हैट युट्युबर गायक अनि सञ्चालक दाजु ढिलो आयो कडा आयो । आज घरमाबसेर दोहोरी गाउदै रमैइलो गरेको याद पो आयो हौ गाठें । ।। कमला नानिको कला र गलाको सम्मान गरियोस उचित संरक्षण पनि होस यस्ता प्रतिभाको ।।। जय नेपाल
यो नानी को गाएन छेत्र मा पैलो गुरु भनेको आमृत भाइ नै हो उहाँ लाई मान समान गर्नु पर्छ हामी ले नानी भाइरल भको मादेम अमृत भाइ नै हो सलाम छ अमृत भाइ लाई
@adhikarichiranjivi50245 жыл бұрын
स्कुल जादा भोक लाग्थ्यो मन मा अमिलो को पात खन्थ्येउ बन मा अति हट ट्चिङ शब्द यो रियल लाइफ छ धेरै को जीवन मा पहिले र अहिले नि गाउँ तिर यहि छ
@anupmahato2505 жыл бұрын
क्षौ
@dhamisinghdev16785 жыл бұрын
बधाई छ
@ranavlog81795 жыл бұрын
Nice
@tannukali37765 жыл бұрын
Garib dukhiko ghar gharma gatheko sabda nani le jurain yo pal mero ni thiyoso run man layo sacchikai testo pal samjer aauda
@mydays12925 жыл бұрын
yakdam bhavpurda sabda
@bhimsagar34585 жыл бұрын
राजु दाजु र कमला बहिनी को अस्ति दोहोरि क कसले दोर्हाएर हेर्नू भयो ✋✋✋✋ नानू उज्वल भबिष्य देखिन्छ 😍😍
@malkatamang42775 жыл бұрын
Ma ta dinko 3 patak herxu
@nffjjgdjmb90375 жыл бұрын
Maile tw 4 choti hereko ajhai man xa herne
@tamangpratiksha15705 жыл бұрын
Mata xin xin Mai ho
@rekharai97325 жыл бұрын
6 patak
@hioppo60465 жыл бұрын
अहिलेको सब्दको खानी भएको कमला घिमिरे को फ्यानहरु को को छम है यता
@nakulmijar80865 жыл бұрын
Nice music nanu
@santoshthapa454 жыл бұрын
Rtf
@arjunprsad48245 жыл бұрын
अस्ती राजु दाइ र कमला बैनी को ढोहरी कसलाई कस्लाई मन परेको थियो इन्द्रेणी मा हात माथि गर्नु त र आज पनि अर्को हेर्न नछुटाउनु है नमस्ते अल
@sundargooddadamagar98385 жыл бұрын
Good munu and Amrit sapkota
@suryajoti30315 жыл бұрын
ढिलो अायो कडा अायो
@arjunprsad48245 жыл бұрын
@@suryajoti3031 😀😀😀😀honj
@anjuanju60735 жыл бұрын
👍️👍️👍️👍️👍️
@bishnurayamajhi97835 жыл бұрын
म
@thito31225 жыл бұрын
भिखारी मा को कस्लाइ गन्छन नि काकिले त हामिलाइ भन्छन नि भन्ने शब्द सांच्चिकै मार्मिक शब्द प्रयोग गरिन कमला बहिनिले । भविस्य उज्वल छ बहिनिको शुभकामना आगामी दिनको ।
@lekgurung20535 жыл бұрын
सानी कमला बहीनीको फ्यान जति येत है बधाई छ नानु👌👌
@jyotishahi96305 жыл бұрын
✋✋
@arjunprsad48245 жыл бұрын
Um
@genzoyzr52265 жыл бұрын
मपनी हो भेना
@rebikashah45155 жыл бұрын
ma pani
@Kabitachamling5 жыл бұрын
🙋🙋🙋
@sarumaraniexpress5 жыл бұрын
एक चोटि दोहोरी किङ्ग पसुपती शर्मा दाइ सङ्ग कमला लाई इद्रेणी मा देख्न चाहाने जति यता हाजिर हौ त खुरुक्क
@KhalidAli-uf5ew4 жыл бұрын
Pasupati Sharma
@sharangurung78585 жыл бұрын
