कैलाश सिरोहिया पक्राउ परेपछि बोले ऋषि धमलाKailash Sirohiya Arrested | Rishi Dhamala| Rabi Lamichhane

  Рет қаралды 40,030

Apurba Media

Apurba Media

Күн бұрын

आजको टिभि- आजको प्रेस अपुर्व मिडिया प्रा.लि.ले सञ्चालन गरेको aajakopress.com को च्यानल हो
Camera:Anush B.c
Editing: Nabin Ghimire
Aajako Tv - aajako press is a registered company in Nepal.
Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#Aajako_Tv-aajako press #rishidhamala #Rabilamichhane

Пікірлер: 722
@shrestharajesh6372
@shrestharajesh6372 4 ай бұрын
अब यो काजुलाई पनि कोच्नु पर्छ ! अब धेरै भन्दा धेरै माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछाने ज्यु लाई आम नेपाली जनताहरुको साथ र समर्थनको खाचो छ ! स्मरण रहोस् राजा , र मदन भण्डारी मारेको देश हो यो !
@TulsiramPanthi-t7g
@TulsiramPanthi-t7g 4 ай бұрын
Good comment
@lokendrabadal9425
@lokendrabadal9425 4 ай бұрын
Kin timro bauko khako x kaajule
@kiransharma2656
@kiransharma2656 4 ай бұрын
sala sharmila ko poi?
@shrestharajesh6372
@shrestharajesh6372 4 ай бұрын
@@lokendrabadal9425 तिम्रो बाउको खाएकोले भनेको
@MagarAli-n9f
@MagarAli-n9f 4 ай бұрын
K vo risielai kina drako cakadi
@sunilghimire3439
@sunilghimire3439 4 ай бұрын
कैलासको भाइ हो यो काजु
@user-wy8kt4cv5x
@user-wy8kt4cv5x 4 ай бұрын
यो धमला पनि उहि ड्याङको मुला रहेछ !
@gyanendramagar7907
@gyanendramagar7907 4 ай бұрын
Sahi ho Sathi aba yesari chup basana hudaina uta rabilee samaudai garxa yeta Rabi ko barema naramro bolne rishi gagan jastai tauko forna ekjut huna parxa yuba jatti jaye rabi
@UpretyKusum
@UpretyKusum 4 ай бұрын
रबिलाई नि मिडिया हाँउस बाट समात्दा रिषी जि तपाई काहा हुनुहुन्थ्यो ह
@ThulimayaTamang-z4d
@ThulimayaTamang-z4d 4 ай бұрын
यो,काजु,केभनछ
@rajghimire8211
@rajghimire8211 4 ай бұрын
Khaju kadai thiyo 😂😂😂
@bivekbhandari4355
@bivekbhandari4355 4 ай бұрын
Aba tero pali. Ja ghar ma basera Kaju kha .
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 4 ай бұрын
Yo khate teti bela thulo thulo garer bhukadai thiyo ni
@romankarki6323
@romankarki6323 4 ай бұрын
धमलाको टाउको फुटाउ साथी हरु मेरो देश सक्ने प्रमुख पात्र कैलास सिहोरिया र कान्तिपुर मिडिया हो
@saraswotilama3402
@saraswotilama3402 4 ай бұрын
प्रयोगशाला किताब पढ्नुहोला कृपया। सुधिर शर्माले लेख्नुभएको किताब।
@premsaud7009
@premsaud7009 4 ай бұрын
काजु दाइ नरुनु के अझै हेर्नू बाकी छ आँसु बचाएर राख्नु👍️👍️👍️👍️👍️🤗😡😡
@rajkumarbishwakarma
@rajkumarbishwakarma 4 ай бұрын
खुसी को कुनै सिमा नै छैन धन्यवाद गृहमन्त्री तथा उपप्रधानमन्त्री जिउ
@DilAmrit
@DilAmrit 4 ай бұрын
कैलाश संगै ऋषि धमला लाई पनि लानु पर्छ मामा घर।
@bedrajpaudel8153
@bedrajpaudel8153 4 ай бұрын
ऋषिधमाला ले काजु खायर केटि विगारे जस्ताे हाेइन।अब ऋषि धमाला लाई पनि थुन्न पर्छ।पाताकि लाई।
@gopalgautam6826
@gopalgautam6826 4 ай бұрын
यी श्रृषि धमला रुन बेर लगाउँदैन धेरै प्रश्न नगरौं है किनकी आाज बाबू प्रकाउ परे भन्दा बढि मन दुखे जस्तो छ।
@sankarrsl1223
@sankarrsl1223 4 ай бұрын
तेरो बाउ हो काजु😡😡😡😡
@healthloksewapreparation7199
@healthloksewapreparation7199 4 ай бұрын
