यो गित सारै मन परो धादिङ गजुरी भेट कहाँ हुन्छ र मौका नजुरी सारै मन पर्यो मलाइ म सधै हेर्ने गर्छु कुव!बाट
@bipinpanthee66613 жыл бұрын
बि बि अनुरागि सर लाई धेरै धेरै धन्यवाद छ याे परिवारलाई यहाँ सम्पन्न पुराउनु भएकोमा हासाे नै कति मिठाे हाे बि बि सरकाे
@tamupadam6953 жыл бұрын
दामी। प्रतीक्षामा को हुनुहुन्छ यता हाजिर गरौं त।
@dilishaxettri38063 жыл бұрын
याे सानाे भाईलाई याे ठाउमा लियर यति साथ र।सहाेग गर्ने अमृत सर र सम्पूर्ण तिमलाई हृदय देखिनै उच्च सम्मान ।।
@sanovaeestng98523 жыл бұрын
याे भाईहरुलाई अझै फिल्टर गर्दै लानुहाेला अत्यन्तै राम्रो हुने संकेत देखे।
@gyanlamathokar46013 жыл бұрын
बल्ल बिराजले आफ्नो कलाको उचित सम्मान पाएछन। निकै उत्कृष्ट र सबैलाई मन्त्र मुग्द बनाउने कला छ बिराजको,
@1sttamang9063 жыл бұрын
Wow rap चाहिँ यकदम राम्रो लग्यो
@khemrajkhadka87193 жыл бұрын
राम्रा अनि चर्चित कलाकारहरुत एसै छदैछन देसका बिकट ठाउहरुमा कला भयका अनि प्रस्तुत गर्ने ठाउँ र अबरस नपायका हरुलाइ अबसर दिनुनै सबैभन्दा ठुलोकुरा हो कला र गलाको सम्मान हो ।
@gorkhadotcom873 жыл бұрын
करौते दाइको परिवार लाई माया गर्ने सबै जना यता हाजिर गरुम है
@menukakarki69303 жыл бұрын
Baba mom xora ko deree mero xhajur hru lai🙏🙏🙏🙏🌹🌹❤️💔💝🤘🤘🤘🤘👌👌👌👌👌👌🤘🤘🤘🤘❤️❤️💔
@tirthashrestha85063 жыл бұрын
@@menukakarki6930 हेट बबाल छ साेर
@deepankathariyatharu10233 жыл бұрын
Ma poni hoi
@ramusharma43903 жыл бұрын
Wow nice
@परदेशकोसेरोफेरो3 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भो अनुरागी सरले।जन्म जातै कलाकार भएर नि जिन्दगी बनाउन सक्नु भएन।
@rishiramroka76633 жыл бұрын
स्वर राम्रो छ ।बिसेस अम्रित सर लाइ धन्यबाद।
@menukakarki69303 жыл бұрын
Nice good babu🙏🙏🌹🌹❤️❤️💚💖
@suryalama9313 жыл бұрын
Dherai ramro kam granu vyo bb sir
@akhilkoech35473 жыл бұрын
Wow nice family god bless 💗💗💗💗💗💗🙏🙏🙏
@rajeshraz43693 жыл бұрын
धैरै राम्रो गित बनेको छ सम्पुर्ण टिम लाई शुभकामना साथै वहाहरु लाई मौका दिनु भयकोमा BB सर लाई धन्यवाद
@MoHan-xd6ng3 жыл бұрын
कलौटे र मुसि को परिवार लाई सहयोग गर्ने टिम लाई धन्यवाद
@ganeshrolpali22003 жыл бұрын
सफल ताको शुभकामना विशेष गरि त बि बि अनुरागी दाईलाई अमृत मान सर लाई विशेष धन्यवाद
@krishnabc41053 жыл бұрын
यक दमै राम्रो छ सबै लाई सेर पनि गर्दियको छु
