Congress ko Rashtrapati Ramchandra poudel lai vote halera Rashtrapati banaune thgai lamichane ko party murdabad
@RupakRai-b6e8 күн бұрын
अपिल सर नमस्कार रमा ननी ले नागरीकता पाउ पर्छ र अर्को कुरा मसँगा पनि एक जना आमा हुन हुन्छ उहा को पनि यस्तैभाको छ म तपाई को आभारी छु धन्यवाद
@Sagar_63210 күн бұрын
यी वडा अध्यक्ष एक इमान्दार ब्यक्ती हुन् । त्यसैले त दोहोरिएर वडा अध्यक्ष भएका हुन् ।
@Tukraj_Magar10 күн бұрын
गण्डकी छ्ड्के कार्यक्रम नियमित हेर्ने जतिले यता हाजिर गरुम त !
@sijansadashankhar9 күн бұрын
✅✋
@kaleyvai35295 күн бұрын
Hajir garna 10 baji sakexa sir voli bihan xito ayara hajir garumla
@bhimbatala29748 күн бұрын
मलाई कांग्रेस चाहिएको हैन कांग्रेसलाई म चाहिएको हो कडा वार्ड अध्यक्ष ज्यु🙏👏
@FursadkoBela10 күн бұрын
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
@BeingNepali-n8h9 күн бұрын
yati ramro ra imandar patrakar Lai rajniti ma lagayara barbaad banauni bichar garnu bhayo ki k ho....????apil ji le yesari nai patrakarita gareko ramro ho...
@FursadkoBela9 күн бұрын
@BeingNepali-n8h स्वतन्त्र मा हो
@laxmandhamala67169 күн бұрын
जहाँ सम्म लाग्छ यो नागरिकता दिन मिल्दैन !! कानुन विपरित जबर्जस्ति सिफारिस दे भनेर हुन्छ ?? यहाँ यो केटी र त्यसकी आमा सरासर दोसि छन !! वडाअध्य्क्ष ठिक छन !!
@ramthokar59338 күн бұрын
Ani supreme court le nagarikta dinu vanera order gareko chahi k ni bro,,, Nepal ko kanun daibale janun vanxan ho rahexa
@bowaa84977 күн бұрын
Write
@BijayLama-jj5iq6 күн бұрын
सहि भन्नु भो
@SujanMotu6 күн бұрын
Yo Laxman dhamala hoki kaaju dhamala ho
@bhattaraitikaram19666 күн бұрын
Sayad nam-thar parivartan ya kei xa natra adalat ko adesh ko palana hunu parne @@ramthokar5933
@Tukraj_Magar10 күн бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
@SansarDarai9 күн бұрын
Yo baini indian ko xori hola ray vanesi sahed nagrita dinu mildaina hola ray vanesi thapa thar dinu mildaina
@parliamentnewsnp10 күн бұрын
वडा अध्यक्ष सहि छन कानुन बिपरित नागरिक्ता लिन खोज्दै रैछ
@Parajulikrishna9 күн бұрын
प्रशासनले छानबिन गरेर अादलतले दिनु भने पछि वडा अध्यक्षले दिनुपर्न हाेईन र
@suryalifeinsurance13968 күн бұрын
@@Parajulikrishna ho but Thapa hoina Roi cast bata
@tilchitregurung48338 күн бұрын
नेपालीले नागरिक्ता प्रमाण पत्रको सिफारिस कहां गएर लिने भारतै गएरै लिने हो...?
@Nepalibhaijan7 күн бұрын
तपाईं को आफन्त त्यहि अवस्था मा पुगेपछि मात्रै थाहा हुनेछ
@parliamentnewsnp7 күн бұрын
@@Nepalibhaijan आफन्त जस्को भयनी तर जन्म दर्ता मा नाम थर के छ उसै बाट बनाउने हो किन बदल्ने थर
@tekpun258710 күн бұрын
अध्यक्षको बिचार राम्रो लाग्यो।
@PUBG-hl3mv9 күн бұрын
Tyole paisa khana pako bhaye jamana ma banaisakthyo
@DeepakSubedi-y8g9 күн бұрын
@@PUBG-hl3mvsabai testo hudaina paxi chhanbin bhayo bhani fasne waada अध्यक्ष नै हो सर तपाईंले गलत काम गराउने गरेको हो भन्दैमा सबैले गर्दैनन।
@sabin.yt74009 күн бұрын
@@PUBG-hl3mvk bujhera boleko mula hawa taalma bolnay
@crazyhacker73359 күн бұрын
@@Srishatkrispan tai mula lamo sala indian
@crazyhacker73359 күн бұрын
@@PUBG-hl3mv sab tme jasto hudaina
@santoshpaudel15869 күн бұрын
सलाम अध्यक्ष ज्यु सत्य को साथ रहनुस ,,,,अनि हाम्रो न्याय प्रणाली कसरी नागरिकता देउ भनेर अडर दियको बाउ को हो खोज्न पहिला प्रहरी लाई अादेश दिनु पर्ने मा,,,स्कुल मा शिक्षकभयको मान्छे को केही पत्ता न लाग्ने भन्ने हुन्छ र,,,अध्यक्ष लाई सिफारिस दियको भोलि पल्ट यहि नेता ले जेल हाल्छन ,,,भारतिय नागरिक को छोरी लाई सिफारिस दियो भनेर,,,
@diprai91098 күн бұрын
hoina sir lakhaw indian lai pohor sall nagarikta badyo tara tii nepal amako chori rahechinn , kanunma amako name bata pani huney cha ani kina nadine ? adyacya sarasar galat chann..
