कम्बोडिया काण्डमा पत्रकार टङ्क दाहाललाई अमेरिकाबाट पक्राउ गरेर नेपाल लैजाने कुराको सत्य पाटो के हो ?

  Рет қаралды 134,981

Ram Prasad Khanal

Ram Prasad Khanal

Күн бұрын

Пікірлер: 450
@krishnabk655
@krishnabk655 Күн бұрын
टक सरका सबै भिडियाेहरु यथार्थ र तथ्यपरक छन्।मैले सबै भिडियाे हेर्ने गरकाे छु।
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q Күн бұрын
टँक सरकाे जित अबस्य हुन्छ र हुनु पनि पर्छ ।
@amritmgr2894
@amritmgr2894 Күн бұрын
टंक भाइको सम्पुर्ण भिडियो तथ्त्यपरक र सत्य्तथ्यमा आधारित छ । सत्य कुरा नपच्नेहरुले भ्रम फैलाउदैमा केही फरक पर्दैन ।
@hamronepalhaminepali6151
@hamronepalhaminepali6151 Күн бұрын
🎉
@shambhupaudyal1312
@shambhupaudyal1312 Күн бұрын
Appriciated 🇳🇵 🙏
@KailashKoiral
@KailashKoiral Күн бұрын
टंकजीलाई जोगाऔं देश भ्रस्टचार बाट जोगिन्छ
@BimNepal
@BimNepal Күн бұрын
टंक दाहाल जि लाई सलाम छ साथै यसरी नै अगाडि बढीरह्नु होला शुभकामना
@ramprasaddhungana5066
@ramprasaddhungana5066 Күн бұрын
टंक दाहाल को रेड कर्नर को कल्पना भन्दा पहिले 21 करोड डलर कम्बोडिया कान्ड को छानबिन गरेर सत्य तथ्य नेपाली जनता माझ आउन जरुरी छ।
@KrishnamoktanKrishnamoktan-r6u
@KrishnamoktanKrishnamoktan-r6u Күн бұрын
एकदम सहि भन्नू भो केपि को छानबिन हुनै पर्छ
@MohanManzilRai
@MohanManzilRai Күн бұрын
I agree with you
@kumariu2b683
@kumariu2b683 21 сағат бұрын
ल्याउँदैन उ आफै चुप भैसक्यो
@RajkumarBhai-t5w
@RajkumarBhai-t5w Күн бұрын
टंक दाहाल धेरै राम्रो पत्रकार हुनु हुन्छ, नेपालको जल्दो,बोल्दो समाचार दिनु हुन्छ, नेपाली नागारिकलाई सचेत गराउनु हुन्छ जय टंक 👍️👍️👍️👍️👍️👍️❤❤❤❤❤
@Rajendra_Shahi36
@Rajendra_Shahi36 Күн бұрын
टंक भाई ! सत्यमेव जयते, तपाई प्रति समग्र सत्यप्रेमीनेपाली जनहरुको अनन्त नमन्🙏🙏🙏🙏🙏🌺🙏🌺
@mulgharOTv
@mulgharOTv Күн бұрын
धेरै धेरै धन्यवाद दुई राष्ट्रप्रेमी दाजुहरुलाई !!! राष्ट्र निर्माणका कार्यमा वफादी (खवदारी) गरि सहि सत्य सुचना परिवर्तनका आधार हुनेछन् धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
@haribhattarai8063
@haribhattarai8063 22 сағат бұрын
खनालजी , तपाईंलाई शतशः धन्यवाद ! टंकजीको संवाद सुन्ने मौका दिनुभएकोमा !
@dibakarpant3390
@dibakarpant3390 2 күн бұрын
सत्यम,शिवम,सुन्दरमा ! जय होस् ! जय मातृभूमी !
