कलेज पढेको केटीले छोडेको बच्चा यति ठुलो भयो !!! tuki Nepal !!

  Рет қаралды 317,058

Tuki Nepal

Tuki Nepal

Күн бұрын

Пікірлер: 705
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
कत्ती महान नारी!❤❤ यी नानिहरुको भबिश्य राम्रो बनाउने काममा सबैले सहयोग गरुम !
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
हाम्रो गाउमा पनि अरुको बच्चा पाल्नु भयको छ,अनुहार मिल्ने। हजुर लाई धेरै धन्यवाद ।जन्म दिने भन्दा कर्म दिने महान हुन्छन्।❤❤
@durgarai-ni9jb
@durgarai-ni9jb Жыл бұрын
Tapai yo 2 nanee. Duiko janam dine bhana tapai tholo data hunu hunchha,, tapai lai badhai chha,,
@nirmalapokhrel380
@nirmalapokhrel380 Жыл бұрын
महान आमा हुनुहुन्छ जसरी पनि जन्म दर्ता गराउनु पर्छ नानिहरुलाइ देखेर माया लाग्यो
@amritagrg9550
@amritagrg9550 9 ай бұрын
Mahana aama hjr🙏🙏🙏🙏🙏
@ManishaRana-cx5ud
@ManishaRana-cx5ud Жыл бұрын
आमा को नाममा भगवान हुनुहुन्छ दिदि हजुर ❤ हजुको दीर्घ स्वास्थ्यको कामना गर्दछु।❤
@anilrana9161
@anilrana9161 Жыл бұрын
सहयोग भनेको यो दिदी लाई गर्नु पर्छ वास्तविक गरिब हो दिदी महान बिचर रहेछ सबैले सहयोग गर्नुपर्छ
@chetansunar7480
@chetansunar7480 Жыл бұрын
पहिलो कुरा दिदी लाई डाक्टर सॅगा देखायेरा ईलाज गर्नु पर्छ र अर्को कुरा बच्चा हरु लाई राम्रो सॅगा लेख्ने पढ्ना को लागि साथ सहयोग गरौ सेवा नै धर्म हो
@emanmanandhar
@emanmanandhar Жыл бұрын
आमाको भुमिका निभाउनु भएकोे मा हार्दिक बधाई ❤️❤️
@YG2334
@YG2334 Жыл бұрын
सबै जनाले सकेको जति आर्थिक सहयोग गरिदिनुहोला यी बाबू नानीहरूको अनुहार देखेर साह्रै माया लाग्यो।
@manirai781
@manirai781 Жыл бұрын
मेरो
@bishnugaire7776
@bishnugaire7776 Жыл бұрын
हरेक नेपाली चेलीहरु आमा हरु यस्तै महान भैदिएको भए कूनै छोरा छोरी को आँखा मा आसु हुनीथिएना होला धेरै धेरै धन्यवाद छ हजुर लाइ
@shanigurung-qn3ny
@shanigurung-qn3ny Жыл бұрын
Naanu ta mero xori sitako rahixa. Love u xori n xora mami sanu Dhearai dherai dhannebaad❤❤❤
@dharanakarki7621
@dharanakarki7621 Жыл бұрын
धेरै माहान आमा उहालाई सबै ले सहयोग गर्नु पर्छ ❤❤❤
@saritalimbu9068
@saritalimbu9068 Жыл бұрын
यो नानि बाबू हरुको जन्म दर्ता बनाउन सहयोग गरि दिनु भगवान् ले आशिर्वाद दिनु हुनेछ तपाईं लाई 🙏
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
दिदी नदिनुहाेस ससार मा तपाईं जस्तो ममता मयि मानछे काे रूप मा देबि हुनु हुदाे रहेछ।तपाईं लाई हृदय देखि नमन छ।भगवान ले तपाईं र नानि हरू लाई सधैं खुशि रक्षा गरून्।
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
, देश विदेशमा रहनु भएका सम्पूर्ण आमा बुबा दाजु भाई दिदी बहिनीहरू सहयोग गर्नु होला
@shantiranabhat6767
@shantiranabhat6767 Жыл бұрын
नानिबाबु र यी बैनिकाे नामम खाता खालिदिनु सर हामी सबैले सकेकाे सयाेगगर्छौ ।
@chameliyonjan5166
@chameliyonjan5166 Жыл бұрын
यो बैनि लाइ धन्यबाद छ यो नैं हो ठुलो धर्मा यति दुख गरेर पालेर कसैंले लाने अदिकार छैन
@bhuwanpun1711
