The Bravo Delta Show Ep 152 || Bhim Rawal || Bhusan Dahal || sajhakatha

  Рет қаралды 109,062

Sajha Katha - साझा कथा

Sajha Katha - साझा कथा

Күн бұрын

Пікірлер: 264
@bheemsing80
@bheemsing80 13 күн бұрын
प्रश्न सोध्ने तरिका नै असाध्यै मनपर्‍यो भुषण दाहालजीलाई उच्च सम्मान
@bikashsharma2887
@bikashsharma2887 13 күн бұрын
बिदेशीबाद तथा कथित अग्रगमनले यो देशको हित गर्दैन भ्न्ने प्रष्ट भैसक्यो । संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री अबको सहि विकल्प हो ।
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs 13 күн бұрын
अब यहि नै हुनु जरुरी देखियो
@MilanBk-p5g
@MilanBk-p5g 13 күн бұрын
हजुर र मेरो कुरो थ्याक्कै मिल्दो रैछ
@SundarDhital-q1z
@SundarDhital-q1z 11 күн бұрын
सबैभन्दा सुन्दर यात्रा त्यो हो जहाँ कसैलाई जित्ने लोभ नहोस् कसैसँग हार्ने डर नरहोस् ।
@rifalshrestha7736
@rifalshrestha7736 13 күн бұрын
राजा आउ देश बचाउ अभियानमा लाक्नु पर्च अब डाक्टर भिम राउल ज्यु
@SunialSaud
@SunialSaud 13 күн бұрын
राष्ट्र बादी नेता डाक्टर भिम रावल जिन्दावाद हामि सधै भरी साथमा हुनेछु राष्ट्र राष्ट्रिय ता सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता कायम राख्ने नेता हुन
@shivasubedi5836
@shivasubedi5836 6 күн бұрын
मातृभूमि जागरण अभियानका राष्ट्रवादी नेता कमरेड भिम रावल जब सम्म तपाईं राष्ट्र , राष्टियता र सार्वभौमिकता,भौगोलिक अखण्डताकाे पक्षमा रहनुहुन्छ तब सम्म हामी तपाईंसगँ छौ ।
@Freethinke
@Freethinke 13 күн бұрын
निर्दलीय राजतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जिन्दावाद
@basudevchaulagain2216
@basudevchaulagain2216 6 күн бұрын
भुषण सरको प्रश्नोतर सारै राम्रो लाग्छ,भिम सर र भुषण सरलाई धन्यवाद छ,सत्यको जयहोस।
@manozthapa1313
@manozthapa1313 13 күн бұрын
Salute to Bhim Rawal a strong & visionary Leader must unite with Monarchy of Nepal
@dibakarpant3390
@dibakarpant3390 13 күн бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
@rameshbista6016
@rameshbista6016 13 күн бұрын
भिम रावल जि।तपाई को देश भक्ती बुझियो।अब तपाईं कुनै पनि भ्रम नलिई देशलाइ मायागर्ने समस्ट नेपाली लाई समेटेर यो देशको परम्परा मुल्य मान्यता लाई आत्मसात गरि यी भ्रष्ट र भ्रष्टाचारि लाई तह लगाएर अगिबड्नुहुने छ भन्ने आशा छ।
@koshmali2271
@koshmali2271 13 күн бұрын
राजतन्त्र बाहिर राखेर देश अगाडी बढ्न सक्दैन
@GKafley
@GKafley 13 күн бұрын
मलाई पनि मन पर्ने नेता हुनुहुन्छ भिम रावल।॥
@rajukuinkel6006
@rajukuinkel6006 13 күн бұрын
जय राष्ट्र ! जय जनता !! ❤🙏 साचै देश र जनताका लागि समर्पित हुने हो भने हिन्दू अधिराज्य नेपाल अनि राजसंस्था सहितको प्रजातन्त्रको पक्षमा सवै उभिएर अगाडी बढौ ।
@SatyaMohanSapkota
@SatyaMohanSapkota 13 күн бұрын
स्वाभिमान रक्षाका लागि ईमानदारी पुर्वक लाग्ने र देश हितमा काम गर्ने हाे भने म पनि साथमा छु है ।
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb 12 күн бұрын