@ThapastationeryNepal
@ThapastationeryNepal Күн бұрын
टङ्क दाहाल सरका vedo हरु सत्य र वास्तविक छन ।
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl Күн бұрын
टंक दाहाल सर जस्तो स्वतन्त्र पत्रकार चाहिन्छ नेपाल मा टंक सर काे सत् कर्म प्रति हार्दिक आभार नमन्
@ashmansunar3804
@ashmansunar3804 Күн бұрын
Tangk दाहाल sir लाई dhare ❤❤❤ धन्यवाद र राम parshsd khanal जिउ लाई ❤❤❤ ल
@sabrinakhadka8731
@sabrinakhadka8731 Күн бұрын
दाइ राष्ट्रिय परिचय पत्र घातक छ यस बारे भिडियो बनाउनु होला
@truthspeaker5628
@truthspeaker5628 Күн бұрын
राष्ट्रिय परिचयपत्र कसरी घातक छ प्रमाणित गर्नोस् । सत्यतथ्य नबुझी मिडियाको लईलईमा लागेर जे पनि बक्ने ?
@sunlimbu5043
@sunlimbu5043 Күн бұрын
@@truthspeaker5628 kasari xaina ghatak? Prof grn sakxu
@sumnima2002
@sumnima2002 Күн бұрын
चिन्तागर्नु पर्दैना टंक सर हजुर सहि हुनुहुन्छ ।अझै यि नेतार झोलेको कालो कर्तुत बनाउदै जानु सर।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Күн бұрын
जय जय होस् हजुर । अपराधीहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुँदैन।
@UttamlalShrestha
@UttamlalShrestha Күн бұрын
गिरी बन्धु कम्बोडियाको छाउरा र भुटानी शरणार्थी राष्ट्रिय भाउजु का देवर बाबु सहकारी ठग हरु ले गरेको भ्रम मात्र हो। ❤टंक सरले जे गरे नेपाली जनताको लागि एकदमै राम्रो गरिरहेको छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐
@bhubansharma8933
@bhubansharma8933 Күн бұрын
टङ्क भाइ ले तथ्यमा आधारित पत्रकारिता गर्नु भा काे छ ।कसैसंग पुर्बाग्रहि छैन । यस्तै काम हुँदै जावस बधाई छ टङ्क भाईलाई ।
@kpchapagain6977
@kpchapagain6977 Күн бұрын
टंक सरले जुन भिडियो हामी माझ ल्याउनुहुन्छ सहि र सत्यमा अधारीत ल्याउनु हुन्छ जस्ताे लाग्छ ।।
@BhuparajNeupane
@BhuparajNeupane 2 күн бұрын
पार्टी का झोले पत्रकार भियुज न पाउदा अबाफ फैलादिय्को हुन पनि सक छ
@hpnp9996
@hpnp9996 Күн бұрын
कालो कर्तुतको पर्दाफास गर्ने टंक सर ढुक्क भए हुन्छ किनकि सारा नेपाली तपाईंको साथमा छन, अहिलेको भ्रष्ट शासकहरुको आयु सकिनै लागेको छ नेपालमा, तपाईंको रौं पनि हल्लिदैन यो चोर नेताले गर्दा, अझ सशक्त भएर आउनु होला 🙏
@surendrasimkhada7618
@surendrasimkhada7618 Күн бұрын
सहि हो दाजु, हजुर जस्तो मान्छे नेपाल को लागि खाचो छ।
@mainalihari
@mainalihari Күн бұрын
don't worry Tanka ji सत्य को जित अबस्य हुन्छ देश द्रोही हरु लाई जन्ता ले एकदिन अबस्य लखेट्ने छन 🙏✍️
@rekhabasnet2691
@rekhabasnet2691 Күн бұрын
टंक भाइ तपाई हिरा हो पत्रकारिताको अरू जस्तो किरा नहुनु है भाई अघामि दिनमा अज बलियो सबुत सहित आउने हुने छ आशा छ।
@SamjhanaGurung-t8w
@SamjhanaGurung-t8w Күн бұрын
अब हामी टंक दाहालको लागि पनि हामी जुट्नु पर्छ l उहालाई पक्रिनु को कारन भनेको केपी को भ्रस्टचार लुकाउनु को कारण हो l टंक sir नेपालमा राम्रो काम गर्नेलाई बाखी राख्दैन होला मेरो बिचार किनकी दुगा बसैलाई त थुनियो l हजुरको साथमा हामी जन्ता छु l कहिले नझुक्नुस र सतेको पक्छे बोल्नुस जय जय नेपाल 🙏
@ramrajjoshi6303
@ramrajjoshi6303 Күн бұрын
Well done Tanka Jee. You are great.