@bhuwanpun1711 Жыл бұрын
महान अामा मुरिमुरि धन्यवाद हजुरकाे महान कार्यलाई स्यालुट गर्न चाहन्छु ।
@binitapuri6387
@binitapuri6387 Жыл бұрын
यो कलियुग को एेसोदामैया हो हजुर हजुर को जय होस् ❤😢
@gaurikhatri9007
@gaurikhatri9007 Жыл бұрын
यस्तो महाँअामा लाई सलाम गर्नु पर्छ❤❤❤❤
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
हजुर महान छ आमा सबै को साथ संयोग मिलोस साथ मा हजुर को महान सोच लाई बधाई छ 🙏❤️
@girmagar6458
@girmagar6458 Жыл бұрын
एस्तो मा सबैले सहयोग गर्नु पर्छ बेदेशीलाइ नगरिक्त बनाउन मिल्ने आफ्नैदेशको बच्चाको जनमादर्त बनाउन नमिल्ने कस्तो कानुनहो एसमा कानुबेबसाइ पत्रकार राजनितिक दल सबैमिलेर सहयोगगरौ।
@KushalPun-ql7wi
@KushalPun-ql7wi Жыл бұрын
सहयोग गर्ने त यस्तो नानी बाबू हरु लाई हो यी माहान दिदी लाई सलाम छ
@kumsamjhana2183
@kumsamjhana2183 Жыл бұрын
यो नानिहरुको लागि जन्मदर्ता जसरी पनि मिलाउने काम गरिदिनुस सर तपाईंलाई धेरै धेरै धर्म हुनेछ सर्🙏🙏🙏🙏
@NareshNepal-wg6qk
@NareshNepal-wg6qk Жыл бұрын
धन्यवाद प्रभुलाई आज यी ना नी ला ई आशिष दिनु भए को होस धन्यवाद प्रभु आमेन
@IshworKc-by7mq
@IshworKc-by7mq Жыл бұрын
यो बाबू हरुको अधि यस्तो भन्नू हुदैन थियो ,यो बाबुहरुको दिमाग मा असर पर्छ।पत्रकार भाइ यो राम्रो भएन।
@simoongaming4835
@simoongaming4835 7 күн бұрын
Sahi vannu vyo bichara dukha manxan janmako haina haixa vetako haixa vanera
@bishnupakhrin7459
@bishnupakhrin7459 12 сағат бұрын
यी २ अनाथ बच्चा पाल्नु भएको महान बिचार हुनुभएको सानू दराई लाई लाखौ लाख धन्यवाद। बसोबास गरेको वडा पालिका प्रतिनिधिले सहर्जिमिन गरेर सानू दराईको नामबाट यी दुई नानिको जन्म दर्ता बनाई दिनु पर्छ नानिहरुको भबिस्य नबिग्रोस। महान आमाको पाठेघरमा मासु पलाको छरे दमको रोगी हो रे!नेपाल सरकारले नि शुल्क उपचार गर्नु पर्छ।वडा पालिकाले चासो राखी दिनु पर्यो!♥️♥️♥️
@balbahadurale7933
@balbahadurale7933 10 ай бұрын
माहान अामा नानि बाबु लाइ राम्रो गरनु भएको रहेछ हजुरलाइ भगबानले रक्षा गरुन ❤️❤️❤️
@AmarPreyar-os4dq
@AmarPreyar-os4dq Жыл бұрын
जनम दिने थुलोकुराहोईन करमदिने थुलो कुराहो माहान दिदी तपाईलाई धेरै धनेबाद
@anjanawasthi2920
@anjanawasthi2920 Жыл бұрын
तेत्तिकै आमा महान आमा भगवान आमा माया आमा देबि आमा सन्सार भनिदैन मोहदय i mss my mom 😘😘😘
@limapunmagar3221
@limapunmagar3221 Жыл бұрын
जन्म दर्ता भनाउने मा सहयोग गर्दिनु सर हजुर लाई धर्म लाग्ने छ❤❤❤
@binapaudhakkurumbang9064
@binapaudhakkurumbang9064 Жыл бұрын
​@Suman Nepal ळ
@rimakumarishrestha7509
@rimakumarishrestha7509 Жыл бұрын
​@sumannepal1660😊
@bannithappa-qm5dr
@bannithappa-qm5dr Жыл бұрын
@Suman Nepal 8p
@kamalbahadur538
@kamalbahadur538 Жыл бұрын
Namaste.Did I...k.sir
@ambikapanta-is4os
@ambikapanta-is4os Жыл бұрын
​@sumannepal1660म्ममहन आम
@Basnet464
@Basnet464 Жыл бұрын
बिचरा महान आमा, आफ्नो यो दनियअबस्था हुदा पनि अर्काको सन्तान लाई पनि यस्तो स्यारसुसार👏
@RUJIAL_SHR_2043