यो देस र जनताको लागि राजतन्त्र अपरिहार्य भैसक्यो ! गणतन्त्र धोका हो
@shreejange1859
@shreejange1859 13 күн бұрын
Let’s support for direct democracy with semi constitutional monarchy
@rambikrammalla2622
@rambikrammalla2622 13 күн бұрын
Good luck Purba mananiy Dr jiu best leadership.🎉❤🎉❤
@uttamdhakal5106
@uttamdhakal5106 10 күн бұрын
यो व्यवस्था परिवर्तन गर्नै पर्छ । प्रदेश-प्रदेश तहमा अघोसित रुपमा राष्ट्र विभाजित भएको छ । मानिसहरु आफ्नो-आफ्नो प्रजातिय समाज खोज्दै एकान्खी हुँदै गएको छ । भोलिकादिनमा यसरी नै जातिगत, प्रजातीगत एक्लिदै जाने र मिश्रित समुदाय नहुने हो भने ढिलो-चाडो जाती-जाती र साम्प्रदायिक हिसा हुन्छ । राज्य बिखण्डन तर्फ गएको अवस्था छ । आर्थिक, रुपमा अत्यन्त स्खलित अवस्था र राजनितिक रूपमा अस्थिर र अराजक रुपमा अगाडि बढिरहेको छ जसले गर्दा नेपाल बिदेशीको कृडा स्थल भएको छ । मौलिक रुपान्तरण र माटो सुहाउँदो व्यवस्थाको आत्मसात गरि राष्ट्रको सरक्षण गर्नु पर्छ । हामी पाटी पाटी मा बिभक्त नभएर नेपाली भएर सोच्ने बेला आएको छ । सेतो हात्तिको रूपमा रहेको प्रदेश तत्काल खारेज नगरे नेपाल भै रहने अवस्था छैन पनि । नेपाली हामी रहुला कहाँ नेपाल लै न रहे नेपाल लै न रहे ।
@stopcorruption3933
@stopcorruption3933 13 күн бұрын
Mr. Rawal is Great Leader, Lets support his movement
@gcchandra4448
@gcchandra4448 7 күн бұрын
राजा लेऊ देश जोगाऔ 🎉🎉🎉🎉🎉
@sajgautam
@sajgautam 12 күн бұрын
आवेग, क्षणिक निर्णय, अपूर्ण ज्ञान, र अरुको समर्थनको परिणामस्वरूप २०६२/६३ को राजनीतिक घटनाक्रमले देशलाई अहिलेको जटिल अवस्थामा पुर्याएको छ। हाल प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा उठिरहेको बहस पनि राष्ट्रवादको नाममा कसैको स्पष्ट राजनीतिक स्वार्थसँग जोडिएको देखिन्छ। यद्यपि समाधानको मार्ग यो होइन। वर्तमान आवश्यकता भनेको २०४७ सालको संविधानको अवधारणालाई अझ सशक्त लोकतान्त्रिक मूल्य र संस्थागत सुधारमार्फत परिष्कृत गर्दै समकालीन सन्दर्भअनुकूल नेतृत्वको परिकल्पना र कार्यान्वयन गर्नु हो। देशभक्ति भनेको भावनात्मक नारामा अल्झिनु होइन, बरु लोकतान्त्रिक सिद्धान्त र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै संस्थागत विकास र सुशासनका लागि प्रतिबद्धता प्रदर्शन गर्नु हो।
@DeepakBista-e8v
@DeepakBista-e8v 13 күн бұрын
Bhim rawal jiu Lai hamro Saath chha
@purnakunwar-je9st
@purnakunwar-je9st 13 күн бұрын
मलाइ स्वाभिमान नेपाली को परिचय दिने र मेरा पू्र्खा को सम्मान इज्जत बचाउन बलिदान दिने युद्द गर्ने ईतिहास का पुर्खा राजा रैती प्रती घृणा गर्ने तर मेरै देश निल्न खोज्ने मेरा पुर्खा र देश प्रती गिद्दे नजर लाउने मावो गान्धी वाद मान्ने मेरा लागि आजिबन बहिस्कार मा पर्नेछन चाय राजा या जनता☝️अब बिस्तारै यो देश मा गान्धिबाद मावोबाद पत्तासाफ भयर पृथ्वीपथ महेन्द्रपथ जाग्नेछ स्थापित हुनेछ सबैमा चेतना भया☝️मान्छे को सोच मा हुनुपर्छ स्वभिमान देशभक्त जस्ले स्वोदेसी उत्पादन मन पराउदैन जस्ले आफ्नो बिरताको ईतिहास माथी गर्व गर्न सक्दैन तेस्ता ब्याक्ती हरु देशभक्त को नाम मा धोङी हो।