@raptisancharofficial10057 күн бұрын
I 😂
@Srijana2147 күн бұрын
मेरो आमा बाबा बित्नु भो नागरिकता छ दुइएजना कै स्कूल को सर्टिफिकेट नी छ जन्मदर्ता एक चोटि नी बनेको छैन बनाउन गकाे स्कूल बाट लेउन भन्यो स्कूल मै न भको कहाँ बाट लेउनु भनेको स्कूल मा बिना कागज पत्र कसरी पढ्यो भन्छ के गर्नु पर्छ सहयोग गरिदिनुस् न 😢🙏
@RoyalHighlanderr7 күн бұрын
@@Srijana214 तपाइँको हजुर बुवा हजुर आमा , आफ्नै अंकल , ठुलो बुवा वा नागरिकता भएको दिदी वा दाइ , हुनु हुन्छ र आमा बुवाको नागरिकता छ भने , तपाई को आमा बुवाको नागरिकता सहित माथी भनिएका मध्ये कुनै एक सदस्य र उहाँको नागरिकता लिएर वडा कार्यालय जानू भयो भने हुन्छ होला 🤗 ठूलो बुवा को छोरा छोरी साथ लिएर जानू भयो भने ठूलो बुवाको नागरिकता पनि आवस्यक हुन्छ तपाई र तपाई को अंकल वा ठूलो बुवा को छोरा छोरी को हजुर बुवाको नाम एउटै हुनु पर्छ 🤗 ३ पुस्ते नाता हुनु पर्छ 🤗 ३ पुश्ते नाता भएको ब्यक्तिको नागरिकता र ३ पुश्ता खुल्ने प्रमाण 🤗 अनि स्कुलबाट जन्म मिति खुल्ने कुनै सर्टीफिकेट जस्तै क्यारेक्टर , सर्टिफिकेट 🤗
@Srijana2146 күн бұрын
@RoyalHighlanderr dheraii dhaneywaad hjurbaba aama koi hunubunnaw dd hunuhunxa ddko maita Bata bau aama ko nagrikta Bata baneyko janmadarta Cha dd Lai vaneyko tapai gayera ni vanxa vanera uhako ghrka manxey ly mildaena vanyo vanera khi wastaii garnu vayena Ani arko kura 3 Jana dai xan kanxi baieni sammako nata parmarit garera rakhyaxan Mero matraii nam xaen dai,vauju Lai ni woda ma jamna janmadarta matraii ho aru kehi chaieyko hoien nagrikta budakai nam ko hunxaa per nagarnus vaneyko mildaena vanera bahana banaey😢😔
@nishamagar717310 күн бұрын
अपिल त्रिपाठी सरको नियमित शुभचिन्तक from kathamdu❤️🙏🙏🙏
@HariRbc5 күн бұрын
वाडा अध्यक्षको कुरा सहि लाग्यो निस्पक्ष छ कुरा यस्ता जनप्रतिनिधि चाहिन्छ समाजमा
@krishnababu35639 күн бұрын
वडा अध्यक्ष को कुरा नि ठिकै हो
@AshimCheetri3 күн бұрын
Ghnta thik ho
@OmuOli569 күн бұрын
रमा राय भनेर २०७१ सालमा जन्मदर्ता गर्दा उनी उर्फ रमा १९/२० बर्ष को हुदिहुन ।उनिले बाबुबेपत्ता भएको थाहा पाईन भन्नू र जन्मदर्ता रायमा गर्नु र अहिले वडा कार्यालयबाट थापा थरमा सिफारिस माग्नु नै गलत देखिन्छ । जन्मदर्तामा राय तर आमाको थर थापा बनाईदे दिनैपर्छ भनेर वडा अध्यक्ष लाई पेल्नु र दुख दिनु गलत हो । अरु केही निर्णय दफा उपदफा मा नागरिकता बनाउ नत्र यसरी हुँदैन र बन्दैन ।🙏
@Ghumantemagar5 күн бұрын
भने पछि उनले उति वेला जन्म दर्ता गर्दा रमा राय नलेखेर रमा थापा लेखेको भय यो समस्या हुने नै थियन हो ??
@NarayanSharma-my8sk10 күн бұрын
आमाको नाम बाट नगरिता निकाल्न आमाकै थर लागू हुन्छ थर चै बाउको राख्ने रे अनि आमाको नाम बाट सिफारिस कसरी दिन मिल्छ वार्डदछ्य ले ?
@manojtamang59510 күн бұрын
यथार्थ कुरा यहि हो ! यो नागरिकता लागि सिफारिस खोज्ने मान्छेहरुलाइ तल तिर बगाएर माथी तिर खोज्नु पर्ने खालको रहेछ !
@Ramailovlogtv-20510 күн бұрын
उसको आमाबाट नागरिकता लिए भने थर पनि आमाको हुनुपर्छ। र अर्को कुरा उसका शैक्षिक प्रमाणपत्रहरू कुनै पनि काम लाग्दैन ऊ कानुनी रूपमा अनपढ जस्तै हुन्छ वडा अध्यक्षले भन्न खोजेको कुरा पनि यही हो।
@shamsherrana726610 күн бұрын
Sir aama nepali baba abcd j sukai hos xori nepalma janmeko nepali ta honi nepalma nepaliko kokh bata janmeko xori cheli le nagrikta paudaina bhanna milxa ra? Mildai namilne bhaye nepali nai nabhyeko bhaye adalat le dinu vanera aadesh dinxa holata? Baba aama nabhayeko harule ta nagrikta pauchhan bhane aama bhyeko nepalmai basera padheko hurkeko xori le napaune namilne bhanne hunxa ra mahasaya🫡🫡🫡🤔🤔🤔🤔🤔🤔
@Ramailovlogtv-20510 күн бұрын
@@shamsherrana7266 जन्म दर्ता को आधारमा तिन पुस्ते पहिचान को आधारमा नागरिकता पाउनेछ ,अब यहा जन्म दर्ता बाउको नाम मा अनि नागरिकता आमाको नाम बाट लिने अनि थर चाहिँ बाउको राख्न खोजिएको छ यसरी मिल्दैन ,अब् आमा को नाम बाट नागरिकता लिन को लागी पहिले उस्ले जन्म दर्ता खारेर गरेर उस्का शैक्षिक प्रमाणपत्रहरू खारेर गरेर नया जन्मदर्ता गरेर मात्रै पाइन्छ , उसले आमाको नाम बाट नागरिकता लियो भने उस्ले पढेका कुनै पनि प्रमाण पत्र काम लाग्दैन
@rajdhaniktm115210 күн бұрын
Aama Ra Chhora Chhori Ko Naata Pramanit Garera Kagaj CDO Office Ma Lagera Aama Ko Thar Lekhi Pau Bhanera Nibedan Lekhda Nagarikta Pauthyo Hola.....
