सम्पुर्ण मा नमस्कार फेरी पनि कल्पना बैनि अनि मेरो आवाज मा बुवा को लागि तयार परीएको बम्बै जाने रेलै मा बुवा जानु भाथ्यो रे बोल को गित लिएर आएको छु के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला... हजुर अहिले कुन ठाउ देखि हेर्दै हुनु हुन्छ भन्नुस है कमेन्ट मा❤❤
@santoshkumarchaudhary90555 ай бұрын
साह्रै मीठाे गीत❤❤❤❤❤
@ActionTheRevolution5 ай бұрын
हुनत म नि प्रदेशी, आहा कति मिठा शब्द, म्युजिक अनि अलिफ दाजु हजुरको साथै प्यारि कल्पना बैनिको अति सुन्दर आवाज अतिनै मन पर्यो, मुटुछोयो ।🎉🎉
@KalpanaBistaOfficial5 ай бұрын
❤❤❤❤❤
@KalpanaBistaOfficial5 ай бұрын
सबै जनाले माया गर्दिनु होला❤❤
@nokhiramoli36655 ай бұрын
बधाई छ लाेग प्रिय गायक, स्रर्जग अलिफ खान र बाल गायिका कल्पना बिष्ट लाई।धेरै राम्रो लाग्यो गित मलाई ।कुबेत बाट
@niharikafilms5 ай бұрын
प्रीय अलिफ भाइ , चाहे तपाईं को सङ्गीत होस या तपाईं को आवाज , मलाई औधी मन पर्छ 🙏❣️
@KalpanaBistOfficial-l5d5 ай бұрын
नमस्ते म कल्पना बिष्ट आलिफ खान अंकल र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
@bamagar46215 ай бұрын
स्वर 👌❤️🙏सफलताको धेरै धेरै शुभकामना वहिनी
@saraswotilama34025 ай бұрын
शुभ कामना 💐💐💐
@GyanBahadurGurung-v9r5 ай бұрын
Sarai ramro swar ra shavda ko geet man paryo ❤❤ KLAPANA Nanu badhai x timilai from Syanja
@KalpanaBistOfficial-l5d5 ай бұрын
❤❤@@bamagar4621
@shishirxettri11725 ай бұрын
Best song nanu best wishes for your future
@saranthami-qb5hh5 ай бұрын
अति नै मार्मिक र अति नै सन्देश मुलक यो गितले कस्को मन छुदैन होला र जय नेपाली गित सङ्गित जय नेपाल
@gurungmukun6763 ай бұрын
सार्है मर्म स्पर्सी गित म्ठो भाका ❤
@Prajna_15 ай бұрын
यस्तो उच्च स्तरिय गीत मैले जीवनमा पहिलो पल्ट सुने मलाई गर्व छ
@mahendraparajuli22584 ай бұрын
मेरो मेरो/हाम्रो जिवन संग ठ्याक्कै मिल्ने गित । ४० / ४२ बर्ष अगाडीको घटनाको संम्झाना दिलायौ नानि ।
@prasanmagar1574 ай бұрын
सारै जीवन मा मारमी गित सुनया सुनया भएछु सारै रुन मन लाग्यो शब्द र भाका अती राम्रो छ ❤❤❤❤❤
@keshariRijal-t8r5 ай бұрын
कति मिठाे अावज याे सानि नानुकाे नानि यसैगरि अगाडि बढनु
@bindubadal87314 ай бұрын
कति मार्मिक गीत ! अलिफ खान र कल्पना बहिनिलाई शुभकामना !!
@maheshbist10323 ай бұрын
दामी दाइ र बुनु 😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabindrabist6205 ай бұрын
कति मीठा शब्दहरु मनै रोयो😢😔 झन् यसमै प्यारी बैनी कल्पना बिष्ट को यो समधुर सोर यसरीनै अघि बढ्नु सधै सफलता मिलोस् 🙏❤
@LoknathPaudyal-u1z5 ай бұрын
सुपर अतिनै राम्रो लय मा गित बनेको छ बधाई तथा प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
@bholamanshrestha28165 ай бұрын
आखानै रसायो।उचसिखरमा पुग्नु बुनु सुभकामना।
@khatrichhetri8374 ай бұрын
कति मिठो स्वर बधाई शूभकामनाछ छ नानूलाई ❤❤❤
@netrapoudel34734 ай бұрын
लय सब्द अनि बहिनिको स्वरको कस्तो राम्रो तालमेल आहा
@ishworbk47075 ай бұрын
सारै मार्मिक गीत मन छोयो सफलताको शुभकामना❤❤❤🎉🎉🎉❤❤
@buddhimantamang59855 ай бұрын
सरै मिठो कल्पना नानिको सोर❤❤❤❤❤ अजै अगि बढी जानू भाइ अनि नानि❤❤❤❤
@mdyasin63805 ай бұрын
गित को शब्दले साह्रै मर्माहित बनायो गायक को स्वरले अझै सुनमा सुगन्ध बनायो 💖💖💖💖💖💖💖💖
@khatrichhetri8374 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन ❤
@Sapana185 ай бұрын
आहै कति मिठो स्वर बुनुको त्यसमाथि शब्द वाह मन नै छोयो 😢😢😢
@bharatdhamala88525 ай бұрын
आहा जीऊ ने सीरींग हुने आवाज र शब्द हरू।
@gajendravishwkarma07225 ай бұрын
गीत निकै मिठो बनेको छ हार्दिक बधाई तथा शुभकामना
@एस्तरकुँवर5 ай бұрын
खाड़ी मा गएका हरूको निम्ति पनि बनाउनु पर्यो यस्तै गीत
@binodpangeni32844 ай бұрын
yo nanu voice kati ramro ho k god bless u nani safaltako shubhakamana.