यौता पेट पाल्ने माध्यम हो।इ नेताहरु बास्तबमै देशभक्त भाको भय यहाको उत्पादन कमजोर हुनेथियन यहाका नागरिक बिस्वोकै कमजोर बन्नेथियन।तथापी रावोल आफुलाइ देशभक्त भन्छन भ्रस्टाचार मा नाम आयको छैन तर देशद्रोही बिरुद्ध बोल्न नसकेको देख्दा चै तेति बिश्वास गर्न सकिँदैन यदि बिचार मा नै परिबर्तन आयर आत्मालोचना गरेर मार्ग परिबर्तन गरेको भय बिश्वास गर्न सकिन्छ तर बिकल्प अब संसदीय बेबस्था होइन सडक आम्दोलन को जरुरी छ जुन आम्दोलन मात्र नेता फाल्ने उन्मुख हुनुपर्छ चाय नेताका परिवार बन्दी बनाउन परोस चाय नेता लाई त्रास बनायर होस।
@Raishubhananda123
@Raishubhananda123 13 күн бұрын
One the best interview I have ever watched in my life. Appreciated.
@kanchanparajuli5712
@kanchanparajuli5712 12 күн бұрын
This is really weird are few friends are involving for the protecting for the safe our own Himalayan Hindu Kingdom of Nepal .Amy way I am very much happy to listing both of you .Any way Have a Great time as well as Wednesday blessings Dreams .🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@prana775
@prana775 13 күн бұрын
सबैलाई हेका छ, अब पनि गम्भिर नहुने हो भने देश नरहने भो
@sabrinakhadka8731
@sabrinakhadka8731 13 күн бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@kissnachhetri5034
@kissnachhetri5034 13 күн бұрын
Great Dr.Bhim Rawal..🙏🙏🙏
@gauravmagar1079
@gauravmagar1079 11 күн бұрын
प्रश्न सोधने शैली सारै मन पर्यो भुषण दाहाल 🙏🙏
@Okhorgotekonati
@Okhorgotekonati 13 күн бұрын
We need you Dr Rawal to lead the Nation
@raikeera69
@raikeera69 13 күн бұрын
मेरो जीवनको.. The Best Interview !!
@mangalshahi2427
@mangalshahi2427 12 күн бұрын
यो ब्यवस्था परिवर्तन गरनु पछ है 🤔🙄💪🇳🇵🔥🔥🔥
@BishwoSubedi-b5j
@BishwoSubedi-b5j 12 күн бұрын
तपाईं संग पनि जनताको आशा र भरोसा छ तपाईपनि नया शक्ति संघ मिलाएर नयाँ काम गर्नुस् हामी तपाईंलाई साथ तिन्छौं जय नेपाल
@narayansharma3942
@narayansharma3942 13 күн бұрын
Dr Bhim is good and strongly advised....Good luck. Thanks
@kabitaacharya6521
@kabitaacharya6521 13 күн бұрын
राजा पृथ्वीनारायण शाहा कै सिद्धान्त मा हिड्न सक्दा पनि देस कहाँ पुग्थ्यो । नेपाल को माटो सुहाउँदो तन्त्र भनेको राजा को हो। राज संस्था जिन्दावाद ।घाडेतन्त्र मुर्दाबाद।
@Deepen_siwakoti
@Deepen_siwakoti 13 күн бұрын
भिम रावल रास्ट्रवादी ब्याक्ति हुन उनी देश र जनताका पक्षमा भएका कारण एमालेबाट ओलीले निकाले,अब यी गणतन्त्रका मतियार मुख्य तीन पार्टी काङ्ग्रेस एमाले माओवादीका ओली प्रचने सेरेलाई ठिक पार्न सम्पूर्ण रास्ट्रवादीहरु एकजुट हुन जरुरी छ।
@RamThakuri1
@RamThakuri1 13 күн бұрын
well said
@sabrinakhadka8731
@sabrinakhadka8731 13 күн бұрын
Bhusan ji please Keshar Bahadur bista lai lyaunu
@DhrubaThakuri-l6x
@DhrubaThakuri-l6x 13 күн бұрын
सहि बिश्लेशन
@kcbmrcni3891
@kcbmrcni3891 13 күн бұрын
मन पर्ने नेता राजा संग सहकार्य गरेर अघि बढ्नु होला
