कमाला घिमिरे जन्मदिनमा अमृत सापकोटा सँग गाउदा गाउदै भक्कानियर रुदा सबैका आँखा रसाए । ०५.०९.०७७।। HD

  Рет қаралды 1,857,118

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #AmritSapkota_KamalaGhimire #LiveProgram

Пікірлер: 2 370
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
Happy birthday kamala nani अनि कृष्ण दाइ म पनि अपराधी भएछु अनि म पनि कता रोईदिएछु
@rabindrakhadka6915
@rabindrakhadka6915 3 жыл бұрын
आज चै कृष्ण कडेल दाइले जिन्दगी कै क्या स्वाद पर्ने जबाफ दिनुभो बाल शोषण गर्यो भन्नेलाई आज चै मोबाइल भुइँमा राखेर दुई हातले नमस्कार चडाय
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
ईन्द्रेणी टिम एकै ठाउँमा देख्दा निकै रमाइलो अाज उत्कृष्ट नाच मनमाया सम्प्रिया शर्मिला खिमा छत्र शाहि ,,,,,,,सबै जना
@saralalama7707
@saralalama7707 3 жыл бұрын
Happy birthday to you nanu🎂🎂🎂🎂🎁🎁🎊🎊🎉🎉🎊🎊😍😍🥰🥰🥰🎁🎁🎈🎈🌺🎈🎈🥰🥰😍🎊🎉🎉🎊🎂🎂🎂🎁🎁
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is truly making difference in many lives:: Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Those who are talking about race and caste, discriminate on fellow human beings are ugly , evil, and inhuman. The race of human beings is human beings. Those who are talking about child abuse at indreni must visit brick kilns all over nation. And they must visit poor communities where children are living below poverty line suffering from malnutrition , deprive of education , working like adults. They must shut up their mouth and stop taking about indreni team. Indreni is a divine temple. Promoting talented children and promoting Nepalese folk cultures, doing incredible humanitarian service. Great Job indreni team. Go ahead.
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म prince lamsal आज म पनि यहि इन्द्रेणी मन्दिरमा गीत गायर हजुर हरु को धेरै माया पायको छु सधै भरी हजुर मेरो दर्सक भगवान को माया पाइराखु कमला र अमृत दाजु को दोहोरी ले सारै भावुक बनायो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Study well. Keep on singing. You are wonderful folk duet singer. You are also future super star. Go ahead. Watch KZbin “ HAMRO ENGLISH GURU “ when you have little time. Go ahead.
@laxmighale486
@laxmighale486 3 жыл бұрын
prince bai jeri di sanga gaunu paryo
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
प्रिन्स लम्साल को फेरि कमला घिमिरे सङ्गै दोहोरी गाएको देख्न पाउ साथै रबिना नानी सङ पनि है।।
@dasharatharts
@dasharatharts 3 жыл бұрын
भावुक हैन मेरो त आँखा बात आँसू नै झर्यो 💖
@mohanb.7442
@mohanb.7442 3 жыл бұрын
Baabu timro aawaj sor dherai ramro xa safalta ko kamana gardxu.
@chandralimbu769
@chandralimbu769 3 жыл бұрын
अमृता सापकोटा भाई र कमला नानी लाई सगै देख्दा धेरै खुसी लाग्यो। ।
@रमाइलोचौतारी-न2झ
@रमाइलोचौतारी-न2झ 3 жыл бұрын
सेम मलाई पनि कमला बुनु र अमृत दादा भाको ठाउँ तेसै उज्यालो हुन्छ बुनु दादाको साथ कहिले नछाड है उहाको मन पनि नदुखाउ है ,,
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
हो नी कमला ले अमृत सापकोटालाई जन्म जन्म नभुलुन
@roshantamang6045
@roshantamang6045 3 жыл бұрын
Amrita hoina hou amrit ho 😀😀
@chandralimbu769
@chandralimbu769 3 жыл бұрын
@@roshantamang6045 😛
@musimusi6262
@musimusi6262 2 жыл бұрын
😂😂😂😂😂
@DawaLama-ny8is
@DawaLama-ny8is 3 жыл бұрын
अमृत सापकोटा र कमला बैनी साथमा देख्दा धेरै खुसी लागियो ।
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
❤️❤️❤️❤️
@kamalaregmi6502
@kamalaregmi6502 3 жыл бұрын
Wow
@kamalaregmi6502
@kamalaregmi6502 3 жыл бұрын
❤️❤️❤️❤️❤️❤️
@subashpariyar8376
@subashpariyar8376 3 жыл бұрын
à@@sarithaphatak9878
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 3 жыл бұрын
कमला घिमिरेलाई यति माथि सम्म पुराउनि भाइरल बनाउनि इन्द्रेणी मार्फत अमृत सापकोटा लाई धेरै धेरै धन्यवाद अब कमला ले त्यो गुण कहिले पनि बिर्सनु हुन्न
@uasaanepali807
@uasaanepali807 3 жыл бұрын
B o
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
tp
@siddharthashakya8847
@siddharthashakya8847 3 жыл бұрын
S
@siddharthashakya8847
@siddharthashakya8847 3 жыл бұрын
S
@netrakshatri978
@netrakshatri978 3 жыл бұрын
कमला बहिनी अनि अमृत सापकोटा को गीतमा साच्चिकै आज हामी दर्शक मात्र होइन त्यहाँ हुने सम्पूर्ण इन्द्रेणी टीम पनि भावुक भएको देखियो जन्मदिनको शुभकामना कमला बहिनी🎂🎉
@hamrokatha7995
@hamrokatha7995 3 жыл бұрын
कमलाकाे जिवनमा अमुल परिवर्तन ल्याउने अमृतकाे हात छ भन्ने जति हाजिर हाै।
@ammarsunar8940
@ammarsunar8940 3 жыл бұрын
Absolutely..
