रबि अगाडि बढनुस ३ करोड नेपाली ले तपाईको साथ जय देश नेपाल
@ramkantapathak13212 ай бұрын
ठगको पछि लाग्दा के पाइला खै विजया कसको हुनेछ देखौला
@binodkhulal2 ай бұрын
त्यो ३ करोड भित्र म नि पर्छु, म ठको पछमा छैन , यो ठग , झुट्को पुलिन्दा
@JhataBista2 ай бұрын
को पागल हो रविको पछि लाग्ने रबिका ३ करोड जनता कता छन् देखा तेरीमा ठास्ने
@JhataBista2 ай бұрын
हामीले १० वर्ष जेलको छिडी खानुपर्ने हुन्छ।
@NEPALVOICETV6 жыл бұрын
अब जसले जे भनेपनि हुनेवाला केही छैन । किनकी रबि सर आम नेपालीको धड्कन बनिसक्नुभएकोछ । हामी नेपालीले उहाँ बिनाको कल्पनासमेत गर्न सकिन्न । त्यसैले अरुको कुरा सुन्नेभन्दा बढी हामी हाम्रो धड्कनलाई विश्वास गछौँ । we are with Rabi lamichhane sir
@urmilatimsina709210 ай бұрын
पहिले हातमा सत्ता थिएन,भर्खरपाउदै छन ्,,जसले राम्रो गर्छ त्यो त धड्कन भइ हाल्छ नि बाबु हो । सारै दुख पाए जनताले अब केहि सोच्न सक्ने ,कोहि कोहि भएका छन्,, हेरौ अब के हुन्छ । कुराले हुन्न काम गर्नु पर्छ।।जय हो, ॐॐॐ।।
@bhagawatiroka41076 жыл бұрын
रवीजीको प्रख्याती देखेर जल्नेहरूले रचेको यो षडयन्त्र नेपाली जनताले पत्याउने छैनन् । रवी लामिछाने यो देशको रक्षक र ढुकढुकी हुन । सलाम रवीजी ।
@ganeshkhati468511 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सरको जय होस् जय घण्टी
@मानसिंहरावल-म4फ3 ай бұрын
रबि सबै ठाउमा जितेर जानेछन जित निसितछ जोले जेभने पनि जसरी कुरो घुमाये पनि रब जिन्दाबाद हुनेछन र जनताले बनाउनेछन
@brahmaputra74582 ай бұрын
@@मानसिंहरावल-म4फ Sahakari thag lai
@DawaNuri2 ай бұрын
Aft@@brahmaputra7458
@DeepakPariyar-c2r8 ай бұрын
गृहमन्त्री रबि सर को जस्ले खुट्टाताना खोजेकाछन तिनिहरुका खुट्टा कुयरा झरने छन
@aitagurung63966 жыл бұрын
रबि, नेपाली पीडित जनता हरु को चाहरि रहेको घाउ मा मलम लगाउन र भ्रस्ट्चारी जरो उखाल्न ब्यास्त छ । कसै ले खुट्ट तन्ने कोसिस गरे पनि ब्यार्थै हुनेछ ।
@nakulkhatiwada95386 жыл бұрын
हामी नेपाली सबैको सान र इज्जत हुन रबि लामिछाने don't Torry all is fine sir हामी सबै छौ नि ।।।
@jashurai10046 жыл бұрын
रबी ऐक बिहानीको सर्याको किरन हो, जिवानमा जती झरी बादाल्ले छेकेपनी तेसलाई चिरफार गरी संसार लाई उझ्यालो दिनुहुने ऐक न्यानो सुर्याद हो रबी सर, रबी सर जिवानको यात्रामा ठक्कर ता कती लाग्छ कती तर संकोच मान्नुपर्ने कुनै कारण छैना जब आफु बिधी र न्याम पुर्बक अघी बडेपछी, रबी सर कुन पत्रकार हो हजुरको बारेमा लेख्नुहुने? मेरोता झनेलामो कथाछ लेखनभने ऐऊटा उपन्यास नै बनीनछ, स्वादेश देखी यो पर्देश सम्माको कथा अनी यो मेरो सानो मुटूमा अंटायेका धेरै ब्याथा छन्न. रबी सर सुवार्थी मानीस तेस्तोनै हुन्छन सांगरको गहीराईमा पुगेर मती टिप्ना