@hirakhatri5138
@hirakhatri5138 13 күн бұрын
संबैधानिक राजा प्रत्यक्क्ष जननिर्बाचित प्रधानमन्त्रि नै आबको राजनीतिक ब्यबस्था बाट देश अगाडी जानुपर्छ नत्र देश र जनताको भबिस्य अन्धकार र अनिश्चित हुनेछ ।
@tejindrasirees7381
@tejindrasirees7381 13 күн бұрын
भिम रावल को बिचार बुझ्दा सहि छ
@agnisharma9175
@agnisharma9175 13 күн бұрын
भिम सर जनता र देश का नेता रहेछ्न।
@DevBahadurGharti
@DevBahadurGharti 13 күн бұрын
मान्छे बेच्ने गिरि बन्दु बेच्ने माहाकाली बेच्ने लाई जेल कोच्नु पर्छ
@anilthapa5279
@anilthapa5279 13 күн бұрын
मनमोहन अधिकारीको ९ महिने सरकार २०५१।८।१४ सालमा भीम रावल - नागरिक उड्यान तथा पर्यटन मन्त्री हुनुहुन्थयो सो राजनिती यात्रा देखि हाल सम्म देश ले परिवर्तन के पायो ⁉️यहांकै शब्द बाट उत्तर पाईयो खुशी लाग्यो साथै * ताजा ताजा सुचना **वन क्षेत्र निकुञ्ज क्षेत्र सम्पदा समेत व्यक्तिलाई दिन पाउने अध्यादेश कानुन पारितको तयारीमा गठबन्धन सरकार रहेको यहांको खुलासाले त झन कयौं नेपालीलाई झसङ्ग पक्कै बनाउंछ ⁉️ कोठे निर्णयको बिरोध हुनै पर्छ ।। जय जननी
@Romesshahi
@Romesshahi 13 күн бұрын
3/4 time pm vaka Lai sodneki pahile?
@rambdrrokaya2832
@rambdrrokaya2832 13 күн бұрын
एकदम मन पर्ने नेता ❤❤❤
@Romesshahi
@Romesshahi 13 күн бұрын
Salute bhim rawal♥️
@bishnuprasadregmi8983
@bishnuprasadregmi8983 13 күн бұрын
महाकालि सन्धि हुदा यी कहाँ थिए,साेधिदिनुस न दाहाल सर ।
@vlogsandgaming377
@vlogsandgaming377 13 күн бұрын
bhim rawal is great person..
@surajadhikari2640
@surajadhikari2640 13 күн бұрын
नेपाल मा सबै वाद हरु फेल भै सके ! जम्मा एउटा वाद मात्र अहिले सम्म सफल छ त्यो हो "बालेन वाद" ।।।
@nareshkc7269
@nareshkc7269 13 күн бұрын
Yes u are right dr saab.
@RoyalNeupane-c1w
@RoyalNeupane-c1w 13 күн бұрын
फाल्तु पार्टी बनाउनु भन्दा, सुदुर जनताको घर घर गएर ८४ मा स्वतन्त्र उठनुस।
@sumitlama9891
@sumitlama9891 13 күн бұрын
I am with you rawal sir
@radhikakhadka228
@radhikakhadka228 13 күн бұрын
Sree bhim raol ji Lai hamra aardde deav bhgawan Sri pasupati Natha Le sakti dinuhunxa sathai Nepal ka sampurna Devi deuta ko Sath rahnexa Nepal khane raxes harulai nasgarer Nepal aama Lai bachaun jaye nepal
@rohanghalan9041
@rohanghalan9041 10 күн бұрын
Dr: Bhim Rawal sachha Desh bhakti Neta hunuhunxa…..Desh ko PM Huna jaruri xa 🙏
@wholeknowledge515
@wholeknowledge515 11 күн бұрын
Be strong mine leader ❤
@kiranthapaliya4884
@kiranthapaliya4884 13 күн бұрын
खैकीबाद खोइ के बाद ले घेरिएको मेरो देश अनि म विचारा जनता काम नगरी खान पाइँदैन। अनि नेपालमा काम गरे पनि खान पाइँदैन। विदेश आयो दुःख गर्यो मेहनत गर्‍यो आफ्नो परिवारको लागि अनि लास्टमा हामीहरूले पठाएको पैसाबाट रेमिट्यान्स लिएर आफ्नो गोजी भर्छन् थाहा भया रविलाई कहाँ पुर्याए अनि म जस्तो सोझो साँझो नेपालीलाई विदेशी भूमिमा गएर श्रम गर्न लगाए गर्दै छु गर्नेछु अझै पनि गर्छु तर आफ्नो परिवारको लागि सायद मैले सोचेको देश नेपाल आमा तर म विदेशी यति हो अब जयदेश जयनरेश