@Ohruithedino
@Ohruithedino 3 жыл бұрын
100%
@droupatibhatta31
@droupatibhatta31 3 жыл бұрын
@@Ohruithedino यसमा दुई मत हुन सक्तैन मेरो बिचारमा ।
@dhanatimilsina3318
@dhanatimilsina3318 3 жыл бұрын
Lsari runu mn llageyo yo gi herdlal
@jayapoudel61
@jayapoudel61 3 жыл бұрын
@@dhanatimilsina3318 राम्रो दोहोरी
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आज कमला दिदी अमृत दादा ले गाउदा म पनि निकै भाबुक भय दिदी रुनुभयो मेरा आखा बाट पनि आशुनै आय जय इन्द्रेणि सधैं हजुर हरुको माया पाइराखु 🙏🙏🙏🙏
@kulshreesmagar6149
@kulshreesmagar6149 3 жыл бұрын
Mero poni aakha Rasayo Aayusha bunu😭😭
@hellonepal5573
@hellonepal5573 3 жыл бұрын
बल्ल बूधिपलाय छ। कमला को। आमा। लाई बाऊलाई। कमला र। अम्रित राम्रो होस्स जन्म दीनको। शुभकामना। छोरी। को। खूशिलागो
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Hamro saath sandhai rahanexa xori
@honestlife6567
@honestlife6567 3 жыл бұрын
Ausha nai ho sab vnda roihalne😘...... Timle start greu rune geet maa aba kamala😅 runa thalin😅....
@rajustha4300
@rajustha4300 3 жыл бұрын
हो त नि बुनु
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
फेरि पनि जन्म दिन्को सुभकामना छोरी तिमिलाइ ज्ञानि हुनु धेरै पढ्नु र उज्ज्वल भबिस्या को कामना अरु जो जो आय पनि तिमि यो देस को गहना हौ ।तिम्रै कारणले सबै साना बाबू नानी हरु गित गाउनी भयका छन तिमलाई धन्यवाद छोरी ❤️ जय इन्द्रेणी 🙏🙏❤️
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
बाल कलाकारको लागि शुरुवाति बाटो हुन कमला बुनु😍😍
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
@@mitralimbu6876 yes
@grokhasoldier4644
@grokhasoldier4644 3 жыл бұрын
वा सलाम छ दुबै जना प्रती र बहिनी लाई जन्मदिन को लाखौ लाख अनगिन्ती सुभकामना❤️❤️❤️❤️ साथमा जुन बहिनी ले हरेक बेला मा प्रफोस्टन गरेको शब्द गरिबी गरिब भनेर भन्नू भएको थियो!! त्यो शब्द हरुले एक दमै मन छोयो भक्कानिए म आफै एक्छिन सुन्दै video paused गर्दै आँखा को डिल मा आएका ती आँसु लाई पुछ्दै कत्ती आँसु खसाल्यो😥 तर जीवन मा केही पाउन केही गुमाउदै संघर्ष गर्दै संघर्ष शिल ब्यक्ति बन्नु पर्दछ!! bunu फेरि पनि साङ्केतिक यात्रा साथ साथै जन्म दिन को धेरै धेरै सुभकामना❤️❤️❤️
@jeevankanxa1353
@jeevankanxa1353 3 жыл бұрын
जन्म दिनको लाखौं लाख शुभकामना छ बहिनी कमला लाई सु स्वास्थ्य तथा दिर्घायुको कामना तिमीलाई यो स्थान सम्मा ल्याउने अमृत सरलाई कहिले नबिर्सनु होला। उज्वल भविश्यको सफलताको शुभकामना गित संगितको यात्रामा सदैब आगडी बढि रहनु होला तिमीलाई साथ दिने नेपाली दर्शक छंदै छन्।
@king7927
@king7927 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@tejprenga1019
@tejprenga1019 3 жыл бұрын
Malai niii
@premmagar6389
@premmagar6389 3 жыл бұрын
कमला ले सुरु मा गित उठाउदा गर्व लाग्याे कसम अमृत सर कति महान
@mohansunar1394
@mohansunar1394 3 жыл бұрын
कमला बहिनी र अमित सापकोटा यकै साथमा हुदा सारै खुसि लागो सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lalthing8182
@lalthing8182 3 жыл бұрын
कमला नानि र अमृत सर को यो कार्येक्रम हेरेर भावुक हुने को-को हुनुहुन्छ हातउठाउ है हजुर😭😭😭😭😭🙏🙏🙏🙏
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
Good
@gitapandey1117
@gitapandey1117 3 жыл бұрын
Kamala nane
@lalsarki6525
@lalsarki6525 3 жыл бұрын
Hello kamala gamara Didi
@bhimbahadurbistabhim3454
@bhimbahadurbistabhim3454 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@ranjupoudel7780