जेठो भाइ गए पछि कान्छो भाइ रुदै
@ThakurHitang-s4r
@ThakurHitang-s4r 4 ай бұрын
यो नि बौलाको जस्तो छ
@HariBahadur-o2s
@HariBahadur-o2s 4 ай бұрын
यो कान्तिपुर र काजुले गर्दा देश बर्बाद भयोको कुरा बल्लतल्ल थाहा पाया जनताले good job rabi dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@eaglegunn8052
@eaglegunn8052 4 ай бұрын
काजु कांग्रेस मुर्दावाद ।। अव काजुले काम गर्दैन ब्रो व कानूनी राज चल्छ ।
@rajprasain9663
@rajprasain9663 4 ай бұрын
यो काजुले धेरै काजु खार धेरै अबैध सन्तान उत्पादन कारखाना खोलेको छरे अनुसन्धान होस
@madankarki2964
@madankarki2964 4 ай бұрын
१२ भाइमध्ये अब ११ भाइ मात्र बाँकी
@HattibanLalitpur
@HattibanLalitpur 4 ай бұрын
Yo Dhamala लाई पनि छानबिन गर्नुपर्छ सम्पत्ति छानबिन
@umatimsina2221
@umatimsina2221 4 ай бұрын
खुरापतीले खुरापातीलाईनै साथ दिन्छ ऋषि जस्तालाई के पत्रकार भन्नुर !
@bedrajmahat6768
@bedrajmahat6768 4 ай бұрын
यो पनि 13 भाइ मा पर्छ।
@jivenpandey6357
@jivenpandey6357 4 ай бұрын
Good👍
@rasamlamsal4144
@rasamlamsal4144 4 ай бұрын
तेरो नाक भाचिएला नि फेरि
@shreeram8873
@shreeram8873 4 ай бұрын
नाक पनि कति लामो रछ हौ।
@buddhimankhadka4915
@buddhimankhadka4915 4 ай бұрын
अब यो काजुको पालो आएछ। नागरिकताको मुद्दा थाहा भएनछ कि कसो ।
@Prathaml.c._official
@Prathaml.c._official 4 ай бұрын
रबिको बिरोध गर्ने सबै देश द्रोही हुन 🙌👍️🔔
@mohanshrestha6792
@mohanshrestha6792 4 ай бұрын
जस ले रबि को बिरोध गर्छ तिनी हरु देस दोर्हि हुन अब फुर फुर धेरै नगर मुला तेरो पालो पनि छित्तै आउँछ
@rajendrabasnet1052
@rajendrabasnet1052 4 ай бұрын
यो कान्तिपुरले चै रबिलाई खेदो खन्दा हुने अनि यो चाहिँ कहाँको महाराज हो । यो चाहिँ काजु खाएर तहल्का मच्चाउन थालो ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 4 ай бұрын
Rabi sakari thag ho ji bi Rai aayer Sahi bole vani rasopa channa chur honxa
@hemson5505
@hemson5505 4 ай бұрын
याे धमला पनि तेहि डियाङको मुला हो
@RajuChetree
@RajuChetree 4 ай бұрын
यो धमला को दिमाक खुस्कियो कि कसो,,,३वटा नागरिकता बनाउने लाए न समाय पुजा गर्नु र।
@surajkarki367
@surajkarki367 4 ай бұрын
बल्ल परो कान्तिपुर को ठुलो माछा यहि हो रबि सर को पछि हात धोयर परेको बल्ल ठिक गर्नु भो रबि सर हजुर लाई मेरो सलाम छ जय घण्टी 🔔🔔🔔🔔🙏🙏🙏🙏
@lalitbaniya4108
@lalitbaniya4108 4 ай бұрын
यस्को पनि घण्टी बजि सक्यो
@narendrarimal9592
@narendrarimal9592 4 ай бұрын
काजु पेस्तालाई पनि अब काेच्न पर्छ यसको सम्पत्ति छानबिन हुनुपर्छ।
@slkhhaboh111
@slkhhaboh111 4 ай бұрын
भाइ कान्तिपुरले पो योगदान गरेको होला त!भारतिय नागरिक ले त योगदान छैन नि
@VivoVivo-sb4hr
@VivoVivo-sb4hr 4 ай бұрын
प्रहरी लाई आफ्नो काम गर्न दे नत्र गोलि खालास खाए हरु पेला पेल नगर पुलिस लाई कसैले चलाउछ भने गोलि थोक्ने आदेस दिउ
@laxmidattjoshi33
@laxmidattjoshi33 4 ай бұрын
काँजुको पालो कहिले? सरकार
@David_kshetry2600
@David_kshetry2600 4 ай бұрын
संचार को कुरा अर्को तिर छ त मुजि पहिला मुद्दाके हो त्यो थापान ए झोले
@Happyblog-jj1xt
@Happyblog-jj1xt 4 ай бұрын
मिडिया भन्दैमा जे पनी गर्न पाईन्छ... गलत गर्ने लाई कारबाही हुनु पर्छ.... गलत कुरो गरेर मिडिया को दुहाई दिने... गलती गर्ने लाई कारबाही हुनु पर्छ....