@Topjungchandthakuri9 күн бұрын
यसमा गल्ती आमाको देखिन्छ , बाउ भारतीय हो भन्ने थाहा हुँदाहुँदै उसको जन्म दर्ता गराउन नसक्नु , जन्म दर्ता गराउदा आफ्नै नागरिकताको थर राखेर स्कुल भर्ना गरेको भए अहिले यो स्थिति आउने त थिएननी कि कसो साथीहरू , अपिल सरको खोज पत्रकारीतालाई सम्मान छ 🙏🙏
@TaradeviRai-r6r9 күн бұрын
हजुर्को कुरा एक्दम सहि हो बाबुको नाम पनि थाहा नहुनु आमालाइ आफ्नो श्रीमान्को ठेगाना पनि थाहा नहुनु एस्मा आमाको ठूलो गल्तिछ र अहिले गर्जिने सानिमा सानाबाउको पनि गल्तिछ ।उहिबेला नै खोजिनिती किन गरेन ?।यो बैनिले पनि आफ्नो सर्टिफिकेटमा जे छ तेइ नाम राखेर बागरिक्ता बनाए भैगोनी अहिले किन थापा राख्नु पर्यो आफ्नो फल्ती नदेख्ने अर्कालाइ दोस।
@fgsdfgds7 күн бұрын
Bou ko ho kaslai k taha nagrikta ta dinu paryo ni tetro indian lai deko xa
@Topjungchandthakuri7 күн бұрын
@fgsdfgds तर्क त यो पनि हो , तर त्यो टुङो नलागेको बाउको थरबाट स्कुलमा नाम लेखाउन हुन्थेन बरु आमाले आफ्नै थर राखेर नाम लेखाको भए वडा कार्यलयले कुनै रोकावट गर्थेन होला।
@Baley-b3j6 күн бұрын
Bihariko xori hora
@Hikmat.Acharya10 күн бұрын
अपिल त्रिपाठी लााई follow गर्ने को को हुनुहुन्छ
@Sagar_6329 күн бұрын
यी महिलाले गल्ती बोल्दैछिन्, वडा अध्यक्षले धकेले भनेर दोष लगाउँदैछन् । दोषीलाई कडा कारबाहि होस्
@kajishrestha74859 күн бұрын
हो मलाई नि त्यहीँ लाग्यो १००% झुट हो नेताको पावरले अब यसो भन्नुपर्छ भनेर भनेको हो जस्तो लाग्यो । बोली बाटै प्रष्ट थाहा भयो । नेता दाजुले जे भन्यो त्यसैमा हो मा हो मिलाउँदै छिन
@Thokthok-p5n9 күн бұрын
Indian ko biu pareko xa ani jhut ta bolni nai vo ni 😂
@PrithviGurung-bg1kc7 күн бұрын
Tyo keti lai Pani manhani ko mudda lagauna parxa galat aarop lagaxin
@PrithviGurung-bg1kc7 күн бұрын
Tyo keti lai Pani manhani ko mudda lagauna parxa galat aarop lagaxin
@nea123-210 күн бұрын
CDO , वडाध्यक्ष र रमा त्रिपक्ष छलफल गरेर निष्कर्ष निकाल्न पर्छ ।
@durgabastola11079 күн бұрын
यस्तो बिसयमा छलफल होइन प्रमाण बोल्नुपर्छ। प्रमाणले कुरा गम्भीर छ 2060 देखि बेपत्ता बाउ भन्ने अनि 2071 मा गयर किन त्यही बेपत्ता अनि बिदेशी बाउको नाममा जन्मदर्ता गरेको?