@rinapokharel9923 жыл бұрын
याे दिदि काे भाेईश कति दामि छ धेरै खुशी लागाे लागाे यहाँ लाई माैका दिनु भयाे बिबि सर र सबै तिम लाई कैले रिलिज हुन्छ र
@राजनबुढाथोकी-प3न3 жыл бұрын
सानो भाइको स्वर ले देश खान्छ रेप हानेर 100%✓
@suzub.c78873 жыл бұрын
👍
@rakeshbhai52073 жыл бұрын
ok
@surkshakarki85773 жыл бұрын
@@suzub.c7887 nli
@monakashi28083 жыл бұрын
@@rakeshbhai5207 h
@nbrana67523 жыл бұрын
मौका दिनुभो बोरो खुसी लागेयो धन्यवाद सबै सहयोगी मित्र हरूलाई, कलाकार चाही गाउले पारा सारै मनपरयो नेचरूयेल मजा चखना पाईयो अनी नेपाल को रैप मन छोयौ
@Alok.gc12393 жыл бұрын
सानो बाबुको tone dherai ramro
@lokendragharti65503 жыл бұрын
मेरो बिभाह मा पन्चै बाजाको साथमा सारङ्गी बजाउदै नाच्दै रमाइलो गर्नु भको थियो र मेरो घरको बाटो वरपर गर्दा बसेर रमाइलो गरेर खाने कुराहरु पानी खाएर जानू हुन्थ्यो आज सबै परिवार लाई यो ठाँउ मा देख्दा एकदमै खुसी लागेको छ बधाई छ हजुर हरुको कार्यसफल रहोस
@AnmolMagarVlogs3 жыл бұрын
यिनी गीति सबै गित भन्दा अलग छ एक दम दामी छ गित 👌👌👌👌
@bigyansubedi19903 жыл бұрын
सानो भाईलाई धेरै भन्दा धेरै गित दिनुपर्यो स्वर राम्रो छ।
@kanxigurung39883 жыл бұрын
सानो बाबुको रयाप सार्है राम्रो छ सोर मीठो छ बधाई छ फेमीली र फेमलो लाई
@chandrabahadursen25003 жыл бұрын
हामरो दंडंघाली सबै गंधर्व परिवार को गीत धेरै धेरै रामरो हौस र बी बी अनुरागी जि एक महान मानवता के सेवा गरने र ऐ वान टेली विजन पञकार हामरो दंडंघाली अमरितमान ओली जि को साथ सहयोग ले यो गंधर्व परिवार लाई ठुलो सहयोग गरनु हुनु भयो है धन्यवाद छ है
@DeepMusic503 жыл бұрын
बिबी सर र अम्रित सरलाई बिशेष धन्यबाद यो अबसरको लागी।।बधाई छ कलौते फेम्ली
@sushilshrestha87923 жыл бұрын
दादा हजुर हिट हुन्छ है बाबू काे कला दामि छ है
@bhiurammagar14953 жыл бұрын
wow कति रमाइलो geet पूरा परिबार लाई सुभकाम्ना छ
@sushilaphuyal18513 жыл бұрын
Wow बिबि अनुरागि सर लाइ धन्यवाद सानो भाइ को voice अति राम्रो छ धादिग गजुरि राम्रो छ best of luck famla family all team lai😍😍😍
@jokwaiba67163 жыл бұрын
यी भाईहरुलाई गीत गाउन अवसर दिनुभएकोमा हजुरको टिमलाई धेरै धेरै धन्यवाद छ👌👌👌👌👌👌👌👌
@puspakunwar99603 жыл бұрын
wow wow छोरा किया गित छ हजुर को 🙏🙏🙏 भाई हरु लाई धेरै धेरै माया र आशिर्वाद छ यस्तो राम्रो काम गर्दिनु भो ई भाइ हरु को जै होस्