@norbulamajumli1768
@norbulamajumli1768 8 күн бұрын
सफलताकाे शुभकामना छ क भिम
@gajendradhami4492
@gajendradhami4492 10 күн бұрын
देश भक्त नेता डा. रावल ज्यु
@balaramdhungana1684
@balaramdhungana1684 13 күн бұрын
राजा नभय देश रहदैन जय जय नेपाल नरेश जय
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs 13 күн бұрын
सहि कुरा
@dipakpoudyal8897
@dipakpoudyal8897 13 күн бұрын
आज मुलधारका पार्टी भन्दा पनी एउटा बैकल्पिक राजनितिक शक्तिको आबश्यक छ। त्यसकालागी डा. भिम रावल,डा. बाबुराम भट्टराई र बिप्लब जस्ता शक्ति एकता नै निकासको बाटो हो। अझ भन्नुपर्दा खास गरी केपी र सेर बहादुरको त आजै बिकल्प खोज्नु पर्छ भन्ने हो। देश बनाउन दुरदृष्टि भएको नेताको आबश्यकता पर्छ सबैले बुझौ र अरूलाई बुझाउनुपर्छ।
@laxmankhanal6686
@laxmankhanal6686 13 күн бұрын
आफ्नो इतिहास लाई थुक्ने ,ग्रन्थ जलाउने,पौराणिक ,इतिहासक धार्मिक,सास्कृतिक धरोहर लाई धोस्त गर्ने ,फुटाउ र राज गर भन्ने बिदेसी सिद्धान्त लाई अङालेका पसुहरुबाट नेपालको बैकल्पिक राजनीति को आस देख्नु महामुर्खता हो
@madhabbhattarai8759
@madhabbhattarai8759 13 күн бұрын
डासब,तपाईं एक्लाे कुदेर कहीँ पुग्नुहुन्न । देशभक्तकाे नेतृत्व गर्छु भन्ने धेरै छन् । पहिला देशभक्त नेतृत्वकाे भेला गर्नुस् । कसैकाे नेतृत्वमा कमिटी बनाएर जनतामाझ सामूहिक रूपमा जाने वातावरण तत्काल बनाउनुस् । देशका लागि परिवर्तन चाहनेले भाग खाेज्नहुन्न ।
@saudmilan6682
@saudmilan6682 13 күн бұрын
My best bhusan sir ❤
@NimshittalMagar
@NimshittalMagar 8 күн бұрын
Dr.bhim rawal 🙏🙏🙏🙏❤️
@bhimkhatri4826
@bhimkhatri4826 13 күн бұрын
please sir invite king gyanendra 😊
@RebantBudha-p2c
@RebantBudha-p2c 13 күн бұрын
great❤
@devbhandari5770
@devbhandari5770 13 күн бұрын
Mr bhim rawal is great To we all supported bhim rawal
@LaxmanPandey-c9z
@LaxmanPandey-c9z 13 күн бұрын
❤❤❤❤❤❤❤ love you रावल
@kanchanparajuli5712
@kanchanparajuli5712 12 күн бұрын
Bhim ji as well as Bhushan Jii ,🙏 and Good luck. To answering friend .Your political analysis has deserved 5 GOLDEN STARS as well as asking transaction of thought,Both to you be understand plz don't take. Worried,as World caring Basking NAGS are coming aggressively for the controller will be came for the establishment and protection of constitution of 2047 BS .In the meantime Plz .a necessity arrangement to make Himalayan Hindu Kingdom of Nepal.Thid is words of SASNAG .Have a Great time as well as Wednesday blessings Dreams too.Have a Great time as well as positive mind Dreams too 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@sanjivlama6997
@sanjivlama6997 13 күн бұрын
Great leader
@rameshbahadurthapa8156
@rameshbahadurthapa8156 13 күн бұрын
Bhim Rawal is great politician for me.
