कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@mafgggghh26482 жыл бұрын
i😙oh
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Kandel Indreni FOUNDATION: Long Live Indreni family with your noble Service:
@khatripuja19422 жыл бұрын
Mero प्यारो कार्यक्रम हो यो किस्न दाइ मलाई मौका डिनु न मलाई नि हजुरको यो ठाँउमा गयर मिठो आफ्नो प्रतीभा देखाउन मन छ 😍😍😍🥀🥀🥀🥀🥀🥀🥀मलाई किन नदेखिएको जस्तो गर्नु हुन्छ 😭😭😭😭
@ssharmasabin73092 жыл бұрын
Sanu KC kahile ho liyauni
@rupakraut9462 жыл бұрын
💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gautamaayusha85672 жыл бұрын
आहा आज काठे गीत ले इन्द्रेणी गुन्जियको रैछ ।नाचु नाचु लाग्यो प्रतिमा आन्टी राजेन्द्र अन्कल को दोहोरी झन खतरा लाग्यो। इन्द्रेणी हेरेर बस्नु भयका हजुरहरु सबैमा मिठो सम्झना ❤️❤️🙏
@pratimaaryalofficial42602 жыл бұрын
नमस्कार म प्रतिमा अर्याल आज हजुर हरुको चाहाना साथै मेरो चाहाना पूरा भयको छ कस्तो लाग्छ् कमेन्ट गर्दिनु होला साथै सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै विशेष धन्यवाद राजेन्द्र भण्डारी दाजु
@bishnusunar9452 жыл бұрын
Aha Partima sis aaja pahilo vetmai ma hjrko sorko big fan vaye manxe ni👌👌👌👍👍👍👏👏👏
@pratimaaryalofficial42602 жыл бұрын
@@bishnusunar945 धन्यवाद
@bhawanipathak99862 жыл бұрын
अगि आउनु दिदि स्वर राम्रो छ
@basubhattarai16072 жыл бұрын
तपाई को स्वरमा जादु छ। दोहोरी प्रतिकात्मक भएको भए अझ झकास हुने थियो। तर तपाईं रक्षात्मक बढी हुनु भयो। एक टुक्का प्रतिकात्मक थियो, "रोडमा थियौ सानु रोडैमा झार्दिन्छु " सुन्दा मज्जा आयो।।
@kidsking-z7d2 жыл бұрын
प्रतिमा जि गायकि को कुनै सिमा छैन हजुर को ब्यस्तता बडेकैछ गित अझै राम्रो राम्रो निकाल्नु हामि हेरेर सुनेर मज्जा लिन्छ्म
@poonamshresthavlogs123452 жыл бұрын
प्रतीक्षाको फल मीठो हुन्छ भने झै आज बल्ल प्रतिमालाइ देख्न पाइयो । खुसी लाग्यो। नयाँ नयाँ प्रतिभालाई देख्न पाउँदा। जय इन्देणी जय संगीत 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@balchandraghorasainee20452 жыл бұрын
आहा बधाई छ सम्पुर्ण टिम राजेन्द्र सर प्रतिमा मिस जय इन्द्रेणी कति रमाइलो दोहोरी 💞💞💞💞
@sandipnepal67872 жыл бұрын
प्रति मा अर्याल को गित सुन्ने पाइयो खुसी लाग्यो
@saraswotibaral85922 жыл бұрын
Pratima bainiko swor geet sarai man chhoyo
@minakhadka63162 жыл бұрын
धेरै रमाईलो दोहोरि साथमा दिपक थापा भाईको बासुरिको धुन सुन्न पाईयो खुसि लाग्यो अबका दिनहरुमा सधै ईन्द्रेणिमानै देख्न पाउ
@sarojgautam78412 жыл бұрын
ल
@sarojgautam78412 жыл бұрын
तथाकथित
@kumarbogati45162 жыл бұрын
दोहोरी स्वर राम्रो छ ।अरु च्यानलहरुमा पनि गाउनु होला प्रगतिको कामना छ ।👍️👍️🙏🙏
@narbahadurgharti6092 жыл бұрын
प्रतिमाजीको स्वरलाई मान्नै पर्छ
@mitralimbu68762 жыл бұрын
धेरै दिनको प्रतीक्षा अाज पूरा भएछ इन्द्रेणिमा,प्रतिमा जिलाइ इन्द्रेणिमा देख्ने रहर पूरा भयो।जय इन्द्रेणि💕🙏🇴🇲
@devakakandel70202 жыл бұрын
💗💗💗💗🙏🙏🙏
@hariacharya60342 жыл бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा
@chandrakhatri73952 жыл бұрын
म प्रतिमाको फ्यान भएँ, गीतका शब्द संयोजन, स्वरको जादु, हर्कतको चमत्कार, खिड्काको जादु ! यो सोर फेरि पनि सुन्न पाइयोस् !