शिशिर भण्डारी र कमला घिमिरे बहिनीकाे भिडन्त हेर्न बाँकी छ, काे काे अात्तुर हुनुहुन्छ हाजिर हुम त यता 🙂
@genzoyzr52265 жыл бұрын
Sharan gurung म
@rebikashah45155 жыл бұрын
Ma pani
@devendrakunwar56695 жыл бұрын
Kamala Ra chhatra shahi ko dohori sune man xa
@depapoudel48535 жыл бұрын
Me
@suyogbasnet47285 жыл бұрын
ma chhu
@raeenanu27995 жыл бұрын
एस्को उपालब्धी सबै अमृत दाइ लाई जन्छा अनि अन्या मिदिया हरु लाई नि धेरै धेरै धन्यवाद छ अनि नानू को प्रतिभा पर्ती म उच्छ समन छ अस्ति राजु दाइ सङ्ग को म खुप म खुशी भएर उफृरी उफृरी हेरेको थिए सो आज भावुक भए सो नानू को यो कला लाई जोगाई राख्नु पर्छ है हामी सबै ले यसरी नै आघी बढ्नु है नानू
@Lucky-kp9uy5 жыл бұрын
कमला नानि र अमृत सर मन पराउने को-को हेरमत
@mohansaud71595 жыл бұрын
सानी बैनी कमला को फ्यान को को हुनु हुन्छ यता हाजिर गरु त
@amritsapkotaofficial5 жыл бұрын
बाबा बित्य आमानी पैलागा लाउथ्यौ लुगा न धोको मैलोभा पहिलो चोटि इन्द्रेणीमा गाएको दोहोरी यो अबसरको लागि कृष्ण दाइ लगाएत पुरै इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद कस्तो लाग्छ दोहोरी सल्लाह सुझाव दिनु होला…
@driverchanal12955 жыл бұрын
सुपर
@driverchanal12955 жыл бұрын
👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@junasunargoodjobsir78255 жыл бұрын
Dherai dherai dhanywad amrit sir hjr nai vagawan ho kamla boini ko lagi aagami din ma yesaigari satha sapot raisahos safalta ko suvkamna
@raghupatisharma83865 жыл бұрын
Dherei 2 ramro vako xa
@tathastu5485 жыл бұрын
Expectations Vanda Mathi Xa Amrit Dada Keep Shining Both Of You Kamala Ghimire.💚
@neupanedai10465 жыл бұрын
जुनसुकै बिषयबस्तुमा पनि उत्तिकै जोडदार प्रस्तुति दिन सक्ने कमला बैनिलाई नेपाली लोक संगीतमा साथै प्रत्यक्ष लाईफ दोहोरीमा उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना
@mekharajupadhayay57105 жыл бұрын
सारै राम्रो छ है अमृत दाई को र कमला को मत फ्यानै भय 👌👌👌👌👏👏👏👏👏 आँखा बाट आँसु बगेछ थाहै नपाई
@sujanthapa34985 жыл бұрын
Ramro xa hai ma tw fan vaya kamala baini ko
@thapakumar82695 жыл бұрын
Ati marmik
@bishnusharmatimsina59425 жыл бұрын
सानु बहिनिको गित सारै राम्रो छ धेरै धेरै धन्यवाद सानु बहिनिलाई र कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिमहरुलाई
@गणेशकार्कीपहाडी5 жыл бұрын
अमृत जि र कमला बैनिलाई लगायत ईन्द्रेणि टिमलाई मन पराउँने कति हुनुहुन्छ।यता हजिर
@narbahadurkhatri79755 жыл бұрын
अमृत भाईलाई बधाई छ ईन्देणीमा कमला घिमिरेलाई भाईरल बनाउने ऊहाँकाेनै हातछ कमला नानीलाई धेरै धेरै शुभकामना
@sitamata43183 жыл бұрын