@punyaprasaddhakal5487
@punyaprasaddhakal5487 13 күн бұрын
अब रावल सरले जागर गरेपछि चाहिँ देशमा अमूल स्वरूप देखिन्छ ! पार्टी अनुशासन नहुदा हटेका नेताले अहिलेसम्मै धेरै प्रगति गर्दै पार्टी खाेलेकै छन गाठे !!
@dirghabc4754
@dirghabc4754 13 күн бұрын
शासक वा नेताको देशभक्ति अभियान र नारा जनतालाई मूर्ख बनाएर शासन गर्ने दाऊ हो। शासक वा नेता कहिल्यै देशभक्त हुदैनन बरु 17:56 किसान, मजदुर र सामान्य नागरिक देशभक्त हुन्छन।
@shivendrasingh4250
@shivendrasingh4250 13 күн бұрын
Daai you always Greatesttttttttttttttttt, Watching you since my Childhood through NTV Days. You developed great sense humour which was only missing.
@devthapa1560
@devthapa1560 13 күн бұрын
कमिशनको नाङ्गो खेल उखेल्नु जरुरी छ। We are with you.
@matribhumiko-maya
@matribhumiko-maya 13 күн бұрын
समानुपातिक निर्वाचन प्रणाली र संघीयता भनेको अमेरिका भारत र पश्चिमाका user हरुको भर्ती केन्द्र बन्यो जसले नेपालको साँस्कृतिक सक्यो र नेपालको अखण्डतामा गम्भीर असर पर्‍यो
@AshokRana-tz3gd
@AshokRana-tz3gd 13 күн бұрын
Ilike this clips much, thank d both
@LekhnathAachrya
@LekhnathAachrya 13 күн бұрын
अब राजा ल्याउन तिमीले भनेका सबै कुराहरू पुरा हुन्छ
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial 13 күн бұрын
भिम रावल देस भक्ति नेता हुनु हुन्छ
@nirmalboudel5423
@nirmalboudel5423 13 күн бұрын
Good
@rajendragiri5077
@rajendragiri5077 13 күн бұрын
great leader dr.bhim rawal
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 13 күн бұрын
माहान गेटर नेपालको जय ,भारतको हैकमवाद खारेज गरौ 🇳🇵🌍️🎆🎎👍️📢❤
@rameshkarmacharya70
@rameshkarmacharya70 12 күн бұрын
Your questionair is excellent.
@eagasti
@eagasti 13 күн бұрын
भिम रावलमा स्पस्ट द्रिस्टिकोण देखिएन, सबै संग मिलेर जाने भन्ने कुरा त ६२/६३ देखि नै चलेको थेगो हो, तेहि मिलेर जाने र खाने भनेरै माओबादि बन्दुक फालेर सत्तामा आएको हो, मिलेर गरौ भन्नु को अर्थ मिलेर देश बनाउ भन्ने होइन मिलेर खाउ भन्ने हो, अब मिलेर जाने भन्ने कुरा असम्भब छ, वारपार मै नगै देश बनाउन सकिन्न, नेताले स्पस्ट बाटो देखाउनु पर्छ र आफु अघि लागेर हिड्नु पर्छ, देश भक्त हरु मिलौ भनेर मात्रै हुन्न, देश भक्त मिलेर अब हिड्ने बाटो यो हो भनेर किटान त गर्नु पर्यो नि, हिड्ने बाटो यहि सम्बिधान अनुसार हो?! यो सम्बिधान अनुसार हो भने यो सम्बिधानमा देश भक्त आउनै सक्दैनन, सम्बिधान ठिक केपि र शेर बहादुर बेठिक त होइन होला, यो सम्बिधान अनुसार को निर्बाचन प्रणालिले यो भंदा योग्य ब्यक्ती को चयन नै गर्न सक्दैन, सम्बिधान गलत हो भने नया सम्बिधान कस्तो हुने भन्ने कुरा स्पस्ट हुनु पर्यो, शासकिय स्वरुप कस्तो हुने भन्ने कुराले नै देश भक्त हरु सत्तामा पुग्न सक्छन कि सक्दैनन भन्ने कुराको निर्क्योल गर्छ, देश भक्त हरुले अहिले देखेको बाटो भनेको २०१९ को राजा महेन्द्रले लागु