@BhupendraBahadurRokaya5 күн бұрын
छाेरी दिदि बहिनि हाम्रै हुन दुई मत छैन तर वडा अध्यक्ष काे पनि गल्ति छै याे समस्या गृह मन्त्रालय वाट हल गर्नु पर्छ स्थानीय ब्यतिलाई नफासाउने किसिमले पिडितले पनि न्याय पाउनुपर्छ 🙏
@HastamazeeHastamazee-v2o10 күн бұрын
अपिल त्रीपाठि सर जस्तै पाच छ वटा पत्रकार भयो भने नेपालमा चोरको दादागिरी सबै सखाप हुने छ ❤️❤️🤝
@Magarmanish12349 күн бұрын
अपिल ले जनता को आखा मा ल्याई डी सके पछि बोल्न सक्नु पर्छ जनता 5/6 ओटा अपिल जस्तो को के न्युज हेर्न लाई मात्र हुने हो र
@ramlaganupadhayay27059 күн бұрын
Yini chor haru aadalat bhnda Pani mathi bhayexan ajab nepal
@babunirajancreation13179 күн бұрын
7 pradesh ma 7 jana chahine hola
@Nick-h1z9u9 күн бұрын
Pokhara ma Apil r madesh Devakar matri xan
@dipak640010 күн бұрын
अध्यक्ष ज्यु सिधा ईमानदार नै हो उहाँ प्रम देखि राष्ट्रपति सम्मको दवाव दिने पहुँच त ठूलो रहेछ उहाँ दवावले काम गर्ने डराउने मान्छे हैन म यहि वडाको बासिन्दा को हैसियतले अध्यक्ष सहि हुनुहुन्छ र उहाँले नागरिकता पनि पाउनु पर्छ मुख्य समस्या राय र थापा मा भएछ थापा बनाउदा प्रमाणपत्र मा समस्या राय बनाउदा सिफारिसमा समस्या जसरी पनि नागरिकता दिने ब्यवस्था गरिदिनु पर्यो प्रशासन र वडा समन्वय गरेर
@manichapagain485710 күн бұрын
Kehi farak pardaina tyasma nagarikata banepaxi Euta paper banaya chalxa
@tejnathlamichhane25329 күн бұрын
त्यो ओडा अधक्ष्य पापी हो! जेल गए पनि नागरिकता दिनु पर्छ ! नर्क जयोस त्यो पापी !
@dtmv34239 күн бұрын
@@manichapagain4857फरक नपर्ने भए तपाईं ले बनाएर पठाइदिनु न 😂 बोल्न सजिलो छ
@samajsubedi68749 күн бұрын
मेन कुरा डिग्री पढेको केटिलाइ अन्पढ हो भन्न आदेश गर्ने सिडियो लाई कार्बाही हुन्न ?अर्को कुरा ठेगाना नखुलेको मान्छेलाई जागिर दिने स्कुल कस्तो हो? कुन आधार मा दियो?
@roshanlama78829 күн бұрын
अनि अर्को कुरा बाउ भारतिया आमा नेपाली 73 साल म सबै कागज पत्र चाहि बाउ बाट किन बनाएको ।
@bk.unity69610 күн бұрын
सबै भन्दा मुल जरो भनेको,गाउँ ,समाज,सिङ्गो देश को घिनलाग्दो राजनीति नै हो,🇳🇵 जय होस नेपाल को🙏
@nabinbastola11549 күн бұрын
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ
@nirdoshbhattarai156610 күн бұрын
अत्यन्तै राम्रो सुभकामना अपिल सर तथा सम्पूर्ण टिम लाई ❤
@goodfriday78477 күн бұрын
आमाले बाउ खोजेर आउनु पर्यो । यो केसमा अपिल सर कमजोर देखिएको महशुस भयो
@RajuKumal-h1r10 күн бұрын
पोईसा खोजेका हुन यि कर्मचारीहरूले पोईसा खान पाएनन मुजिहरुले अनि नाटक गरछन ।
@manojtamang5959 күн бұрын
सत्य के हो थाहा छैन जाठा पागल
@SunilSuthani9 күн бұрын
Pagal boleko xas jatha
@tejnathlamichhane25329 күн бұрын
@@manojtamang595 त्यो ओडा अधक्ष्य पापी हो! जेल गए पनि नागरिकता दिनु पर्छ ! नर्क जयोस त्यो पापी !
@yourfanak9 күн бұрын
Janam,darta ektira feri pokharama nagrita kasri ta
@Woodrider4449 күн бұрын
Ta jatha wadako jhole hos k ho
@matribhumiko-maya9 күн бұрын
नागरिकता पाउनका लागि बुबाको पहिचान अनिवार्य हुनुपर्छ।
@PUBG-hl3mv9 күн бұрын
Kasle bhanyo
@183Astropankaj8 күн бұрын
यो घटना आफुमाथी लागू गरेर हेर्नुस् ।
@samirmalla90868 күн бұрын
@@183Astropankajkanun bolxa na ki talai pareko malai pareko
@jitendrabudhathoki736810 күн бұрын
You are real hero of Nepal अपील sir
@JhalakKasera-j6z10 күн бұрын
ओडा अध्यक्ष को विचारमा मा सहमत छु ।
@Nimavolaga9 күн бұрын
पोईल गयकि होलि माईत गयर नागरिता खोजिहोलि कहापाउछ तेसरि त
@arjunghimire996610 күн бұрын
गल्ती अदालतको हो जस्तो लाग्यो जसले अपुरो फैसला गर्यो । रमा राय वा रमा थापा जसको नाममा नागरिकता दिनु पर्ने हो / पाउनु पर्ने हो त्यो नै तोकेर वडा कर्यालय र जिल्ला प्रशासन कार्यालय लाई बोधार्थ दिएर , दिन तोकेर फैसला वा परमादेश गरेको भए २/३ दिनमा नागरिकता पीडितले नागरिकता पाइ सक्नु हुन्थ्यो ।। मैले बुझेको यत्ति हो ।।