नि
@faneegurung41753 жыл бұрын
E
@devakiranabhat31913 жыл бұрын
@@sitamata4318 ⁹⁹⁸
@adinmiyan86915 жыл бұрын
धेरै प्रतिक्षा पछि इन्द्रेनी मा कमला नानु काेदाेस्राे भिडियाे पनि हेरियाे ।👌
@JanajagritaTvNepal5 жыл бұрын
यता छेउमा नाच्ने दिदिलाइ कति लाइक सारै राम्रो नाच्नुभाछ।
@tekbahadurkhadka58805 жыл бұрын
यो गित नि टेर्निङ 1 मै हुनुपर्छ है साथीहरू नानीलाइ माया अनि इन्देनी लाई माया गर्ने कति छम😍😍😍 जय इन्देनि
@buddhinathbhattarai58762 жыл бұрын
*mgdswq*ug
@chintamanichapagain5 жыл бұрын
अमृत सर को नयाँ फियन भैयो आज भोली
@gomakalikote40235 жыл бұрын
Amrita kasto ramro huuu
@radhanepal66015 жыл бұрын
सबैलाई नमस्कार यी सानि नानि शब्दकि खानि हामी सबैले जाेगाएर राख्नु पर्छनि।
@arjunprsad48245 жыл бұрын
Um
@suryajoti30315 жыл бұрын
हो नि
@dalukumar27565 жыл бұрын
Ho
@sarithaphatak98785 жыл бұрын
ननहिस
@premmagarsanggitpremi14995 жыл бұрын
Saiho
@subashmagar7605 жыл бұрын
दाजु बहिनी को कथा सुनेर रुनेहरु हाजिर गरौं त
@tirtharajpuriurlabari9964 жыл бұрын
Zw
@ramilatimalsina69525 жыл бұрын
कमला बैनिको दोहोरी सुन्दा धेरै दुख लागो यो इन्देणि मा लिएर अाउने मिडिया लाई धन्यवाद ।
@chandrashrestha23985 жыл бұрын
भाइरल कमला मात्रै होईन अमृत सापकोटा नि भएको हो प्रगति को कामना
कमला घिमिरे छोरी राष्ट्र को सम्पति हुन अब संसार भर छरिएर बसेको गित संगित प्रेमिहरुले यी नानिको भबिष्य सुन्दर बनाउन अार्थिक अभियान चलाउन पर्छ भन्ने जति यता हाजिर हौ
@sanybk43135 жыл бұрын
Nice
@tirthaacharya22225 жыл бұрын
कमला बहिनी र पसुपती शर्मा को होर्नपाय मजा आउने थियो
@tivohs96505 жыл бұрын
सानुको क्षमता अदृष्य रहेछ,अमृत जीको पनि पनि राम्रो छ र चिन्ने मौका पाइयो पनि अमृत जी धन्यवाद सम्पूर्ण टिमलाई
@sangamchaudhry11185 жыл бұрын
अस्ति राजु दाइ र कमला बैनी को दोहोरी क कस्लाइ मन पर्यो आज अमृत सर र कमला बैनी को पनि मलाइ मन पर्यो तपाईं हरु पनि हेर्न न भुल्नु होला धन्नेबाद म (कुवेत देखि)
@laxmansapkota94075 жыл бұрын
पर्दापछिको हिरो अमृत अनि बुनुलाइ उज्जल भबिस्यको सुभकामना
@NamasteDolakha20485 жыл бұрын
सबैको मन मुटुमा स्थान ओगट्न सफल कार्यक्रम इन्द्रेणी र त्यत्तिकै राम्रो प्रतिभा सानी नानू को
@manmayamagar35792 жыл бұрын
A
@manmayamagar35792 жыл бұрын
W
@rajendrakatwal82405 жыл бұрын
अम् रित सावकोटालाई धेरै धन्यवात
@parbatiadhikari99744 жыл бұрын
Rajendra Katwal j
@manumayakhadka17654 жыл бұрын
छन्त्याल गझलट
@yangchentamang13645 жыл бұрын
फेरी पनि हेरन पायो नानू को दोहोरी खुशी लघ्यू नानू👍👍😍😍❤️❤️
@kapilkarki13145 жыл бұрын
म त यी नानी को फ्यान भए । तपाई नि ?