@bharatbohara48305 ай бұрын
आहा कती राम्रो अनि शुन्दर छ यो गित 😢😢😢😢😢😢😢😢😢😢 मेरो त आँखा बाट आशु नै आयो 😢😢😢😢😢😢
@bishwashtamu5 ай бұрын
धेरै राम्रो कल्पना नानुको यो गीत । युटुब हेरेर आएको है नानु । नानुको big fan हो म।
@basantpoudel2665 ай бұрын
मार्मिक छ गित हजुर शब्द सब्दमा येथार्त गासियेको छ ।।।
@LaxmiChand-kn8fz3 ай бұрын
कल्पना बईनि तपाई बइरल होन होला ❤❤❤
@goremailo52855 ай бұрын
साह्रै मिठो स्वर अति मिठो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@BhawanaBhawana-n9r5 ай бұрын
बाल कलाकार केटी मा कल्पना र केटामा सुप्रिम मल्ल बाबु एक नम्बर सुपरहिट कलाकार मा पर्छन्
@TejBahadur-dh5nu5 ай бұрын
❤❤😢😢😢खायो सन्सार फेरि यो गित ले 😢😢येक दमै राम्रो लागेव मलाई यो गित
@balkrishnabashyal94095 ай бұрын
मार्मिक शब्द मिठाे श्वर!
@indrakhati34655 ай бұрын
आहा निकै मारमिक अनि मिठो गित सफलताको शुभकामना छ
@ambarmahara77324 ай бұрын
गजब छ ❤
@Hattilekaonlinetv5 ай бұрын
यो गितले मेरो आँखा रसायो।
@Muskaan_for_You4 ай бұрын
कति मिठो स्वर र कति मिठो र मार्मिक गित .साह्रै मन छोयो .............सानी नानीलाई सफलताको शुभकामना .........है ......................
@sanjibshrestha48735 ай бұрын
उत्तर उत्तर प्रगतिको कामना बहिनी कल्पना ❤️❤️❤️🌺🌺🌺👍️👍️
@LaxmiShrestha-e8o4 ай бұрын
Best wishes ❤❤😢
@balramsankar924 ай бұрын
Yo man chunne sabda Laya Ra sangit Lai big respect
@BirendraThapa-magar5 ай бұрын
मार्मिक गित❤❤❤❤ बैनि
@gopibahadursunwar80515 ай бұрын
Desh ko hunu har ko madhur ko dhani natini kalpana bista asirbat sathai suvakamna
@Krishnarawal-k7n4 ай бұрын
मनै रुयो बहिनि miss you ❤️
@sangilthapa76435 ай бұрын
अतिमै राम्रो गित बनेछ अलिफ दादा अनि कल्पना बिस्ट बैनी को स्वर ❤❤❤
@Varrygoodsingh5 ай бұрын
धेरै राम्रो गित❤❤😢😢
@krishnalamsal5544 ай бұрын
कति मीठो सब्द 🙏🙏🙏🙏🙏
@chandrabista51815 ай бұрын
सफलताको सुभकामना नानु❤❤❤❤
@Tej-f5m5 ай бұрын
एकदमै राम्रो गित यात्रा निरन्तर रहोस् दुबै लाई भारी शुभकामना
@yamlalmahar13135 ай бұрын
धेरै राम्रो गित बैनी को यति राम्रो गित तयार पार्नु भयको सम्पूर्ण टिमलाई म परदेशी को तर्फ बाट म indai बाट
@janakshresth33695 ай бұрын
सच्चै मन छोयो कल्पना बैईनीको आवाज अनि यो गितको शब्दले
@RajBista-uh7we5 ай бұрын
धेरै राम्रो आगामी दिन हरुमा यस्तै प्रतिभा ल्याउदै गर्नु आलीफ भाई
@lafa_1_percent5 ай бұрын
धेरै राम्रो❤❤❤❤❤
@RojitaRegmi-ge5qc5 ай бұрын
सबैको मनमुटुमा बस्न सफल बैनी कल्पना 🎉🎉🎉🎉
@SubasKhatri5 ай бұрын
मीठो आवाज कल्पना नानू अनि आलिफ सर सफलताको हार्दिक शुभकामना ! 🎉🎉❤
@NarendraSanjyal5 ай бұрын
गित सुन्दा सुन्दै कति खेर आखा रसाए थाहै भएन यस का सरजकलाई हिर्दय देखि नमन छ साथै बहिनी कल्पना र अलिफ खान भाई पनि धन्यवाद जय गित जय संग
@JayaKhatri-dj8pw4 ай бұрын
अाहा कति रामराे साेर😂❤😅
@rozanthakuri36525 ай бұрын
निकै मिठो गीत बनेछ अलिफ भाइको धन्नेबाद सम्पुर्ण टिमलाई अनि कल्पना बन्नु लाई पनि 🎉🎉