@PsychoWarrior79 күн бұрын
Khoi k ho bujhnoi garo janma darta satipiket ma arko thar xa nagaritama kasari sifaris dinu ki janma darta satipiket nahunu paro ki aama bata noi hunu parne ho jasto lagxa malai ta
@arpangarunge53357 күн бұрын
अदालतको कमजोरी छ कि त यो थर को नागरिकता दिनु भनेर सि डि यो कार्यालय र वडालाइ बोधार्थ दिनु पर्छ
@rajanmalla31079 күн бұрын
वडा अध्यक्ष सकदम सहि हुनुहुन्छ 🙏🙏🙏🙏
@dipesholi993310 күн бұрын
सलम छ अपिल सर लाई
@jayarana10649 күн бұрын
थापा लेखूम जन्मदर्ता राय छ । राय लेखूम बाऊ भारतीय पट्नाको अलपत्र छन मरे की बांचे थाहा छैन । सर्टिफिकेटमा राय लेखेर ब्याचुलर पास । जन्मदर्ता खारेज् गरेर थापा लेखूम सबैपढ़ाई नास 😂😂😂 हे आपत्
@TekBahadurpun-ob4yn7 күн бұрын
तर केगर्नु यिनी नमुनाहरु बुझ्दैनन।
@DhojbahadurBitalu10 күн бұрын
धन्यवाद गन्डकी छड्के अल टीम सदैव भगवान् ले रक्षा गरुन
@SUMANKUMAR-ri5bz8 күн бұрын
वडा अध्यक्ष ज्यु को कुरा सहि लागो
@Adikaivai10 күн бұрын
तिमीहरू जस्तै झोले पाटी को हुनाले देश का 80 लाख सरम गर्न बाध्य छन् धेरै रमाहरु दुख पाका छन नमन छ अपिल जि ती चेली ले नागरिकको दर्जा पाउन
@AlonGurung-r5b9 күн бұрын
Nepali Bolna janni Nepal Mai baseko vanera sabai indian Lai nagrikta diyera vo ta
@PsychoWarrior79 күн бұрын
K boleko yo babako name thar bata janma darta satipiket xa ani aamako name bata nagarita kasari milxa achama nepalma paune varatiko xori xora lai kasari dinu sifaris
@hdhhhs39509 күн бұрын
स्पष्ट छ कि त्यो नानी तेहा जन्मियको होइन वडाअध्यक्षेले दिन मिल्ने दियको छ त ? तेसैमा निकाल्दा हुन्छ जन्मदर्ता अनुसारनै मिल्ने हो नागरिकता झुटो विवरण लियर उस्ले पनि त दिन भयन नि कि गाउको मान्छेहरु लियर जानू पर्छ ।
@ShoownipBikramshahi8 күн бұрын
@@AlonGurung-r5bhjur ko kuro ni soi ho bro
@mohanprajapati8868 күн бұрын
Surname j manlagyo tei hala vanera kun chai sambidhan ma lekheko xa
@gumanshrees93959 күн бұрын
वडा अध्याक्ष 100% सही
@sanutamang229210 күн бұрын
अहिले काे सरकारकाे धेरै दादागिरी भयो सत्य तथ्य बाहिर ल्याउने अपिल ज्यु लाई सलाम छ🙏🙏🙏
@ashokdahal21249 күн бұрын
वडाअध्यक्ष 100% सहि छ।
@TaradeviRai-r6r9 күн бұрын
हो वडा अध्यक्ष सहि हुनु हुन्छ किनकी सर्ठिफिकेट्मा जे नाम छ तेइ नाम राखेर सिफारिसत आखिर देकैछ।
@Lil-Xrapper10 күн бұрын
Apil sir lagayet sampurna timlai hardik dhannebad
@RamBahadurGurung-b1b9 күн бұрын
वडा अध्यक्ष ले धकेलन आरोप लाउदै छ यिनिहरु फटाह रछ
@chijabhandari54786 күн бұрын
37:29 37:29
@premkhanal90999 күн бұрын
अब २०८४ मा रास्वपा बाट अपिल त्रिपाठी पोखरा को मेयर हुनुपर्छ
@मसानेकेटो9 күн бұрын
यस्तो क्लीन मान्छे लाइ सहकारी ठग mcc पास गर्ने,नेपाल र नेपाली को डेटा बेच्ने गद्दार देशद्रोही ठग को ट्याग भिराउन लाइ??
@AayushAK9 күн бұрын
Apil mayor vane dosro rabi banauchan ,apil mayor vayepachi khoj patriots kale gardincha
@sijanstha-v7h10 күн бұрын
आमा बेत्ताले भयसी सन्तानले दुख पाउँछन् नेपाली होकि भारातिय नागरिक हुन केही थाहा नभैइ पोइ बनाउने कस्ती आमा हुन??? पहिलो श्रीमान को थरबाट कसरी नागरिता बन्छ बेत्ताले आईमाई पोइ भय हुनि रहिछ आमालाई
@TechnologyIngenuity3510 күн бұрын
😂😂😂 sahi kura
@yugeenrumba95569 күн бұрын
Sahi kuro
@SantoshChhetri-7019 күн бұрын
Sahi kura. Yesko dosh tyehi aaimailai dinuparchha. Name, surname kehi thaha nabhyeko manchhe lai poi banaune? K nepali keta paune thiyina tyo aaimai le? Yesta aaimai lai jiudai jalaunu parchha tyeska santanle.