@ranjupoudel7780 3 жыл бұрын
निकै मार्मिक अनि सबैलाई भाबुक बनाउने शब्द 😍😍😍😍😍😍यस्तै गरि शब्य सरल मन छुने गितहरु मार्फत समाजलाई सकारात्मक पाठ सिकाउने सन्देश मुलक अनि मनोरञ्जन दिने खालका गितहरु गाउदै जानू साङ्गितिक जिबनको शुभकामना का साथै जन्म दिनको लाखौंलाख शुभकामना नानि❤️❤️❤️❤️अम्रित दाइलाइ नमस्कार भन्न चाहन्छु
@kesaripandey9001
@kesaripandey9001 3 жыл бұрын
कमला बहिनी पुरानो दीन सम्झेर रुनुभयो अमृत भाइको साथ नछोडनु यसैमा भलो छ सबैको साथ छ
@manjukarki6823
@manjukarki6823 3 жыл бұрын
The first
@manjukarki6823
@manjukarki6823 3 жыл бұрын
The
@bimalathapa4750
@bimalathapa4750 2 жыл бұрын
L
@bimalathapa4750
@bimalathapa4750 2 жыл бұрын
@@manjukarki6823 0ll0
@ramkumargaming3826
@ramkumargaming3826 3 жыл бұрын
कमला तिमी अलि घमण्ड गर्छौ किनकी अमृत दाइले हो तिमिलाइ यहाँ सम्म पुराको अमृत दाइलाइ कहिलै नबिर्स किनकी तिम्रो गुरु हो अमृत
@sushilkhadka9866
@sushilkhadka9866 3 жыл бұрын
अम्रित सापकाेटा लाई कहिले नभुल्नु तेहि छ मेराे जन्मदिन काे शुभकामना
@manjukhadka777
@manjukhadka777 3 жыл бұрын
कमला नानू ठुली भैछन ,सबै कुरा सम्झिने भैछौ सदै यसैगरी गुरुको सम्मान गर्दै जाउ ,जन्म दिन्को शुभकामना
@miraxettri3902
@miraxettri3902 3 жыл бұрын
Ram
@laxminepal9768
@laxminepal9768 3 жыл бұрын
कमला धेरै धेरै शुभकामना छ जन्म दिनको सबै ले घमण्ड भनेका छ तर तेस्रो नबन है शुभ अाशिरबाद छ 🎂🎂🎂👌👌❤️❤️😃😃
@amritsapkotaofficial
@amritsapkotaofficial 3 жыл бұрын
हाम्रो घरमा चोलो नि बल्दैन छर छिमेकमा पैचोनी चल्दैन सम्पुर्णमा नमस्कार दोहोरी गाउदा गाउदै आसु बगेको पत्तै भएन कुनै बेल यस्तो पनि हुदो रहेछ।
@priyachitrasamanta4596
@priyachitrasamanta4596 3 жыл бұрын
🙏🙏🙏🥰😘
@keshabbhusal1022
@keshabbhusal1022 3 жыл бұрын
नमस्कार दाइ हजुर
@nepalmadhabprasad3223
@nepalmadhabprasad3223 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajustha4300
@rajustha4300 3 жыл бұрын
हैट अमृत जि मलाई नि आसु आयो सारै मन छोयो इन्द्रेणीमा जादै गर्नुस कमला सगै है ।
@kalpanaaryal2843
@kalpanaaryal2843 3 жыл бұрын
अमृत भाइ कमला को सा नो सानो गल्ती लाइ माफ गर्नुहोला है सानि छन
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार धेरै पछि अमृत सापकोटा कमला बहिनीको दोहोरी सुन्न पाउदा खुशी लाग्यो
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
अमृत सापकोटा जि र कमला नानीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।मनमाया जि लगायत सबै जनाको नाच खतरा छ, करोड करोड बधाई छ।
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
धेरै रामरो छ साथी गित
@krishnashrestha9457
@krishnashrestha9457 3 жыл бұрын
सारै खुसिलाग्यो कमला र अम्रित भाईलाई सङ्गै इन्द्रेनिमा देख्दा र कमलाले पुरानो कुरालाई भुलेको रहेनछ
@milanshahi3736
@milanshahi3736 3 жыл бұрын
मन भावुक बायायो यो दोहोरिले कहिले हासाउछ कहिले रुवाउछ तर प्रत्येक को आँसु लाई हांसो मा परिनत गरेको छ यो इन्द्रेणी ले जति नमन गरेनी कमै हुन्छ यो टिम्मलाइ ।मैले यो एक कार्यक्रम को रुप्ले हेरेकै छैन मलाई त लग्छ यो एक माहान भगवान को मन्दिर हो । समयले साथ दियो भने दर्सन गर्न अबस्य आउने छु ।जय श्री कृष्ण जय इन्द्रेणी
@simransinjalimagar2813
@simransinjalimagar2813 3 жыл бұрын
अमृत दाजु र कमला बुनु को दोहोरी राम्रो छ तर आँखा बाट आँसु झर्यो
@DSThagunna
@DSThagunna 3 жыл бұрын
ढिलै भए पनि जन्मदिनको शुभकामना छ कमला बहिनीलाइ आजको दोहोरी सुनेर आखाबाट आँसु खस्यो, रोक्न खोज्द पनि रोक्न सकिएन ।।।
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