@dsrp40765 ай бұрын
अलिफ भाइको गीतको शब्दले मेरो मन नै भाबुक बनायो यति मिठो गीत पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद
@AmanthapaMohan4 ай бұрын
कति मिठो स्वर छ बहिनि को बहिनी लाई भविष्य को धेरै धेरै शुभकामना
@nareshbhandari14285 ай бұрын
आहा निकै मार्मिक अनि मीठो ..सफलताको शुभकामना
@Dhirendraबुढा5 ай бұрын
आखै रसायो यो गित सुनेर पर्गतिको शुभकामना बैनी कल्पना
@singermahesh3125 ай бұрын
एक दम सुपर बनेको छ यो गित अलिफ दाई बधाई छ❤❤
@indiramagar69445 ай бұрын
मन नै रूवायो नानी को गीतले धन्यबात र अलिप दाईलाई शुभकामना💓💓💓💓💓💓💓
@prasanmagar1574 ай бұрын
सारै हुदया बितारक शब्द सुनया सुनया भएछु सारै रुन मन लाग्यो जति सुनदा पनी धित नमरने ❤❤❤❤❤❤❤❤
@udekgurung23145 ай бұрын
विडम्बना ! हाम्रो देशको यथार्थ, सारै राम्रो सग गाउनु भो, नानु लाइ उज्वल भविस्यको शुभकामना🎉
@rambahadurbudha54355 ай бұрын
आहा!!! कति मिठो गीत । सबैको मन मुटुम बस्न सफल होस्
@Anju-Bishowkarma5 ай бұрын
राम्रो गात बैनी अनि दादाको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फ बाट 🙏
@Sirjana_Birahi_Thapa5 ай бұрын
❤❤
@Lamjung_bhorletar5 ай бұрын
@@Anju-Bishowkarma ❤️❤️
@बोगटि5 ай бұрын
❤
@RajandersingDhami4 ай бұрын
बैनी को भाका राम्रो छ है।
@RidhiBasnet-yd5bx4 ай бұрын
धेरै मिथाे गित अलिफ खान नानिकाे दाेहरीषित beautiful song❤❤❤🎉🎉🎉
@LalitThapa-hq7pd4 ай бұрын
Wow nice voice nanu.👌👍👏👏👏
@bahadurshahi69425 ай бұрын
साच्चिकै सार्है मन छाेयाे नानीलाई धेरै धेरै बधाई छ
@kesharkhadka33855 ай бұрын
साह्रै सुन्दर मीठो
@shivagharti70345 ай бұрын
अती राम्रो छ दुबै जनालाई बधाई छ
@sangyelodromgr40335 ай бұрын
जस्तो सब्द संयोजन त्योभन्दा उत्कृष्ट सुमधुर आवाजले लयमा बाल गायिका #कल्पना_विष्ट बुनु र संगीतकार स्रष्टा सर्जकएवं गायक पाल्पाली कलाकार #अलिफ_खान भाई द्वयको बम्बै जाने गीति एल्बमको सफलता अनेकौं शुभकामना तथा बधाई छ सम्पूर्ण टिमलाई ।
@ManBahadur-ui6gj5 ай бұрын
अतीनै मार्मिक गीत र सुमधुर आवाज़ले मलाई रूवायो , धन्यवाद छ नानी लाई।
@rajkumarsunar48954 ай бұрын
Dherai mitho geet kalpana boini ko aaha❤❤❤❤❤❤❤
@bimalayogi85325 ай бұрын
मिठो गित।
@pushpalalbasnet66405 ай бұрын
धेरै राम्रो छ
@Lightman25125 ай бұрын
Alif दाइ को आवाज सुन्दा छुट्टै आनन्द लाग्छ
@ManBahadur-ui6gj5 ай бұрын
कल्पनावैनीको यो गीतले म धेरैपटक रोम, धन्यवाद छ नानी लाली।
@Happycreatorstudio4 ай бұрын
Kalpana baine timile estai manoranjan gana haru banai raking ❤❤❤❤❤❤
@BhuwaniGurung4 ай бұрын
अति नै मर्मस्पर्सी गीत रहेछ कल्पना नानु र आलिफ खान भाई धेरै बधाई छ
@Zkeyboy245 ай бұрын
आहा कति मीठो गित सफलता को सुभकामना
@Balesi-YT4 ай бұрын
गीत मीठो छ ❤❤❤ नयाँ युटुब हरु एक हौ !!! एक अर्कोलाई सपोर्ट गर्दै जाउ 🎉🎉🎉🎉
@dilbahadurrai70515 ай бұрын
अलिफ भाइ र कल्पना नानुलाई सफलताको शुभकमना
@kashibhattarai18544 ай бұрын
कल्पना नानीको अति उत्कृष्ट जादुमय स्वर छ।शाङ्गितिक उज्वल भबिष्यको शुभकामना!