@keshabthapa81682 жыл бұрын
धेरै राम्रो छ दोहोरी शुभकामाना ❤️❤️🙏🙏❤️❤️
@rajendrabhandari42 жыл бұрын
सबैको खोजाईमा रहेकी प्रतिमा अर्याललाई इन्द्रेणी सम्म लगेर सङ्गै गीत गायर रमाईलो गर्ने प्रयास गरेका छौ।।हेरेर प्रतिकृया दिन नभुल्नुहोला
@sumanbhusal32262 жыл бұрын
Pratima aryal ko ma faan ho ..
@anishkarki41322 жыл бұрын
Rajendra sir 🙏🙏🙏🙏🙏🙏🙏
@bishnusunar9452 жыл бұрын
Partima sisko voice dohoryai2 sune mata aha kati ramro manxeni 👌👌👌👍👍👍
@srijanalama23332 жыл бұрын
Thank you hai pratima sis lai lyaunu vako ma
@laxmibista66872 жыл бұрын
Nice xa👌👍️🌻🌻
@khanalofficial20012 жыл бұрын
जति सुनेपनी सुनिरहौ लाग्ने प्रतिमा दिदीको कति मिठो स्वर ❣️
@khumraj58582 жыл бұрын
इन्द्रेणी मा नयाँ नयाँ कलाकार देख्न पाउदा खुशी लाग्छ कति रमाइलो आजको कार्यक्रम
प्रतिमा जि को सोर मा कया दम छ सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@achyutmahat50272 жыл бұрын
स्वर चाहिँ ज्यादै राम्रो प्रतिमा बहिनी को जय ईन्द्रेणी कार्यक्रम 🙏🙏
@bashantachamling11832 жыл бұрын
प्रतिमा दिदिको big fan😘
@dumarsingh7672 жыл бұрын
वाउ मेरो मन पर्ने गायिका प्रतिमा जि र राजेन्द्र दाइ लाइ आज इन्द्रेनी मा देख्दा सारै खुसी लागेको छ।सफलता को कामना रमाइलो भो आज त।
@bishantyt532 жыл бұрын
हेटौंडाको सुमधुर स्वर कि धनी प्रतिमा दिदी अनि सम्पुर्ण मा उच्च संमान छ
@milanwagle10352 жыл бұрын
सुमधुर स्वरकि धनी प्रतिमा दिदी र राजेन्द्र दाजु लाई बधाई तथा शुभकामना सम्पूर्ण युनिटलाई
@UddhavThapa-s3f2 жыл бұрын
प्रतिमा बहिनीलाई इन्द्रेणि देख्न ठूलो मनलागेको थो इच्छा पूरा भो खुसी लाग्यो।।।।।।।
@birendrathakulla31872 жыл бұрын
आहा गजब को सोर हजुर को👌☝️❣️❣️
@suvatrathapa73572 жыл бұрын
वाउ क्या तेज छ सोर मा दम सहिछ बधाई छ हेटौडे को तहल्का दाम्मी छ प्रतिमा 🤚👌👌
@homrijal75232 жыл бұрын
अब सानु कसी दाई लाई एक चोटी लयाउनु परियो है ईनदणी टिम
@homrijal75232 жыл бұрын
यही दिनको परखाई मा थियोै आज इदेणी ले पुरा गरि दियोै धनवाद
@pushprajkunwar87612 жыл бұрын
प्रतिमा जि को सोर मा जस्तो पावर पहिलो पल्ट सुनियो शुभकामना ।जय इन्द्रेणी 🙏🙏🙏
@kumarbogati45162 жыл бұрын
आमाको श्लोक सार्है पनि राम्रो लाग्यो।👍️🙏♥️
@bakshabhargav18202 жыл бұрын
ए कृष्णजी, यी भाउजुको एक दिन पुरै भाउजुको सिलक सुन्न मन लाग्यो । सुनी रौँ झैँ लाग्यो ।
@santoshghalan39362 жыл бұрын
जिल्लावासी प्रतिमा बहिनीको जादुमय स्वरमा लट्ठै भएॅ।बधाई तथा शुभकामना।
@durgagurung65072 жыл бұрын
निकै रोचक उत्कृष्ट तुक्का जोडन सिपालु साथै निर्धक्क विन्दास पाराले प्रस्तुति दिने गायिका लाई 👍 गायक सर पनि नम्बर एक ☝️💪 मज्जा आयो दोहोरी गीत सुनेर !