@RUJIAL_SHR_2043 Жыл бұрын
कति मिठो आमाको कुरा " मैले सानो देखि हुर्काएको,माॅया लाग्छ,म दिन सक्दिन "
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
यो नानी बाबू र आमालाइ सहयोगको आवश्यकता छ।
@KausilaSawad
@KausilaSawad Жыл бұрын
आमाभयर अ रुकोछोर रछोरिलाई पालेकोमा बदाई छ दिदि❤❤❤❤
@limapunmagar3221
@limapunmagar3221 Жыл бұрын
जन्मे देखि नै आफै ले पाल्न पोसन गर्दै आए को ले होला सायद भगवान् ले नि अनुहार आमा सङे मिल्ने भनाइदे होला तीन आमा छोरा को same face god bless you all
@प्याजकुमारजी
@प्याजकुमारजी Жыл бұрын
छोरी र बहिनी को अनुहार ठ्याक्कै मिल्छ❤
@urmigrghk
@urmigrghk Жыл бұрын
Tyhi ta malai ni same to same lagyo
@perryshahi
@perryshahi Жыл бұрын
Tehi ta Ama xori same face😘
@yunigurung4718
@yunigurung4718 Жыл бұрын
Yasri palesi same vaijanxa deraiko dekhiko xu❤❤
@Arjun-u8k
@Arjun-u8k Жыл бұрын
महान नारि मिडिया ले सहयाेग दिलाई दिनु हाेला 100% सहयाेग गर्नु पर्ने यस्तालाई हाे
@jamunashrestha6230
@jamunashrestha6230 Жыл бұрын
माहन अामा लाई धेरै धेरै धन्यवाद छ रबि सरलाई भेटेर कुरा राख्नु न
@YG2334
@YG2334 Жыл бұрын
सलाम छ यी आमालाई जसले आफुले नजन्माए पनि आफ्नै छोराछोरी जसरी हुर्काउनुभयो। कसैले माग्न आए नदिनुहोला ।हुर्काउनी बेला नआउने अहिले ठूलो भईसकेको बेला आउने?😢😢😢😢😢😢😢😢😢😢😢
@jivanshrestha8027
@jivanshrestha8027 Жыл бұрын
कति निस्ठुरी होला आफ्नो छोराछोरी छोडेर भाग्ने?यो बच्चालाई पाल्ने आमा चै महान हुनुहुन्छ सलाम छ तपाईं लाई ।
@Bimumgr12
@Bimumgr12 Жыл бұрын
K garne sir bachcha bokayera naherdiye paxi badhyetale pani xordnu parxa garo xani xori vayera janminalai
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
​@@Bimumgr12ma sang bihe gara timi pani
@anuthulung1720
@anuthulung1720 Жыл бұрын
​@@Bimumgr12😂ddd
@Bimumgr12
@Bimumgr12 Жыл бұрын
@@shashithakuri2762 fake I'd banayo jpt bolne laaj lagdaina hai himmat vaye real id bata aaunu kura garna je pani nbolnu gharma aama dd boini vauju buhari hola ni haina 🙏🙏🙏
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
@@Bimumgr12 भाउजु आमा बहिनी त छ तर बुढी छैन। तिमी बन्देऊ न मेरो बुढी है कान्छी
@surendrabist293
@surendrabist293 4 күн бұрын
हजुर एक नारी मात्र नभएर एक महान नारी हुनुहुन्छ सयौंमा एक हुनुहुन्छ। सरकारी निकायको पनि ह्यान जावोस र बाबुहरूले पाउने अधिकार दिओस उहाँको भविष्यको लागि नभै नहुने उहाँको जन्मदत्ता बनाइदिनु पर्यो वडा कार्यालयलाई पनि निर्धक्क रूपले बनाइदिनुपर्यो अब भगमानले सधैं साथ दिरहोस्। स्वास्थ्यमा छिट्टी सुधारा होस् यही शुभकामना छ। यिमहान नारिआमालाई
@dineshshrestha8366
@dineshshrestha8366 Жыл бұрын
कानुनी झन्झट बाट मुक्ति दिनु होला भाइ रासनपानी को लागि सबैले सहयोग गर्न सक्छ तर नेपाल को कानुन अनुसारको जन्म दर्ता र नागरिकता दिलाईदिन हुन हार्दिक अनुरोध गर्दछु । ता कि यो नानी बाबू अनागरिक नबनुन् तपाईंको कार्यको लागि सलाम भाई
@dhonimagar3