@rajkumarrai7242
@rajkumarrai7242 Күн бұрын
यो अफावा फैलाउनेलाई हदैसम्मको कर्बाहीको माग गर्दछु।।।
@laxmigiri9642
@laxmigiri9642 Күн бұрын
राम प्रसाद जि र टंक जि दुबै पत्रकार धेरै राम्रो हुनुहुन्छ तपाई हरू🇳🇵🇳🇵🙏🙏
@narayanchand1474
@narayanchand1474 Күн бұрын
We are with you Tank sir
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 күн бұрын
सत्यतथ्य कसैलाई तितो लाग्न सक्छ। तर जित सत्यकै हुनुपर्छ।🙏🙏
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Күн бұрын
टङ्क दहालकाे सत्य समाचार हामी सबैलाई मन पर्छ,तथ्यपुर्ण समाचार पाउन सकिन्छ।
@bhimprajapati7708
@bhimprajapati7708 Күн бұрын
टंक दालको हरेक भिडियोहरू खोज पत्रकारिताको लागि एउटा एकदमै राम्रो उदाहरण हो। मलाई पनि उहाँको हरेक भिडियोहरू एकदम सहि र सान्दर्भिक लाग्छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Күн бұрын
सत्यनिष्ठ पत्रकार टंक दहाल । भ्रष्टाचार बिरोधी टंक दहाल । एक अमुल्य पत्रकार एक मुलुकको बेथिति विरुद्ध बोल्ने साथै नेपाल र नेपालीलाई माया गर्ने पत्रकार एक बहादुर पत्रकार ।
@binaymoktan8302
@binaymoktan8302 Күн бұрын
नेपालको बारेमा जे सुकै गर जे सुकै भन लेख केहि फरक पर्दैन तर एमाले कांग्रेसको बिरुद्द हुने केहि बोल्नु र लेख्नु हुन्न आज रबि तेहि सिकार भएको हो
@TirtharajPun-c5j
@TirtharajPun-c5j Күн бұрын
टंक सरको बारेमा यो सबै लेख्ने या भनौं भ्रम फैलाउने या त पार्टीका झोले हुन या त तस्करी र माफियाहरु हुन टंक सरले धोति खुस्किने गरेर लात मारेपछीको रुवाई हो भनेर जनताहरुले सहजै अनुमान लगाउन सक्छन् धन्यवाद
@rudrabahadursuryabansi5454
@rudrabahadursuryabansi5454 Күн бұрын
भने पछि सत्य तथ्यको कुरा गर्न पनि नपाइने ब्यावस्था देशमा आएको जसतो लाग्दै छ।
@IshwarRai-fb6oy
@IshwarRai-fb6oy Күн бұрын
Tanka Ji we support you
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC Күн бұрын
नेपालमा गेडातन्त्र छ।
@DhanSinghSaud-b9r
@DhanSinghSaud-b9r Күн бұрын
सलामछ ट्ङक सरलाई सरकारले यसकाे सत्य तथ्य जनतामाझ ल्याउनु पर्छ
@Annapurna.trekking
@Annapurna.trekking Күн бұрын
सत्य र तथ्य मा अघरीत समाचार हरु सधै अटल रही रहन्छ।🎉🎉
@yurajmahat3521
@yurajmahat3521 Күн бұрын
टङ्गक सर कदाबी एक रत्तिपनो हतोसाहिद हुनु पर्दैन सत्यको मार्गमा रहेर काम गरुनज्व्लिन नेपाली जनता साथमा हुन्छ्न आफ्नो काम लाई निरन्तर दिनुहोला भन्न चाहान्छु
@mafia715
@mafia715 Күн бұрын
नेपालका छपरी युटुबेहरू र बिकाउ मिडीयाहरूकाे पछि लाग्नु भनेकाे समय खेर पफाल्नु हाे। टंक जी जाेडदार खाेजि मुलक पत्रकारितामा लागि रहेर नेपाली निमुखा जनताका अावाज बनेर गुञ्जी रहन अनुराेध छ।🙏