@AKGaming-fe7nd5 жыл бұрын
5yo the pp
@shovagurung32125 жыл бұрын
म पनि एकदमै fan vayo
@xanu28985 жыл бұрын
MA pani 🙏
@bibeklakandri83145 жыл бұрын
कमला बैनी र छत्र साहीको दोहोरी हेर्न मन लाग्ने जति यता✊✊
@suryabahadur38185 жыл бұрын
दाजु बैनीको ती ,मनका पिडाका भावना ,टुक्रा मार्फत सुन्द ,मन रोयो ,मन दुख्यो ,राम्रो साह्रै राम्रो ,अझै राम्रोसँग अगाडि बढनु ल
@padamsherpa34535 жыл бұрын
😍😍
@bikashkandel47315 жыл бұрын
पाट एकले लगभग एक हप्ता मानै 2 मिलियन काटन लागिसकेको छ तर इन्द्रनि कार्यक्रम कहिलैपनि यति धेरै भिउज पाउन सफल भएको थियन कमला घिमिरेको अागमनले यति धेरै उचाईमा पुगयो भनन सकिन्छ कि कमला घिमिरे को फुल सपोट गरनु हुनेछ भनने पुण अाशा छ इन्द्रनि बाट
@amritsapkotaofficial5 жыл бұрын
नमस्कार सबै देश तथा बिदेशमा रहनुहुने आमा बुबा दाजु भाइ दिदी बैनिमा मैले दोहोरी गाउन कोसिस गरेको छु सबैले मिठा मिठा कमेन्ट गर्नु भएको छ मुरि मुरि धन्यवाद अझ तपाईहरुको मायाले आत्माबल बढेको छ…
@yogiiimeksam78165 жыл бұрын
Wow daju damiiii x
@birbalbk42175 жыл бұрын
🙏🙏🙏
@subaskarki65765 жыл бұрын
kamala nani lai ramro kalakar sanga matra gauna lagaunu,,amrit sir
@pasangwaiba58015 жыл бұрын
Hjr daju kamala baini lai ni sat ma liyara agadi badnu hola...
@subaskarki65765 жыл бұрын
amrit sir kamala nane ko musice video ma mordling pane nani lai nai garna launu
@parelirodhighar49065 жыл бұрын
अमृत को पनि राम्रो छ कमला दुबै भोकल ठिक छ अब मपनि जान्छु गाउन
@arjunprsad48245 жыл бұрын
कहिले आउनु
@sunitamagar37535 жыл бұрын
अमृत सर को पानी राम्रो छ कमला बैनि को नि राम्रो छ
@mohanikafle1005 жыл бұрын
मलाई पनि laijanuna
@rakshyarokaya60345 жыл бұрын
बाबा पछी दाइलाइ भेटाउथे । दुध को प्यास पानीले मेटाउथे । wa kamala nu kya sabdha....I am your.big fan...tara padai chai sansangai linu...