अमृत भाइको गुण कहिले न बिर्सिनु होला आज यो ठाउँ सम्म कमला भनेर चिन्ने नै अमृत भाई नै हुनुहुन्छ
@laxmipaudel7235
@laxmipaudel7235 3 жыл бұрын
dubaila aak aarka lai chinaka hun hajur tyasaila dubai aak aarko lai vulnu hudaina
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
बहिनी नहरउ जोहोसुकै ले जे भनपनीतिमी ठिकबाटो हिन तेहि हो
@somthaps1046
@somthaps1046 3 жыл бұрын
Vuleko vaya yatti bhabukma jantheu bunu baini ko man tesai le yasto manma chote pugne cmt nalekhidina anurote garxu kineki amrit bai ra kamala bainiko ramro sambandha xa dubai ake reksaka panra hune yatti vanexi bujnus sadhi sakaratmak socha linu ramro hunxa
@laxmipaudel7235
@laxmipaudel7235 3 жыл бұрын
@@somthaps1046 sahi vannu vo hajur yaha ta khuta tanni ris garni dhar vaya yati sanu bachala k ko vulnu
@ritugurung2171
@ritugurung2171 3 жыл бұрын
Nani and dada 💕💕💕💕😭😭😭😭
@dbgmdbgm4358
@dbgmdbgm4358 3 жыл бұрын
धेरै पछि सुनियो अमृत सापकोटा र कमला नानिको दोहोरी तर आजको यो दोहोरीले कटा कटा भाबुक बन्न पुगियो छ जन्म दिन अनगिन्टी शुभ कामना कमला नानू लाई साथै ईन्द्रेणीको जय जय हवस्
@suryaghimire4916
@suryaghimire4916 3 жыл бұрын
सर्वप्रथम त कमला नानुलाई जन्म दिनको धेरै धेरै शुभकामना । कमला नानुको प्रतिभालाई उजागर गर्न आफ्नो तनमनले लागि पर्नुहुने अमृत सापकोटाजीलाई सम्मान छ।
@Kumarkumar-ru8xs
@Kumarkumar-ru8xs 3 жыл бұрын
कमलालाई चिनाउन अमृत भाईको ठुलो हात छ ।
@sagarmagar6540
@sagarmagar6540 3 жыл бұрын
दुवै जना एक साथ देख्दा धेरै खुसी लाग्यो इन्द्रेणी लाई माया गर्ने कोको हुनु हुन्छ यता लाइक गरेर जोडिनुस् है त❤️❤️🙏
@sirijanasharma4812
@sirijanasharma4812 3 жыл бұрын
Kamene
@nishantbk700
@nishantbk700 3 жыл бұрын
बहिनी कमला घिमिरेको जन्मोत्सवको अबसरमा गाउनु भयको यो दोहोरीले साच्चिकै भावुक बनायो
@basantilama7345
@basantilama7345 3 жыл бұрын
सम्प्रियाको नाच भएसि कार्यक्रममा अर्कै राैनक ;..
@kajimanlohani8620
@kajimanlohani8620 3 жыл бұрын
कमला बुनु लाई जन्म दिन्को लखौ लाख सुभ कामना बुनु को सब्दमा धेरै परिबर्तन भयेछ अति खुसी लाग्यो र किरिस्ण सर मन न दुखाउनु होला जो तपाईं लाई नराम्रो सोछ उस्लाइ कहिले राम्रो हुदैन
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
अाहा छ ईन्द्रेणी मा कति मिठो छ शुभकामना छ डान्स मनमाया तिका खिमा सर्मिला समृपिेरे सोल्टी को मुस्कान कति मिठो छ मलाई धेरै मनपर्छ अाज धेरै खुशी लाग्यो सदै तिम देख्न पाइयो कृष्ण सर चिन्ता नलिनुहोस् यसरी अगाडि बदनु
@nishaoli3453
@nishaoli3453 3 жыл бұрын
आज धेरै पछी कमला बहिनी र अमृत दादा को दोहोरी सुन्न पाइयो सफलता को शुभकामना दुबै जनालाई ❤️😘
@nirmalaadhikari8001
@nirmalaadhikari8001 3 жыл бұрын
जन्मदिनकाे शुभकामना नानू ❤️❤️❤️❤️❤️👑👑👑👑👑👑👑👑👑👑
@yogentamu1972
@yogentamu1972 3 жыл бұрын
लोक दोहोरी जगत को turning points ल्याएको बालकलाकार कमला बुनु लाई जन्म दिन को शुभकामना। साथै धन्यवाद अम्रित जि
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 3 жыл бұрын
जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना छ कमला बैनी लाई
@rabindrakhadka6915
@rabindrakhadka6915 3 жыл бұрын
आज दोस्रो भैयछ दोहोरी हेरेर आशु नै आयो कमला बैनिलाइ जन्मदिनको शुभकामना
@रमाइलोचौतारी-न2झ
@रमाइलोचौतारी-न2झ 3 жыл бұрын
आफू त आफू हामिलाई पनि रुबायौ बुनु तिमी रुदा आँसु थामियन
@priyapoudel2094
@priyapoudel2094 3 жыл бұрын
प्यारी बहिनी आयुशा कति कोमल मनकि तिमी😥😥😥 सबैको दुखमा तिम्रो आँसु आउँछ
