कक्षा १-३ को पाठ्यक्रम | पाठ्यक्रम एकिकरणका विभिन्न ढाँचाहरु | एकिकृत पाठ्यक्रमको आवश्यकता किन ?

  Рет қаралды 6,103

ART OF TEACHING

ART OF TEACHING

10 ай бұрын

कक्षा १-३ को पाठ्यक्रम | पाठ्यक्रम एकिकरणका विभिन्न ढाँचा | एकिकृत पाठ्यक्रमको आवश्यकता किन ? tsc
#ARTOFTEACHING2021
➤भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा शिक्षक सेवा आयोग तयारीका लागि महत्वपूर्ण विषयवस्तुको रुपमा विद्यालय शिक्षाको पाठ्यक्रम अन्तर्गत आधारभूत तह कक्षा १-३ को एकिकृत पाठ्यक्रमका बारेमा बुँदागत रुपमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।
एकीकृत पाठ्यक्रम भन्नाले विभिन्न विषयलाई अन्तरसम्बन्धित गरेर जीवनसापेक्ष हुने गरी सिकाइ सञ्चालन गर्ने भन्ने बुझाउँछ । विभिन्न विषयका ज्ञान र सिपलाई कुनै समस्यामा वा विषयक्षेत्रमा केन्द्रित गर्ने वा कुनै मुद्दा वा समस्यामा केन्द्रित भई विषयवस्तुको निश्चित सीमा निर्धारण नगरी समस्या समाधानका लागि आवश्यक ज्ञान तथा सिप प्राप्त हुने गरी शिक्षण सिकाइ सञ्चालन गर्ने गरी तयार गरिएको पाठ्यक्रम एकीकृत पाठ्यक्रम हो । विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी तयार गरेको पाठ्यक्रमलाई एकिकृत पाठ्यक्रमको रुपमा लिइन्छ । दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी एक अर्को विषय बिचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्ने गरी तयार पारिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । दुई वा दुईभन्दा बढी विषयका उद्देश्यहरु सँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकिकृत पाठ्यक्रम हो । अथवा विषयहरु जोडेर समग्र रुपमा सिकाउने विधि हो ।
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : bit.ly/N53c2W
Website Link: www.khullakitab.com/
phet.colorado.edu/
Please Connect With:
Website: www.bidurhari.com.np/
Facebook Page : / acharya.bidurhar

Пікірлер: 5
@user-yv6nl8ne7g
@user-yv6nl8ne7g 26 күн бұрын
भिडियो राम्रो लाग्यो सर तर बिच बिचमा झल्याक झुलुक नाचेको र अन्य क्लिपहरुले ध्यान भङ्ग भयो । सिधै स्लाइड मात्र देखाउनु भएको भए राम्रो हुने थियो!!!
@rdulal99
@rdulal99 10 ай бұрын
Thank you for preparing very useful video.
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 10 ай бұрын
धन्यवाद ।
@premrajphulara-lo8iv
@premrajphulara-lo8iv 8 ай бұрын
1-3 को कस्तो curriculum हो
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 8 ай бұрын
समग्रमा एकीकृत ढाँचाको पाठ्यक्रम हाे ।
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 493 М.
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 34 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
What is Integrated Curriculum of Grade 1-3 of Nepal?
24:30
Basu Subedi
Рет қаралды 26 М.
Rate This Smartphone Cooler Set-up ⭐
0:10
Shakeuptech
Рет қаралды 6 МЛН
8 Товаров с Алиэкспресс, о которых ты мог и не знать!
49:47
РасПаковка ДваПаковка
Рет қаралды 167 М.
S24 Ultra and IPhone 14 Pro Max telephoto shooting comparison #shorts
0:15
Photographer Army
Рет қаралды 10 МЛН
My iPhone 15 pro max 😱🫣😂
0:21
Nadir Show
Рет қаралды 383 М.