राजु परियारले भनेका थिए "जिरे खुर्सानी" भनेर हो रहेछ। यो पनि राम्रै छ तर राजु परियारसँग गाएको चाँहि निकै उत्क्रिष्ट लाग्यो मलाइ।
@krishnapaudel79295 жыл бұрын
अमृत दाजु को शोर अति नै आकर्षक छ। सम्मान छ हजुर लाई
@kamalpoudel33655 жыл бұрын
ढिलो आउदा कडा आउछ थाहा छ तर यो नानू लाई यति छिटाे यति कडा कसरी आउछ ?अद्भुत नानु
@Ghumfir17495 жыл бұрын
जीवनमा धेरै अाउछन, सिकाउछन जान्छन् तर प्रेरणा , शाहस,उत्साह र उमङ्ग हजुर बाटै मिल्थयो कतिलाई मन पर्याे अाउनु हाेस् साथि बनौ 😍😘😘😘
@hanccyveellen65615 жыл бұрын
fb id pam nata 😋
@Ghumfir17495 жыл бұрын
@@hanccyveellen6561 subscribed garnu holani kura vahi hal xani
@dhanabhadur61825 жыл бұрын
Super nice
@kumarnaxiring40905 жыл бұрын
I am
@lalitlb33245 жыл бұрын
Molai
@pabankhadka38455 жыл бұрын
सानू नानी र अमृत सरलाई मेरो तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छु ।
@manisharanabhat70225 жыл бұрын
स्कुल जादा भाेक लाग्थाे मनमा अमिलाकाे पात खान्थाे बनमा kasato garar vanau ni man xoyeo nani😍😍
@suladttamang39275 жыл бұрын
Manisha Ranabhat sachinai akhama aashu nai ayo.. Hets up nanu
@adhikarichiranjivi50245 жыл бұрын
नानी लाई पढाइ र सगित सगै लानु पर्छ घर को अवस्था अलि मिल्दैन तेस कारण सबै ले सहयोगमा साथ दिनु होला मित्रहरू
@ritubista74175 жыл бұрын
शिशिर भण्डारी र कमला को भिडन्तमा रमाउन् चाहाने ले मात्रै लाईक गरौं ⏬
@jibrajdangi96705 жыл бұрын
कमला बहिनी लाई माया गर्ने यता हाजिर गरम त !
@rajaramregmi69325 жыл бұрын
कमला बैनि को क्षमता को हामी सबै ले कदर र सम्मान गर्दै ,,,, हल्ला कम गर्ने वातावरण वनाउन अायोजक लाई अनुरोध छ
@sabinsunuwar19165 жыл бұрын
धेरै राम्रो प्रतिभा छ कमला बुनेको उज्योल भबिष्य्को कामना गर्दछु ,लगाएत इद्रेनी सम्पुर्ण Ko sabaii tim laii nii...👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@danbahadurrana26295 жыл бұрын
यति सानैमा लाइभदोहोरी गाएर भाइरल हुनसफलभएकोमा सानो नानी कमला घिमिरेलाई धेरै धेरै धन्यवादको साथ शुभकामना दिनचाहान्छु साथै सम्पुर्ण इन्द्रेणी टिमलाई स्वागत तथा सुभकामन दिनचाहानछु
@mankumaribasnet Жыл бұрын
😊😊😊😊😊😊😊😊
@abinashibhaskar87395 жыл бұрын
dislike गर्ने सबैको खुट्टाको बुडि औला थोकियर दुखेको दुखेइ होस भन्ने जति यता आउ त हाजिर गरम
@idontknowhowigotsubscriber76925 жыл бұрын
Hahahaha
@anjalisunar35745 жыл бұрын
यक्दम सहि कुरो हजुर
@arjunprsad48245 жыл бұрын
✋✋✋✋✋
@dipamagar14305 жыл бұрын
😀😀😀😀😀😀
@dipesh51805 жыл бұрын
😂😂
@bahadurbk99105 жыл бұрын
अाहा कति राम्रो नानू कमला। धन्यवाद कृष्ण दाई सम्पूर्ण अादणिय ब्याक्तित्व. साथै इन्द्रेणी परिबार....!