@danbahadurkuar3140
@danbahadurkuar3140 4 ай бұрын
१२ भाइ मोर्दाबाद
@parashwarmarasaini8834
@parashwarmarasaini8834 4 ай бұрын
अङ्गीकृत मिडियाकर्मी भन्नु पर्यो।
@benishaluitel3392
@benishaluitel3392 4 ай бұрын
तिरीया मा काजु बदाम अनि रवि लाई त्यति बेला कार्य क्षेत्र बाट पक्राऊ हुदा का मोरेको थिस् के मिडियाको मान्छे लाई कानुन लाग्दैन तिरीमा डाका
@haddinetwork3638
@haddinetwork3638 4 ай бұрын
यो इन्डियन र अ को एजेन्ट हो
@haddinetwork3638
@haddinetwork3638 4 ай бұрын
बल्ल था भो यो कंग्रेसको दास रैछ यस्को मालिक सिरोहिया रैछ
@hariss8647
@hariss8647 4 ай бұрын
नडराउ न काजु पालो आउदै छ।
@shyambalayar2534
@shyambalayar2534 4 ай бұрын
काजु नि १३ भाइ हो
@Maulik2068
@Maulik2068 4 ай бұрын
Ta chup lag dhamala j garyo Nepal police le dherai ramro kam gareko xa Jay RABI
@pradipdhungana4326
@pradipdhungana4326 4 ай бұрын
ओ ऋषि धमाला तिमि कुन दुनियामा छौ नौटंकि
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 4 ай бұрын
यो काजुको पनि सम्पत्ति च्छान बिन गर्नु पर्छ
@pemathokartamang7929
@pemathokartamang7929 4 ай бұрын
देशको लागि ज जस्ले जस्तोसुकै योगदान गरेपनि कुनैपनी जाँठाहरुलाई मनपरि गर्ने छुट छैन अनि ऋषि धमला जि तपाईं कराएको कुनै तुक छैन सरकारले मिडिया माथी होइन आक्रमण नागरिक प्रकरण मा समातेको हुन पहिला रबिलाई पनि पत्रकार हुँदा अफिस बाटै पक्रेको थिएन र कति छिटै बिर्सेको
@anumaharjanty7zyy7y87
@anumaharjanty7zyy7y87 4 ай бұрын
३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्र हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धानै गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छन्, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनु पर्ने ? अचम्म छ
@DeuBahadut
@DeuBahadut 4 ай бұрын
ऋषि भनेको पत्रकार होइन अर्धकार हो।
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
यिनिहरू नै हो देशलाई बिगर्ने, कोच्नु पर्छ
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 4 ай бұрын
Good Luck Rabi Sar
@haribahadurranabhat6692
@haribahadurranabhat6692 4 ай бұрын
जस्काे २ २ वटा नागरिता छ उस्लाई बचाउन खाेज्छ काजु
@helpfulboy5807
@helpfulboy5807 4 ай бұрын
पुर्बाग्ग्रही त धमाला देखिएका छन त।
@benishaluitel3392
@benishaluitel3392 4 ай бұрын
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
@bamg9103
@bamg9103 4 ай бұрын
याे काजु मुजीलाई पनी भित्र जाकाै तँ
@bikramsharma8771
@bikramsharma8771 4 ай бұрын
Good job Rabi sir
@AsNew-zh1kn
@AsNew-zh1kn 4 ай бұрын
रविलाई सबैले साथ दिउँ रविलाई सबैले साथ देशबाट निकाला गरु
@hariprasadneupane4761
@hariprasadneupane4761 4 ай бұрын
Good rabi sahi kamko suruwat jel kochnu parxa
@lalitbaniya4108
@lalitbaniya4108 4 ай бұрын
मिडिया को हाउस मा चै केछ र समात्न नहुने तेस्लाइ त हतकडी लगाउनु पर्छ