@dhonimagar3 4 күн бұрын
धेरै महान नारी आमा ह्जुर 🙏🙏🙏भगवानले आशीर्वाद दिनुहुन्छ ह्जुर दिजु ।🙏
@bhagawatiroka6078
@bhagawatiroka6078 Жыл бұрын
महान नारी,,,जन्म दिने भन्दा हुर्काउने बढाउने महान आमा हुन । भाइ यी बच्चाहरूको जन्म दर्ता बनाईउन सहयोग गरिदिनु न प्लिज ।
@suryathapa2039
@suryathapa2039 Жыл бұрын
कर्म दिने महान आमा लाई सलुत छ सके सम्म सबै ले मद्दत गरौं ।
@AstaLalShrestha-n2u
@AstaLalShrestha-n2u Жыл бұрын
तपाई लाई सम्मान र धेरै धेरै धन्यवाद सबै बाट सहयोग मिलोस। माहान आमा।
@reshamthapa5450
@reshamthapa5450 Жыл бұрын
सहयोग गरम माहान आमा लाई नेपाली को मन ठुलो छ
@hailhail769
@hailhail769 Жыл бұрын
सम्मान सहयोक भनेको वाहाँजस्तो लाई दिनुपर्छ किनकि आफू अशक्त भएरपनि एति ठूलो उदारणिया काम गर्नुभोछ सबैको साथ सहयोक जुटोस यहि कामना गर्दछु ।
@krishnabahadurmagar9058
@krishnabahadurmagar9058 Жыл бұрын
एस्तो महान आमा लाई सभै ले सयोक गरि राम्रो सानो घर बनाई दिनु परो
@chitrasinghtamang4866
@chitrasinghtamang4866 Жыл бұрын
माहान आमालाई सलाम छ।सर हरेक समस्यामा सहयोग गर्दिनु होला।
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js Жыл бұрын
महान आमा हुनुहुदोरहिछ।सम्मान छ
@SantoshiMgrni
@SantoshiMgrni 16 сағат бұрын
Mahan aama kati khusi♥️♥️♥️♥️
@sharmarajojha1947
@sharmarajojha1947 Жыл бұрын
भोलि ठुलो भयर ममिलाइ हेर्नू पर्छ है बाबू बहिनि❤❤❤
@ryanroyson6309
@ryanroyson6309 Жыл бұрын
यी महान अामा हुन हजुरलाई सहयोग मिलोस,बाबुराम पण्डे सर र गिभिना सिस अन्य दयालु मन समक्ष पुगोस यो भिडियो कामना
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 8 күн бұрын
सलाम छ 🙏 हजुरलाई भगवान्ले सधैं सपोर्ट गरुन् दिदी 🙏 🙏 🙏
@HiragrgHiragrg
@HiragrgHiragrg 2 күн бұрын
महान नारी सैलुट छ वहाँ लाई।
@Rajeshwaraaai
@Rajeshwaraaai 5 күн бұрын
बैनीको ठेगान काहा होला? तपाईँलाई मेरो सम्मान छ।
@Basnet464
@Basnet464 Жыл бұрын
कती माया लाग्दा नानी, बाबु❤
@gitashrestha9785
@gitashrestha9785 Жыл бұрын
Thankyou. Patrakaar babu. God blessing. Sanu bahini. 🙏❤️
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
हजुरलाई धेरैधनै बात🙏
@RishiChapagain-x4n
@RishiChapagain-x4n Жыл бұрын
कती महान नारी ❤❤😢😢यी नानीहरू को भबिष्य राम्रो बनाउने काम मा सबैले सहयोग गरौ र नानीहरू को जन्म दर्ता बनाउन पनि टुकी नेपाल को सहयोग जरुरी छ सर
@jokhbdrrana9668
@jokhbdrrana9668 Жыл бұрын
उहांहरूको बारेमा जानकारी गराई दिनु भयो खुशि लाग्यो आर्थिक सहयोग जुटाई दिनुका साथै जन्म दर्ताको लागि पहल गरिदिनु भए राम्रो हुने थियो ।
@aartkumarmahara6158
@aartkumarmahara6158 Жыл бұрын
जन्म दिने भन्दा कर्म दिने आमा महान🙏🙏
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
आमा र छोरा को फेसत उस्तै छत धन्यवाद छ तपाईं आमा लाई ✋😏👌👍️😏👭👭🎉🙏🎉🙏🎉
@BibiKumarLimbu
@BibiKumarLimbu 2 күн бұрын
यस्तो जिउदो टूहुरा नानीहूरूलाइ हुर्काउने नारी माहान हुन् सधैं भगवान ले रक्षा गरुन यी महिला बहिनी र नानिहरुलाइ !
