
Makai bari ma ruppi lai bis rakhne chalan xa bisadi ko karan huna sakxa parikxan garnu paro😊
@bheshadhikari5782Ай бұрын
India tira ko kaag nepal xirer fight vahola
@GmthapaMagar-t9fАй бұрын
कागलाइ कोरानो लाग्यो😃😊
@HarkaRai-t9yАй бұрын
Naramro hola nepalko au ya world dhosta hunxa lago aba
@SavitaKc-se5ffАй бұрын
🤔🤔🤔🤔😭😭😭😭😭😭😭😭
@BhabanaMagar-r9zАй бұрын
अनिस्त हुनु हो नराम्रो सन्केत हो
@gobindashrestha7493Ай бұрын
कतै बिष परेको सिनो खान पुगेका हुन् कि , find out गर्नु पर्छ
@NombdTamangАй бұрын
बर्ड फ्लूको कारण हुन सक्छ
@roshanmahendragurung5237Ай бұрын
के पि ओलि को सरकार हुदा काग हरु को नि मृत्यु भो।पनौती बुढा ले देस चलाए पछी यस्तै यस्तै असान्ती भैरहन्छ।
@shrechanprabhatАй бұрын
गाईगोरु जगंली जनवार मरेको सिनुमा कोही कसैले बीस हालेर त्यो सिनु खायर पो काग मरेको हुनसक्छ कि बर्डफ्लु रोगले पनि यसरी मर्न सक्छ😅
@suryarana4149Ай бұрын
😢😢😢😢😢😢😢😢😢
@sanjaymagar7770Ай бұрын
Yesto ghatna bidesh tira ni bhayeko dekhinx. Nepal ma ab thulo anistha huna lageko x bhanera bujhnu parx. Bela ma nai sachet hunu paryo sab jana.
@ganeshgurung587Ай бұрын
Sabai yo Oli ba KO reason ho.
@HumbahadurBhusalАй бұрын
असुभ हुन सक्छ देश मा
@bidyarajbhandari851Ай бұрын
बिसालु खाना बात होला।
@pro.editz0736Ай бұрын
Hawa ma chemical xare ra hola, .... Yo sab kirtim galwayu garauni kam hola
@renukarki9655Ай бұрын
Oli sarkar ko Yo irankos paralel charalai panisahaye vayen bichara😢
@ramsangat4278Ай бұрын
कसरी मरेको भन्नेत त्यस्को चेक जाच गरनु जरूरी छ।
@bharatbirrai9791Ай бұрын
बर्ड फ्लु, टाईप को संक्रमण पनि हुन सक्छ, साबधान रहनु होला? या बिषाधि खाने कुरा ले पनि हुन सक्ला, सचेत रहौ, सम्बन्धित ठाउ मा जानकारि गराई दिउ।🙏🇳🇵
@dewanamritaАй бұрын
के भएको यस्तो हे भगवान😭
@AshaRai-vo8uqАй бұрын
Maryako kaag bata test gariii pathooo lagawna sakinxa
@bishnughimire4940Ай бұрын
Kunai death bhayeko animal ma kasaile poison haleko pani huna sakxa. Crows le mareko sino khanxa.
@hemantarajguragain8699Ай бұрын
चरा हरुमा महामारी रोगको सम्भावना ल्याब परिक्षण गर्नुपर्ने हुन्थ्यो
@RajuRai-h1bАй бұрын
Yo kunai rogko sangkt ho
@JesusJesus-mb6xzАй бұрын
Raamro saga anusandhhan garnu paryo, k ko kaarna le mardai x kaag, Bichara tyo pangxi ko k dosh, 🙎🙎😥😥😥
@MadhuLimbu-l5eАй бұрын
धन दिनु पर्दछ ठुलो रोग हुनछ मान्छे हरू लाई सरछ सबै जान समधान हुनुपर्छ हेलचेक्राइँ नगरनु होला
@gaharbudathoki782Ай бұрын
फेरी हजुरहरूको ३४-३५ बर्ष देखी देश र जनताहरू लुटी खाने नेताहरू देखी उनीहरूको कर्मचारी हरू पनी एसरीनै भटा भटी मरदिएको भहेमा हाम्रो दाई भाई दिदी बहैनीहरू पनी गहे जाचमा फर्के रातो बक्समा पर्नुबाट पनी जोगीनु सक्नुहून्थ्यो होला हैत रत पापीहरूलाई काल हतपत आउदैनरे धार्मीक र सत्या ब्याक्तीहरू माथी बोलदा बोलदै दगुरदा दगुरदै उमेरको ख्यालपनी नगरी चुडा्हेर लान्छरे कारण पापीहरूकोचै संखीया अतीनै धेर भहेकोले नर्कको पोखरी देखी नर्के नालीहरूमा पनी जिवात बनाहेर जिवात माथी जिवातनै बनाउदापनी नआटने भहेको हुन्छरे र धार्मीकहरूको चै इस्थान खाली भहेको हुन्छरे अनी त्योभन्दा उदिबन उभन्दा उजिवान गराउदै राम्रो राम्रो परीबर्तन गराउदै हिडाऊछनरे भन्थे हैत
@tilaksunuwar5451Ай бұрын
Yo manchema I..pareko corona rog jastai sanket po dekha paro ta, yo kagharu basne men bassthan pani ahi..rai cha Yo kag parti lagne kunai haija ak..kisim ko corona jastai rog ko sanket dekha paro
@dinanathkhanal1207Ай бұрын
वर्ड फ्लूले भटेर होला मरेका
@yoshajabegurai8005Ай бұрын
So sad😢😢😢
@milandarjee2183Ай бұрын
Because of harmful radiation crows are unable to find the right direction...
@pslimbupadamsinglimbu933Ай бұрын
Patrakar jiu follow up garnu hola yo achamma x hul kag ajhai xan 😥😢😢😢