चाहादैनान, अंजुलीमा पानी बोकी सांगारको गहीराही नापछन, तिनीहर्लाई के थाहा मुटूको ब्याथा, तिनीहर्लाई के थाहा जिवानको गाथा हचुवाको भर्मा कोर्छन अरकाको कथा, तर रबी सर तेस्तैबाटा बाटा सिक्ना पाईनछन ज्ञ्यनो भन्डार अथाहा! जब आफ्नो पछी कोहीलागछन तब होईन्छन सुर्क्ष्या!!! रबी सर हजुरता त लाखौ कडरौँका कडरौका सुन्दर भबीस्या हुनूहुन्छ ऐउटाले साथ छोडेरवी दस आउछन, god bless you dear sir ✍️🎤🤵🇳🇵🇳🇵
@AatmaramPoudel7 ай бұрын
❤❤❤
@lijarai80756 жыл бұрын
रबि सरको नाम्मा सम्मानको लागि हस्पिटल वा कलेज समाजिक सस्था खोल्नु पर्छ ।
@sharmilagurung1015 жыл бұрын
रबि सर लाई जे कुरा गरे पनि अखिर नेपाली अाम जन्ताको मुटुको धर्कन हो हामी रबि सर लाई सलाम गर्छु ,☎️☎️
@AmritMagar-iy9ui5 ай бұрын
जैहरबिजिॐ
@bishnuharinepal88803 ай бұрын
jay Rabi jee 🎉🎉❤❤❤🎉🎉🎉🎉❤😮🎉🎉🎉
@prajapatikandel43618 ай бұрын
धन्यबाद रबिज्यू 🎇🙏
@SriGurung-n7b10 ай бұрын
Very very good sir
@purnasunar660510 ай бұрын
सर्मिला वाइबा सर्मिला स्रेस्ठ र रबिको पुर्ब पत्नी यकै हुन कसैले रबि अघि बदेको देख्न नचाहेको होला तर त्येस्को आसा पूरा हुदैन रबि जि नदराउनु
@deepanepal133 ай бұрын
रबिको खुट्टा तान्ने प्रयास गर्ने सबै बिफल हँदै जानेछन, बेर्थ समय बर्बाद हुनेछ रबि सबै नेपाली युवाहरुको ढुकढुकी हुन्, सबैका आशा र भरोसा हुन् |
@SitaGurung-d8c11 ай бұрын
Good rabi sar ❤❤❤
@कबिरामसुनाखरीमगर3 ай бұрын
रबी,लामिछाने,चतुर हो।लेखदा,शब्द मिलायर,लेखछन।जे,जे,शब्द लेखछन।सबै हरकत गरेकै,हुन।र,यो,शब्द बुझनेले,रबि लाई साथ,दिनेछैन। चार चार वटा,को,आत्मा ले,शान्ति दियको,छैन। रबि को,हातमा,मा,देश को,बागडोर पर्यो भने,नेपाली,जनता ले र,देश ले,शान्ति पाउनेछैन।
@mukeshofficialyoutube953211 ай бұрын
Jai rabi lamichane jindabad
@purnabasnet989811 ай бұрын
आफन्त भनेकै घर परिवार अन्य बिगार्न खोज्ने लाइ भलो कइलेइ हुँदैन अर्काको धेरै खैरो खन्ने मान्छे आफै जाकोन्छ र जाक्नु पर्छ😢😢😢कसै लाइ नरुवाउनु आफूलाई रुवाउछन्
@krishnasoti74343 ай бұрын
हिम्मत साथ अगाडि बढ्दै जानु। हाम्रो साथ रहनेछ।
@savitagurung476 жыл бұрын
हगिसकेकाे गुहु काेट्टयाउन हुदैन |गनाउछ | कानुनि कार्यक्रम भएछ | सबभन्दा भलाे नै चुप रहनु पर्नेछ | हजुरका सहायता समस्त नेपाली ले भुल्ने छैन |यीे रबि लामिछाने सम्म पुगोस |
@simsonrai64356 жыл бұрын
रबि सर तपाईं को साथ मा 3 करोड जनता छन नडराउनु होस्। तपाईं लाई God सुरक्षा गर्नु हुनेछ।
@LaxmikantaNeupane2 ай бұрын
रबिको जितभएरै छाडनेछ जय रबी
@BalbahadurShrestha-e2o2 ай бұрын
खई रबीसर केभनु मानिसको मनपनी पत्थरनै हुदोरहेछ रबिसर हुम्मतनहारनुहोला अजैतपाईलाई दुख्खदिने मानिस हरु सकियकोरहिनारहेछ तरनआतिनुहोस तपाईअछेस्मक हुनुहुदोरहेछ आबो सक्छेम पार्नखोज्दैछ पिरनलिनहोला जई घनटी