गरेको सम्बिधान हो, त्यो बाहेकले यो देशमा इंद्रेको बाउ चन्द्रे आए पनि कसैले केहि गर्न सक्दैन, राजा ज्ञानेन्द्रले त्यो कोशिस गरेका हुन तर तत्कालिन परिस्थिति प्रतिकुल भएको कारण र राजाकै वरिपरि भएका दलाल हरुका कारण सफल हुन सकेन, अहिले बिस्व परिस्थिति त्यो बेला भन्दा अलि अनुकुल छ, पश्चिमा प्रजातंत्र अब बिस्व भरि बाटै तिरस्क्रित हुदै गएको र अब भारतले पनि अर्को माओबादि नेपाल मा जन्माउन सक्ने अबस्था अब छैन, तेसैले भिम रावल हरुले आफ्नो स्पस्ट द्रिस्टिकोण बनाउनै पर्छ, होइन भने यस्ता बकम्फुसे कुराले जन्माउने भनेको अर्को एक दुइ थान रबि लामिछाने हरु हो, केटाकेटि आए गुलेलि खेलाए मट्यांगा को सत्या नास गरेर देश बन्दैन/
@NarayanMahat-u8j
@NarayanMahat-u8j 13 күн бұрын
नागरिकता सम्बन्धी पनि बोली दिए तपाईंको स्तर सबैलाई जानकारी होला ।
@arjunpun7457
@arjunpun7457 11 күн бұрын
Salute for both of you sir 🫡🫡🫡
@bheemsing80
@bheemsing80 13 күн бұрын
रावल केटो अगाडि बढनुस जनता तपाइको साथमा छ
@Mount_evrest
@Mount_evrest 13 күн бұрын
Jaye rawal jee rastabadhi haru lai samera auta shakti banaunu hunxa ra ma pani tesma samarthan sahayo garne xu. Dherai manche desh ko bisayema chinta gareko dekhchu but akla aklai xan 😢
@roshanbhattarai8456
@roshanbhattarai8456 11 күн бұрын
Sambaidhanik rajsanstha ra des bhakta haru ek huna jaruri xa ❤
@Aniroz51
@Aniroz51 13 күн бұрын
What a questions Bhusan ji , गन्हाएका झुण्ड हरु मा कम गन्हाएका नेता भिम रावल 👏👏
@lalitshahi3718
@lalitshahi3718 13 күн бұрын
Dr.bhim rawal❤❤
@dharmarajdhakal5954
@dharmarajdhakal5954 13 күн бұрын
Good discussion 👍🙏🇳🇵🕉️❤️🤩🤩🤩
@BijiShrestha
@BijiShrestha 7 күн бұрын
हेर भिमे रावल तिमी राम्रै मान्छे हौ तर एक्लै हिँड्दाखेरि गाह्रो हुन्छ तिमीलाई त्यही भएर कसैसँग मिलेर जाउ
@karankadayat195
@karankadayat195 13 күн бұрын
डा भिम रावल जिन्दाबाद
@HIby-gw5up
@HIby-gw5up 13 күн бұрын
बजारमा सुन्नमा आएको गैरसरकारी सस्था धेरै भिम रावल र आरजु राणाको नै छ भन्छन।
@ChokmayaThapamagar
@ChokmayaThapamagar 12 күн бұрын
नमसकार भुजन सर तपाईं अ।फई नेपाल सरकारकाे ताेपि लगायर तपाईं अ।फई जम बार हिन काेई सन गरने तपाईं बाेलने ठाउमा छु भनेर
@Bhupendrakc-q3d
@Bhupendrakc-q3d 11 күн бұрын
Well done 👍 thanks more ok❤
@rambudhathoki1063
@rambudhathoki1063 8 күн бұрын
जय समाजवादी ❤❤❤❤🎉🎉🎉🎉🎉
@mohansinghmahara9548
@mohansinghmahara9548 12 күн бұрын
सच्चा देश भक्त नेता डाक्टर रावल ज्यु
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 364 М.
Мен анамды іздеймін, 28 жылдық құпия / Мені туған кім? / KOREMIZ
48:00
«KOREMIZ» ток-шоуы / Көреміз
Рет қаралды 346 М.
Kidnapped Boy Found In Fridge | #Shorts | PD TV
0:59
PD TV
Рет қаралды 9 МЛН
chor chor chor 🤣 #shortsvideo
0:16
arati sahani & jyoti 2.0
Рет қаралды 20 МЛН