@DipakTiruwaOfficial3 жыл бұрын
बधाई छ सबै टिमलाई विशेष गरि अमृत सरलाई यस्तो प्रतिभा बाहिर ल्याउदै हुनुहुन्छ 💕🙏
@rajustha43003 жыл бұрын
स्वर सारै राम्रो छ भाईको बधाई छ ।। यो गित त अलग छ । टेडिङमा आउछ ।
@1sttamang9063 жыл бұрын
भाईको rap song ले रेकर्ड तोडेको हेर्ने ठुलो रहर छ
@सरुशर्मा-र1थ3 жыл бұрын
Very nice sor sabai ko
@magarsoti37053 жыл бұрын
🙋
@nabinpandey21843 жыл бұрын
धेरै धेरै शुभकामना सबैजना याे िटमलाई ।❤️❤️Real talents are these small brothers loved it ❤️❤️
@tilakbhusalbhusal50673 жыл бұрын
Bp sir प्रति आभारिछु?हजुरलाइ सलुटछ
@gangatandan97343 жыл бұрын
सबै परिवारको कडा आयो है अग्रिम शुभकामना all unit tim laai 🌺🌺🌺🙏🙏🙏🙏👏👏👏
@anishpant18763 жыл бұрын
Dammmi bhai haru keep it up.lots of love frm kanchnpur
धेरै मीठो गित साथै गरिबको लागि महान सहयोग बिचार छ दाजुको ❤️❤️❤️
@nepalibabu20763 жыл бұрын
यो गित छितो भन्दा छितो बजार लाई दिनु हुन अनुरोध गर्दछु भिडियो हेरन र गित सुनलाई मन आतुर भाको छ
@badgaming30103 жыл бұрын
सैइ हो
@deepankathariyatharu10233 жыл бұрын
Ho ho
@rinakk5643 жыл бұрын
सेम
@nirmalabishwokarma92363 жыл бұрын
आझ सम्म कै मन छोएको दृश्य!धेरै राम्रो लाग्यो उहाँहरुको प्रस्तुति अनि आवाज।❤️👌
@bizongarbuja7893 жыл бұрын
यसाे कपडा सम्म फेर्दिएकाेभए पनि राम्राे हुन्थ्या्े studio ma ali ramro herda pani jhatta suhune bb anuragi sir big fan
@dhurbagurung56483 жыл бұрын
दामी छ गित स्वर सफलताको शुभकामना छिट्टै हेर्न पाम
@sthaudaya86243 жыл бұрын
कडा आयोत 🤔🤔
@laxmantiruwa82663 жыл бұрын
अमृत सरको कामको त यो मुक्तकण्ठले बयान गरेर कमै पर्छ त्यसैले मेरो हृदय देखि नै उच्च सम्मान छ सर
@pasangsherpa34403 жыл бұрын
Nilo jacket lagaune dai ko kura ekdam ramro ho thanku daju🙏
@FFGAMER-bx7rn3 жыл бұрын
यक्दम राम्रो छ बिशेश गरेर अमृत मान सर लाई धेरै धेरै धन्यवाद अनि सम्पुर्ण स्टुडिओ टिम्लाइ मुरि मुरि धन्याबाद
@asmayapun4363 жыл бұрын
Badhai Xa Aama Baba babu haru lai London bata ❤️❤️💖💖❤️❤️💕💕💞💞🙏
@sdentertainment52523 жыл бұрын
धेरै धेरै बधाई तथा सफलताको शुभकामना ।बिशेष धन्यवाद अमृत सर र बिबि सर लाई 🙏
@kamalroka80673 жыл бұрын
Wao bb sir hunuhudo rahex safal hunxa song
@samiroli19633 жыл бұрын
राम्रो छ स्वर धेरै नै हिट होस गित अग्रिम बधाइ छ!!
