Рет қаралды 374
#ratopati #ratopatitv
कमेडी च्याम्पियन सिजन ३ का विजेता हुन्, सुनिल खड्का । गत शनिवार भएको ग्रान्ड फिनालेमा काठमाडौँको दक्षिणकालिका २६ वर्षीय सुनिल खड्का विजेता घोषणा भएका हुन् । उनले नगद २५ लाख रुपैयाँ सहित सिजी मोटर्स अन्तर्गतको कार उपहार पाएका छन् । खड्काले मनोविज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स्वदेशमै सम्भावना देखेका खड्का भविष्यमा कमेडीमै आफू समर्पित हुने बताउँछन् । रातोपाटी टिभीका लागि नरेन्द्र रौलेसँग गरिएको कुराकानी :
Guest : Sunil Khadka
Host : Narendra Raule
Camera : Roshan Pokharel ,Yogendra Nagarkoti
Edit : Ratopati
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : rato_pati?lang=en
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------