@buddhasunar5269
@buddhasunar5269 3 жыл бұрын
अज मेरो मन रोयो सरै मन छुने शब्दा ले गाउनु भयो अम्रत दाइ र कमल बैनी ले मन बटै धन्याबात दिन्छु
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
कमला नानी लाइ जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागी अनन्त शुभकामना। शिबहमाल दाइका शृजना अत्यन्तै उत्कृष्ट हुन्छन् म शिब हमाल दाइको फ्यान हो तर "भिरमा सेतिगाइ" गुल्मी बाग्लुङ मा करिब सय वर्ष चलेको निकै पुरानो लोकगित हो, जसको लयभाका परिवर्तन गरी थेगोको बिचको दुइशब्द साटेर रमाइलो बनाउनु भएको रहेछ बधाई छ भाग्यमानी शर्जक लाई हकदाबि गर्ने कोहि आएनन् बमबहादुर दाइले पनि आबाज नउठाएको मा धन्यवाद नै भन्छु म।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन सलाम छ।सबैलाई नमस्कार छ।कमला नानीलाई जन्म दिनकाे लाखौं लाख शुभकामना छ।
@dayaramshrestha4511
@dayaramshrestha4511 3 жыл бұрын
Omg . कति राम्रो दोहरी गाकी हौ बैनी र दाजुने मनै छुने गरेर । यहि त हो नि दुख सुख बाढने चैतारी भनेको । धन्यबाद इन्द्रेनी परिवार लाई । जन्म दिनको शुभ कामना छ नानी ।
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
कमला नानिको प्रतिभा निक्कै अग्र पङ्तिमा छ अहिले पनि यो गीत सुन्दा आँखा नै रसाइछ ती दिनहरु सम्झिदा ।❤️❤️❤️👍️
@mohangurung6350
@mohangurung6350 3 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना कमला नानु । तंपाई र अमृत भाई ले ऊठाऊनु भएको प्रसंग सिंगों देश र समाज को हो । यति कोमल मानसपटलमा देश र समाज को बारेमा सोच्दा देश बनाऊछु भनेर राजनिती गर्ने हुडारहरुले नेपाल आमाको ढुकुटी लुटेर आफ्नो र आफन्तहरुको लागी लुछाचुडीं गरिरहेको यी हुडारहरुको कान सम्म यी सन्देश पुगोस । ऊज्जवल भविष्य को कामना नानु
@dasharatharts
@dasharatharts 3 жыл бұрын
बुनहरु रुदा मेरो नी aasu झर्यो बुनुहरुलाई मिठो सम्झना अनि कृष्ण दाई र अमृत दाई लाई सलाम छ ❤️❤️❤️
@asthaniroula9279
@asthaniroula9279 3 жыл бұрын
सबै भन्दा पहिला त जन्म दिनको अशेष शुभकामना कमला बैनि संसार भर यसै गरी सबैको मन जित्दै जानु शुभ आशिर्वाद
@matrikagautam4573
@matrikagautam4573 3 жыл бұрын
#कमला&अमृत# दुवैलाइ धेरै धेरै माया संझना🌞🌞🌞 छ आजको प्रोग्राम उत्कृष्ट छ
@phaligurung6226
@phaligurung6226 3 жыл бұрын
कमला घिमिरे छोरि लाई जन्म दिन्को करोडौं-करोड शुभकामना छ । इन्द्रेनी को बारेमा जति भने पनि कम्ती नै हुन्छ र कृष्ण कडेल ज्यु र टिका सानू को बारे मा, अब त्यो कुरा र प्रसङ्ग मुख बाट निकाल्न नै छाडिदिनुस बस ! जति पनि बाल-कलाकार र प्रतिबावन छन, तिन्लाइ पनि लाखौं-करोडौं शुभकामना अनि पढाई लाई प्राथमिक दियर अघि बढी अशल ब्यक्ती बनुन ! अन्तिम मा, इन्द्रेनी का सबै टिम लाई धेरै-धेरै धान्यबाद र शुभकामना छ ।
@chokalipathak8699
@chokalipathak8699 3 жыл бұрын
पूर्ण अायु अाराेग्य ,ऐश्वर्य ,सुखशान्ति सम्वृध्दि ,उन्नति प्रगति ,श्रीवृध्दि ,सामाजिक मानसम्मान प्रतिष्ठाकाे कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना कमला छोरिलाइ
@kamalsargam
@kamalsargam 3 жыл бұрын
म धुरु धुरु रोएको दोहोरी हो त्यहि हुदानि 😭😭
@somthaps1046
@somthaps1046 3 жыл бұрын
Hamilaie pani ruway bro bhawanatmak dohari lageu garibko gharma yastai xa bastabma bro
@chandralimbu769
@chandralimbu769 3 жыл бұрын
बाल दोहोरी Queen कमला नानी लाई जन्म दिनको धेरै धेरै शुभकामना छ। ।
@bhawanibhanu4012
@bhawanibhanu4012 3 жыл бұрын
Pyari bunu man parni bunu❤️❤️
@ठुल्दाईदहित
@ठुल्दाईदहित 3 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना बुनु कमला ,आगामी दिनहरूमा पनि ईन्द्रेणी मा देख्न पाईयोस