@RojinaMagi-v8s
@RojinaMagi-v8s 4 ай бұрын
कैलासको भाइ रिसि धमला लाइ धेरै चोटपरेको छ काजुलाइ
@Prinsikashorts
@Prinsikashorts 4 ай бұрын
देशको अराजकता, राजनितिक बितण्डा लगायत सामाजिक बिचलनको प्रमुख कारण पित पत्रकारिता रै छ र सबैभन्दा ठूलो अनियमितता मुलधारे media मै रैछ ।
@BirbahadurOli744
@BirbahadurOli744 4 ай бұрын
good 👍👍👍👍
@socioeconomy9915
@socioeconomy9915 4 ай бұрын
हाम्रा पत्रकारको स्तर अति निम्न कोटीको छ
@udathanksuvaipun4982
@udathanksuvaipun4982 4 ай бұрын
काजु बदाम
@RupakLamichhane-v1q
@RupakLamichhane-v1q 4 ай бұрын
अब यो काजु काे पालाे
@PadamThatal-lc4zv
@PadamThatal-lc4zv 4 ай бұрын
Yo muji kaju lai pani khochnu parxa😂😂
@AsNew-zh1kn
@AsNew-zh1kn 4 ай бұрын
रविलाई सबै जनता भर एक साथ दिउँ। यो नेपालबाट यो चोर फटा डाकाहरु सबै निकालेर खेदाउँ गन्दारलाई
@bimalbhattarai5498
@bimalbhattarai5498 4 ай бұрын
पत्रकार हुने बितिकै जे जे गर्दा पनि हुने हमाला कि धमला ।
@bhuwansubedi8583
@bhuwansubedi8583 4 ай бұрын
यो अर्धो को पनी हतियार काण्डको छानविन हुन पर्दछ
@dhrubaadhikari1620
@dhrubaadhikari1620 4 ай бұрын
Yo Rishi Pani dalal hoki kyaho hijo aandolanma sath.diyako.bhandaima desh lutaune bhrastachar garne deshko gopya suchana bechne kirte nagrikta bokn paixa ke Kura gareko rishile bichar.garera.bolnu.hola dhamala g
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 4 ай бұрын
अब धमलाको संपत्ति को पनि छानविन गर्नुपर्छ ।
@VmRegmi
@VmRegmi 4 ай бұрын
यस्लाई पनि जेल कोच्न पर्छ
@kajishrestha1212
@kajishrestha1212 4 ай бұрын
धमलाले कैलाश सिरोही को सपोट नगरे हुन्छ
@LalbdrSunchiudi-mw7ih
@LalbdrSunchiudi-mw7ih 4 ай бұрын
ऋषि जि तपाईं पनि सहि कुरा लेख्नु होला? नत्र तपाईं को चुरिफुरी सकिला।
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 4 ай бұрын
good job rabi sir❤❤❤❤❤❤❤
@RamchandraPandey-l5q
@RamchandraPandey-l5q 4 ай бұрын
रिसि दईचिउरे हो
@RudarBist-mz2dr
@RudarBist-mz2dr 4 ай бұрын
कान्तिपुरका कैलास सिरोहिया पक्राउ पर्दा तपाई खुसि कि
@NandramSaud-oz4iw
@NandramSaud-oz4iw 4 ай бұрын
Rip rishi dhamala
@anumaharjanty7zyy7y87
@anumaharjanty7zyy7y87 4 ай бұрын
Absolutely good news 👏👏 खबरदार हेक्का रहोस !!! यहाँ गलत भास्य निर्माण गरिदै छ।। किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस सरकार 👏👏🙏
@nishashrestha7509
@nishashrestha7509 4 ай бұрын
धमला बिदेशी गोति प्रमाणिात भयो आज यस्तालाई पनि देश निकाला गरे हुन्छ 😡😡😡
@saraswotilama3402
@saraswotilama3402 4 ай бұрын
प्रयोगशाला किताब पढ्नुहोला कृपया सबैले । सुधिर शर्माले लेख्नुभएको किताब। एक एक ब्यक्ति को चरित्र बुझ्नूहुनेछ ।
@binashrestha4497
@binashrestha4497 4 ай бұрын