@buddhisagar57782 жыл бұрын
ईन्द्रणी टिम प्रति उच्च सम्मान सेलुट गर्दछु ॥
@rabighimeri10932 жыл бұрын
aaha katti ramro sangit miss you all indreni🙏🙏❤️❤️
@thirendrakc13532 жыл бұрын
मलाइ अतिनै मन परेको गित गैरी पिपल लर्के वर डाडैमा हो अरु पनि राम्रो छ प्रतिमाको स्वर र गाउदाको हाउभाउको त बिग फ्यान हु ।
@nitakhatri68862 жыл бұрын
आजत धेरै पछि सहिहो सहिहो लाई नि देख्न पाइयो है
@bhimsenkc33002 жыл бұрын
नमस्ते इन्द्रेणी 🙏🙏नयाँ नयाँ कलाकार देख्दा कति रमाइलो लाग्छ।।।जाडो धेरै बड्दो क्रममा छ अलि न्यानो न्यानो कपडा लगाउनुहोला आफ्नो सरिरको सुरक्षा राम्रोसँग गर्नुहोला !नत्र रुघाखोकी लागेर डाक्टर गयो भने सिधै कोरोना भन्दिन्छ।।ल अब सबै मिलि इन्द्रेणी हेरौ!यक घन्टा सम्म
@buddhiman26272 жыл бұрын
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजेन्द्र जिर पर्तिमा जि को कला र गला लाई सम्मान छ
@dhanachepang29562 жыл бұрын
प्रतिमा र सानू के सी को आवाजमा ओइ गनगन गीतमा दोहोरी सुन्न मन छ ।
@nitakhatri68862 жыл бұрын
ल आज भने प्रतिमाको आगमन भएछ धेरै भयो you tube तिरनी आवाज सुन्न नपाएको ।हसिली रसिली तिखो कडा स्वरकी धनी गायिका😍😍😍🙏
@dipakkhanal40342 жыл бұрын
प्रतिमा अर्याल को अतेत्न्तै सुरिलो स्वोर अनि टुकडी ले सारै मन छुन्छ ।पैले देखि मन पर्नी गाइका हुनु हुन्छ।उत्तर उत्तर प्रगतिको सुभकामना छ हजुर्लाइ।
@arjunhumagain7712 жыл бұрын
नेपाल को नम्बर वान दोहोरी कलाकार प्रतिमा अर्याल जादुमय स्वरकी धनी सलुट र नमन गर्न चाहान्छु।
@प्रदेशिकाेपीडाअसिमितछ2 жыл бұрын
अनि हजुर यस्ताेप्रतिभााे धनी स्वरकाे धनी राम्रि सुन्दरि लुकेरबसेर कहाहुन्छ त अाज हजुरकाे अावाजले मत्रमुक्त बनायाे मलाईत 😥😥😥
@anilshrestha71562 жыл бұрын
प्रतिमाको स्वोरनै मिठो 💕!