@manjeelphoto54659 күн бұрын
आमाको गल्ती छ । बाउ भारतीय हो भन्ने थाहा हुदाहुदै किन जान्नी भएर रोय लेखाउनु? रोय हो भने बङाली हुनुपर्छ । वडा अध्यक्ष सहि छन । उन्को कुरा जायज छ ।
@simontamang537010 күн бұрын
यो घटनामा वडा अद्क्ष सहि देखिन्छ।रायको छोरा छोरीलाई थाप कसरी बनाउन मिल्छ?कि बिद्दलयको पढाइ जन्म दर्ता देखि नै सच्चाएर ल्याउन पर्यो।
@kajishrestha74859 күн бұрын
त्यहीँ त तर यहाँनेर त नेताको पावर लगाएर जे पनि गर्न मिल्छ भन्ने देखियो
@Khojvideos-z1e9 күн бұрын
न भुझेर ओडा अदक्ष लाई नराम्रो भन्न मिल्दैन l ओडा अध्क्षय सच्चा हुन् कानुन विपरीत काम गर्नु हुन्न l आफै प्रकृया मिलाएर आउनु पर्छ l बल्ल ओडा ले सिफारिस दिने हुन् हैन भने पछि यही गलत सिफारिस का कारण ले ओडा फस्छन
@dipakshrestha7539 күн бұрын
यो वोडाअधेक्छ सहि रहेछ नभय अरुले भय पैसा खायर उहिले नगरिक्ता दि सक्थियो ।
@jhabindrathapa23257 күн бұрын
वडा अध्यक्ष भनेकाे यस्तो हुनुपर्छ अामा महा दाेसि
@krishnarana282310 күн бұрын
दोस वडा अध्यक्ष को होइन दोस आमा को हो अनैतिक समन्ध राख्ने बच्चा जन्माउने नाम थर एउटा अहिले आयर मलाई यहि थर चाहिन्छ भनेर हुन्छ
@sahadevupreti611910 күн бұрын
exactly
@kajishrestha74859 күн бұрын
😂😂 सम्बन्ध त नैतिक नै थियो त्यही भएर छोरा पनि छोरी पनि जन्माउन भ्यायो अहिले आएर नेताको मान्छे हो तेस्तो राय साय थर राख्नु हुदैन म छु थर चेन्ज गर्नु पर्छ भनेर लागि परेको होला सायद
@EmonAdhikari-g7w9 күн бұрын
Thar pani aamakai rakhada k hunxa re ta?@@kajishrestha7485
@amritbikramshrestha99629 күн бұрын
हाे , म तपाईकाे बिचार संग सहमत ।
@manjeelphoto54659 күн бұрын
सत्य
@Sandipc8399 күн бұрын
बिहार बाट नेपाल छिरेर तराई बाट नागरिकता बनाउछन नेपालि लाई चाहि यति गारो कठै मेरो देश
@durgabastola11079 күн бұрын
प्रमाण पुर्याय जसले पनि पाउछ नपुर्याय सिंहदरबार सगै जोडियर घर बनाय र बच्चा जन्माय पनि पाइदैन
@santoshpaudel15869 күн бұрын
पूरा भिडियो हेर्नुस सर
@hdhhhs39509 күн бұрын
तेहि बिहार बाट नेपाल पसेको ब्याक्तिलेनै बिगारेको कुरा हो भाइ यो पूरा भिडियो हेर अनि बुझ न बिहारिले नै बिगारेछ के येहा
@roshanpoudel-xv1ho8 күн бұрын
Patna Bihar ma GYE Ra Nitish Kumar sanga nagrita magni ho pokhra ma hoina yesta bideshi nagrik KO xora xori lai nagrita Dina suru gre ma Nepal KO jansankhya 7 den 4 kror pugxa Pakistan faslabad ma Nepali Mahila KO 12 xora xori XA
@mohanprajapati8868 күн бұрын
Sandip sir le kura bujhnu vayena. Nagarikta na dine vaneko haina ni .nagarikta ma surname ferera po dina mildaina vaneko
@rishirammarahatta40910 күн бұрын
सलाम छ अपिल सर
@tirthakhadka29309 күн бұрын
मलाई चाहिँ पत्यार लागेन वडा अध्यक्षले हात हाले भनेर
@prabinkarki110 күн бұрын
यो कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर गरम त!
@SuryaBhadur-ls8sk9 күн бұрын
यो सबै जानकारी आमालाई थाहा भएको हुन्छ आमालाई सोध्नुपर्छ। आमाकै सबभन्दा ठूलो गल्ती हो।
@NirmalBishokrma10 күн бұрын
जे हाेस आज छिटो कार्यक्रम aayachh? अपिल सर काे जय हाेस??
@indrakhati34659 күн бұрын
सलाम छ अपिल सर लाई 🙏🙏❤️❤️
@ramranjit545610 күн бұрын
रमा पीडित छन्! तर नेपालको कानुनले वडा अध्यक्षले सिफारिस दिन मिल्दैन किन भने जन्मदर्ता मा भारतीय बुबा भनेर खुली सकेपछि रमाको बुबा भारतीय हुन भन्ने हो! अब रमा नेपाली होइनन् उनी भारती चेली हुन् भन्ने उसैको जन्मदर्ता प्रमाणपत्रले देखाउछ्न! जन्मदर्तामा भारतीय बुबा भनेर प्रमाणपत्र लिने पछि नेपाली नागरिकताको प्रमाणपत्र लिन मिल्दैन! बुबा कता छन कता लापता भएको प्रमाणहरु पनि छैनन्! भारतीय राय थर भएको बुबाको छोरीलाई आमाको थापा थर बाट नेपाली नागरिकताको सिफारिस दिन मिल्दैन ! माथि जे जस्तो लेखिएता पनि नरम गरम मिलाएर गर्नु ठिक होला! पीडितले चादै न्याय पाउन शुभकामना छ!