@babitaadhikari69137 ай бұрын
जय रवि।❤❤
@AnitaTamang-e5p2 ай бұрын
.taknsn❤❤❤❤❤
@premKc-wt7ph Жыл бұрын
great work
@bimalapaudel31302 ай бұрын
रबिलाई सिद्याउन खाेज्निहरु अाफै शिद्दिदै छन जय रबि ❤
@minaneupane15662 ай бұрын
रबि सरलाई भगवानले रक्ष गरुन 🔔🔔🇳🇵🇳🇵🌹🌹
@GaayatriThapa2 ай бұрын
रबि जि सारा नेपाली जनता तपाईकाे पक्षमा छन ,सत्यको जित अवस्य हुनेछ ।
@ramkrishnathakuri48495 ай бұрын
Jay Ravidai jay ghanti ❤️❤️🙏🙏
@SumanSumAn-vt6dy6 жыл бұрын
म पनि हो रबि सरको फान
@gopalsapkota18124 ай бұрын
Ravi sir bjya hunu Jaya hosh
@nathkhadka309Ай бұрын
रबि दाइ हजुर आगादी बधनु होस
@urmilatimsina709210 ай бұрын
अब गर्ने मौका आयो हेरौ ,,युवा देशले खोजेकै हो,हेरन बाकि , राम्रो गरे सबै एकोहोरिने छन्,,जय हो ॐॐॐ।
@bhaktathapa59462 ай бұрын
रबी लामीछाने जी धुकक हुनु होस सदा सत्य को विजय हुन्छ यो परीक्षा ले अगाडि को स ही बातो र सबक सीकाएको छ भक्त थापा 🇳🇵🌷📞🔔🔱
@SaruThapa-g3o5 ай бұрын
हाे रबी भनेकाे रबी नै हाे जय रबी जय घन्टी 🔔🔔🔔❤️❤️
@keshavprasad77832 ай бұрын
जय घन्टी जय रबि दाई जीन्दबाद
@maheshrai16056 жыл бұрын
Rabi sir you are such a greatest person. We all Nepali love you and support you. You will never ever finished. You will be more stronger then before you are in the centre heart of Nepali janata.we all Nepali janata are so proud of you rabi sir and Forever we are so grateful with you. We Nepali Janata always push ahead to do great work.
@Agandhartimilsina3 ай бұрын
❤❤❤❤❤❤❤❤ शहिकुरागर्नुभयो।जयघण्टि जयरबि🎉🎉🎉🎉🎉🎉
@krishbhandari7126 жыл бұрын
U r always great sir
@SheruRana-nt7zd4 ай бұрын
Very very good Rabi Sir
@deepakkhatiwada71666 жыл бұрын
सत्य मेव जयेते सत्य को सदा बिजय हुन्छ।रबि सर हजुर सत्य को पक्षमा हुनुहुन्छ अलिकति पनि नहिच्किचाई अगाडि बडनु होला 3 करोड नेपाली हजुर का साथमा छ्न
@rameshpandit22906 жыл бұрын
३ करोड नेपालीलाई थाहा छ रबि सर कस्तो मान्छे हो। रबि सर देश र जनताको उन्नति चाहने एक सच्चा देश भक्त नेपाली छोरा हुन। राम्रो काम गर्नेको खुट्टा तान्ने प्रबृत्ति हाम्रो नेपालमा छ।
@BalGurung-l4g4 ай бұрын
Very good
@dbthapa76125 жыл бұрын
रबि सर तपाईं शीत 3 कराेर जनता छन र नडराउनु
@lilaparajuli61134 ай бұрын
Jay. Rabiji 9:44
@meghrajwaiba7892Ай бұрын
जब कानुनि रूपमा नै अधिकार दिएपछि कसरी अन्याय हुन्छ र साे जे गर्नुभाे सहि गर्नुभाे रबि सर । निश्चिन्त हुनुहाेस हामी छाैँ तपाँईकाे लागि चाहे ज्यान नै अाहुति दिन किन नपराेस । जय रबि सर अनि जय घण्टि ।
@KeshavBhandari-px5cx3 ай бұрын
अघि बड रबि तिम्रो साथमा जन्ता छन !