@AlvinKazi
@AlvinKazi Күн бұрын
Tanka Dahal vaneko afno desh lai maya garne yadha ho🙏🏻🇳🇵🇳🇵🇳🇵
@jhalakbaral409
@jhalakbaral409 Күн бұрын
धन्यवाद जानकारी काे लागि
@kokomhendovlog
@kokomhendovlog 23 сағат бұрын
टांका जि अब देखि यस्त च्यानल लाई कुनै जवाफ नदिदा नै राम्रो, जे छ सत्त्य तथ्यमा रहानु,
@chhabirai9642
@chhabirai9642 Күн бұрын
टङ्क सर हजुर को भिडियो सबै हेरिरहेको हुन्छु। र हजुर ले गर्नु भयेको पत्रकारिता प्रती सलाम छ। हजुर ले जम्मा गर्नु भयेको गोप्य डकुमेन्ट हरु सुरक्षित गरेर राख्नु होस भोलि केही तेस्तो कुनै अभियोग लगायेछन भने तेहि डकुमेन्ट ले पुस्ती गर्नेछ।
@lamatamang3657
@lamatamang3657 Күн бұрын
टंकजीको निष्पक्ष पत्रकारित अथवा सही सम्प्रेसन जनता सामु ल्याउनु भूमिका गर्नुभएको छ उहाँको साथमा हामी छौँ।
@chandragurung2567
@chandragurung2567 7 сағат бұрын
टंक प्रसाद सधैं स्त्य कुरा मात्र बोल्नु हून्छ जय टंक ❤❤
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr Күн бұрын
सलाम छ हजुर दुई जनालाई
@begbasnet5890
@begbasnet5890 Күн бұрын
Tanka sir great
@keshavkhanal256
@keshavkhanal256 Күн бұрын
मैले सुने अनुसार एसमा गल्ती छैन तपाईंले बनाएको भिडियो सहि छ ।नेपाली जनताले साथ दिन्छौ सर
@jharnarai2513
@jharnarai2513 Күн бұрын
Big fan of sir tanka journalism
@NVCNepal
@NVCNepal Күн бұрын
अति गरे खति हुन्छ ।
@BishnuPrasadDahal
@BishnuPrasadDahal 17 сағат бұрын
Tanka Dahal को सम्पुर्ण भिडियो तथ्त्यपरक र सत्य्तथ्यमा आधारित छ ।
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 Күн бұрын
जानकारीका लागी धन्यबाद
@krishnanepal7777
@krishnanepal7777 Күн бұрын
राम बाबु तपाईले टंकको कुरा राख्नु भयो तपाईलाई सबै जानकारि छ / तपाई पनि ऊखानेको कुराको बिरोधमा लाग्नु भयो हजुरलाई धन्यबाद छ / ऊखान छोडेर सत्य तत्यमा लाग्नु होला सुभकामना छ /
@harikrishnaniraula6777
@harikrishnaniraula6777 Күн бұрын
टंकजी काे खाेजपत्रकारिताबाट नेपालका ठगहरु, भ्रषटहरु र अपराधीहरुकाे मनमा पक्कै पनि सन्त्रासकाे ढ्याङ्ग्राे त बजेकै हाेला तथापि उनीमाथि कार्यवाही गर्ने दुष्प्रयास गरेर भुंग्राेमा जाकिने रहर चाहिं गर्छन् जस्ताे लाग्दैन । टंकजी सुरक्षित हुनुहुन्छ ।
@BishnuPrasadDahal
@BishnuPrasadDahal 17 сағат бұрын
Dear Tanka Jee, Keep on publishing such exploratory news and information on KZbin.
@mingmasherpa9403
@mingmasherpa9403 Күн бұрын
Always true tangka ji🎉
@brightburn444
@brightburn444 Күн бұрын
Tanka Dahal = Truth , we all concerned Nepalese stand by it.