@kajishrestha74859 күн бұрын
सहि कुरा हो यो पनि 🙏
@PurnaGurung-cn2mx8 күн бұрын
राय भन्ने बङ्गली को थर हो,भरातिया बङ्गली राय रहे छ।
@dx9mu5 күн бұрын
कसले भन्यो जन्मदर्ता मा भारतीय भनेर खुलेको छ भनेर मनलाग्दी जे पायो त्यही बोल्ने
@shantiwaiba85153 күн бұрын
@@dx9mu tyo kt aafai ley vaniraxa ta indian ho Tara kun thau ko ho tha xaina vaneyrw
@tilakpun138910 күн бұрын
अदालत ले नै थापा वा राय कुन बाट दिनु पर्ने हाे किटान गरेर निबेदन दिनु पर्ने हाे जस्ताे लाग्याे मेराे विचार मा।
@Ramailovlogtv-20510 күн бұрын
अध्यक्ष ले भनेको कुरा ठिक छ उस्ले थापा राख्यो भने उसले पढेको केही काम पनि लाग्दैन र उसका शैक्षिक प्रमाणपत्र कुनै कामका पनि हुँदैनन्। ऊ कानुनि रूपमा अनपढ हुन्छ।
@birgurung734310 күн бұрын
Sahi ho garo xa sabai certificate change garna parxA
@kajishrestha74859 күн бұрын
सहि कुरा@@Ramailovlogtv-205
@AayushAK9 күн бұрын
@@Ramailovlogtv-205to certificate change garna k time Lagla ra adalat bata aadesh aayepachi tyo thar change garera naya dine ho
@jayakumarrai29039 сағат бұрын
भोजराज भाई तपाइयो दुखि गरिब हरुको उद्धार गरनुभकोछ,ईदुखिहरु खशिभको देख्दा मलाईपनि खुशि लाग्छ, त्यसैगरिभगवानले तपाईलाई सधैसाथदिउन र दुखियाहरुकोसहयोग गर्ने क्षामता दिउन् 🎉🎉🎉
@MadhabKc-r3u10 күн бұрын
अपिल दाइ हिरो
@kapilregmi949 күн бұрын
निडर स्वभावका सत्य तथ्यका हिमायती अपिल तिम्रो प्रश्तुति पनि त्यत्तिकै सान्दर्भिक अनि लोकप्रिय छ । नेपालमा बिद्यमान बिकृति बिसंगति को बिरुद्ध सशक्त रूपमा प्रतिवाद गरिरहेका छौ । यो मुलुक र मुलुक बासिको भबिस्य थिल्थिलो भैसकेको छ , यही बास्तबिकता लाई जन समक्ष उजागर गर्दै हिड्ने तिम्रो त्यो आँट को, सर्हानीय कार्यको मुक्त कण्ठले प्रशंसा गर्दछौं ।
@kishorgurung554410 күн бұрын
good luck team apil sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@surendratamang31406 күн бұрын
स्वच्छ र निडर पत्रकार अपिल त्रिपाठि सर लाई हृदय बाट नमन🙏🙏
@RemBahadur-ol7sk10 күн бұрын
अपिल त्रिपाठी सरको भिडियो मन पराइ हेर्न आउने जतिले लाइक कमेन्ट गर्नुहोला धन्यवाद
@rajaentertain36929 күн бұрын
वार्ड अध्यक्षको गल्ती देखिएन । गल्ती रमा भन्ने कै देखिन्छ । किनकी 18/19 वर्षको उमेरमा जन्मदर्ता बाउको नाम बाट गर्ने अनि नागरिकता आमाकोमा खोज्दा कानुनी झमेला देखिन्छ । बाउ नभएकोले 18/19 वर्षमा बाउको नाममा जन्मदर्ता कसैले गर्दैन । यसको मतलब बाउ सुरुमै फरार भएको होइन होला । प्रधानमन्त्रीको सम्म पावर लगाउने, सिडियो सरुवासम्म गर्न सक्ने भने पछि त रमा होइन पिडित वार्ड अध्यक्ष पो दिखिन्छन 😊
@HotelHappytime10 күн бұрын
बहुत राम्रो काम
@OmPrakash-yl3ky8 күн бұрын
अपिल सर एउटा जिउँदो निदर पत्रकार हो ,
@Juddhakhatri739910 күн бұрын
वडा अध्यक्ष कुरा सही छ गल्ती आमाको
@Juddhakhatri739910 күн бұрын
@Srishatkrispan कति लामो हो
@SajanDahal_Offical10 күн бұрын
जे हुन्छ पोखरामै हुन्छ अनेक अनेक रमिता ??👍
@sunaadhikari681110 күн бұрын
हुनत अरु ठाउमा पनि हुन्छ होला देश यही हो मात्र यत्ति होकि अपिल त्रिपाठीले ले जस्तो कार्यक्रम बनाएको पाइदैन ।
@LeoRaju110 күн бұрын
Hamro Thau ma Po apill sir hunuhuncha ta haru ko thau ko xa ra satya thatye ghatana lai dekhauna lai
@helloRoman-hp3zi9 күн бұрын
😂😋
@KamalNepalkhatri6 күн бұрын
यो घटना रहस्य र रमाइलो पानि छ
@deepalsharma171210 күн бұрын
Apil Bro is best …. Yo Wada adakcha, halka aakado raicha… adalat le aadesh diye pachi ta Jo sukai bau hos , sifaris diye bhaye halyo ni ..