@yamrajpallimagar62093 жыл бұрын
सानो भाइ को र्याप चाहिँ दामि छ र स्वर पनि राम्रो ल
@mailibabuji22383 жыл бұрын
कति मीठो गित साना बाबुहरुको👌👌
@laxmitamang1463 жыл бұрын
कस्तो राम्रो voice xa यो बाबुको best of luck babu
@IshwarThapa3 жыл бұрын
धेरै रमाइलो भयो । अब गित सुन्नुपर्छ।। कान्छो भाइको प्रतिभा राम्रो छ गाउले लोक्कल रेप हानेर गाउन लाउनु पर्छ बधाई छ
@anjilachand76443 жыл бұрын
धेरै राम्रो छ प्रस्तुति !! अति राम्रो अबसर दिनुहुने अमृर्त सर धन्यबाद🙏🙏🙏🙏
@Bidhansunar66473 жыл бұрын
सलाम का साथै हार्दिक हार्दिक नमन दाजु बि बि अनुरागी प्रति
@chitrakumarshrestha89073 жыл бұрын
ल बधाई छ भाइ हरुलाइ 😍😍 #chitrakumarshrestha
@bhupendrchalaune13443 жыл бұрын
wow so सफल्ताको कामना छ भाइहरुलै
@kumarshrestha60363 жыл бұрын
मिडियाले,रामरेगरेय,दन्नेबात
@surajkishan51383 жыл бұрын
Ati ramro ajha prayash le nikai agadi badnex god bless u of all🤩
@སང9མོརུ9རུ93 жыл бұрын
Woaw! Nice rap song..👍
@ranjitarai2813 жыл бұрын
बि बि अरुरागी दाइ धेरै मा देख्न पाय दर्शन हजुर लाई सुभकनमना छ 😍😍
@puspapokhreal92723 жыл бұрын
Wow nice 😘👌👌 vai 😍
@rajurai50453 жыл бұрын
Hajur Namasta mo Bhutan🇧🇹 bata. Lots of love n thanks to InRayne parewar lai. Phari pane as to meetho geet hope to see in near future. Wow chota sarkhar u r super. Dhori + Rap u r doing so good. Love once again from my country 🇧🇹BHUTAN . Thanks
@darchula6493 жыл бұрын
Kati ramro geet
@gallantrykaranofficial8133 жыл бұрын
बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिम परिवारलाई
@prabintimalsina4603 жыл бұрын
Wow, very nice👍👍👍
@budhimanbiswokarma67373 жыл бұрын
गित उत्कृष्ट छ भाई र बुवा अामा सबैकाे
@sajangautam25313 жыл бұрын
Ma chahi biraaj vai ko fan ho hai😘😍💕
@karkitarabahadur13223 жыл бұрын
Best of luck all.... Bp anuragi sirlai dherai dherai samjhana 🙏🙏
@shivarajlimbu52753 жыл бұрын
Woooow great
@sarswotishakyasugarshakya19033 жыл бұрын
Wow
@tmgboy10383 жыл бұрын
आग्रीम सुभ कामना यो परिवार लाई साथै धेरै माया र म सधै प्रार्थना गर्ने छु कि भगवान ई परिवारलाई खुशी र धन लाब गरिदिनुस्🙏🙏
@villagenews9613 жыл бұрын
ल बधाइ छ सबै टिम लाइ
@tamangparbin26033 жыл бұрын
हैट यो बाबू को स्वर त सरै मीठो Ryap ta झन मिठो
@raianand35153 жыл бұрын
ramro hos hasilo pariwar
@gsfh21523 жыл бұрын
धेरै धेरै राम्रो छ गित बधाई छ बुबा आमा भाई
@sumangurung7943 жыл бұрын
Babal xa song
@rosemoktan85873 жыл бұрын
सारै राम्रो छ भाइ को गित अति सुन्दर गित
@renukarana31983 жыл бұрын
Kati ramailo ho ❤️❤️❤️❤️
@prakashsunar71853 жыл бұрын
यो परिवारलाई गर्नु भएको सहयोग प्रति अमृत सर र बिबि सर लाई हार्दिक आभार 😍😍🙏🙏
@chefdipendrapanaseanfoods77573 жыл бұрын
Dami chora bauko rap dami
@rajendragharti33793 жыл бұрын
अनुरागी सर र अमृतमान सरलाइ मनै देखि सधै सलाम छ।
@Alok.gc12393 жыл бұрын
Kati ramro act 🙏🏽
@dipakbohora.77673 жыл бұрын
जिन्दगीमा याे भन्दा,धेरै खुशी अरु केए हुन्छर 👍️👍️👌👌🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️
@RajuRaju-cq5ph3 жыл бұрын
राम्रो छ भाइ को शोर
@jeewanrasaili55283 жыл бұрын
धेरै छ दुबै लाई धेरै बधाई छ🙏🙏🙏🙏🙏🙏👏👏👏👏♥️🇳🇵🎂💜
@deepakbikram44153 жыл бұрын
Khatra xa rap best of luck ❤❤
@radica12363 жыл бұрын
अासिर वाद छ भाइ हरु अनि बधाई पनि ल😱😱💓💓
@user-qd7mw4zi4y3 жыл бұрын
Badai xa hoii vai haru ani Mommy baba
@dilipchetri6253 жыл бұрын
A one telivision ka samuh karjja karta lai Hardik suva kamona gardei,