@sanumayalamtari58112 жыл бұрын
🙏👍😘
@chudamanibhusal88732 жыл бұрын
अाहा कति रमाइलो हाे। राजेन्द्र भन्डारी जि प्रतिमा अर्याल जि काे सुमधुर अावाजमा मिठाे काठे भाकामा दाेहरी गित निकै राम्रो दमदार ,दामी छ ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।
@nilbasnet972 жыл бұрын
)
@Rameshrajbaraili12 жыл бұрын
निकै रमाइलो आहा शुभकामना छ सम्पुर्ण टिम लाई
@rabinbajagain74732 жыл бұрын
करोडौं दर्सक स्रोताको मन मुटुमा बस्न सफल दादा राजेन्द्र अनि प्रतिमा दिदी हजुरहरु 1 बिग फ्यान म पनि हु लोक दोहोरी क्षेत्रमा नामै काफी प्रतिमा अर्याल दिदी अनि राजेन्द्र दादा सम्झना मनैमा ।।।🙏🙏💓💓
@gokarnabista52562 жыл бұрын
आज , प्रतिमा इन्द्रेणी मा गाउनु भयो ,मेरो मनको धोको पुरा भएको छ, धेरै धेरै धन्यबाद इन्द्रेणी टिम लाई
@khumraj58582 жыл бұрын
गाउँ घरमा लुकेर बसेका कलाकार हरुलाइ इन्द्रेणी ले अगाडि आउने मौका मिलेको छ
@Bikram-t2u2 жыл бұрын
कति मिठो गाउनु हुन्छ दिदी हजुर ले कति हेर्छु म उहाँ को दोहोरी i miss you my sister
@lhamusherpa41572 жыл бұрын
Prtimaa di Ra Raju dai Lai sangai lyaunu paryo dai
@deepakrajgiri80072 жыл бұрын
राजेन्द्र र प्रतिमा मलाई सारै मनपर्ने कलाकार हुन
@bishnusunar9452 жыл бұрын
Hajir vaye hai hjr Indreni program herna 🙏🙏🙏sampurna team lai 👏👏👏👌👌👌
@mohonmohon1057 Жыл бұрын
प्रतिमा दिदिको गित सारै मन छुन्छ।।।सोर झन एति मिठो ❤❤❤❤❤❤।।।।
@krishnakhadka2772 жыл бұрын
प्रतिमा को स्वर धेरै राम्रो छ मलाई साह्रै मनपयो स्वर दोहरी दुवै जना को ठिकै छ धन्यवाद छ ।।
@tulashasapkota67632 жыл бұрын
अाहा कती रमाइलो 👌👌मलाई मन पर्ने गायक गाइकालाइ एकसाथ देख्न पाउँदा।इन्द्रेणिमा ।
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@naranaryal51242 жыл бұрын
धेरै दिन्मा काठे भाषा सुनियो सुलुट सम्पुर्ण टिम लाई ।जय स्वामिमान जय लोक शकृति ।जय नेपाल 🙏🙏
@bhajindrabudhathoki88372 жыл бұрын
Lokdohori bhaka (thego)le nai dherai Asar parchha.Ani matra sabda le Asar parchha.
@krishnalama90242 жыл бұрын
काठे भाका सुन्ने बितिकै नाचु नाचु मन लाग्ने मलाई मात्रै होकि अरु लाई पनि हुन्छ साह्रै रमाइलो
@ramrana2532 жыл бұрын
प्रतिमामा भनेकोत हाम्रो हेटौंडाको रानी होनि
@sanuale4602 жыл бұрын
शर्मीला सीस र युबराज दा को नाच बवाल 🙏🙏👍👍👍👍👍
@pangalinabraj88602 жыл бұрын
नयाँ - नयाँ प्रतिभा हेर्न पाउदा ईन्द्र्णि लाई धेरै धेरै बधाई दिन चान्छु,साथै कलाकार हरु लाई पनि ,,,
@bishnutimsina9762 жыл бұрын
सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु
@balaramsigdel93952 жыл бұрын
प्रतिमाले गाएको गितका शब्द उत्कृष्ट छन् तर राजेन्द्र का शब्द चयनमा अलि सुधार गर्नुपर्ने देखिन्छ है
@sumanbhusal32262 жыл бұрын
Krishna sir pratima ma'am lai indreani mai rakhanu paraou ..uha jasto lai samman garnu parrxa
@madanthapa14712 жыл бұрын
इन्द्रेणी टिम लगाएत प्रतिमा र राजेन्द्र भाइ को दोहोरी अतयन्त रोचक घोचक छ सम्पुर्ण टिम लाई साङ्गेतिक अभिबदन!!!!