@RajGurung-oi3dbАй бұрын
Jendabad 🎉rabi jay 🎉rabi jay ghanti jay 🎉rabi
@humthapa12884 ай бұрын
Ho Rabi bhai good timro sath nepali xan
@GHANASHYAMKARKI-rf1cy4 ай бұрын
रबि सर जिन्दावाद
@sumeshkumar83445 жыл бұрын
जय रबिई जय देश
@JagannathKadelАй бұрын
जय रबि सर
@OkOk-uz9yw7 ай бұрын
Good luck sir
@krishnabahaduradhikari15754 ай бұрын
रबि सर dontwarry
@ShantiMam8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤Ravi ji is true for this case Ravi is Ravi Right
@ganeshgautam99694 ай бұрын
जय रवि
@pashupatiyadav29026 жыл бұрын
Hamro mutu ko dhik dhuki ho rabi dai uhako lagi hami xou
दराे हुनुहाेस हामी बिदेशमा बस्ने हामी नेपाली लाई तपाईकाे खाचाे छ जस्ले जे गरून् नडराउनुहाेस
@SanjuBidari-c3k3 ай бұрын
Rabi laghja khante jangha ❤❤
@munnamanoj92046 жыл бұрын
फेरि कून झोले पत्रकार लाई दशा लगो । 👊 झोले र फटाहाहरु ले बद्नाम गराउने जालझेल गर्दैछन् रवि लाई,तर सम्वभ छैन!रवि ले खोजेको देश हो अनि देशले खोजेको रवि हो! I am with rabi ✊
@bhimbhadurgurung73012 ай бұрын
जय होस् रबी जय होस् घन्टी
@Sanisara-l2d9 ай бұрын
राइट रबी जय माथरी वूआमी 🙏🙏🔔🔔👍✌️🇳🇵🖐️🌹
@sanjubhai208164 жыл бұрын
रबि सर पछिल्लो दिन मा जन्ताको लोकप्रिय हुनुहुन्छ राम्रो काम गर्नु भाछ तर नैतिक रूपमा नराम्रो काम गर्नु भा छ किनकी धेरै बिबाह र गल्फेन्ड गराउनु चाही राम्रो हैन ठिक हाम्रो समाज देश र कानुन अनुसार गर्नुपर्च ठूलो पद का ब्याक्ती र बुद्धिजीवी ब्याक्ती ले नाइ यस्तो काम गरे हामी साधारण जनता ले के सिक्ने प्रस्न यहि हो
@sureshpaudel11988 ай бұрын
रबिकाे रउपनि हल्लिदैनहाे मित्र
@GaurisinghThagunna2 ай бұрын
जय रबि
@MalatiGharti-s7f4 ай бұрын
🎉🎉🎉🎉❤❤❤
@anitatamang10335 ай бұрын
Thikai gare6 rabble ahileni dharai ramro vyo
@samirdevkota7982 ай бұрын
Good Rabi ❤❤❤❤
@RadhikaSiluwal9 ай бұрын
जय घन्टि❤❤
@PurushottamPant-r2c4 ай бұрын
पुर्ब पत्नि हाे कि पतरि रहेछ ताे अायिमायि ? अहिले कसले उसकाे चाकमा अाेृला हालेर उचालि रहेक छ हाेला ?
