यो गीत खोज्नलाई जस्तो मिहेनत त अहिले सम्म केइमा पनि गरेको छैन मैले त अति नै सुनौ सुनौ लाग्ने कति मिठो गीत। बधाई छ! हजुरहरुलाई ...
@rovinr26694 жыл бұрын
मैले आज बल्ल भेटे युट्युब मा 😁😁👍🇳🇵
@Yulan204 жыл бұрын
😁😁😁😁😁
@rupeshthapa60534 жыл бұрын
Hahaha malie pani sarai garo paryo
@khusipathak99654 жыл бұрын
🤗🤗🤗🤗
@manojramtel59324 жыл бұрын
Mero ni same ho
@chetrajkunwar40654 жыл бұрын
म सुदुरपश्चिम को हो मलाई यो काँठे भाका असाध्यै मन पर्छ यो गित मैंले २० चोटी हेरेर पनि मन अभै भरिएको छैन साथै सानु दादा र प्रतिमा दिदि लाई धेरै धेरै धन्यवाद छ॥है त
@ccroffcial Жыл бұрын
यो यटुपको दुनियामा बल्ल पाए।खोजेको र रोजेको काठे भाका।दामी छ है दोहोरीको राजा-रानी हरु।
@chetansunar44782 жыл бұрын
आजभोलि यो गीत म निकै हेरिरहन्छु । म सुर्खेतको मान्छे । काठे भाका सार्है राम्रो लाग्छ यो गीतलाई पटक,पटक नहेरी चित्तै वुझ्दैन भन्या । सलाम तपाईहरुलाई ।
@maxbasu2 ай бұрын
आजको दिनमा पनि पहिलेको जस्तो लोकगीतमा रहर ल्याउने काम गरेको छ यो गीत ले।❤
@shivathapa62914 жыл бұрын
एकदम मिठो गीत अनि मुखमै झुन्डिने लय शब्द full song राख्मु भएको भए हुने । अझै यस्तै यस्तै मिठो लोक भाका को अपेक्षा धन्यवाद
@adarshabalami86694 жыл бұрын
पर्देशमा खुब नाचियो यो गीत मा 🤪😅यस्तो पो हुनु पर्छ गीत भनेको त🥰😍
@lokendragharti65504 жыл бұрын
अति मिठो कमेडि काठे दोहोरी आगामी दिनमा पनि यस्तै राम्रो एल्बम सुन अनि देख्न पाइयोस बधाई छ
@didibahiniyoutubechannelga58674 жыл бұрын
@@PradipChaulagainOfficial नागबेली chaneal subscribe गरेको कारन paratima mam को दोहोरी सुन 😘😘
@rampabdit97114 жыл бұрын
Tq
@rampabdit97114 жыл бұрын
Tq
@partimaaryalofficial59334 жыл бұрын
Tq
@sukuramsangbo86004 жыл бұрын
साह्रै रमाईलो छ।
@chiranbaral43544 жыл бұрын
खायो खायो याे काँठे गित ले फेरि खायो ... सबै पक्ष राम्रो छ । प्रतिमा जि काे अभिनय ले अझै सुनमा सुगन्ध काे अाभास पाए... ज जसले मिहिनेत गरेर यति उत्कृष्ट बनाउनु भयो सबैलाई धेरै धेरै धन्यवाद । जय गित जय सङ्गित
@JaLanThapa-g1o4 жыл бұрын
सारै मिठो गीत अहिलेसम्म कै राम्रो लाग्यो भर्खर हेर्दै छु🌻🌻🌻
@shinraraj66784 жыл бұрын
A ssddrrddßss
@bharatgurung24954 жыл бұрын
यति राम्रो गित सुन्नु पाउदा सारै आनन्द अयो धेरै धेरै धन्यवाद कलाकार र मिडिया लाई !
@rajkavreli72544 жыл бұрын
हुर्र्र्र्र्र्र्र सारै मीठो शोर शब्द सानू दादा प्र्तिमा दिद्जु दिनेश सर सबै टिम लाई धन्नेबाद जय गित जय सङित काठे भाका हुर्र्र्र्र्र्र्र
@partimaaryalofficial59334 жыл бұрын
Tq
@ramkhatiwoda28314 жыл бұрын
आहा कति मिठो गीत सानु दाई ,दिनेश सर, प्रतिमा दिदी र सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना👏👏👏👏
@partimaaryalofficial59334 жыл бұрын
tq vai
@susheeljoshi994 жыл бұрын
अहिले का छडा गित हरु सँग प्रतिष्प्रधा गर्ने उत्कृष्ठ लोक भाका। Loved,😍
@shaugaatparajuli30714 жыл бұрын
Miss you प्रतिमा दिज्यु love you🙏🙏🙏🙏👏👏👌👌👌👍
@ishworkhatri68954 жыл бұрын
एकदम मिठो रमाइलो र राम्रो गीत वाह मलाइ त धेरै मन पर्यो । दिन को ३/४ पटक सुनी रहनु मन लाग्छ।
@roshanthapa40043 жыл бұрын
दिनेस श्रेष्ठ काठक्षेत्रको राम्रा सिर्जना गर्न सक्ने खुबी भाको मान्छे हो सम्मान छ सर यो सानु केसि को धोत्रो सोर ले अझ घाटा परो
@ganeshgiri50414 жыл бұрын
पुराना गीतहरुलाई ताजा बनाउने काम अहिले टिकटकले गरिदेको छ,यो चाहिँ राम्रो पक्ष हो, सारै राम्रो गीत रैछ 😍😍
@sivashrestha53843 жыл бұрын
9
@sivashrestha53843 жыл бұрын
9999999
@sivashrestha53843 жыл бұрын
99999
@sivashrestha53843 жыл бұрын
9
@sivashrestha53843 жыл бұрын
9999ò999999999
@devshresth68194 жыл бұрын
राम्रो छ गीत सानू के.सि सर प्रतिमा दिदी साथै नागबेली च्यानल सबैमा हार्दिक बधाई तथा सफलताको शुभकामना
@partimaaryalofficial59334 жыл бұрын
Tq
@tilmayamagar97204 жыл бұрын
@@PradipChaulagainOfficial aaa
@rahulnakarmi10143 жыл бұрын
दिनेश श्रेष्ठ किङ्ग हो काठ छेत्र को उहाको नाम लेख्न भुल्नु भोकी रिश लाया हो हजुर