@webnepal5186
@webnepal5186 Күн бұрын
नेपाली प्रत्रकार हरु मा अहिले सम्म्म को ईतिहासमा एक सच्चा र क्वाईलिफाई पत्रकार हुन ।
@Krish20388
@Krish20388 Күн бұрын
टंक सरकाे सम्पुर्ण भिडियो तथ्त्यपरक र सत्य्तथ्यमा आधारित छ टंक दाहाल धेरै राम्रो पत्रकार हुनु हुन्छ
@SivaThapamagar-bm5tz
@SivaThapamagar-bm5tz 14 сағат бұрын
Great work sir❤
@rajukumarthapa9213
@rajukumarthapa9213 Күн бұрын
You are great Tank Dahal We are with you
@nimasherpa4718
@nimasherpa4718 2 күн бұрын
यो पकै कन्तिपुर होल
@parsuram8537
@parsuram8537 12 сағат бұрын
टंक जी को सबै जसो सूचना तथा जानकारी मुलुक भिडियो तथ्यगत छन् , कुनै पनि एक पक्छ लाई प्रोत्साहन गरेको देखिदैन ।
@shyamrai9908
@shyamrai9908 Күн бұрын
don't worry sir
@dipenlal8318
@dipenlal8318 Күн бұрын
Tanka Sir is Great Great Great PATRAKAAR 💯💯💯👍👍👍
@narendhan4593
@narendhan4593 19 сағат бұрын
टंक जिको प्रमाण बटुल्ने काम सटीक र राम्राे छ
@007robinhoodlove5
@007robinhoodlove5 Күн бұрын
simple कुरा TANKA DAHAL ले बनाएको कुनैपनि video कानुन वीपरीत छैन 😊😊🤷‍♂️🤷‍♂️ वास्तविक गणतन्त्र छ भने है नत्र त नीरङ्कुश सासन हो भने जे गरेपनि हुनेहोला 🤷‍♂️🤷‍♂️🤷‍♂️
@reshampurja6996
@reshampurja6996 Күн бұрын
सहि विश्लेषण 👍️👍️
@yamraj-yi9uf
@yamraj-yi9uf Күн бұрын
टङ्क सर, तपाईकाे चासाे चिन्ता तत्परताले सत्यतथ्य खवर पाइरहदा केही हुन्छकी भन्ने लागेकाेछ। पछि नहट्नुहाेला भन्न चाहान्छु।
@Sandwich-m3z
@Sandwich-m3z Күн бұрын
Don’t worry Tanka sir They all are corrupted and their are followers are corrupted too we can support you very strongly
@KhimNewphone-gb6ow
@KhimNewphone-gb6ow Күн бұрын
Great sir
@LalSingh-i7e
@LalSingh-i7e Күн бұрын
आदरणिय रामप्रसाद खनाल जी मा हार्दिक नमन
@GopalChettiar-n9d
@GopalChettiar-n9d 22 сағат бұрын
टंक सर का सबै कुरा सत्य छन् ❤❤
@ekabahadurkhadka7852
@ekabahadurkhadka7852 Күн бұрын
यि कुरा पित पत्रकारिता गर्नहरुले मात्र गर्छन ।
@chetryboy-ey4lh
@chetryboy-ey4lh Күн бұрын
गणतंत्र मा बोल्न पाउदैन यिनीहरु लाइ पोल्छ , टंक जी लाइ डर र त्रास देखाएर मुख बन्द गरोस भन्ने चाहन्छन, यिनीहरु कति क्रुर छन भन्ने कुरा प्रमाण हो , लोकतंत्र र गणतंत्र यिनीहरु लाइ मात्र हो
@kamalrasaili6327
@kamalrasaili6327 Күн бұрын
साहासि काम गर्नु भएको छ नडराउनु होस टन्क जि प्रमाण सहित बोल्नु भएको छ भने बिल्कुल नडराउनु होला।
@damodarthapa5548
@damodarthapa5548 18 сағат бұрын
तपाइका सबै न्युज सबै तथ्यपरक छन मेराे नमनछ अझपनि नेपाली हरुलाइ यस्तै भ्रष्ट्र देश लुटेरा हरुका सत्य र तथ्य समाचार बनाउन लाग्नुहाेला🤔
@jitenrai3737
@jitenrai3737 Күн бұрын
टंक सर जस्तो मान्छे ‌नेपाल‌ कोप पनि छैन राम्रो निष्पक्ष रुपले काम गप हुन्छ 🙏🙏
@bause_kabita
@bause_kabita Күн бұрын
राम्रो सामग्री!