@karkiraj3829
@karkiraj3829 3 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना बैनी।आँखा रसाय कमला बैनीको गीतले यो बिदेसि भुमीमा सारै रून मन लागो
@Dambar69
@Dambar69 3 жыл бұрын
कमला नानी लाई जन्म दिन को धेरै धेरै शुभकामना 🙏 विशेष गरी अमृत जी लाई धन्यवाद। कमला को जीवनमा आमूल परिवर्तन ल्याईदिएको मा👍 यो योग्दान कहिलै नभुल्नु नानु।
@lilaghimire1067
@lilaghimire1067 3 жыл бұрын
अमृत जी र कमला बैनिको उच्च प्रगतीको कामना गर्दछु ।
@shivaprasadgautam4433
@shivaprasadgautam4433 3 жыл бұрын
अमृत जि नानी र नानीकाे अामा पनि भएको भएअझै कति रमाइलो हुने थियाे।अनि,कमला र नानी काे अामाकाे दाेहाेरि सुन्ने धेरै धेरै रहर छ अमृत जि साे चाढै पूरा हुने बिस्वासमा छु।
@sushantpapu615
@sushantpapu615 3 жыл бұрын
देशको राजनीतिक अवस्था देख्दा दिक्क लागेर यता आए छिन मन खुशी पर्ने।
@khimlalpandey2951
@khimlalpandey2951 3 жыл бұрын
😆😆😆
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
@@khimlalpandey2951 wow nanu
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
Vire nice
@पदमकुँवर-न5ढ
@पदमकुँवर-न5ढ 3 жыл бұрын
बधाइ छ सबैलाइ उत्कृष्ट सम्योजन उत्कृष्ट गायन शब्द चयन कतिपय वास्तविकता अल्झियेको ले सबैको मन रुवाउने स्वाभाविक नै हो उज्वल भविष्य को सुभकामना नानू कमला
@dipathing9357
@dipathing9357 3 жыл бұрын
अमृता भाइ र कमल बहिनीको गित सुनेर आँखा बाट आशु रोक्नु गाह्रो भयो नानी अझै पनि तिम्रो हरेक पाइलामा सफलताको कामना सहिद जन्म दिनको लाखौं लाखौं लाख शुभकामना नानी
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
Vire nice nanu
@sujanrai9297
@sujanrai9297 3 жыл бұрын
अजा आएर यस्तो लगियो मलाई सायद हजुर दुःख नै रहेछ गरीब काे जिन्दगी। अमृत दाई लाई रा कमल बुनु लाई मेरो रिदै देखि नै सलाम छ है
@krishnak.c4323
@krishnak.c4323 3 жыл бұрын
इन्द्रेणी न छुट्टयाइ हेर्न जत्ती एता हजुर्🙏❤️❤️जन्मदिन शुभकामना कमला बैनी लाई 🎉🎁कृष्ण दाइ लाई मुरी मुरी नमन्🙏🙏🙏🙏
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
यस्तै देखि राख्न पाइयोस जन्म दिन्को सुभकामना कमला नानी लाई राम्रो रमाइलो छ कमलो मन भबुक भैयो गित को सब्दले ।जय इन्द्रेणी
@radhabhattarai4600
@radhabhattarai4600 3 жыл бұрын
कृष्ण कडेल सरलाई धेरै धेरै धन्यवाद छ । यस्तो राम्रो कार्यक्रम चलाएर बालप्रतिभालाई प्रस्फुटन गराएर , देश विदेशमा रहेका हामी सम्पुर्ण दर्शकहरुलाई मनाेरन्जन दिनुहुने हजुरहरुकाे सधैं उन्नति प्रगति हाेस शुभकामना छ । खुट्टा तान्नेले तानि राखाेस
@khimlalpandey2951
@khimlalpandey2951 3 жыл бұрын
पिर नगर्नु कृष्ण सर फलेको फल मा झतारो आउछ अरु केहि होइन अरु केहि होइन रिस दाहा गर्नि हरु जलिराखुन राम्रो गरेकोलाइ काहा देख्न सहन्छन र पापि हरु
@krishnabmal3986
@krishnabmal3986 3 жыл бұрын
sahi ho hajur
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
कमला घिमिरे बहिनी अनि अमृत सर को यसरी नै साथ रहि रहोस भन्ने कती हुनुहुन्छ
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
आमृत भाइ र कमल को दोहोरी धेरै राम्रो छ इन्द्रेणी टिम लाई सलम छ र सबै सबै लाई नमस्कार हप्प्री बिर्थ डे कमल बैनि
@sangampanday6783
@sangampanday6783 3 жыл бұрын
कमलाको निकै राम्रो पर्गती भयेछ खुसी लागो अजै राम्रो गर्दै अमृत दाजुलाइ सन्जिदै अगाडि बढ्नु होला।
@duganaa7315
@duganaa7315 3 жыл бұрын
कमला बहिनीको कला र गलामा दम छ।। बहिनीको शब्दले मेरो पनि अँखाबाट आशु आयो।। गरीब दुखीको पिडा कसलाई थाहा हुन्छ र बहिनि ,,, कम्जोर नहुनु,, तिम्रो भबिस्य उज्ज्वल छ।।। दाईहरुको साथमा छौ।।god bless you.