@shanubamthakuri88395 жыл бұрын
हुन त म पनि संगीतप्रेमी हु तर यी नानी मा साच्चै सरस्वती मा को किर्पा रहेछ
@hemchandranagarkoti44235 жыл бұрын
बाबा पछि दाइ लाई भेताउथे दुध प्यास पानी ले मेताउथिम भन्ने नानू को यो शब्द ले आखै रसायो।
@achyutmahat50275 жыл бұрын
नानू लाई शुभकामना तथा बधाई अमृत भाईलई पनि नानू लाई याहा सम्म पुर्याउनु भयकोमा धन्यवाद । जय ईन्द्रेणी कार्यक्रम
@gsmzion81694 жыл бұрын
श्रमजिबि को अबस्थामा सुन्दर तरिका बिपन्न को समस्या प्रती झुकाब राम्रो लाग्यो
@malikaonline36225 жыл бұрын
नानुकाे स्वर अनि शब्द बनाउने शैली कति जनालाई मन पर्छ यता हाजिरी गराै।
@sumanlove8905 жыл бұрын
✋✋✋✋✋✋✋
@tukmantukman33005 жыл бұрын
बिसेस गरि दोहोरी त धेरै नै हेरियो तर आजको यो सब्धले त निकै भाबूक बनायो साईत मेरो पनि तेस्तै दुखबात गुज्ररीय र होला तेसैमाथि एति सानैउमेर मा एतिराम्रो सब्धकेलाउन सक्ले छेमता नानी लाई मेरो लाखौ लाख आसिरबात छ
@mylo83185 жыл бұрын
कमलाको प्रतिभालाई खुलेर प्रशंशा गर्नुपर्छ👏👏
@chandrabahadurtamang21055 жыл бұрын
साच्चिकै इन्द्रेणी सात(७) रंग मिलेर बनेको छ ।।साच्चिकै भगवान ईश्वर त्यो भित्र नै लुकेको हुनु पर्छ सुखदुःख रमाइलो कला गला नाचगान बुद्धिजीवी वृद्ध अपाङ्ग पीडित सबै जना यहाँ समबेश हुनु यो साच्चिकै इन्द्रेणी हो ।।।सह्रै मन पर्छ दाजु कृष्ण कांडेलको यो प्रोग्राम ।।।।सोल्युट छ दाइलाई ।।।।
@TgMafia999Ledgendff5 жыл бұрын
नानीको कला प्रती नीकै प्रभाबीत भय ,जुनै सब्दले प्रसम्सा गर्दा नी कमै हुन्छ।साचो अर्थमा भन्नुपर्दा नानीलाइ वर्णन गर्ने सब्दनै पाइन मैले। धन्यबाद सबै लाइ
@अनिलन्यौपाने5 жыл бұрын
भिखारिमा को कोलाई गन्छन् नि काकिले त हामिलाई भन्छन् नि वहाँ कडा आयो
@entertainment-gw5eh5 жыл бұрын
पाट 1 हेरियो पाट 2 हेर्दै खुसी लाग्यो ।
@micalromiyo46735 жыл бұрын
5 ओटा पाट छ
@krishnapaudel79295 жыл бұрын
नानी लाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु कमला घिमीरे लाई। अनि इन्द्रेणी कार्यक्रम अनि च्चेनेल लाई पनी।
@mr.archanagaming12334 жыл бұрын
P
@chitrasunuwar70885 жыл бұрын
कमला बैनी को लोक दोहोरी मनपराउने अनि धेरै चोती सम्म Re played गरेर हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ।
@sumanpandey12715 жыл бұрын
कमला बहिनी काे भबिस्य धेरै राम्रो छ
@prasiddhibhusal55765 жыл бұрын
हुन त बिभिन्न अाराेप लगाउन पछि पर्दैनन् मान्छेहरु अब फेरि अमृत दाईलाई नि के के भन्छन चाेरहरुले पक्कै पनि । नेपालमा अरुकाे राम्राे गरेकाे देख्न सक्दैनन ।तर कमला नानिकाे लागि त भगवान् हाे दाई हजुर। यहाँहरु दाजु बहिनिकै सधैं प्रगति हाेस।यि नानिकाे बिना ब्यहाेराकाे बाउ छाेरिकाे चर्चाले पछि ला का छन है पहिला निकै दु ख देका रहेछन बाउले
@gaurabmahara36775 жыл бұрын
Really hjr