@boharadambar
@boharadambar 16 сағат бұрын
नेपाल का भ्रस्टाचारी हरु अत्तिएका छन यूटुब समाजिक सन्जाल ले तिन्लाई बर्षौ देखि लुकाउदै आएका कान्तिपुर र १२ भाई नंगाई सकेको छ रबि लाई पनि यसरि नै फसाएका हुन देश लाई ठुलो सहयोग गर्नु भएको छ टन्क जि 🙏
@PurushottamKhadka-y3z
@PurushottamKhadka-y3z Күн бұрын
Jay hos Tanka sir 🙏 Jay hos sir ❤❤❤❤❤❤❤❤❤
@subashrana5319
@subashrana5319 Күн бұрын
टंक सर ले अब मानहानि को मुद्दा लगाउन मिलछकी मिलदैन होइन भने जे मनमा आयो तेहि लेखेर अर्काको बिजेत गर्न मिल्ने कि नमिने
@baikunthasharma7057
@baikunthasharma7057 Күн бұрын
Good job Tanka jee 👏👏👏
@NarayanpPaudel
@NarayanpPaudel Күн бұрын
नेपालका कान्तिपुर लगायतका भ्रष्ट माफिया मिडियाहरु र तथाकथित दुई सरकार सत्य र तथ्य परक समाचारले निद हराम भएको र बहुलाएको अवस्था छ । बहुलाएका हरुलाई अमेरिकी कानुनले पत्याउँदैन । त्यसैले निर्धक्क संग सत्य जानकारीको निरन्तरता होस् टंक जि शुभकामना ।
@sushilTamang-d5v
@sushilTamang-d5v Күн бұрын
नेपालीको अनलाइन खबर हरूले जजस्ले याे समाचार फैलाउने हरूलाई कार्बाहि हुनुपर्छ😊
@rameshpachhai543
@rameshpachhai543 Күн бұрын
टंक सर 100%सही हुनुहुन्छ।
@ParkashAdhakari-j9x
@ParkashAdhakari-j9x Күн бұрын
Do not worry plz go head continues
@himalayandiamondadventure
@himalayandiamondadventure Күн бұрын
हल्लै हल्लाको भन्दा पनि झिंगाहरुका देश भो, हुनुपर्ने माहुरीको थियो
@rabindrabajracharya7290
@rabindrabajracharya7290 Күн бұрын
Good work, keep it up!
@bhairajrai8182
@bhairajrai8182 Күн бұрын
टंक सरको कुरा यहाको भ्रष्टाचारहरुको पर्दा फास हुदैछ।
@bibaskhatri5001
@bibaskhatri5001 Күн бұрын
Sahi xa tanka
@sitalchautari6810
@sitalchautari6810 Күн бұрын
कतै पक्राउनै पो गरेको हो कि भन्ने डर थियो धन्न त्यस्तो होइन रहेछ धन्य भगवान🙏
@rajeshshrestha9995
@rajeshshrestha9995 Күн бұрын
Tankaji you nailed it. Case will have more exposure and it will help more to find out the truth.
@sanjaylamak521
@sanjaylamak521 16 сағат бұрын
यस्तै रवैया रहि रहयो भने भविस्यमा नेपाल सरकारको सुरक्षा एजेन्सिहरुले जेनुइन अपराधी समात्न पनि इन्टरपोलले रेड कर्नर नोटिस नदिन सक्छ ।
@shivaadhikari3305
@shivaadhikari3305 Күн бұрын
Good sir
@rasamlamsal4144
@rasamlamsal4144 Күн бұрын
टक दाजु जस्तो पत्रकार अरु को हि छैन 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵टक दाजु हिरो पो हो त पत्रकारि ता मा
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
GYANENDRA MALLA || PARADYGM PODCAST || 060 ||
2:01:41
Paradygm Podcasts
Рет қаралды 30 М.