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
कमला घिमिरे का फ्यान हरु यता हाजिर हौ है
@RajumjkRajumjk
@RajumjkRajumjk 3 жыл бұрын
इन्द्रेणी मा बाल शोषण भयो भन्ने हरु नालायक हुन इन्द्रेणी ले गर्दा आज हाम्रो सानो सानो बाल कलाकार लाई बिस्सो ले चिन्न पाको छ कृष्ण दाइ अगाडि बढी रहनु तपाईं लाई तीन करोड को साथ सपोट छ
@deepikashirmal1604
@deepikashirmal1604 3 жыл бұрын
यो समाज नै एस्तै हो dont worry कृष्ण जि खुट्टा तान्दै गर्छन् तिमि अगाडी बढिरहनु जानु तीन करोड जनता को साथ छ
@omrokaya3865
@omrokaya3865 3 жыл бұрын
जन्मदिनको धेरै धेरै सुभकामना कमला बैनी God bless you अनि अमृत दाइ लाई नमस्कार धेरै दिन पछि देख्न पाइयो कमला र अमृत दाइ दाइ खुसी लायो हजुर हरु को साथ कहिलै नछुटोस धेरै धेरै सुभकामना
@dipakmobile3534
@dipakmobile3534 3 жыл бұрын
कमला घिमिरे नानी र अमृत साप्कोता गित ले सारा सन्सार ले चिन्ने मौका मिलेको छ इन्द्रेणी मार्फत कृस्न कडएल जिउ लाई नि धेरै धेरै धन्यवाद र सम्पुर्ण इन्द्रेणी तिम लाई पनि र आज भै रहेको कमला को जन्म दिन्को लाखौ लाख सुभकामना सधै फलोस फुलोस यसरी नै सधै अगाडि बढनु फेरि पनि कामना
@nju400
@nju400 3 жыл бұрын
जन्मदिनको असीमित शुभकामना नानू । अझै प्रगतिको कामना
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
सबैमा नमस्कार जन्मदिनको शुभकामना दिनु हुने सबैमा धन्यवाद/मलाइ सधैभर यसैगरी माया गर्नुहुनेछ भन्नेमा बिस्वस्त छु।
@yadavdevkota1171
@yadavdevkota1171 3 жыл бұрын
जन्मदिनको पुन हार्दिक शुभकामना छोरी कमला ! तिम्रो उत्तरोत्तर प्रगती होस ! तिमिले आमाको गर्भबाट जन्म लिएपनि तिम्रो चिनारी दिलाउने अमृत र ईन्द्रेणी टिमलाई कहिल्यै नबिर्सनु है !
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
@@yadavdevkota1171 ♥️♥️♥️♥️👍️👍️🇳🇵👌👌
@rajustha4300
@rajustha4300 3 жыл бұрын
आजको दोहोरीले सारै भाबुक बनायो इन्द्रेणी र अमृत जि को साधै साथमा रहनु ल बुनु
@khagendrabishow5736
@khagendrabishow5736 3 жыл бұрын
🎂🎂🎂🎂🎂🎂
@umakantabasyal7976
@umakantabasyal7976 3 жыл бұрын
Happy birthday to you bunu...
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल प्रतिभा को हिरो कमला घिमिरे लाइ जन्म दिनको लाखौं लाख शुभकामना
@devrajkhatiwada250
@devrajkhatiwada250 3 жыл бұрын
अत्यन्तै मीठो छ कमला लाई जन्म दिनको सुभकामना अमृत सापकोटालाई पनि thanks
@rameshbudha3666
@rameshbudha3666 3 жыл бұрын
एकदमै शालीन व्यक्तित्व गायक अमृत सापकोटा र कमला घिमिरे बहिनी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक बधाई तथा नमन !
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
आहा आज त मेरी प्यारी बैनी मनू नाचेको देखनू पायो खूशी लाग्यो अरू सबै लाई नमस्कार
@saritaadhikari3397
@saritaadhikari3397 3 жыл бұрын
Dear cutypie many many happy returns of the day 😘😘😘 Such a beautiful ,, आजको गीतले सारै मन छोयो सधैं यसरिनै अगाडि बढी रहनु , गीत र संगीत को सम्मान गर्नु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गीत जय सङीत 🖐️🖐️🖐️
@nishantbk700
@nishantbk700 3 жыл бұрын
सम्पुर्णमा नमन छ म लोक दोहोरी गायक निशान्त बि क आजको दोहोरी सारै मर्मस्पर्शी छ सबैजनाले लाइक कमेन्ट अनि शेयर गर्नुस है
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
Good
@birbahadur6085
@birbahadur6085 3 жыл бұрын
कमाल बैनी लाई लाखौ लाख जन्म दिनको सुभ कामना 🎂🎂🎂🎂🎂🎂 सधै खुसी र सुखी हुनु । बैनी र अम्रित भएको आजको दोहरिले आखा बाट आसु आउन बाध्य बनायो आसु रोक्नै सकीयन
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
यो गहिरो भावनाले ओतप्रोत भएर गाइएको दोहोरी गीत लाई सादुबाद । कमलाले चयन गरेका शब्दहरू , प्रयोग गरिएका टुक्काहरु र त्यहाँ भएको भित्री भावना लाई सलाम ।
@surfacenepal
@surfacenepal 3 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना, सानि नानि कमला घिमिरे तिमीलाई !