@sunitakarki25395 жыл бұрын
Baule yinko aamamalai chahi kanxi leko hoke
@kristinachhetri35535 жыл бұрын
Good
@bishnusilwal71454 жыл бұрын
किस्न कडेल दाइ को कुरा एक दम राईट
@milanthapamagar58385 жыл бұрын
इन्द्रेणी नछुट्याइ हेर्ने म पनि पर्छ अनि यि नानिको कला लाई सम्मान गर्नु पर्छ
@sanjulama78035 жыл бұрын
यो डिस लाईक गर्नेहरु भात खाने होईनकी गु खानेहरु हुन जानेर या नजानेर हो ॥ डिस लाईक गर्ने तेरीम भातमराहररु
@ritanepal40185 жыл бұрын
म पनि येस्तै सोच्छु
@chhapithapa99585 жыл бұрын
b
@krishtinamalla43295 жыл бұрын
सारै मन छोयो,सायेद,गरिबी संङ्ग राम्ररी खेलेको भयेर होला सायेद,
@harayanaryan8565 жыл бұрын
mlaetw yo dohori hernujel aasu rokiyn
@rajugurung33265 жыл бұрын
अति नै मार्मिक अनि मन छुने लोक गित आँखा नै रसायो गितको टुककाहरुले
@haribamshadahal35465 жыл бұрын
अाज यि नानीले गर्दा लाेप हुदै गएकाे नेपाली लाेक गीत तथा संस्कृति फेरी जाेगिएकाे छ । धन्यावाद कमला, अझै राम्राे प्रगति गर्दै जानु ।।
@naranaryal51244 жыл бұрын
गीत राम्रो छ साथै सलाम इन्द्रेणी टिम लाई
@aashikagautam6495 жыл бұрын
यति सानो नानी को यस्तो कला देखेर धेरै खुशी लाग्छ । सफलता को शुभकामना नानु
@Sanjayaoffical15 жыл бұрын
यी नानी यदि चाहान्छिन भने 12 कक्षा सम्म प्राइभेट स्कुलमा पढाउने जिम्मा भयो ।
@asmitagiri2505 жыл бұрын
Rishi damala sir le padhaidine jimaa linuvako xw
@सर्मीगुरुङ5 жыл бұрын
Sanjaya K C sir thank so much for ramaro suchesan
@sunitakarki25395 жыл бұрын
Padaune man vaya batoma phaleko ket ketilai liyar padhaunu na sar u ta aaphaima saxam xa bau aama sabai xan jasko kohi xain tesko sahara banush bichara katti padxu padxu vandai yatikai basnu pareko xan jasko kohi sahara xainan yesto hamro nepla ma dherai xan sar piz galti vaya mapha
@sunitakarki25395 жыл бұрын
aaphu ta garib manxe yadi ma sanga dhan vaya ti bal balikako sahara hunthe
@bipanabasnet16515 жыл бұрын
Mero babu padhaune kohi hunuhuncha hola
@laxmighale83885 жыл бұрын
सर्ब प्रथम अमृत सर प्रती उच्च सम्मान साथ साथै इन्द्रेनि tim लाई धेरै धेरै धन्यवाद नानु को प्रतिभा सबै सामु पुग्न मा साथ सहयोग को लागि👏👏💐💐💞💞
@sangitagautam61675 жыл бұрын
Amrit vai lai derai vanda derai badai xa hai
@bahadoornepal18435 жыл бұрын
जति हेरेनि हेरीरहामनै लग्नेश नानु र आमृत सरकोजी डोहोरी गित यसरीनै आगाडी जआोस Congratulations
@leelakumar63935 жыл бұрын
Wow मेरि प्यारी बहिनी कमला कति जानेकी टुक्काको बर्ष गर्नलाई साथै अमृत सरलाई धेरै धेरै धन्यवाद सायद सर नहुनु भएको भा यो अवसर मिल्थियो या मिल्दो थिएन सरले धेरै ठूलो गुनलगाउनु भएको छ मलाई बिश्वास छ बहिनी ले कहिले पनि यो भुल्ने छैनन😍😍😍