@bijayakumardawadik.c.9429 ай бұрын
यसरी हरेक सुखमा रमाई रहेका रविलाई सबै त्यागी जाेगि जस्ता भएर अमेरिका जस्ताे बिलासिता जीवन बिताउन सक्ने स्थान छाेडि जाे काेहि बिरलै नेपाल फर्कन्छन भने उस्तै रविे लामिछाने जस्तै त्यागी मात्र हुन सक्छ।जाे आफ्नाे देश नेपाल मै केही गरेर देखाउन सकिन्छ भनी दिनरात नभनि कठाेर परिश्रम गरेर अगाडि बढने प्रयास भरपुर जाेडदार लगनशिलतनकन साथ लागि परेर कुनै हालतमा जाे काेहिले चा 10:29 हेर पनि सम्भव नहने गरि २/२ चाेटि एउटै प्रचण्ड सरकारमा उपप्रधान तथा गृह मन्त्री सम्म हुन सफल भएकाे आफन्त या जाेकाेहि रिसले जलेर खपि नसक्नु भए का नै हुन त ? तर जाे जतिजले पनि उनिहरु आफै खरानी नै भएर जान्छन तर रवि रवि नै हुन जुन उदाउदाे बिहानी पखकाे चम्किलाे सूर्य झै सदा चमकिलाे भएर सन्सारलाई दिपकाे ज्वाेति छर्दै अगाडि वढनु पर्छ । जय रवि जय।जयकार घन्टि ।
@PuranSingh-dk5hf7 ай бұрын
❤Jay❤Desh❤Paremi❤Rabi❤Lami❤Chhane❤Jay❤Ghanti❤R S P❤Jay❤NepaL❤Ama❤
@sitasharma59132 ай бұрын
यति राम्रो मान्छेलाई पुर्ब पत्त्नि को दिमागमा गोबर भरियछ तेस्ताको पछि लागेर समय खेरा नफाल भाई देशलाई तिमि जस्तो नेताको खाचोछ सबै लत्यार अगाडि बड सुभकामना छ झिना मसिना कुरा दोचार्ने हरुको यो देशमा कमि छैन बाबु🙏🙏❤️🌷🙏
@gyambulrai95314 жыл бұрын
सतयाको सधै जित हुनछ ।
@bijaytripathi60992 ай бұрын
Jay Rabi
@sumiyamfu15276 жыл бұрын
Rabi Sir Hamro mutuko Dhadkan that's all. Love you forever..... be strong Rabi Sir & alys with you 😍😘😗😙
@ThirpPhuyal2 ай бұрын
रबिको झोले लम्पत होस तिमी
@SajanSingh-ky9lj5 жыл бұрын
Ho ho good sir
@KedarNeupane-yk9olАй бұрын
रबि अजदी बद्नो है 🎉🎉🎉🎉🎉❤❤❤
@BabetTVАй бұрын
रवि जय जय
@SriGurung-n7b10 ай бұрын
Very very very very very very good rabi sir
@ganeshniure39192 ай бұрын
10:29 रबि जि तपाईंको हरेक कुरा नजिक बाट नियालि रहन्छु तपाईंको घरकाे कुराेमा म बाेल्न चाहान्न याे समाज स्वार्थमा नजिक हुने र स्वार्थ पूरा भयपछि लात्ती हान्ने आफन्त नै हुन्छन त्यसैले घरकाे निजि कुरा न्यायाेचित तरिकाले मिलाउनु हाेला अब तपाईबाट राज्यले धेरै आशा गरेकाे छ तपाईं भन्नू हुन्छ यहि ब्यबस्थामा अबस्था बदल्ने देखि हाल्नु भाे नि याे ब्यबस्थाले कति सम्म रिगाउछ भनेर त्यसैले प्रत्यक्ष निर्बाचित कार्यकारी प्र म र सम्बैधानिक राजसस्था सहितकाे ब्यबस्था लागू गरे यिनी अक थप्न लालायित हुने हरु पाखा लाग्दथे ।
@AmarYadav-o6m9 ай бұрын
सर जय नेपाल हजुर आत्मविश्वास साथ अगाडी बढ्नुहोस् हजुर संग पशुपति नाथ वावाको आशिर्वाद छन ।
@PadamSoti-s9c9 ай бұрын
रवि ज्यू हिम्मत गरेर अगाडि बढ्नु हाेला
@LalkumarLama4 ай бұрын
Wow ❤❤❤❤❤
@PuranSingh-dk5hf7 ай бұрын
Good❤Luck❤ Rabi❤Dai❤Jay❤Ghanti❤R S P❤Jay❤ NepaL❤Ama❤
@KrishnamaniSharma-u2gАй бұрын
अगाडि बढाै रबिजी
@sonamsherpa8266 жыл бұрын
Vaya pani rabi lameChhane is real hero i support to rabi Sir
@JunaBasnet-x7t9 ай бұрын
❤❤❤
@simapandey551410 ай бұрын
Very very nice
@pradipkumarlimbu8674Ай бұрын
जान्ने लाई छान्ने बिधिको सासन मान्ने भन्ने नैं सर्वसाधारण नागरिक लाई विभिन्न जाल झेल सडेन्त्र गरेर सोझा सिधा नागरिक हरु लाई चुर्लुम्म डुबाउने रहेछ भन्ने कुरा घाँम जतिकै छर्लङ्ग छ
@krishnabahaduradhikari15752 ай бұрын
सङ्र्श धेरै गर्नु भयछ धन्ने हो सर धन्ने अब हजुर्को दिन आउँछ समयप्रश्चत त्यो दिन आउछ😮