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
बल्ल बुझिछ्न कमला ले हिजोको कुम्जोरी लाई आज बधाई छ जन्म दिनको शुभकामना
@krishnashrestha1106
@krishnashrestha1106 3 жыл бұрын
सर्ब प्रथम कमला घिमिरे नानी लाई जन्म दिनको कोटी कोटी शुभ- कामना छ । कमला नानी लाई गित गाउदा गाउदै धर्धरी रूने कस्ले बनायो ? जस्ले जे भने पनि कमला लाई अमृतले अमृतलाई कमलाले नै संसारभर परिचित गरायका हुन । एकले अर्कालाई आजीवन भर नभुलुन् सहकार्य गरिरहुन् एक रथको दुई पंग्रा भने जस्तै भैरहुन् यहि मेरो शुभ- कामना छ ।
@laxminepal9768
@laxminepal9768 3 жыл бұрын
कमला लाई धेरै नै पिररहेछ अम्रित भाईले कहिलैनि न छाेडि कन साथमा लैजानु हाेला अरू भन्न दा कमला पहिलाकाे गुन कहिले पनि नबिरसनु धेरै धेरै शुभकामना छ सदावाहार दाजु बहिनी नै हुनुहै कमला जय हाेस 👌👌👌👌❤️❤️❤️❤️
@chandanmagar372
@chandanmagar372 3 жыл бұрын
Happy birthday to you Kamala Bunu Amrit Sir ko geet r hasainai kafixa thanks इन्द्रेणी का सन्चालक कृष्ण कडेल Sir ..!!
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
अायुषाको टेलेन्टलाई मान्नै पर्छ कति राम्रो शब्द बनाउन सक्छिन वाउ😍
@rajustha4300
@rajustha4300 3 жыл бұрын
सहि कुरा
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
@@rajustha4300 सहि हो नानु
@janukakc4036
@janukakc4036 3 жыл бұрын
कमला बैनी तिमीले कहिल्यै अमृत सापकोटा लाई नभुल्नु यहीँ शुभकामना
@chudamanibaral530
@chudamanibaral530 3 жыл бұрын
yes
@saudiarabriyadh9325
@saudiarabriyadh9325 3 жыл бұрын
ईन्द्रेणिले बाल सोसण गर्यो भन्नेको बङ्गाराको गुच्चा खेल्न मन लागेको छ। बाल प्रतिभाहरुको कला र गला लाई सम्मान गर्नु हामी अघिल्लो पुस्ताको दायित्व हो। हाम्रो सस्कृती कहिलै नमरोस। जय ईन्द्रेणी। अमृत जि लाई र कृष्ण दाजुलाई धेरै सम्मान गर्नु जन्म दिनको यहि शुभकामना बैनी।
@shishirpahadi1700
@shishirpahadi1700 3 жыл бұрын
धेरै रुवायो दादा र बहिनिको गितले ❤️❤️बदाइ छ इन्द्रेनी गुरुप लाई अनि कृष्ण दादालाइ❤️❤️❤️
@sobhittamang1223
@sobhittamang1223 3 жыл бұрын
सारै मन छोयो अाजको दोहोरीले अासु झरेको पनि पत्तै भएन।।कमला नानीको शब्द छनौटमा धरै सुधार अाएछ।।अझै धरै प्रगति गर्दै जानु है ।।Amrit Daiko साथ कहिले नछोड्नु।।
@laxmikharel541
@laxmikharel541 3 жыл бұрын
कमला अनि अम्रित लाई एकै साथ देख्दा सारै खुसि लाग्यो
@sangitadhakal1746
@sangitadhakal1746 3 жыл бұрын
जन्मदिन को सुभकामना कमलामाई गीत सारै मार्मिक छ कमला धेरै धेरै सुभकामना
@sarithaphatak9878
@sarithaphatak9878 3 жыл бұрын
@@sangitadhakal1746 जन्मदिन को धेरै धेरै सुभकामाना
@khumraj5858
@khumraj5858 3 жыл бұрын
धेरै दिन पछि आयो कडा दोहोरी अमृत सापकोटा र कमला घिमिरे को कडा दोहोरो
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 жыл бұрын
अमरित भाइ लाई धेरै सम्मझेकोछु happy birthday tou kamala nanu अनि अमरित दाजु लाई कहिल्यै नबिरसनु ल
@dropatihamal8330
@dropatihamal8330 3 жыл бұрын
मन सारै रोयो मेरो रुदा रुदै काउको दुखो मेरो कमला बैनी लाई जन्म दिनको धेरै धेरै सुभकामन छ म इन्दिनी कारिकरम हेर्ने गर्छु धेरै मन पर्छ ❤️❤️❤️❤️
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सर्ब पर्थम कमाला नानू जन्म दिन को । धेरै धेरै शुभकामना ।कस्तो मार्मिक गीत आखा बाट आँसु आयो साथै इन्द्रेणी परीबार लाई सलाम छ 💕💘✋✋✌🌹🌹💑💑
@rameshyoutube8890
@rameshyoutube8890 3 жыл бұрын
Hello
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 25 МЛН
У вас тоже гаубица в сарае завалялась?
0:35
ПРЕМИЯ ДАРВИНА
Рет қаралды 2,7 МЛН
Хозяйка, скажи пароль
0:28
Новостной Гусь
Рет қаралды 3 МЛН
Кошачья драма 🐈‍⬛🐈 #животные #милыеживотные
0:42
Мир милых животных 🦔
Рет қаралды 1,3 МЛН