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 9 күн бұрын
सर कानुन सबैले जानेको हुदैनन सर सहयोग गरिदिनु है भगबान सधैंभरि रक्षा गरनु हुने छ।
@subashrana5319
@subashrana5319 5 күн бұрын
अरुको नभन्नु बच्चा को मनदुख्छ जसो तस्सो हुर्किन्छन सबैले हेल्प गर्नु पर्यो यो दिदी लाइ🙏🙏🙏🙏🙏
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK Күн бұрын
यदि उहाले भन्नुभएको कुरा साचो हो भने नानी बाबुको जन्मदर्ता र नागरकिता बनाउन केही गाह्रो छैन साचँी सर्जमिन गरेर संरक्षक को हकमा मज्जाले बनाउन सक्नु हुन्छ वडा सिफारिस लगेर जिल्ला प्रशासन बाट प्रहरी मुचुल्का बनाएर प्रक्रियामा जानुपर्छ।
@dhurbarai9590
@dhurbarai9590 Жыл бұрын
Great aama. Mero dhog. Tapai jasto dayalu manaw sabai bhaye sansar swarga huney thiyo. Naniharulai aasirbad.
@balramthapa5804
@balramthapa5804 3 күн бұрын
बधाई छ दिदि
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
सलाम छ तपाईं जस्तो आमालाई ❤❤❤❤❤
@roshnimagar12345
@roshnimagar12345 Күн бұрын
त्यो छोडेर जाने आमा बाउ लाई कहिले राम्रो हुँदैन❤❤
@mitragurung7808
@mitragurung7808 4 күн бұрын
अशलि आमा भनेको इ दिदि हुन , जन्मदिने मात्र आमा होइन । सलुट छ dd लाई । एस्तो मान्छेलाई हो सहयोग गर्नुपर्ने ।
@bidurpurkuti5611
@bidurpurkuti5611 Жыл бұрын
जन्म दर्ता बनाउन सहयोग गर्नुपर्छ कृष्ण सर
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 7 күн бұрын
महान आमा बन्नु भयकोमा धन्यवाद
@anjumayacreation3213
@anjumayacreation3213 Жыл бұрын
पोखरा कै हुनुहुदोरहेछ महान आमा❤❤यस्तै समस्या परेर कुनै पनि युवायुवतीहरुले आपत परेर बाबूनानि नालिमा फ्याक्नु भन्दा मलाई दिनु होस म पाल्ने छु।दिदिबहिनी दाजुभाइ हरु🙏🙏
@startamu3098
@startamu3098 Жыл бұрын
Great mom 🙏🙏🙏 God bless all
@Sikha.k.c
@Sikha.k.c 9 күн бұрын
कति माहान नारि❤🎉🎉🎉❤हृदय देखि नमन्🙏🙏 आज भोलि आफ्नो दुधे बच्चा छोडेर जाने आमा हरु ले हेर्नू पर्ने😢😢
@SanjaySah-or9zv
@SanjaySah-or9zv 5 сағат бұрын
Tapai lai dherai dherai namaste 🙏
@prasadlimbu4709
@prasadlimbu4709 6 күн бұрын
जनम दर्ता बनाउनू सहयोग गरूम सबैला बीन्ती छ ❤❤
@DhurBarai-z9z
@DhurBarai-z9z 2 күн бұрын
बिचरा नानीबाबुको उज्ज्वल भबिस्यको शुभकामना र दिदिको सुस्वस्थ्यको कामना
@khadgashrestha7012
@khadgashrestha7012 Жыл бұрын
मेरो सलाम छ नानी लाई ।
@Revencpele
@Revencpele 11 күн бұрын
Kasto aasnu nei aayo tapai mahan ek dharti aama ❤
@puskaraiRai
@puskaraiRai Жыл бұрын