@dhjaggusir87775 жыл бұрын
बधाई छ नानीलाई र अम्रित भाइ अनि यस मिडियामा ल्याउने भाइ र सम्पूर्ण इन्द्रेणि टिमलाई धन्यवाद
@AmritaGautam-n2n9 ай бұрын
Raju pariwar sit Badi ramro r ramilo thiyo hai
@bikashkandel47315 жыл бұрын
अमृत साप्कोटा सरको सोर सुनमा सुगन्ध छ सुमधुर सोर
@haribahadur19995 жыл бұрын
पुरै मिडियाहरूलाई देखन पाउँदा मलाई धेरै खुसि लागयाे हाल कुवेत देखि हेदै छु ल सबै कलाकारलाई बधाई दिदै छु ल
@nainaneupane4255 жыл бұрын
कति राम्रो गित गाएकी मान्छे पनि कति राम्री मलाई त सारै माया लागो सधै उनकै गित हेरी रहन्छु
@milansarki49925 жыл бұрын
मलाई निहो
@harayanaryan8565 жыл бұрын
runmanlayo dohori sunerw
@प्रेमखड्का-स3स5 жыл бұрын
कमला नानुको कलाको सम्मान गर्ने जत्ती यता हाजिर गरौत आज कोको हुनुहुन्छ अग्रमी शुभकामना
@bibekmajhi89335 жыл бұрын
युटुपहरुले आफुमात्र कमाउनी नगर्नुहोला अमृत सर लाई पनी संयोग गर्नुहोला अलीअली भय पनी की न की अमृत।सर को ठुलोयोग छ के ही लगती बोलेकोभय सरी
@bibekmajhi86845 жыл бұрын
shi vnuvyo
@lilagautam17635 жыл бұрын
Thik ho
@depapoudel48535 жыл бұрын
Sahi ho
@kabitaneupane26215 жыл бұрын
sahi ho
@amritlama28495 жыл бұрын
Sahi
@tekuraja87925 жыл бұрын
हैन यति मीठो गीत मा डिस लाइक गर्ने 911 जना धर्ति को बोज हुन
@himalkambanglimbu63385 жыл бұрын
Yo najanera gareko ho
@tekuraja87925 жыл бұрын
@Sabina Khadka ssssss
@aminmiya23805 жыл бұрын
नाच्ने मान्छे देख्दा हासो लाग्यो नानुको गीत सुन्दा रुन मन लाग्यो 😢
@tamangpratiksha15705 жыл бұрын
Sachi ho nachne didi chai hok
@mayamagar59375 жыл бұрын
😁😁😁😅nachne dd
@poojakhanal88205 жыл бұрын
Amin maiya hahaha kaha bat mohlai ni haso lagyo sahi vanu vyo😍😍
@mahendrabm44175 жыл бұрын
लोकप्रिय इन्द्रेणी प्रोग्राम, मेरो favourite आदरणीय शिशिर,भाग्य,राजु सर हरु लगायत सबैजना उपस्थित हुनु भारैछ। सबैलाई सम्मान साथै सानी नानी कमला बहिनी प्रति अजै धेरै-धेरै प्रगति को कामना। यति सानो उमेरमै यस्तो तहल्का मच्चाउने पछि जन कस्तो बनाउलीन वा👏👏 wishes all the best...
@krishnaacharya11685 жыл бұрын
धेरै राम्रो छ सफलताको सुभकामना बैनि मामुलाई पनि सङ्गै ल्याउनु पर्ने कति खुसी हुनुन्थ्यो होला।
@sumanthapa40755 жыл бұрын
ईन्द्रेणि टिम कृष्ण जि लगायत सम्पुर्ण कलाकार ज्यु हरुलाई मुरि मुरि धन्यबाद अनि सुभकामना।। आज एउटा उदाउंदो चन्द्रमा लाई उज्यालो छर्ने अबसर दिनु भएको मा । सफलताको शिखर चुम्न सफल हुनु नानु । साथै कृष्ण जि लाई अनुरोध यो कार्यक्रम मा नृत्य गर्ने बैनि को लागि अलिकति ठांउ थोरै भयो कि अनि हामि नृत्य पारखि दर्सक हरु ले राम्रो संग देख्न हेर्न पाएनौ ।। सम्भब भए सम्म नृत्यपनि देखाईदिने प्रयास गरिदिनु हुन अनुरोध । धन्यबाद ।