अबिरल सम्झना छ ईन्द्रेनि टिम लगाएत सम्पुर्ण कालाकार भाईबैनि हरुलाई
@mcufacts47202 жыл бұрын
म त पहिलो नम्बर मा परेछु है आज त wow 💜💜💜💜💜
@ramecekhadka58012 жыл бұрын
प्रतिमा र सानु केसीलाई पनि दोहोरी खेलाउन पर्यो
@haridhungana35232 жыл бұрын
प्रतिमा बहिनी र राजेन्द भण्डारी दुबै जनाको गायकी दम्दार छ । तुलनात्मक रूपमा शब्द संयोजनमा प्रतिमा बहिनीको प्रस्तुति अब्बल महशुस भयो । प्रस्तुति हेरेर र सुनेर मनोरञ्जन प्रदान गरेकोमा ईन्द्रेनी परिवारलाई हार्दिक धन्यवाद ।
@santoshbhandari61662 жыл бұрын
प्रतिमा अर्याल दिदिको आवाज धेरै कर्णप्रिय छ। साथै इन्द्रेणी टिमलाई पनि हार्दिक नमन गर्न चाहन्छु ।
@kandelyech32432 жыл бұрын
Good evening everybody, Lau ajata nikai ramailo hudai rahexa Dubai prativa lai thank you so much Jaya indreni
@bhimtamang86562 жыл бұрын
धेरै धेरै राम्रो छ अजको दोहोरी 😍😍😍😍😍😍
@parbatibaniya80982 жыл бұрын
बल्ल आज देख्न पाइयो दोहोरीकी रानी इन्द्रेणी मा
@SushilKumar-yo7td2 жыл бұрын
लक्ष्मी न्यौपानेलाई पनि बाेलाउनु पर्याे कृष्ण दाई
@rambahadurbhujel25082 жыл бұрын
धेरै धेरै बधाई छ तपाईं हरुलाइ। मिठो सोरको धनी हुनुहुन्छ हजुर।
@sabitatamang41792 жыл бұрын
बल्ल बल्ल आउनुभो प्रतिमा दिदी इन्द्रेणीमा
@shambhusunam96342 жыл бұрын
प्र्तिमा जिको स्व्र्लाइ मानु पर्छ सारै मार्मिक छ
@chhetrakhatri38692 жыл бұрын
Jay indreni Jay Sangit Jay Hanuman Ji Dohari Git Ati Ramro chha Kalakar Jiu Lai Dherai Dherai Badhai chha Jay Hanuman Ji Butwal 8..
@kishanban40372 жыл бұрын
राजेन्द्र भण्डारी सर र प्रतिमा अयाँल दिदी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्रतिमा दिदी काे गित काे स्वार राम्रो छ धन्यवाद सुभकामाना छ
@fullknowledge442 жыл бұрын
नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ। म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️
@indragurung15122 жыл бұрын
आहा😊😊प्रतिमा आर्याल दिदी एउटा सुनसान जङ्गलमा गित गुनगुनाउनु भयो भने रुख बिरुवा एक अर्कामा निहुरिएर कानेखुशी गर्छन होल, इन्द्रेनीमा नयाँ प्रतिभाशाली हरुको दमदार प्रस्तुति लाई सलाम छ 🙏
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM INDRENI is a Cultural and Humanitarian TEMPLE:: INDRENI is a real message & voice of HUMANITY Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY:: Stay safe and healthy. Health IS REAL WEALTH.
@rpbhatt55852 жыл бұрын
पावर फूल स्वरकी धनी प्रतिमा अर्याल र राजेन्द्र भण्डारी जवरजस्त दोहोरी गीत साथै इन्द्रेनी टीमलाई नमन
@binodlamichhane53952 жыл бұрын
धेरै राम्रो छ फेरीपनी ल्याउनु होला यो जोडीलाई।
@Craftycorner11-r16e2 жыл бұрын
Pratima lai jodi ali milena rajendra ...sabda dheri standard cha pratima ko sarai mitho shor rahicha pahilo patak suneko
@shibaramlamsal2492 жыл бұрын
राजेन्द्र जि को आवाज यो गितलाई मिलेन। पटक्कै मिलेन।
@gyanbahadur8483 Жыл бұрын
very nice biest of luck pratima sis..🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕
@madanregmi3162 жыл бұрын
धेरै धेरै राम्रो दोहोरी ! जय गित जय सङ्गीत 🙏💚🌹💞🇳🇵
@kumarthapa13752 жыл бұрын
पर्तिमाले तहल्का मच्चाउनु भयो सलाम छ गाएक गाईकालाई
@KiranShrestha-xb9hq8 ай бұрын
the voice og female singer, pratima aryal should be preserved for ever and ever