No video

एकै सिजनमा करोडको खुर्सानी,पॅाच सय भन्दा बढी बोयर बाख्रा।एकपटक हेर्नै पर्ने साहारा कृर्षि फारम ।

  Рет қаралды 77,813

Dinesh Pant

Dinesh Pant

2 ай бұрын

गल्कोट नपा ४,दुदिलाभाटि ज्यामिरे बागलुङमा साहारा कृषि तथा पशुपालन फर्म रहेको छ।करीब १० करोडको लगानी रहेको फर्मका सन्चालक गम बहादुर कुँबरले बताउनु हुन्छ।कक्षा १२ पास नभए पछि आई. एस.सी.एजि. अध्धयन गरी सरकारी जागिर समेत खायका कुँबर जागिर छोडि इजरायल २ बर्ष बस्दा यो सोच आयको बताए।नेपालमा आई ब्याबसाय गर्न लगानी नपुगे पछि कुँवर कोरिया तिर हानिए।केहि समय कोरिया बसि कुँवर नेपाल फर्किए ।कोरियाबाट कमाएको पैसा र इजरायलमा सिकेको ज्ञान सिप बाट २०७४ सालबाट आफ्नै लगानि र आफ्नै जग्गामा बोयर जातको बाख्रा पालन शुरू गरे।हाल सयौं रोपनी जग्गामा उनले ५०० बोयर बाख्रा ,पचास हजार सुर्यमसखि र अकबरे खुर्सानी ,२६१ओखर,१००० कागति लगायतअन्य तरकारी र फलफुल समेत लगायका छन भने लगानी दश करोड नाघेको छ।आफ्नो ब्याबसाय प्रति उनि पुर्ण सन्तोष छन।कृषि कार्यालय र नगरपालिकाले पनि केहि सहयोग गरेको कुँवर बताउँछन् ।मध्यपहाडी लोकमार्ग सङ्ग जोडिएको दुदिलाभाटी बजार बाट आधा घन्टामा उनको फर्ममा हिडेरै पुग्न सकिन्छ ।थप केहि बुझ्नु परेमा गम बहादुर जि को मोवाइल नम्बर ९८५७६६६९०० हो है।

Пікірлер: 34
@arungurung4874
@arungurung4874 Ай бұрын
मामाजी प्रणाम ! कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन। हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ। "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
@karnagharti7979
@karnagharti7979 2 ай бұрын
सम्मानित पेशा ! संमान छ उहाँ लाई
@PratikBasnet-wi7rs
@PratikBasnet-wi7rs Ай бұрын
कोरीया छोडेर हैन के कमाईसकेर भनुम न
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Gam Bdr.Ji le kasto safalta ko karha bunnu varohexa,khusi lagyo
@shivaharitiwari1709
@shivaharitiwari1709 Ай бұрын
गफ नलगाऊनु बाख्रा मैले पनि पालेको हो,😂😂😂😂
@user-oo3ei6kh5c
@user-oo3ei6kh5c Ай бұрын
Wow kati ramro ❤❤
@bishnuadhikari9631
@bishnuadhikari9631 Ай бұрын
The big farm in Nepal . I can’t imagine like this! Keep it up. Thanks
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Dear Dinesh ji I had subscribed Yr channel n im watching u from Pokhara
@user-pg4ie6un1x
@user-pg4ie6un1x Ай бұрын
Wow!!!!
@bibekkarki3652
@bibekkarki3652 Ай бұрын
Great work
@ranjema703
@ranjema703 2 ай бұрын
Nice
@rudrakshrai3405
@rudrakshrai3405 Ай бұрын
Jy krishi nepal
@krishnachetri4361
@krishnachetri4361 Ай бұрын
Good job
@rajangiri6597
@rajangiri6597 Ай бұрын
सम्पर्क नं पनि समेटेको भए राम्रो हुने थियो | भेट्ने रहर छ | गुल्मि देखि |
@umakisan6363
@umakisan6363 2 ай бұрын
एउटा ब्युनी पाठीलाई कति पर्छ भनी दिनुन सर
@haribahadurbiswa9091
@haribahadurbiswa9091 Ай бұрын
Like ❤
@Pasangbomjan-qn3qm
@Pasangbomjan-qn3qm Ай бұрын
Khursani kahile niskanxa hjr 😊
@Rajthulung6504
@Rajthulung6504 Ай бұрын
Gare k hunna ra..... Great job
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 2 ай бұрын
तपाइले मेरो चिनारि नराखे खरु कसले राखदछ ।
@indrabhandari9211
@indrabhandari9211 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏👍️👍️❤️❤️💓
@ambarlimbu1136
@ambarlimbu1136 Ай бұрын
Lakh ma ek Kishan ko asto hunx saby ko hudaina
@पुजा-ख5थ
@पुजा-ख5थ 2 ай бұрын
कुन ठाउँमा हाे सर मलाई पनि चाईऐकाे छ पालनि बाख्रा बाैऐर
@user-kv1vo3nz1j
@user-kv1vo3nz1j Ай бұрын
1 cr ko 😮
@alenrau6929
@alenrau6929 2 ай бұрын
गरिखानुहाेस् गाउले ।
@biswasgurung2130
@biswasgurung2130 2 ай бұрын
Nakkali akabare dalle khursani . Akabare ko generation nabhaye paxi nakkali dekhauti hunxa.
@haribahadurpokharel8186
@haribahadurpokharel8186 2 ай бұрын
एउटा पाल्ने खालको राम्रो माउ बाख्राको मुल्य कति हो मलाई नि नेपाल आएर बाख्रा पालन गर्ने मन थियो
@पुजा-ख5थ
@पुजा-ख5थ 2 ай бұрын
काहा देखिन हाेर हजुर
@haribahadurpokharel8186
@haribahadurpokharel8186 2 ай бұрын
@@पुजा-ख5थ मेरो घर दोलखा हो हाल कुबेत देखि
@पुजा-ख5थ
@पुजा-ख5थ 2 ай бұрын
@@haribahadurpokharel8186 अे अनि हजुर सङग साथि बन्न सकछु हाेला मेरो घर पाेखरा हाे
@पुजा-ख5थ
@पुजा-ख5थ 2 ай бұрын
@@haribahadurpokharel8186 हजुर सङग साथी बन्ना सकछु हजुर
@पुजा-ख5थ
@पुजा-ख5थ 2 ай бұрын
@@haribahadurpokharel8186 कुबेेतमात फाऐर भऐर मान्छे मयाै भनेकाे हैनार हजुर
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 5 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 10 МЛН
#goatfarming#villagelife
6:05
Mr.Raduhang
Рет қаралды 3,4 М.
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 5 МЛН