तिमी फटाहाहरुले जे बोल्यो त्यही पत्याउनु पर्ने नेपाली जनताले अनुसन्धान भइहाल्छ नि किन रोइलो
@basantshrestha2421
@basantshrestha2421 4 ай бұрын
GOOD LUCK RABI SIR 🌹🙏🔔
@purnakhanal-gd7ev
@purnakhanal-gd7ev 4 ай бұрын
तिनतन वठा नगरिताबोक्ने त्यपनि नक्लि गरय नगरिक सिरहृीया लाई के गृहेमन्त्री रबि पक्डाउ पुर्जि दिनेअदालत होर धमला जि
@GeetarunPudasaini
@GeetarunPudasaini 4 ай бұрын
धमला भारतिय जासुस हाे,यसमा जनताहरू भ्रममा नपर्दा हुन्छ,यिनी सब देश विराेधि भतुवा हरू हुनु,
@rajuchalise5933
@rajuchalise5933 4 ай бұрын
भ्रष्टाचारी को पक्ष लिने लाइ पनि कार्बाही गर्नु पर्छ
@Kerabari07
@Kerabari07 4 ай бұрын
नेपालको सञ्चार क्षेत्रमाथि भएको आक्रमण सञ्चार क्षेत्रले स्वीकारे पनि नस्वीकारे पनि कैलास धोति भइया को कृते नागरिकता भएको नेपाली जनताले स्वीकार छन्। ठुलो दाइको बचाउमा काजु खाएर जोसका साथ प्रस्तुत हुँदै साइला भाइ
@atishpaudel9574
@atishpaudel9574 4 ай бұрын
Yo risilai Pani pakrau garnu parxa
@sarojkoirala9014
@sarojkoirala9014 4 ай бұрын
सबै को क त्ति दोहोरो राह्दनि नागृकता मात्र हैन सम्पति बिदेस पुर्याउने को छान्बिन होस छ। जनता जान्न चाहन्छ। जना संग
@shashithapa2989
@shashithapa2989 4 ай бұрын
Yo dhamala lai jail kochnu parx
@pabitrajhedi2625
@pabitrajhedi2625 4 ай бұрын
Good job rabi
@DeuBahadut
@DeuBahadut 4 ай бұрын
ऋषि धमलाजी तपाईं पत्रकार हो कि लफडाकार हो
@haribhandary4590
@haribhandary4590 4 ай бұрын
यो काजुलाई सर्मिला वाईबा बोलाई दिन पर्यो। कान्तिपुर मिडीयालाई होईन नागरीकता किर्ते लाई समातेको हो। 😡😡
@kishormukhiya2367
@kishormukhiya2367 4 ай бұрын
बल्ल good news सुन्न पाईयो।तेरो पालो पनि कहिले आउँछ भनेर पर्खिरहेको छु। जय रबि सर
@babulalkunwar7717
@babulalkunwar7717 4 ай бұрын
दुईटा नागरिता,दुईटा पासपाेर्ट,दुईटा श्रीमती हुनेलाई छाेड्नु हुदैन।
@KeshavBasnet-o5c
@KeshavBasnet-o5c 4 ай бұрын
स्वतन्त्र प्रेस माथि आक्रमण लोकतन्त्रको लागि खतरा।
@baburambhandari6549
@baburambhandari6549 4 ай бұрын
Good Ravi sir
@deartirtha3m
@deartirtha3m 4 ай бұрын
अब यो पत्रकार ऋषि धमला लाइ जेल हाल्न नेपाल सरकार लाइ अनुरोध गर्दछु
@user-oc7mk6qo2x
@user-oc7mk6qo2x 4 ай бұрын
ज्ञानेन्द्र कै पालामा यस्ता पत्रकारलाई कहिल्यै नदेखिने गरि लापता गरिदिएको भए देश याे स्थितिमा पुग्ने थिएन
@Prathaml.c._official
@Prathaml.c._official 4 ай бұрын
अपराधी लाई कानुनको कठघरा मा ल्याउनु सहि कार्य हो
@maularai-c8e
@maularai-c8e 4 ай бұрын
अब ऋशि धमला पनि पक्राउ गरनुपरछ।
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 22 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 115 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 47 МЛН
NADIR ALI PODCAST FEATURING DR ZAKIR NAIK !!
1:41:28
Nadir Ali
Рет қаралды 2,4 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 22 МЛН