@KalpanaBistaOfficial5 ай бұрын
नमस्ते म कल्पना बिष्ट आज पनि हजुर हरुमाझ अति मार्मिक भाका ल्याएका छौ आसा छ यो गित पनि धेरै भन्दा धेरै माया गर्दिनुहुने छ जय गित जय संगित ❤❤
@jeevankhadkaentertainment.4 ай бұрын
5 patak sune nanu ATI ramro lago
@jeevankhadkaentertainment.4 ай бұрын
Sampurna team Lai thanks (special nanu Lai)
@KalpanaBistaOfficial4 ай бұрын
❤❤❤@@jeevankhadkaentertainment.
@nawabihanibs4 ай бұрын
Ati ramro raichha
@WardOffice35 ай бұрын
हरि टृप ए ब्याड स्टार " निबन्ध मा कर्णालिको क्षेत्रीनिले बिदेशी लाई मेरो बुडा कतै देखिस भने मलाई उस्को खाचो छ पठाई दे है भन्ने कथा याद आयो । गित राम्रो र मन छुने लाग्यो अझ कल्पना बैनी को स्वर झनै मिठो लाग्यो ।
@gomasharma62955 ай бұрын
यो मार्मिक गित मा अाधारित भयको दुबै लाई मेरो सलोट छ🙏🙏👏👏💚
@reshampurja69965 ай бұрын
एकदमै मार्मिक शब्द भएको मीठो गीत, बधाई छ गायक/बाल गायिका कल्पना नानू लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️👍️👍️👍️👍️👏👏👏👏🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️✌️✌️✌️✌️
बधाई कल्पना नानी सहर्ष स्वीकार गर्नेछौ नमस्ते नेपाली भाषामा गीत धन्यवाद आशीर्वाद ।
@LauwaLimbu-i8i3 ай бұрын
नानू कल्पनाकाे गायन कला मात्र हाेईन बिषय बस्तु अनुसारकाे अभिनयभाव कला पनि अत्यन्तै राम्राे देखियाे याे शुभलक्षण हाे सफलताकाे शिखर चुम्ने
@tbtamang37255 ай бұрын
सानि नानि कल्पनाको आवाज चाहिँ साह्रै राम्रो रहेछ गित सँगितमा उज्वल भबिष्य देखिन्छ ।
@wecansee67325 ай бұрын
जब यो गीत सुने मलाई मेरो बिगत याद आयो अनि एकछिन मन गाठो पारेर रोए धेरै धेरै धन्यवाद बैनी मलाइ मेरो बिगत र बाल्यकाल याद दिलायौ
@gyanbahadur52455 ай бұрын
❤❤❤❤❤❤आहा क्या मनै भकान्निने गित रहेछ
@krishnarana28234 ай бұрын
सेन्टिमिटल गित भावुक बनायो आफिभ भाइ नेपाली परिबेस बुजि यथार्थ चित्रण गरि रचना ग्रनु भको रहिछ 😅😅😅😅😅 तपाईको बिगत भोगाई सङग्रस ईस्टगल गरि यहाँ सम्म आउनु भको छ सफलता को सुभकाम्ना सहित आगामी दिन राम्रो होस ❤❤❤ हाल साउदी नेपाल अर्घाखाची अहिले बुट्वल 🙏🙏🙏🙏🙏