@SwanseaChalise10 күн бұрын
You are Right 👍
@LalitSharma-j1z7 күн бұрын
True
@suryashrestha12309 күн бұрын
वडाध्यक्षको कुरा ठिक उनिले आफ्नो जन्मदर्ता र सर्टिफिकेट अनुशार नागरिकता लिनुपर्छ
@RemBahadur-ol7sk10 күн бұрын
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ १२ भाइ जस्तो होइन
@ManiGurung-mh6yf9 күн бұрын
सलाम छ अपिल सर्🙏👍️
@muktiregmi45089 күн бұрын
वडा अध्यक्ष को कुरा सहि छ। कानुन अनुसार गर्नु पर्यो। यो
@Parajulikrishna9 күн бұрын
कुन कानुन हाे अादलत भन्दा अरू के कानुन छ
@Utuber1118 күн бұрын
अपिल सर ❤❤great work 🎉🎉
@lamsalkitchencookingnatiru633710 күн бұрын
जे हुन्छ पोखरा मै हुन्छ अपिल sir लाई पोखरामहानगर को उथलपुथल मा नै बेस्त कस्तो महानगर होला यो एक पटक हेर्नै जानै पर्ने भयो पोखरा को भरस्ट पालिका मा
@cookbhansa9 күн бұрын
वडा अध्यक्षले भनेको कुरा सही जस्तो लाग्यो।
@kamalsahi38779 күн бұрын
धोती हरुले नेपाली नागरिकता किन्न पाउछ क्यारे ।नेपालीलाइ आफ्नो नेपालि नागरिकता पाउन यो हालत छ।
@kamalthapa51678 күн бұрын
गल्ती तिम्रो आमाको , यदि आमाकै नामबाट सबै कागजातहरु बनाको भए अहिले सजिलै नागरिकता पाइने थ्यो🙏🙏🙏
@Ghumantemagar5 күн бұрын
Right kura
@DipsanKarki-o5n9 күн бұрын
वडाध्यक्ष १००% सही छ।
@saritatamang24418 күн бұрын
Namaskar 🙏🙏🙏🙏🙏 apil sir jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝🇳🇵
@samjhanatumrokrai69337 күн бұрын
यो केटीको बाउ भारतीय भन्ने बुझिन्छ। त्यसकारण यो केटीले नागरिता पाउनु हुँदैन।
@bikashpathakchhetri42786 күн бұрын
वडा अध्यक्षले आफैले पनि सहजीकरण गरिदिनु पर्ने एक नागरिक बिना नागरिक बनाउनु त भएन नि।नागरिक प्रतिनिधि भनेको नागरिकको हितमा काम पनि त गर्न सक्नु पर्यो नि नेपालीको कानुन मात्र हेरेर हुन्छ त ब्यबहारिक पनि हुनु पर्यो नि।
@toyapoudel533110 күн бұрын
धन चक्कर मेयर भएको पोखरामा जता हेर्यो तेतै घनचक्कर हुनु स्वाभाविक मान्नु पर्छ ! ! !
@TechnologyIngenuity3510 күн бұрын
😂😂😂😂
@khimprasad70266 күн бұрын
वडा को कुरा जाइज छ सिपारिस दिन क़ानून को अनुसार दिन मिल्दैन यों आमा नेपाल को बाउ भारत को येसतो काण्ड धेरै छ कानूनी झमेला पनि धेरै छ
@kedarpariyar-i5i10 күн бұрын
नेपालमा नेताको इज्जत रहेन होसियार है नेताहरु तिमिहरु जनताको सेवक हौ मालिक हैनौ जनतालाइ सेवा सुबिधा दिनुपर्दैन आफ्नो बेहोरा आफै देखाउछौ अनि जनता बाट असुरक्षित हुन्छौ
@manojtamang59510 күн бұрын
तिमी अनपढ रहेछौ भाइ ! पढेर आउ
@nokhiramOli-i8c9 күн бұрын
पत्रकार अपिल त्रिपाठी जि लाई र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद छ।
@chakragurung924410 күн бұрын
एस्तै नेता ले गर्दा भारतिय जनता नेपाल भरी भै सक्यो
@HomnathBhandari-s7p10 күн бұрын
Mero desh ko [ pm ] phone garxan re nagarikta dinu paro vanna ra 😢
@HomnathBhandari-s7p10 күн бұрын
Right sir hjr ko kura 💯
@krishnakc41539 күн бұрын
Great work Apil sir🙏🙏
@royalgurkhas20468 күн бұрын
केहि गडबड चाहि पक्का छ यो बहिनीको नागरिकतामा, मैले चाहि वडा अध्यक्षको दोष देख्दिन, नागरिकता कागजको खोष्टा चाहि होइन, यत्तिकै दिन मिल्दैन, म वडा अध्यक्षको साथमा छु।
@roshanrana335910 күн бұрын
मदनकै कर्तुत ले गर्दा रमाले नागरिकता नपाएको हो । confirm
@shreekrishnabudhathoki8 күн бұрын
सबैकाे कुरा सुन्दा अदालतलेनै अादेश दियिसकेशि नै अदक्षले सिफारित दिनु पर्थाे यति लामाे समयसम्म नागरिकता नपाउदा उहाहरुकाे आक्रोश स्वभाबिक नै हाे ❤❤❤
@shantikokhojima604010 күн бұрын
१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल ..🤔☹️
@TechnologyIngenuity3510 күн бұрын
म केही भनिन 😅😅😅 तुक्के प्रसाद हार्दिक श्रदान्जली
@laxmiprasaddulal31009 күн бұрын
यिनले नागरिकता चाहिँ पाउनुपर्छ।कानुनी र प्रशासनिक उल्झनको सिकार यिनी भइन।।
@BipinStga8 күн бұрын
अदालत भन्दा ठुलो कर्मचारी भएसी मदन दाइले ठोक्ने नै भए !
@SatyaBaniya-e6s3 күн бұрын
दादागिरी गरेर पाउने भय किन वडादछ्य चाहियो आफै बनाय भयोनि
@mannu31039 күн бұрын
जनताको सबै भन्दा नजीकको सरकार भनेको वडाअध्यक्ष हो कुनै प्रक्रीया नपुर्याएर गलत कानुन वीपरीत नीर्णय गर्दा वडाअध्यक्षलाई जीन्दगीभरी दाग लाग्छ त्यसैले जोखीम होला तर सही नीर्णयमा पुग्नु पर्छ वडाअध्यक्ष जी धन्यवाद
@gartauladharma80288 күн бұрын
आमाको नामबाट नागरिकता पाउनु पर्छ सम्पूर्ण नेपालीहरुले