अामा उहा बहिनिको नाममबाट बनाउदन हुनछ होला❤❤
@Soni-s6g
@Soni-s6g Жыл бұрын
तपाईं माहान नारी सलाम छ
@sunilthapa8613
@sunilthapa8613 Жыл бұрын
कति महान् आमा 🎉 ❤ सहयोग गरौँ
@BideshDong
@BideshDong Жыл бұрын
यी महान आमालाई सबैले सहयोग गर्नुहोला🙏🙏
@pnchttri6614
@pnchttri6614 Жыл бұрын
जै नेपाल माहांन आमालाई ठूलो धेरै धेरै नाम चलोस।
@niramainali8298
@niramainali8298 Жыл бұрын
दिदी लाई सबै काे सयाेग मिलाेस रउपचार।
@puspagurung7628
@puspagurung7628 Жыл бұрын
जन्म दिने भन्दा कर्म दिने आमा माहान दुई बाबू नानी को जन्म दर्ता बनाइदिए धेरै धर्म हुने थियो सहयोग गर्दिनु पत्रकार सर भन सुन गरिदिए कतै मिल्थ्यो कि जन्म दर्ता 🙏🙏🙏🙏
@guruonline4091
@guruonline4091 Жыл бұрын
माहान अामा हार्दिक धन्यवाद ।
@gangadagami9952
@gangadagami9952 8 күн бұрын
नानि बाबू देखेर सारै माया लाग्याे
@nargurung2229
@nargurung2229 3 күн бұрын
Congratulations Ama and son and daughter All Team lai congratulations God bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤
@samsatpun8564
@samsatpun8564 10 ай бұрын
महान नारी रैछन अरुले बय कहा पाल्छ यदि बाहु आमा ले मेरो छोरा छोरी बनेर आयो बने दियन Den चेक गरेर्मात्र लान मिल्छ र तेस्मानी सानो दुई नानिहरुको हातमा हुन्छ दर्म कर्म दुखमा बेतायर हुर्कायको आमा बनेर दुई नानिहरुले छोदेर जान मानले मानेन बने उनिहरुको अदिकार्को कुरो हो सर
@MayaLawati-u5h
@MayaLawati-u5h Жыл бұрын
जन्माउनु मात्र ठुलो कुरा होइन नि सर कर्म दिनु नै सबै भन्दा ठुलो कुरा हो
@rameshvlogs2048
@rameshvlogs2048 Жыл бұрын
आत्मै देखि सम्मान छ आमा तिमिलाइ।
@thakullsaroj7477
@thakullsaroj7477 8 ай бұрын
आमा! तपाई महान हो तपाई देबी हो तपाईलाई ढोग छ
@Manikaale-e9s
@Manikaale-e9s 3 күн бұрын
महान नारी 🙏🙏सबै ले सकेको सहयोग गरौं जो सुकै ले माग्न आय पनि नदिनु होला ❤❤❤कति दुःखले हुर्काउनु भयो जसरी भए पनि नानी बाबुको जन्म दर्ता गराइदिनु पर्छ जन्म दिने बाबा आमाहरु जहाँ जुन ठाउँमा भए पनि फर्केर आई दिनु नानी बाबुको जन्म दर्ता गराइदिनु🙏🙏🙏
@shyambahadurgurung5523
@shyambahadurgurung5523 Жыл бұрын
उहाको जस्तो मन सबैको होस
@sirjanabudha-sz5rx
@sirjanabudha-sz5rx Ай бұрын
दिदी हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर को भगवान रूप हो दिदी मेरा भगवान ले रक्षा गरून्
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 03 | Blind Audition
1:54:13
The Voice of Nepal
Рет қаралды 635 М.
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН